कुशासन चलाउँदै गृहमन्त्री लेखक ! स्काउटका पदाधिकारी खड्काकै चाप्लुसीमा !जनतालाई जिँउदै मा *र्ने बैंक
HTML-код
- Опубликовано: 20 янв 2025
- कुशासन चलाउँदै गृहमन्त्री लेखक ! स्काउटका पदाधिकारी खड्काकै चाप्लुसीमा ! जनतालाई जिँउदै मा *र्ने बैंक - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
यो कार्यक्रम रवि लामिछानेले चलाउँदा खेरिको झल्को दिने गरेर बल्लझै यो एपिसोड चित्त बुझ्यो बिरेन्द्र जैरु सर तपाईँलाई २१ तोपको सलाम गर्न चाहन्छु तपाईँ यसैगरी खरो रूपमा सरकारका हरेक निकायहरूको खबरदारी गर्नुहोस्। साथै जनताका गुनासाहरूलाई पनि सुनाउने गर्नुहोस् रवि लामिछानेले यो कार्यक्रम छोडेदेखि बल्ल आजको यो एपिसोड चाहिँ रवि लामिछानेकै शैली जस्तो लाग्यो। सलाम छ हजुरलाई फेरि पनि
❤❤❤😂😂😂😂🎉🎉🎉😢😢😢😮😮😮😅😅😅😊😊😊😊
हे राम राम राम
100% Sir❤❤
❤❤❤😅😅
100 % Thik koisan ho sir
वा! यस्तो पो हुन्छ विशेष अनुसन्धान सहित को पत्रकारीता 👍️
खरो र सहि समाचार .... News 24 को आवाज।
कालो काङ्ग्रेस, कालो कान्तिपुर, काल मास्क वाला कालो यमाले देशको लागि दुर्भाग्य।
वा आफुले गर्दा सबै ठिक, आरुले गर्दा सबै बिठिक , गृहमन्तृज्यु,
शुभ प्रभात सर जनताहरु एकता हुनु जरुरी छ जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
हजुर को पत्रकारको समान गर्दछु सर नेपाली को अासा लाक्दा पत्रकार हुनुहुन्छ सर
एमाले काङ्ग्रेस र कान्तिपुर बहिष्कार गरौ सबैले
राज्य सबै खनिएर एक ब्यक्तीलाई गरिएको यो अमानविय र अन्यायको बिरुद्द सबैले चर्को आवाज उठाऔ
चोरहरुको कुशासन छिट्टै अन्त्य हुदैछ
महेन्द्र राज रन्जितको कुरा सुन्दा नङ देखि कापेर आयो
जैरू सर अति राम्रो काम यो हो नी त मिडिया भनेको wow best❤
एकदम राम्रो सहयोग गरीराख्नु भएको छ । धन्यवाद
सबैलाई खवरदारि गर्नुपर्छ।
सबका सब मिलेका छन् यी डाकाहरू चाहे स्काउट होस् चाहे सरकारी कर्मचारी होस् सबका सब मिलेका छन्।
मानब अधिकारबादिले यि भरसटचारिनेताहरु सबको मोबाइल चेक गर्दिनु परो ? किन कि याहाँ प्रहरी प्रसासन देखि अदालत सम्म राजनितिज्ञ हरुले बेरेको हुनाले नेपाली जनताहरु को अनुरोध छ
पत्रकार जि । याे गृहमन्त्री भैखाकाे अनुहार हजुरको सिधा कुरा जनता संङघ ।कार्यक्रममा नादेखाउनुस ना हजुर।
यो।रमेस।लेखक्कोअन्वार।देखाउन
लाएक।छैन।पत्राकारजी।
news 24 channel र पत्रकार र प्रस्तोता लाई हार्दिक धन्यबाद छ
तपाईंको कारीक्म मात्र राम्रो लागछ सर
एमाले कंरेस र कान्तीपुर बहिस्कार गरौं सबैले
काङ्ग्रेस जिन्दावाद ❤
आम नेपाली जनता लाई विनम्रतापूर्वक अनुरोध गर्दछू यो सरकार ले रबी लाई सारै नी अन्याय गर्यो अब अब अदालत पनी यो सरकारले किनेको छ अब रबीलाई जनताले मात्रा न्याय दिन सक्छन । जनता जागौ अब 🙏
अब तिमीहरूको सत्ता जोगाउने कसले ? अरूलाई न्याक्ने अनि आफ्नोलाई जोगाउने कसरी न्याय भयो?
देशको गृहमन्त्री त यस्तो जासुस छ जनताले कसरी सास्ती पाउने😢
News 24 सत्य कुरा
❤❤❤एक मात्र विश्वासीलो टेलिभिजन❤❤❤
नमस्कार पत्रकार सर🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌷🌹🌷राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏♥️♥️♥️🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
यो कांग्रेस पार्टी र एमाले देस को जनता लाई मूर्ख ठाने छन तर जनता ले एक दिन इनी हरु लाई जवाब दिन छ।
News 24 हो सत्य समचार लेख्न र बोल्ने❤
सत्य कुरो
अनि पाटिको पुलिस प्रशासन वकिल भए पछि अनि निष्यपक्ष के हुन्छ यहा😢
इतिहास कै नालायक घृह मन्त्री ❤😂😂🎉
यसको मूलकारण नै नेतृत्त्वकर्ता भ्रष्ट हुनु विधिको शासन नहुनु फितलो कानुन नै होला
27:58 स्काउट स्वार्थी भएको देख्दा अचम्म लाग्यो। आवश्यकता पर्दा मिडियालाई प्रयोग गर्यो, अहिले पैसा उठ्दा मिडियालाई चुप लगायो। अब गुण्डा लाको होस् वा जे सुकै होस्, हामीले बिर्सियौँ, पैसा पायौँ, अब सबै चुप लाग्नुस् भन्दा खेरि अलिकति पनि लाज लागेन? कस्तो मान्छेहरू आए अहिलेको स्काउटमा। यो देखेर निकै दु:खी र निराश छु नेपाल स्काउटप्रति। मेरो सम्मान स्काउटप्रति गुम्यो। अब स्काउटसँग कुनै बेला जोडिएको कुरा सम्झँदा पनि दु:ख लाग्छ।
यसको घरमा ठुलो विपत्ति आउछ।
त्योभन्दा पनि ठुलो मानवीय बिर्सने ठगको।
सत्य कहिल्यै लुक्दैन। बिपत्ति आउँछ ।
100%
सहि हो बिरेन्द्र जैरू सर हजुरलाई सलाम छ
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
देशभक्त नेपाल आमाका ज्युदा सपूत , कुसल प्रस्तोता , भ्रष्ट , राष्ट्रघाति असफल संसदीय ब्यावस्थाका एकमात्र प्रतिपक्ष कार्यक्रम का संम्योजक बिरेन्द्र जैरु सर लाई उच्च सम्मान छ ।
सधैंभरि रबि काे बारे बाल्ने जाैरुले अाज रमेश लेखक काे बारेमा बाेलेछन। रबि निर्दाेष छन रबि लाई फसाउन लागेका छन । एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
रबि दाइको झल्को🙏❤️🙏
रबि दाईले न्याय पाउन गाह्रो 😭😢😭😢
बिरेन्द् सर नमशकार सहि र सतय् कुरा जनता समक्ष राखिदिएकोमा धन्यबाद
कुशासन सरकार को अन्त्य निश्चित छ
ठुला मिडिया कर्मि र यी भ्रष्टाचारी नेताकार्यकर्ताहरुलाई रबि मन परेको छैन किनकी उनि र उनको पार्टीले बिरोधका आवाज उठाउदै आएका छन् त्यसैले रबि लगायत सिङ्गो रास्वपा लाई मन पराउने र अबको आगामी चुनावबाट रास्वपा ले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने जति यता हाजिर हुनु है । 🙏❤❤❤❤
@@BandipureBasnet सनातन
को हिन्दुराज्य र हिन्दू धर्म ले जनमत
लाई एक हुनु दिँदैनन् र जनता
कहिल्यै १ मत्तोका हुँदैनन् ? धार्मिक्
निति का सिद्धान्त# हुन्छ #फुट पार
राज गर# हुन्छ ? माहाशाय///
विधिको शासन छ भन्दै गृह मंत्री लेखक ले प्रहरी प्रशासन लाइ नौटंकी बनायो।
नेपाल र नेपाली भएर जन्मनु नै अविसाब भए को अनु भव हुन लागेको छ आजकालको राजनीतिक न्ययलय सबै को बातबरण देख्दा त । धिकार हामी सोजा नेपाली जनता - जया नेपाल आमा 🙏🇳🇵
यो अध्यक्ष र बैंक प्रति हदै सम्मको कारवाही गरियोस !
गृहमन्त्रीले अहिले त सबै कानुन हातमा लिने र पुरै प्रहरी लाई गाडिको इष्टरिङ्ग बनाउदै छन
यो स्काउटको आयुक्त नै झोले रहिछ जस्तो छ
पाप भानेकाे धिर बाट अाउछ हजुर
बैंकमा आगो लगाउनु पर्छ ।
सम्सद म गगन थापा ले हल्लाएको कागज आदलाद न्याधिश लाई उपलब्ध गराउन आग्रह गर्दछु, धन्यवाद
आबो पनि न जागेका जनता कहिले जाग्ने ।
Ramesh lekhak rip
❤१००% सत्यतथ्य समचरहो❤❤❤
नेपाल् मा यस्तो गोखा हुयुमन रिसोसेन सोलुसन जस्तो मेनपावर ले धेरै नेपाली को जिन्दगी बिगरेको छ कम्पनी भनेर सफल लाई कन्टेक हो नारायण राई जस्तो हामी धेरै छौ
स्काउटको भाडा त उठाउनु पर्यो, अरु नेपाली जनताहरु मा यो Rules of low लागू हुन्छकी हुदैन,?
काइते गृहमन्त्रीको गजबको विधिको शासन देखियो।
यो चोर को पालो 2084 मा आउने छ
देश र जन्ताहरूको लागी खरो गरी कार्यक्रम चलाइरहनु भै देश र जन्ताहरूको संरक्षण र जागरण साथै उजागर गर्नु भएकोमा तपाइ जस्तो पत्रकारलाइ धेरै धेरै धन्यवाद दिन चाहान्छाैं । धन्यवाद
गृहमन्त्री किर्ते कार्य गर्ने , यो गरेको कारवाही किर्ते र प्रतिशोध्पुर्ण गर्दै आफ्ना र प्रमको पार्टीको भ्रस्टहरु बचाएर आफुलाइ भबिष्यमा कारवाही गर्ने युवाको पार्टीका नेता प्रति प्रतिशोध कार्य गरि रहेको छ । यो महंगो आफैले ब्यहोर्नु पर्ने अवस्था छ ।
त्यो स्काउटकाे कर्मचारी हटाउनुपर्छ स्वतन्त्र जबाफ आएन 😡😡
रबि ले जस्तै एक एक गरि भ्रष्टाचारी लाई लखेट्ने हो भने लाखौ युवा हरु ले भ्रस्ट मुक्त नेपाल गराउन सकिन्छ।
यो बैंक र अध्यक्षलाई नै पेट्रोल खनाएर आगो लाउनुपर्छ।😊
बाख्रा ले नै🐅 बाघ लाई खोर मा राखेपछि विस्वास नि कस्को गर्नु र खै
5:37 सरकारी वकिल र प्रहरीप्रमुख तिमीहरूका भरौटे हुन् नि त !
Good job good question
काङ्ग्रेस एमाले का भरष्ट्र कुसासक नेताहरु राज्य संचालनमा रहुन्जेल देश र जनताले दु:ख सास्ती भोगिरहनु पर्ने छ
You are the greatest journalist of Nepal .. god bless you sir 🥰🙏🙏 keep it up.
महेन्द्र राज भन्ने चाइले केहि पायजस्तो लाग्यो, खड्का भन्ने मन्त्री सग डरायछ अनि यस्तो वाइयत उत्तर दिदैछ ।
गृहमन्त्री लेखक ज्यू भित्र भित्रै सरकारी वकिल ,आँफ्नै मातहतका प्रहरी प्रशासनलाई प्रयोग गरी आँफू अनुकुल आँफ्नै ईच्छामा चल्न बाध्य बनाउने तर सुशासनको नारा लगाएर घोर अन्याय गर्ने गृहमन्त्री लाई लाज लाग्दैन ?
जय होस पत्रकार दाइ !
कालो कांग्रेसको काइते गृहमन्त्री राजीनामा दे
यो सरकार भनेकै दोषि लाइ बचाउने देसको लागि केहि गर्छु भन्ने लाइ फसाउने हो जागौ जनता नत्र देस सकिदैछ अब पनि जनता जागेनौ भने पछुताउनु बाहेक केहि हुने छैन
🇳🇵🙏Namaskar dharee satay cha yo karyakrm god la tapae haru ko team lae dharae Ases ko Barsa Barsaun sabae lae Salam cha 🇳🇵Dhanyawad 🇳🇵🙏
याे ईस्काउटकाे जिम्मेवर भनिएकाे मानिस फटाहा रहेछ । यसले पनि शुल्क भेटेछ ।
न्याय ले जित्छ?
Good job sir 🎉
jay rabi.❤❤❤❤
स्काउटको जबाफ सुन्दा पनि
जबाफ सुन्दा पनि एलर्जी आउने
जिम्मेवारी पदमा बसे पछि प्रस्ट हुनु
पर्यो। यस्तो पानी मोरा पनि मर्द हुन्छ ?
राजिनामा दिने छोड्ने ।
Good पत्रकार
Hajur Jasto Pattrakar Hunu Parxa Nepal Ma Hajur Lai Salam.
यो जनचेतना निरन्तर रहोस्,
८४ मा पक्कै उलट पुलट हुनेछ
गुन्डा बनाउने मन्त्री प्रती हार्दिक श्रद्धाञ्जली अर्पन गर्द छु 😢😢😢😢
rabi bhai na आत्तिनु jaya ghanti
Balla chitta bujheu 🙏🇳🇵♥️🙏
कानुनि प्रक्रिया चलाउन पछ। येस्तो बेक्ती ल्याउनु काङ्ग्रेस को ठूलाे हात छ ।जैरू सर प्रमाण जुटाउ पर्छ । हामी सबै नेपाली लाग्नुपर्छ ।जय मेरो नेपाल 🇳🇵
काङ्ग्रेस एमालेलाई सधैं साथ दियाै यस्तै यस्तै अन्याय अत्याचार अाफै भाेगाै पालाे सबकाे अाउन्छ
👍👍👍👍
अब सबै सम्पुर्ण नेपाली जगना जरुरी छ घर घर बाटा निकाले रा गोलि हनु पर्छ एमाले र काङ्ग्रेस का भस्टाचारी हरु लाई न भय नेपाल कैले पनि बन्दौना
गालिमा सर्बाधिक मत पर्नु कुनै ठूलो कुरो भएन तर एउटा भ्वाङ टाल्दा उद्घाटन नै गर्नु पर्छ भनेर तालिमा मत दिनेहरु कुन ग्रहका होलान
केरबिलेमात्र ऐत्तोषकारिको पैसाखाकोहोत तिसबर्सके हेरेर बसेउता तिमिहरुको छानपि कैलेहुनछ होभनन जनतालाइ जानकारगराउ तिमो गणतन्त्रऐहिहोत
अस्ले पैसा खयर कुरा फेरेको चा 100%
नेपाल मां कुनै कानून छैना कूनै नेय छैना पूलिस प्रषासन अदालत सबै देश र जन्ता को लागी होईना पैसा मां बिकि रहे को छः
हेल्लो सर
म पनि वीरगन्ज बासी हो।ऐले धुर को वीरगन्ज रानीघाट मा १०लाख भन्दा कम छैन
आदर्श नगर ३०-४० र विर्ता २० लाख पर्छ
यसरी लिलामी गराउनु बैंक को त्रुटि पूर्ण देखिएको छ।उचित न्याय दिलाउन आग्रह गर्दछु ।।
सबै एक सा एक मिलेका छ्न टाउके हरु अब देस भर को जनता नउर्लीए सम एस्ता घिन लाग्नी काम गर्दै जान्छ्न घुस खोरी हरुले
गारयो छ हौ हामलाई❤❤ जय सिधाकुरा❤❤
रविलाई सपोर्ट गर है जैरु एमालेको झोले नबन ।
चाेर लेअरुलाई दाेस थुपार्ने काम मात्रगरेकाे देखिन्छ ।
masterpiece journalism
कमिसन तन्त्र कमिसनमा संवैधानीक प्रमुख बिक्रि अनि आफ्ना जाेगाउने जनता फसाउने न्याय नै बिक्रि ।कुरै नगराैअरू🎉🎉🎉🎉दलेठग नेताकाे कत्राे राजा बन्ने ईच्छा दलेठग खुस्केट नेता रे🎉🎉🎉🎉
scout लाई सहयोग दान नै दिम बिरेन्द्र जि। चोर ले चोरेको हु तिर्छु भन्नै परेको छ अब छोडिदिम । उनिहारु ले पत्रकार लाई केइ नमाने पनि गर्ने काम गरीरहनेछ पत्रकार ले।।
Sahi kura garnu bhayeko ma dhanyabad❤