मार्चे बुगेन मुस्ताङ | Marche | Mustang | Part-3 |A day in Marche |End of the Journey |Safety First

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • Marche pass Elevation 3600 m.
    भाग -३ । मार्चे लेकको बसाई साथै फर्किने दिन ।
    मार्चे बुगेन मुस्ताङ
    मुस्ताङ जिल्ला थासाङ गाउपालिका वडा नं २ मा रहेको मार्चे बुगेन (लेक) हरेक वर्ष साउन १ गते देखि १० गते सम्म चौरिको रगत खाने बिषेश मान्ने यो मार्चे लेकको यात्रा ।
    करिब १० गोठ लगायत ७०० देखि ८०० को आरहारीमा चौरि पालन सहित यस मार्चे लेक ३६००मि को उचाईमा अवस्थित रहेको छ ।
    मार्चे लेक साच्चिकै एउटा स्वर्गको उदारण हो । शान्त सुन्दर अनि जति हेरे , हेरौ लाग्ने ति हरिया पाटन अनि ति पाटनमा रम्दै खेल्दै डुल्दै ति चौरि र भेडा हरु , साचिकै अविश्मर्णय रहने छ ।
    समय मिले तपाई हरु पनि जानु होला ।
    Contact no. 9813600228
    Do Follow:
    / hodophilegrg
    / hodophilegrg
    #fyp #explore #explorepage #beautifuldestinations #nepal #mustang #marche

Комментарии • 5