so sad news rip babu तर निकै अप्रत्याशित 8 मा पढ्ने बच्चा त अलिक सानै छन त कसरी तेस्तो अस्लिल तस्बिर पोस्ट गरे होलान र दबाब दियर फेसबुक घटना स्वीकार गर्न लगायको हुनु पर्छ 14 बर्सिय बालक ?? ले केटिको फेक आइडी बनार चलार अस्लिल तस्बिर पोस्ट गर्ला भनेर अलि सोच्नै पर्ने बिशय हो यो त सत्य छान बिन होस
यो कुनै पनि हलतमा आत्माहत्या हुनै सक्दैन। यो सुनियोजित र षड्यन्त्रपुर्ण तरिकाले गरेको हत्या हो। त्यसैले यो घटनाको निश्पक्षा छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गरियो। हार्दिक श्रद्धाञ्जली कुन्दन बाबु
हाम्फालेको भय त रेलिङ तिर कसरी हुनु रगत सिदै तल खस्नु पर्ने हो भो आत्म हत्या गरेको भय त हैट पोस्टमार्टम मा के आउँछ हुन त आज्कल पैसा वाला ले पैसा खुवार रिपोर्ट नि झुटो निकाल्न लगाउछन कसैको भरोसा हुदैन अहिले को जमना मा कठै यो आमा को बिलौना 😂😂 एक्लो बच्चा रैछन ए दैब किन दिन्छौ एस्तो पीडा 😂
हत्या हो केटि पछे को ले मारेका हुन टिचर को सामुन्ने र टिचर ले पनि हानेको हो भन्ने खबर आएको छ र ज्यान जोगाउन भाग्दै गर्दा बाहिर ल्याएर तल फ्याँक्को हो ।।।
हत्या हो आत्महत्या होइन यदि आत्महत्या हो भने खै त सर्जिमिन,मुचुल्का,प्रहरी प्रसासन बोलाएर आफन्त लाई खबर गरिकन मात्र अस्पताल लैजानु पर्ने हो तर या त अस्पताल पुर्याएर मात्रै परिवारलाई खबर भनिएको छ,मृतक प्रती हार्दिक श्रद्धाञ्जली😂😂😂
प्रहरी सेना मा अझै कस्तो खालको मानसिकताको हाबी छ भन्ने हाम्री जानकार छौ । जनताको सेवक हौ भन्नि भावना नभएको हुदा हाम्रा बाल बच्चा लाई नागरिक स्कूल मा पढ़ौनुस । अनुसासन घर बाटै सिकौना सकिन्छ जंगी कानुन अन्तर्गत बच्चालाई पढाउनु पर्छ भन्नि छैन
जुन नेपाल को रछक वनेर बस्न्नु भएका प्रहरी हरु नै जनताको भछक भएपछि नेपाली जनताले कोस्को शहरा लिनु...आखिर् त्यो बाबु को को दोष थीयोर हत्या नै गर्नुपर्ने कारण के नेपाल मा कुनै नियम कानुन छैन र हाम्रो देश नेपाल maaaaaa
सर्बप्रथम यो घटना को म भत्सर्ना बिरोध गर्न चाहन्छु !!एदि यो बाबुले अस्लिल स्तातुस आप्स मा पोस्ट गर्यो भने!बाबुलाई केही सुझाव ,सल्लाह ,र सुधारको समय र त्रयाल दिनु पर्छ,किन बाबू को आमा-बाबा खबर नदिय को?जहाँ कहि हुनुहुन्थ्यो होला गार्जेन,ढिला भयनी उहाँकै साथमा कुरा गर्न सक्न्नु हुन्त्यो बिधालय का प्र.अ जि ,किन खबर नगरेको ?ढिलो भयपनी बुवा-आमा सङ्ह कुरा गर्न्नुपर्त्यो।बिचारा बाबू त बल्ल १४ साल पुगेको बच्चा ले आत्महत्या गर्नै सक्दैन !!! !!पनिस्मेन को नि थुप्रै बाता हरु छन!एदि बाबू ले नै आत्म हत्या गरेको भय किन रगत को निसाना जताततै लाग्यो!!कुरा त्यहाँ नेर सत्यतथ्य घटना को एथार्थ छानबिन हुनु/ बुझ्नर्ुपर्छ थुक्क के होला एस्तो शंका को घेरा ।घेरा, आम अभिभावकले नि भन्नू भाको छ ,यो हत्या भन्नुभएको छ!जे होस् यो घटना को सत्यतथ्य विवरण निकाली हत्या भय दोषी लाई कर्बाही र कानुन बमोजिमको सजाय होस् ! र आत्महत्या भय बाबुको शरीरले सोर्घ मा सान्ती मिलोस।।।।
याे हतेये गरेकाे हाे सबै मगर सङले दभभा दिनाेस दाेषिलाई कर भई हुनु पाेरछ ।ईशकुल भिदाकाे भेलामा किन भाेलाउनु पाेरेयाे र रिजालकाे दिन कुरा गरे नि हुने थियोे ।
यो आतमा हत्या गरको होइन अगादि नै मरिदिए अनि पछि तिन तला ईसकूलबात।फालेको हूनू पर्छ यो पत्ता लागदैन भने सबै ईसठापलाई जेल मा हालनु पर्छु अनि अबश्य पत्ता लाग्छ तेन ,सन नगरनु सजाय मिलछ
यो सिदाई हत्या हो हाम फालिएको होइन कसरी भर्याङ को रेलिङ मा बाड् हुन्छ यस्तो घट्ना नदोरियोस् दोसी लाई कडा भन्दा कडा कार्बाही गरियोस् मिर्त अात्माले सान्ति पावस्
१४/१५ बर्ष को सानो उमेर मा कुन्दन ले गलती त गरेकै रहेछ तर त्यो गल्ती त्यति ठूलो चै थिएन कि उस्को हत्या नै गर्दिनु, सामान्य सजाय दिएर या उसको आमा बुवा लाई बोलाएर सम्झाई बुझाई पनि गर्न सकिन्त्यो तर त्यस्तो भएन, अब चै जे होस निस्पक्ष जाच होस पैसा को चलखेल नहोस बस यही कामना गरौं निस्पक्ष रुप मा छानबिन गरि हत्यारा हरु लाई कडा भन्दा कडा सजाय होस हुन त नेपाल को कानुन नै फितलो त्यसले गर्दा पनि दिनानुदिन यस्तो अपराध हरु बढी रहेको छ तर पनि आम जनता आम सर्वसाधारण हरु को चाहना हो अपराधी लाई कडा भन्दा कडा सजाय होस।
aauta 14 yrs ko baccha le suicide gornai sakdaina it's a murder ani yadi sucidie goreko nai ho vonne wall ma kasari blood lageyo ..yo murder nai ho.. Police should investigate properly and kudan should given justice
यो सरासर हत्या हो।😓 हाम फालेको भए body part जहाँ भेटाइएको त्यही मात्रै रगत हुन्छ। त्यो नभएर स्कूल को भीता तीर चहि कसरी रगत देखियो ??आत्मा हत्या हुदै होइन।😒😒😈
हत्या गरेको हो यो सर्मिला गुरुङ्लाइ जागिर बाट निस्कासन गर्नु पर्छ। र जेल सजाय हुनु पर्छ। पुलिस प्रसासन पनि कहाँ गतिलो छ र हाम्रो देशमा, मान्छे मारेर जेल हाल्छ अनि फेरि पैसा र पावर लगाय पछि बहिरा निस्कन्छ येस्तो कानुन भयेको देश हो हाम्रो देश।
यो हत्तिया नै हुनु पर्छ तेत्रो सिडि मा रगत देखिएकोछ 😈 आत्मा हत्तिया हैना यो मारेर फ्याकेको हुनु पर्छ त्यो रगत काहा बाट आयो हत्तियारा लाई कार्बाहि हुनु पर्छ ✊✊ कुन्दन ले न्या पाउनु पर्छ हत्तियारा लाई कार्बाहि नगरि कुन्दनको आत्माले सान्ति पाउदैना यो सरासर हत्तिया हो ,😈😈
सहि पोइन्ट चाहिँ रेलिङमा रगत लागेको नै हो येदि माथिबाट सिधै हामफालेको हो भने त रेलिङमा कसरी रगत लाग्छ भन्या?? सत्य तथ्य बाहिर आउनु पर्यो। साला लाचार नेपाल सरकार
Teo bachcha le aatma hatya gare ko hunai sakdaina, School ko vitta ma ragat ko thopa haru dekhinu nai kasai le uslai hatya gare ko Prove hunxa ra aba hatyara lai tesai xadnu hundaina sakdo karbahi garnai parxa
चौध बर्षको एउटा फुच्चेले यसरी यति सानो कुरामा आत्महत्या गर्यो होला भनेर म चैं विश्वास गर्दिन यहाँ केही न केही त रहस्य हुनै पर्छ
यो हत्या नै हो एस्को राम्रो छान बिन हुनै पर्छ
यो सरासर हत्या हो ।पुलिसप्रसासन र विद्दालयको मिलामतो छ ।
he papi haru yo baccalai marna alikati pani timi harulai maya lagena kukur haru gu khao ana kina khachau k ?
god to ta princpal hohin n polish you gost man marne bokshi sayd usko bahu pani yasto hola#^&*@!!
RM magar
Bob Bohara स्कुल प्रहरी काे मिलाे माेताे
isacnay ray
पुरै गल्ती स्कुल प्रसासन को भएको हुदा कुन्दन भाइको परिवारले न्याय पाउनु पर्छ पैशाको खेलमा आत्महत्या भन्ने नपारियोस
so sad news rip babu
तर निकै अप्रत्याशित 8 मा पढ्ने बच्चा त अलिक सानै छन त कसरी तेस्तो अस्लिल तस्बिर पोस्ट गरे होलान र दबाब दियर फेसबुक घटना स्वीकार गर्न लगायको हुनु पर्छ 14 बर्सिय बालक ?? ले केटिको फेक आइडी बनार चलार अस्लिल तस्बिर पोस्ट गर्ला भनेर अलि सोच्नै पर्ने बिशय हो यो त सत्य छान बिन होस
हत्या गरिएकै हुनुपर्छ।फाल हान्नुभन्दा अगाडि कसरी खुन भेटियो।राम्रोसँग छानबिन गरिअपराधिलाई सजाय होस।
hatiya ho yo
Rajan Rai
यो न्युज को अपडेट के भैरहेको छ त ?
Rajan Rai सजाय होईन फाँसी हुनुपछ
यो कुनै पनि हलतमा आत्माहत्या हुनै सक्दैन। यो सुनियोजित र षड्यन्त्रपुर्ण तरिकाले गरेको हत्या हो। त्यसैले यो घटनाको निश्पक्षा छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गरियो। हार्दिक श्रद्धाञ्जली कुन्दन बाबु
हत्या नै हो कडा कार्बाइ गर्नु पर्छ
हाम्फालेको भय त रेलिङ तिर कसरी हुनु रगत सिदै तल खस्नु पर्ने हो भो आत्म हत्या गरेको भय त हैट
पोस्टमार्टम मा के आउँछ हुन त आज्कल पैसा वाला ले पैसा खुवार रिपोर्ट नि झुटो निकाल्न लगाउछन कसैको भरोसा हुदैन अहिले को जमना मा कठै यो आमा को बिलौना 😂😂 एक्लो बच्चा रैछन ए दैब किन दिन्छौ एस्तो पीडा 😂
suraj pariyar g hajurko kura sahi ho hamfaleko vaya relingma kasari lagxa hatyara lae sajaya hunu parxa
suraj pariyar this right
for
aprayson
हत्या हो केटि पछे को ले मारेका हुन टिचर को सामुन्ने र टिचर ले पनि हानेको हो भन्ने खबर आएको छ र ज्यान जोगाउन भाग्दै गर्दा बाहिर ल्याएर तल फ्याँक्को हो ।।।
dip raaz ..plz help gardinus yo kura haru laii sabaii samu rakhidinus
sashu lama sex
pabbu divya ...K vanis ????alii afno d..boini haru ko ijot garna sik ..beijotii haru😠😠😠
+pabbu divya oi khate tero didi bahini xainas sale khate
यो घटनाको सहि छानविन हुनु पर्छ ।।
हत्या हो आत्महत्या होइन यदि आत्महत्या हो भने खै त सर्जिमिन,मुचुल्का,प्रहरी प्रसासन बोलाएर आफन्त लाई खबर गरिकन मात्र अस्पताल लैजानु पर्ने हो तर या त अस्पताल पुर्याएर मात्रै परिवारलाई खबर भनिएको छ,मृतक प्रती हार्दिक श्रद्धाञ्जली😂😂😂
Raju Pagal GP o
यत्रो ठुलो स्कूल मा cctv होला त। छानबीन गर्नु पर्छ।
प्रहरी सेना मा अझै कस्तो खालको मानसिकताको हाबी छ भन्ने हाम्री जानकार छौ । जनताको सेवक हौ भन्नि भावना नभएको हुदा हाम्रा बाल बच्चा लाई नागरिक स्कूल मा पढ़ौनुस । अनुसासन घर बाटै सिकौना सकिन्छ जंगी कानुन अन्तर्गत बच्चालाई पढाउनु पर्छ भन्नि छैन
यो सुनियोजित रुपमा हत्या गरिएको हो।कुन्दन थापा मगरले न्याय पाउनुपर्छ अनि अपराधी लाई सजाय हुनुपर्छ।
जुन नेपाल को रछक वनेर बस्न्नु भएका प्रहरी हरु नै जनताको भछक भएपछि नेपाली जनताले कोस्को शहरा लिनु...आखिर् त्यो बाबु को को दोष थीयोर हत्या नै गर्नुपर्ने कारण के नेपाल मा कुनै नियम कानुन छैन र हाम्रो देश नेपाल maaaaaa
यो हत्या नै हो ।।
दोषीलाई कार्वाही होस ।।
सर्बप्रथम यो घटना को म भत्सर्ना बिरोध गर्न चाहन्छु !!एदि यो बाबुले अस्लिल स्तातुस आप्स मा पोस्ट गर्यो भने!बाबुलाई केही सुझाव ,सल्लाह ,र सुधारको समय र त्रयाल दिनु पर्छ,किन बाबू को आमा-बाबा खबर नदिय को?जहाँ कहि हुनुहुन्थ्यो होला गार्जेन,ढिला भयनी उहाँकै साथमा कुरा गर्न सक्न्नु हुन्त्यो बिधालय का प्र.अ जि ,किन खबर नगरेको ?ढिलो भयपनी बुवा-आमा सङ्ह कुरा गर्न्नुपर्त्यो।बिचारा बाबू त बल्ल १४ साल पुगेको बच्चा ले आत्महत्या गर्नै सक्दैन !!! !!पनिस्मेन को नि थुप्रै बाता हरु छन!एदि बाबू ले नै आत्म हत्या गरेको भय किन रगत को निसाना जताततै लाग्यो!!कुरा त्यहाँ नेर सत्यतथ्य घटना को एथार्थ छानबिन हुनु/ बुझ्नर्ुपर्छ थुक्क के होला एस्तो शंका को घेरा ।घेरा, आम अभिभावकले नि भन्नू भाको छ ,यो हत्या भन्नुभएको छ!जे होस् यो घटना को सत्यतथ्य विवरण निकाली हत्या भय दोषी लाई कर्बाही र कानुन बमोजिमको सजाय होस् ! र आत्महत्या भय बाबुको शरीरले सोर्घ मा सान्ती मिलोस।।।।
के हो प्रहरी बिधालय मै यस्तो हँ अब पुलिस बिधालयमै यस्तो हुन्छ अनि हामीले कसरी सुरक्षा पाउने ???
हत्या नै हुनु प्रर्छ
हाम फाले को
भय काहा
बाट रगत लाग्योनि भित्ता मा
Hem Magar हो
Hem Magar ho ho
सरमीला दी सीसी क्यमार कता लुकाउनु भयो
aatma hatya vae kasari ragat vitta tir lago yo t 100%hatya ho mareko ho kada vanda kada karbahi hos.
यो हत्या हो यसको राम्रो छानबिन होस प्रहरी प्रसासन र सरकारि निकाय बाट यो गैर जिम्मेवारी जबाफ दिइरहेको छ बिद्यालय
याे हतेये गरेकाे हाे सबै मगर सङले दभभा दिनाेस दाेषिलाई कर भई हुनु पाेरछ ।ईशकुल भिदाकाे भेलामा किन भाेलाउनु पाेरेयाे र रिजालकाे दिन कुरा गरे नि हुने थियोे ।
यो हत्या हो कस्तो खालको शिक्षा हो यो?
यिनिहरुले कुटेर मारेको हुनसक्छ बच्चा लाई त्रास दियो यिनिहरुले आतस खेलायो बच्चालाई दोषी लाई कारवाही हुनुपर्छ
पुलिस स्कुल खारेज गर
सर्मीला गुरुङ र अधीकारी को
यो मीलेमतो मा मारेछ नेपाल पुलीस मुर्दावाद
🔨🔨🔨🔨🔨🔨🔨🔨🔨
यो हत्या नै हो आत्मा हत्या हो भनि किन भर्याड मा रगत कसरी आयो
हत्यानै होकि जस्तो लाग्छ किना भन्ने प्रहरी स्कुलमा यस्तोहुन्छ भन्ने ।जन्ताको सुरक्षा दिने प्रहरी ले कसरी अरु ठाउमा सुरक्षा दिन्छ
बिधालय को पनि गल्ती देखिन्छ एक्लो बच्चालाई विपक्ष को बिचमा किन एकलै पथायो केही घटना हुनसक्ला भन्ने चेतना छैन ??
आत्महत्या हैन हत्या हो यो... यो परिवारले न्याय पाउन।
स्कुल ले धम्की दिएर मारेको हो सब अभिभावक एक हौं हाम्रा नानिहरु लाई स्कुल ले मार्न पाइँदैन
यो घटना लाइ जसले आत्मह्त्या हो भन्छ त्यों पनी मिलेको हुन सक्छ ,,,,
यो हत्या हो यस्तो सानो बालकलाई हत्या गरनु भन्दा भारतीय सिमा मा गर्यर सिमा मिच्ने लाई हत्या गर नालायक सरकार ,नालायक पुलिस
बालक लाई एक्लै छोडनु मिल्छ आमा बुबा लाई बोलाएर जिम्मा लगाउनु परदै एक प्रहरी भएर जे पनि हुनु सक्छ
ए यो हत्या भएको हो कसरी आत्मा हत्या गर्छ त्यो बच्चा ले तिमीहरू कहाँ गएको थियो त तेति खेर यो हत्या नै हो
Yo Kt lai sabai thahacha samater kukur ni lai jham jham sisnu pani lage pachi sabai bhanche
यो आत्माहत्या होईन हत्या भएको हो यसको छिटो भन्दा छिटो अनुशध्न हुन परछ
यो सरासर हतिया हो रबि सर पीडित लाई न्याय दिनु हुन्छ भन्न्ने बिस्वास छ
यो १००%हत्या हो ।किन कि । आत्माहत्या गर्नु भन्दा अगाडि कसरि रगत लागो रेलिङ र भित्ता मा । राम्रो संग छान्बिन हुनु पर्छ।
याेत अातम्या हत्या हाेइन हत्या नइहाे
यो हत्या नै हो यदि आत्महत्या भएको भय तीन तला माथिको रेलिन्मा रगत कसरी हुन्छ??यो माथी कुटपिट गरि फालियको हुनुपर्छ
सिडिमा खुन र रेलिङ मा खुन देखियको हुनाले यो हत्या नै हो सि अाई बि ले जाच गर्नु पर्छ
RIP Babu.....Yo sarasar hatya ho.....tara source force chalney des ma pidit ley kaile pani naya paudaina!!! So sad....
Hart touching song based on reality @@@good job ....lyrics voice all is good...
Tirtha tapai ko kura maa ma pani sahamat chhu , doshi lai karbai hos ra nirdish tettakoi nafasos !
Pryaag Magar धन्यवाद सहमतिको लागि राम्रो कुरामा जसले जस्लाई सहमती जनाउन मिल्छ यदि नेपाल र नेपाली प्रती माया गर्छ भने
तपाई जस्तो सिनियर अपिसर भएर यस्तो कुरा गरनु मिल्छ तपाई लाई प्रहरी एेन 49 द छ बमोजिम किन कारबाही नगरने
यो आतमा हत्या गरको होइन अगादि नै मरिदिए अनि पछि तिन तला ईसकूलबात।फालेको हूनू पर्छ यो पत्ता लागदैन भने सबै ईसठापलाई जेल मा हालनु पर्छु अनि अबश्य पत्ता लाग्छ तेन ,सन नगरनु सजाय मिलछ
यो सरासर हत्या हो
आत्महत्या गरेको भय कसरी
भित्ता मा रगत लाग्यो त
दोसी लाई कार्बाही हुनुपर्छ ।।।
बिदाको दिन school बोलाएर अनि mom सग कुरा गर्छु भन्दा कसरी हाम फाल्छ normal थियो भने यो त हत्या नै हुन सक्छ
ekchoti call recording check garnu parx ani uslai matra bolayeko ho ki aama lai ni leyera aau vane kura thaha hunx..
यो सिदाई हत्या हो हाम फालिएको होइन कसरी भर्याङ को रेलिङ मा बाड् हुन्छ यस्तो घट्ना नदोरियोस् दोसी लाई कडा भन्दा कडा कार्बाही गरियोस् मिर्त अात्माले सान्ति पावस्
स्कुल प्रशासन स्वयं दोशी छ, त्यस्ले के छानबिन गर्छ!!
यो हत्य हो 100% हत्यारालाई कार्बाई गर
नेपाल सरकार,,,,सत्यतथ्य छिटाे छानवि गर
बालबालिकाकाे मनाेस्थिति पनि बुझ्नु पर्थ्याे स्कुल प्रसाशनले ,,
स्कुल प्रसाशनलाई पनि हत्यारा बराबरकाे कडा कारबाही हुनै पर्छ
बिमलेनद जि हतया रा लाई कारबाही गर कानुनी देस बनाऊ मारी सकेपछी जे भने पनी भयो गलती सुईकारे पछी कुटदा कुटदै मारेको हो
sala tesko xori yo sanga love paryoholarata photo dekhyouni usko xorilai samjhaunu xaina arulai marni khate chor police😤😠😠
Sadhana Magar Sahe kuro ho ni🌹
यो सरासर हत्या हो ।पुलिसप्रसासन र विद्दालयको मिलामतो छ । hattaraya lai karbai hos !!!!!!!!!!!
हत्याराको पनि हत्या गर्नु पर्छ त कि यस्तो घटना बारम्बार नदोहोरियिस
१४/१५ बर्ष को सानो उमेर मा कुन्दन ले गलती त गरेकै रहेछ तर त्यो गल्ती त्यति ठूलो चै थिएन कि उस्को हत्या नै गर्दिनु, सामान्य सजाय दिएर या उसको आमा बुवा लाई बोलाएर सम्झाई बुझाई पनि गर्न सकिन्त्यो तर त्यस्तो भएन, अब चै जे होस निस्पक्ष जाच होस पैसा को चलखेल नहोस बस यही कामना गरौं निस्पक्ष रुप मा छानबिन गरि हत्यारा हरु लाई कडा भन्दा कडा सजाय होस हुन त नेपाल को कानुन नै फितलो त्यसले गर्दा पनि दिनानुदिन यस्तो अपराध हरु बढी रहेको छ तर पनि आम जनता आम सर्वसाधारण हरु को चाहना हो अपराधी लाई कडा भन्दा कडा सजाय होस।
यस्तो विध्यार्थी मार्ने स्कुलमा कसैले पनि छोरा छोरी नपढाउनु
100% सर्मिला गुरुङ्ग ले नै मारेको हो
Yo sarmila Gurung lai sabai thaha chha yesle Poisha khako jasto lagyo
सरासर हत्यानै हो ।
yetro police school ma CCTV camera xaina?😈😈
Normal manxe tesai suside garxa?
So sad..😭😭😭 ..jasari hunx ghatnako sahi xanbin hos auta aamako kokh rityaunuko pap zitoi lagos jasle maryo ya marn badhya banayo rip babu...
aauta 14 yrs ko baccha le suicide gornai sakdaina it's a murder ani yadi sucidie goreko nai ho vonne wall ma kasari blood lageyo ..yo murder nai ho.. Police should investigate properly and kudan should given justice
finger print garnu par6a rip babu sad for you
Bichara babu timro aatma le santi pauss rip...😢😢😢
यो बालक को आत्म हत्या होईन हत्या हो
हत्या हो यो पुलिस र स्कूल को बीच मिलेमोतो हूनसक६
यो सरासर हत्या हो।😓 हाम फालेको भए body part जहाँ भेटाइएको त्यही मात्रै रगत हुन्छ। त्यो नभएर स्कूल को भीता तीर चहि कसरी रगत देखियो ??आत्मा हत्या हुदै होइन।😒😒😈
स्कुलमा सिसि क्यामरा त होला नि कता गयो????
Anis Bhusal tei ta yasto ni school hoki k ho afanai students lai hatya
कसरी सुरक्षा कर्मी साथै हुदै यो घटना घट्यो के पत्यारिलो छ यो कुरो ??
Ani postmatem ko report ke chai k banchani hajur ?
यो हत्या हो किन साचो कुरा लुकाएको नि
teacher tw esto cha wish garyo re greet garyo vannu parx Miss ho ki ma'am
हाम्फाले को भए त रगत तल हुनुपर्ने माथी कस्सरी गयो यो सदै हत्या हुन्सक्छ छान्बिन हुनुपर्छ
testo conditionma pani principal ta confident ra prepared raixa.. That makes sense .
हेर सरकार पिडीत ले नेहा पाएन भने के हुन्छ याद गर र आत्मा हत्या होईन्न हत्या नै हो हत्यारा लाई फासी दे ???
हाम्फालेर मारेकोको भए कसरि भित्तामा रगत भेतियो..??
यसताे दुरव कसइलाइ पनि नपराेस
जहाँ सम्म मलाइ लाग्छ यो सरा सर हत्या नै हो
यो मेडमको कुराले हत्या नै गरेको हो because पैला केहि सोधेनौ भन्छे पछी फेरि तिमिले फ्याक id बनाएर यसो गरेको हो भन्छ। साला हत्यानै हो ।
yo inspector lai karbahi garna parcha totally unresponsible
yo sansharma papiharu pani Kati chha
यो Sucide होइन Crime हो B-CoZ भित्तामा र सिडिमा रगत कहाँबाट आयो।
के School मा सिसि Camera छैन।।
Justice is demanded. There should be justice and proper investigation need to be carried on. May his soul Rest In Peace.
phone record liye hunchha ani tha hunchha ni k k kura bhayeko thiyo? and aparaadhile jasari pani sajaya paauna parchha
Direct yo hatya ho
naaya dinu paryo
आफनो ईजेत लाई खायाल गरी सुसाईट गरने उमेर छैन
cc tv footage hernu paryo
yo ins pestorle tetikai gafa deko ho yo babuko hatey nai gareko hunu parxa
yo ins pestorle tetikai gafa deko ho yo babuko hatey nai gareko hunu parxa
यो हतया हो हाम फालदा त सिधै तल खसछत किन माथि खुन सिडिमा?
Teacher le gare huna sakcha hatya yasko muhar herda testai lakchha
हत्या गरेको हो यो सर्मिला गुरुङ्लाइ जागिर बाट निस्कासन गर्नु पर्छ। र जेल सजाय हुनु पर्छ। पुलिस प्रसासन पनि कहाँ गतिलो छ र हाम्रो देशमा, मान्छे मारेर जेल हाल्छ अनि फेरि पैसा र पावर लगाय पछि बहिरा निस्कन्छ येस्तो कानुन भयेको देश हो हाम्रो देश।
यो सरासर हत्या हो।त्यही आइमाई ले मारेकी हो।भित्तामा ,भर्याङ मा देखियेको रगत को जबाफ किन नदिएको प्रहरीले ?
हत्या नै हुनु पर्छ
hajur kasto teacher ha good morning/good aftoornun bhaneko pani samjinu hudaina
यो हत्तिया नै हुनु पर्छ तेत्रो सिडि मा रगत देखिएकोछ 😈 आत्मा हत्तिया हैना यो मारेर फ्याकेको हुनु पर्छ त्यो रगत काहा बाट आयो हत्तियारा लाई कार्बाहि हुनु पर्छ ✊✊ कुन्दन ले न्या पाउनु पर्छ हत्तियारा लाई कार्बाहि नगरि कुन्दनको आत्माले सान्ति पाउदैना यो सरासर हत्तिया हो ,😈😈
हत्या नै हो यो 😒😒😒
100% हत्या गरिएको हुनु पर्छ किन कि एउटा 14 बर्षको बच्चाले आत्मा हत्या कदापि गर्न सक्दैन यो कसैले बिश्वास गर्ने कुरैं होइन र सकिदैन
सहि पोइन्ट चाहिँ रेलिङमा रगत लागेको नै हो येदि माथिबाट सिधै हामफालेको हो भने त रेलिङमा कसरी रगत लाग्छ भन्या?? सत्य तथ्य बाहिर आउनु पर्यो। साला लाचार नेपाल सरकार
napali.napali.ko.maya
xke.xna.kasto.mon.kti.sorthi😭😭😭😭😭😭
CIB kaha sutera baseko xa!!
Teo bachcha le aatma hatya gare ko hunai sakdaina,
School ko vitta ma ragat ko thopa haru dekhinu nai kasai le uslai hatya gare ko Prove hunxa ra aba hatyara lai tesai xadnu hundaina sakdo karbahi garnai parxa