करोडपति बनाउने फल Avocado को खेती कसरी गर्ने? एउटै बोटबाट फल्न सक्छ ८० हजारको फल | Nepal Chitra
HTML-код
- Опубликовано: 2 окт 2024
- नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला । ...................................................................................................................................................................... तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५ तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः किरण पौडेल : / akheel.kiran विशाल सापकोटा : / bishal.aawaj Whatsapp/viber : +9779843839234 ................................................................................................................. हाम्राे वेबसाइटः www.nepalchitra... तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline र, ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ । ...................................................................................................................................................................... यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ । Copyright © Nepal Chitra . #NepalChitra
हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु !
facebook.com/nepalchitraonline
सर कस्तो हावा पानी मा हुन्छ मेरो चिसो तुसारो पर्ने थाउ छ के
Phon nambara pauna
Hami chettri bahun yesari nai mehnati gyaani baatha vai aghari barnu parcha nepal bharat ma matra navayera sampurna sansar ma jaha hami chettri Brahman jaati baso baso gareka chaw
@@Durgappmagar aaba na chaba ko
@@ramchandrasharmaji3250
11
आलि देखि थाली सम्म
गाेठ देखि ओठ सम्म
आवाज बिहिनहरुको आवाज
जय कृषि
जय किसान
किसानले प्रगति गरे
देशले प्रगति गर्छ ।
🙏🙏🙏
सवै सवै आफ्ना आफन्तलाई हार्दिक नमस्कार !
गाउँमा बसौं गाउँमै कमाउँ गरेर खाउँ गाउँमै रमाउँ। गाउँमै परिश्रम गरौं स्वस्थ्य वनौं।
साथमा जानकारी गराउँन चाहन्छु। यो भिडियो हेरौं सुनौं र जानौं।
-जय बुद्ध !
-भवतु सव्व मङ्गल
-अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा
मेरो जग्गा अलि चोसो थाउमा छ हिदोमा तुसरो पनि पर्छ यस्तो थाउमा हुन्छ कि नै यो प्रशन सबै साथीहरूमा कसैलाई अनुभव छ भने जानकारी दिनु होला मैले लेबनन बात मगाएर रोपे को छु hasa Avocado
एभोकाडो यो फल युरोप तिर धेरै महङ्गो र अति बढी protein भएको फल हो यसको फारमा मैले 2 महिना जति काम गरेको यो फल म पनि नेपाल गएर लागाउने सोचमा छु यो फल खाने तरिका भनेको कागति को रस र नुन छर्केर खाएमा यकदम मिठो हुन्छ भिडियो हेर्न पाइयो खुसि लाग्यो । प्रदेशि म ।
मैले पनि कोरिया तिर बस्दा धेरै चोटि खाएको थिए मलाइ पन पर्ने फलमा पर्छ
खै 6बर्ष भई सक्यो रोपेको 25/30 फुट हाइट छ फाल लाजेको छैन भाले परेछ की के हो
Bhale pothi hudeina avocado . Bhale pothi Duitei ful fulcha. Biu bata aako bot time lagcha kunei 3-4 barsa lagcha kunei 8-10 ni lagna sakcha .
दांग जिल्ला को climate मा हुना सकक्ष
sure bandhu! क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु !
पोखरामा पाक्ने कहिले अथवा टिप्ने कहिले हो?कृपया झर्को नमानि बताईदिनुहोला।
यो अबोकाडो फलको बिरुवा कुन महिना तिरा रोप्ने हो?
If it's very profitable why Nepal not farming this is huge level? Instead of going Outside for work.
यो हरियो अभोकाडो राम्रो फल दिने भए पनि खासै राम्रो सङ गुदि निस्किदैन
मेरो घर मा एभोगार्ड 3 बर्ष को भयो ठूलो रुख भैसक्यो तर फल्दैन किन होला कि दाङ मा यो फल फल्दैन जानकारी पाउन सक्छु कि 💐💐🙏🙏💐💐
cast camera man raicha,,,,avocado kaateko Haru nadekhayera daya baya ghumaudai bascha tait
फुलेको ४ वर्ष हुदा पनि एउटा पनि किन नअडिएको होला
मैले पनि कुवेत बाट गेडा लगेर रोपेको छु अमेरिकन दुईवटा बिरुवा उम्ररे छ फल्छ फदैन हेर्म
मैले मेरो खेतमा पनि 11/12 बोत रोपेको 1 बर्श भयो कुनै बोत बधेर आयो कुनै सर्दै छ खै कहिले फल्ने हो यो अबोगादोको बोत चाहिँ सितिमिती नमर्ने रहेछ
नमस्कार। हजुर मेरो घरमा पनि छ करिब तिन बर्ष हुन लाग्यो एभोकाड फल दिने बेला भयोकि भए न!
यो फल त बिदेश मा धेरै महगो पर्छ नि
क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु ! ...
Nepal ma sasto xab😅
मैले त थेरै खाछु सऊदी मात सलाद को रुपमा खान्छन्
यो भित्र को गेडो खान मिल्छ कि नाई? ?
यसको लागि चाहिने मल के लगाउनु पर्छ??
good
लामो समयदेखि कुरेर बसेको भिडियो 👍️👍️👍️👍️👍️
राम्रो
hi sanju, ke chha? kata bata ho? ma norway bata. kura garam na. email dinus na.
मेरो एबोगाडो ५ बर्ष भयो फलेन किन होला?
कति उचाई सम्म गर्न सकिन्छ ? जानकारी पाउ हजुर 🙏🙏
यभोकाकाडो को १ पीस को कती मूल्य पर्छ…?
एबोकाडो कत्ति किसिम्को हुन्छ ?
जात के कस्तो छन् कसैले सोधेको पाइदैन
किरण भाईकाे साेध पुछ गर्ने तरिका सारै नै राम्रो लाग्छ। isपसट बताउनु हुन्छ ।
जग्गाको हाईड् र माटाे कस्ताे हुनुपर्छ चिसाे माटाे चाहिन्छ राताे माटाे भयकाे ठाउमानि हुन्छ हुदैना यी सबै कुरा बुज्ना पाय हुन्थ्यो ।।।।।
sakbhar kalo mato uttam, navaya lal mato ni chalajayaga,,, 100 dekhi 2000 meter samma uttam ! क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु !
हेलो सर किवी र अझै एभोकाडो को video ल्याउदै गर्नु होला
कहापाईन्छ ठेगना फाेननपाउन
कौशी र करेसा खेतीको लागि माटोको तयारी
ruclips.net/video/rp8AuuFUMAc/видео.html
म सगा 3 बिरुव छ बजार काहा छ होला
Yo aki samma ko hight altitude ma hunxa
40 ft
उहाँको फाेन नम्बरको सुबिधा हामीलाई अनिवार्य दिनुहोस् नेपाल चित्र मिडिया सर मेरो तर्फबाट बिशेष अनुरोध छ म भाेजपुर बाट हाल खाडी
क्वालिटी को पौलोनिया बेर्नो टास्नु परे सम्पर्क गर्नु होला बन्धु ! b
सबै विरुवा ले फल दिन्छ कि भाले पोथी रोप्नुपर्छ भन्छन् नि? हो कि होइन होला?
Pardaina eutai le dinxa fal! Kiwi vaye chai bhale pothi ho chaine.
Biruwa malai uplaadha garaidinuhosh
मोबाइल नं पाउ न
Need sum 🌱🌱🌱plant avcodo graffiti tree
Maile Pani sagun sastha bata lagera ropeko tholo tholo vayo faldaina ta sir
Avocado speciall juice banaune ho ..yo kasari banaune ho bhane...milk ra avocado milayara mixermama halera juice banaune ra filter garera piune ..sugar chahi tapaiko choice.
Ugandako Avocado 12 riyal parxa tara Americako 41 riyal parxaQatarma
बिऊ काे कति हाे
Mani sir aba bidesha dekhi gayara kheti garne vanirako xau kasato hola
गर्मी हावापानी हुने तराईका भु भागमा यसको उत्पादन कस्तो हुन्छ होला केही जानकारी गराईदिनुहोला ।
सबै ठाउँमा हुन्छ सर
गर्मी भन्दा अलि चिसो हावापानी भएको ठाउँमा राम्रो हुन्छ ।
Dang ma hola sir ?
Biratnagar ma phalla sir?
@@dadiramojha4103 kina nafalnu 2-3 barsa mei falcha biu bata
Malaisabaijatko garera 10ropani jaggakolagee kalbi biruwake kati partigota upalbda garaun sakinsaliyelaa
Mera nepali sathi aru ma pani narsari ko agent ho avocado ko bota haru paunu hunxa .. kailali ma xa hamro narsari .kasailali aawosekta xa bhane 9811654004 ma samparka garna saknu hunxa
Yepali m ghar mai dana lyayer 12 wata biruwa umareko xu gare hudorahexa
Avacado ko juice milk sanga piuni parxa sai sex power aauxa
Tapai kaha hunuhunxa kun thauma bataidinuna sirnplz
Avocado ko yauta bot umareko xu falxa ki faldain sir
यो कस्तो ठाउँमा हुन्छ होला सबै ठाउँमा हुन्छ कि हुदैन भन्दिनुस न ल
तराई मा हुन्छ कि हुँदैन।
Yesko biruwa malai ni chayo kasori paune hola
Mero farm ma 50 bot chha 5 barsha vayo Tara 10 bot Matra Faldo kina ho janakari pau
Thulobuwa🙏🙏😊😅
😅
नया नया youtube खोल्नु भएका साथी हरु आऊनुहोस subscribe आदान प्रदान गरौ
यो फल को बिरुवाको खोजिमा एक साल देखि म भैतारी रहेको छु कृपया सम्पर्क नम्बर पाए आभारी हुने थिए।
Please contact me for avocado plants 9869636787 i am from capital city of avocado dhankuta
नेपाल गयर एस्तै रोप्नु पर्ला हो
chitto aau bandhu raj !
Halo sar fon namba dinu vako vaya hunthaiyo
malai ta katti mitho lagen man paren yo malai
Sir yo kheti garna ko lagi kaha gayra mato parichhyen garne ho ??
Pahad tira hunxa testo
यो रुख समुन्द्र सतह कति मिटर हाइड सम्म लगाउना सकिन्छ सर मेरो घर सल्यान हो मेरो घर समुन्द्र सतह बाट 1200 मिटर छ
म नि सल्यान बाट हाे यसकाे खेति सल्यान मा हुने भय जानकारी गराउनु हाेला धन्यवाद
Kati haitema samma huncha abokada
Number pauna ma biruwa chahanxu
yo taraima pani hunxa ki pahad ma ni hunxa
Cantact no pau sir
काजु को बिरुव्वा एभोकाद ड्रागोन को बिरुवा मोल कति हो deliveyri को सुब्धा छ
Yo falta ktm tira rukhai katera falnegarekoxa nepalma yesko kunai manetaxaina nata kasaile khana khojdaina
Avocado pahada ma hunxa ki nai
एउटा बाहुन ले गतिलो भैंसी पालेको थाहा पाउनु हुन्न, अलि गतिलो फल फलाको देख्न हुन्न, मिदिया ले सन्सार फुक्छ!! अरे कहिले काहीँ गुरुङ मगर को बहादुरी र बिरता को कुरा पनि देखा! कहिले काहीँ कामी दाइ को आरन देखा, दमाई दाइ को बाजा देखा, गाइने दाइ को सारङी देखा ! युगौ युग देखि मेहनत र परिस्रम गर्ने हरु बाहुन मात्रै होईन यो समाज मा अरु पनि छन् ! मादर्चोद साला कुत्ता बाहुनवाद !!
Thuka tero soch.
Ramryo
यहा भाइले मात्र सहि भन्नु भयो अरुले त हावा गफ दिन्थे महिनामा ६० लाख १ कराेड कमाई हुन्छ भनेर ।
Congratulation sano buwa😊😚😘😙
😅
@@gorkhacamper9749 k ho haha ni mero sano buwa hun👊👊
@@simarayamajhi1180 Huss🙏 😅 . Thulo buwa Wala Pani xan maathi 👆😅
K hasutha ko barsa ko 80 hajar 1 lakh kamauxu vandai xa . Karodpatii haree😂😂
Kaha milsagta hair?
....!!कृषि मन्त्रिहरुले याे मान्छे लाई साेझै,कृषिकाे तालिम अधिकृत नियुक्त गर्न किन छुटाएछन ...? क्यै नभये केपि अाेलि काे सल्लाहाकार मा तू . नयुक्त गरियाेस् !!!!!.....
Ma Kuwait ma chu ....darae ramro
साथीहरू कोहि नयाँ साथिको खोजीमा हुनुहुन्छ भने आउनुहोला कमेन्ट को साथमा घण्टी बजाउनुहोस ।। म पनि आउनेछु।।
Lagayer Matra vayen Bazar byabsthapan hunu pareo ni 1st sundae xu to fal ko nam
Very good
खैत बिरूवालाई कति पर्छ? सोध्नु त भएन।एउटा बिरूवा किन्दा कति पर्छ? ब्यवसायिक रूपमा काम गर्नेहरूलाई के कति पर्छ बिरूवाको दाम?
Malai 50 pic biruwa chaiyo plz number pauna uhako.. avocado ko .
Ma ni ropana sochama cu kaila ropani ho Vani denus na
एबोकाडो अग्लो हुनबाट कम गर्न यसको मुण्टो ( मुल टुप्पो )काट्दा फल फल्नमा असर पर्छ कि पर्दैन ?
dherai nepali harule khana janeko chaina thaha navayara.
gamala ma ropna hunx yo
A
फेरि एभोकाडो सम्बन्धि बि video ल्याउनु पर्यो सर
Good फल
Beruwa kati parxa kunthau ma paxa
Tqsar from doha waa
kun thau ho
Mai pani piwau dinu
Pahadma falxakinai
ABOGADO 2 barsako bhayo thulo hune rahechha rukh aba arko thauma SARNA SAKINCHHA KI MARCHHA HOLA
Yo fal mitho hunxa maile ek bot lagayeko 4barsama faleko xa 15/20dana thula thula vaka xan
यत्रो रुख बाट टिप्ने चाहिँ कसरी।
मेरो पनि ३ बोट थियोे पोहोर १ बोट मा मज्जा सङै फल्यो यस्पाली ३ वतै मा लटरम्म फलेको थियोे तर के भयो २ वटा बोट पुरै सुक्यो के भाको होला
Hamro avokado 4 barsa vayo tar falena ke garne hola bataidinu hunxa ki.
Dharan Dhankuta tira fala faal hunxa yo avacado.
hora bandhu?!!