विदेश बाट कच्चा पदार्थ मगाएर काररवाना रवाेल्नु भन्दा नेपालमा नै उत्पादन हुने ठाउँ अनुसारको जडीबुटी, फलफूल, तरकारी, दुग्ध जन्य पदार्थ उत्पादन उत्पादन गरेर विदेश पठाउन सक्याे भने नेपाल र नेपालीको भलाे हुने थियाे तर हाम्रो नेताहरुकाे त्यतातिर ध्यान नै छैन,के गर्ने?
@@tejnathlamichhane2532 video ध्यानसंग सुन्नुहोला वार्षिक करोडौंको कुरा गर्नुहुन्छ । फेरि ९ जनाको परिवार पाल्नु ठीक्क रे।अनि सतुवा पनि दुई किसिमको हुन्छ । एक्लो एक्लो पाइने त्यो असली होऔंला आकारको प्रतेक बर्ष को खण्ड खण्ड हुन्छ ।।मृग ले पनि खादैन । र आलू जस्तो गानो हुदैनन् ।
Satuwa is very useful in several medicine. No known recipe though. We use to use them in nausea, vomiting, diseases related to food poisoning . We used it for animals also when they are sick specially not eating grass normally. A true medicine. I believe more useful for farmers than Yarsha !!!
एकदमै उपयाेगि भिडीयाे रैछ । मलाइ पनि जडिबुटिमा एकदमै रूचि छ । यस्ता अरू भिडीयाेहरू थपिदै जाउन् । च्यानलाइ उत्तराेत्तर प्रगतिकाे शुभकामना ।।
Sir lai thanku 🙏🙏 🌹🌹 ;; ebuwa Lai poni bodai x 🙏🙏❤️♥️♥️🌹 !!
Record khabar krishñà ß. Thañku .
यस्ता विविध खाले जडीबुटीलाई नेपाल सरकारले प्रमोदन गर।
Malai sarai khusyy lagyo hajur srrr sabai janalai derai derai badhai
राम्रो कामको लागि बधाई
Dhanebad Krishna Sir 🙏 hjrko Video kati herne herne Wawa
good job
Video ramro lagyo sir❤❤❤
कहिले नदेखेको जडिबुटीहरू पनी देखियो जानकारी पनी पायौ हजुर हरु लाई धेरै धेरै धन्यवाद छ 🙏🏻🙏🏻🇳🇵🇳🇵
यसलाई अलि सिमसार क्षेत्र चाहिन्छ अनि गज्जब सप्रिन्छ
विदेश बाट कच्चा पदार्थ मगाएर काररवाना रवाेल्नु भन्दा नेपालमा नै उत्पादन हुने ठाउँ अनुसारको जडीबुटी, फलफूल, तरकारी, दुग्ध जन्य पदार्थ उत्पादन उत्पादन गरेर विदेश पठाउन सक्याे भने नेपाल र नेपालीको भलाे हुने थियाे तर हाम्रो नेताहरुकाे त्यतातिर ध्यान नै छैन,के गर्ने?
कहा पाउछ भंदिनु पर्यो सर
हाम्रो तिरा छ्न तर बने जस्तो मर्केटि नै पाउनु गरो छ्न
Satuwa farming ramro cha tara market chaina, cost high cha tara bigdaina, mero 1 ropani ma cha.
❤❤❤❤❤❤❤❤❤❤
Pokhara ma ni upalabda garaunu paryo sir
बनमुला भन्नुहुन्छ त्याे जिनसिङ हाेकि देख्न पाईएन ।
❤❤
यो बिउ कहा पाउछ मलाइ चाहियो त लगाउनलाइ
Farm ko name chai k ho.
सतुवा खेति बाट के काम हुन्छ
केजीको चाहिँ कति छ नि
❤❤❤❤
Hamro rolpa tir pni painchha sir
Pokhara ma ni yesko biruwa chayo vani upalabda hunxa ta
Sechai na huni bari ma ra banma ysty jati buti khati garnu parx badar ly dukh deyko thau ma
यो सम्बन्धि बिक्री गर्ने र केही बुझ्नु छ भने ईन्बक्समा आउनु होला
Ma sanga xa
Khubendra bdh shrestha tripurasundari gaupalika piskarpokhari woda no 4 padamchal banlasun banpayaj panchamle also abaliable
Sindupalchowk satuwa plant per PCs 40 only
malai no dinuna
Mo sanga ni xa satuwa 4kg sukeko sell contact me
बाजेको हावा गफ ।सुरुमा करोड लास्तमा 0 ! रतुवा ले सतुवा खादैन। Myagdi .Hong kong .
Kina hawa? satuwa is really useful several diseases! Specially food poisoning and nausea is very good.
@@tejnathlamichhane2532 video ध्यानसंग सुन्नुहोला वार्षिक करोडौंको कुरा गर्नुहुन्छ । फेरि ९ जनाको परिवार पाल्नु ठीक्क रे।अनि सतुवा पनि दुई किसिमको हुन्छ । एक्लो एक्लो पाइने त्यो असली होऔंला आकारको प्रतेक बर्ष को खण्ड खण्ड हुन्छ ।।मृग ले पनि खादैन । र आलू जस्तो गानो हुदैनन् ।
Srr. Hawa kuro hoina hajur afai. Aera visit garna saknu hun6
@@SuryabdrShreshtha-hd7ur satuwa lai mirga le khadain ra satuwa pidalu ko jasto gano hudaina .asali satuwa partek barsa aulaa jasto bhag bhag hudai laamo aakarko hun6 hjr.thanks.
सतुवा भनेको के होला मैले चिनिन यदि जन्नुहुने कोही हुनुहुन्छ भने बुझाइदिनु हुन्छ कि ।
यो के मा मिक्स गरी खाने होला
Pyaris pani vanxa lek saedma pauxa khas keko Sabai ho kateko chor patak lagekoma pani chadhai upachar hunxa mahango chai ekdam mahango janxa
Satuwa is very useful in several medicine. No known recipe though. We use to use them in nausea, vomiting, diseases related to food poisoning . We used it for animals also when they are sick specially not eating grass normally. A true medicine. I believe more useful for farmers than Yarsha !!!
Kg ko 7k or 15k hunxa
Sisss hajur fam house ma aera visit garna saknuhun6 ani sabai bujna sakin6
पर पिस बेर्ना कति पर्नी रहेछ स्याङ्जा बाट यो कस्तो ठाउमा हुने रहेछ ओसिलोमा बालुवा मा कति को हुन्छ । @@SuryabdrShreshtha-hd7ur
Good job