नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | ७ बाँस गहिरो दहभित्र हेर्दा,दोस्रो विश्वयुद्धको बारुदखानी भेटियो
HTML-код
- Опубликовано: 30 июл 2024
- नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | ७ बाँस गहिरो दहभित्र हेर्दा,दोस्रो विश्वयुद्धको बारुदखानी भेटियो
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - Развлечения
बाटोघाटो पनि नभंएको यस्तो अनकण्टार ठाउमा मिहेनत र परिश्रम गर्दै पहिले कहिलै देख्न नपाएका दृश्यहरु साथै रोचक जानकारी प्रश्तुत गर्नुभएकोमा धन्यवाद!
भिडियो बनाउने भाईहरु लाई धेरै धेरै धन्यवाद।
Ati sundar thau ani dherai Sundar वीडियो like it
bhojpure bashilainai praya thaha nabhayeko kura sunna pauda ati harsit lagyo dhannyabad sabai timlai.❤❤❤.
😮😮😮😮मेरो पयारो भोजपूर
नेपालको सम्पुर्ण नेता मन्त्रीहरूलाई यही लगेर हालिदिनुपर्छ।
😂😂😂
❤@@_sujan30
Suru Gari haloom😅
Aba xitai jaki halau.
❤❤❤❤❤sex@@trekkingguidenepal9794
धेरै धन्याबाद मनाेज सर लुकेकाे प्रकृति सुन्दरता लाई बिश्वा सामु पुर्यएकाे याेग्दान काे लागी?
Video dherai ramra lagyo.
अत्यन्तै राम्रो लाग्यो। यो ठाउँ 👍️
jharnako bichama manxeko anuhar dekhinxata sathiharu❤
Ramro xa sir❤
Jay hos yuba haru lai.
दह चाहिँ सुन्दै आङ जिरिङ्ग भयो भविष्यमा कुनै घटना नहोस् भनी वरिपरि रेलिङ पो लाउनु राम्रो होकी? सुरक्षा को लागि र पर्यटकीय रुपमा विकाश गर्नु पाए राम्रो होला
उत्तम बिचार!
@@padambiswakarma804211:10
यस्ता प्रकृतिको काखमा लुकेर बसेका चिजहरु देखाउनु भएको छ नमन्🙏🙏🙏🙏❤❤❤❤सानो हुँदा यो पानीअमला खुब खाइयो,त्यो सेतो सानो कलिलो खुब मिठो हुन्छ.अनि अर्को कुरा हाम्रो गाउँभन्दा तल पनि यहि नामले चिनिने same यस्तै दह छ 3-4घना बास जोडेर डुबाउदा पनि भुइँ भेटिदैन.
खड्कुले दुहा कति गहिरो छ धाको लगेर डुबने फलाम हेरु बादेर चेक गर्नु परो ७ बास भन्दा नि गहिरो भनेको सुन्दा खासै बिस्वास लागेन
अतेन्तै लुकेको ठाउ ❤❤
धन्यवाद हजुरहरुलाइ रोचक जान्कारिको लागि
सात बास चै गफै हो
Ramro Video Entertainment Media team dekhaunu bhayo dherai Dherai Dhanyawad
Etihasik thau haru dekhaunu bhako ma hajur lai dherai 2 Dhanyabad chha ❤❤
राम्रो छ हजुर🙏🙏🙏🙏🙏
Dherai ramro xa sir
Wow khatra ❤❤❤🙏🙏🙏
Mero des nepal jasto aru kuni des hola tha.🇳🇵🇳🇵🇳🇵
it's very good information for everybody Nepali people thank you brother good news
धन्यवाद नयाठाँउ र साेरा भन्ने धातुकाे बारेमा जानकारि दिनुभएको मा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रावा खोलाको माछा मिठो सावा खोलाको भात आम चोकको दही मिठो जुवाको पात,, जय मनोज सर
great job
जानकारी मुलक भिडियो राम्रो लाग्यो...
Good sir thank you
ओहो क्यादमी रहे छ यो चिकुवा खोला सरै रमनिया थाउ रहेछ🎉🎉
Desi thaw ho hjr❤
31:51 दोस्रो बिश्वयूद्ध भनेर यता नेपाली ले बिश्वास गरिरहन्छन् उता तेस्रो बिश्वयूद्ध को तयारी गर्न यहीं बाट बारूद निकाल्लान् र जिम्मा लाउलान् है देश बेचुवाहरुले ।
WOW DAMI DAHA
प्राय जसो तपाईंको भिडियो हेर्न गर्दछु ।आनन्द लाग्छ । रामप्रसाद गाउँ पालिका आउँदा वडा न,५ दलगाउ दिपेनि मा पनि एउटा ऐतिहासिक ढुंगा काे अचम्म अचम्मको आकृति भएको चुलाचुली मन्दिर भनिन्छ रोड बाट १०,1५ मिनेट लाग्छ ।त्यसको बारे मा पनि हजुर ले सबैलाई भिडियो मार्फत देखाइ दिनु भयो भने प्रसार प्रचार साथै । हामी पनि आभारी हुने थियु ।🙏🙏
Good 👍 information sir ❤❤❤❤❤
जानकारीको लागी धन्यवाद तर नेपालमा विश्व युध्द भएको छैन कहानी मिलेन
Good
नेपालीहरुले अंग्रेज सेनाका तर्फबाट दोस्रो बिश्व युद्धमा लडे तर नेपालमा दोस्रो बिश्व युद्ध भएको थिएन। खडकुले दह रहस्यमय भएको बुझियो।
यो ठाउँलाई पर्यटक क्षेत्र र संरक्षण गर्नुपर्छ। धन्यवाद सर दाजुभाई सबैलाई!
दोस्रो बिस्वयुद्द्मा यहाँको बारुद प्रयोग! अपत्यारिलो तर ठाउ रमाइलो रहेछ
Great 👍 ❤❤❤
यो ठाउको लागि बैज्ञानि अनुसन्धान हुन जरुरि छ।नेपालको खाते नेताहरु कुर्सी को लडाई मानै ब्यस्त छ येतातिर के ध्यान जान्छ होलार
रहश्मय रमाइलाे यात्रा।शुभकामना ।
गजबको जानकारी।ऐतिहासिक खोजमूलक patrakarita good content.
,
।
यहाहरुमा नमन तथ आस्ज्रबाद दोस्रोबिस्व युद्दमा प्रयोगरेको बारुत खानी भोजपुर मा पर्योकी जानकारी गराउनु भयो बधाइ छ जये नेपाल ।
धन्यवाद नयाँ ठाऊँ देखाउनु भएकोमा शुभकामना ❤❤❤
GOOD video ❤❤❤
good luck all and welcome also💞💞
Golme vir bare pani pathaunu hola dhanyabad .
गहिराहीको लाइभ चेक गरेको भए अझै राम्रो हुन्थ्यो ।
लु है भाई येस्तै राम्रा राम्रा भिडियो लगाउनु है
बारुदखानिभततर देखियन,
First viewer sir namaste❤🙏🙏
Amzing place in Nepal very nice.
बारुद बनाउने कच्चा पदार्थयुक्त ढुँगाको विशाल खानी रहेछ। यसमा सल्फर(गण्धक) हुन्छ। तम्तयारी बारुढलुकाएर राखेको स्थान होईन।
यो त खतरै ठाउँ हो ❤️👌
Dai hamro sudurpachhim pani aaunu paryo...❤😊yasto bbl lagx ni hjr ko videos haru
Oh yo thauma mini haitro pawar bijuli nikalna sakxa dainmo rakhera 1' gaulai bijuli balna pugne pawar xa yo Pani KO forsma?
wow ok very nice beautifully scenery and picturesque 👌🙏🎤🇳🇵❤️💗💌✍️
sahi xa video
दोस्रो बिश्वयोद्द होइन होला है ।। माआबादिले योद्द लडिको ठाउ चै होला ।।।
एस्तोत खेना खोलामा पनि छ राम प सा त गाउँ पालिकामै
योत ओखलि जस्तो पो देखियोत एसमा केही न केही सत्य हुनपर्छ एसमा सरकारले छिटोभन्दा छिटो ध्यान दिनुपर्छ यो धरापिलो ठाऊ हो
पानी अमला मिठो को लागि होईन गर्मी सर्दी पिसाब पोल्ने समस्याको लागि जडिबुटी हो ❤🎉❤🎉😂😢😂
Testo gahiro xa ramram
अ पुस्ट भयो बारुद
गफ धेरै भय नेपालमा यस्ता खाेपिल्टाखापिल्टि हजाराै छन
❤❤❤
एउटा लामो डोरिमा ढुङ्गा बाधेर फालुम न अनि गहिराइ नापुम😊
Dubai herdai xu sir
Hydropower ko barut khani pakka ho. Great video. 👍
ठोट्ने खानुभयो भने पाचक शकति हुन्छ
I love thank you so much sir 🙏
हाम्रोतिर पनि पानीअमलानै भन्छ हामिले खान्थेउ
ल गजब
मैले सुन्न नजानेको होकि केहो मलाइ चाइ खोलाको नाम रोचक लाग्यो
हाम्रो भोजपुर मा हरेक इतिहासिक रैछ तर हामी जिल्लाबसी लाई थहा छैन
😂achmma afno ghau thauko Pani tha nahune
Kam xaina timro solti
first cmt
पानी अमला रस मात्रै नभै पुरै चपायर निलिन्छ केही हुन्न
खोलाको नाम चै अलि रहस्यमय लाग्यो हाम्रो पुर्खाहरुले धेरै नै सोचेर बुझेर नै राखेका रहेछन चिकुवा खोला
Chukwa khola ho hjur chuk bhaneko sano waa bhaneko pani hai
😮
जब कोइ अपराधि अपराध करता है और उसका उजागर होजाता हेै तो उस अपराधिको किएकि सजाके डरसे जो तनाव होता है तो स्वास्थ्यमे कुच्छ उत्तार चढाव होताहि है ।
very nice
Very good
गफ लाए जस्तो लाग्यो !
Gau kati ramro x
माथी बाट हेर्दा मुनिको ढुङ्गा देखिएको जस्तो छ, ७ बाँस गहिरो रे!!! बोल्न पाए भन्दैमा जे नि बोल्दिन त भएन नि। कि नापेर देखाउनु पर्यो।
कसैले सम्झाउन हौं यिनिहरुलाई बारुदको खानी हुदैन भनेर
Attinai sunder ra ramailo gaw thaw ra prakritik swandarya ko darshan garai dinu bhaeko ma hajurlai lakhaw lakh dhanya badh xa Ani bhai pradeepko RUclips channel awashya herne xu Ani mo Sikkim bata herxu hajurko vlog tyo pane Amala hamro tira pane prasastei payenxa ra maile pane Sanu xada dherai khako xu💖💖💖🙏
Good job Good luck ❤❤❤
Khoj mulak karyakram lyaunu bhayekoma dhanyabad ani KHUKURI bokera baato banaudai Aafno jyanko pani prabah nagari aghi aghi henne bhailai ❤❤❤❤ saloot ❤ chha
Dame Lagyo 👍
Omg yesto dar lagdo thau chadeko
Daha maa safety wall fix garnu jarurixa… thank you for your beautiful clip sir 👏🙏
लगभग ७ फिट जति रहेछ😅।
My first comment ❤
Haina 3rd ho😂😂
कृपया सस्तो लोकप्रियता को लागओ जेपायो त्यो नलौख्नु होस् बारुदको खानी हुदैन अनेक कुराको मिश्रणले बल्ल बारुद बन्छ।
Tahi Bhane Nepali Lai j bbanda ni hune Bhane... Tahi pani second World war ko belama re.. Wahiyat sala haru
❤️❤️❤️❤️
दहको गहिराही 3 बास बाट अलिक घटाएर भन्नुभएको भए बिस्वास हुनेथियो😁😁
मुलुक लाइ चाहिने अति अबस्याक बस्तु ( बारुद ) खानि सरकारले चासो राखे हुन्थ्यो । घिउ पैँचो ल्याएर खाना पल्के पछि के को चासो राखोस धिकार छ । जय नेपाल 🇳🇵
आलुकुरो गरे र पनिहुन्छ