बागमती नदि उर्लिएर आयो। १ जनालाई बगाएर मlर्यो। ३० वटा भन्दा धेरै गाडी डुबायो, बस्ति भित्रबाढी पस्यो

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 239

  • @ramrocopybanepa5732
    @ramrocopybanepa5732 2 месяца назад +89

    राज्यलाई अटेर गरी खोला किनारको सरकारी जग्गा हडप्न खोज्ने १०० जति दोपाया जन्तुहरूलाई बागमतीले चोभार कटाए हुनी ।

    • @SamjhanaPoudel-xl1be
      @SamjhanaPoudel-xl1be 2 месяца назад +2

      Ww1 in

    • @radhe610
      @radhe610 2 месяца назад

      Tyo samaani aaula dilo chado

    • @PratikBaniya-o5k
      @PratikBaniya-o5k 2 месяца назад +1

      😅😢😢yu

    • @saraswatineupane6209
      @saraswatineupane6209 2 месяца назад +3

      राज्य लाई अटेर होईन राज्य का माफिया हरुले भोट बैंक बनाईएको पराकाष्ठा हो।

  • @tikadarlami5315
    @tikadarlami5315 2 месяца назад +108

    4:30 बालेन ले सफाइ गर्न त खोज्या हुन त दुख पाइस मङ्ग्ले आफ्नै ढ्ङले हिजो त खुकुरी लियेर बालेन लाई काट्छौ भन्नी तेहि भेडा जनता हुन

    • @MailiMoktan-k9j
      @MailiMoktan-k9j 2 месяца назад +5

      Tei ta new road ko harule Pani ekdin bujhnexa

    • @tikadarlami5315
      @tikadarlami5315 2 месяца назад

      @@MailiMoktan-k9j 🙏🙏

    • @NirmalaRai-p4h
      @NirmalaRai-p4h 2 месяца назад +2

      Thikai vayexa balen KO Kura nasunne haru lai

    • @RakeshThapa-vs9gr
      @RakeshThapa-vs9gr 2 месяца назад +2

      Sarai thikk pareou bichara balen ley garna khojeyko ho ta tehi hunca Bhanera Balen ley bebasta garna khojeyko hunkyarey
      Sabbhanda rarmo sukumbasi haruley oili lai guhareyko hunca Ava ukhan tukka lagaera aypugchan ki

  • @anilchetani7401
    @anilchetani7401 2 месяца назад +47

    आफ्नो गाउँ खालि राख्ने यहाँ नै बस्न पर्ने यो हुकुम बासीलाई गाउँ फर्क अभियान गर्नु पर्छ

  • @eeeeeee6153
    @eeeeeee6153 2 месяца назад +26

    नगर प्रहरीलाई कुटी कुटी अटेर गरेर खोला किनारामा बस्ने अटेरीहरुलाई बागमतीले राम्रो सबक सिकाएछ ।

  • @nitaraut3710
    @nitaraut3710 2 месяца назад +9

    खोलाको छेउमा न बस बालेन भन्दा, न टेरेको होइन, आज बागमती गंगाले मेरो ठाउँ छोर भनेर सजाई पाएको हो? जय बागमती गंगा, जय बालेन शाह 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵

  • @nitaraut3710
    @nitaraut3710 2 месяца назад +7

    जग्गा दिएर सुकुम्बासी समाधान हुन सक्दैन, तेसैले जति बस्ने ठाउँ दे उती बढन सक्च सुकुम्बासिहरु! कुन जिल्लाको हो, पुर्खौली जग्गा छैन, छानबिन हुनै पर्छ।

  • @rajendraoli3755
    @rajendraoli3755 2 месяца назад +24

    यहि क्षेत्र मिलाइ दिऊ भन्छ अरु जिल्ला बाट लुटन आयका हुकुम बासी हुन्

    • @manojshrestha6384
      @manojshrestha6384 2 месяца назад

      tei area ma kasari dinxa sarkar le teha ko land ko carod ma xa jagga ko rate😂😂ani vani halxa yei milayedinu

  • @SonitamangThamang
    @SonitamangThamang 2 месяца назад +28

    यी सुकुमवासी भनिने यी हुकुम बासिहरुलाइ गाउगाउ मा बाजाे जगा सरकारले सस्तो मूल्य मा किनि यिनिहरुलाइ ब्यबस्थापन गर्नु पर्छ

    • @rajanshrestha519
      @rajanshrestha519 2 месяца назад

      गाउँमा न जाने अरे तेहि काठमाडौ कै जग्गा चाहिने अरे अब त्याहा बाट लखेट्नु पर्छ इनिहरुलाइ।

  • @gyanendrarai8709
    @gyanendrarai8709 2 месяца назад +16

    भ्रष्टाचारिहरू लाइ भोटदिएपछि यहिहो बिकास ….मृतक प्रति श्रद्धांजली

  • @rajendra2088
    @rajendra2088 2 месяца назад +5

    बालेन ले ब्याबस्थितबनाउन खोज्दा बालेन्न लाइ खुकुरी लिएर काटन आउने तिमी सुकुम्बासी हरु होइन र

  • @navarajgurung7923
    @navarajgurung7923 2 месяца назад +5

    ठिक्क परेछ ।

  • @chandrasingh314
    @chandrasingh314 2 месяца назад +1

    सुकुम्बासी हरुलाइ नेपाल सरकार ले विशेषगरी देयन दिनुपर्ने हो खास्मा सुकुम्बासी लाइत काथ्माणडै मा नभै ाणे जिल्लामा राखनु प्रने हो

  • @shantibasnet8162
    @shantibasnet8162 2 месяца назад +9

    बाह्र वर्ष पछि पनि खोलो फर्किन्छ खोलो हिड्ने ठाउँ नै ओगटेर घर बनाए पछि नतिजा यस्तै हो सबैलाई सुविधा चाहिने सहर चाहिने भएर भगवानले सहन नसकी सजाय दिनु भएको हो अब सचेत हुनु पर्छ बिचरा मृतक प्रति हार्दिक श्रद्धाञ्जली 😢

  • @karnathapa8842
    @karnathapa8842 2 месяца назад

    आज भन्दा धेरै अगाडी को नगर पालिका ले खोलाको जमिन मा फोहर डम्पिङ गरेको जमिनमा जबर्जस्ती आएर बसेका हुन। जुन जिल्ला को नागरिक हुन त्यही जिल्ला मा नै ब्यबस्था गर्नु पर्ने देखिन्छ। धन्यबाद ।

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 месяца назад

    सारा सृष्टिको मालिक सृष्टिकर्ता परमेस्वरलाई र उहाँको जनहरुलाई अबहेलान गर्नेहरुलाई, परमेस्वरलाई पुज्न छोडेर, ढुङ्गा काठ, सुन चाँदी , तामा, पित्तलको मुर्तिलाई पुजा गर्ने, प्रभुको भक्तजहरुलाई घृणा गर्नेहरुलाई इस्वरले नै दण्ड दिनुहुन्छ।

  • @momscollection6244
    @momscollection6244 2 месяца назад +3

    Jay balen sir all team❤

  • @chunubaniya2043
    @chunubaniya2043 2 месяца назад +1

    हामी सानो छॅदा बागमती नदी फराकिलो र विशाल थियो। योंला मनाउन १ महिना जान्थ्यौ, अहिलोको मान्छेलाई त यो सॅस्कृती त थाहा पनि छैन होला। अहिलेको सॅाघुरीएको बागमती देख्दा सार्है दुख लाग्छ। प्रकृतीले बदला लिन्छ यो सत्य भै रहेको छ, तैपनी प्रकृतीसॅग खेलवाड गर्ने को कमि छैन यहॅा।

  • @markushtamang5540
    @markushtamang5540 2 месяца назад

    नेताहरुको घर हरु र नेता हरु डुबाउनु पर्ने हो।

  • @SargamBohara-tw5cg
    @SargamBohara-tw5cg 2 месяца назад

    जहाँ भोज राज दाइ जानू हुन्छ तेहा उदार हुन्छ❤🙏🙏🙏🙏🙏🙏🙏🙏👀

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 2 месяца назад +2

    सबै पुरानो घर फर्केर जाउ केही नभयेका सरकारले बनायेको घरमा बस येस्ता सुकुम हुकुम नेपाल भरी धेरै छन दुर्गम का जनतालाइ पनि हेर

  • @Om____singer
    @Om____singer 2 месяца назад +4

    Dai hjrko Kam Lai ma man Dekhi nai dhanyabad dina chahanxuh 🙏🙏🙏🙏🙏🙏
    Sarkar yestai xa dai 😢

  • @Defender-du7gr
    @Defender-du7gr 2 месяца назад +4

    आयो नदी निर उर्लेर आर को पार बगायो सललल 😂 प्रकृति संग खेल वाड नगरौं खोला खाली को छेउछाउमा घर नबनाऔं।

  • @SargamBohara-tw5cg
    @SargamBohara-tw5cg 2 месяца назад +1

    गाउमा बस्न गरिबी ले दियन सहर छिरे तर आज सहर मा पनि बस्न दर अब कहाँ जानू होला अभागी म

  • @Hamropardeshivlog-07
    @Hamropardeshivlog-07 2 месяца назад +3

    भोजराज सर हजुर को भिदीयो हेरदा सारै दुख लाग छ

  • @KrishnaPandey-f8q
    @KrishnaPandey-f8q 2 месяца назад +3

    खोलाको नजिक बसेपछि समस्या तँ हुन्छ😢😢

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 месяца назад +3

    अब सरकारले धलहरा मा चढेर हेर्नपाउनि बनाउदै छ कता कता कति पानी बगायाे हेरनपाउनि भयाे

  • @mamtachand6622
    @mamtachand6622 2 месяца назад +3

    प्रकृति संग खेलवाड गर्यो,भने सजाय भोग्नुपर्छ। 🙏🙏🙏

    • @mayagole752
      @mayagole752 2 месяца назад +1

      Prakriti le Naya dincha. Tara Ari KO dukhha ma ramauna chi hudaina

    • @mamtachand6622
      @mamtachand6622 2 месяца назад

      @@mayagole752 तपाईँले मेरो स्टाटसको गलत अर्थ लगाउन भयो,प्राकृतिक प्रकोप आउदा हुने मानवीय क्षति बाट हामी सारा नेपाली दुःख मा छौ।मैले त जनचेतनाको लागि लेखेको हो।🙏🙏🙏

  • @punkyboy3014
    @punkyboy3014 2 месяца назад +2

    त्यही वरीपरी कीन नारायणहीटी,ठमेल,दरबार मार्ग,सींहदरबारमा लगेर राख्छहोला नि अब केपी वलिले बालेनको नाम लिनू लाजलाग्नु पर्नेहो केपि का रखैटेहरू हो थू थू तिमीहरूको मूखमा

  • @ManishaLama-n2k
    @ManishaLama-n2k 2 месяца назад

    I proud of you dada❤❤

  • @SthaRajen
    @SthaRajen 2 месяца назад +4

    अनेक शक्तिकेन्द्र को झोला बोकेर पाएको आशिर्वादले खोला हडपेका अन्धभक्त हनुमान माफिया हरु लाई खोलाको उग्ररुप ले पोल्टामा लपेटेको हेर्न साह्रै मन छ ।

  • @Drrajdip-k8e
    @Drrajdip-k8e 2 месяца назад

    ठिक्क भयो जे भयो यो हुकुम बासी हरुको

  • @skyline.673
    @skyline.673 2 месяца назад

    सुकुमबासी लाइ काठमान्डौ नै बस्न परो रे गाउ तिर धेरै खाली घर छन गएर बस्नु नि

  • @sidddnanda-vl7id
    @sidddnanda-vl7id 2 месяца назад +2

    ईजाठाहरुलाई।सबैबगाऐर।लानुपरनि।

  • @KavyaShahThakuri
    @KavyaShahThakuri 2 месяца назад +5

    Baghmati khola bashti ma paseya ko hoena hou , bashti baghmati khola ma baseya ko ho . Oli Ba lie vanna jauna aaba .

    • @mamtachand6622
      @mamtachand6622 2 месяца назад

      Oli le ta sukumbashi lai election ma matra samjhinchha,ye murkh sukumbashi le bujhdaina.

  • @rajatufan5619
    @rajatufan5619 2 месяца назад

    ठिक गरेछ प्राकृतिक ले खोलाको छेउमा घर बनाएर धाक लगाउने😅 जय बालेन❤

  • @anitapuri1297
    @anitapuri1297 2 месяца назад

    अति राम्रो भयो नदी मा किन घरबनाउने

  • @kiranrana5108
    @kiranrana5108 22 дня назад

    Yo khola bata hatera Aru thau ma basnu parcha ❤❤

  • @BuddhirajSharma
    @BuddhirajSharma 2 месяца назад

    लाेभले प्रकृतिलाइ चुनाैति दिँदा प्रकृतिले गाडी समेत वगाएर देखाइदिइछन।

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 2 месяца назад +4

    बस्तीले खोला छोपेर हो यस्तो भको

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 2 месяца назад

    दैव दुख न दे अाफै दुख पा भनेको यहीँ हो । प्रकृति संग द्वन्द अाफैलाई संकटमा पार्नु हो । गंगा माता तिमिलई बग्न दिएनन् है! खुकुरी बोकेर अोर्लेेका थिएँ अाज्यान जोखिम मा पारेर बस्ने ।

  • @RajuMazakoti
    @RajuMazakoti 2 месяца назад +3

    बालेन ले सुकुम्बासी लाई बेबस्थित गरि दिन्छु भन्द बालेन लाई मार्ने धम्की दिए अब एस्तै हो खोल ले बाटो खोजेको हो तेसैले खोल मा घर न बनौं 😊

  • @manmayarai7069
    @manmayarai7069 2 месяца назад +1

    हो बालेन जि ले हटाउने भन्दा मान्दैन के ग्रनु हजुर

  • @sarojrajpandey8597
    @sarojrajpandey8597 2 месяца назад

    प्रकृति सङ खेलिएकाे परिणाम हाे याे। दैबले देखाई दियाे जान्या भया।

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 2 месяца назад

    नदिले आफ्नो बाटो खोज्छ ,गल्ति सरकार ,, र भेडा जनता को हो ।।।।

  • @PadamRana-p3q
    @PadamRana-p3q 2 месяца назад +5

    फिरिमा पाको जग्गा

  • @lamusherpa6676
    @lamusherpa6676 2 месяца назад

    Wawo

  • @ayushasharma7623
    @ayushasharma7623 2 месяца назад +1

    भनेकाे नमाने पछि अजै घट्ना घट्छ बालेन साहालाई सबैले हामलाई उठायाे भन्थ्याे अईले भनकाे नमान्दा येस्तै हुन्छ बरु बस्तिनै उठ्दा हुन्छ

  • @KundanKristina
    @KundanKristina 2 месяца назад

    यो खैचरी हरुलाई उठाएर लखेटौ खोला लाई आफ्नै गतिले बग्न दिनुपर्छ

  • @padambiswakarma8042
    @padambiswakarma8042 2 месяца назад

    कोतटिहाेम शान्तीको कामनाले थियो र राज्य देश र जनताको सुरक्षाको लागि होइन र?

  • @prabeshtamang87
    @prabeshtamang87 2 месяца назад +1

    Afno Ghar bechera K KO sukunbasi lakhet yeni haru Lai

  • @ashokdangol7457
    @ashokdangol7457 2 месяца назад

    सबै सुकुम्बासीलाई आ-आफ्नाे जिल्लामा फ्रीमा जग्गा दिई बस्ने व्यवस्था गराैं ।

  • @shankarbalami9886
    @shankarbalami9886 2 месяца назад

    Good news

  • @SabinaShrestha-mm3xl
    @SabinaShrestha-mm3xl 2 месяца назад

    तलाइ मात्र बस्ने ठाउँ शिक्षा रोजगार चाइएको छ अरुलाइ चैएको छैन सार्बजनिक सम्पती तेरो बाउको जस्तो गर्छस

  • @tnpathak1211
    @tnpathak1211 2 месяца назад

    यसको जिम्मा सिंगौरी खेल्नेले लिनुपर्छ ,मर्ने जनता, अब तिनीले नैतिकता देखाउनु पर्दैन?

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi 2 месяца назад

    यो एरिया उहिले देखि बाढि आउने थाहा छ्दै छ सरकारले राहत दिने बानी गरेर यस्तो भएको यहाँको बासिन्दा

  • @sharkikumar7861
    @sharkikumar7861 2 месяца назад +1

    गाउमा बाजो जग्गा राखेरा सहर मा नाला मा बस्न आउने ओगट्ने अनि अहिले रुना पाइन्छ त

  • @yuddharai6613
    @yuddharai6613 2 месяца назад

    यी मान्छेहरु जो खोलाको किनारमा बसेकाछन - सुकुम्बासी कि चोरबासी हुन ?

  • @rajanshrestha519
    @rajanshrestha519 2 месяца назад

    यस्ता मुला हरुलाइ बाडिले लगेकै राम्रो, अन्त बेबस्था गर्दा हुन्न अरे तेहि वरिपरि चाहिने अरे यस्ता मुला झोले हरु हो इनिहरु, रोजि छाडि हुन्छ जहाँ दियो तेहि जानू पर्छ नत्र छोड्नु पर्छ।

  • @DMagar-po3uv
    @DMagar-po3uv 2 месяца назад

    ठिक भयो सबै बगाए हुन्थ्यो , अस्ति बालेन माथी ढुङ्गा हानेको अहिले सम्झे होलान नि , सबै मरे हुन्छ बगाएर ।

  • @acharyatoya6707
    @acharyatoya6707 2 месяца назад

    कुन्ठाउ टोल हो केहिभन्दैन युटुवेभाइले किन हो?

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 2 месяца назад

    बालेन लाइ खुकुरी र ढुंगा मुढा प्रहार गर्न लगाउने झोले नेताहरु लाइ सोध कहाँ जाने के गर्ने भन्ने

  • @SunitaThapa-q9r
    @SunitaThapa-q9r 2 месяца назад +1

    सुकुम्वासी लाइ यहि वरिपरि सुरछित चाहियो रे हासोँ उठ्यो हाम्रो घर तिर त हिजो राती दश बजे देखिनै पानि ठुलो परेको हो अनि किन बागमती बिष्नुमति किन नउर्लियोस्त

    • @premkumar-km8ew
      @premkumar-km8ew 2 месяца назад

      बोल्न नि लाज लादैन ? 30 /35 बर्स सम्म फिरिमा बस्दा नि कम्से कम्।भाडा तिर्ने पैसा ले तराइ तिर जग्गा किनेर बसेको भये हुन्न थियो ?

  • @sabitrilamichhane6017
    @sabitrilamichhane6017 2 месяца назад +1

    ❤❤❤❤

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 месяца назад

    खोला बग्ने ठाउमा खोला बग्न दिन पर्यो बि राम्रो सग छान बिन गरि कुनै ठाउमा बेबस्थाना गर्नु पर्छ

  • @urmilaprajapati5798
    @urmilaprajapati5798 2 месяца назад

    Ramro

  • @sunilthapa4771
    @sunilthapa4771 2 месяца назад

    Dhari ramro vyo kholama gar banaya pachi

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 2 месяца назад +1

    आज भन्दा ५० बर्ष अगाडी नै का म प को नियम अनुसार खोलाबाट २०० मिटर टाढा जग्गामा मात्र घर बनाउने नियम के भयो ?

  • @Parbatisaru-e2f
    @Parbatisaru-e2f 2 месяца назад

    बालेन लाई भगवान ले साथ दिएछन्

  • @harishbabu9832
    @harishbabu9832 2 месяца назад +5

    नेपालमा किन यस्तो हुन्छ जहिले पनि हरेक पिडा नेपालीलाई मात्र हुन्छ सतिलेसरापेको मेरो देश कहिले जनताले सुख पाउने 🙏🙏

    • @BabinMangol
      @BabinMangol 2 месяца назад +1

      सतिले सरापेको हैन बाहुनले बिगारेको देश हो

    • @Nirvana-h8n
      @Nirvana-h8n 2 месяца назад

      @@BabinMangolsahi ho

  • @MrRabinkc4u
    @MrRabinkc4u 2 месяца назад

    पहिला बागमति लुटने बेला सोच्नु पर्ने थियो झोलेहरु आफ्नो घर अर्काले लुटे पछि कसले सहन्छ ?? प्रकृतिसङ निहु खोजे पछि कहा हुन्छ र

  • @rekhathapa9273
    @rekhathapa9273 2 месяца назад

    Jay balen❤❤❤❤❤

  • @Tikathapa58
    @Tikathapa58 2 месяца назад +1

    सुकुम्बासी बस्ती हटाउनु पर्ने आवश्यक छैन बरु हेबी पिलर गाडेर बिल्डिङ बनाएर सारे हुन्छ मुनीबाट पानी बग्छ माथी मान्छे ।

  • @padmamagar9583
    @padmamagar9583 2 месяца назад

    सुकुम्बासी हराउने भन्दा खुकुरी लिएर आको होइन बालेन लाइ दुख दिने अब भोग आफ्नो कर्मको फल । एमाले र कांग्रेसका नेता कता गयो र ? उनिहरु गर्छ होलनि अब जे गरे पनि

  • @DeepakKc-zp1es
    @DeepakKc-zp1es 2 месяца назад

    बालेन मुर्दाबात को नारा लाउने। ले केपि ओलि लाई लब यु भन्ना को कारण

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 месяца назад

    काठमाडौँ मा धेरै वर्षा भय छ आज.

  • @bheshrajguragain853
    @bheshrajguragain853 2 месяца назад

    पुरै नेपाल बगाएको समाचार सुन्न पाउ

  • @dakshyabishokarma4841
    @dakshyabishokarma4841 2 месяца назад +1

    खोला को छेउमा बसे सि यस्तै हुन्छ

  • @rajendrarai5764
    @rajendrarai5764 2 месяца назад

    Hukum basi ho sabai

  • @anupaayan9567
    @anupaayan9567 2 месяца назад +1

    छानी छानी लानी भयो बालेन को दुस्मन सुकुम्बासी लाई 😮😮😮

  • @ManjuRamtel-p7h
    @ManjuRamtel-p7h 2 месяца назад

    यो सुकुम्बासी नेताहरु सितैमा बस्न पाको छन् काठमाडौंकोमा अनि बस्ती छोड्न कहा मान्छन्।अझ जागिर सहित यहि ठाउलाइ ब्याबस्थापन गरेर राख्नु पर्यो रे आलु जस्तो कुरा सालाहरु

  • @dilakkaucha5431
    @dilakkaucha5431 2 месяца назад

    यो मान्छेले त यही क्षेत्रमा पो भन्छ त

  • @kusheshwaryadavkusheshwar3844
    @kusheshwaryadavkusheshwar3844 2 месяца назад

    हे प्रभ दस बिस जनाको गल्ती गरदा हजारौ जनाको बिजोग 😂😂😂

  • @HattibanLalitpur
    @HattibanLalitpur 2 месяца назад

    जुन जिल्ला को सुकुम्बासी हो सोही जिल्ला मा बेवास्थापन गनु पछं

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 2 месяца назад

    खाेलामा बसेपछि डुब्नेत भैहाल्छनि ।

  • @KundanKristina
    @KundanKristina 2 месяца назад

    घन्टाको राज्य । बिचौलिया हरुले राखेको होइन ।

  • @Dragon-Gaming-fire
    @Dragon-Gaming-fire 2 месяца назад

    Khola ko baato xeke paxi k hunxa
    Tesaiko natijaa❤

  • @hemthapa9968
    @hemthapa9968 2 месяца назад +1

    Ghar bnar jau bhanda jadaen nt k garnu sarkarle good 👍

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 месяца назад

    फिर्केपी सेरे प्रचण्डलाई जिताउ बालेनलाई साथ दिएको भए त नि। बालेनलाई भाला हानेर बालेनको सिपाहीलाई कसरी हानेको हो? पाप लाग्छ जाठाहरू

  • @khimkuwar5177
    @khimkuwar5177 2 месяца назад +1

    Dhukid

  • @ramnathdhungana2040
    @ramnathdhungana2040 2 месяца назад

    ठिकै छ तर मर्नुपर्ने मर्दैनन्। नमर्नुपर्ने मरे बिचरा । सबै दाेश बा हरूकै हाे।

  • @hasinatskarmacharya6904
    @hasinatskarmacharya6904 2 месяца назад

    खोलाको ठाउँ खाए पछि यस्तै हो

  • @bhimkumardyola3860
    @bhimkumardyola3860 2 месяца назад

    खोलालाई बाटो बनाएपछि यस्तै हुन्छ।

  • @Om____singer
    @Om____singer 2 месяца назад +1

    Yesta yesti ghatana ghatni vanekai hamro Nepal ma ho 😢

  • @jhamanbahadurthapa1577
    @jhamanbahadurthapa1577 2 месяца назад

    बस्ती मा खोला पसेको होइन खोला मा बस्ती पसको हो

  • @menukaneupane6184
    @menukaneupane6184 2 месяца назад +1

    ओलिका भोटर रैछन् ओलिले अब बालकोटमा लगेर राख्छ होलानि

  • @RajuMazakoti
    @RajuMazakoti 2 месяца назад +1

    खोल को छेउमा घर बनए पछी अब के भन्नु 😊

  • @harjuc1246
    @harjuc1246 2 месяца назад

    के गर्छ्स मङ्गले आफ्नै धङ्गले यहि नै हो

  • @DipakAdhikari-ew5cq
    @DipakAdhikari-ew5cq 2 месяца назад

    भुत्रा शुकुम्बासि नेता हरुकाे उक्सहट ाा लागृ बालेन लाइ खेदया थ्यौ नि बल्ल बालेन समझेउ हुकुमबासि हाे

  • @MinkantAcharya-k5j
    @MinkantAcharya-k5j 2 месяца назад

    रुकुम सल्यान आउन सुरछितछ

  • @BhuwaniDhamala
    @BhuwaniDhamala 2 месяца назад +1

    Hukum basi lai rojeko thau newroad ma khojeko hola