WHITE SUN (FULL MOVIE) - Dayahang Rai, Asha Magrati, Deepak Rauniyar | SETO SURYA (Nepali Movie)

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 559

  • @BaasuriFilms
    @BaasuriFilms  15 дней назад +151

    Let’s reach out to Nepali movie fans around the globe, creating bonds that transcend borders".आफ्नो इस्ट मित्र अनी परिवार सबैलाई जानकारी गराउनु होला, संगै बसेर चलचित्र देखाउनु होला है 🙏 #BaasuriFilms परिवार तत्पर छौं तपाई हरुको मनोरंजन का लागि, सधैँझैं माया र साथ "#WhiteSun" " #सेतोसुर्य " लाई पनि गरिदिनुहुन्छ भन्ने हामी बिस्वस्त छौं, तपाईंहरूले हामीलाई देखाउनुभएको माया, साथ र समर्थनको लागी हामी कृतज्ञता व्यक्त गर्छौं। Enjoy this captivating and Award wining Nepali Film #SetoSurya

    • @blmarshalop
      @blmarshalop 15 дней назад +3

      ❤❤

    • @7SeasCinema
      @7SeasCinema 15 дней назад +1

      Best Wishes Deepak Rauniyar & Team

    • @winger_om
      @winger_om 14 дней назад +1

      @@BaasuriFilms Highway चाहिँ कहाँ हेर्न पाइन्छ होला?

    • @hamandresfr
      @hamandresfr 14 дней назад +2

      @@BaasuriFilms please add subtitles, m not Nepali but I understand very little and enjoy watching Nepali movies and music.

    • @RakeshRawal90
      @RakeshRawal90 14 дней назад

      😊C

  • @balihanglimbu7627
    @balihanglimbu7627 14 дней назад +72

    नेपाली समाजमा जनयुद्धले पारेको प्रभाव देखाउनुको साथै .....पुरातन सोच र परिवर्तनकारी बिचारको निकै नै अन्तरद्वन्द भएको देखिन्छ........मिल्मको अन्तिम भाग एकदमै सान्दर्भिक र बिम्बात्मक लाग्यो .............फिल्मको हरेक घटनाले नेपाली समाजको सत्यता बोलेको छ .......!!!!

  • @jeevanadhikari-nl4sy
    @jeevanadhikari-nl4sy 8 дней назад +8

    राजनितिले त समाजलाई जोड्नु पर्ने हो तर पहिले देखि अहिले सम्म तोडी मात्र राखेको छ। Hats off for this wonderful movie depicting the reality of Nepalese society...

  • @dauttamang
    @dauttamang 13 дней назад +25

    यो चलचित्र हरेक गाउँ समाजको कथा एकदमै उत्कृष्ट ढंगबाट कथावस्तु, अभिनय, निर्देशन प्रस्तुत गरिएको रहेछ ।
    धेरै पर्खाइ मा रहेको यो चलचित्र एकदमै उत्कृष्ट लाग्यो ।

  • @TeamKoben
    @TeamKoben 14 дней назад +42

    सेतो सुर्य चलचित्र धेरैले बुझन सकिएन भनेर कमेन्ट गर्नु भयो तर यो चलचित्रमा धेरै बिम्बको प्रयोग गरिएको छ। जनयुद्धको समयमा जब बुबाको असमायिक निधन हुन्छ तब दयाहाङ ( चन्द्र) आफ्नो गाउँ फर्किन्छ। तर दयाहाङको भाइ सुर्य (रविन्द्र सिंह)प्रहरी सेवामा लागेका हुन्छन। उनीहरूले आफ्नो बुबालाई घाटमा लग्दा उनीहरु बिच एक अर्कोको सिद्धान्त र बिचारधारामा भिन्नता आउँछ। र सुर्य बुबाको लाश छोडेर जान्छ, तब चन्द्र (दयाहाङ) बुबाको लाश बोक्ने मान्छे खोज्नु जाँदा गाउँ रित्तो भएको , युवा विहिन, नेताहरु एेस आरामको जिन्दगी( नेता हेलिकप्टरमा आएको सिन ) , गाउँमा विकास नभएको ( अझै तुइनको सहारा ) लगायतको कथाले समग्र नेपालीको जनजीवनलाई मज्जाले भनिएको छ ।

    • @sudarshanstime
      @sudarshanstime 4 дня назад

      @@TeamKoben पुजा कसकी छोरी हो अनि दुर्गा र चन्द्रको सम्बन्ध के हो मरे बुझ्न सकिन ।

  • @TeamKoben
    @TeamKoben 15 дней назад +39

    दयाहाङ राईले धेरै राम्रो चलचित्रमा अभिनय गर्नु भएको छ तर सेतो सुर्य चलचित्र राम्रो चलचित्रको पनि पहिलो स्थानमा आउँछ!!!

  • @umeshrai5483
    @umeshrai5483 14 дней назад +30

    दयाहाङ्ग राई को ऐतिहासिक चलचित्र सेतो सुर्य।

  • @madangeet
    @madangeet 13 дней назад +19

    यति सुन्दर विषयवस्तु, सटिक कटाक्ष, हरेक कलाकरहरुको अद्धभुत कला, नेपाली माटोको कथा, न कुनै महङ्गो प्रविधि, न कुनै अपत्यारिलो कल्पना, हजुरको कथा, मेरो कथा, हजुरको मेरो नभएनि हाम्रै वरिपरि कसैको न कसैको कथा, जहाँ म हराएँ, विलुप्त भए, कथाले मलाई यसरि बगायो जसरी खोलाले जलेको अस्तिलाई बगायो। हाम्रा कथा यस्तै छन, दुखै दुखको नेपाल, पहिले पनि अहिले पनि।आउँछ एकदिन जहाँ लास बोक्ने मान्छे बढि भएर चारैतिर बाट काँध दिँदा गरुङ्गो लास पनि कागजजस्तै हलुङ्गो लागोस, त्यहि सुन्दर कल्पनाको नेपाल देखेँ यो चलचित्र हेरेर सकेपछि।

  • @SarbochchaMedia
    @SarbochchaMedia 12 дней назад +11

    यो फिल्म हेरेर म छक्क परे यस्तो फिल्म पनि बन्दो रहेछ । यो फिल्मको सफलताको बारेमा त सुनेको थिए तर आज हेर्दा म अक्क बक्क भएको छु । सेतो सूर्य फिल्मलाई वर्णन गर्न मैले कुनै शब्द भेटिन ।

  • @yatrajindagi488
    @yatrajindagi488 15 дней назад +89

    दयाहाङ राइको फ्यानहरु यता है ।।

  • @Ghoomffeer
    @Ghoomffeer 14 дней назад +15

    यो चलचित्रले एउटा युगको चित्रन गरेको छ। पुरानो पुस्ता र नयाँ पुस्ताबिचको संघर्ष, पुरातनबादी सोच र प्रगतिशील बिचारधारा बिचको संघर्ष, दस बर्से द्वन्दले निम्त्याएको समास्या, बेरोजगारको समस्याले नेपाली गाउँ रितिएको तितो यथार्थलाई सतिक रुपमा दर्शाएको छ।

  • @thamisuman7596
    @thamisuman7596 14 дней назад +13

    दया दाजु को अर्गानिक फिल्म अभिनय लाई चाहिँ मानै पर्छ ❤🎉🎉

  • @ramuraut1047
    @ramuraut1047 9 дней назад +2

    नेपाली समाजमा मृत्यु संस्कारको सन्दर्भ मा कथित तल्लो होस् वा माथिल्लो कुनै जातिको मान्छे ले कुनै जातिको मान्छे लाई छुन नमिल्ले प्रचलन छ।अझ क्रिया बसेको व्यक्तिलाई समेत कसैले छुन नमिल्ने प्रचलन छ यद्यपि मलामी भने जान्छन्।
    तर यहाँ तल्लो जातिले माथिल्लो लाई मात्र छुन्न नदिने गरेको जस्तो प्रस्तुती देखियो।
    यो बाहेक चलचित्र राम्रो छ❤❤❤।

  • @sagarbaburukumeli8041
    @sagarbaburukumeli8041 14 дней назад +22

    दयाहाङ राईको चलचित्र मनपराउने को को हुनुहुन्छ

    • @kalpanarai1419
      @kalpanarai1419 14 дней назад

      Tara asha magrati didi hamro gau ko didi

  • @sajanthangmi
    @sajanthangmi 14 дней назад +7

    हैट गज्जब लाग्यो, त्यो समयको पुनरावृत्ति गरायो, कुनै कुनै परिस्थितिमा पात्रहरूले जनाउने प्रतिकृया अलि प्राकृतिक जस्तो नलागेतापनि द्वन्द्वकालमा सर्वसाधारणहरूले भोग्नु परेको पीडा, अग्रगमनकारी(परिवर्तनकारी) र यथास्थितिवादी(पुरातन सोंच)विचको द्वन्द्व चाखलाग्दो रहेछ ।

  • @raibishwa
    @raibishwa 14 дней назад +8

    धेरै धन्यवाद, बाँसुरी फिल्म्स लाई। आबो, हेर्ने भैयो बेलुकी !

  • @GovindaUpadhyay-f8p
    @GovindaUpadhyay-f8p 14 дней назад +9

    क्या story छ मजा आयो।धन्यवाद लेखक ज्युलाई साथै अभिनेता दया ज्यु।

  • @HukumSunuwar
    @HukumSunuwar 15 дней назад +37

    दयाह्याङ राइको फ्यानहरु हाजिर हुम त❤❤

  • @chitrakhatti
    @chitrakhatti 15 дней назад +31

    सेतो सूर्य full movie को पर्खाइ मा को को हुनुहुथ्यो ।यता हाजिर हुम्त।❤❤❤

  • @Nikesh977
    @Nikesh977 4 дня назад

    I liked this style of telling story very much. So realistic, like one of those Iranian movies. The ending shows that while the older generation are entangled on petty issues, its the young generation that actually can drive this country in the right direction.

  • @premrana6583
    @premrana6583 14 дней назад +4

    मलाई मन परेको सिनेमा ,,,,नेपाली फिल्म को लेबल यो हो

  • @prakashyakkhaprakashyakkha
    @prakashyakkhaprakashyakkha 14 дней назад +4

    दयाहाङ राईको फिल्म हेर्न पाउँदा खुसी लाग्यो

  • @JEEVAN5566
    @JEEVAN5566 14 дней назад +9

    One Of The Most Unique And The Best Movie Of Dayahang Rai🤗

  • @SabinaRai-i4m
    @SabinaRai-i4m 6 дней назад

    सम्बन्धमा कहील्य पनि विचार आउनु हुदैन । समय र परिस्थिति संगै विचार पनि बदल्नु जरुरी हुन्छ ।
    फिल्म असाध्यै मन पर्यो, हरेक पात्रको भूमिका प्रति नमन।

  • @AbitMagar-k5i
    @AbitMagar-k5i 12 дней назад +3

    सबै कलाकार धेरै धन्यवाद ,मलाई चाहिँ लग्दै छ भोलि को नेपाल यस्तो हुन्छ होला युवाहरूलाई सबै बिदेशी दैछन अझै पनि कस्तो होला भोलिको नेपाल युवाहरूलाई अहिले रोक्नु भए न भने भोलि तपाई ले मेरो छोराछोरी को अनुवार नै भोल्नु हुने छ !राजनीति र राज्य गति सिल हुन्नु पर्छ त बिकास को बाटो खोल्छ,नेपाल सरकार लाई एक चोटि यो चलचित्र देखाई दिन्नु होला,प्यारो दाजु ।।।।हाम्रो नेता हरुलाई।

  • @annanepal3251
    @annanepal3251 15 дней назад +16

    Dayahang Rai ❤ Best acting award winning

  • @yammasrangi
    @yammasrangi 14 дней назад +4

    What a reality depicted movie i recommend to watch this movie to know about just some decades ago especially youngsters who wants to know where the revolution started from

  • @babubalindra8808
    @babubalindra8808 10 дней назад +1

    एकदमै धेरै बिम्बात्मक।अहिलेसम्म हेरेका राजनैतिक घटनाक्रमका नेपाली सिनेमा मध्येको उत्कृष्ट।तर मलाई के लाग्छ भने कलालाई बुझ्न नसक्नेहरुका लागि बोरिङ हुन सक्छ यो सिनेमा।एक एक सिनको गहिरो अर्थ छ सिनेमामा।❤❤

  • @keshavsubedi4417
    @keshavsubedi4417 15 дней назад +14

    यो फिल्म मैले यति धेरै युट्युबमा कुरे बल्ल आएछ अब मज्जाले बसेर हेर्छु।❤

    • @Bhairaaz-x1b
      @Bhairaaz-x1b 14 дней назад +1

      same here yo movei ko parkhaima scide ngreko maile

  • @AnmolAnmol-x4x
    @AnmolAnmol-x4x 3 дня назад

    याे नेपाली माेलिक चलचित्र असाध्य राम्रो छदयाहाङ काे अभिनय मनपर्छ र अासा मग्राति छेमा उहाँको अभिनय झन अार्गनिक छ

  • @Mash_Ree
    @Mash_Ree 14 дней назад +5

    उत्कृष्ट फिल्म, नेपाली ईतिहासको एक कालखण्डको जिवन्त चित्रण ।।

  • @RabindraSinghBaniya
    @RabindraSinghBaniya 15 дней назад +234

    हेरेर कस्तो लाग्यो प्रतिकृया पाऊ है ❤️🙏

    • @YogeshKc-y4o
      @YogeshKc-y4o 15 дней назад +2

      Ok

    • @jobinkorealearnkoreanlangu3192
      @jobinkorealearnkoreanlangu3192 15 дней назад +3

      Herna suru gariyo hai ta sir ❤

    • @AshokKharel-j6m
      @AshokKharel-j6m 15 дней назад +3

      Ramro x tapaiko avinaye

    • @keshavsubedi4417
      @keshavsubedi4417 15 дней назад +2

      मैले त हलमै हेरेको एकदम दामी लाग्यो। फेरि पनि दोहोर्याएर हेर्दैछु।❤

    • @yatrajindagi488
      @yatrajindagi488 14 дней назад +3

      धेरै पहिलेबाट हेर्न मन भएर पनि बल्लै हेर्न पाइयो दाजु , गज्जब मनपर्यो नि । शुभकामना 🎉

  • @ngniraj
    @ngniraj 14 дней назад +6

    Loved it. Lastai Dami cha yar. Amazing work from direct, writer and the whole team. Need more movies with such strong delivery of the story it's trying to tell. 10 on 10. Just wow.

  • @Lama936
    @Lama936 14 дней назад +4

    उत्कृष्ट कथा त्याे क्रुर ऐतिहासिक समयमा फर्केको भान भयाे। याे चलचित्र हैन ईतिहास हाे।

  • @suneelpd5782
    @suneelpd5782 13 дней назад +2

    नेपाली हरु बिगत सारै राम्रो सङ देखाइएको रहेछ। एकदमै राम्रो छ।

  • @SeseThamsuhang
    @SeseThamsuhang 14 дней назад +3

    सुन्दरता को अर्को रुप।
    True poetry💎

  • @Pasang46
    @Pasang46 12 дней назад +2

    We might have been brought to dislike the dysfunctional politics of leaders like Prachanda and Baburam but their inefficiency should never overshadow the great achievements of Civil War.
    I have families, young friends who have sacrificed their lives to make the our lives better and we should always be thankful to them for that.

  • @rakhubhagawati1705
    @rakhubhagawati1705 12 дней назад +2

    साह्रै राम्रो लाग्यो नेपाली चलचित्र❤

  • @Pasandgrg123
    @Pasandgrg123 4 дня назад

    सर्वोत्कृष्ट !😍
    अभिनय ,कथा सबै सबै, सलाम छ सम्पुर्ण युनिटलाइ❤️😁

  • @rajkumarshrestha1965
    @rajkumarshrestha1965 13 дней назад +1

    हाम्रो पुस्ताले भोगेको यथार्थ चित्रण र भोलीको लागी इतिहास हुने चलचित्रको कथावस्तु, धन्यवाद सम्पूर्ण चलचित्रको टिमलाई!!!

  • @rdsujan8965
    @rdsujan8965 13 дней назад +1

    एकदम राम्रो लाग्यो जे होस्,फिल्मले बितेका एकदम डरलाग्यो समय काललाई देखाइएको छ,जुन समयमा यस्तै परिस्थिती थियो देशको।❤🎉

  • @ritsr2101
    @ritsr2101 14 дней назад +1

    This wonderful movie was sent to oscars for best foreign film. Dayahang Rai. ❤

  • @narendrabantawa9428
    @narendrabantawa9428 14 дней назад +14

    नेपालमा हुनेहरुले दयाहाङ्ग को कार्साङ्ग हेरौ, हामी बिदेशमा बस्नेहरु ले सेतो सुर्य हेरौ ।

    • @Sunil843
      @Sunil843 13 дней назад

      Ok harkeko biu

  • @MonoshBCreation
    @MonoshBCreation 14 дней назад +7

    Always my fevourite hero dayahang rai daju.love from Bodoland

  • @YeshiLama-hl8wc
    @YeshiLama-hl8wc 15 дней назад +12

    हो धेरै समयपछि एउटा राम्रो नेपाली चलचित्र हेर्न पायो।❤😊

  • @tulasishrestha692
    @tulasishrestha692 3 дня назад

    Ending dherai ramro lagyi, Adult haru party, politics,religion le divide hunxan but children they don't know anything about it. So they fulfilled the task that we couldn't do

  • @SajanKarki-fz2xx
    @SajanKarki-fz2xx 11 дней назад +2

    Dami movie yekdam manparyo tapaiko acting yekdam manparxa❤❤❤ aaune Dinma Pani hajurko ramro koseli aairahos

  • @anuayer870
    @anuayer870 11 дней назад +2

    Kati ramro movie ❤❤❤

  • @prashnarai4194
    @prashnarai4194 14 дней назад +4

    RUclips मा यो चलचित्र आउँछ भन्ने आशा कमै थियो। धेरै नै हेर्न चहेको फिल्म सेतो सुर्य अनि कालो पोथि। सेतो सुर्य चाहिँ हेर्न पाइने भयो। नेपाली फिल्म को लागि premium ott platform हुनु पर्यो।

    • @Nature-d7t
      @Nature-d7t 13 дней назад +1

      मैले नि कालो पोथी धेरै खोजेको मूवी हो

  • @rampradhan7516
    @rampradhan7516 8 дней назад

    Film gajabko cha .hit film.Dayahang Ani sabai kalakarharuko pni natural acting lagyo.yasto ajhai film bannuparcha.sabai unitslai pni best of luck.

  • @Safehomemaker
    @Safehomemaker 14 дней назад +2

    अहिले सम्मकै राम्रो लाग्यो एअक्टिङ्ग तेस्तै सबै एक्दम राम्रो

  • @-quoteslegend-533
    @-quoteslegend-533 14 дней назад +4

    देश शन्कतकाल मा गएको बेलाको याद आयो । र फिल्म अनुसार नाम सेतो सुर्य एकदमै सुहाएको छ।

  • @KarunPandey-ir6gs
    @KarunPandey-ir6gs 13 дней назад +1

    नेपाली समाजमा जनयुद्धले परेको असर र ठाउँमा पुगेपछि भुँई बिर्सने प्रविधिलाई झल्काउनु भएकाे मा निर्माण परिवारलाई धन्यवाद साथै सफलताको शुभकामना❤🎉

  • @PoonamGiri-w8q
    @PoonamGiri-w8q 14 дней назад +3

    Wow......1:00.....1:07 badri....so natural act .. nepali movie ma yesto real act garne baalkalakar.... salute you babu

  • @loveismom5.6k
    @loveismom5.6k 15 дней назад +4

    आहा ! आज सनिवार मज्जासङ्ग
    हेर्न पाईने भयो !!!
    सेतो सुर्य full movie ❤❤❤

    • @alokgamar5467
      @alokgamar5467 14 дней назад

      कुन देशमा ho तपाई आज शनिबार भाको हाम्रो नेपाल देशमा त सुक्रबार हो 😂😂😂

  • @Jharnamagrni
    @Jharnamagrni 14 дней назад +3

    Dayaheng rai ko jun sukai movi man parxa malai best 👌 movi 🎉🎉🎉🎉🎉🎉

  • @sandeshghimire9295
    @sandeshghimire9295 12 дней назад +1

    कस्तो मन छुने climax । जय नेपाली सिनेमा ।

  • @eakkamagar253
    @eakkamagar253 14 дней назад +2

    पुराना पुराना legend legend अनि नया नया legend हुँदै गर्नुभएको हिरोहरु एकै साथ कस्तो राम्रो🎉❤

  • @Khag1120
    @Khag1120 5 дней назад

    आजसम्मको एक मात्र उत्कृस्ट नेपाली चलचित्र सेतो सुर्य (White Sun)

  • @healingsoul4375
    @healingsoul4375 9 дней назад +1

    Thank you #BaashuriFilms for sharing this masterpiece❤🙏

  • @true-e9i
    @true-e9i 14 дней назад +3

    सिदान्त, विचार, दृष्टीकोण, राजनिती, समाज अनि सामान्य व्यवहार र मानवता को एकमुष्ट रुप नै
    सेतो सुर्य जस्तो लाग्यो….

  • @CherryMakesGameplays
    @CherryMakesGameplays 15 дней назад +2

    One of the 1st to witness this masterpiece

  • @nepalidude
    @nepalidude 13 дней назад +1

    नेपालको इतिहासमा एक उत्कृष्ट सिनेमा।

  • @HariThapa-e1h
    @HariThapa-e1h 12 дней назад +1

    Dherai ramro chha moves ❤❤❤❤🎉🎉🎉🎉

  • @sarthakpradhan1138
    @sarthakpradhan1138 12 дней назад

    A must watch for all Around the globe. Well scripted. Touching. Showcased the prime factors of our society.

  • @YudeepS
    @YudeepS 14 дней назад +2

    one of the finest cinema in nepali film history Dir.#deepakrauniyar

  • @saritasapkota7306
    @saritasapkota7306 6 дней назад

    नेपाली समाज को हाल को अवस्था येस्तो नै छ । युवा कोहि छैन । बृद्धअबश्था का र बालबालिका मात्र । सबै वैदेशिक रोजगार का लागि बिदेश ।

  • @YamataRai
    @YamataRai 14 дней назад +4

    Collecting fan of dayahang raiii❤

  • @basantadarlami561
    @basantadarlami561 14 дней назад +3

    अभियान को त कुन मुखले तारिफ गरौ wow ❤super 👌

  • @casarun1877
    @casarun1877 5 дней назад

    wow. top notch acting by all actors. dialogues are well written and delivered perfectly. enjoyed the movie

  • @alexlama-vs9ro
    @alexlama-vs9ro 7 дней назад

    The finest level of Acting, Director, Script.

  • @Prabharaiofficial2
    @Prabharaiofficial2 11 дней назад +1

    अर्ग्यानिक अभिय दया दाइको❤❤

  • @bishwoxettry9837
    @bishwoxettry9837 11 дней назад +1

    जापानी भाषामा अनुबाद भएको पहिलो चलचित्र "सेतो सुर्य" Just wow😯
    एकदमै अर्गानिक नेपाली चलचित्र।।
    सबैलाई हेर्न को लागि अनुरोध गर्दछु।।🙏

  • @seraser1268
    @seraser1268 14 дней назад +1

    राजनीति समाज संस्कृति भातृत्व र द्वन्द्वको प्रतिबिम्ब । कथा संबाद कलाकार स्थान सबै स्वदेशको तर रुपैयाँ चाहिँ बिदेशिको रहेछ । निर्मताको सुचिमा सबै बिदेशी रहेछ ।

  • @prashantbhandari2769
    @prashantbhandari2769 9 дней назад

    This movie potrays best and inevitable things of nepali society which is contextual.

  • @Squadbusters_gaming
    @Squadbusters_gaming 15 дней назад +14

    LAu dayahang rai ji ko jati pani fan Xa yeta hajir hauuuuu........

  • @testdevk
    @testdevk 14 дней назад +1

    Nice one.
    praya, Bau li dukha dini, ani chorni janmincha, sangarsa garcha, ani tyo kura tha paucha, ani body building garcha, ani fight huncha, any happy ending wala movie herya.
    This one is a nice one, few days and lots of messages.

  • @aroma_4321
    @aroma_4321 2 дня назад

    End was speechless.... Movie was awesome ❤

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 13 дней назад

    हाम्रो पुस्ताले भोगेको सघन पीडा, द्वन्द्वकालीन समयको कलामय दस्तावेज, पुरातन र आधुनिक सोच बीचको द्वन्द्व, राजनीतीले चिरा पारेको पारिवारिक सम्बन्ध र त्यसले निम्त्याएको परिणति आदि सबैसबै अटाइएको छ- सेतो सूर्यमा।
    समयको एउटा कालखण्डको विचित्र चित्र! डेढ घण्टा समय मिलाएर हेर्नका लागि सबैमा अनुरोध।

  • @1sttenth107
    @1sttenth107 13 дней назад +1

    Such a excellent movie
    Just one word exquisite ❤

  • @rajeshmobile2746
    @rajeshmobile2746 13 дней назад

    अम्रित परियारको अभिनय अमुल्य छ,,जय होस बाबुको अभिनय 👌

  • @snjitfalana2884
    @snjitfalana2884 15 дней назад +6

    नुमाफुङ, मखुण्डो, कालो पोथी अनि सेतो सुर्य। नेपाली चलचित्रहरुको अनुहार अब बिस्तारै बदँलिदैछ।

  • @shutthehellup_
    @shutthehellup_ 14 дней назад +1

    one of the best films by deepak.

  • @crazy-pw1gl
    @crazy-pw1gl 13 дней назад

    Deepak g....thankyou yeti ramro movie ko youtube release ko lagi....

  • @rajanpoudel2528
    @rajanpoudel2528 9 дней назад

    राम्रो छ हजुरहरूको नयाँ नयाँ फिल्म हरू हेर्न पाईयोस ❤❤❤❤❤

  • @SanamLingkhim
    @SanamLingkhim 12 дней назад +1

    धेरै नै मेन्नत काल कर हरु को अनि कथा को त कुरै नगरौं जनयुद्ध काल ले परेको प्रभाव को साथै भविष्य मा युवा हरु पर्दिसिनु को कर परी आउने समस्या झलकेको छ।

  • @karna_rai2
    @karna_rai2 9 дней назад

    राम्रो लाग्यो मावोबादी द्वन्द्व कालको अवस्था ,त्यो समए बुझ्ने मोउका पायो ..🙏

  • @SunilRai-su1ge
    @SunilRai-su1ge 14 дней назад +1

    धेरै उत्कृष्ट मुवी छ❤❤❤❤

  • @lilarai4259
    @lilarai4259 9 дней назад

    ❤❤❤❤ अासा दिदी धेरै रामाे रहेछ हजुर हरुकाे सिरियल 👍️👍️अागमि दिनहरुमा यसरी नै हेरन पाउ बधाई छ सबै हाेल टिमलाई❤❤💐💐💐🌹🌹💃💃💋💋💋🥂🥂🌹💐💐💐💐

  • @Raju.19
    @Raju.19 14 дней назад

    Thank you hjr seto surya films

  • @sandeshraaza
    @sandeshraaza 15 дней назад +3

    धेरै राम्रो छ

  • @BisesSharma-f7f
    @BisesSharma-f7f 14 дней назад +1

    Janayudda paripekshya ko utkishsTa bastawik chitran,Best act dayahang rai💗
    Jay nepali chalachitra

  • @surenrai4262
    @surenrai4262 14 дней назад +1

    धेरै राम्रो दया दजु लब योउ🎉🎉🎉

  • @creation4737
    @creation4737 12 дней назад

    हेर्दै गर्दा फ्लिम समाप्त भयो

  • @Occasional_Yatri
    @Occasional_Yatri 13 дней назад

    storyline 10/10
    acting 10/10
    amazingly amazing movie. Thank you so much team "White Sun"

  • @merodaainepal2979
    @merodaainepal2979 10 дней назад

    दिपक छेत्री दाजु हार्दिक श्रद्धाञ्जली 😢 तपाइ अभिनयको खानि हुनुहुन्थ्यो 😢 miss you 😢

  • @NabaDhl-ji9so
    @NabaDhl-ji9so 14 дней назад +1

    राम्रो सिनेमा ❤️🌹

  • @Viveklama40
    @Viveklama40 13 дней назад

    What A Movie... Master Piece ❤

  • @Funcreationcoolcyber
    @Funcreationcoolcyber 9 дней назад

    Beautiful depiction with positive younger generation ❤

  • @yubarajacharya9326
    @yubarajacharya9326 13 дней назад +1

    माओबादी नामक विदेशीबाट परिचालित आतङ्ककारी हरुले देश र समाज मात्रै हैन कि घर पनि कसरी विभाजित गरे भन्ने सन्देश राम्रो दिन खोजेको रहेछ। फेरि त्यही पुरानो अवस्था आओस्। शुभकामना।

    • @VoiceOfYouthOnline
      @VoiceOfYouthOnline 11 дней назад

      @@yubarajacharya9326 त्यही त , आज माओवादी ले गाउँ घरमा हिंँँंसा गर्दै नहिडेको भए आज गाउँ खाली हुदैन थियो । शहरको जग्गाको भाउ बढ्दैन थियो । गाउँ खाली हुदैन थियो