१२ महिना नै फल्ने कागतीबाट यति धेरै फाइदा, २४ वर्षमै बने लखपति ! │Nepal Chitra
HTML-код
- Опубликовано: 8 окт 2024
- नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra...
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Nepal Chitra, Nepali Chitra new video, nepalchitra.com, new nepali video nepali chitra, nepalchitra, nepali chitrakar, nepalchitraa
Copyright © Nepal Chitra .
#NepalChitra #Kagati #KagatiKheti
हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु !
facebook.com/nepalchitraonline
👍
राजनीति र अन्य चिया गफ भन्दा यस्ता उधमी र मेहनिती युबा किसान र पौरखी ब्यक्तिहरुको आर्थिक क्रियाकलापको भिडियो देखाउदा म जस्तै धेरैलाई प्रेरणा र हौसला दिने छन् जसले स्वदेशमै केही गर्न उर्जा दिनेछन् ।।
यृवा। ले। गरेको। पेसा। धेरै। रामरो। Good
म यो भिडियो अत्यन्तै राम्रो लाग्यो सर खाडी बाट हेर्दै छु
thank you sir video ko lagi
साथी,कम,त खुलेन हजुर, ,यो सुन्दर प्रस्तुति हजुरको जय होस
Sarai ramro laago dai lai dheri dheri dhandaybat ani yo beruwa kaha paux hajur
धेरै राम्रो काम सलाम छ ।
बधाई छ हजुरलाई कागती कृषीकाे लागि। अनि याे झापा कुन ठाऊं हाेला मलाई पनि बताई दिनुस।
Ramro utbadan garnu vayko ma Dhanyabad
दिबस भाइलाइ धन्यवाद, मलाइ पनि यो पेसामा मन लाग्छ, रोपने बिचारमा छु।
Thank you sir from darjeeling west bengal
Wow
Video herer dherai ramro lagyo..... Biruwa uplabdh araidinus n... M rautahat jilla bat xu
राम्रो उत्त्साह बर्धक छ
Good job hajur ❤
जतिपनि कृषि जन्य बस्तुहरु भारत बाट अायात हुन्छ पुर्ण रुपले बन्दनै गर्नु पर्छ नेपाल सरकारले स्वदेसि उत्पादन लाई प्रथामिक्ता दिनु पर्छ कृषिमा लाग्ने किसानलाई सरकारले प्रोत्साहन दिन पनि जरुरिछ
कागती खेती मज्जाले गर्नु भएको रहेछ। धेरै राम्रो लाग्यो तर आफ्नो उत्पादनको मुल्य ईन्डियाको कागतीको मुल्य ले निर्धारण गर्छ भन्दा धेरै दुख पनि लाग्यो। कसरी हुन्छ, ईन्डिया बाट आयात हुने ईन्डियन हरेक सामान लाई विस्थापित गर्न सक्ने गरि उत्पादकत्व र गुणस्तरमा वृद्धि गर्नु पर्छ। सबैले कृषिमा जोड दिनु पर्यो भन्न चाहन्छु।
अति राम्रो भिडियो
Dherai ramro video banaun xa hajur le dhanebad
सुलभ मुल्य मा बिरुवा कहाँ बाट पाउन सकिन।म स्याङ्जा बाट।
Thanks for the great information 🙏
धेरै राम्रो
खोजकै video herna payeu khusi lagyo.. Thank you
Ok sir sadai mahile ta like garxu video ma 👍️👍️👍️👍️👍️👍️👍️
यो अति राम्रो कार्य। बधाई छ। निरन्तरता रहोस।
Wow good news.khusi lagyo
Dami xa hjr kapadha ma ne umarri tarika कसरि हो
wow dherai khusi lageu bro 💥👍
खेती गरदा राम्रो हुनछ धेरै लाउनु हाेला धयवादछ ।
That's amazing great job I like it I think we're all nepali people do that kind of thing
great job brother, Nepal can self sustain if we have more people like you in Nepal. This will help stop importing any food from India and also giving away money to India.
Great job young’s.. लौ समृद्दीमा लागौं है साथी हो .. बिरुवा उत्पादन धेरै गरौं है हामी आउॅछौं है किन्न...
धन्यवाद सर जि💗💗💗💓🇳🇵
Great job sir
good job
great
Ramailo video
Very nice video
फार्मर भाईकाे कुराहरु धेरै नै राम्राे लाग्याे । भनाईहरु एकदम व्यवहारीक छन त्यसैले साह्रै मन पर्याे ।
गज्जब 👏👏
nice voice patrakar G
Good work
Good
Great job
ATI ramro laagyo
very good job
Ramro sir yo kagati kati hait samma hunchha.
Yak dam rammroo good joob
बिरुवा उप्लब्ध छ सर
Dherai ramro xa job
Ajhai pragati gardai janu hola Bhai
Wow nice video
Wow amazing
Grafted lemon tree ramro ho ki seedling for plantation
याे सुन कगतिकाे बेर्न काँह पाईन्छ र याे सार्ने समय कहिलेहाे कृपाय बताई दिनुहाेला ।
दिवस लाई बधाई छ
Very nice Bhai
असाध्यै राम्रो ।मलाइ पनि २०० बोट सुनकागती चाहियो को थियो ।सम्पर्क नम्बर पाउ न हजुर।।
Very good
दिबस भाईलाई बधाई छ । कतिकाे हाईट सम्म हुंदाे रहेछ भाइ ? मेराे गाऊ १३०० मि हाईटमा छ हुन्छ हाेला कि नहाेला ?
दइ माइले कगति खेती गरेकाे तर चाेपअउने अनि हागहरु सुक्दैजने राेग केहाे दाइ
दाई मलाई धनकुटाको suntola तथा कागती अनुसन्धान केन्द्रको नम्बर चाहियो
याे भिडियो हेरेर खुसिलागाे मलाई नि बिरुवा चाहियो कहाँ पान्छ सुन कागतिकाे बिरूवा
Vaiko kagati bagan kati ramro rahechha . Dana pani thula dekhiyeka chhan .biruwaharu kaha painchha.
Yo tarai tira matra hunxa ki pahad tira pani garna sakinxa yasko lagi janakari pauna paya hunthyo sir
आज काल युवा हरु 20 हजारको लागि बिदेसिन्छन आफ्नो भयेको जमिन छोडेर ।उहाको यो आम्दानी भनेको त धेरै ठूलो उपलब्धी हो स्वदेस मै यसरी सबैले लगनशिल हुने हो भने नहुने कुरा केही नि छैन ।तीन चार लाख भनेको बिदेसमा मेनेजरको पनि छैन ।
Nice Videos 👌👌💖💖
Bhada ali mahango vayo bhai..jagah afno vako vaye ramro kamauthyo bhai le
very nice
Well done. Please buy local products and help our farmers.
Proud of you, well done and good luck young lad.
Wow afnai des afnai gau ghrma sarai ranro kam vaiko
Ma ni kagati lover parey , great work diwas sir salute you
good job bhai arko ko deshma aaira 12 hours khatinu ko sath sath kich kich sunnu pani parne hunxa so je jasto kam kina na hos aafanai mihinetma santi manle garnu nai best ho blessed to you bhai
good jab
good luck
We'll come Nepal chitra
सर हजुरको भिदियो सबै हेर्छु र मलाई खुसी लाग्यो र मेरो घर कास्की लुमले हो हाम्रो तिर कागती हुन्छ कि नाई चिसो हुन्छ हाम्रो थाउ मा जानाकारी पाएमा आभारी हुनेथिए सर
Wow 👏 😮 good job
Pruning must be implemented to improve the quality of lemon.
Good job bro wow
Dami
सुन कागती पहाडि जिल्ला तिर हुन्छ हुदैन सर? जानकारी पाउँन।
🙏🙏👏👏💖💖
एसो कन्टेक नम्बर नि दिनु भएको भए राम्रो हुने थियो
भारतले सबै किसानलाई मारमा पारेकाे छ कति दुखले गर्नु पर्छ ।
wow ma lie pani chahee ko x plants kati par x par gota
great🙏🙏 diwash
Wow good job 😍😍🙆🙆
He's a youth icon🙏
Kagati lye barsha vari fal dinxa... Hajur Lai jado ma ramro byapar hudaina vane... Jado ma lagne ful Lai rokna sakinxa... Ful lagnu Banda 20 din agadi kagadi ko bot ma paani nadinu hola .. tespaxi ful kheldaina tyo mahina ma... arko season ma ramro sanga katxat garera paani dida dherai ramro fal dinxa...
हेलो दाजु भिडियो बनौदा उहाँ हरु को सम्पर्क नबर पनि राक्नी गर्नु होला किन कि सल्ल्ह सुझब को लागि सजिलो हुन्छ
मलाई उहाँ भाईको सम्पर्क दिनु होला!!
nice bor
इन्डियन सामान आयात रोम्नु पर्यो खै भन्सार को कर्मचारी र नेताबीच समान्य हुनुपर्छ आफ्नो देशको उत्पादन लाई प्राथ्मिक्त दिनुपर्छ
hats off Jhapali Bro ! 🌷
kati derai ad ho yo video ma Hait !! great job bhai lai 🍋
पहाडमा सुन कागती पहाड मा हुन्छ कि हुँदैन?
hajur sir maile pani yo pesalai nerantarta dedaixu koses jarixa from ilam