Это видео недоступно.
Сожалеем об этом.

मानो रोपेर मुरि उब्जाउने दिन | दुर्लुङ असार रोपाई | Rice Planting | Durlung | Kushma -3 | Parbat

Поделиться
HTML-код
  • Опубликовано: 9 июл 2024
  • वि.सं २०८१ असार रोपाई
    गांउमा धान रोप्न सुरु गरेको हेर्दा हेर्दै ३ वर्ष नि बितिसके छ । यस पालि भने हाम्रो आफ्नै खेत रोपाई थिएन तसर्थ नजिक्कै दाई( Binod ) भाउजुको ( Dhropati ) रोपाईमा सहयोग गर्ने निर्णय गऱ्यौ र दाजु भाई हामी कसियौ ।
    Over all experience मज्जा नि भो plus पानी धेरै नै परेको हुनाले अलि अलि असजिलो नि भो । Hopefully अब Next year आफ्नै खेतमा हामी फेरि भेट्ने छौं ॥
    त्यतिन्झेल हेर्दै गर्नु होला : Hodophile087
    / hodophilegrg
    #fyp #explore #explorepage #village #riceplanting #villagelife #villagevlog #exploreeverything #beautifuldestinations #explorenepal #nepal #hodophile

Комментарии • 9