एभोकाडो खेतीमा रमाउदै नगेन्द्र घिमिरे - Avocado farming in countryside

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2023
  • ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com
  • ХоббиХобби

Комментарии • 47

  • @shantikokhojima6040
    @shantikokhojima6040 9 месяцев назад +14

    दुख गरे नेपालमा सुन फल्छ शुभकामना छ 🇳🇵🌾

    • @Nechali6585
      @Nechali6585 9 месяцев назад +3

      यदि तिमीले सुन फलायाै भने कसरी राेप्नु पछॅ हामीलाई पनि सिकाई देउन 😁😷

  • @chakradhanrai6848
    @chakradhanrai6848 9 месяцев назад +5

    नेपाल मेनत गर्दा हरेक उत्पादन गर्न सकिन्छ तर बजार को समस्य छ त्यही भयर कृषि गर्न जागर लाग्दैन

  • @kailashpatirai
    @kailashpatirai Месяц назад +1

    Wow.... nice 👍️

  • @prahaladthapa7961
    @prahaladthapa7961 9 месяцев назад +1

    अति राम्रो कार्यक्रम छ ।

  • @kishorbhandari6125
    @kishorbhandari6125 8 месяцев назад +1

    बधाई छ नगेन्द्र जी

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 21 день назад

    म खाडीमा छु सर धेरै राम्रो भिडियो धन्यवाद हजुर

  • @shyamshrestha4491
    @shyamshrestha4491 5 месяцев назад

    अल्छी नेपाली युवा युवतिहरु एजेण्ट लाई पैसा बुझाउ ५०° डिग्री काे गर्मि मा काम गर्न खाडिमा जाउ। पौरखि युवाले स्वदेशमै परिवार संग बसेरै महिनामा लाखौ कमाएका छन् । सुन र गर भबिश्य उज्जल छ।

  • @gopalraj2635
    @gopalraj2635 3 месяца назад +1

    एभोकाडो हस भेराइटी मुम्बईमा मा 150 आइसी पर पिस पर्छ र भारतिय एभोकाडो १०० को ५/6 वटा दिन्छ टेस्ट चाहिँ हस प्रजाती को स्वाद राम्रो लाग्यो र धनकुटा को पिङ्गकरटन पनि खाए स्वाद राम्रै लाग्यो

  • @swagatshah6086
    @swagatshah6086 9 месяцев назад +1

    Good

  • @user-if5oj4nz9y
    @user-if5oj4nz9y 9 месяцев назад

    👍

  • @rabinsapkota9298
    @rabinsapkota9298 5 месяцев назад

    पर्यावरण राम्रो हुन्छ ताजा अक्सिजन पाइन्छ।सबै डाडा पाखामा यसरी नै फलफुल लाउने हो भने भबिस्यमा हुन सक्ने ग्लोबल वार्मिङ बाट पनि वचन सकिन्छ।कमाइ पनि राम्रै हुने रैछ।तर केही बर्ष पछि बजार नपाएर रुख नै काट्नु पर्ने अवस्था भने अवस्य न आउला भन्न सकिँदैन।

  • @tankabarakoti6164
    @tankabarakoti6164 8 месяцев назад

    बधाई छ धेरै !
    म पनि कृषि विज्ञबाट अबकाशी हो

  • @ThapasVlog
    @ThapasVlog 6 месяцев назад

    Wow wow I like it ❤❤❤

  • @deomanlimbhu5034
    @deomanlimbhu5034 5 месяцев назад

    Great👍️❤️ Job🇳🇵💕🙏💞🇳🇵

  • @carvalhofarmgoa4050
    @carvalhofarmgoa4050 6 месяцев назад

    Good good

  • @Gopisedhain
    @Gopisedhain 8 месяцев назад

    नपालमा कृषि उत्पादनकाे ब्याबसायिककरण नहुनमा जिल्लास्थित कार्यलयहरु बढि जिम्मेवार छन् । त्यसमध्ये पनि नया जातका किउ, बेर्ना, फलकाे मूल्य र बाख्रा बाेका, गाड भेेसि अादिकाे उत्पादन लागतकाे अध्यन नगरि हचुवकाे भरमा उच्च मूल्य निर्धारण गरि अनम नेपालिले मिनेर खान नसक्ने भयकाेले स्थननिय बजारमा बिक्रि नहुने र खालि ठुला सहरमा मात्र हुने गरेकाेछ । जबसम्म नेपालमा उथ्पादित उत्पादनअरु अायातित उत्पादनमने खुद्रा मूल्य सङ्ग तुलना गरिन्छ तवसम्म नेपालमा मृषिमा क्याबसायिक र बजारिकरण कहिल्ये हुदेन ।

  • @prithibahadurtamang2412
    @prithibahadurtamang2412 8 месяцев назад

    Khusi lagyo..Nepalma krishi xetra bistarai agadi badai xa.!

  • @LB-917
    @LB-917 5 месяцев назад

    एभोकाडो हास चाहिँ लाउनु होस यो मह्गो र राम्रो पनि हुन्छ

  • @BhimBhujel-ee8vx
    @BhimBhujel-ee8vx 8 месяцев назад +1

    किसानले जतिपनी फलफूल उत्पादन गर्न सक्छन् अन्तरास्टिय बजारीकरण चोर सरकारले गर्नु पर्छ । खाडीमा avocado को मुल्य राम्रो छ

  • @SKMacadamia
    @SKMacadamia 8 месяцев назад

    बिरुवा लाइ काट छाट गर्नु, र उचित मल जल (पोटास, क्याल्सियम, आइरन , जस्ता तत्व ) मा ध्यान दिनु पर्यो,
    भिडियोमा पुरै सूचना समेट्न सकिएन कि के भयो

  • @karanrijal8100
    @karanrijal8100 3 месяца назад

    Ma pani xu la

  • @atitshrestha8612
    @atitshrestha8612 6 месяцев назад

    गफाडी सोल्टी एभोकाडो मा भन्दा धेरै र अम्बा मा प्रोटिन बढी मिल्छ
    Per 100gm=2.6gm protin अम्बा
    Per 100gm=2gm protin Acocado
    ☺️☺️☺️ गफाडी हरु जे भनेपनी हुने

  • @balramrai6752
    @balramrai6752 6 месяцев назад +1

    १८०० सय देखि ३००० हजार सम्म्मा कुन जातको उचित हुन्छ ???

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 8 месяцев назад

    मलाई पनि खासै मन परेन

  • @user-dw6tw2fh6b
    @user-dw6tw2fh6b Месяц назад

    एभोकाडो बाट राम्रो आम्दानी गर्न सकिन्छ।

  • @ranjema703
    @ranjema703 21 день назад

    उत्तर पाटो हल्का सेपिलो ठाउँमा हुन्छ कि हुदैन?

  • @Ortimes786
    @Ortimes786 4 месяца назад

    Khotang ma hunxa k

  • @mundhumyakthung2414
    @mundhumyakthung2414 8 месяцев назад

    Mero ghar panchthar ma ni x 100 bot

  • @sushmabohara4287
    @sushmabohara4287 2 месяца назад

    यसकाे फल झरने समस्या के कारणले हाेला बताई दिनु न सर

  • @AmusedBocce-ud8ty
    @AmusedBocce-ud8ty 2 месяца назад

    M pni ajai lagauxu help garnun ak kesanley arko kesanko help garnuhunx vaney aas rakeko hjr

  • @balrampaudel5534
    @balrampaudel5534 Месяц назад

    Qatarma 1piceko qr 20 parx send garnu qatarma

  • @jhumatamang9043
    @jhumatamang9043 8 месяцев назад

    Graphting ki seed biruwa jojo

  • @sabalandsabal
    @sabalandsabal 8 месяцев назад

    kun month ma lagauxan avocado ko berna kei jankari deu na ?

  • @rsdulal5295
    @rsdulal5295 8 месяцев назад

    अव सस्तो हुनी भयो यो फल ।

  • @sagar-qt4wt
    @sagar-qt4wt Месяц назад

    kathmandu ma upaukta jat k hola ? ani mitho swad ko jat k hola?

  • @meinthemountain
    @meinthemountain 3 месяца назад

    बाँदरले नास गर्छ? बाँदरबाट जोगाउन के गर्नु पर्ला ? तपाइको मा आउन ठेगाना बताइदिनुस्।

  • @kanchigurung5640
    @kanchigurung5640 8 месяцев назад

    Kina hola Maile duita ropeko 5 barsha bhayo ahile samma falena

  • @akkaltamang3306
    @akkaltamang3306 6 месяцев назад

    यो कुन महिनम टिप्छ हजुर

  • @somghale
    @somghale 2 месяца назад

    Sir nagidra g ko mobile nbr paina sakinchha ?

  • @user-mh7mb1vd2e
    @user-mh7mb1vd2e 6 месяцев назад

    मलाई बिरुवा दिनु पर्यो सर

  • @padamsubba5893
    @padamsubba5893 5 месяцев назад

    मलाइ कलमी छिटो फल्ने चाइयो सर फोन नम्बर राखी दिनु न सर

  • @bhabindrarai3966
    @bhabindrarai3966 5 месяцев назад

    अलि बेसि गफ भयो

  • @padamsubba5893
    @padamsubba5893 5 месяцев назад

    हाम्रो तिर केजिको ३०० छ हाइ सर

    • @gopalraj2635
      @gopalraj2635 3 месяца назад

      कुन प्रजातिको छ सर तपाईं को मा हस प्रजाती को मेरो मा ३ वटा बिरुवा रोपेको छु

  • @sunaryoutubechannel2752
    @sunaryoutubechannel2752 9 месяцев назад +2

    Good