डरलाग्दो जंगलमा फले सुनका डल्ला (सुन कागती) ! कागती खेती गर्ने तरिका सहितको भिडियो │Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel

Комментарии • 718

  • @arjunbhattarai4063
    @arjunbhattarai4063 2 года назад +60

    कृषकका यस्ता उत्पादनको राज्यले ग्यारेन्टि लिनुपर्छ कृषकको मात्र उत्पादन गर्ने काम होस अनि मात्र हुन्छ कृषिमा अात्मनिर्भर देश नेपाल

  • @suryabudhathoki8576
    @suryabudhathoki8576 2 года назад +25

    खोज गर्नु सबै भन्दा राम्रो उपलब्दी भएको मानिन्छ। गोवर्दन गौरी सर प्रति मेरो तर्फबाट विशेष धन्यवाद छ। नमस्कार!💐💐💐🙏🙏🙏

  • @ganeshbdrkhapung9341
    @ganeshbdrkhapung9341 2 года назад +17

    देशमा भविष्य सुरक्षित छैन भन्दै बिदेश पलायन हुने हो भने भोलि आफ्नै सन्तानहरुको भविष्य अन्धकार हुने पक्का छ। बिदेश पलायन हुन चाहना भएको युवाहरूले याहाबाट केही गर्नु सिक्नुपर्ने जरुरी छ।

  • @chandra1369
    @chandra1369 2 года назад +16

    हजुर सर अबाे कागती सगसगै बाख्रा पालन गर्नु हाेला डबल अामदामि हुन्छ ।सर त्याे बारिकाे घाँस देख्दा मेराे मन लाेवियाे हजुर घासकाे पनि सदुपयोग हुन्छ ।मेराे सानाे सल्लाह मात्रै हाे अन्यथा नलिनु हाेला सर।

  • @सुर्यथापामगर
    @सुर्यथापामगर 2 года назад +24

    अत्यन्तै खुशी लाग्यो मिहिनेत देखेर!

  • @gitadahal3753
    @gitadahal3753 2 года назад +12

    नेपालमा सबैठाउँमा यसरी नै नयाँ नयाँ प्रबिधि अनुसार सुन्तला ,कागती खेती गरियोस् र नेपालीको उन्नति हुन्छ।

  • @kamalaryal974
    @kamalaryal974 2 года назад +13

    बिसादी प्रयोग नगरे पनि पंहेलो हुन्छ सुन कागती पाक्न लागे पछि तर तपाईंको बारिको कागती 100% सुन कागती होइन जस्तो लाग्यो फल हेर्दा सुन कागती पुरै गोलाकार हुन्छ तपाईंको मा त गोलाकार भएको कागती देखिन यो भिडियोमा

  • @nisansubaru8894
    @nisansubaru8894 2 года назад +7

    हजुर बात केही सिक्न पाउदा धेरै खुशी लाग्यो धन्यवाद जानकारी को लागि धन्यवाद

  • @reshamchand7581
    @reshamchand7581 2 года назад +5

    हामी सबै नेपालिले यसरी काम गरेकाे भय देशकाे याे हालत हुनेवाला थियना

  • @dwarikasiwakoti4638
    @dwarikasiwakoti4638 2 года назад +12

    राम्रो लाग्यो। ब्याबसायिक सफलता को सुभकामना।

  • @madanmadan3852
    @madanmadan3852 2 года назад +8

    याे कागति खेति मलाइ पनि राम्राे लाग्छ

  • @MahanandYadav-d2q
    @MahanandYadav-d2q 6 месяцев назад +5

    म पनि500बोट कागती एक बिगहा मां सून कागती पांच साल देखी लगाए को छु। तर। फल दिए को छैन। रूख अतीनै राम्रो छ। सुझाव दिई सहयोग गर

  • @BaikunthaBhandari-y2k
    @BaikunthaBhandari-y2k 2 месяца назад

    धेरै धेरै धन्यवाद छ गोबर्धन गौली सरलाइ। सफल कृषक हुनु भयकोमा।

  • @jashashahi5007
    @jashashahi5007 Год назад +3

    सहि लाग्यो हजुरको भिडियो बाट आत्मनिर्भर बनिन्छ

  • @omkarvani1201
    @omkarvani1201 2 года назад +1

    अरुणकुमार पाण्डे काभ्रेपलान्चोकबाट हेर्दैछु । गोवर्धनलाई हार्दिक अभिनन्दन । ॐॐॐ

  • @narayankandel2246
    @narayankandel2246 2 года назад +6

    म जापान बाट हो हेर्दै छु तपाईं को हरेक कार्यक्रम राम्रो लाग्च

  • @kaidechrailama609
    @kaidechrailama609 Год назад +1

    कृषि सबैभन्दा महान छ। किनभने खाना सबैभन्दा महत्त्वपूर्ण कुरा हो नत्र 2 दिन मात्रै भोको परेको बेला थाहा हुन्छ।

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 2 года назад +6

    सारै राम्रो काम गर्नु भयो को छ सर m उच्च सम्मान गरेको छु

  • @rajeshgurung4238
    @rajeshgurung4238 2 года назад +11

    I have nothing to take from you but I just feel happy when I see my country mate doing something good for the country. Congratulation and good luck plus good health sir, please stay healthy the country need people like you.

  • @shivathapa7241
    @shivathapa7241 2 года назад +4

    धेरै राम्रो सर एस्को कतिङ्ग कसरी गर्नी र गरेसी कै दबै लगाउनु पर्छकी पर्दैना तेउ पनि बताइ दिनु परियो सर ?

  • @brikhagurung9600
    @brikhagurung9600 2 года назад +11

    धेरै राम्रो काम

  • @ramtaman1040
    @ramtaman1040 2 года назад +9

    राम्रो छ है हजुर धन्यवाद 💕

  • @rairajrairaj8141
    @rairajrairaj8141 2 года назад +1

    म हे र दै छु है मलेसिया को आम्पङ देखि 2022/06/08/wed time 13:39 pm गजब लागेउ 👍️ job हजुको

  • @ManbdrBasnet-i6b
    @ManbdrBasnet-i6b 8 месяцев назад

    ल पत्रकार ज्यु धन्यवाद , सम्वृद्धिकालागी मिडिया अभियान तिव्र गतीमा बढ्दैजावस । बर्दियावाट एम् वि बस्नेत ।

  • @badigad8465
    @badigad8465 Год назад +2

    धेरै राम्रो सर अत्यन्तै जानकारी मुलक भिडियो ❤❤🙏🙏

  • @gautamkhadka7906
    @gautamkhadka7906 2 года назад +3

    धन्यवाद ! राम्रो लाग्यो। हालका दिनहरूमा सबै भिडियो हेर्ने कोशिस गर्दै छु है त

  • @naranshrestha6820
    @naranshrestha6820 2 года назад +2

    सरहरुलाइ नमस्कार कुराकानी असाधै मिठो र रोचक लाग्यो मैलेपनि बिजी कलमी गरेर करीब 7कठ्ठामा 150 बिरूवा लगाएको छु केहि फलन सुरु भछ केहि हुरकिदै छ मेहनेत गरेकैछु यसो सल्ला सुझाबकोआसामाछु हाल 3बर्ष पुगन थाल्यो । धन्यवाद ।
    म बर्दघाट न.पा.3बाट चन्द्र श्रेष्ठ

  • @ramthapa2590
    @ramthapa2590 Год назад +6

    धेरै राम्रो काम🎉

  • @Nepalworktechnical
    @Nepalworktechnical 2 года назад

    सुधारिएको बैग्यानिक् प्रणालि बाट् कृसिमा सफलता आउछ् भन्ने देखियो । सनसार् को जनसख्या अत्यधिक् बृद्धि क्रम् मा गै रहेको हुदा कृसि मा समुन्नत् रास्ट्र मात्र पछि सम्म दिगो हुन्छ् । अरु बिकास् त्यो बेला गौण् हुन्छ् । त्यस्कारण् कृसि र् पर्यटन् को कुरो एक्दम् सहि हो ।

  • @agrajdumrakoti
    @agrajdumrakoti 2 года назад +2

    धेरै ठुलो मेहनत को उपज सलाम छ

  • @meghrajwaiba7892
    @meghrajwaiba7892 2 года назад +2

    Crore Ta Ali Gafai Matra Hola Hau. Lakh Samma Ta Hola Ki. Anyway Bhaiyexan Bhane Ma Pani Lagnu Parla Gorkha Tira Aafnai Purkheuli Jagga Tira ... Mr. Prince Tamang Waiba. 🙏🙏🙏☕🙏🙏🙏

  • @mukeshbhatta2644
    @mukeshbhatta2644 Месяц назад

    अर्गानिक कागती पनी पहेलो हुन्छ । बोक्रा पातलो हुन्छ रसिलो हुन्छ । हामि संग छ ।

  • @shreeniwasbhatta9670
    @shreeniwasbhatta9670 2 года назад +4

    अत्यन्तै खुशी लाग्यो!

  • @gonaurray2399
    @gonaurray2399 2 года назад +3

    हाम्राे देश मा प्राय जसाे सिचाई काे ब्यबस्थापन काे अभाव ले खेति बाट चाहिए र साेँचे जस्ताे उत्पादन लिन सकिराखेकाे छैन ।

  • @basudevthapa2059
    @basudevthapa2059 2 года назад +4

    दोलखा चरिकोट बजार बाट म बासुदेव थापा छेत्री हामी पनि यो खेती गर्नु पर्यो् कसो होला ॐॐॐॐ जयहोस सम्भो गौली जी लाई धन्यवाद ॐॐॐ

  • @kedaradhikariparbatbhategh1334
    @kedaradhikariparbatbhategh1334 2 года назад +15

    धेरै राम्रो काम लभली बाबा❤🥰🥰🥰🥰

  • @geetadhakal1156
    @geetadhakal1156 2 года назад +1

    नमशकार,हजुर,म,झापा,दमक,बाट,हेरिरहेकि,छु,हजुरको,काम,धेरै,राम्रो,काम,गरनु,भयको,रहेछ

  • @PabitraGarden
    @PabitraGarden 2 года назад +4

    #PabitraGarden bata sabailai 🙏. Khusi lagxha afnu desh ma asto dekda. Video ramro lagyo.. Thank you!

  • @cdckathmandu5304
    @cdckathmandu5304 Год назад +1

    सिचाइको बारेमा पनि बताइदिनु भए अलि उपाय आउने थियो कि! धन्यवाद

  • @Shanmagar666
    @Shanmagar666 2 года назад +6

    Sarhai mitho voice ani thanks for updating

  • @reshamale2003
    @reshamale2003 2 года назад +4

    अति राम्रो काम ल बधाई छ

  • @rabipoudel007
    @rabipoudel007 2 года назад +6

    Good Job Gobardhan. Wish for grand success in the future. Your adventure is also the inspiration for many other farmers. Good Luck. Thanks Nepal Chitra for extending this message to the wider audiences.

    • @ratanbudha7294
      @ratanbudha7294 Год назад

      ञञचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचर

  • @khandratamang1060
    @khandratamang1060 2 года назад +1

    Dherai dherai dhanyabad jankarimulak vidiyo banaunu vayeko ma maile yo vidio lai purai dhyan purbak here yekdamai khusi lagyo
    mero ghar morang gilla hal malesiya bata heri raheko xu 🙏

  • @bijaykantmishra6415
    @bijaykantmishra6415 2 года назад

    रौतहट बाट गोबर्धन गौलिजी लाई बधाई तथा धन्यवाद दिन चाहन्छु

  • @ratnaboli8559
    @ratnaboli8559 2 года назад +5

    म सल्यान जिल्ला बाट मैंले पनि कागति खेति गर्ने बिचार गरेको छु मलाई सहयोग गर्न अनुरोध गर्दछु दाजु मेरो जमिन को ऊंचाई 1200 मिटरको ऊंचाई छ

    • @GaneshMagarOfficial
      @GaneshMagarOfficial 2 года назад

      1200m samma ko altitude samma utpadan ramrai hunxa sir 🙂good luck

  • @arjunparajuli8159
    @arjunparajuli8159 2 года назад

    सङ्खुवासभा बाट हेर्दैंछु।खुशी लाग्यो।

  • @sunilthapa4427
    @sunilthapa4427 2 года назад +39

    मिडिया अलि धेरै नै बोल्दा रहेछन भन्ने कुरा यो भिडियो बाट थाहा भयो ।।।

  • @shreedhargiri9611
    @shreedhargiri9611 2 года назад +6

    मैले पनि कागती खेती गर्ने धेरै वर्ष पहिले देखि नै सोचिरहेको थिए अनि याे बिरुवा कति बर्ष मा फल दिन्छ।

  • @rameshpaudel1563
    @rameshpaudel1563 2 года назад +2

    याे मान्छे पहिला माआेबादि काे कमान्डर हाे यस्ले धेरै मान्छे सँग चन्दा असुलेकाे थियाे अनि कता कता डुल्दै थियाे अहिले आयर कागति तिर पाे रैछ

  • @khadgashrestha1426
    @khadgashrestha1426 2 года назад +1

    नेपाल चित्र डटकमलाई स्याबास।

  • @dujhmanaryal5194
    @dujhmanaryal5194 2 года назад +1

    म गुल्मी मालिका गाउँ पालिका बाट हेर्दै छु

  • @bishnuprasadghimire6353
    @bishnuprasadghimire6353 2 года назад +2

    गार्फ्टिङ बिरुवा नेपालमा कहाँ पाउछ

  • @himkumarshrestha8534
    @himkumarshrestha8534 Месяц назад

    धेरै राम्रो , छ । म कास्किबाट

  • @topgaybhutia9634
    @topgaybhutia9634 2 года назад +7

    Sir, kindly explain how can we grow lemon from seed.

  • @Swastikalamgade291
    @Swastikalamgade291 Год назад +1

    Dherai ramro kam yesari nai agadi badirakhnus gowardan ji🙏

  • @ahsimlimbuwill9467
    @ahsimlimbuwill9467 2 года назад +1

    Dherai ramro namuna Kam garnu bhayo.god blsse u kb edhingo dharan nepal.

  • @खडकबहादुरसिहँ

    राम्रो जानकारी

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 2 года назад

    म प्यूठान को मान्छे सुन्दर नगरपालिका सिउँदीबार लमजुङ्ग बात हेर्दै छु

  • @nityanandapandey
    @nityanandapandey 2 года назад +1

    काम राम्रो विचारपनी राम्रो

  • @NanditaShrestha
    @NanditaShrestha 2 года назад +1

    Thnx for Appreciative Information Sharing ..

  • @subhadralohani2960
    @subhadralohani2960 Год назад +1

    Ramro lagyo sodhne vane 2 jana ko ramro lagyo ans ra ques👏👏

  • @mamataair3751
    @mamataair3751 Год назад

    धेरै राम्रो छ म अहिले agriculture नै पढिरहेको छु मेरो घर बैतडीमा समुद्री सतहबाट लगभग 2000 मिटर देखि 2300 मिटर उचाई मा रहेको छ यहा सुन कागति उत्पादन हुन्छ कि नाई म पनि हाम्रो देश नेपाल कृषि प्रधान मुलुक हो भन्ने आफनै मेहनत बाट देखाउन चाहन्छु के के गर्नुपर्छ हजुर❤❤❤

  • @tekbahadurrai3011
    @tekbahadurrai3011 2 года назад +1

    Morang sundarharaicha baata.
    TQ hjr lai

  • @deoprakashmoktan2464
    @deoprakashmoktan2464 2 года назад +2

    Uhile ko ahan, halo joti khaye maam' lai aba uso shikshit barga le adhunik technique paddhati dwara krishi garera dekhawne kaam garnu vako ma yaha lai krishi badhai chha. Darjeeling.

  • @bhikalabk1303
    @bhikalabk1303 2 года назад

    नेपाल का राजनीतिक दल का नेता तथा सरकार चलाउने ब्याक्ति ले अत्यन्तै गम्भिर भयर पहिलो प्राथामिक मा राख्नु पर्छ तबमात्र देश तथा किसानको जिवनस्तर उठाउन सकिन्छ।

  • @rachanakishorko4526
    @rachanakishorko4526 Год назад +2

    We should seek international market for it , Cargo plane from Bhairahawa and Pokhara should be launched to export lemon , turmeric, ginger, coffee like products .

  • @KrishiSandesh
    @KrishiSandesh Год назад +1

    Good information sir hajur

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 года назад +2

    Congratulations keep your duties continue for life and work good try again tomorrow for life I'm with

  • @joysapkota4638
    @joysapkota4638 2 года назад +1

    अति अानन्द लागो

  • @minegamer6490
    @minegamer6490 2 года назад +1

    मलाई एकदमै राम्रो लाग्यो

  • @VillagerBrother-m2f
    @VillagerBrother-m2f 2 года назад +6

    नमस्कार सम्पुर्ण मा अनि धन्यवाद नेपाल चित्र डट कम लाई - मेरो घर अध्य पुर्विय अनि मध्य पहाडी ठाउमा छ ,जमिन अलि सुख्खा र रातो माटो छ कुन फल फुल लगाउदा बेस होला , तपाईंहरुको अमुल्य अनुभव तथा सकारात्मक सल्लाह को अपेक्षा गरेको छु !🙏

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 месяца назад

    Thanks so much Goverdan Gauli jyu.

  • @surendrarai9316
    @surendrarai9316 2 года назад +1

    नमस्ते किरण सर 🙏 कुवैत बाट हेर्दै छु

  • @kalyanduwadi7513
    @kalyanduwadi7513 Год назад +2

    Very informative conversation.

  • @aamachhori8956
    @aamachhori8956 2 года назад +2

    कर्मको फल

  • @khintabirthapa11
    @khintabirthapa11 Год назад

    परिस्रम ,उत्पादन,जनजिविका लोभ्लाग्दो ब्याव्साय्को लागि सम्मान मेरो।।हामिले उहाले जस्तो घना जङ्गल फाद्यो भने त वन बिभाग्ले कार्बाइ गर्ने गर्छ त?

  • @mukundabdrmalla4372
    @mukundabdrmalla4372 2 года назад

    म मलेशिया बाट हेर्दै छु खुसि लाग्यो

  • @bishalkhanal8558
    @bishalkhanal8558 2 года назад +5

    Wow!!good job🙏🙏🙏

  • @rameshrai8122
    @rameshrai8122 2 года назад +8

    राम्रो काम्👌👌

    • @menukabhurtel8879
      @menukabhurtel8879 2 года назад

      म पोखरा बाट हो

    • @menukabhurtel8879
      @menukabhurtel8879 2 года назад

      लम्जुङ को कुन ठाउमा होला येक फेरि हेर्न आउन पर्छ होला

    • @menukabhurtel8879
      @menukabhurtel8879 2 года назад

      पाछ रोपनी मा कति बोट रोप्ना मिल्छ किर्पया दिक्क नमानी बताइ दिनुन हुन्छ।

    • @pgamer8805
      @pgamer8805 2 года назад

      Dhankuta good.

  • @ramprasadpanday1436
    @ramprasadpanday1436 2 года назад +1

    sai vanu vayo sar pahad ma fal full ra madesh ma dhan gau maky ropnu parx

  • @G.B.Joel4151
    @G.B.Joel4151 2 года назад +1

    मैले धेरै को भिडियो हेर्छु तर कतै कसैले कागती लाई पानी कसरी हाल्नु पर्छ,कतिको चाहिन्छ पानी,जस्तै पानीको बेवास्ता नभएका पहाडी क्षेत्रमा गर्न सकिन्छ की सकिँदैन ? गोवर्दन सर को बगान मा पाइप लाईन राखेको देखियो।अनि अर्को कुरा मानी लिउ म सँग ८०० रोपनी जग्गा छ २००० बिरुवा त लगाउन पुग्छ र यो २००० बिरुवा लगाउन सुरु को अवस्था मा लगानी कति पर्न जान्छ?

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 года назад +1

    कस्तो राम्रो , अाहा! । म इटहरी बाट।

  • @munathapa7039
    @munathapa7039 2 года назад +4

    Keep good work dai i really inspired with you

  • @tejbahadur436
    @tejbahadur436 2 года назад

    राम्रो प्रगति सर को
    म मलेशियाबाट हेर्दैछु सर

  • @suryabhanja2310
    @suryabhanja2310 2 года назад +1

    मलाई पनि कागती खेती गर्ने ईच्छा लाग्यो सर त्यसको लागि बिरूवा कहाँ बाट लिन सक्छु । म लम्जुङ्ग धुसेनी बाट हो ।

  • @chandrakhadka5370
    @chandrakhadka5370 2 года назад +6

    Good job sir

  • @rajeshkaduwal
    @rajeshkaduwal Год назад

    Sir Dhnyabad hajurle Atidheri ramro Advice dinuvayo ra mero pani yo nagade bali vanu Yesti. Kagati suntala Alichi dale khursani jasta kirsi pesa garna man xa tra mero chai samundra sata dekhi 1200/1500 ko mathi parxa kati ko ramro hunxa Sankhuwa sabha bata herdi xu hajur..

  • @bhabindrarai3966
    @bhabindrarai3966 2 года назад +1

    यो कागती फलाउन भन्दा पनि सरकारी अनुदान लिने चाल हो ... अबको 3-4 वर्ष अगाडि फेरि भिडियो बनाउनु अनि थाहा हुन्छ।

    • @hirkushagrofarmgobardhanta415
      @hirkushagrofarmgobardhanta415 2 года назад

      तपाईले भनेको कुरामा सत्यता छ तर मेरो हिर्कुसको अबस्थाफरक छ एक पटक तपाईको फुर्सद मिले एक पटक आउनु होला है

  • @DhansurMagar
    @DhansurMagar 5 месяцев назад

    बहराइन बाट हेर्दै छु

  • @MsAmbarc
    @MsAmbarc 2 года назад

    म साउदी अरब बाट हेर्दैछु

  • @satyaramgiri7184
    @satyaramgiri7184 2 года назад +4

    Good job gauli comred.

  • @sakinaxetree314
    @sakinaxetree314 2 года назад +1

    Good great work from morang recently qatar

  • @GODXGAMER7194
    @GODXGAMER7194 10 месяцев назад

    अछाम देखि हाे

  • @khimchhantel7716
    @khimchhantel7716 2 года назад +4

    Good job from Dang

  • @tekbahadurrana1519
    @tekbahadurrana1519 Год назад

    म पोखरा बाट हेर्दैछु।

  • @lilamannagarkoti8565
    @lilamannagarkoti8565 2 года назад

    Kamgarne.karma.gume.ko.dekheko.thauma.maile.yusarle.yeti.ramro.sama.yo.kirsi.hola.jasto.dekheko.thiyena.tara.gare.pachi.huncha.bhane.udarn.ho.sar.nice

  • @santiramdhungel1500
    @santiramdhungel1500 3 месяца назад

    Ma hal malaysia bata herdai xu ramro lagyo good job👍️🙏

  • @thakur.2528
    @thakur.2528 2 года назад +1

    Hajur ma uk bata ramro xan mero pani vabisya ma estai athawa k hi garne soch xan . Ramro xan ...

  • @Mahansamba
    @Mahansamba 4 месяца назад

    धेरै राम्रो 🇳🇵

  • @jitenderbaral3941
    @jitenderbaral3941 2 года назад +6

    Don't pluck by hand use strument