इन्दिराले ५ बच्चा गायब पारेको प्रमाण, प्रतिवेदनमा यस्तो भेटियो, रविलाई जोगाउँदा सीआईबी आफैँ जाकियो
HTML-код
- Опубликовано: 24 ноя 2024
- Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Field Reporter : Dhurba Jung Thapa
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
इन्दिराले कुनै अपराध गरेको छैन । जब कोई नयाँ सत्तामा आउँछ यी लुटेरा हरुले केहिन केही आरोप लगाई हाल्छन् पत्रकार देखि राष्टपति र न्यायाधीश सम्म सबै सेटिङ मा चल्छ ।
Tetro 1 year lagayara jachbujh aayog le tayar pareko pratibedan dekhinas! Teha bachcha liyako vanne lekhya chha. Ahile uniharu kaha chhan? Patta nalagepaxi karbahi garna vaneko chha. Tyo dekhera pugena jholey? Baki Aba sarkarko kaam ho. Patrakar le dekhaunu parne dekhaisakyo.
Pakkai pani hajur, aafu desh lutera bhrastachari ani aru sojho-sida mathi aunla tirsaunxa !
@@joshigaurijoshi3564 ठिक हो प्रधान न्यायाधीशज्यु को फैसला आयो,😀😁😁😂😂😂 बिस्वनाथ पछि पक्क प्रधान न्यायाधीश
Teri ma chor gadi bolxas tero thutuno futai dim yo aimai lai jail halna parxa
नयाँ जोगिहरुको आन्द्राभुडी निस्किदै।
पुरानो शरणार्थी बन्द नयाँ शरणार्थी खुल्यो।
सारा पत्रकार प्रहरी प्रशासन लगायत सबै लाई दलहरुले किने
रा सा पा भनेकाे अमेरिकाकाे mccकाे मतिहार तथा भारतकाे Raw( र)काे एजेण्ड हुन।
स्प्ष्ट भयो काङ्रेसको खेल भनेर । बाल मन्दिरको जग्गा विरुद्ध रबि लामिछानेले चालेको कदमले थर्कमान काङ्ग्रेसीको प्रतिकृयामात्र रहेछ ।
यो बिके थापा ले अहिले सम्म कै झुर रिपोर्ट बनाएछन् जुन इन्दिरा राना मगर ले पाच बच्चा गायब बनाए भनियो हेडलाइन सनसनीपूर्ण बनाए।
तर बच्चा गायब भएका कुनै प्रमाण देखाउन सकेनन्।
yo pani dosro rishi vai sakyo
बिना प्रमाण बच्चा गायब गर्यो भन्नू कती सम्मको न्याय हो?बोल्न पाए भन्दै मा जे पनी बोलने,?
Tetro 1 year lagayara jachbujh aayog le tayar pareko pratibedan dekhinas! Teha bachcha liyako vanne lekhya chha. Ahile uniharu kaha chhan? Patta nalagepaxi karbahi garna vaneko chha. Tyo dekhera pugena jholey? Baki Aba sarkarko kaam ho. Patrakar le dekhaunu parne dekhaisakyo.
kura sahi
तेरिमा फटाहा कस्तो रिपोर्ट गर्नुपर्नेहो त्यस्तै प्रतिबेदन र प्रमाण देखिनस कि ?
पक्कै पनी यो कांग्रेस एमाले को झोले पत्रकार हो
हो हो
@@durobahadurgiri2568तेरा बाउ होहो रबिको हलि होस?
सबै पाटी प्रतिबन्ध लगाएर राजा सेना र बालेन मिलेर देश बचाइ दिउन्🇳🇵🇳🇵🙏🙏
राजाले सत्ता आट्न सकेन, नेपाली सेना पनि ठुलो नेताको अन्डरमा काम गर्छ र बच्यो बालेन उसलाई पनि ठुलो पार्टीले काम गर्न नदिन अनेक चाल चल्दैछन्। पार्टी प्रतिबन्ध लगाउन सक्ने जनता पनि बिकेका छन्।
इन्दिरा राणा को विषय मा सुमना किन बोलिनन्।
नेपाल मा सब ठग्ने मात्र छन
त तेरो कालो काग्रेस र तेरो भु-माफिया एमाले बाहेक सब ठग भन्न खोजेको होलास नि ?!!
Yo Adhikari lai sadak ma lyaunuparxa jantaharule thik parxa, ra yesko sampati chanbin hunuparxa
बधाई छ उप सभामुख ।।।।
इन्दिराले कहा र कस्लाइ बच्चा बेचिन ? बिना प्रमाण तस्कर भन्न पाइदैन । बच्चाको गोपनियताको कुरा हुन्छ । यस्तो घिनलाग्दो पत्रुकारीता बन्द गर ।
Tetro 1 year lagayara jachbujh aayog le tayar pareko pratibedan dekhinas! Teha bachcha liyako vanne lekhya chha. Ahile uniharu kaha chhan? Patta nalagepaxi karbahi garna vaneko chha. Tyo dekhera pugena jholey? Baki Aba sarkarko kaam ho. Patrakar le dekhaunu parne dekhaisakyo.
Yasrlta muji jholay patrakar haru ko ta na ejath na ta ghiyan hunxa hawama patrakarita garxa kunai prob bina bolxa ra j pani vanxa goru yastalai kaslay patrakar manxa yo ta jholay chor ho arulay ghhu kha vandani paisako lagi khanay ani j bolay pani janta sangga nadarai bolnay adalath lay vanayko hora😢😢😢😢😢😢😂😂😂
Yo ghhu khanay aimai vrastachari jogaunay vrastachari ko adakxaylay ghhu khavandani khanay jantako math ko durupayog garnay chothhalay valuko auwkath vayako aimai haruko yo jhhuto kura garnay sahas afu khi garnu nasaknay vrastachariko bachau bahayk ani arop lagayara afno ghhu anuhar jantalai dhaykhaunu khojdaixan thhavaisako😂😂😂😂🎉🎉🎉🎉❤❤❤😂😂😂😢😢😢🎉🎉🎉🎉😂😂😂😂❤❤❤😢😢😢🎉🎉❤❤
यो त पत्रकार पो रहेछ।
एक दम राम्रो समाचार प्रस्तुत गर्नु भयो सन्तोष जी ❤ यस्तो निडर journalist काे लागि यक सलाम ❤
Ho ho esle ta kukhra khane baghai mare xa ! Kati bahadur rhexa Santos
निडर र एक साहसी पत्रकार सन्तोष बिके थापा ❤ पार्टी को होस या मन्त्री हरुको सत्यतथ्य र निस्पक्छ्य खबरदारी गर्न अलिकति पनि नहिच्कियानु होस पत्रकार ज्यु हामी जनता तपाई को साथमा छौ🙏
भाई रिसर्च गरेर मात्र समाचार बनाउ न । कति सिकाउने ?????
Tetro 1 year lagayara jachbujh aayog le tayar pareko pratibedan dekhinas! Teha bachcha liyako vanne lekhya chha. Ahile uniharu kaha chhan? Patta nalagepaxi karbahi garna vaneko chha. Tyo dekhera pugena jholey? Baki Aba sarkarko kaam ho. Patrakar le dekhaunu parne dekhaisakyo.
भाग १३ भाइ हो ??? बन्द गर।
हुँदा हुँदा बच्चा चोर बनायौ 12 भाई हरू 😢
यति सम्म झोले खोले नहो साथी हो यी घन्टे सबै दलाली हुन्न
Yo media 12 vae ma pardaina.
Where are these children
प्रमाण सबै पेस गर्दैछन् बिना प्रमाण प्रचार गरेको भए झुट आरोप भन्न सकिन्थ्यो।
यत्ती धेरै प्रमाण भएपछि हुन पनि सक्छ त्यसैले सहि सत्यलाई छुट्याउन सक्नु पर्छ हामीले।
झोलेपन ले गर्दा हो नेपाल बिग्रेको आफुलाई मन पर्ने नेता व जो सुकै होस उस्ले गल्ती गरेपनी नदेख्ने बानिले गर्दा हो।
@@sunilwosti7569१२ भाई भन्नाले दलाल मिडिया भन्ने बुझिन्छ
हन। हामी नेपाली सबै मिलेर यी 12 भाई हरु लाई बहिस्कार गर्न मिल्दैन कान्तिपुर त पोइला बताई हेर्न सुन्न चाँदी सके मैलेत अब योहो अनि यस्ता झोले र 12 भाई कै सबै नेपाली मिलेर बहिस्कार गरुम्न हो।
नेपाल बन्न १ ताना शाही जन्मन पर्छ जस्ले घुसिया कर्मचारीलाई गोलि हान्ने कानुन लागू गरोस। कि नेपाल्मा चरम भोक मरि आउन पर्छ नत्र नेपाल बन्दैन
Yes, like Balen Sah
Xijinping, Kim Jong janminu parx
Yoho t.v लाई अनुरोध के तपाईं यो कमेन्ट हरु पनि हेर्दै हुनुहुन्छ यदि हेर्नुहुन्छ भने सुन्नुस ! तपाई ले भन्नू भएको छ सबै प्रमाण सुरछित छ खै त्यो त उल्लेख गर्नु भएको छैन ! यदि इन्दिरा जी ले त्यो ५ बच्चालाई बेचेको अथवा यस्तो घिन लाग्दो काम गरेको प्रमारित भयो भने आजिवन जेल मा राख्नु पर्छ यदि यो कुरा झुठ निक्लन्छ भने सन्तोष बि के लगायत सम्पुर्ण यस yoho t.v का पात्र हरु लाई सजाय हुनु पर्छ !
सामन्य हो यस्तो त
जे सुकै गरे पनि कमसेक्म ती बाच्चहरु को भविस्य त भनाइ दियो होला ।। यहाँ जीउँदै मान्छेलाई शरणार्थी बनायर बेच्नु भन्न्दा बरु त्यो सानो मै गरेको राम्रो हो😅😮😮😮🎉🎉
Correct
हावा गफ प्रस्तुति गर्नी भाइ
सच्चा नेता आउनु पर्छ सबैको सम्पत्ती छानबिन गर्नु पर्छ। अनि जोकोहिले जिब्रो टोक्ने छन।
काङ्ग्रेस मिडिया काङ्ग्रेस साँसद काङ्रेश सरकार बच्के रहो।
Yo old and Prof na bhako news ho
Please everyone needs to be aware of these news we need to research aswell from our side.
सहकारी पार्टी कान्डै कान्डको घर रा स्वा पा हो
नयाँ दल रास्वपा जान्नेलाई छान्ने भन्थे एकदम गज्जव राम्रो छानेछन।
सत्य के हो त्यो पैला बुझ्ने गर भोलि तेरो बाउलाइ म बलात्कारि भन्दै news बनाउदै मा तेरो बाउ बलात्कारि हुन्छ कि नाइ हुम?
@@houdegang3554 हावा नचली पात हल्लिदैन। पत्रकार हुँ भन्दैमा अनर्गल समाचार बनाउन मिल्दैन। यो देश बिग्रनुमा नेता मात्र होईन तँ जस्ता अन्धभक्त झोलेहरुको पनि ठूलो हात छ।
@@houdegang3554 सत्य के हो झुटो के हो भन्ने कुरा जगजाहेर छ। यस्ता अन्न खाने पशुहरुको कमेन्ट देख्दा दया लाग्छ।
@@nareshb.k.3926 मादरचुत त जस्तो मासु र रक्सी मा बिक्ने झोले म होइन बुझिस अनि अर्को कुरा इन्दिरा को हो? र देशको लागि के गरेको छ राम्रोसँग अध्यन गर पैला अनि के रे अनपढ रे ठिक भनिस त जस्तो गवार अनपढ किर्तेप्रसाद को फाल्तु नलायक कुत्ता लाई राम्रो मान्छे राम्रो काम कहाँ मन पर्छ र?
@@nareshb.k.3926 हुनुत कामी त परेछ्स आफ्न्नो जात जनाइ हालिस होइन त?🤣🤣🤣🤣
यो सबै काङ्ग्रेसको खेल हो । बाल मन्दिरको मलिक नै काङ्ग्रेसी छान यो पुत्रकार भिषा पो बान्छ त । ईन्टर ब्युाउ भन मुले पुत्रकार
ए भाई कालो देखि सेतो भन्ने तिमि कस्तो झोले हो???
Kalolai kalo bhanna sik mula
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तस्करी धन्दा यही प्रदीप अधिकारीको नै रहेछ होइन भने यति धेरै सम्पत्ति कसरी जोड्यो
Thanks for well and detail explain of serious cases of country for to know the general public
अरु कुरा थाहा छैन कुइरेहरुकाे इच्छा अनुरुप काम नगरी कुइरेले कसैलाई पुरस्कार दिदैनन्।
इन्दिरा रानामगर ❤❤❤❤
यो प्रदिप अधिकारी ले हर्क साम्पाङ लाइ बिराटनगर मा पानिले कहिलै डुबेको छैन भन्दै अड्डि कस्ने फटाहा रैछ 😂
३ जना कि ५ जना रे ,, कुनै कुरा को पुष्टी नभई मानब तस्कर बनायो १२ भाई ले
यो पुत्रुकार एमाले कांग्रेस को जस्तो लाग्यो
Teita raswapako pakshama news aayana bhani ta patrukar bhaihalxan hai😡
Rabi ko party le deshai becheni piranale bechna hune rabi dai bechna nahune vanne ho
त रबिको झोले होस कि क्या हो?सहकारी ठग mcc मतियार बालबालिका बेचबिखन मानव तसकरी लाई पनि आँखा चिम्लेर भक्त्त गर्ने?
जा खाते रबिको गुहु खा झोले,
Thukka jhole attiko patrakarlai pani galat vanxas rabiko gulam garer rabiko taluwa chat
Hepeko ho sojo janajati
रिशी धमला को कान्छो झद्केलो भाइ मुला सहि कुरा गर अरु को जीवन मा तेसै हमला नगर मुला?
कति जना हो भन्नी यहि पत्रुकारलाई नै थाहा छैन अनि कसरी मानव तस्कर भनछस मुला
पुराना दल ले नयाँलाई कुनै हालतले अगाडि बढ्न दिंदैन पुराना को सञ्जाल ठुलो छ अनेक आरोप्रत्यारोप गरेर भ्रम पैदा गर्दछन् पुराना बाट देश 100%nepal बन्दैन
अ घण्टी झोले सधै भक्त भए र बस
यो प्रस्तोता त ऋषि धमलाको झट्केलो भाइ पो रहेछ ,थुईक्क !
यो घाँटी फुलाएर ढुलो ढुलो स्वर मा कराई रहेका झोले एमालेको कुददा हुन।।।रास्वापा खेदो खन्ने काम भन्दा सहि र सत्य कुरा को सम्प्रेषण गर्नु जयज हुन्छ
जे सुकै होस् यो मिडिया रास्वपाको पछि लागोको देखेर अचम्म लाग्छ
याे हावा तालमा किन बाेल्छन मिडियाहरु । यदी प्रस्ट प्रमाण छभने कारबाहीकाे प्रकृयामा गय भैगाेनी ।
चोर सिधै मानव तस्करीको आरोप लगाउदै छ ।
याे प्रत्रकार काङ्ग्रेस एमाले काे झेले जस्ताे छ
तस्कर नैई रहेछन यो पाटी झन मानब तस्कर
प्रमाण पेश गर हावाको भरमा समाचार नबनाउ
Wow Santosh Sir! brilliant presentation ❤❤ content and stroy telling awesome.
हावा बाेल्छ मुजि पनि काँग्रेस काे मतियार हाे याे जस्तो छ😡😡😡
Tetro 1 year lagayara jachbujh aayog le tayar pareko pratibedan dekhinas! Teha bachcha liyako vanne lekhya chha. Ahile uniharu kaha chhan? Patta nalagepaxi karbahi garna vaneko chha. Tyo dekhera pugena jholey? Baki Aba sarkarko kaam ho. Patrakar le dekhaunu parne dekhaisakyo.
ठगै ठग पाटिलाइ लाद मार्नेछन जनताले अब😂
तथ्य बिहिन समाचार औधि नै प्रसारण गरे यो योहो टेलिभिजनले , कुन दलको ईसारामा चल्दैछ ?
We are with indra didi
Khaas bhanne ho bhane sabaile raajinaama dinu parne awasthaa chha
एमाले कांग्रेसको झोले पतुर कार हो यो mg
तिमीहरु नि रबिकै पछि लागेर पैसा छाप्ने भयौ
Xi xi mula ho rabi ko gu khau rabi chor ho balatkaari ho hatyara ho sahakari thag ho yaskata Kati Kati aparadha xa n
हेलो पतरुकार हावा खबर नगर्नु
सेवा गरे वापत यो तस्कर पद पाईन /
Samachar damdar xa santos sir,esarinai durachari,kalabajari, taskari,bhrastachari ra dalal haru lai naggejhar banaudai janu hola.
के को छान बिन गर्छ अख्तियारले पनि।आफै भ्रस्ट र नेताहरुको खल्तिबाट आएकाहरुले।
मेरो विचारमा नेता भनेको रबि दाइ हुन !जे हो सत्य मात्र बोल्नु हुन्छ । 50 जना नेता यत्तिको कडा भयो भने यो देश बन्छ good luck rabi दाई । यो १२ भाई को कान्छो भाई पत्रुकार मुर्दाबाद ।
Tero rabi Kati challa heram
😂😂😂😂, झोले को नि हद हुन्छ यार😂😂😂😂
@@binodkhulalteita bhanya yr😂😂
ट झोले होलास रबिको अन्दभक्त
जिबनकै अहिले सम्म काे नालायक गृहमन्त्री हाे गफाडी
यो मुले कांग्रेसको झोले पत्रूकार, बिना आधार , बिना तथ्य, बिना प्रमाण कसैलाई मानव तस्कर भन्न लाज लाग्दैन? १२ भाई का झुण्ड😡😡😡😡
नेपाली समाचार प्रायोजित
हैन हाम्रो नेपाल मा यस्ता मात्र नेता बन्ने रहेछन क्याहो यो कुरा सुन्दा मेरो ह्रदय झसङ्ग भयोे हजुरहरू लाई कस्तो लाग्यो हजुर
सहि समाचार दिनु बकबस बन्द गर्नु जाठा
Good yo bakbasni ho hamro t yasta luteraharu ko patrekar congers ko ho Jai ghanti jaiNepal 💐💐♥️
Endira lai dollar kamunuparya😂
इन्दिरा प्रधानमन्त्री हुने पावर चहिरहिछ
यो सब मिलिमतो हो #इन्दिरामगर लाई फसौनी चरपन्च हो ,थुक्का मेरो देश 😡😡😡😡
Goodluck Rabi
रबिको आची नै खान
रबीको गु खा अन्धाभक्त
रास्वपा भनेकै महाठगहरुको कलब हो।
संवैधानिक परिषद को सङ्ख्याले गर्दा आरोपको चाङ।
के हुदैछ मेराे देशमा बिश्वास का पात्रहरू पनि यसरी तस्करी बनेका रहेछन फेरि यी ठुला नेताहरू त संवत् दाेसि सावित छन ठुला नेताका प्रमाणहरु पनि समेटेर र सिधै कानुनी कार्बाही हाेस
Jhuto aarop
प्रमाण पुर्याउ समात...
नत्र डाहले केही सक्दैनौ
यो कामीले बिना तथ्य आराेप लगाईरहेकाे छ।
❤Good News Xa❤
चोर भ्रष्ट हरुले राम्रो मान्छेको खेदो नै गर्छ! पत्रुकार देखि भ्रष्ट नेता र बिचौलिया हरु रुइ कराइ
सुमना श्रेष्ठले सफाई दिन्छिन् अब😊
Jay ganti good luck ganti team good leader
हिजो सम्म
समाजसेवी आज मानव तस्कर 😭
नेपाल हो जेपनी हुन्छ।
हावा निउज😡
दुर्गा प्रसाइ ज्योतिष हुन कि क्याहो उहिले भबिस्यबाणी गरेका थिय ।
सन्तोष बि.के.थापाको प्रस्तुति दमदार छ।❤
Ho
बार भाइ भनेको काङ्ग्रेस र एमाले को कवच हो
यो पत्रकारले कति खाएर पाप बोल्यौ भाई पाप धुरीबाट कराउछ एक दिन हैक्का रहोस
यी सब चोर हो भनी फिक्स भैसक्यो।।। बालेन भन्य बालेन हो अब को चुनाव मा बालेन नैइ थुलो हुन्ये छन
5 बच्चा फिर्ता नगरेसम्म यस्लाइ सडक मा लतारिरहन पर्छ अन्य बच्चा हरुको बारेमा पनि सुच्म अनुसधान गर्नुपर्छ☝️
Ja sala jhole hikmat bhaye latarera dekha
Good analysis .
भलै इन्दिरा राना मगर ले कानुनी प्रक्रिया नजाने र या थाहा नभएर यस्तो हुन गयो होला मन ले नै यस्तो गलत काम गर्छ भनेर गरेकै होइन सब फसाउने चाल हो भतुवा हरु को यत्रो करडौ पैसा पुरुस्कार दिएको पैसा सबै दान मा देएकि छिन कसै को दम हिक्मत छैन यस्तो समाज सेवा गर्ने ।
12vai
रास्वपा माथि किन देशै लागेको म छक्क पर्छु पत्रुकार हरु देखि थुईक्क नालायक हो !
बालबच्चाबारेमा इन्दिरा लाई यथार्थता को गहिराइमा नपुगी दोषी बनाउन हतार होला तर ५ जना मान्छे लाई अमेरीका लैजान राजदुतावास मा लेखेके आफ्नै लेटरप्याड को पत्र ले उनको छवि बिग्रेको पक्काहो
हैट फटाहरू जे पनि भन्छन
रबि को हैसियत नि सबै देखि सकियो नेपाल मा बालेन भन्दा बाहेक सब उस्तै हुन अहिले को जनता लाटा छैनन कि रबि जि ले केपि जिले गिद गाउने अनि जनता नाच्ने सबि बुझेका छन जो कुनै नेता को बचाउ मा बोल्छन कमेन्ट गर्छन भने ती सबै पाटिका झोले अन्धभक्त हरु मात्रै हुन हामी प्रदेश बाट भएनी हेर्दै बुझ्दै छौ अरुत के नै गर्न सकिन्छ र दुख त लाग्छ् जन्म भुमी हो🤦♂️🤦♂️
सौता को रिस ले पोइको बिस्तारा मा मुत्ने भनेको यहि हो , बाछा को जुदाइ लडाइँ ले साँढे को रजाइँ हुन नदिउ , कसैलाई देवत्वकरण गर्नैकालाइ कसैलाई ..??आफ्नो आफ्नो ठाउमा दुवै ले सकेको उरेका छन् जनताको खहित गरेका छैनन्👍️👍️👍️
Rabi ko ke ko dosh cha
@@bishnumaya1051 hjr kasko k dos x tyota sayad hjr lai thax hola mata euta nepali bhaera herda sabai ustai dekhe so
नापिछस जाठा जान्नु तान्नु र बुझ्नु केही छैन एउटा मेयर जाठाको कुरा लिएर हिरो बन मेयरको हैसियत र सांसद मन्त्रीको हैसियत छुट्याउन नसक्ने जामालाउने मुला जान्ने भएछस 😡 प्रमाणित होस तेरो कुरा मानौला नत्र त मुला स्वाठ र यहो न्युज भन्ने जाठाले १२ भाइ को जुठो खाएछस राढाका बान
त मुला काङ्ग्रेसको रालेको झोला मुला भुक्दै गर।
सबैलाई नरम्रो भन्ने राजाबादि मिडिया हाे के हाे।याेत।
raswapa ma sabai daka lutera matrai raixan rabe nai mukhya thag xixixixixi.
ऱ्पदीप अधीकारी लाई कारऱ्बाई हुनैरछ।
यो मिदिया जहिले पनि हामी जनजाती को खेदो खन्छ हाम्रो दुस्मन हो योमिदिया
अझ्😀😀😁😁😂😂😂😂😂🤣🤣
😂
किन नया पार्टिमा येस्ता हरकत हुन्छन छि चाडो कारबाई होश ती बच्चा😮काहाछन
Please nic kic lai dheari advertisment nagarnuhola
के कसरी काम गरिरहेको छ के सहयोग गर्न पर्छ भन्नेतिर सोचाइ छैन खाली खाल्तो खान्न मात्रै जानेछ गद्द्दारहरु आफ्नो आङमा भैंसी हिडेको नदेख्ने ईन्दिराको ज्यानमा जुम्रा हिडेको देख्ने...?
उप-सभामुख इन्दिरा र बाल मन्दिर संचालन समितिका प्रमुख रिता सिंह वैद्यको मिलोमत्वमा अभिलेख नै नराखि गैरकानूनी बाटो तय गरी बच्चा खरीद् बिक्री गरेको पुष्टी हुन्छ ? अभिलेखिकरण अत्यावधि नगर्नुको मुख्य कारण यही हो ?