मन्त्रीलाई प्रश्न- सहकारीमा यति धेरै समस्या आउनुमा जिम्मेवार को? लाखौं पीडितले न्याय पाउने कहिले?

Поделиться
HTML-код
  • Опубликовано: 20 янв 2025

Комментарии • 808

  • @Aamritlama594
    @Aamritlama594 Месяц назад +83

    मन्त्रीको धाेति नै खुस्काईदियाे पत्रकार ज्यु ले ।।

  • @BhumirajBaral-zf5gf
    @BhumirajBaral-zf5gf Месяц назад +112

    पत्रकार होस त येस्तो होश जगदिश जि जस्तो❤❤❤❤

  • @nabarajadhikari3724
    @nabarajadhikari3724 Месяц назад +101

    यी मन्त्री, नेता सब चाेर हुन सहकारीको पैसा यी सबैले मिलेर खाएकाे छ अनि यत्राे हेर्छ यसले ।

  • @shayamjoshi6595
    @shayamjoshi6595 Месяц назад +59

    नेपाल काे नबर एक पत्रकार जगदिश सर सेलुट छ सर देश लुटुवा हरु ले के ने गरलान र

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk Месяц назад +81

    मलाइ पनि आज थाहा भयो सहकारी मन्त्रालय पनि रहेछ भन्ने कुरा।सहकारी मन्त्रीको मुख पनि आज देखियो।

  • @AnjanaShrestha-t6k
    @AnjanaShrestha-t6k Месяц назад +33

    जगदिश सर को प्रश्न एक दम जाइज अति मीठो अति राम्रो गरेर सोध्नु भयो । हजुर लाई धेरै धेरै धन्यवाद छ । हजुर को कार्यक्रम हरु हेरी राख्छु ।

  • @RameshworUpreti-u7w
    @RameshworUpreti-u7w Месяц назад +13

    जगदीश जि लाई धन्यवाद छ।

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Месяц назад +18

    सहकारि ठग मन्त्री🎉🎉🎉🎉जनताकाे समस्या भन्दा ठगहरू लुकाउन छुटाउन लागि परेकाे छ🎉🎉🎉🎉भुस भरेकाे दिमाख ।

  • @kajishrestha418
    @kajishrestha418 Месяц назад +33

    सहकारी मन्त्री काम गर्न काहा गएको होर जागिर खान गएको हौ

  • @devrajofficial5051
    @devrajofficial5051 Месяц назад +39

    मन्त्री जि झ्यापमा छन् जस्तो देखिन्छ त

  • @lamasamina5161
    @lamasamina5161 Месяц назад +12

    ल सहकारी मन्त्री पनि आज बल्ल आज सुने।

  • @dhanbahadur3538
    @dhanbahadur3538 Месяц назад +7

    यो मन्त्री लाइ कारबाही दायरामा ल्याउने हो भने सबै हल हुन्छ । भन्ने लाग्छ। पत्रकार ज्यु।

  • @tilakdiyali6443
    @tilakdiyali6443 Месяц назад +8

    जगदिश खरेल जि धेरै धेरै धन्य बाद

  • @dipenpyakurel870
    @dipenpyakurel870 28 дней назад +1

    नालायक हरुलाई ठीक पार्ने एक मात्र पत्रकार सलाम छ 🙏🙏

  • @kajipariyar5065
    @kajipariyar5065 Месяц назад +3

    केपि ओलि सेरे र्याले को आशिर्वाद ले बनेको सहकारी मन्त्री रहिछा आज जगदीश खरेल पत्रकार जि को फेला परो धोती खुसकियो आज रातभरि निद्रा आउदैन बाजेको पत्रकार जि लाई सलाम 🙏

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 Месяц назад +4

    कति लाजमर्दो अबस्था धन्य मन्त्री ज्यु

  • @TangkanathSubedi
    @TangkanathSubedi Месяц назад +5

    सहकारी मन्त्रीका आलटाले कुरा मात्र हुन।

  • @tektamang4248
    @tektamang4248 Месяц назад +22

    भ्रष्टाचारी संरक्षण सरकार को नालायक मन्त्रीहरु सबैलाई हाम्रो नि पछाडि बाट नमस्कार

  • @prabhubasnet4415
    @prabhubasnet4415 Месяц назад +7

    स्यालुट जगदिश सर

  • @ishwaripoudel5790
    @ishwaripoudel5790 Месяц назад +15

    यी चोरहरु मिलेर देशै बेचीसके यीनीहरुनै सहकारीको पैशा हिनाबीना गरेकाछन् र आफुहरु बच्नलाई रबी नीर्दोश बेक्तीलाई थुनेर दुख दिएकाछन्
    बाबु हजुरलाई धन्यबाद यो चोरहरुलाई प्रष्ट्याएको मा

  • @RamAryal-e3o
    @RamAryal-e3o Месяц назад +5

    यसपालिको मन्त्रिसंगको अन्तर्बार्ता निकै खल्लो लाग्यो ।

  • @Deepaksingh-uq5zc
    @Deepaksingh-uq5zc Месяц назад +8

    जगदीश सर सलुट छ तपाईलाई ❤❤❤

  • @bhanubhaktasunar3465
    @bhanubhaktasunar3465 Месяц назад +10

    Salut patrakar great 👍

  • @KailashKoiral
    @KailashKoiral Месяц назад +10

    दलकै मान्छे सहकारी चलाएर बस्या छन दलकै नेताले कारबाही गर्न कठिन छ । स्वार्थको भूमरीमा परेका छन् नियामक र कानून निर्माताहरु😢

    • @bambahadurrai3572
      @bambahadurrai3572 Месяц назад

      ठग चोर हरूले ढाँटकुरा गर्न सिक्नका लागि । दलाल भ्रष्ट क्लास सञ्चालन गर्ने पाठसाला खोलेर पडेकै हुदोरहेछ । यो सहकारी मन्त्री भनाउदो ठगाहा ले कति मिलाई मिलाई पत्रकारको प्रश्नको उत्तर दिई रहेको छ । यिनी हरुनै हुन् सहकारिमा जम्मा गरेको जनताको बचत धन् हिनामिना गरि ठग्ने बिचौलिया हरु भनेर जनता हरूले चिन्दै छन् । अब जनता हरुले आफ्नो धन् खोजी गर्न उठे पछि यी ठग बचौलिया दलाल हरु कता भाग्छन् माटो मनि कि पानी मुनि ।यी चोर हरु जता गएपनि जजतनाको धन् फिर्ता नगरी सुखछैन ।

  • @KailashLama-w9n
    @KailashLama-w9n Месяц назад +18

    थुक्का झ्याक्ने यस्तोनी मन्त्री हुन्दो रहेछ 😇पुरा ज्यपा म रैछ । यस्तोले चलाउछ देश दुखी आत्मा 😡😡😡

    • @Mrknowall_re
      @Mrknowall_re Месяц назад

      गर्दैछ मन्रीले ४ महीना त भेा!!

    • @NbNb1987
      @NbNb1987 Месяц назад

      त पककै मनतरिकाे नातेदार हाेलास

  • @buddhamshrestha7116
    @buddhamshrestha7116 Месяц назад +1

    जगदिश माहान पत्रकार सलाम छ यस्ता पनि मन्त्री पद ओगट्ने लुटीखाने मात्रा पीडितलाई न्याय दिलाउन सक्दैन भने पदमा किन बसनु

  • @abhimanbista9635
    @abhimanbista9635 Месяц назад +14

    शिर ठाडाे पारेर बाेल्ने हैसियत छैन ।

  • @ghanaguragai376
    @ghanaguragai376 Месяц назад +10

    नेपाल सरकारको फोकटमा तलब खाएर बसेका छन् यत्रो सहकारी डुबेसन के हेरेर यस्ता फटा मन्त्रीलाई किन ल्याएको अन्तरवार्तामा स्वार्थी मन्त्री हो यो।

  • @BindaPudasaini-h2p
    @BindaPudasaini-h2p Месяц назад +1

    जगदिश जी धन्यबाद।आज तलब मात्र खाएर बस्ने सहकारी मन्त्री चिनीयो।

  • @SaruThapa-g3o
    @SaruThapa-g3o Месяц назад +2

    सबै चाेर नेता हरु लाई बाेलायर त्याे सुर्यथापा लाई र सहकारी मन्त्री लाई जस्तै गरि प्रस्न गर्नु पर्याे जगदीस सर हजुर ले ईनी हरु ले बाेल्दा मुख मा टेप लागाेस ईन्का वठ मुख सुकाउने गरि प्रस्न गर्ने पत्रकार तपाईं नै हुनु हुन्छ सलुट 🙏❤️🙏 छ जगदीस सर हजुर लाई 🌺🌺🌺🌺🌺🌺

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb Месяц назад +3

    देश को हविगत हुनुको कारण यस्तै 99.9% नेता यस्तै लाई जिताउनु हो ,हाम्रो देशका नेता 👈️👈️👈️

  • @MadhavShrestha-m9m
    @MadhavShrestha-m9m Месяц назад

    जगदीश सर हजुरलाई ३२ तोपको सलामी मेरो तर्फबाट कठै बरा मन्त्री सहकारी

  • @YakalYatri-m6z
    @YakalYatri-m6z Месяц назад +12

    हाहा !कहाँ थीयौ तिमी गुमनाम मन्त्री ,यस्ता स्यालले के को देश बनाउछन।

  • @rajendralimbu333
    @rajendralimbu333 Месяц назад +9

    यस्तो मन्छे पो रहेछ मन्त्री अनि के हुन्छ त हौ!!

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +1

    देश र जनता लुट्न मात्रै बनेको मन्त्री हो यो☝️

  • @BharatKarki-ur1mk
    @BharatKarki-ur1mk Месяц назад +1

    साच्चै सहकारि मन्त्री छ पहिलो चोति सुने धन्ने यो पहिचान पो गर्दै छ

  • @narendrabhattarai8923
    @narendrabhattarai8923 Месяц назад

    हो पत्रकार यस्तो हुनुपर्छ

  • @dhangurung8084
    @dhangurung8084 Месяц назад +3

    सहकारी मन्त्री र मन्त्रालय पनि छ भनेको आजै सुने।

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 Месяц назад

    पत्रकार मित्रलाई धन्यवाद छ 🇳🇵🇳🇵🇳🇵

  • @nirmalakhadka2163
    @nirmalakhadka2163 Месяц назад +2

    Nice patrakar

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 Месяц назад +5

    यस्ता मन्त्रीहरूलाई त के भनौँ खै भन्ने कुनै शब्द नै छैन

  • @harichandrathapa4286
    @harichandrathapa4286 23 дня назад

    सही कुरा भन्नुभयो जगदीश सर। मलाई त सहकारी मन्त्रालय छ भने थाहा पनि थिएन सहकारी मन्त्री हुन्छन् भन्ने थाहा पनि थिएन आज बल्ल थाहा भयो।

  • @kbadhikri8418
    @kbadhikri8418 Месяц назад +1

    सहकारी मन्त्रीको को काम नै chaina सबै bhrastachari नै हुन्.जगदीश sir सलाम hajur को कुरा प्रत्येक question लाई

  • @lokpoudel2856
    @lokpoudel2856 Месяц назад +1

    Great and straight journalist

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz Месяц назад

    सलियुट छ जगदीश जी लाई र प्रश्न को लागि जय देश जय नरेश यी मन्त्री भनेका पुतला हुन पुतला शेरे केपी को ईशारा मा नाच्ने मन्त्री हुन

  • @rammaharjan7540
    @rammaharjan7540 Месяц назад +2

    पत्रकार जगदिस जि राम्रो प्रस्न गर्नु हुन्छ हुनुपर्ने यस्तै हो तपाईं जस्तो मिदिया लाई खाचो छ तपाईं काई स्यालुत छ

  • @rajuPariyar-z3e
    @rajuPariyar-z3e Месяц назад

    जगादिस र अपिल त्रिपाठी को अन्तरबार्त सुनिराख्न मन लाग्छ

  • @GyanuPoudel-j2d
    @GyanuPoudel-j2d 16 дней назад

    यो मन्त्री प्रति मलाई टिठ लाग्यो न शब्द न तर्क यस्ता मान्छे ल्याउदा जगदीश सर आफ्नो गरिमाको ख्याल गर्नु है ,,

  • @girmagar7972
    @girmagar7972 Месяц назад +1

    Jagadish sir ko prasna ekdam sahi lagyo yesari nai agadi badhnu hola dhanyebad namaskar ra shahakari mantri aab thaha lagyo

  • @davidkhadka7304
    @davidkhadka7304 Месяц назад +2

    Among the best journalist of Nepal one of my favorite journalist is Jagdesh ji
    Love it
    He is so prepared, educated and confident

  • @nabachandramallasingh2928
    @nabachandramallasingh2928 Месяц назад +3

    Excellent questions thanks sir 🙏

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Месяц назад +2

    कठै मन्त्री समस्या सुल्झाउन सक्दिन भन्छत ठगदले मात्र हाे नसक्ने🎉🎉🎉

  • @sudipkhadka3011
    @sudipkhadka3011 Месяц назад +2

    salute jagdish sir...

  • @sherabgurung5285
    @sherabgurung5285 16 дней назад

    Salam xa patrakar ji lai🙏🙏🙏

  • @bheshrajbudhathoki1869
    @bheshrajbudhathoki1869 Месяц назад +11

    धन्यबाद पत्रकार ज्यू

  • @chetnarayan3025
    @chetnarayan3025 Месяц назад +1

    जग्दिस सर हजुर लाई नमन र 32 तोपको सलाम

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Месяц назад +1

    रबि लाई सहकारि काे समस्या सुल्झाउन जिम्मा दिए 15 दिनमा आन्द्रा भुँडी केलाईदिन्छ यस्ता झाेले मन्त्री ले के गराेस🎉🎉🎉

  • @Mrknowall_re
    @Mrknowall_re Месяц назад +3

    राज्यले कीन दीने ??? सहकारीकेा चल-अचल पैसाबाट फीर्ता गर्नु पर्छ???

  • @DendiLama
    @DendiLama Месяц назад +2

    Jagdish ji, i really appreciate your all interview with personnel, keep it up with genuine issue ad general people has to know deeply on internal issue and problem of govt.

  • @heartbeat1990jan19
    @heartbeat1990jan19 Месяц назад +1

    Jagdish sir hajur lai Salute chha, Great Questioner journalist.

  • @thakadhikari1955
    @thakadhikari1955 Месяц назад

    धन्देबाद पत्रकार ज्यु

  • @BadamGirung
    @BadamGirung Месяц назад

    जगदीश जि जस्तो पत्रकार सबै पत्रकार भएको भए यि चोर नेताकार्यकर्ता हरु लाई ठेगान लाग्ने थियो ।

  • @ChandraShrestha-k8l
    @ChandraShrestha-k8l 26 дней назад

    Good job jagdish ji

  • @Music04692
    @Music04692 Месяц назад

    जगदिश सर यस्तालाइ तपाइको अन्तरबार्तामा नल्याउनु होस,बिनम्र अनुरोध छ।आफ्नो मन्त्रालयले गर्नुपर्ने काम कर्तव्य नबुझेको मान्छेसग जनताले केही आशा गर्दैनन्, कति पैसा तिरेर मन्त्री बनेउ भनेर सोध्नुहोस बोरु।

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz Месяц назад +4

    सहकारी मन्त्री तलाव भत्ता खाएर मस्त

  • @pappuroy1915
    @pappuroy1915 Месяц назад +1

    अज कल होईन सर यो कुरा पुरानो नै हो जगदीश जि

  • @davidrai8373
    @davidrai8373 9 дней назад

    Malai attinai man parne patrakar Jagdish kharel sir,,,,,, salute ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @dipanshubaral4266
    @dipanshubaral4266 Месяц назад +4

    पैंसा काे विटो दिएर झोला बोकेर मन्त्री बन्ने हरू बाट कदापी आशा राख्न सकिदैन

  • @NareshKumarKhadka
    @NareshKumarKhadka Месяц назад

    मिनबहादुर जग्गा दान बिषयमा जगदीश खरेल सय प्रतिशत फेल र सरवाङ्ग धाेति खुस्कियाे अध्ययन विनाकाे पत्रकारिता।

  • @RameshRaesh-m9u
    @RameshRaesh-m9u Месяц назад

    एस्ता गुए त मन्त्री छन नेपाल मा अनि भुत्रो देश उबो लाग्छ !

  • @shivaramnepal6259
    @shivaramnepal6259 Месяц назад

    देश जनता लुटिखाने भस्टजाेगाउन मन्त्री हरुकाे भर भयन🇳🇵🇳🇵

  • @bikeshkatwal214
    @bikeshkatwal214 Месяц назад +2

    Wow Jagdish sar

  • @sarojpaudel9163
    @sarojpaudel9163 25 дней назад

    Kati gahakilo question salute jagadish ji yestai journalist nepalma dherai aabasek xa 2/4jana journalist yes desh ma xn yesta bekti.natra aru paty ka jhole xn.

  • @prithpun6130
    @prithpun6130 Месяц назад

    Thank you Jagdish sir sahakari mantree pani hune raichha

  • @shahidhushain9542
    @shahidhushain9542 Месяц назад

    हाम्रै जिल्लाको माननीय हो यो जसललाइ पार्टीकै मै हु भन्ने कार्यकर्ताले समेत भेट्न गुनासो सुनाउन सक्दैनन जनताले कहाँ सक्लान
    यो पनि डाका नै हो है जगदीश सर

  • @KisanKumar-r2m
    @KisanKumar-r2m День назад

    सहकारि मन्त्रि गुमनाहा छगरिबि निबारण हैन नेता कायकता मोटाउने जनता लाई सताउने सहकारि मन्त्रि चुपचाप लाज लागेन मन्त्रि लाई

  • @amartamang-mx8gx
    @amartamang-mx8gx 13 дней назад

    jagdish sir ko patrakar dherai ramro xa

  • @chirayuphagu8655
    @chirayuphagu8655 Месяц назад

    जगदिस खत्रा छ है मन्त्री होस गर है अरु जोकर जस्तो होइन है जगदिस भनेको

  • @sanushrestha4958
    @sanushrestha4958 Месяц назад

    You are great sar jagadisa

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 Месяц назад

    कमेन्ट्स त खासै गर्नु परेन मन्त्री जिउ को कुरा चित्त बुझ्दो आयेन जे होस जगदिस सर अझै कोट्ट्याएर सोधिदिनुस

  • @jangbusherpa9004
    @jangbusherpa9004 Месяц назад +1

    Jadish sir salute chha hajur lai

  • @PadamKc-ym4qw
    @PadamKc-ym4qw Месяц назад

    Very good jagdish sir

  • @bhupenrijal8515
    @bhupenrijal8515 Месяц назад

    कपिलवस्तु क्षेत्र नम्बर १ को जनता ।।। ले बुझेका छ्न अधिकारी जिउ

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Месяц назад

    लास्टमा कानुन भन्दा माथी नेता राजा🎉🎉🎉🎉रे

  • @sabijranamagar8720
    @sabijranamagar8720 Месяц назад +3

    Jaya ghanti

  • @keshgurung2058
    @keshgurung2058 Месяц назад

    Patrakar ko question yesto hunue parxa salam xa jagdish kharal sir ❤❤❤❤❤❤......jaya ravi lamichhane ❤❤❤

  • @chandrakhanal6275
    @chandrakhanal6275 Месяц назад +1

    मलाइ आज पहिलो पटक थाहा भयो नेपाल मा सहकारी मन्त्रालय पनि रहेछ । यस्तो पाजीलाइ पनि हामिले मन्त्री मानिदिनु पर्ने।

  • @Bomrelshital123
    @Bomrelshital123 Месяц назад

    ए नेपाल मा सहकारी मन्त्री पनि रैछन्
    आज बल्ल थाहा भयो 😂😂😂😂
    जिमेवार पद मा बसेको मान्छे को कुरा दिन काट्ने भता पकाउनु काम मात्रै भएको रैछ 😡😡😡😡😡

  • @RatnabGiri
    @RatnabGiri Месяц назад

    गुड जगदिस सर सहि सन्देस हजुरको

  • @shivakhadka6579
    @shivakhadka6579 Месяц назад

    जगदिश सर सलुट छ तपाईलाई👍️♥️♥️♥️♥️

  • @krishnakadel7789
    @krishnakadel7789 Месяц назад

    Very good question kharel ji yastae question garnus yaha lae derae derae badahe

  • @ramkandel8329
    @ramkandel8329 29 дней назад

    ❤❤❤❤jagadish sir selutxa hajur lai❤❤❤❤❤

  • @phadindrasharma4456
    @phadindrasharma4456 Месяц назад

    Great journalist ❤

  • @manbahadurthapa7738
    @manbahadurthapa7738 Месяц назад +2

    Good पत्र कार सर

  • @bhimbhitrikotipariyar3811
    @bhimbhitrikotipariyar3811 Месяц назад +2

    🙏🙏🙏🙏kharel sir

  • @AtoZ-vn8tj
    @AtoZ-vn8tj Месяц назад +8

    बिचरा मन्त्रीलाई थाहै छैन हाम्रो देशमा कति सहकारी छन् के छन् यस्ता पनि सहकारी मन्त्री

  • @gangadhardhakal8238
    @gangadhardhakal8238 Месяц назад +3

    यस्तो नेता लाई भोट दिएर जिताउने जनता भेंडा नई हुन

  • @SherBahadurBalal-m5r
    @SherBahadurBalal-m5r Месяц назад

    जगदीश खरेल ज्युको प्रश्नको सहि जवाफ दिन नसकेर हगुमकी मुतम भएर रातो र पिरो भएको छ मन्त्रीको नाममा लाजमर्दो

  • @SapanaGautom
    @SapanaGautom Месяц назад

    Ramro patrakarita

  • @parshukattel9930
    @parshukattel9930 Месяц назад +1

    Good sir dharai dharai Ramro parsana sodanuvo