गायिका एलिना चौहानको डिभोर्स ? बाफ रे ! कति हुन् के चलचित्रका गतिविधि | RAJATPAT | S02 | EPISODE 60

Поделиться
HTML-код
  • Опубликовано: 28 янв 2025

Комментарии • 877

  • @GovindaSunar_
    @GovindaSunar_ 12 дней назад +83

    यो कार्यक्रम को नियमित दर्सक को को हुनुहुन्छ म जस्तै र यो कार्यक्रम अझै लोकप्रिय भयको हेर्न मन छ र विशेष धन्यवाद रजत्पट uncle अर्थात प्रकाश सुवेदी जि लाई नेपाली सिने जगत को यथार्थ हामी सबै माझ पुर्याउनु भयको मा

  • @abinashmajhi6277
    @abinashmajhi6277 12 дней назад +375

    एलिनाको बारेमा सत्यतथ्य बुझेर उसको अनुमति लिएर यो समाचार तयार गरेको भए ठिक छ नत्र अन्दाज को भरमा अरु कसैको पारिवारिक विषयमा यसरी छताछुल्ल पारेर समाचार बनाउन उचित हुँदैन है चिप्लेटी काका🙏

    • @PoozaZen
      @PoozaZen 12 дней назад +6

      हजुर एकदम

    • @TwinTaleDiary
      @TwinTaleDiary 12 дней назад +2

      Agreed!

    • @SwostikaPariyar-uo4ng
      @SwostikaPariyar-uo4ng 12 дней назад +2

      Yekdam Sahi kura

    • @binitagautam5410
      @binitagautam5410 12 дней назад +1

      Agree 😊

    • @ROmanLuitel123
      @ROmanLuitel123 12 дней назад +1

      100% Right अरुको बारेमा त्यतिकै नबुझी समाचार नबनाउनु होला

  • @kamalpaudel3400
    @kamalpaudel3400 12 дней назад +48

    श्री जगतजननी भगवती स्वस्तानी माताले सबैको रक्षा गरून,सबैमा सत्कर्म मनोभावना रहिरहोस,साथै सकारात्मक मनोभावले थालिएका काम,देखिएको सपना छिट्टै नै पूरा होस,स्वस्तानी माता कोटिकोटी प्रणाम 🙏🙏❤️🌹

  • @laxmanshahi3926
    @laxmanshahi3926 12 дней назад +230

    ५१ दिन मनाउने आर्को चलचित्र नि थपिदै छ
    सन्तोष सेन दाइको बलिदान 😍😍😍😍

    • @immobilefilm
      @immobilefilm 12 дней назад +3

      tyo film chaldaina

    • @AvinaySingh5
      @AvinaySingh5 12 дней назад +1

      ​@immobilefilm taile matrai hora chalaune

    • @immobilefilm
      @immobilefilm 11 дней назад +1

      @ DHUKKA huda hunxa hjr balidan le badhima 20 din ra lagani samma uthaula tyo bahek kei hune wala xaina..

    • @SkSVlog143
      @SkSVlog143 11 дней назад +1

      kAHILE AAUNE HO TYO FILM

  • @shyambadal3364
    @shyambadal3364 12 дней назад +20

    एलिना ले प्रकाश दाईको कुरा सुन्नु र बुझ्नु पर्छ्👌

  • @nabinapandey9473
    @nabinapandey9473 12 дней назад +163

    सुरुमै कति मीठो मन छुने सत्य कुरा बोल्नु भयो अङकलले अाज

    • @luckyrijal8328
      @luckyrijal8328 12 дней назад +1

      Aww

    • @kathmanduinfo
      @kathmanduinfo 12 дней назад

      Yess

    • @Rojkarki-nx6es
      @Rojkarki-nx6es 12 дней назад

      @@kathmanduinfoback me

    • @razzmatazz0077
      @razzmatazz0077 12 дней назад +1

      बैनी बुडो को तकनिक नै त्यै हो , सुरुमा मीठो कविता ,कथा , पुराण , श्लोक , गायत्री मन्त्र सुनाएर सबै लाई मक्ख मन्त्र मुग्ध बनौ छ - र भरे चै नराम्रो नराम्रो भन्दै जान्छ - हो यो खुबी छ बुडो को है , ज्ञान भया ??

    • @SabitaRai-g1f
      @SabitaRai-g1f 11 дней назад +1

      Hi dear

  • @shamirsunar-p7j
    @shamirsunar-p7j 12 дней назад +38

    चिप्ले अङ्कलकाे डाइलग मलाई सारै मनपर्छ म हाल कुबेतबाट ल🙏🙏🙏💕💞😍

  • @NabinaPandey-x6k
    @NabinaPandey-x6k 12 дней назад +34

    सही भन्नुभयो अङ्कल हजुरको भनाइ ज हजुरले भनेको जस्तै हुन्छ अङ्कल स्तै

  • @RRboye
    @RRboye 12 дней назад +12

    रजपत काकाको कुरा मन पराउने जति हाजिर हौ त साथिहरु❤❤❤❤❤❤

  • @rakeshgmagar1505
    @rakeshgmagar1505 12 дней назад +117

    एलिना चौहानलाई समर्थन गरौं, उनी पनि नेपालकी गौरवशाली महिला मध्ये एक हुन्।1

    • @DR-ou6uv
      @DR-ou6uv 11 дней назад +3

      के को समर्थन अस्ट्रलिया भनेर हाम फालेर गएको चेलि हो

    • @BharatMahara-jj3rv
      @BharatMahara-jj3rv 10 дней назад +1

      Kun chai gaurav lagdo kam gareko xe hau alina chuwan le 😂😂

    • @KumarB.k-r3l
      @KumarB.k-r3l 8 дней назад

      Uni haru ko personal life ma hami samarthana ak tarfi garna galat ho

  • @janmaJayaRai-un7gs
    @janmaJayaRai-un7gs 11 дней назад +3

    जे बोल्छ प्रकाश दाईले बोल्छ। मलाई चाई मन पर्छ।

  • @dakshinkali273
    @dakshinkali273 12 дней назад +10

    रजतपट काका लाई i love u yestai खबर को जानकारी अपडेट गरि रहनु हाम्रो धेरै शुभकामना छ काका❤❤

  • @biddhyabhandari4622
    @biddhyabhandari4622 11 дней назад +3

    यी कलाकारहरुकाे नाटक देख्दा पनि अचम्म लाग्छ यिनिहरुकाे बैवाहिक जीवन किन लामाे समय टिक्दैन ?

    • @हिमालआले5763
      @हिमालआले5763 10 дней назад

      इनि हरू घमण्ड नै बढी हुन्छ कलाकरको नम्मा संरा संसारनै अफ्नै हट्मा चाले जस्टो गर्छ

  • @aniljagari5
    @aniljagari5 11 дней назад +2

    धनी रोज्नुको परिणाम । धनको धनी भएर केही हुदैन त्यो क्षणिक खुसी हो। जिन्दगीभर खुसी हुन त गरिब होस या धनी होस सुखदुःखमा साथ दिने र भावना बुझ्ने भए पुग्छ ।

  • @GovindaSunar_
    @GovindaSunar_ 12 дней назад +708

    मलाइ त खै किन किन यलिना चौहान लाई गाइका पुजा सर्मा लाई नाइका र दुर्गेश थापा लाई गायक भन्नू मन लाग्दैन अनि नाइका सुस्मा कार्की टिक्टोके पनि यो कमेन्ट मैले मापसे गरेको बेला गरेको हो तपाइँहरु भगवान रुपि यो कार्यक्रम हेर्ने दर्सक हरुलाइ थाहाअ नहि होला मातेको मान्छे झुठो बोल्दैन आग्रह छ सुवेदी जि कन्टेन को हाबा हुरि कलाकार को बिसयमा समाचार सम्प्रेसन नगर्न हुन बिनम्र अनुरोध छ

    • @D.sharmaPaudel
      @D.sharmaPaudel 12 дней назад +14

      Sahi ho yar

    • @bhawanadahal174
      @bhawanadahal174 12 дней назад +5

      Same alina chauhan singer re

    • @prakashrairai8406
      @prakashrairai8406 12 дней назад +3

      100%😂

    • @abcde6317
      @abcde6317 12 дней назад +1

      rit

    • @mahatvai1382
      @mahatvai1382 12 дней назад +2

      सब ठीक
      गलत यो मात्र सुबेदी सर भन्दा बाठो बन्नु

  • @basantadhakalpaulshah3556
    @basantadhakalpaulshah3556 12 дней назад +2

    always waiting all project my heart paul da all project so happy and proud all project अनि फिल्म मायावी फाल्गुन १४ गतेमा है

  • @pritamregmi940
    @pritamregmi940 12 дней назад +7

    ॐ नमो भगवते वासुदेवाय नमः 🙏🙏🙏🙏🙏🎉🎉🎉

  • @PrîñçêLêøSh-êr
    @PrîñçêLêøSh-êr 12 дней назад +57

    रूप र चर्चामा भएकी केटीहरु धनी केटाहरुलाई मात्र मान्छे ठान्छन र यायस को जिन्दगि जिउन खोज्छन्।गरीबले केही गर्न सक्दैन भन्ने सोच्छन्। त्यसैको परिणाम हो यो।

    • @Durga_Prasaii
      @Durga_Prasaii 12 дней назад +3

      तेस्ता सोच भएको केटी लाई भाटे कार्बाही गर्ने धनी केटोलाई सम्पुर्ण गरिब केटाको आशिर्वाद छ😂

    • @birdhami7613
      @birdhami7613 11 дней назад

      100%

  • @hamronepal9591
    @hamronepal9591 12 дней назад +10

    जिन्दगी , पैसा होइन, जिन्दगी खुसी हो! सबै को भाग भोग हो।

  • @nirmalabista5692
    @nirmalabista5692 8 дней назад

    Prakashjile sahinai bolnubhako raichha ta 🎉🎉🎉❤❤❤

  • @sureshkarki2644
    @sureshkarki2644 12 дней назад +4

    सुपर काका.. वाँणिप्रकाश

  • @homgurung8885
    @homgurung8885 12 дней назад +13

    एलिना चोहानको घरबार नबिग्रीयोस कामना गर्दछु👏

  • @Sagargaha2046
    @Sagargaha2046 12 дней назад +48

    बिहे गघिनै बिबादिद पात्रहरुहुन कसरी टिकोस त सम्बन्ध ?
    जबर्जस्ति को सम्बन्ध यस्तै हुन्छ।

    • @dubainews5623
      @dubainews5623 12 дней назад +2

      Right

    • @PerdeshiDai
      @PerdeshiDai 12 дней назад

      Story sabai Mero video ma chha. Hernu hola ​@@dubainews5623

    • @rijal5405
      @rijal5405 11 дней назад

      right

  • @lifeandliving4344
    @lifeandliving4344 9 дней назад

    र नेपाली गायकहरू घरेलु हिंसा, दुर्व्यवहार र अन्ततः विच्छेदका कारण लोकप्रिय छन्। घृणित अवस्था।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 12 дней назад +24

    रजपत नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ नि❤❤❤❤❤

  • @UmaThapa-ns5ub
    @UmaThapa-ns5ub 12 дней назад +29

    कार्साङ फिलिम त हेरीयो तर यस फिलिममा यति छाडा शब्दहरु छन कि आफन्तहरु संग बसेर के हेर्नि मलाई त फिलिम राम्रो लागेन

    • @shilaadhikari719
      @shilaadhikari719 12 дней назад

      सत्य भन्नुभयो सबै सब्द अस्लिल

    • @sabitaacharya6122
      @sabitaacharya6122 12 дней назад

      Same

    • @RajuGhayal1
      @RajuGhayal1 12 дней назад +1

      नेपाली ले तेस्तै मन पराउछन तेसैले होला फिल्म बनेको

    • @SuntaliChaudhary-zz4fv
      @SuntaliChaudhary-zz4fv 12 дней назад

      Ho ma ni herya KO na surwati X na aantya X kho k khoi k😂😂😂😂

    • @bhagabatiparajuli399
      @bhagabatiparajuli399 11 дней назад

      Trailer dekhera nai herna man lagena Kati xada sabda paryog gariyako x

  • @deepchhetri8117
    @deepchhetri8117 12 дней назад +28

    कतै मेरो उनी पनि गायिका एलिना चौहान जस्तै घरेलु हिंसा को सिकार पो हुँदै छन् कि 😔दुई बर्ष हुनलाग्यो हाम्रो प्रेम सम्बन्ध छुट्टियर उनी कसैको अरु संघ बिहे गरि वैवाहित जीवन बाचीरहेको हामी छुटे देखिन् केही उहाँ को खबर छैन मलाइ 😌😌जहाँ रहे पने जहाँ भयपनि तिमिलाइ दुख नाम को हावा ले सम्म स्पर्श नगरोस् प्यारि मान्छे ❤️😊🙏मेरो राम्रो कर्म को फल पनि भगवानले तिम्रो भाग मा परि दिउन्❤️धेरै धेरै सम्झना #komal

    • @OOs_Geeta
      @OOs_Geeta 12 дней назад +1

      विचरा कस्तो माया गर्नुभएको उनले दुःख नपाउन् 😣

  • @rajkumarkhadka5747
    @rajkumarkhadka5747 12 дней назад +2

    Motivation, dialogue everything one of the best Rajatpat uncle ❤

  • @sunilmagar5718
    @sunilmagar5718 12 дней назад +6

    बलिदान ❤

  • @राजेश_श्रेष्ठ
    @राजेश_श्रेष्ठ 12 дней назад +5

    Aleena chauhan we are with you😘😘😘 bichara😘😘😘

  • @teetekarelaa6064
    @teetekarelaa6064 12 дней назад +3

    खासमा दुबै झापालि र स्याङ्जालि परे यिनिहरु एक अर्कामा झुक्न , बिश्वास गर्न नचाहदा घमण्ड र अहंकारले वैवाहिक जिबन करिबकरिब समाप्त भो।❤❤❤❤❤

  • @khadakroka8237
    @khadakroka8237 10 дней назад

    घर परिवार सँगै बसेर हेर्न लाएक फिलिम बनाए पो चल्छ नेपाली समाजले पचाउन नसक्ने शब्द प्रयोग गरिएको फिलिम चल्छ भन्ने सोच भएकालाई यस्तै हुनु पर्छ

  • @ShusmaLamichhane-z9y
    @ShusmaLamichhane-z9y 12 дней назад +12

    आफ्नो दुःख र पिडा आफुले जतिसुकै आफ्नो सम्झे पनि कसैलाई नसुनाउनु किनकि आफ्नो आमा जस्तो पिडा बुझ्ने काेहि हुदैन ,बाहिर कठै भन्नेले भित्र कैँची काट्न थाल्छन् ।

  • @nishamagar2231
    @nishamagar2231 12 дней назад +4

    Yes you are right Prakash Dai🫡🙏❤ Elina ko lagi keep support 🙏😊

  • @ramaadhikari7541
    @ramaadhikari7541 12 дней назад +7

    Rajatpat naxutai herne haru hajir hum🖐️🖐️🖐️

  • @meshabkhadka6349
    @meshabkhadka6349 12 дней назад +20

    बलिदान भन्ने फिलिम हेर्नु पर्छ एक दम राम्रो छ

  • @karankathayat1550
    @karankathayat1550 11 дней назад

    Sahi kura ra sujhab dinu bhayo
    Dherai ramro lagyo
    Elina chauhan lai dinu bhsyoko
    Sujhab 👌👏

  • @bhimsenrai4751
    @bhimsenrai4751 12 дней назад +1

    Rajatpat niyemit herne garxu 😊, Khai kina ho Aaru vanda alik vinnaa lagxa , Prakash Subedi ji ko nam nai Kafi xa 😊 thank you all rajatpat team 😊

  • @jyotirai547
    @jyotirai547 11 дней назад +1

    Milne dd(Jyoti) le kasailai nabhani sansar pugne gari haldien🤩🤩🤩🤩🤩🤩

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 12 дней назад +6

    अब बलिदान आउदैछ तयार भय र बसौ सबै जना।

  • @GovindaSunar_
    @GovindaSunar_ 12 дней назад +21

    यदि यलिना चौहान उन्को वैवाहित सम्बन्ध मा कुनै किसिम ले पिडित छन भने उन्ले न्याय पाउनु पर्छ सत्य तथ्य यहि कार्यक्रम मार्फत सुन्न्न पाम

  • @damodarsapkota3367
    @damodarsapkota3367 12 дней назад +1

    Be strong nanu....

  • @SyangtanpremSyangtanprem
    @SyangtanpremSyangtanprem 10 дней назад

    दुध धेरै उम्लियो भने पुखिन्छ भनेको सुनेको थिए यस्तै भयो 😊😊😊😊

  • @RajkumarThapavlog-n5s
    @RajkumarThapavlog-n5s 12 дней назад +5

    म चाहिँ यो कार्यक्रमको पर्खाई मा हुन्छु प्रकाश सर एक्दमै प्रष्ट वक्ता🙏🙏🙏

  • @Sonupariyar545
    @Sonupariyar545 11 дней назад +2

    कति स्वार्थी छ है दुनिया एलिना होस् यो कुनै दाेस्राे ब्यक्ति जसले कसैलाई नभनेको कुरा उसलाई सुनाउँछिन् त्यो पनि कसैलाई नभन्नु भनेर तर केही छिनमै पुरै हिन्स दिएर पब्लिक गर्दिन्छ ताकि जासुसी कुरौटेहरुले सजिलै अनुमान लगाउन सकुन् 😶 अर्को सत्यतथ्य के हो बिना प्रमाण कसैको नाम तोकेर नै ठूला ठूला अक्षरमा हेडलाईन लेख्दछन् अरे वाह क्या छ जमाना मानवता र सम्मान भन्ने चीज कता हरायो खै 😢 यो त सरासर आगोमाथी घ्यू थपेको भएन र?

  • @RoshanDiyali-r9x
    @RoshanDiyali-r9x 12 дней назад +6

    यिनी एलिना चाैहान को डिभोर्स को समाचार हेर्दा कैइ भन्न मन लागो नेपालको सबैलाइ हैन फेरि नायिका र गायिकालाइ सबै थोक खुसि भन्ने चिज पैशाले मात्र दिदैन

  • @yadavdevkota1171
    @yadavdevkota1171 12 дней назад +14

    एलिना ओसो केन्द्र पुग्दै प्रष्ट थियो कि उनको घर बिग्रीदैछ भन्ने कुरा

  • @prakashrodan9804
    @prakashrodan9804 12 дней назад +7

    पैसा र पि आर को लागि आँखा नदेखी सम्बन्ध बनायेसी यो त हुनु नै थियो

  • @pbyesentertainment5389
    @pbyesentertainment5389 12 дней назад +26

    एलिना दिदिको बारेमा अहिले नै यतिसारो खुलासा नगरेको भए हुन्थ्यो, प्रमाण खोई☝🏽🙏🏻

    • @gitagita1029
      @gitagita1029 12 дней назад +2

      त्यही भन्या छ्या जे पायो तेहि

    • @manojmagar7107
      @manojmagar7107 12 дней назад +3

      होइन इ काकाले प्राय जसो सबै मिलेकै हुन्छ😁😁😁

  • @SaruG-f5n
    @SaruG-f5n 12 дней назад +33

    विस्नेले एलिनाको popularity लाई आफ्नो बिजनेस expand गर्ने technique बनायो

  • @merodaainepal2979
    @merodaainepal2979 12 дней назад +23

    यो चौहान भन्नेको चुरीफुरी निकै थियो सामाजिक सञ्जालमा के बोल्न हुन्छ के बोल्न हुँदैन त्यो पनि थाहा थिएन। त्यो बौलाको पनि निकै तारिफ गरेकी थिइन्। तर मलाई पहिल्यै लागेको थियो यो जोडी एक वर्ष टिक्न मुस्किल छ भनेर मैले पहिलै भनेको थिएँ। अब जस्तो भनेको त्यस्तै हुने भयो हार्दिक बधाई छ।

    • @SanjuTiwari-kh9lo
      @SanjuTiwari-kh9lo 12 дней назад

      Ani k aafno husband lai naramro vandai hidne tw? sakvar tw sambandha ramro hos vanne sabailai hunxa..atti navaye samma

    • @merodaainepal2979
      @merodaainepal2979 12 дней назад

      @SanjuTiwari-kh9lo त्यो त ठिकै हो तर इनको बारेमा बिहेहुनु भन्दा थोरै पहिले मात्र केके भएको थियो त्यो केटा सङ्ग रोइकराइ
      भएको थियो कि थिएन अन्तिममा आएर तेसैसङ् फेरि कसरि कुरा मिल्यो एक चोटि राम्ररि सुनेर बुझेर
      जवाफ दिदा राम्रो होला कि

  • @kalpanamagar3025
    @kalpanamagar3025 12 дней назад +19

    अरु कसैलाइ नभान्नु है दिदी भनेको कुरा हेरत सामाजिक सन्जाल मा छरिदिने सङ के गुनासो पोख्नु है😢😢😢

    • @OriCruSE
      @OriCruSE 12 дней назад +2

      This is important and this should be published

  • @sanubabudindukhi8556
    @sanubabudindukhi8556 10 дней назад

    हाम्रा नेपालका सेलिब्रेटी हरुको जीवन देख्दा पनि मलाइत हदै सम्मको ताजुप लग्दछ किन भने बिहे हुँदा चाहिँ उल्का अचम्म छ यो बिहे भन्ने कुरा यो विश्व ब्रमाण्डमा कहिँ कतै नभयको जस्तो नौटङ्की अनि तेसैको परिणाम स्वरुप यक आधा बर्षमै रुवाबासी र डिभोर्स। यस्ता सेलिब्रेटिको लामो नाम लिस्ट राख्न मन छ तर अहिलेलाइ यति बोलेँ🙏🙏

  • @Adikaivai
    @Adikaivai 10 дней назад +1

    यो गाइका त stand गर्न माहिर छे हुनसक्छ पहिला को जस्तै गीत चलाउनलाइ कान्ड निकालेको

  • @Tamang34
    @Tamang34 12 дней назад +3

    My favourite show❤❤❤❤❤❤

  • @Bollywoodclip.
    @Bollywoodclip. 11 дней назад

    6:53

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 12 дней назад +7

    कट्टा हान्ने गितले गर्दा लोग्ने रिसायर शारीरिक सम्बन्ध बनायर। अहिले उल्टै कट्ठा हान्दिए गरे।गार्‍हो छ।सहि भन्नुभयो प्रकाश सुबेदि सर प्रति धन्यवाद 🙏😘

  • @reshamsunam1602
    @reshamsunam1602 11 дней назад

    😮😮

  • @renprad7267
    @renprad7267 12 дней назад

    👍👍

  • @shishirrsl4097
    @shishirrsl4097 12 дней назад +1

    Ma tanahun Damauli ko ho👍👍👍my febret singar ❤️❤️❤️Alieena Chauhan🤘🤘🤘🤘🙏🏻🙏🏻🙏🏻❤️❤️❤️

  • @taraprasadgautam5427
    @taraprasadgautam5427 12 дней назад +3

    First line is always dami 🎉

  • @sangetamang85
    @sangetamang85 11 дней назад

    केही महिना को लागि मात्र रमाइलो रहेछन् बिबाह गरेको

  • @jhalakkumar172
    @jhalakkumar172 10 дней назад

    Right 🫡👍🏻❤Elina sis ko bare ma vane ❤

  • @rajubaraili2477
    @rajubaraili2477 12 дней назад

    💯 Sahi kuro

  • @TrueSports631
    @TrueSports631 12 дней назад +3

    यो पटक चै यो ज्यान बलिदान है त !🎉

  • @sitanepal664
    @sitanepal664 12 дней назад

    अमेरिका बसेर के प्यार प्यार कराको...नाटकियाहरू...

  • @amritgautam3357
    @amritgautam3357 11 дней назад +1

    Aru ko private kura garda bichar garnus jagaltay kaka natra paxutauna parla mgi❤

  • @sitamayashresthagurung659
    @sitamayashresthagurung659 12 дней назад

    🙏🙏💕

  • @padamThapa-b8w
    @padamThapa-b8w 9 дней назад

    सम्बन्ध भनेको पैसा नै मात्रै ठान्नेलाइ दिगो सम्बन्ध हुदैन भएको पनि छैन।मन बुझाउन हुने आफ्नो स्तर धरातल अनुसारको सोचौ।

  • @santoshbist5970
    @santoshbist5970 12 дней назад +3

    कि अब एलिनाको सम्बन्ध पनि टुट्छ अब सुध्रन्छ !!! धन्यवाद रजतपट अंकल

  • @AnitaLama-rd5eu
    @AnitaLama-rd5eu 12 дней назад

    Good show.

  • @janamshrestha9546
    @janamshrestha9546 12 дней назад +3

    Karsang ramro xa

  • @tarathapa2397
    @tarathapa2397 12 дней назад +105

    भने पछि त्यो बिष्णु भन्ने मान्छे गतिलो रैनछ।बिचरी बैनि लाई बैबाहिक जीवनको धेरै धेरै शुभकामना भन्दै कमेन्ट पनि गरेको थिएँ।यस्तो पो रैछ बिचरा बैनि 😭😭😭।ठुला देश गएका पैसा कमाउँने देखावटि श्रीमान भन्दा त बरु बिहान् बेलुका छाक टार्न काम गर्ने एक अर्का को मन बुझ्ने श्रीमती को रक्षा गर्ने श्रीमान भए पुग्छ। भगवान् 🙏🙏

    • @Sabinalama-54
      @Sabinalama-54 12 дней назад

      😢

    • @DurgaBagale
      @DurgaBagale 12 дней назад

      Sahii ho

    • @amazingworld6015
      @amazingworld6015 12 дней назад +5

      के गर्नु त नेपाली केटी हरु लाई पैसा वाला अनि अमेरिका अष्ट्रेलिया जापान भएको केटा चाहिन्छ😢

    • @sandipdas6301
      @sandipdas6301 12 дней назад +3

      Purano bf xodeko pap lageko ho aru ke hoina

    • @RakeshSharmaau
      @RakeshSharmaau 11 дней назад

      K garthyo ra purano bf​@@sandipdas6301

  • @prakashlimbu2058
    @prakashlimbu2058 11 дней назад

    पैसा काे पछी लागे पछि नतिजा यहि हो ठिक गर्यो धन को पछी लागेर love गर्ने लाई

  • @StoriesBhanneGoray5138
    @StoriesBhanneGoray5138 11 дней назад +1

    दयालाइ हेर्दाहेर्दै वक्क लागिसक्यो😂

  • @PrakashRai-o6k
    @PrakashRai-o6k 11 дней назад

    🙏🙏🙏hajur meet sir jiu

  • @bikeamshahi555
    @bikeamshahi555 12 дней назад +1

    Always king Paul shah waiting for mayavi movie falgun 14 mayavi 🎥🍿🎥😊

  • @khadakroka8237
    @khadakroka8237 10 дней назад

    वास्तविकता के हो नबुझी एक अर्का लाई दोषी करार दिनु गलत हो दुवैको बीच के भएको हो भन्ने कुरा नबुझी एक तर्फी कसैलाई दोषी नबनाऊ

  • @chanduentertainment1249
    @chanduentertainment1249 9 дней назад

    Alina sanga Bishnu ko kunai angle bata pani jodi jamdaina suhako xaina guys. She is sweet , beautiful ❤❤

  • @BinodRoka-j8i
    @BinodRoka-j8i 11 дней назад

    यस्तो गटना त हजारै गटछन् नेपालमा😢😢

  • @Happiness_1274
    @Happiness_1274 11 дней назад

    Be strong eleena diii

  • @sajinabhattarai7620
    @sajinabhattarai7620 12 дней назад +16

    मलाई त एलिना मनपर्छ

  • @BP-jq1ru
    @BP-jq1ru 12 дней назад +18

    यलिना मात्रै होइन बिस्नु सापकोटा पनि त पिडित नै होलान नि महिला पनि सहि हुनुपर्यो पुरुष लाइ मात्र किन दोष

  • @xxxx-k9u
    @xxxx-k9u 12 дней назад +1

    I love rajapata

  • @parishrestha9762
    @parishrestha9762 12 дней назад +3

    जिन्दगी यस्तै हो जाबो पोई भननि पनि कहिले आफनो हुदैन मैले जस्तो कोले भोगेछ र यो अठार सालमा 😢😢

  • @bishnumaya1051
    @bishnumaya1051 12 дней назад +1

    Be strong baini 💪🏼💪🏼

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 12 дней назад +3

    मेरो बिदा को दीन आउँछ खुसी लाग्छ।।नमस्कार काका।।🙏🙏🙏

  • @Upakar.shahi_vlogs
    @Upakar.shahi_vlogs 12 дней назад +4

    Maya v ko parkhai ma ko ko hanuhuxa yata hajir hum ta ❤❤❤❤❤❤❤❤❤❤❤

  • @raieeanju1011
    @raieeanju1011 12 дней назад +2

    यो कार्यक्रम नछुटाई हेर्ने म पनि एक छु😊😊

  • @0-ZEROVines
    @0-ZEROVines 12 дней назад

    8:39 👏🙌

  • @redmia153
    @redmia153 12 дней назад +4

    ❤❤❤❤ namaskar 🙏 uncle gg

  • @BinodTamang-do7po
    @BinodTamang-do7po 12 дней назад

    म पनि बहराइन 🇧🇭🇧🇭 बाट हेर्दै छु होइ ♥️♥️😊

  • @raikeera69
    @raikeera69 10 дней назад

    Osho Ashram bhaneko Divorcee Club jastai dekhincha !
    😢😢

  • @SeevaBabu
    @SeevaBabu 12 дней назад

    Hait

  • @RadhikaJethara-k5u
    @RadhikaJethara-k5u 12 дней назад

    We are always with eleena Di
    Be strong ❤❤❤

  • @manojtiwari5555
    @manojtiwari5555 12 дней назад

    प्रकाश जि best

  • @obrnepal3301
    @obrnepal3301 12 дней назад +66

    बिहे कै दिन एउटा कमेन्ट देखिरहेको थिए😂😂 अर्कोसाल एलिनाको डिभोर्सको खबर आउँछ भन्ने😂😂 संयोग होकि के हो कुरो?😂😂😂

    • @sujadahal1866
      @sujadahal1866 12 дней назад +2

      Kati khusi hunuvako tapai chai

    • @indiragurungshrestha4425
      @indiragurungshrestha4425 12 дней назад +1

      अ हो मैले नी देखेको थीए तर ज भयो र यो सत्य हो भने धेरै नराम्रो भयो

    • @pariskriti
      @pariskriti 12 дней назад +1

      Napaunelai shrikhanda paunelai katha

    • @hastanachalaune581
      @hastanachalaune581 12 дней назад +1

      😂😂😂😁😁😁🤣🤣🤣

    • @surendrabhandari2469
      @surendrabhandari2469 12 дней назад

      Testai euta comment maile ne gareko thya😂😂😂

  • @sujata_kc
    @sujata_kc 12 дней назад +3

    समाचार बनाईदिनु भयो धेरै आभारी छु 🙏 तर फिल्मकै भए पनी गित Release हो नी त 😢 केही मिडीयामा मेरो (गायीका को) नामै आएन अनी हजुरकोमा नाम त लिदिनु भयो तर थर गलत 😔 just चित्त नबुझेको कुरा ☹️☹️ thank u
    Anyway फागुन २ रंगी हेर्नुस् है सबैजना ले 🙏🙏

    • @saastvnepal9478
      @saastvnepal9478 12 дней назад

      Chha vane maaya hi ✋ bhana ❤
      Nabaye byeee bhana 😊😊👋🏻👋🏻👋🏻

  • @BikramBaral-q9d
    @BikramBaral-q9d 12 дней назад +10

    यस्तै हुन्छ भन्ने कुरा धेरै ले शुरु मै भनिसकेका थिए । पैसा र पि आर को लोभमा अन्धो भइसकेका ले पत्यएनन् । आज यो हविगत । राम राम भन्ने मात्र हो ।

  • @rameshmecheoffical
    @rameshmecheoffical 12 дней назад

    ❤🎉