अति गुणकारी SOUR SOUP PLANT को जानकारी लिएर अरुलाइ पनि पठाउनुस //यो सबैले रोपौँ GRAVIOLA BENEFITS

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • #soursoup #bibidhkhabar सावर सुप नामको यो वनस्पति पहिलो पटक मोरङको पथरीसनिश्चरे नगरपालिकामा देखिएको छ । यस वनस्पतिलाई शरीरका साधारण देखि असाधारण समस्याहरुको निवारणका लागि अचुक औषधिकोरुपमा व्याख्या गरिएको छ । यस वनस्पतिको व्यापक उत्पादनपछि विरुवा विक्री वितरण गर्ने योजनामा रहेका कृषक भीम सेनिहाङले यस भिडियोमा सावर सुप को बारेमा विस्तृत जानकारी दिनुभएको छ । पूरा भिडियो हेरेर यो भिडियो अरुको जानकारीका लागि पनि शेयर गरिदिनुहोला ।
    विविध खबर मा प्रसारण हुँदै आएका सामाग्रीहरु तपाइलाई कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । साथै च्यानलमा जोडिएर अन्य भिडियोहरु हेर्नका लागि नोटिफिकेशन अन गर्न सक्नुहुन्छ ।
    धन्यवाद ।

Комментарии • 513