उर्जामन्त्री खड्कालाई प्रश्न - तपाईका किन यति धेरै काण्ड..? अनि कसरी पाउनुहुन्छ उन्मुक्ति?

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • For more, visit imagechannel.co...​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel
    #MinistryofEnergy #DipakKhadka #hotseat #imagechannelhd #imagechannel #imagekhabar #nepalelectricityauthority #kulmanghising #उर्जामन्त्री #HotIssue

Комментарии •

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 Месяц назад +600

    याे अपराधि हाे देश र जनताकाे लागि घातक छ

    • @aitathakali2457
      @aitathakali2457 Месяц назад

      Yo khadkaa matri KP oli ko foot kapy rahexa,aba janataale taha nalagaaya yastai bhrasta haru ajhai maulaaune bhayo.yasto fataahaa kuraa garne Oli jastai dekhiyo.

    • @roshankhadka6524
      @roshankhadka6524 27 дней назад +1

      🎉🎉🎉🎉🎉😅

    • @P.Tumbahangphe
      @P.Tumbahangphe 27 дней назад +2

      buhun le chalako desh ra badar le banako ghar ustai ho 😂

    • @maxmaxie1328
      @maxmaxie1328 26 дней назад

      ​@@roshankhadka6524 👈यो पनि बिचौलिया कै छोरो होला

  • @bishalgurung1083
    @bishalgurung1083 Месяц назад +288

    भ्रष्टाचारको मुद्दामा फाँसी दिनुपर्ने मान्छे लाई मन्त्री मान्नु पर्ने हामी नेपाली कति दुभाग्य छौ

    • @Waiba_RKY
      @Waiba_RKY 29 дней назад

      👏👏

    • @Deepakvlog1x
      @Deepakvlog1x 29 дней назад +1

      सहि कुरा

    • @harikhatri-qb1ec
      @harikhatri-qb1ec 29 дней назад +4

      सहि कुरा चाइनामा भको भय फाँसी हुन्त्यो

    • @DanBahadurkhatri
      @DanBahadurkhatri 28 дней назад

      सहि कुरा

    • @gagantamang2115
      @gagantamang2115 28 дней назад

      Xi jin ping le vaye aajiban jail ma kochi dinthyo yesto criminal Deepak khadka lai k garnu Nepal 🇳🇵 ko durvaggya

  • @ipsuvedi
    @ipsuvedi 29 дней назад +113

    कडा इन्टरभ्यु... चोरलाई होशियारीपूर्वक र हिम्मतले नङ्गाउनु भएकोमा धेरै धेरै धन्यबाद 👏🏼👏🏼
    Keep it up! तर सावधान रहनु होला। यसले अरू कुनै उपाय लगाएर बदला लिन बेर छैन। लाज पचेकाले पावर पाएपछि दुरुपयोग गर्ने सम्भावना बढी हुन्छ।

    • @gagantamang2115
      @gagantamang2115 28 дней назад +3

      Waooo Journalist Jagadish kharel ! You are a great personality of real Journalism

    • @bamacharanSharmaacharya
      @bamacharanSharmaacharya 27 дней назад

      Laj Pachayako Moro Chutiya Skaut Lutane Lutero Bharstachari

  • @Deepakvlog1x
    @Deepakvlog1x 29 дней назад +52

    इ पत्रकार लाई नेपाली जनताले सम्मान गर्न जरुरी छ

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 28 дней назад +41

    म हटसिटको फ्यान नै हो अति सान्दर्भीक प्रश्न को उठान गर्नु हुन्छ जगदिश सर ले

  • @harichandralimbu1383
    @harichandralimbu1383 Месяц назад +278

    पत्रकार यस्तो हुनु पर्छ सलाम छ ।

    • @premlama6552
      @premlama6552 28 дней назад +1

      सही भन्नु भयो पत्रकार भनेको यस्तो हुनुपर्छ

  • @luckyram-y2j
    @luckyram-y2j Месяц назад +215

    यो आफै भ्रष्टाचारको आरोपि मन्त्री हो उसले र केपि ले मिलेर कुलमान घिसिङ ज्युलाइ निकाल्न खोजदै छन सबैले बिरोध गरौ 🙏🙏🙏धन्यवाद पत्रकार ज्यु 🙏🙏🙏🙏🙏🙏

  • @bidurpoudel8883
    @bidurpoudel8883 Месяц назад +301

    84 दिनमा रवि दाईले न्याय पाउनुभयो। 84 मा देशले न्याय पाओस्। हार्दिक बधाई छ।🌹

    • @dhankumartamang
      @dhankumartamang Месяц назад +12

      यो चोर हरु ले ३’४ ठाउमा मुद्दा हालिराखेको छ रबि जी ले पुरै न्याय पायो भनेर ढुक्का हुने ठाउ चही छैन काठमाडौ बाट फेरी पक्राउ पर्ने सम्भाबना छ हामी जनता जाग्नै पर्छ रबिको न्याय को लागि…

    • @manjupoudel6347
      @manjupoudel6347 Месяц назад +2

      Well said👍

    • @AitabkSingh
      @AitabkSingh 29 дней назад +1

      हावा गफ नगरन हो

    • @Deepakvlog1x
      @Deepakvlog1x 29 дней назад +2

      रबि दाइले न्याय पाउने न पाउने कुरा को संदर्भ होइन कुल्मान बारे बामाले हरुको प्रहार बारे बोलौ

    • @KapilKunwar-bv6dp
      @KapilKunwar-bv6dp 29 дней назад +1

      कस्तो देश हाम्रो करोडौं ठगेर लाखौं तिरेर निस्कन मिल्ने ।
      म पनि येहि सोची राछु 😂

  • @SupanRimal
    @SupanRimal 20 дней назад +3

    जग दिश सरलाई सलाम छ यो खुख्यात डाका लाइ दरो दिनु भयो हामि खुसि छौं

  • @loknathghimire8471
    @loknathghimire8471 28 дней назад +12

    त्यहीँ स्टुडियो भित्रै सिद्द्याइदेउ, आम नेपालीको आशिष् लाग्छ जगदीश जि

  • @dhundipaudel9531
    @dhundipaudel9531 Месяц назад +198

    यी पत्रकार अभिनन्दन गर्न लायक छन

  • @shohail68
    @shohail68 Месяц назад +158

    जगदिश जी ..... हाम्रो मन को सवाल राख्नु भएकोमा धन्यवाद....आफ्नो पेशा पर्ती ईमान्दारिता छ तपाँईमा ...किप ईट अप👍

    • @Arjunbisi-n9c
      @Arjunbisi-n9c 29 дней назад

      Aileka pm nai bharastaachaar ka naike hun tesaile sampurna mantry mandal bharastaachaari ka patra hun aba iniharu lai kanunle pani kehi garna sakdaina adalatma pani kalakote dalal nai xan, aba jantalai autai bikalp yo xaki inlai aam chunabma dhulo chataunuko bikalp xaina.

  • @luckyram-y2j
    @luckyram-y2j Месяц назад +113

    यो अपराधी हो सबै ले आ आफ्नो ठाउँ बाट यो दिपक खड्काको राजिनामा माग गरौ कुलमान घिसिङ ज्युलाई स्पोर्ट गरौ जय नेपाल 🙏🙏🙏

  • @DurgaShrestha-o9z
    @DurgaShrestha-o9z 28 дней назад +13

    कस्तो सहि कुरा गनुभयो सर तपाईलाई धेरै धेरै धन्यबाद

  • @Shandesh5915
    @Shandesh5915 29 дней назад +8

    यो देश को लागि घातक हो

  • @HomnathTiwari-z1o
    @HomnathTiwari-z1o Месяц назад +121

    कुलमान लाई हटा तलाई जुत्ता हान्ने हो।।

    • @Purnagaha-p3l
      @Purnagaha-p3l 27 дней назад

      💯 yeslae Jutta hoin arko choti vote magna aauda tauko futalnu parxa yesta chor moreni farak pardaen hamro karle enjoy garexan purana netaharule tesaele janatale bujhnu parxa hoi

    • @ljs333
      @ljs333 26 дней назад

      Yo gu lai safa garnu parxa mantralay bata

  • @SeseLimbu-k6w
    @SeseLimbu-k6w Месяц назад +116

    कुलमानले लोडसेडिङ हटाएको हेर्न सकेन यो निकम्माले।देश समृद्ध भएको देख्न सक्दैन यस्तालाई।

    • @Ritonamonam1187
      @Ritonamonam1187 28 дней назад

      याे खाते मुजि दलाल हाे याे दिपक याे ले बिहान बिहान खालि पेट यक चिम्चा गु खाने गर

  • @swastikdesign5654
    @swastikdesign5654 Месяц назад +74

    कुलमानकाे खुटामा राख्न नि नसुहाउने मान्छेले ठुलाे कुरा गरया छ लात हानेर पठाउ न कसैले

    • @Ritonamonam1187
      @Ritonamonam1187 28 дней назад

      कुलमानकाे जुताकाे जस्ताे नि यस्काे ईज्जत् छैन याे मुजिकाे

  • @BCRaai
    @BCRaai 28 дней назад +3

    दिपक खड्का कुनै पनि मंत्रलयको मंत्रि हुन लायक ब्यक्ति होईन र वाहा मंत्रि रहिन्जेल देशमा बिध्युत उत्पादन हुन्छ आशा लाग्दैन, बोलिमा कति पनि सत्यता प्रकट हुदैन ।
    सलाम जगदिश सर लाई, यस्ता महनुभाब हरुलाई ल्याएर घोच्ने काम सदैब गर्नु होला । हेर्न र सुन्न मन त लाग्दैन तर कमेन्टस् लेख्न पाईन्छ, अरु त के गर्नु र भ्रष्ट हरुलाई ।

  • @BhawaniSingh-y7x
    @BhawaniSingh-y7x 28 дней назад +5

    जगदीश खरेल जि सलाम छ तपाई जस्ता महत्वाकांक्षी पत्रकार लाई सम्मान छ

  • @rameshlama4645
    @rameshlama4645 Месяц назад +266

    चोर मन्त्रीलाइ माननिय के भन्नु

    • @Okhorgotekonati
      @Okhorgotekonati Месяц назад +1

      Exactly

    • @yugeenrumba9556
      @yugeenrumba9556 Месяц назад +1

      सही

    • @krishnakp1042
      @krishnakp1042 Месяц назад

      जनताले गु खायपछि त माननिय भयनन्

    • @rukugurgai217
      @rukugurgai217 Месяц назад +1

      Ho ho 😢😢😢

    • @Waiba_RKY
      @Waiba_RKY 29 дней назад

      यसलाई किन् बिर्सेछ भूकम्पले,,😡😡😡

  • @MrDinesh-q1f
    @MrDinesh-q1f Месяц назад +129

    संखुवासभा बाट यस्का विरुद्ध चुनाब लडन तयार हुनुस है पश्चिम बाट आउँछु है।

    • @pongchong8883
      @pongchong8883 Месяц назад +1

      Rai limbu le vote dieu .ahela ghado vo curroption

    • @MrDinesh-q1f
      @MrDinesh-q1f Месяц назад +1

      @pongchong8883 pakai pani.!

    • @lingdenraj55
      @lingdenraj55 Месяц назад +4

      यो मान्छे सङ्खुवासभा को होर?

    • @MrDinesh-q1f
      @MrDinesh-q1f Месяц назад

      @@lingdenraj55 यो मान्छेले २०७९को चुनाव जितेको संखुवासभा क्षेत्र न.१बाट हो।सायद त्यतै का होलान!

  • @VENOM_m-5
    @VENOM_m-5 Месяц назад +93

    मन्त्रीको बोली सुन्दै पुरा डराएर केही कुरा लुकाएर बोलिरहेको जस्तो लाग्छ केही काण्ड त गरेकै हुनुपर्छ पक्कै😂

    • @rajukarki3052
      @rajukarki3052 Месяц назад +1

      दुई प्याक लगाअर आएको छ!

    • @purnarimal5820
      @purnarimal5820 Месяц назад

      कांड गरेको हुनुपर्छ होइन सर कैयौं कांड गरेको छ यो भ्रष्ट दलाल ले।

  • @Rambahadur-u5g
    @Rambahadur-u5g 28 дней назад +5

    जन्ताको प्रस्न सोध्नु भयो धन्याबाद ।एक चोटि इस्काउट को जगाको पैसा किनतिर्नु नभएको भनेर सोध्नु भएन ।सोधनुश जगदिस सर ।

  • @harikhatri-qb1ec
    @harikhatri-qb1ec 29 дней назад +4

    धन्यवाद पत्रकारजि थप भस्टा चार गर्नलाई नै हो अजै पुगेन

  • @abhimanbista9635
    @abhimanbista9635 Месяц назад +150

    चाेर जस्ताे छ हेर्द ।

    • @psgtamangvlog6229
      @psgtamangvlog6229 Месяц назад

      Gu khane dimag

    • @durobahadurgiri2568
      @durobahadurgiri2568 Месяц назад +2

      😂😂😂😂

    • @rpshrestha8843
      @rpshrestha8843 Месяц назад

      chor matra hoina " diunsai rakshi khayek rata rata danka jasto dekhinchha'" !!!

    • @purnarimal5820
      @purnarimal5820 Месяц назад +7

      चोर मात्र हो र अपराधी र देश र जनता को लागि घातक भ्रष्ट हो सर।

    • @harkashrestha2382
      @harkashrestha2382 Месяц назад

      पाकेत मरा चोर हो यो

  • @uddabrai1456
    @uddabrai1456 Месяц назад +43

    यो मन्त्री लाई 84 मा जनताले कार्वाहि गर्नै पर्छ

  • @GambhirRanamagar
    @GambhirRanamagar 29 дней назад +32

    यस्तो हुनुपर्छ पत्रकार भनेको।सलाम छ।

  • @shivaharichaudhary6140
    @shivaharichaudhary6140 28 дней назад +3

    सलाम छ जगदीश खरेल सर यति सहासीका साथ प्रश्न गर्नु भएको साइड कान्दै काण्डा भरियको मंत्री दीपक खड़का बोली बाटै प्राष्ट हुन्छ l

  • @arjunmagrati2831
    @arjunmagrati2831 27 дней назад +1

    नेपाल स्काउटकाे जग्गा काण्ड लगायत दर्जनौं भ्रष्टाचार काण्डमा डुङ्डुङति गनाएका यस्ता भ्रष्ट , माफियालाई मन्त्रालयकाे कार्यकारी कुर्सी जिम्मा लगाएपछि देशमा सुशासनकाे अपेक्षा राख्नु गाेरू व्याउँला र दूध खाउँला भनेर आश गर्नु जत्तिकै हाे।

  • @yubarajkhatiwada1973
    @yubarajkhatiwada1973 Месяц назад +55

    पत्रकार मा यतिको दम र हिम्मत हुनु पर्छ प्रश्न गर्नमा जय होस

  • @RRVofficial077
    @RRVofficial077 Месяц назад +58

    लुटेर हो, लुट्न पाउँछ भनेर उर्जा मन्त्री बनेको, कुलमान ले लुट्न दिएन अनि कुलमानलाई निकाल्नु पर्छ भनेर भुक्दै छ,

    • @Suzayn-u8l
      @Suzayn-u8l Месяц назад

      कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने

    • @RRVofficial077
      @RRVofficial077 Месяц назад

      @@Suzayn-u8l देखा न त कुलमानको दोष, झोले मुजि,

    • @chiranjibihamal9345
      @chiranjibihamal9345 Месяц назад +1

      @@Suzayn-u8lभ्रस्टचारिहरुको डम्पिङ्गसाईड पार्टि बामाले कांग्रेसको झोलेहरुले बोल्ने भाषा तपाईबाट आउनु दु:खद छ।

    • @Suzayn-u8l
      @Suzayn-u8l 29 дней назад

      @@chiranjibihamal9345 हामी नेपाली विग्रिएको कारण यहि हो । अन्धो भक्त भएर समर्थन गर्यो। कम्तीमा विचार गरौ । म कुनै पार्टीलाई सर्मथन गर्ने मान्छे हैन । र कुलमानको हनुमाने नी हैन ।

    • @BikashGautam-h2n
      @BikashGautam-h2n 29 дней назад

      Chikne kura thulo Nagar yesle scout ko jagga ko case her​@@Suzayn-u8l

  • @bishnupakhrin7459
    @bishnupakhrin7459 Месяц назад +39

    कुल मानको बारेमा खरो question गर्नु भो धन्यवाद छ पत्रकार सर लाई ।

  • @RajkumarThapavlog-n5s
    @RajkumarThapavlog-n5s 28 дней назад +2

    पत्रकार भनेको यस्तो हुनुपर्छ असाध्यै चित्त बुझ्ने प्रस्नहरु सोध्नु भयो

  • @Madan4kvlog
    @Madan4kvlog 27 дней назад +2

    एस्तो हुनुपर्छ पत्रकार 👍️

  • @Subashmao
    @Subashmao Месяц назад +74

    यस्तो फटालाई तह लाउने जगदीश ज्यू को प्रश्न छ

  • @dewangurung3311
    @dewangurung3311 Месяц назад +83

    पत्राकर मध्य जगदिश खरेल र अपिल त्रिपाठी मलाई सारै मनपर्छ ❤

    • @DeuGhale
      @DeuGhale Месяц назад +1

      अपिल , जगदिस , भुषन दाहाल र राजेन्द्र बानियाँ यी हुन देशका पत्रकार अरु सबै झोले कोइ देउवाका कोइ ओलिका कोइ प्रचन्डेका पत्रुकार

    • @rajukarki3052
      @rajukarki3052 Месяц назад

      @@DeuGhaleरक्सि बोल्दैछ

    • @RajanMagar-jn7wz
      @RajanMagar-jn7wz Месяц назад

      Yesto mantri deshama rahunjel deshko urja chetrako ta kalyan garcha.. yellai 84 ma jantale nikslnecha.. kulman sir ta feri jantale leunechan.

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 29 дней назад

      टिकाराम यात्री पनि गतिलो हैन रैछ ​@@DeuGhale

  • @khadkabk9712
    @khadkabk9712 Месяц назад +28

    कुलमानलाई चाहेभने 10 मिनेटमा निकाल्न सक्छु भन्ने भ्रष्ट, जगदीश सरको अगाडी भिजेको बिरालो जस्तो देख्दा अचम्मा लाग्यो। काण्डै काण्डले भरिएको यस्तो ब्याक्ती कुन आधारमा उर्जामन्त्रीको पदमा बसेको छ? जनताको प्रस्न सोधिदिनु भएकोमा जगदीश सरलाइ धन्यवाद छ।❤

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 28 дней назад

      Pm nai kandai kanda le doongdoongti ganayeko xa tesko mantri haru ta tesai nai kandai kanda wala hune vayo ni

  • @rameshkandel5900
    @rameshkandel5900 27 дней назад +1

    जगिशर सलाम जनताले चुनेको ऊर्जामन्त्री कुलमान घिसिङ नै हो। जुनसुकै कार्यकालका उर्जामन्त्री भएपनि ती सबै बेतु तर्क गरिरहेका छन्। जो सचाइ आम नेपाली जनतासित छ।

  • @deepakrajpanta6246
    @deepakrajpanta6246 27 дней назад +1

    आन्तार्बार्ता पुरै हेरे ।हरेक प्रश्नको जवाफमा मन्त्रि दिपक खड्काले देखाएको धैयता, शालीनता, चातुर्यता लाइ पक्कै कम आक्न सकियन । जगदीशको खरो प्रश्न सोधाइमा त् झन् शंका गर्ने ठाउँ नै भएन । अन्न्तावार्ता हेर्न लायक छ ।

  • @deeptibasnet4814
    @deeptibasnet4814 Месяц назад +28

    कुलमान सर ले गरेको राम्रो कामलाइ नि यो चोरले जस दियेन अब लास्टमा जनताले जब सम्म् येस्तालाइ बाटोमा घिसारेर पिट्न थालदैन इनिहरु सुदृदैन

  • @sameernegro6004
    @sameernegro6004 Месяц назад +40

    पत्रकार ज्यु लाई सलाम छ।

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 Месяц назад +46

    कमिला मर्ने समय आएपछि पखेटा पलाउँछ रे।यी मन्त्री र सरकारका पखेटा पाएजस्तो छ।कुलमानलाई हटाउँदै छन्।❤❤❤❤❤❤❤❤❤❤❤

    • @ShivajiVns
      @ShivajiVns Месяц назад

      Yo chutiya lai laat hanera nikalnu parcha

    • @rajukarki3052
      @rajukarki3052 Месяц назад

      रक्सि खाएको मान्छेसॅंग जगदिश सॅंग मेरो गुनासो होला न होला भोली मेरो गुनासो हुनेछ! कुलमान हैन आफ्नो सोच्नुस जगदिस जि!

    • @Suzayn-u8l
      @Suzayn-u8l Месяц назад

      कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने

    • @toyapoudel5331
      @toyapoudel5331 Месяц назад

      के लेख्या मैले त बुझिन ? ?

  • @Khemohusi
    @Khemohusi 20 дней назад +1

    Jagdish Kharel 🥇🔥💎

  • @indrakhati3465
    @indrakhati3465 Месяц назад +32

    यो अपराधी हो देश र जनताको लागि घातक छ

  • @hemanthopailugchha1881
    @hemanthopailugchha1881 29 дней назад +53

    म एउटा काग्रेसको कर्याकर्ता भएर पनि भन्न चाहन्छु " माचिक्ने मन्त्री ".

    • @pujanshrestha7565
      @pujanshrestha7565 28 дней назад +1

      💯

    • @rajendrapokhrel5549
      @rajendrapokhrel5549 28 дней назад +1

      Ramro kura😊😊😊

    • @goresaud8261
      @goresaud8261 27 дней назад

      यस्ता भ्रष्टाचारिको पार्टी कति बोकेर हिडने सर

  • @DbDhami-y8n
    @DbDhami-y8n Месяц назад +27

    यस्ता नैतिकहिन ब्यक्तीले ईमानकाे कुरा गर्दा लाज पनि नलाग्ने रहेछ।शक्तिकाे आडमा जनताकाे आँखामा छाराे हाली राछ।

  • @bishalthapa5582
    @bishalthapa5582 27 дней назад +1

    No words to say .

    • @bishalthapa5582
      @bishalthapa5582 27 дней назад +1

      Sahi laie sahi ho nabhanne des nepal.kam garne ko khutta tanna des nepal.garako laie pani ramro nabhane ra afule pani nagarna des nepal .nepal ma kam garna nasakna laaj huncha bidesh ma toilet safa garna jane des nepal.

    • @bishalthapa5582
      @bishalthapa5582 27 дней назад +1

      Mantri kuwatare ma nabasera ghar mein basnu bha cha .pradhikaran ma kuwatar banauda ke farak paryo ra .kulman le sarkar laie asahayog gareko naie ho .

  • @jhalak24538
    @jhalak24538 28 дней назад +2

    कुलमान प्राधिकरणमा रहुन्जेल भ्रस्टाचार गर्न नपाउने हुँदा जसरी पनि हटाउन लागेका हुन।

  • @haripaudelprasad3311
    @haripaudelprasad3311 Месяц назад +35

    आहा देशको गहना जगदीश खरेल जि तपाइँ लाइ सल्युट छ तपाइँले सोधेको कुरा जनताको प्रस्न हुन यो अहिलेको बहुमतीय सरकार सहमतीय भ्रष्टाचार हो /

    • @kaptashahi7085
      @kaptashahi7085 Месяц назад

      Kandai kandma muxiyeka urja mantri Deepak khadka Lai Jagdish sir bata sodhiyeka question haru jantako awaj Hun Mantri Lai ryakh ryakhti parnu vo khusi lagyo naman Jagdish sir

    • @Deepakvlog1x
      @Deepakvlog1x 29 дней назад

      सल्युट छ महोदय उहाँ लाई

  • @shekharkhanal9528
    @shekharkhanal9528 Месяц назад +45

    यो मन्त्री मान्छे हेर्दै डाका जस्तो देखिन्छ यार

    • @Suzayn-u8l
      @Suzayn-u8l Месяц назад

      कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने

    • @NbNb1987
      @NbNb1987 Месяц назад

      तलाई काङगरेेसकाे हनुमान​@@Suzayn-u8l

    • @adhigurung8769
      @adhigurung8769 Месяц назад

      ​@@Suzayn-u8lkulmanko mulyankan garne ta sadak xap ko ho khatey

    • @akashlama9065
      @akashlama9065 29 дней назад +2

      यो मन्त्रि को अगाडि कुलमान दोषी रहित नै हो झोले 50:24

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 28 дней назад

      ​@@Suzayn-u8ltero bhrasta party ko kun neta dos rahit xa ta jhole sungur

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk Месяц назад +20

    स्काउटको ५ करोड भाडा नतिर्नेले कुलमान माथी कुन नैतिकताले आरोप लगाको होला।नैतिकता छ भने तुरुन्त राजिनामा दे।

    • @pongchong8883
      @pongchong8883 Месяц назад +1

      Nepal ko neta ki ko lagi .business gernu ani curroption

    • @minmagar293
      @minmagar293 27 дней назад

      सहि हो।

  • @basantashrestha884
    @basantashrestha884 25 дней назад

    म आज यहीँ जगदिस सरको program बाट आम मेरा प्यारा बाँ आमा दाजु भाइ दिदी बहिनीहरुलाई यो अपिल गर्दछु कि यो एमाले र काङ्ग्रेस भएर कुलमान जि लाई विधुत प्राधिकरणबाट जुन दिन देखि निकाल्छ त्यपछि फेरि इन्भटर र बेटरीको धन्दा सुरु हुन्छ र हामीहरु अन्धकारमा बाच्नु पर्छ
    यो पनि हेक्का रहोस् यी दलालहरुलाई केही फरक पर्दैन
    पर्ने तपाई हामीलाई खबरदारी गरौ सबैले आ-आफ्नो ठाउँ ठाउँबाट
    यस्को बोल्ने शैलिले भोलि कुलमान ननिकाल्ला भन्न सकिन्दैन
    होसियार
    खबरदार
    अब पनि यी दलालहरु सङ्ग दबेर बस्ने हो भने तपाईं हाम्रो त जिन्दगी आज हो कि भोलि
    तर यो पनि नभुलौउ कि हाम्रा पछाडिको आऊने सन्ततिको पनि भविष्यमा अन्धकार र डडेलो नलाग्ला भन्न सकिन्न
    बेलैमा जागौ
    खबरदार
    होसियार

  • @KulBdrGurung-bg4zm
    @KulBdrGurung-bg4zm 29 дней назад +2

    ❤❤सलम छ सर सहि कुरा साेधाेनु भायाे पात्राकारमा हुनु परने गुण छ हजुर🙏🙏

  • @Okhorgotekonati
    @Okhorgotekonati Месяц назад +27

    होइनहोउ येस्तै येस्तै मान्छे मन्त्रि बन्नु पर्ने ???? कठै हामी नेपाली !!

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd Месяц назад +37

    यो देशको कलंक र दुर्भाग्य हो यो

  • @Nepal_Channel4K
    @Nepal_Channel4K Месяц назад +37

    एउटा सच्चा पत्रकार जगदिश 🙏🙏

  • @purusgauravmanandhar9971
    @purusgauravmanandhar9971 23 дня назад

    यस्को स्वर मात्र सुन्नु पनि हामी नेपालीको बिडम्बना, यस्ता मन्त्री को अनुहार मात्र हेर्नु पनि हामी नेपालीको बिड्म्बना, नेपाल सरिले सरापेको देश । लाज पचेका नेताहरु । यस्ता नेताहरु पाउनु हामी नेपाली जनताहरुको दुर्भाग्य । नेपाली जनताहरुले दुखका बादलबाट उन्मुक्ति पाउने सँकेत देखिन्न । दुर्भाग्य ।

  • @abhishektamang5391
    @abhishektamang5391 28 дней назад +1

    पत्रकार भनेको जगदीश खरेल जस्तो हुनुपर्छ ।। हार्दिक बधाई छ हजुरलाई ।।

  • @bibekdhungana9202
    @bibekdhungana9202 Месяц назад +24

    कुलमान घिसिङ को अबकास हुनलाइ 7 महिना बाकी छ तर अर्को सरकार आएपछी फेरि कुलमान लाई ल्याउनु पर्छ इनि हरुलाइ खान दिनु हुदैन फेरि कुलमान घिसिङ लाई ल्याउनु पर्छ अर्को नया सरकार बनेपछी।

    • @Suzayn-u8l
      @Suzayn-u8l Месяц назад

      कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने

    • @dineshbhatt4560
      @dineshbhatt4560 Месяц назад

      ​@@Suzayn-u8lkhate

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 28 дней назад

      ​@@Suzayn-u8lkati thauma vukeko hos bhrasta dalal party ko hanuman

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 28 дней назад

      ​radaabaan bhrasta party ko neta ko gu khane dalal 😂😂😂

    • @minmagar293
      @minmagar293 27 дней назад

      ​@@Suzayn-u8lत्यसो भय तेरो बाउ दिपक खड्का चोखो होला। जाठा

  • @nimalama6038
    @nimalama6038 Месяц назад +53

    Yo केपी को दाइने गुलो हो । कुल्मान जि निस्के लगत्तै देश ले अन्दाकार छाउने छ ।।।

    • @macrodipen761
      @macrodipen761 Месяц назад +2

      Kp haina sherbahadur ko

    • @BadAss-p9k
      @BadAss-p9k Месяц назад +2

      Gulo hoina gedo ho tyo ni kaam nalgne

    • @rajlimbu5997
      @rajlimbu5997 Месяц назад

      😂😂

    • @Suzayn-u8l
      @Suzayn-u8l Месяц назад

      कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने

    • @JenisaGautam-vd9pz
      @JenisaGautam-vd9pz Месяц назад

      E. Fataaha. Haru bhanda. Tw. Kulman. 100/. Sai. Xan

  • @shrestharajesh6372
    @shrestharajesh6372 Месяц назад +41

    बाघ खोरबात बाहिर आई सक्यो अब तिमीहरु स्याल दुलो भित्र लुकेपनी बाघले छोडने वाला छैन

    • @maheshsh617
      @maheshsh617 Месяц назад

      ठग हो के भनेको झोले ब्रो

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад +2

      😂😂😂 घन्टे लाइ थाहै छैन सरकार ले स्याल बनाइसक्यो भनेर

    • @PritiviNarayanShah
      @PritiviNarayanShah Месяц назад

      ​@@JM-rc5xvta Lai pane tai ho same comment

    • @deepakshrestha6644
      @deepakshrestha6644 Месяц назад

      ​@@maheshsh617ta muji sanga k proof xa jhole Rabi thag vanera? Ta machikne pani thag nai hos bina proof vanna paye ta.

    • @deepakshrestha6644
      @deepakshrestha6644 Месяц назад

      ​@@JM-rc5xvTa jasto ukhaneko gu khane jhole ko lagi chahi syal hola

  • @thirghisingofficial
    @thirghisingofficial 23 дня назад

    नेपाल कै मेरो मन पर्ने निष्पक्ष असल पत्रकार

  • @tormelimbo6027
    @tormelimbo6027 29 дней назад +18

    कुलमान को जय होस

  • @ramandhakal7409
    @ramandhakal7409 Месяц назад +16

    १६ अर्ब र स्काउटको जग्गाको बिषयमा खरो रुपमा प्रश्न गर्नुपर्यो जगदिश सर

  • @HariKhatri-s8g
    @HariKhatri-s8g Месяц назад +17

    Namaskar journalism
    Jagdish sir
    U r right

  • @dawasalaka4725
    @dawasalaka4725 22 дня назад

    कुलमानको विरुद्धमा बोल्नेहरुलाई धूलो बनाउनेछन्, सच्चा नेपाली सपूतहरुले।।

  • @sherpadai3076
    @sherpadai3076 29 дней назад +1

    Salute जगदिश सर 👍 मन्त्री ज्युलाई उले सलाम

  • @khumgaha3642
    @khumgaha3642 Месяц назад +11

    तिमिले यो नसोच्नु कि म केबल पत्रकार जगदिश खरेलसङ्ग बोलि रहेछु भनेर,तिम्रो कुरा तिम्रो त्यो भरौटेहरुले मात्र बिश्वास् गर्ला,तर करौडौ देशभक्त नेपाली जनताले नियालि रहेका छौं। त्यो दिन नआओस् कि सडकमा घिसारिने।

  • @nmgurung1428
    @nmgurung1428 Месяц назад +12

    यो मन्त्रीले फेरी देश अध्यॅारो तिर लाने नै रहेछ। आज शक्तीको भरमा कुलमानलाई निकाल्न खोजे छ तर यो मन्त्रीले किन कुरा नबुझेको हो कुलमान त अधिकॅाश नेपालीको मुटुमा छ भनेर यस्तै भए अब आउने समयमा चॅाही जनताले लोप्पा खुलाउछ होला

  • @khilgurung9800
    @khilgurung9800 Месяц назад +20

    कुलमान लाई खेदो खन्नु को कारण प्रस्ट छ

  • @kumbhatamang702
    @kumbhatamang702 29 дней назад +1

    यो भ्रष्टाचारीमा देखेको नेता दिपक खड्कालाई नेपाली जनताले छोड्ने होइन।कुलमान 1/2 महिना साल हो तर जिबन भर निकाल्ने झै तिमिलाई हो नेपाली जनताले ।

  • @indrakarki3654
    @indrakarki3654 27 дней назад +2

    Good patrakar lai salam xa❤❤

  • @santabahadurtamang8679
    @santabahadurtamang8679 29 дней назад +15

    जगदिश सर हजुर जस्तो पत्रकार मुलुकमा हुनुहुदो रहेछ आम नागरिकको सवाल बेजोडरुपमा यस्ता राजनीतिको नाममा लाजनीति गर्ने बेकम्मा नेताहरुलाइ गर्नुभो र यिनिहरुको असलि रुपको अप्रेशन गर्नुभो , धन्यबाद जगदिश सर।

  • @nabarajacharya5133
    @nabarajacharya5133 Месяц назад +20

    माननीय मन्त्रीज्यू एक पटक ऐना हेर्दा राम्रो।

    • @Suzayn-u8l
      @Suzayn-u8l Месяц назад

      कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने

    • @chiranjibihamal9345
      @chiranjibihamal9345 Месяц назад

      ​@@Suzayn-u8lभ्रस्टचारीहरुको डम्पिङ्गसाईड पार्टि बामाले कांग्रेसका झोलेहरुले बोल्ने भाषा तपाईबाट आउनु दु:खद छ

    • @NuclearMedicine070
      @NuclearMedicine070 29 дней назад

      @@chiranjibihamal9345😂😂😂

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 Месяц назад +12

    विद्युत प्राधिकरण दुहुनो गाई हो ।मन्त्री त्यहाँ खोचे थापेर दुध खाने रहर पुरा गर्न जाँदै छन् ।❤❤❤

  • @naturebeauti4181
    @naturebeauti4181 26 дней назад

    अहिले देशमा जनता आक्रोशित भएको र संरक्षक बुढानिलकण्ठ स्वयं अनेकौं काण्डमा नाङ्गिएको हुनाले सबै कुरा भएर पनि यो कान्ड बाट ब्याक भएका हुन।यी बिगतका सबै काण्ड बाट बच्न सुटकेस जिम्मा लगाएर पदमा पुगेकाहरु हुन यिनहरुको अवस्था छिट्टै भागाभाग हुने निस्चित छ।।।।

  • @UrmilaTuladhar-l6w
    @UrmilaTuladhar-l6w 26 дней назад

    Kul man ghising jyu is the great best managing directer of NEA.!!!Respect to kul man Ghising jyu lai !!!

  • @JhumpuAcharya
    @JhumpuAcharya 29 дней назад +10

    कुलमान् हुदा भ्रष्टाचार गर्ना नपाउने भो त्यो कारन् कुलमान् को पछि परेको छ निकाल्नको लागि

  • @diprae2216
    @diprae2216 Месяц назад +20

    कुलमानको ईमान्दारी र देश भक्त को कामको विरोघी

  • @priyalamichhane1204
    @priyalamichhane1204 29 дней назад +7

    यसैगरी नेपालका सम्पुर्ण नेता,मन्त्री,प्रधानमन्त्रीका ढाड सेक्नेगरी प्रश्न गर्न सक्ने पत्रकार जन्मनु पर्छ👍👌

  • @ujjwalghale4398
    @ujjwalghale4398 27 дней назад

    तुच्छ शब्दलाई विनम्रताले हराएको अनुभुति ।

  • @kshetryjhalakyoutubechanne1322
    @kshetryjhalakyoutubechanne1322 27 дней назад

    जगदिश सर, नमस्कार। नेताहरुलाई कडा प्रश्नले ख्याप ख्याप पार्ने तपाईंको पत्रकारिता सधैं प्रेरणादायी छ। तर एउटा जिज्ञासा राख्दिनु होला फेरी उर्जा मन्त्री सङ् अन्तर बार्ता लिने अबसर मिल्यो भने -हामीले आफ्नै क्षेत्रका जलविद्युत् आयोजनामा थोरै भए पनि लगानी गर्ने अवसर किन पाइरहेका छैनौं?
    म खाडीमा वैदेशिक रोजगारी गरिरहेको नेपाली हुँ, घर म्याग्दी हो। यहाँको गाउँपालिकामा चारवटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। सुरुङ सञ्चालन भएपछि हाम्रो पिउने पानी र सिँचाइको स्रोत नै बिलय भयो।
    अझ दुःखद त के भने, सुरुङको सर्वेक्षण सुरु हुनेबित्तिकै व्यापारी र नेताले गरिब जनतालाई सस्तोमा फकाएर जमिन लुटे। पछि आयोजनाबाट अथाह मुनाफा आर्जन गर्न सरकारले ती जमिनका लागि मनग्य रकम तिर्‍यो, तर गरिब किसानलाई लगानीको अवसरसम्म दिएन।
    के यही हो गणतन्त्र? हामीलाई लगानी र लाभको समान अवसर कहिले मिल्ला?

  • @DipakBahadur-tz7ev
    @DipakBahadur-tz7ev Месяц назад +12

    चाेरकाे कुरा सुनेर पछि लाग्दा चाेर नै भाेईन्छ जस्तो लाग्यो

  • @ganeshmagar6177
    @ganeshmagar6177 Месяц назад +36

    जगधिश सर लाई माने ❤❤

  • @bikashthapa9383
    @bikashthapa9383 Месяц назад +9

    हामी जनता भेडा हैन है मन्त्रीज्यु,
    मालदार मन्त्रालय बाट पार्टीे र तापाई लाई कमिसन नआए पछि
    कुलमान हटाउने खेल भाको हो नि हैन र?

    • @Suzayn-u8l
      @Suzayn-u8l Месяц назад

      कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने

    • @dineshbhatt4560
      @dineshbhatt4560 Месяц назад

      ​@@Suzayn-u8l khate

    • @akashlama9065
      @akashlama9065 29 дней назад

      ​@@Suzayn-u8lयो झोले लाई नेपाल उज्यालो भाको पचेन रछ।

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi 27 дней назад

    जगदीश खरेल सरलाई २१ तोपको सलाम छ । सबै पत्रकार यस्तो हुनुपर्छ ।

  • @roshankhadka6524
    @roshankhadka6524 27 дней назад

    "neutral पत्रकारिता को उधारण मध्येको जगदिस सर "🎉🎉

  • @PrakashBhatta-jl6zh
    @PrakashBhatta-jl6zh Месяц назад +9

    तिम्रो बाजे मार्वाडी अदालत मा गएको सर्बोच्च अदालतले आदेश समेत असुली गर्नु भनेको छ।

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b Месяц назад +11

    राज्य र जनताको सम्पत्ति ठगी गर्ने कांग्रेसी सांसदहरू!

  • @धर्म-द1ध
    @धर्म-द1ध Месяц назад +11

    जनताले मन्त्रीको कुरा पत्याउनिवाला छैनन

  • @rajeshdhungel2771
    @rajeshdhungel2771 29 дней назад

    कर्मचारी सरूवा, निश्कासन, बढुवा हुन्छन् तर कुनै कर्मचारीको बिषयमा आधाभन्दा बढि समय खर्चेर बहसहुन्छ भने त्यो व्यक्तिलाई सामान्य कर्मचारी जस्तो ठान्नु हतोत्साहित मानसिकता हुन सक्छ। बेलैमा बिचार पर्याउॅं नत्र जे पी गुप्ता, चि. कु. वा, खुम्बहादुर क्लब मेम्बर हुनु होला है।

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 28 дней назад

    यो देसमा लुट्न मात्र आएको कस्तो मान्छे आउदा रहेछन्। धिकार छ्।यि लुटेरा हरु देसको लागि त कसैले सोच्दै नसोचने भयो।

  • @punchitr3964
    @punchitr3964 Месяц назад +13

    Jakdhish sir 🙏🇳🇵🇳🇵

  • @ramailobartaman5924
    @ramailobartaman5924 Месяц назад +7

    यि मन्त्री डराएर वोल्दैछन त्यो
    कोट टोपी सुरवाल, अनुहार सवै भ्रष्टाचारको फिलमा देखिन्छन है !

  • @VoiceOfYouthOnline
    @VoiceOfYouthOnline 29 дней назад +9

    कुलमान भन्दा पहिले यो बर्खास्ती हुन्छ

  • @keshavpande3946
    @keshavpande3946 28 дней назад

    One important and noticeable point is Mr Khadka quite logical, gentle and tolerable politician !

  • @Sujan316
    @Sujan316 28 дней назад

    I admire how effectively he presents the context and challenges the narrow-minded perspectives of these small-minded politicians.

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 Месяц назад +11

    नमस्ते जगदिश सर यी चोर हरु संग के संवाद गर्वु र

  • @sudipakhanal1738
    @sudipakhanal1738 Месяц назад +6

    really appreciated. both are genuinely presented. even Depak Khadka is accused..the way he present his interview is so manupulating ..salute man. akdam herna majja lagne ... Mr. Kharel is the the best ever.