माननीय गगन थापा ज्यु तपाईँले कोरिया जाँन हवाइ टिकट महङ्गो छ त्यसैले नेपाली जहाजले नै इजाजत लिएर सस्तोमा नेपालीलाई कोरिया पुर्याइयोस् भन्नुभयो तर तपाईँलाई थाहा छैन नेपाली धनी छन् । तपाईँहरू जस्ता नेताहरूले गर्दा गरिब भएका हुन त्यसैले धेरै कस्ट नगर्नुहोस् बरू हामी नेपालीहरू महङ्गो भाडा तिरेर कोरिया जान्छौँ तर थोत्रे र जहिल्यै पल्टिने नेपाली हवाइजहाजमा बसेर जाँदैनन् । धन्यवाद।।
अबपनि गगन थापालाई गालिगर्छौ बोल्ने हिम्मतछ सरकार ले सरकारलाई नै च्यलेन्जगरेकाछन यस्तै जायज कुरा बोली राख्नु होला जेजति बोल्नुभाकोछ जनता को कुरा बोलि राख्नुभाकोछ धन्यबाद ।
जो चोर भ्रस्टाचारी छ त्यो ब्याक्ति हरुले मात्र महान परिवर्तन सिल लोकतान्त्रिक नेता गगन थापा जस्तो लाई गाली गर्ने हुनत गगन जि मेरो पार्टी को नेता होइन तर राम्रो ब्याक्ती लाई राम्रो नै भन्नू पर्छ ।जस्तो बालेन हर्क गोपि सुमना योगेस बिस्री प्रसाद । राम हरि ज्ञानेद्र यी सब देश को महान उद्दानिय भबिस्यमा चाहिन्ने नेता हरु हुन।
काजी साहेब गिरी बन्धु टि स्टेट र भुटानी शरणार्थीको फायल गायब भै सक्यो होला।कराएर के गर्ने ? अवधि नपुगी छानबिन गरिरहेका प्रहरिनै कता कता। कारवाहीको कुरा त टाईटुई फुस।
के पि जि तपइको टाउको मा भिङ्गाले लाति हान्दै छ साम्सद हलमा के पि लाइ घोचपेच सडकमा भ्रष्टचारी लाइ फासि दिउ भनिन्छ। म त भन्छु तिन करोड जनताको रगत चुसेर खाएको मोटो घााटो फासि नदिउ काटेर तिन करोड जनताले बाँडेर खाउ ।❤❤❤
गगन थापा जी रवि लाई खाली दोषी भन्छै पहिला देखाको प्रमाण कता गो तिम्रो सरकार छ किन दोषी भए जेल हाल आफ्नु भाउजु को नाम आको भुटानी शरणार्थी को दोषी को किन राजी नामा मग्दैनौं र इस काउट को जग्गा खाने दोषी देखिएका लाई किन राजी नाम माग दम भए किन अरु लाइ मात्र भुक्छस्
धेरै र चर्को बोलेर जित्न सकिन्न गगन कुमार थापाज्यु,तपाईलाई पहिला पहिला असाध्यै राम्रो नेता लाग्थ्यो, जब तपाईलेरबि लामिछाने बिरूद्ध तहल्कै मच्चाउनु भयो तर सबै झूट साबित भए|यदि तपाइ यसरि नै चिच्याउदै जानुभयो भने तपाइ र तपाइको पाटीको अवस्था कहां पुग्ला बेलैमा सच्चिनु होस्|
गिरि बन्धुबा ले पहिलाको करेक्जाल्मा ४२ महिना मा केइ गर्नु भएन। दुई पलट प्रतिनिधि सभा बिगठन साथाइ लुट्नु बाहेक केई गरेनन भने यो पल्ट २४ महिनामा के गर्दो रहेछ हेर्नू बाकिछ भन्दा फरक नपर्ला। तर गिरि बन्धु बा हाथी हुन काङ्ग्रेस माहुते हुन तेसो हुनाले माहुतेको हात्म छ भन्दा फराक नपर्ला।
थोरै समय स्वास्थ्य मन्त्री हुँदा गगनको काम थाहा पाउनलाई कि त आफ्नो कित कोहि आफन्तको किड्नी फेल हुनुपर्छ अनि चाहिँ आत्मैदेखि उस्को काम महसूस गर्न सकिन्छ!! यसो भन्दैगर्दा म कांग्रेसको झोले भन्ने तर्क आउनसक्छ त्यसैले शेरेको बुढाबुढी देखि लिएर कांग्रेसका आम भ्रष्ट नेताहरु मुर्दावाद भन्दै गगन थापा काम गर्ने हुटहुटी तथा भिजन भएको युवा नेता भएतापनि कांग्रेस पार्टीको गलत नेतृत्व र भ्रष्ट नियतिका फटाहा नेताहरुको शिकार भएको यथार्थ अम्ल्याउन चाहान्छु।। देशमा यहि व्यवस्था लागू भइरहने होभने रबिदाई संगै गगन थापाको पनि आवश्यक रहन्छ।।
गगन थापा त एक दमै बोल्ने मात्र हो सिन्को भचेको देखेको पनि छैन र यस्को बोली को ठेगान पनि छैन कसैले सुन्दा पनि सुन्दैन यस्को बोली मात्र हो कसैले कान ठाडा गरेको देख्दिन म किन होला
जनताको मतको सहि कदर गर्ने हाे भने,तुरुन्तै नैतिकता हिन भ्रष्ट र भ्रष्टाचारीलाई तुरुन्तै सर्वस्वसहित चेल चलान गर प्रधानमन्त्री राष्ट्रपति वा उच्च पदस्थहरूलाई।
माननीय गगन थापा ज्यूको यो कुराहरू एकदमै सान्दर्भिक देखिन्छ तर नेताहरु सबै भाषण मात्रै गर्ने त हो नि।अहिले माननीय गगन थापा कुनै मन्त्रालयको मंत्री भएको भए झन् यो जुन कुरा हरु गरी राख्नु भएको छ,यो पनि हुँदैन थियो।त्यसैले देशको विकास,भ्रष्टचारी खोरमा बोलेर होइन गरेर देखाउनु होस्।नेपाली जनता ले सबै बुझी सकेको छ।
जो जो खराप भ्रस्ठ छ उस्लाई साम्सद बाटै खारेज गर्नि राम्रो राम्रो नेता एमाले कांग्रेस रास्वपा र माउ बादी सबै मिलेर सरकार चलाउने महोदया जति पनि भ्रस्ठहरू छनी उस्लाई राजिनाम दिन लाउनी महोदया ❤❤❤❤❤❤
गगन थापाले संसदमा यति राम्रो सुझाब दिए राम्रो लाग्यो तर! तर! याहाँबट निस्के पछि सबैले बिर्सन्छन् कता बाट कसरी लूट्नी हो त्यतै दैडिन्छन्। जय नेपाल भन्न मन लाग्छ तर जय कहिले भएन।
कृषिको उन्नति गर्नको लागि हरेक वडामा कृसकले उत्पादन गरेका अन्न बाली स्थानीय सरकारले तोकिएको मुल्यमा स्टोर गरि सम्बन्धित निकाएमार्फत ठाउँमा पुराउनु पर्छ दुखगरेर उत्पादन गरेका बाली नस्ट भयर जान्छन् यसमा ध्यान गयराम्रो हुन्छ
देश लुटुवा महाभष्टाचारीहरुले बाेलने यउटा,, कामगर्ने अर्काे । यस्ता नलायकहरुलाई युबाहरुले भाँटे कारबाही गर्न तयार भईसके वडा अध्यक्ष देखि संघिय संसद सम्मलाई कारबाही गर्नुपर्छ
माननीय गगन थापा ज्यु तपाईँले कोरिया जाँन हवाइ टिकट महङ्गो छ त्यसैले नेपाली जहाजले नै इजाजत लिएर सस्तोमा नेपालीलाई कोरिया पुर्याइयोस् भन्नुभयो तर तपाईँलाई थाहा छैन नेपाली धनी छन् । तपाईँहरू जस्ता नेताहरूले गर्दा गरिब भएका हुन त्यसैले धेरै कस्ट नगर्नुहोस् बरू हामी नेपालीहरू महङ्गो भाडा तिरेर कोरिया जान्छौँ तर थोत्रे र जहिल्यै पल्टिने नेपाली हवाइजहाजमा बसेर जाँदैनन् । धन्यवाद।।
Raja Nepal airlines ma sudar ko abwasatak cha,hunu parxa Ani gajan la vanako kura Pani hunu parxa
Good
सबभन्दा पहिला त केपीको छुद्र बोलीमा लगाम लगाउनुपर्छ।
Ahile gaganjioo budhi aakoxa chito garnu paryo
नालीमा रमाउने किराले 'नाली फोहोर भयो म सफा गर्छु 'भनेको कसले पत्याउने?
सहि हो
सहकारी ठग ले गर्छ अब , तेरीमा झोले राम्रो कुरा लाई राम्रो भन्न सिक चाहे त्यो ओलि प्रचण्ड देउवा गगन जसले बोलेको गरेको होस
दम छ हजुर को quatsms
योगगनको बगबगमात्र हो।
आज चाहि सहि कुरा गर्नु भो मान्ने गगन जिले यो कुरा चाहि लागु हुनु पर्ने हो
यो त सब भन्ने कुरा न हो।
अबपनि गगन थापालाई गालिगर्छौ
बोल्ने हिम्मतछ सरकार ले सरकारलाई नै
च्यलेन्जगरेकाछन यस्तै जायज कुरा बोली
राख्नु होला जेजति बोल्नुभाकोछ जनता को
कुरा बोलि राख्नुभाकोछ धन्यबाद ।
वाख्रे र वलीकाे कुरा मात्र हाे।
हगने पनि कुरा गर्छ,काम गर्दैन
नमस्ते म गायिका सुर्खेती झुमा ❤❤नेताहरु सबै गफ मात्र दिन्छन काम गर्ने कसैले होइन❤❤❤
ठिक भन्नु भयो ।नेताले बोलेर जनता लाईझुक्याउने मात्र हो मीठो बोलेर।
म कुटेको जस्तो गर्छु तँ रोएको जस्तो गर ॥ यसरि नै जनताहरु लाई झुल्याउँने हो ॥ यहि हो ॥ सबै नेपाली हरु ले बुझिसकेकाछन् ॥
10000000000%Thik kura grnu vo
❤10❤❤ सही बाद hey❤
Sahi vannu vo ra
तपाईं ले गालि गर्नु र गगन ले भाषणमा ठूला नेताहरु लाई सच्चीन भन्नु गाली गर्नु उस्तै हो
गगन् मार्फत ओलिको चालबाजिहो संघर्षरत युबाहरू नझुकिउं।अब गर्ने पोरछ भन्ने बाहिर देखाउने दांत मात्रहो संघर्ष तुहाउने चालबाजिहोहै।
बंगलादेशको जस्तो जनता नतातिए सम्म भ्रष्ट नेताहरुले कहिलेसुध्द्रिदैन ?
गगन जि बाेलेअनुसार गराउनुभयाेभने तपाईलाई जनताले साथदिनसक्छन
गगनजी मन्त्री हरु सिरियस भएर लागेको भए पो आफ्नो कुर्सी र कार्यकर्ता पोस्ने मात्र हो ।
गगन बाख्रा साम्सदले तेबलमा ठोकेर सहकारीको ऋणलिएको प्रमाण देखाउनु पर्यो।ग्रह मन्त्रीको राजिनामा मागेको जस्तै ।भाउजू राणाको भुटानी सर्नाथीकाण्ड राजिनमा माग्नु पर्यो।
Jyakne tero bakhra kahile choreko gaganle
@@nirajanwaiba130 तेरो सहकारी बाट कहिले ऋण लिएको छ।
वाख्रेकाे हिम्मत् छैन,भाउजुलाई फसाउन?
बाख्रेले कुरा सहि गरेको हो तर यो देखाउन लाई मात्र हो कोहि भ्रममा नपरुन
जो चोर भ्रस्टाचारी छ त्यो ब्याक्ति हरुले मात्र महान परिवर्तन सिल लोकतान्त्रिक नेता गगन थापा जस्तो लाई गाली गर्ने हुनत गगन जि मेरो पार्टी को नेता होइन तर राम्रो ब्याक्ती लाई राम्रो नै भन्नू पर्छ ।जस्तो बालेन हर्क गोपि सुमना योगेस बिस्री प्रसाद । राम हरि ज्ञानेद्र यी सब देश को महान उद्दानिय भबिस्यमा चाहिन्ने नेता हरु हुन।
टर खान पल्केका नेता गगन थापा हो यस्ता नेताको कुरा विश्वास नगर्नु नै राम्रो।
कस्को?
तँ खातेको चाहिँ बिस्वास गर्नु ?? सहकारी ठग को झोले
एकसनमा जाउ नाना भाति कुरा गरने हाेईन कहिका फटाहाहरु।
काजी साहेब गिरी बन्धु टि स्टेट र भुटानी शरणार्थीको फायल गायब भै सक्यो होला।कराएर के गर्ने ? अवधि नपुगी छानबिन गरिरहेका प्रहरिनै कता कता। कारवाहीको कुरा त टाईटुई फुस।
❤❤❤❤❤❤
धन्यबाद गगन थापा ज्यु हिम्मत को नमन तथा सलाम पनि ।
ओलिले नै यसो भन्नू भनेका होलान।गगन लाइ
बाख्रा पालनकाे गाेठालाे काे हाेला त्याे चाहि उठेन माननिया ज्यु ।।
आजभोली त एस्तो लाग्छ सदन भ्रष्टाचार सदर गर्ने बैठक हो
मानन्य जिले सबईकाे कुरा राखनु भाे तर आफनु बाख्रो चइ भुलुनु भऐछ
के पि जि तपइको टाउको मा भिङ्गाले लाति हान्दै छ साम्सद हलमा के पि लाइ घोचपेच सडकमा भ्रष्टचारी लाइ फासि दिउ भनिन्छ। म त भन्छु तिन करोड जनताको रगत चुसेर खाएको मोटो घााटो फासि नदिउ काटेर तिन करोड जनताले बाँडेर खाउ ।❤❤❤
गगन थापा जी रवि लाई खाली दोषी भन्छै पहिला देखाको प्रमाण कता गो तिम्रो सरकार छ किन दोषी भए जेल हाल आफ्नु भाउजु को नाम आको भुटानी शरणार्थी को दोषी को किन राजी नामा मग्दैनौं र इस काउट को जग्गा खाने दोषी देखिएका लाई किन राजी नाम माग दम भए किन अरु लाइ मात्र भुक्छस्
गगन बाठो बन्न खोज्दै छ है जनताको साथ पाउन बहाना गर्दै छ
❤🎉❤🎉❤ आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य को लागि सबै देशभक्त जुटौँ
दलाल मुक्त राष्ट्र निर्माणको जिम्मा साच्चै नयाँ हरूलाई जिम्मा दिउँ
गगन थापाले राम्रो कुरा उठाइएको मा धन्यवाद
एस्ले कुरा गर्ने मात्र हो गर्ने केही होइन यो त छेपारो हो बेला बेलामा रङ बदलिरहन्छ भ्रम मा नपर्नुहोला यो त नया kp oli ho...
एस्ले कुरा गर्ने मात्र हो गर्ने केही होइन यो त छेपारो हो बेला बेलामा रङ बदलिरहन्छ भ्रम मा नपर्नुहोला यो त नया kp oli ho...
🎉🎉🎉यो होनी माननीय गगन जी सही काम गर्नुहोस् उखानमा लगाम अझै लगाउनुहोस्
नेपालमा भ्रष्टाचार धेरै नेताहरूले गरेकै हो , समग्रमा कोहि नेता, सरकारी गैरसरकारी संघ संस्थाको सबै तहाको ९०% मान्छेहरूले भ्रष्टाचार गरेको छ
धेरै र चर्को बोलेर जित्न सकिन्न गगन कुमार थापाज्यु,तपाईलाई पहिला पहिला असाध्यै राम्रो नेता लाग्थ्यो, जब तपाईलेरबि लामिछाने बिरूद्ध तहल्कै मच्चाउनु भयो तर सबै झूट साबित भए|यदि तपाइ यसरि नै चिच्याउदै जानुभयो भने तपाइ र तपाइको पाटीको अवस्था कहां पुग्ला बेलैमा सच्चिनु होस्|
भुतानी सरनार्थी र गिरि बन्धु र अरु फाइल खुल्छ कि खुल्दैन ? प्रस्त भनु नेता जि । सतामा छु भनेर धेरै फुर्ती न गर्नुस ।
देशको एउटा सच्चा सपुत माथिमा सबैजना लागेका छौ है तिम्रो बाबुको केही लाग्दैन
माहा मन्त्रि गगनज्यु आजचैतपाई लाई धन्यबादछ❤
तपाईंले उठाएको कुरा सहि हो तर तपाईंले भनेको कुरा सबै पूरा हुनु पर्यो यदि पूरा नभए म हाने झोइ गर्छु त रोय जस्तो गर भने जस्तो हुन्छ
😂गगनेले आज चाहिँ सहि कुरा गर्यो? तर यो कार्यवान हुन्छ हुदैन नेपाली जन्ताले हेर्न बाकी छ ???😂
गगन थापाको यो बाहिर बाहिर देखावटी भनाइ हो।भित्र निर्दोस फसाउने ,भ्रस्ट,तस्कर,माफिया,ठग,कमिसनखोर बचाउने।
गगन जी तपाईको भनाइ तर्कपूर्ण छ। तपाईंलाई धनयवाद छ
राष्ट्रका पक्षमा बोल्दै जानुहोस् तपाईंको भबिष्य उज्ज्वल हुनेछ।
गगन थापाले ठिक भन्नू भएको छ,प्रतिपक्षमा हुँदा सबै देख्ने ,सत्ता पक्षमा हुँदा केही नदेख्ने यो हुन सक्दैन ।
गिरि बन्धुबा ले पहिलाको करेक्जाल्मा ४२ महिना मा केइ गर्नु भएन। दुई पलट प्रतिनिधि सभा बिगठन साथाइ लुट्नु बाहेक केई गरेनन भने यो पल्ट २४ महिनामा के गर्दो रहेछ हेर्नू बाकिछ भन्दा फरक नपर्ला। तर गिरि बन्धु बा हाथी हुन काङ्ग्रेस माहुते हुन तेसो हुनाले माहुतेको हात्म छ भन्दा फराक नपर्ला।
कार्यान्वयन भएमा कुरा सहि छ। कुरा कस्ले पत्त्याउने? काम चाहियो, परिणाम चाहियो।
ओइ गन गने जिबि कुरा खोइ
केपी, शेरे, प्रचण्डे अहिलेको भ्रष्टहरुको नाईके यो देश लुट्ने डाँकाहरुलाई अब बंगलादेशको नेतालाई लखेटे जस्तो लखेट्नु पर्छ।
प्रमाण म सङ छ रबि लामेछाने को भनेको होइन र गगन जि तिमिले लेरआउ यदि तिमिमा दम छ भने
यो हगनेे भोट तान्ने काम गरेको हिजोको सरकारले राम्रै कामको सुरुवात गरेको थियो किन साथ दिएन।
@@jagatsangit9629केरा गरेको थियो राम्रो।
सहकारी ठग को झोले
गगन ले जाने देखि रबि सँग मिलेर देश बनाउन पर्छ । बुढा पटि लाई कुरेर हुदैन
महिना स्वास्थ्य मन्त्री चलाउँदा सिन्का नभाच्नेले ठूलो कुरा गरे हो फेरि
थोरै समय स्वास्थ्य मन्त्री हुँदा गगनको काम थाहा पाउनलाई कि त आफ्नो कित कोहि आफन्तको किड्नी फेल हुनुपर्छ अनि चाहिँ आत्मैदेखि उस्को काम महसूस गर्न सकिन्छ!! यसो भन्दैगर्दा म कांग्रेसको झोले भन्ने तर्क आउनसक्छ त्यसैले शेरेको बुढाबुढी देखि लिएर कांग्रेसका आम भ्रष्ट नेताहरु मुर्दावाद भन्दै गगन थापा काम गर्ने हुटहुटी तथा भिजन भएको युवा नेता भएतापनि कांग्रेस पार्टीको गलत नेतृत्व र भ्रष्ट नियतिका फटाहा नेताहरुको शिकार भएको यथार्थ अम्ल्याउन चाहान्छु।। देशमा यहि व्यवस्था लागू भइरहने होभने रबिदाई संगै गगन थापाको पनि आवश्यक रहन्छ।।
ठिक भने अईलेचाई गगनथापाले ठिकभने सतबुदधि आयछ गगनेलाई
गगन थापा त एक दमै बोल्ने मात्र हो सिन्को भचेको देखेको पनि छैन र यस्को बोली को ठेगान पनि छैन कसैले सुन्दा पनि सुन्दैन यस्को बोली मात्र हो कसैले कान ठाडा गरेको देख्दिन म किन होला
जनताको मतको सहि कदर गर्ने हाे भने,तुरुन्तै नैतिकता हिन भ्रष्ट र भ्रष्टाचारीलाई तुरुन्तै सर्वस्वसहित चेल चलान गर प्रधानमन्त्री राष्ट्रपति वा उच्च पदस्थहरूलाई।
अनि बाखरा पनि लमन गगन जि
सहि कुरा सर लाई सलाम नेताले बुझेन जनताले बुझेन तेहिहाे फल अबनबुझि कहिले
महामन्त्री गगन थापा जे बोल्छन तथ्य प्रमाणको आदारमा सत्य बोल्छन
janis terima chikne
माननीय गगन थापा ज्यूको यो कुराहरू एकदमै सान्दर्भिक देखिन्छ तर नेताहरु सबै भाषण मात्रै गर्ने त हो नि।अहिले माननीय गगन थापा कुनै मन्त्रालयको मंत्री भएको भए झन् यो जुन कुरा हरु गरी राख्नु भएको छ,यो पनि हुँदैन थियो।त्यसैले देशको विकास,भ्रष्टचारी खोरमा बोलेर होइन गरेर देखाउनु होस्।नेपाली जनता ले सबै बुझी सकेको छ।
त्यही भएर त नक्कली डाक्टर सुनिल शर्माले उन्मुक्ति दिइयो !
गिरी बन्धु मात्र होइन बाख्रा चोर काण्ड,,एक कुइन्टल सुन काण्ड , सहकारी ठगी काण्ड,बालुवाटार जग्गा काण्ड,, बालमन्दिर, टिकापुर जग्गा, भुटानी शरणार्थी काण्ड, यति,ओम्नी, बिद्युत को बिल भुक्तानी नगर्ने यिनीहरू सबैलाई कारवाही हुनुपर्छ
जय नेपाल गगन दाई
धने वाद गगन थापा जिउ यति मातृर हाेईन भसटचारि लाई जल कान परछ बदाईछ
तिमी हरुको काम सरकर फेर्ने र कुर्सी मा बस्ने अनि लुट्ने काम मात्र हो ।
अझैपनि अशिक्षीतहरुलाई गफ, डर र धम्की दिदै यहिले सम्म देश चलाए जस्तो ठान्दछ ।जनतामा चेतना आयो। यो अराजक सरकारको बिरुद्द अब जनता सबै मिलेर लड्ने छौ ।
गगन थापा जी को भनाई सही छ।आफ्नो पार्टीका भ्रष्टहरुको पनि फाइल खोल्नु पर्छ भन्नु भएकोमा।
महाँमन्त्री गगन थापासंग भिजन रहेछ भन्ने बुझियो ।
गगन दाइ! हो येसरी नै कडा रुप मा बोल्नुपर्छ । आफ्नो सरकार ले गरेका गलत कुरा लाई जोर्दार रुप ले उठाउनुस। सलाम छ दाइ। कांग्रेस को आशा त तपाइँ नै हो यार।
चोरहरुको न पहिला देश विकास गर्ने सोच थियो, न अहिले न त पछि नै हुने छ भन्ने कुरा जनताहरूलाई स्पस्ट भइसकेको छ, त्यकारण ८४ मा जनतालाई चेतना होस्।
धन्यवाद, गगनजी को आजको सुझाव ।
, सहि बोलेको सरकार बनेपछि राम्रो कुरा
सरकारमा भएर नि यत्तिको बोल्न सक्ने नेता भनेको गगन थापा। goog
जिन्दगी मा पहिलो पटक मतन थापाको थुतुनो बात एति राम्रा कुरा हरु सुन्दै छु है । तर इ मतन थापा पनि ससद भवन भित्र मात्रै हो बोल्ने फेरी , भर नै छैन
गगनले ढिलै भए पनि बाेल्ने हिम्मत गरेका छन् आफ्नै सरकार बिरुद्ध तर हुने वाला केही छैन।
लौ लौ गगन जि अब पालो तपाईंको हो.....!
जमातमा यी सब् डाँकाहरू नै हुन् । संसद भवन नेपालीहरूको लागि आतंककारी बसाउने उठाउने ठाउँ हो ।
जो जो खराप भ्रस्ठ छ उस्लाई साम्सद बाटै खारेज गर्नि राम्रो राम्रो नेता एमाले कांग्रेस रास्वपा र माउ बादी सबै मिलेर सरकार चलाउने महोदया जति पनि भ्रस्ठहरू छनी उस्लाई राजिनाम दिन लाउनी महोदया ❤❤❤❤❤❤
आज काे हालत खालि सन्समा झगदा याे झगदा भनेकाे खालि नेता मिलने धाचा हाे पूरा आपनाे गलति लुकाउनकाे लागि हाे
आईले आये र बल्ल गगन थापा ले सहि बोले धन्यवाद छ
गगन थापाले संसदमा यति राम्रो सुझाब दिए राम्रो लाग्यो तर! तर! याहाँबट निस्के पछि सबैले बिर्सन्छन् कता बाट कसरी लूट्नी हो त्यतै दैडिन्छन्। जय नेपाल भन्न मन लाग्छ तर जय कहिले भएन।
कृषिको उन्नति गर्नको लागि हरेक वडामा कृसकले उत्पादन गरेका अन्न बाली स्थानीय सरकारले तोकिएको मुल्यमा स्टोर गरि सम्बन्धित निकाएमार्फत ठाउँमा पुराउनु पर्छ दुखगरेर उत्पादन गरेका बाली नस्ट भयर जान्छन् यसमा ध्यान गयराम्रो हुन्छ
यो गफ लाई धेरै धन्न्यबाद सच्चिकै काम भयो भने मनै देखि धन्यवाद ❤❤भनौला
आफै काङ्ग्रेस र एमाले भस्टाचारिहरुले कहिले पनि भस्टाचारिहरुलाइ कारबाही गर्दैना
देश लुटुवा महाभष्टाचारीहरुले बाेलने यउटा,, कामगर्ने अर्काे । यस्ता नलायकहरुलाई युबाहरुले भाँटे कारबाही गर्न तयार भईसके वडा अध्यक्ष देखि संघिय संसद सम्मलाई कारबाही गर्नुपर्छ
शरणार्थीको त कुरै गर्दैन त गनगनेले!!
प्रति पक्छे र पक्छे हैन यसरि गगन जस्तै नेता नेपाललाई जरुरत छ सच र झुटको खेदो खन्न सक्नु प्रछ गगन गगन नै हुन 🎉🎉🎉
सत्तापक्ष होस् या प्रतिपक्षमा होस् सांसदले उठाउनु पर्ने कर्तव्य यहिँ नै हो सुनुवाई हुनसके देशको लागि धेरै राम्रो हुनेथियो।
गगन सरलाइ धन्यबाद बल्ल सहि बोल्नु भयो
गगनेको हावा चकाब सबैले बुझेयो होला नी।
नेताहरु हुन उनिहरु कुराले खानि हो हजुर कामै लगाउदै
एकदम सहि हो । गगन सर गिरीबन्दु भनेको छ भुटानी भनेको छ बाख्रा भनेको छ सहकारी भनेको यो सबै गगन सरलाइ भन्न चाहन्छु खास यो के हो जनतालाइ बुझाइ दिनुहोस न ।
कहिले काहीँ गगन काे कुरा सारै राम्राे बाेल्नु हुन्छ
मेरो देशमा राजाको शासनकाल भन्दा कम छैन ।
"कठै दैन "बा उस्तै छोराहरू उस्तै
विदेश युवाहरूले भरिभराउ भैसक्यो।❤
आज भने सरकारमा बसेरै पनि सरकार्लाई चुनाउती दिदै धेरै राम्रो कुरो गगन थापा ज्यु ले गर्नु भएको छ
यी सधनका भएका हात्तिलाई आत्माघाति बमपटकाउदा पनि रिसमर्दैन जनताको
नेपाल का नेता लाई जनताले चिने का छैन झाेले जतिछन तेति भसतकारि धेरैछन
🇳🇵🌱🌍🌷🎉
जय विशाल किंगडोम ग्रेटर नेपाल
😍🤗😚😘🇳🇵
आज गगनको सबैकुरा अर्थि छ पाका कुरा छन यथार्थ कुरा उठ्यो यस्मा सबै माननीय मंत्री र प्रधानमन्त्री ले मनन गरुन। यो सबै भनाई जनताको भनाईहो।
महाकाली बेच्ने सभासद हटाउनुपर्ने हाे गगन जि
संसदको सान नै गगन थापा हुन यतिको यथार्थ अरुले बोलेको देखिन्न ।
उच्च बिचार गगन थापा ज्जु🙏✅
लहै बाख्रे काजि सलाम छहै तिमिलाइ 21 तोपको
गगन जिले सहि भन्नू भयो❤❤❤
आज चाहि बाख्रे काजीले सहि कुरा गर्नु भयो
बेला बेला मा हराए पनि आज चाहि सहि कुरा गर्नु भो है माननीय गगन जि ले
कति राम्रो कुरा हि हि हि हजुर को नै सरकार के भनेको होला ?????
गगने खुब भुक्छ रबिले यस्को केखाइदियको छ र आफुले ठगेको पनि भन्नु पर्छ नि
गगन थापाले भन्न खोजेको कुरा अब गिरिबन्धु छिटै लुकाउनुपर्छ हामीले ! छिटो लुकाउ भन्न खोज्नुभएको हो।
गगन थापा अझै रहेछ नि संसादमा . गुड
गणत्न्त्र मुर्दावाद गगनजी
यो गगनले भित्री मनले भनेको हो भने सलाम छ तर रमेसले होइन तपाइले हो जेहोस तर परिणाम हेरौला? तर नेपाली नेता भन्ने नेपालीसबै जानकार छौ