पोखरामा रवि लामिछानेको जुलुसले प्रहरीको घेरा तोड्यो। सडक भरि जनता उर्लिएपछि Rabi Lamichhane Pokhara

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 404

  • @buddhaghartimagar2505
    @buddhaghartimagar2505 3 часа назад +110

    पहिलो कमेन्ट प्युठान बाट जय घन्टी रबि जिन्दबाट

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 часа назад +6

      यो केपी र शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो रवि लामिछाने, बालेन जी, हर्कराज राई र गोपी हमालहरु लाई नयाँ हरुलाई केहि कान गर्नु दिएन यो सरकार को के पारा हो साथीहरु ❤ सबै एक जुट हौं।

    • @Utuber111
      @Utuber111 Час назад +1

      Ma pan pyuthan bata ho jhimeuk gaupalika 4 pyuthan❤❤jai rabi

    • @sharadkarki991
      @sharadkarki991 19 минут назад

      Right

  • @SantaChaudhary-ww4tz
    @SantaChaudhary-ww4tz 41 минуту назад +13

    एक पटक हामी चितवन बासिले न्याय दिलायका थियौ रबि लामिछाने दाईलाई अब पालो पोखराको जय देश जय घण्टी 🙏🔔🇳🇵

  • @prabesGamer2056
    @prabesGamer2056 3 часа назад +112

    रबि दाइ लै न्याय पाउनु पर्छ बन्ने जति यता हजिर गरुम त

  • @TikaMagar-d8d
    @TikaMagar-d8d Час назад +39

    हे भगवान रक्षा गर रबिलाई , राक्षसको अन्त्य गर्न आएको कलियुगको राम हो।

  • @BirendraShahi-m1w
    @BirendraShahi-m1w Час назад +14

    अब देश मा जन्ता जाग्नु पर्छ जय हो रबि दाई ❤❤

  • @gajenyakha2370
    @gajenyakha2370 2 часа назад +36

    रबि चाडै रिहाइको कामना गर्छु
    जय रबि

  • @deepanepal13
    @deepanepal13 Час назад +18

    पोखरा बासी दाजु भाई रबि दाइलाई सक्दो साथ दिनु हुनेछ भन्ने आशा छ | रबि बाचे देश बाच्ने छ |

  • @lokrajuprety9436
    @lokrajuprety9436 2 часа назад +28

    ए सरकार तिमी अझ बालेन बालेन समाउछु भन्छेउ।।एउटा रबिलाइ समाउदा त जनता एसरी उर्लिएको छ।अझै के के हुन्छ हेर्दै जाम।।जय घण्टी जय रबि ।।

  • @sushilatamang7474
    @sushilatamang7474 Час назад +19

    छिटोभन्दा छिटो रबि सरलाई रिहा गर्नु पर्छ गर्नु पर्छ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmankhatri4985
    @laxmankhatri4985 Час назад +45

    पोखरा बासि रबि लाई बचाउनुस होस रबि को साथ दिनुहोस

    • @RajesHamal
      @RajesHamal 12 минут назад

      Hamro Rabi jendabadh Jai Rabi Jai ghanti 😢😢😢😢😢❤❤❤❤

    • @gooseberry6699
      @gooseberry6699 10 минут назад

      ok

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys Час назад +27

    पोखरा बासिलाई मेरो आग्र छ रबि सर्लाई सबै एक भव्र साथ दिनु प्रछ डराउनु प्रदैन रबि सर जिन्दाबाद

  • @Budhathoki-wj9iq
    @Budhathoki-wj9iq 3 часа назад +23

    हरेस नखाउ रवि दाई। सबै जनता नेपाली एकजुट हुनेछौं हामी 🔔🔔🔔🔔🔔🔔🔔

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi Час назад +11

    🔔❣️🔔युवा जिन्दावाद जय रास्वपा जय रबि सर जय घण्टी 🔔🔔❣️🔔🔔

  • @sameergautam3608
    @sameergautam3608 2 часа назад +20

    अब श्रीलंका र बंगलादेश जस्तै ठुला पार्टीका भ्रष्ट नेताहरूलाई देशबाट लखेट्ने समय आई सक्यो, जाग है नेपाली जनता जाग 👍

  • @yogisubash4933
    @yogisubash4933 3 часа назад +18

    रबि लामिछने जिन्दाबाद राष्टिय स्वतन्त्र पाटी जिन्दाबाद जय घन्टि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 часа назад +11

    युवाहरुको कुरा ठीक हो साथीहरु ❤यो केपी र शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो रवि लामिछाने, बालेन जी, हर्कराज राई र गोपी हमालहरु लाई नयाँ हरुलाई केहि कान गर्नु दिएन यो सरकार को के पारा हो साथीहरु ❤ सबै एक जुट हौं।

  • @bhaktaBahadur-v8q
    @bhaktaBahadur-v8q 2 часа назад +16

    ऊठौऊ ऊठौऊ आम नागरिक जील्ला जील्ला बाट ऊठौऊ कांग्रेस यमाले को दादागिरी को विरूद्ध ऊठऔ जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @sjp421
    @sjp421 15 минут назад +3

    रबि लामिछानेको न्याय का लागि आज कालीकोटमा पनि प्रदर्शन भयको छ

  • @rajustha4300
    @rajustha4300 21 минуту назад +1

    पोखरीको जन्ता लगाएत देश भरिबाट सहयोग गरुम 🎉🎉🎉🎉

  • @Basant-sp7up
    @Basant-sp7up 2 часа назад +17

    यो हो रबि को पावर समय मै हात उठाए हुन्छ सरकार ले

  • @its-SK
    @its-SK 40 минут назад +6

    चितवन बासि शिक्षित छन् पोखरा बासि पनि फक्कै शिक्षित हुनुहुन्छ जय रबि जय घन्टि

    • @gooseberry6699
      @gooseberry6699 5 минут назад

      ho hami pakai sichit ra sachet cham, jay rabi/balen

  • @magarpun8919
    @magarpun8919 Час назад +4

    अब ,रबिदाई सचेत हुन जरुरि छ ई फटा चाेर हरुले रबिलाई गाेलि हान्न 75% सम्भाबना छ अब किगरेरपनि न सकेपछि 99% हुने छराजामार्ने सडेन्त्र रचने चाेर हरु हुन जेपनि गर्न सक्छन

  • @ammarnathkarki94
    @ammarnathkarki94 2 часа назад +8

    होइन दाङ मा कहिले हुन्छ रबिको लागि जनलहर दाङ पनि तुरुन्तै रबिको न्याको लागि जनसागर उरनपर्छ

  • @ManuSaud-ou1jv
    @ManuSaud-ou1jv 17 минут назад +1

    जागजाग नेपाली दाजुभाइ रवि दाई लाई हाम्रो आवस्य छ नालाई सरकार लाई देश निकाला गर्नुपर्छ यतिले मात्र हुन जय घन्टी

  • @BimalKhatri-i9k
    @BimalKhatri-i9k 59 минут назад +2

    पोखरा बासी मात्रै होईन सबै all नेपाल बाट सबै जनता यक जुट भयर यो नालायक सरकार ढाल्नै पर्छ यो नालायक सरकारले हाम्रो देश लाई खाेक्राे पारी सक्यो yaya desh jaya ravi daii🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BHARATPyakhurel
    @BHARATPyakhurel 42 минуты назад +2

    सहि हो जय रबि

  • @sjp421
    @sjp421 19 минут назад +3

    रबि लामिछाने जिन्दाबाद ✊🔔

  • @kamalaacharya1834
    @kamalaacharya1834 5 минут назад +1

    अहिले चाहिँ जनताले कुरा बुझ्नु भयो रवि लाई साथ सपोर्ट गर्नु होला

  • @nareshmalla4849
    @nareshmalla4849 Час назад +4

    जागौँ जनता जागौ

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 Час назад +3

    बङालादेश बनाउनु पर्छ अब जागौ नेपाली हो यहि पलो आको छ

  • @rajendragautam9481
    @rajendragautam9481 2 часа назад +7

    धन्यवाद पोखरा ❤ जय रवि ❤

  • @kantheshworofficial1857
    @kantheshworofficial1857 Час назад +4

    रबिकाे लागि ज्यान जावस तर यी के पि र शेरेकाे रबैया सग कहिले पनि झुक्ने अबस्थामा छैनन जनता,,हाेशियार सरकार 🙏🔔💖✊🇳🇵

  • @world_M10_FF
    @world_M10_FF 53 минуты назад +2

    जय घन्टि रबि जिन्दबाट

  • @mataktamang9204
    @mataktamang9204 3 часа назад +5

    ❤अध्यारोको पराकास्ट पछि उज्यालो अबस्य छ .....

  • @Santoshchhetri378
    @Santoshchhetri378 Час назад +3

    सबै नपालि एक हौ जागौ नेपालि एक चोती ऊथौ नपालि जय घन्ती जय रबी

  • @journey.life5
    @journey.life5 2 часа назад +4

    अति भए खती हुन्छ
    निलो क्रान्तिले भएन भने रक्त क्रान्ति गर्नुपर्छ नेपालमा !
    ओलिको ठग सरकारलाई मुताउनु पर्छ।अब लखेट्नु पर्छ नेपाल बाट केपि शेरेलाइ

  • @neeshamkhadka
    @neeshamkhadka 2 часа назад +4

    राजनेता रबि लामिछाने जिन्दावाद ❤❤

  • @BinuNaupane-q7y
    @BinuNaupane-q7y Час назад +5

    रबि जिन्दावाद

  • @yashodamahat7329
    @yashodamahat7329 Час назад +2

    रबि दाइलाइ छिटो रिहा गर 🔔🔔🔔

  • @chakgurung3175
    @chakgurung3175 32 секунды назад

    हामी सबै रबि जि क‍ साथमा छौँ ❤❤❤❤

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x 2 часа назад +2

    केहि गर्छु भनेर आयको मान्छे लाई किन यतिधेरै खेदेको भसटाचारि हरु जोगिनको लागि फसायको हो भसट हरुले सकायको देश भनेर चिनिन्छ नेपाल जय घन्टी

  • @rabintamang9432
    @rabintamang9432 3 часа назад +3

    रबि दाइ हामी साथमा छौ मलेशिया ❤❤❤❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 часа назад +5

    जय रबि❤❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 8 минут назад

    श्री बिन्दबासिनी माईले रबि लामिछानेलाई रक्षा गरून्

  • @सत्यमेवजयते-ढ4प
    @सत्यमेवजयते-ढ4प 36 минут назад +1

    केपिले घण्टीको प्रचार प्रसार गरी दिइएको छ। प्रधानमन्त्री रवि लामिछाने पक्का भयो।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 часа назад +2

    Good luck Rabi lamichhane ji यो केपी र शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो रवि लामिछाने, बालेन जी, हर्कराज राई र गोपी हमालहरु लाई नयाँ हरुलाई केहि कान गर्नु दिएन यो सरकार को के पारा हो साथीहरु ❤ सबै एक जुट हौं।

  • @SaraswotiShrestha-u6l
    @SaraswotiShrestha-u6l Час назад +1

    भष्ट नेताहरूलाई सबलाई हटाउनुपर्छ

  • @NamoRatnaTraya
    @NamoRatnaTraya Час назад +1

    Good Job 👍🏻 यदि आज होइन भने, कहिले ? भ्रष्ट नेताहरूविरुद्ध उठ्ने बेला आएको छ

  • @MadanSingh-cy7yl
    @MadanSingh-cy7yl 2 часа назад +3

    जय्स घण्टी 🔔 जय रबि

  • @SBlST111
    @SBlST111 16 минут назад

    रवि लामिछानेलाई स्पोर्ट्स गर्ने जती यहां हाजीर हू ❤❤❤एक अर्कालाई सहयोग गरौ साना साना युटुबर

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex Час назад +1

    बेला एहि हो हामी जनता जे जस्तो प्रस्थिती आए पनि गाउँ गाउँ बस्ती बस्ती जिल्ला जिल्ला प्रदेस प्रदेस बाट आफ्नो घर बाट जे छ कुटो कोदालो हसिया हतौडा लिएर जागौ र यो दुई तिहाइ सरकार लाई फाल्नै पर्छ फाल्नै पर्छ जय रबि जय घण्टी रबि सर ले न्याए पाउनै पर्छ जय रबि जय रास्व्पा 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @namastepyuthan6620
    @namastepyuthan6620 3 часа назад +2

    रवि दाई नडराउनु जनता छ तपाई को साथ मा

  • @prempardesi-y2y
    @prempardesi-y2y 5 минут назад

    जय रबि जि हजुर ले न्यपाउनु हुने छ

  • @bikashnb
    @bikashnb 3 часа назад +3

    हिराे रवि लामिछाने कसैले केही गर्न सक्ने वाला छैन ।

  • @rajudangi3406
    @rajudangi3406 2 часа назад +4

    जय रबि जय घण्टी

  • @rameshtamangofficial2542
    @rameshtamangofficial2542 Час назад +1

    यो आन्दोलन मा पुलिस ले नि साथ दिनुपर्छ किन कि यो लडाइँ सबै नेपाली को हो

  • @SunitaPariyar-w2u
    @SunitaPariyar-w2u 2 часа назад +2

    जय रबि दाजु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sumanlimbu-r1o
    @Sumanlimbu-r1o 39 минут назад

    सबै नेपाली जन्ता एक हुनु जरुली छ

  • @chakgurung3175
    @chakgurung3175 2 минуты назад

    जय रा.स्वा.पा. भगवान ले साथ दिउन

  • @MonBohara-l4l
    @MonBohara-l4l 20 минут назад

    रासपा परिवार नडराउन जनता तपाइको साथ मा छ

  • @chhabi_vlogs
    @chhabi_vlogs 50 минут назад

    हाम्रो आशा भरोसा रवि ❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 Минуту назад

    रबि जि क‍ जिन्दावाद जिन्दावाद जिन्दावाद

  • @anilgurung8244
    @anilgurung8244 11 минут назад

    जय रबी दाई जय घण्टी मेरो अनुरोध रवि दाई ऋषि धमलालाई चाई नछोड्नु नेपालमा रवि लामीछाने जेल जाँदा सबै भन्दा खुशी कोई छ भने ऋषी धमला हो पत्रकार भनेको निष्पक्ष रुपमा पत्रकारिता गर्नुपर्छ यसरी खेदो खनेर आरोप लगाउनु हुन्न ऋषि धमला सर plz 🙏 तपाइँले रबी दाईको खेदो नखन्नुहोला जय रवि जय घण्टी ❤❤❤

  • @Mohangharti-v4g
    @Mohangharti-v4g 2 часа назад +2

    Na darau rabi daii janata timro sathma xa❤❤

  • @KeshavGhimire-e7i
    @KeshavGhimire-e7i 2 часа назад +1

    छिटो रिहाइको कामना गर्छु।

  • @krishanathapa4830
    @krishanathapa4830 Час назад

    शान्तिपूर्ण मा जानुहोस् सत्य को जित हुन्छ न्यालय प्रति भरोसा गरौं ढुङ्गे युग हैन नेपाली जन्ता सचेत छन 🙏🙏

  • @sanjurai7102
    @sanjurai7102 2 часа назад +1

    गिरिबन्धु काण्ड, भुटानी सरणार्थी काण्ड, भ्रष्टाचारलाई संरक्षण गर्नलाइ बनेकाे याे उखान सरकार हाे।

  • @deepakadhikari9103
    @deepakadhikari9103 Час назад

    Jay hos ghanti jay hos Rabi Dai 🙏🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 Минуту назад

    रा.स्वा.पा. जिन्दावाद जय जय जय होस

  • @LilaRai-yo6he
    @LilaRai-yo6he 29 минут назад

    सत्यको जीत हुनेछ। रबि लामिछाने लाई फसाउन खोजेको हो।दमन गर्न पाइँदैन।घाटमा पुग्ने बेला त राम्रो काम गरेर जानु नि.....

  • @suryamagar2811
    @suryamagar2811 Час назад

    सत्यको अबश्य जित हुनेछ ۔आत्तिनु पर्दैन

  • @Laxmi-h7b
    @Laxmi-h7b 3 часа назад +2

    Jay ghanti jay rabi dai tapaeko jit hunxa tapaeko sathma sabai nepali xan

  • @homgurung8885
    @homgurung8885 3 часа назад +2

    We are with Rabi dai!! जय घण्टी🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @krishtychaudhary
    @krishtychaudhary Час назад

    Jay rabi jay ghanti rabi sri ❤❤❤

  • @basyaldevendra9076
    @basyaldevendra9076 58 минут назад

    Jay ghanti🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵jay rabi

  • @mukhtithapa450
    @mukhtithapa450 Час назад

    jay rabi sir jay ghanti 🔔🔔🙏🙏🙏

  • @sameershrestha7197
    @sameershrestha7197 Час назад

    जय रवि दाई जय घण्टी 🔔🔔🔔🔔

  • @amarsing6919
    @amarsing6919 Час назад

    रबि को बिरोध्मा जन्ता कसरि उर्लिये अब दाङ्ग र लमहि बाट उठ्नेछ भोजराज सर 👍️

  • @BholaMahato-hj1tg
    @BholaMahato-hj1tg 21 минуту назад

    Jay Rabi jay ghanti 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @MingmarSherpa-l9g
    @MingmarSherpa-l9g 51 минуту назад

    जय रबि

  • @surendrarai2730
    @surendrarai2730 56 минут назад

    Jay rabi jay ghanti

  • @Purnabahadur55
    @Purnabahadur55 39 минут назад

    Good job aam janata ab hami yek hunu parxa
    Jaye rabi sir

  • @SirjanaPun-q6r
    @SirjanaPun-q6r Час назад

    साथि साथीहरूलाई सलाम छ।

  • @Karunadawadip
    @Karunadawadip 19 минут назад

    जय रबि जय घण्टी 🙏🙏

  • @bhimsaud810
    @bhimsaud810 Час назад

    सबै लागु ठाऊ ठाऊ बाट

  • @dilbahadur7552
    @dilbahadur7552 3 часа назад

    Jaya ghanti

  • @chakgurung3175
    @chakgurung3175 3 минуты назад

    सरा देश बिदेशमा बस्नु भएको नेपाली दाजुभाइ दिदीबहिनी हरूमा अग्रहा गर्न चाहन्छु भ्रष्ट सरकार लाई निमोठिएर पठाईदिम

  • @RamShah-s2y
    @RamShah-s2y Час назад

    जय रबी दाई

  • @SHIVADALLAKOTI
    @SHIVADALLAKOTI 29 минут назад +1

    Sai ho❤

  • @KashiRamBhandari-r2o
    @KashiRamBhandari-r2o 45 минут назад

    Rabi dai hai hai❤❤

  • @RajuMazakoti
    @RajuMazakoti Час назад

    जय घण्टी 🔔🔔🔔जय रबि दाइ ❤❤❤

  • @PuskarKunwar-o2l
    @PuskarKunwar-o2l 3 часа назад +1

    रबि दाइ हामी साथमा छौ

  • @ramkumarigurung5150
    @ramkumarigurung5150 Час назад

    Jai ghanti 🔔 🔔🔔🔔🔔🔔🔔

  • @sanumaya7944
    @sanumaya7944 49 минут назад

    Jai ghanti

  • @HelambhuMountainResort
    @HelambhuMountainResort 48 минут назад

    Jaya ghanti❤❤❤❤❤❤❤

  • @prabesGamer2056
    @prabesGamer2056 3 часа назад +2

    Rabi daii tpi nadaraunus tpiko satha ma hami xau

  • @kiranrajbc3349
    @kiranrajbc3349 Час назад

    ❤❤❤❤jay ghanti❤❤❤❤

  • @dmdevilyt2839
    @dmdevilyt2839 Час назад

    जय रवि🙏🙏🙏

  • @kalpanabasnet-m9c
    @kalpanabasnet-m9c Час назад

    Great keep it up more

  • @Chaudharymehilal
    @Chaudharymehilal Час назад

    जनता ले संसार भरि ठगी को हल्ला पुर्याउने काम ठिक हो। सहकारी ठग हरू को पर्दाफास हुँदा जनता खुशी छन्।