JAARI (FULL MOVIE) - DAYAHANG RAI, MIRUNA MAGAR, RAM BABU GURUNG, UPENDRA SUBBA | NEPALI MOVIE
HTML-код
- Опубликовано: 20 ноя 2024
- @BaasuriFilms Presents, JAARI (FULL MOVIE) - JAARI (NEPALI MOVIE)
A Film Produced By Ram Babu Gurung
Movie: Jaari (जारी)
A Film Written/Directed By Upendra Subba
Cast:
Dayahang Rai
Miruna Magar
Prem Subba
Bijay Baral
@bijaybaralofficial
Roydeep Shrestha
Rekha Limbu
@rekhalimbu165
Anil Subba
Puskar Gurung
Kamal Mani Nepal
Upasanba Nembang
Sita Kumari Tumbapo
Panthak Thule
Yumarani Senehang
Manita Jaica Bantawa
Ganga Tumbahamphe
Parikshya Limbu
Tibat Rai
Kaviraj Rai
Asmita Rai
Tulasha Angdembe
Ashamati Angdembe
Video Team:
Story Concept: Suresh Niyong Limbu
Production Manager: Suresh Karki
Editor: Nimesh Shrestha
Color: Arjun Karki
Art Direction: Madhu Karki, Bhupendra Bhujel
Art: Madhu Saudhan Karki
Visual Effects: Manoj Shrestha
Chief Asst. Director: Sijan Dahal
Cinematographer: Shailendra D Karki
AD : Kiran Chamling Rai, Kiran limbu, Yam Bhandari
Co-Producers: Srijana Ningleku, Manorath Pokharel, Albin Limbu, Peter Gurunbg, Devyani Rai, Kshitiz Limbu
Audio Team:
Teaser/Trailer Music: @RohitShakya
Palam/Words: Govind Hukpa Chongbang
Sync Sound: Jyotilal Rana
Palam Vocals : Tirsana
Music: Jhuma Limbu and Ganga Thapa
Music Director: Ganga Thapa
Cultural/ Ethnic Music: @JhumaLimbu
Sound Design: Shrawal RP
Song Composers : @KaliPrasadBaskota and Manoj Thapa Magar
Singer: Kali Prasad Baskota / @ManojThapaMagar / @SunitaThegim
Lyrics: Hark Saud / Kali Prasad Baskota
#jaari #nepalimovie #dayahangrai #baasurifilms #mirunamagar #rambabugurung #upendrasubba #jaarimovie #fullmovie #officialmovie #jarimovie #जारी #jari #nepalimovie #newnepalimovie #nepalifilm #nepalicinema #jaarifullmovie
TikTok : / baasurifilms
Facebook : / baasurifilms
Instagram : / @baasuri.films
Digital Asset Management : @amegroup
IP Management: @SagarRaaj
© Baasuri Films Production Pvt. Ltd
तपाईंहरूले हामीलाई देखाउनुभएको अद्भुत माया र समर्थनको हामी कृतज्ञता व्यक्त गर्छौं। सबै नेपाली चलचित्र प्रेमीहरु संगै खुशी बाँडौं। सधैँझैं माया र साथका लागी, हाम्रो यात्राको महत्त्वपूर्ण भाग भएकोमा सम्पूर्णमा फेरि एक पटक धन्यवाद ! यहाँहरु सबैमा बडादशैंको मंगलमय शुभकामना 🥰हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है🙏 "This festival, let’s foster togetherness, share our smiles, and reach out to Nepali movie fans around the globe, creating bonds that transcend borders".आफ्नो इस्ट मित्र अनी परिवार सबैलाई जानकारी गराउनु होला, संगै बसेर चलचित्र देखाउनु होला है 🙏
@@BaasuriFilms फिल्म हलमा तीन पटक हेरेको जारी आज बेलुकी ५:४५ बजे हेरेभने ४ पटक हुन्छ र अझै ५-६-७ पुग्ने निश्चित छ । म र मेरो परिवारको तर्फबाट जारी फिल्मलाई धेरै भन्दा धेरै उन्नति प्रगतिको शुभकामना 💐
Abo chai jari movie hernu Paine vayo
please upload with English subtitles. 🙏
Nepali movie haru dhilaa aaune kramm maaa basuri flims ko aafanai raffaatar xa hai release garna maa pani ... I think baasuri flims le aaafnai OTT platform kholna sakxa
Film holl ma herna napayeni aja herna paiyo…
आहा। कति छिटो युटुवमा । धन्यवाद जारी टिम।। हामी खाडीमा हुनेहरुले पनि छिटै हेर्न पायो। यो होनि त तरिका
@@suryamagar1990 meruna and dayang rai super duper 🙌
@@suryamagar1990 dherae chito nae ho 2 barsha ali vayen
Honi paari hunne le matrei bujchha hamro betha Nepali film hernu na paoda kasto huncha bhanera.
@@suryamagar1990 ओ साथी तपाईं लोभी हो? हल पनि छत खादिमा! युतुबमा फिरिमा हेर्नी बानी भयर है खुब
❤❤
जुम्लाको स्याऊ र जारी को ऑर्गेनिक पनमा केही कमी छैन❤
सारै मनपर्यो❤
Yes
❤❤
Magar limbu ❤️🔥❤️🔥
UTI khar ruhauna utikhar hasauna .
Pirtha ra chatna mulak.
Maulik saskriti wow wow wow 😲 great movie
पछाडिको सिनमा त कतिखेर भावुक भए थाहै भएन धेरै राम्रो फिल्म❤❤
एस्तो पो हुनुपर्छ त नेपाली फिल्म ❤❤❤
Huna ta ho tara film ali slow lagyo malai chai
@@itskhem665 cuz of few song
@@sukhbahadurGurung म चाहिँ पहिलो पटक हेर्नु लागेको त्यो पनि तपाईंको कमेन्ट पढेर 🙏
Tehi ta hjr ekdam ramro movie🥰🥰🥰
Books 😅😅
I have never felt this satisfied watching a movie like this one. How I wish it was longer! 2 hours was not enough… 😁😁
i am still not satisfied until they have Baby together!! jaari 2 is much awaited!!
फिल्म भनेको यस्तोको पो हुनुपर्छ जसले गाउँ समाजमा भएका परम्परा र संस्कृति झल्किने होस् जातजाति का परम्पराहरू कस्तो हुँदो रहेछ भन्ने जान्न पाइयोस् हलमा गर हेर्न नपाए पनि youtube मा हेर्न पाउँदा धेरै खुसी लाग्यो। धन्यवाद
Hollywood, Bollywood ko nakkal haina estai yathartha jhalkaaune, dekhaune film bhaye safal hunchha
@@SurenKarki-f7h saskriti jhal jhal jhalkyo🤣
चोक्टा खान गकि बुढी झोलमा डुबेर मरि
जानै थियो भने ५/५ बर्ष सम्म किन ? बसेकि? पहिलो पटक झगडा परेको त हैन होला। झगडा कस्को घरमा हुन्न ? गाली कस्को बुढाले गर्दैन। रिसमा २/४शब्द भनिन्छ यदि घरगरेर खाने हो भने २/४ वचन सहनु पनि पर्छ,तेइ पनि दाईले अर्कि भित्र्याई सकेका त थिएनन नि।पोइ शीत झगडा गरेर माईत गकि मान्छे मेलामा गएर परपुरुषको हात समातेर नाच गाना गर्ने नारी चरित्र दैब न जाने भन्थे हो रैछ। अहिलेको पुस्तालाई बिहा भनेको केटाकेटीको खेल हैन,भन्दै ज्ञान पेल्नेहरु कता छ्न?देखायो त फिल्म ले प्रस्टै।
Anyway Dayahang Rai दाईको acting next level छ।
आँसु झरेको पत्तै भाएन।तर दया दाइको आँसु झरेको देख्दा रिस पनि अत्ति उठ्यो।
Good
❤❤
विदेशमा बसेर आफ्नो मनपर्ने नेपाली चलचित्र युट्युबमा आउँदैछ, यो सुन्दा धेरै खुसी लाग्यो। नेपाल र आफ्नो संस्कृति सम्झाउने यस्ता चलचित्रले यहाँको दूरी कम गरिदिन्छन्, एकदम उत्साहित छु!
बिदेशी शैलि र परम्परा मिच्ने यूगमा यो स्वादिलो लाग्यो ! हाम्रा मौलिकता, रितिस्थिति ,परम्पराहरु भौतिक धन भन्दा पनि धेरै मुल्यवान छन् ! यसलाई कुल्चेर हाम्रो शीर उच्च हुदैन ! अनेकतामा एकता नेपलिको बिशेषता हो ! जय नेपाल ।❤❤❤❤🎉🎉
एउटा युगले पाएको इतिहास हो उपेन्द्र सुब्बा र दयाहाङ राई मौलिक कला कृति नेपाली समाजको सामाजिक चित्रलाई चित्रण गर्न सक्ने खुबीको अतुलनीय योगदान अमुल्य छ ।।❤
सुरु सुरुमा मज्जाले हास्दै थिए अन्तिममा नमज्जाले रोए।फिल्म त धेरै हेरे तर नेपालीपन यही फिल्म मात्र पाए।एक्दमै उत्कृष्ट लाग्यो।शुभकामना जारी २ पनि हेर्न पाइयोस।
@@SusmaraiSusmarai-w5r tapai hamro vumi autai vayeko kaaran hamle chai spasta sanga le mahasus garnu sakxum. Paschim maa halka prithak huna sakxa.
धेरै पछि एउटा उतकृस्ट फिल्म हेरे दयाहाङ राई र मिरुना मगर दुबै मेरोलागी उत्कृष्ट र मनपर्ने कलाकार हुन। जारी एउटा पुर्बिनेपाली समाजको लिम्बू समुदाय सस्कार परम्परा र सभ्यता दर्साउने एक निक्कै गौरबमय चलचित्र हो। अन्य थुप्रै कुराहरु छन कसरी बयान गरु ...
@@debitkarki4250 पुर्बेली लिम्बू सस्कृती हाम्रो मध्यपच्छिम को मगर समाजको संग मिल्दो रैछ । हाम्रो मा यनिमाया सुनिमाया मायाली गीत हुन्छ । त्यसमा हार्यो भने सेम फिल्म मा जस्तै हो रे पहिले पहिले।
के साह्रो राम्रो फिल्म, मन नै जित्यो, वाहा 🎉🙌❤️
कस्तो मन छोयो यार 😢
कहिले आँसु ,कहिले हाँसो ओहो यही हो जिन्दगी ❤😊
अब्बल कलाकार #Dayahang #miruna
@@Dhirenchhh tehita wow dayang dai is hiro 🙏🤗
@@Misskabu um kasaile pani beat garna sakdaina he is so organic actor .....kunai kunai thau ma bhasa na bujhe pani subtitle bata bujhiyo tara nice ....Daya dae ko every movie babbal kee 😊
😢😢
नेपाली चलचित्रको इतिहासमकै उति उत्कृष्ट बन्न सफल भएको जारी सारै दामी😊
दयाह्याङ राइको सबै सिनेमाहरु उतकृठ छ्न त्येसमा सबै भन्दा राम्रो र कथा बस्तु यसमा राम्रो लाग्यो । नेपाली सिनेमा अझ यस्तै बन्दै जाउन लेखक उपेन्द्र सुब्बा र सम्पुर्ण टिमलाइ शुभकामना🎉
Subba ni limbu ho?? Natra yetro gahan information kasari thaha vo hola. Ramro xa
@@premprasadkafle9203 um honi .
हो हुनत तर यो मिरुना भन्ने पनौति बेलयत गयर बसेकै जाति
“पालममा त मुन्दुम हुन्छ, जीवन के हो, प्रेम के हो, संसार के हो सबैको उत्तर हुन्छ।”
प्रकृतिको पूजा गर्ने, प्रकृतिको सम्मान गर्न सिकाउने किरांतीहरू प्रती हार्दिक सम्मान।
It's not just a movie but also a gift for those who are real fan of Drama 🎭
Great movie 👏
❤❤❤❤❤❤
"ए ! आगो त राम्रो चुलैमा, भमरा डुल्छ फूलैमा
न्याउलीको घर वनैमा, मायालु बस्ने त मनैमा
ए ! मोही नै पार्ने मदानी, यो दुखी ज्यानको सोदानी
चरीको गुड त सिन्कैले, बनाउछ कसरी तीन-तले
ए ! उन्यूको पात खेले-ले, मान्छेको घर बन्छ के-के ले?"
-- 🙂👍🙏🌹
स्तरीय फ्लिम. Production Team लाई बधाई छ /
यो फिल्मको प्रखाईमा कोको हुनुहुन्थ्यो यता हाजिर गरौत्❤️❤️❤️
@@khumanrokamagar9347 ma pani thiye hajur
@@khumanrokamagar9347 ma pani parkhaima hiye ni
@@khumanrokamagar9347 moh theye ni haww kati prakhe ko theye
M ❤❤❤
@@khumanrokamagar9347 ma
धेरै नेपाली फिल्म हेरियो तर दोहोर्याएर हेर्न मन लागेको एउटै फिल्म हो जारी ❤❤love it.
Numafung xaheii
Maile 3 choti herae 😊
@@roudyboy2196 dherai ramro lago movie purano mero life ko yad aayo🥹🥹🥹❤️❤️❤️
3rd time watching it..
Lpo.o9999o9ooloo😊9mm99@@mandiraphotocopy7933
फिल्म भनेको यस्तो पो हुनुपर्छ त!हलमा नि हेरेको थियो अहिले युट्युवमा नि हेरियो!❤️❤️❤️❤️
एकदमै राम्रो । त्यो नारीले पाएको दुःख एकदमै मार्मिक छ र जनजातिको चलन र कथा सबैले जान्ने मौका पाएका छन् ।
मैले पूरा त हेरीसकेको छैन तर पनि लास्ट मन पर्यो कथा उपेन्द्र सुब्बा ज्यु प्रती नमन अनि कलाकारहरू प्रती सम्मान
वाह ! असाध्यै राम्रों Movie
उपेन्द्र ज्युको लेखन
गाउँले किराँती जीवन।
दयाहाङ् दाईको पाराले
मन पराए दर्शक साराले।।
"जारी" ले हाम्रो मन छोयो
आँखामा आँसु रसायो।
फिलिम् त सक्किगो हेर्दामा
आँखा छन् अझै पर्दामा ।।
र अन्त्यमा
यत्ति ले मन बुझेन
दर्शक लाई अझै पुगेन।
प्रेमका पालम् गाइयोस्
"जारी २" हेर्न पाइयोस्।।
सेवारो 🙏
सम्पूर्ण किराँत साथीहरुमा
Jaari २ hern paiyos❤❤
Wow wow❤❤❤❤🎉
@@rajindrakoirala3081 ♥️♥️❤️❤️❤️
Sathi ko palam ramro cha hai
नेपाली माटो सुहाउँदो 🤗🤗🤗।।।
उत्कृष्ट चलचित्र 👏👏👏
वडा दशैँ तथा शुभ दिपावलिको उत्कृष्ट उपहार समस्त नेपालीहरुलाई👏👏👏👏
I see the limboo community tradition in this movie hats off to the writer who wrote this movie he's keeping the legacy of whole limboo's tradition 🙌
कहिले हासो काहिले रोधन❤ जारि❤ यो फिलिम को को waiting मा हुनुहुन्थ्यो हाजिर गरुम त😊
म पनि waiting मै थिए
Mah
के शर्मा ले भनि राको थियो मंगोल हरु ले सुपर स्टार बनाएको हो दया दाई लाई हजुर लाई कस्तो लाग्छ त
@@VikramKanau मङोल हरुले मात्र होइन नि हजुर ।
m pani waiting ma thiya😊😊
Jindagi ma NEPALI films lai kaile man naparune ma..
1ST TYM I'M VERY HAPPY, Aaja malai GARVA LAGYO YO FILM HERERA.. THANKS TO THE DIRECTOR, MAKERS AND BEAUTIFUL ACTORS DAYAHANG, MIRUNA AND ALL ....
अति मन छुयो, नेपालो चलचित्र भनेको त यसतो हुनु पर्छ त। माया के हो भन्ने यो चलचित्रमा देखाईएको छ।❤
मन दुखेको बेला झन कति रुवाको यो फिल्मले साह्रै राम्रो छ फिल्म😭😭😭👍👍👍👍🙏🏻🙏🏻🙏🏻
@@Barsha-b1 same
😢😢
❤❤❤
@@Barsha-b1 🥰🥰
😢😢😢😢
Thet Nepali culture traditions lai jhalkaune movie vanya yesto hunu parxa… love it ❤
अहिलेसम्म तीन पटक हेरियो,मौलिक कथावस्तुमा बनेको एउटा उत्कृष्ट चलचित्र❤❤
यो पो त नेपालीपन नेपालीमन को चलचित्र । हास्य , रोदन , परिवार , समाज , संस्कृती , परम्परा , पिडा खुशी सबै यति कलात्मक र मनोरन्जनात्मक उपहार दिएकोमा जारी सिनेमा टिम लाई सलाम अनि सम्मान
आहा क्या राम्रो नेपाली चलचित्र ❤ नेपाली संस्कृति झल्किने चलचित्र , कति सरल कति आनन्द आउने चलचित्र ❤❤
यस्तै चलचित्र को आबस्यक छ, कथा एकदमै राम्रो ❤❤❤❤
दुई घण्टा कसरी बित्यो पत्तै भएन, अतिनै उत्कृष्ट फिल्म । धन्यबाद basurifilms लाई र आउदै गरेका तमाम फिल्म का लागि धेरै धेरै शुभकामना
Some kind of magical force brought me here to watch this movie.I can’t understand the language but still i watched till the end such an amazing movie thank you nepal for this masterpiece love from India(Assam)
नेपाली फिल्म नकाटी सुरु देखि अन्त्य सम्म हेरेको यही पहिलो होला❤
भाषा ,धर्म , संस्कृति,जात जाति अनेक भए पनि घमंड ले होइन माया ले सम्बन्ध दिगो बन्छ भन्ने सारै आनन्द लाग्ने शब्द सहितको उत्कृष्ट अभिनय रहेछ।
घर ढुङ्गा माटो ले होइन माया ले बन्छ भन्ने भ्रम मनै भावुक बनायो😢❤
जारी टीम सबैलाई हृदय देखि सम्मान ❤❤❤
absolutely ! most beautiful movie in my life
मैलेपनी पहिलो पटक फिल्म नकाटी हेरेको यो हो जारी स्याबास उपेन्द्र दाइ
I would sincerely apologize to all the team of "JAARI" for not giving the time in theatre. You guys made a masterpiece. Absolutely brilliant. Kati ramrari dekhako hamro riti, riwaj, sanskriti. Salute to each and every person involved in this masterpiece
@@ryliacrestfall371 brother I am not Nepali but can you explain me the ending i don't quite understand what happened
@@sribashsarkar4382 At the end, the hero (Husband) goes to get his wife back since her brother has taken his sister back from slavery to pay off "JAARI" amount as requested. but when the hero and his wife's family were having a talk, the wife's another husband comes to take the same girl (another husband which she won from the tradition called "palam"). So the wife (heroin) asks her two husbands to fight for her in the same tradition "palam". The main hero was not very good at it so he just recites the one that his mother taught him , seeing his love for this wife the other guy (another husband which she won) doesnt fight back and lets him have her. Hope this helps. If you are still confused, i will be happy to reply.
@@ryliacrestfall371 thanks for explain bro love from west bengal
हलमा गएर तीन पटक सम्म हेरेर पनि
युटुवमा फेरि हेर्दा उतिनै आनन्द आयो ।
जीवनभर मेरो मनमा ठाउ ओगट्ने छ जारी चलचित्रले ।
सरल कथावस्तु मध्यम गती
आहा जतिपटक हेर्दा पनि हेरीनैरहु लाग्ने ,
कतिलाई फील्म को गती स्लो लाग्ला
तर यस्को विशेषतानै त्यही लाग्यो मलाइ
बीस्तारै डुब्दै पात्रहरुसंग जोडीदै ससाना छणहरू महशुस गर्दै हेर्दै संगीत पनि त्यतिनै उतकृष्ट
धन्यवाद छ यस फील्ममा जोडिनु भएका सवैजनालाइ ।
Master piece of Nepali movie, learned so many life lessons from the movie ❤❤❤
जारी हेरेर नै हो मिरुना मगरको अभिनय क्षमताले मलाई दङ्ग बनाको। त्यसपछी उनी औलामा गन्न सक्ने नायिका भित्र पर्छिन । दयाहाङ्ग राई त किङ नै भैगयो। यस फिल्मबाट म मगरलाई लिम्बू सस्कारको बारेमा धेरै ज्ञान र रुचि बढेको हो। उपेन्द्र सुब्बाको पहिलो निर्देशन नै यस्तो उम्दा हो नि। धेरै गज्जब फिल्म
Yes she is talented Good actress not like pooja sharma bakwas
ए आगो त राम्रो चुलैमा,भमरा राम्रो फुलैमा, न्याउली त बस्छ वनैमा, मायालु बस्ने त मनैमा 😢❤❤❤
@bhumamagar1780 wow babal lagyo yrr
अरुको अभिनय र फिल्मले एवार्ड(कवार्ड) जित्छ तर दयाको अभिनय र फिल्मले नेपालीको मन र मस्तिस्क दुबै जित्छ🙏
@@abiral9489 यसमा मेरिना मगर ( नायिका) लाई पनि जोडनुहोस । उनी पनि दयाहागं जस्तै अव्वल दर्जाकी कलाकार हुन् भन्न मिल्छ होला ।
Woww❤
hfff... what a beautiful movie.. the treatment of the movie, originality, the reflection of the culture.. bow down to the production house, the cinematographer, every actor who reflected its spirit.. seen such a beautiful movie in ages.. this surpasses anything in hollywood, korean, japanese, bollywood.. its the golden age of Nepali Cinema.. if this would have been released in India it would have crossed 100 crores mark.. thank for creating such a beautiful screen experience.. it made me dive into your reality.. it felt like my own story.. thank you.. send Jari to the oscars.. you will get it..
बल्ल तल्ल टिकट पाएर हलमा गएर २ चोटि हेरेको, सारहै राम्रो चलचित्र छ।२०८० सालकै धेरै चलेको चलचित्र।नेपाली चलचित्र क्षेत्रको इतिहासमा बहुत राम्रो चलचित्र बनेको हो।यस्तो चलचित्र बन्न मुसकिल छ।उपेन्द्र सुब्बा र रामबाबू गुरुङजिहरुलाई धेरै सम्मान छ यति मिठो चलचित्र बनाईदिनुभएकोमा,सम्पूर्ण कलाकारहरुको अभिनय सर्वोत्कृष्ट छ फेरि पनि दोहोर्याएर हेर्दै छु है ।
लिम्बु सस्कार मा आधारित चलचित्र जारी एकदमै राम्रो लाग्यो अब जारी 2 पनि हेर्न पाइयोस्
Balla talla ni 2 xhoti pauxa guff nadeu😂
Sarai Ramro Purpeli limbu saskriti Bachaune Fillim❤🎉❤🎉❤🎉🙏🙏🙏
Sarai Ramro Purpeli limbu saskriti Bachaune Fillim❤🎉❤🎉❤🎉🙏🙏🙏
वरिष्ठ कवि, कथाकार, नव निर्देशक दाजु उपेन्द्र सुब्बाको “जारी” चलचित्र बल्ल हेरियो । हसायो । रूवायो । उहाँको कविताहरू जसरी पानी जस्तो सलल नदीमा बग्छ, त्यसरी नै जारीको कथा पनि सुन्दर कवितामय बगेको छ । चलचित्र हेरि रहदा, कत कत कविता कथामा हराएको आभास र महसूस पनि उत्तिकै गरायो । आफ्नो श्रीमानसंग सानो तिनो झगडा हुदा माईता जाने श्रीमती, अनि आफ्नो जीवनसंगिनी; श्रीमतीलाई माया भन्दा धेरै ब्याजत गर्नु र हेप्नु हुदैन किन कि घर त माया प्रेमले पो बन्छ भन्ने सन्देश दिने सुन्दर सिनेमा “जारी” साँच्चै सोचेको भन्दा पनि सुन्दर बनेको रहेछ । बुढा बुढी भनेको त आगो र पानी जस्तो पो त । घर, समाज अनि सम्बन्ध बनाउन दुईको महत्व उत्तिकै बराबर हुन्छ । मिलेर घर बार सम्हाल्नु पर्छ । जारी सिनेमा चलिरहदा ‘जाठा’ शब्दले नेपाली समाजमा एक खालको बहस नै ल्याएको थियो तर जाठा भनेको प्रिय हो है । जाठा शब्द प्राय हाम्रो किरात राई-लिम्बू समुदायमा औधि बोलिन्छ ! यसको अर्थ अनेक होला तर यो एउटा ठेठ हो ।
दयाहाङ दाजुको कामको प्रशंसा गर्नुलाई कहिले पनि पुरा शब्द खोज्दा पनि मैले भेट्दिना । अहिलेको समयमा नेपाली चलचित्र त दयाहाङ राईको भरमा नै चलेको रहेछ भन्दा खासै गलत पनि नहोला । दयाहाङ राई दाजु एक जिवन्त अभिनय गर्ने जिउदो कलाकार हुन । दाजुलाई नेपाली सिनेमाको छेत्रको वर्तमान र भविष्यको निकै ठुलो भर र जिम्मेवारी थपिएको छ । मिरूना ज्युको अभिनयले मन जित्यो । जारी एक नारी प्रधान सिनेमा हो । सायद, सिनेमा मार्फत किराती समाज नारी प्रधान हो अनि हुन्छ भन्न खोजिएको हुनुपर्छ । चलचित्र सम्बन्धित सबै कलाकारहरूले एकदम उत्कृष्ट अभिनय गर्नु भएको छ ।
संस्कार आमाले सिकाउछ अनि जिम्मेवारी र दाहित्व बुवाले सिकाउछ । आफ्नो आमाको निधन पछि नाम्साङले पाएको दुःखमा मायाको अर्थ र आफ्नो श्रीमतीको आवश्यकता र साथलाई महसूस गर्दै नाम्साङ भकानिएर रुदा, म पनि रोए ! छोरी मान्छे बिनाको घर त साँच्चै गोठ जस्तो पो हुदो रैछ ! मेरो पुर्खा; कोपाले भन्नु हुन्थियो । वैवाहिक जीवनमा, आमा बुवा पछि त आफ्नो जीवनसंगिनी मात्रै साथमा हुदो रहेछ । मायाको ठुलो अर्थ बोकेको चलचित्र । समय र मौका मिल्यो भने अवश्य हेर्नु होला । अब त यूट्यूबमा पनि उपलब्ध गरेको छ । सारै सुन्दर सिनेमा बनेको छ । यस चलचित्र हेरे पछि आ-आफ्नो बिचार र समिक्क्षा होला तर आफ्नो श्रीमतीलाई ईज्जत अनि माया गर्नु सिकाउने सिनेमा हो “जारी” । जारीले माया गराउन सिकाउछ । आफ्नो जीवनसंगिनीको ईच्छा, चाहान, भावना र सम्मान र साथ दिन सिकाउछ । मलाई मेरो अर्धांगिनीको औधि माया र सम्मान लाग्छ किनकि यस सिनेमाले यही पाठ सिकायो । 🌸❤️
सिनेमामा नाम्साङको आमाले पालाम गाउनु हुदा मेरो एकदम मन छोयो ।
ए…
आगो त राम्रो चुलैमा
भमरा राम्रो फुलैमा
न्याउली त बस्छ बनैमा
मायालु बस्छ त मनैमा
ए…
महिनै पार्ने मदनी
यो दुखी ज्यानको सोधनी
चरीको गुड त सिङ्कैले
कसरी बनाउछ तीन तले
ए…
उन्युको पथाङ फे ले ले
मान्छेको घर बन्छ के के ले
घर त माया प्रेमले पो बन्छ । #जारी 🌸❤️
@@BijayaChamling 😍
🙏
❤❤❤❤
टालेसी🙏 भन्नुपर्ने मा टालेसा भन्दिए टालेसा
वास्तविक नेपाली पन , परम्परा संगै मधुर माया प्रेम आहा! नेपाली फिल्म रहे पो नेपाल रहन्छ! जहाँ बसेपनी जे गरेनी आफ्नो पन सम्झाइ राख्ने भए। बिहेको मात्रै होइन, मौलिकता को संरक्षण र मेरो हृदयदेखि धन्यवाद जारी छ।
Afu afu lay afno sanskriti ...lai maya garey kati ramro ...hunthyo ....❤❤❤ malai ni afu chhetrini vako lay fulbuttay ...kaichimaray sari launu mun cha❤❤❤
वाउ कति चाँडो युट्युबमा !!!पर्खाइको घडि सकिएको अवस्था ।यो टिम साँच्चीकै दर्शकको मनोभावना बुझ्ने खालको छ ।छक्का पन्जा टिम जस्तो लोभि र खाली व्यापार मात्र हेर्देन भन्ने पुष्टी हुन्छ ।दशैको शुभकामना ❤❤
धेरै पछि एउटा उतकृस्ट फिल्म हेर्ने अब्सर मिल्यो । पुर्बिनेपाली समाजको लिम्बू समुदाय सस्कार, परम्परा र सभ्यता दर्साउने एक निक्कै गौरबमय चलचित्र बनको छ। अन्य थुप्रै कुराहरु छन कसरी बयान गरु ...💙
नुवाफुङ पछि यतिको राम्रो फिल्म हेर्ने शौभाग्य प्रात्ती भो धन्यवाद उपेन्द्र सुब्बा॥❤❤❤
@@nagenlimbu6137 numafung vanda pani jari dherai ramro baneko xa❤️
Nuwafun jastai xa yo movie malai chahi ustai ustai lagyo
@@samjhanapunmagar-su6bc Nuwafung pani jaari pratha kai bisaya ma baneko film ho so same ta vai halcha ni.
Best movie ever my life❤❤ thank you all jaari team ❤❤❤
अत्यन्तै सुन्दर चलचित्र , दयाहङ्ग राई रियल हिरो हुन !उनि अभिनेता भएको अक्सर चलचित्रमा शुद्ध नेपालीपन झल्किन्छ ! अनि यस चलचित्र का निर्माता र निर्देशक र कलाकार सबै प्रसंशाका पात्र छन ! समग्रमा, "जारी" असली नेपाली फ्लेभर भएको चलचित्र बनेको छ ! I liked it very much !!❤
Being from madhesi community I really liked culture of limbu community through this movie.Hope all people in Nepal respect each other culture besides so many differences.Jay Nepal
अत्यन्तै राम्रो फिल्म रहेछ सारै मन छोयो सबैले नेपाली चलचित्रलाई माया गरौँ
Such a brilliant movie ❤️
Thank for representing beautiful culture 🫂
Hats off to this team❤👏
यो जस्तो फिलिम अब नेपाली इतिहासमा बन्दैन ।
Honi
मैले हेरेको नेपाली फिलिम मध्येको एक उत्कृस्ट ,, हाङ्मा ❤❤❤ नम्साङ्ग👍️👍️
Hanga hoina hangma ho...hangma vaneko rani ho limbu vasama
Same❤️🥰🥰😢
यो जारी फिल्म हलमा हेरेर नपुगेर ईन्टरनेटबाट रु २०० तिरेर हेर्दा पनि युटुबमा हेर्न पाउँदा उत्तिकै उत्साहित छु। अब कति पटक हेर्नुपर्ने हो❤❤❤❤❤❤❤। I love organic❤❤❤.
This movie makes me emotional 😢❤ I'm Brahmin but I love there culture dress traditional food. My one of the favourite movie is jari👀✨🌷
मैले यो फिल्म बैशाख १ गते हेरेको थिए गत वर्ष फिल्म हलमा यो सहित ५ पटक सम्म भयो असाध्यै मन पर्छ ❤❤❤
@@Allroundershorts-2005 same here
जारी फ्लिम को पर्खाइमा को को हुनुहुन्थ्यो
कस्तो राम्रो movie यस्तो पो हुनुपर्छ त नेपाली फ्लिम
मिरुना र दयाहाङ को फ्यान जति यता हाजिर हुम हाई साथीहरु को को हुनुहुँदो रैछ यो जोडीलाई मन पराउने हेरम
I am from Arunachal and am not a nepali. While causally surfing videos in Yt, I accidentally found this movie. From the first few minutes the movie kept me attracted to the tv screen. Thanks for the subtitles. Although subtitles should have been added for the Palam part too. Its an incredible movie with details of the 90's era. Its story related to so many people's lives irrespective of caste or nationality. This movie depicts the will to love beyond all shortcomings and the courage to live with compromises.
True. Love is not that simple. We will always remember what we lost because we are not brave enough to compromise. I do feel that way.
धेरै भावुक बनायो , भित्री मन छुने
❤❤❤❤
हलमा पनि हेरियो, अहिले २ पटक दोहोर्याएर हेरिसकेँ अझै धित मरेको छैन । Thank you @upendrasubba and @Rambabugurung for this beautiful movie ❤
जसरी लियोनार्दो दा भिन्ची, अल्बर्ट आइन्स्टाइन जस्ता मान्छे केवल सताब्दीमा एक पटक भगवान ले पृथ्वीमा पठाउँछ त्यसरी नै यस्तो चलचित्र पनि केवल साताब्दिमै एक पटक बन्ने गर्छ । कसैले फिल्म भनेको कस्तो हुनुपर्छ भनेर सोध्यो भने भन्दिनु फिल्म भनेको ‘जारी' जस्तो हुनुपर्छ। मलाई गर्व लाग्छ कालाकार दयाहाङ राई, मिरुना मगर अनि लेखक-निर्देशक उपेन्द्र सुब्बा र निर्माता रामबाबु गुरुङ प्रति ❤🙏
aru kalakar ko role pani sarai ramro laagyo tesma mela bazarma palam gako kasto mitho.
दयाहाङ र मिरुना को जोडि मन पराउने जति यता हाजिर हुम है❤❤
❤❤❤❤❤❤
Always best of the best act love❤❤❤
Ma xu ❤❤❤
I was born and grew up in India... working in Africa since 8 years I have never visited Nepal but this kind of movie keeps us in connection on our roots... I love this movie ❤❤❤❤❤❤❤
येसो फिल्म हेर्दा मेरो जिबन सित मेल खान गयो 😓😓😓😓😓😓तर दुर्भाग्य एक हुन सकेन 😢
@@NijgadhTamang a bhane paxi hjr ko pani budi sanga jagada bayo hola ani budi aru sanga poila gayo.. K hi mahina paxi tehi budi khojda payana.. Dherai dukha lagyo yo kura sunera. Aba paula
दयाह्याङ दाइको फ्यान जति हाजिर हुम त साथी हो❤❤
अनि यहाँ फिलिम हेर्न आको तेरो फ्यान होर? सबै दयाहङ्ग को फ्यान भएर आको
@@dcpredator473taita vneko yar ajhai pugen yo chor lai
Daya dai ko fan jati ... malai subscribe garam hai ❤
@@gokarnaghartimagar4213 mho PANE ho haii 💓🥰🦋
Ma ta 2 tai ko fan ho
एस्तो पो हुनुपर्छ।कति राम्रो चलचित्र।।
What about 35:50??
@@bimochanadhikari1419 what are you trying to say? you are saying it is a bad movie just because of few rough words?
@@bimochanadhikari1419 Change your view
आह अर्गानिक फिल्म दया दाजै र मिरुनाको❤❤🙏🙏
फिल्म भनेको यस्तो आफ्नै देशको कथा अनि भावना बोकेको हुनुपर्छ र पो हाम्रो मन मस्तिस्कमा छुन्छ.. आजकल ताई न तुइको अयतित कथामा फिल्म बनाउछ अनि गोलखाडी नगएर के गर्छ त.. हार्दिक बधाई जारि टिमलाई 👏👏❤️❤️
Just watched.....Movie is slow Poison...it will hit you so hard....Got chance to learn so much rich culture of Limbu.... Highly Recommend ⭐⭐⭐⭐⭐
Absolutely powerful❤
सस्कार जो जस्को भए पनि हाम्रो पुर्खाको सस्कारमा बनेको चलचित्र हो मलाई मन पर्यो
के अब फेरि यस्तै राम्रो चलचित्र बन्ला नेपालमा?
यो चलचित्र पनि एउटा बिर्सन नसकिने गहकिलो इतिहास बनेर बस्ने भयो नेपाली चलचित्र क्षेत्रको लागि सँग सँगै नेपाली समाजमा।❤❤
It's my first time watching a Nepali movie. This is the best love story for far ❤️. I really love it.
हुनत पुजा शर्माले भनेको छनि फिल्म चल्न मङगोलिनजात मा जन्म लिन्छु भनेर तर होइन फिल्लमको कथा यस्तो हुनु पर्छ म पनि बाहुन को छोरा हु मैले पनि घर परिवार लियर 12 वटा टिकट लियर हेरेको थिय बाबा आमाले सबैले मन पराय दयाहाङग राई भनेको सबै ठाउमा सुहाउँदो नायक हो ❤❤❤❤
Tyo puja sharma nachna jandaina aagan tedo type ko manche ho
गलान कला कि फतौरिको पतर पतरले मात्रै चल्दैननी मुभि😏😏थोपडा मात्रै राम्रो भयरा भयो🤔
सहि भन्नु भयो।
दह्याङ राई नेपाली फिलिम जगतको युग कलाकार हो । जारी फिलिम साँच्चै अति राम्रो छ ।❤🙏
एउटा यस्तो क्षण छैन जहाँ निमेष भर आँखा हटोस पुरै फिल्म सकिदा सम्म! कत्ती सान्दर्भिक कत्ती अर्गानिक कस्तो कथा आहा!! माया ,जीवन, कथा ,हासो रोधन के छैन यहाँ। नमन मिरुना मगर, नमन दया दाइ अनि कोटि कोटि नमन उपेन्द्र सुब्बा सर🙏🙏what a movie❤❤
जिवनमा यति रमाईलो चिल चित्र कहिले हेरेको थिएन ... आँखाबाट कहिले आँसु झरे थहाँ नै भएन ....❤❤❤
चिल चित्र बनाउने सबै टिमलाई हिर्दै बाट धन्यबाद .🙏🙏🙏
जारी मन पर्ने ले हाजिर गर्नुहोससससससससससससससससससससस.................................❤❤❤
Chuppa lagera free ma flim herna keko hajir ra sajir vaneko Mu****
दयाहाङ राई र मिरुना मगरको जिवन्त अभिनय महसुस गरियो,
सार्है रमाइलो लाग्यो 😍😍
जीवनमा नेपाली कथानक चलचित्रहरू यति धेरै हेरे तर यो कथा मलाई यति धेरै मन पर्यो मैले तीनचोटिसम्म दोहोर्याएर फिल्म हेरे।❤
साच्चिकै भन्ने हाे भने यतिकाे फिल्म बन्दै बनेको छैन अहिलेसम्म किनभने कथा बस्तु निकै मार्मिक र सत्यता ले भरिपुर्ण छ तेसै हामी लिम्बू जातिकाे समुदायको कल्चर बाेकेबाे फिल्म 👌👌🙏
खासै movie हेर्ने मान्छे त होइन तर Youtub खोलेको दयाङ दाइ को जारी movie आयो हेर्न मन लाग्यो हेर्दा धेरै लिम्बू जातिलाइ समेटेर बनाइएको पुर्बेली भाका रहेछ हरेक शब्दमा अनि रहेक सिन अनि अभिनय सबै अर्गानिक धेरै धेरै मन पर्यो ❤❤
हैट, कस्तो मन छोयो यार यो मुभि ले। भिक्षुलाइ दुर्ब्यवहार गर्दा मन नपरेको मिरुना आज आएर एकदम मन पर्यो। दयाहाङ्ग को त तुलना नै छैन नेपाली फिल्म मा।❤❤❤
"Jaari" proves that a movie doesn't need attractive and fancy locations, items songs and numerous big stars to captivate audiences and cinephiles. A subtle story which has been turned out a blockbuster just because of acting brilliance and screen play.
Hats off to Jaari team and thank you for such a beautiful movie.
Not a big fan of Nepali movies but this movie held me for two hours like a glue.
From the beginning to the end.Its perfect❤
चलचित्र भनेको यस्तो पो हो।मेरो बैँस जोबानको याद दिलायो।त्यो गाउको जीवन पिङ्ग खेलेको याद सबै अनि ढिकी कुटेको याद ताजा भयो।धेरै राम्रो कथा बस्त्तु जिबन्त भोगाईको यतार्थ कति राम्रो आहा।
Mero manparne hiro dayahang 😊😊😊 म प्राय साउथ movi मात्र हेर्छु तर दयाहाङजिको भुमिका भएको फिल्म हेर्न छुटाउदिन 😊
यता हामी दार्जीलिंगमा यो चलचित्र पर्खाईमा थियौ बल्ल हेर्ने मौका मिल्यो हार्दिक आभार बासुरी फ्लिम्स ❤❤
Nepal BATA dherai Maya!!
Love from Nepal ❤
माया छ है नेपाल बाट
सुरुमा मज्जाले हास्दै थिए अन्तिममा नमज्जाले रोए। फिल्म त धेरै हेरे तर नेपालीपन यही फिल्म मात्र पाए। एक्दमै उत्कृष्ट लाग्यो। शुभकामना जारी २ पनि हेर्न पाइयोस।सेवारो है बल्ल आफ्नो गाउँ ठाँउको अर्गानीक कहानी
रमाउदै अनि हास्दै हेर्दाहेर्दै आखा रसिलो भएको पत्तै भएन।।। मौलिक स्वाद रहेछ चलचित्रमा ।।।।। निर्देशकलाई धेरै धेरै धन्यवाद ।। दया दाजु अनि मेरुना जी को अभिनयलाई के भन्नू, उत्कृष्ट अभिनय LOVED SO MUCH.....
यो फिलिम एक पटक हलमा हेरिसकियो निकै उत्कृष्ट लागेको थियो ❤ अब Yutube मार्फत हेर्न पाउँदा निकै उत्साहित छु ।
@@JiyanThapa ĥddftf
बडा दशैंको यो भन्दा राम्रो कोसेली के हुन सक्छ! सम्पूर्णमा बडा दशैंको मङ्गलमय शुभकामना🙏🏻👏🏻🙂
दयाह्याङ राई नेपाली फिल्ममा एकछत्र राज गर्ने हिरो हुन भन्ने जति यता हाजिर हुनुहोस्🙏🙏🙏
इ भुत्रो हुन एक्छत्र राज तेस्ता गोफ्ले ।
Akdam bro
@@bishnupandey noi noi gofletw nabhanum pahilochoty mlai mero eutai sathixa batw devew gareko hero pohotw mlaita gofle lagerai mnprthyo actingchai arganik lagxa mlaita j vyepni action Matra navayerw ho aruta saboi thikxa..🫡🥺
@@bishnupandeyHajur eutale haina bhannu ta pauxa ni. 😅😅 satye kura ho Sabai lai thaha xa 😂
aaaw thank you so much 🥹💜 watching from nagaland ❤
लिम्बुहरुको कति राम्रो सस्कार हुन्छ है।बोलिचाली व्यहोरा।🙏❤️एकदम मन पर्छ मलाइ।आदर सत्कार सम्मान गर्ने तरिका।
@@aadarshaadhikari5332 bol chali jatha-jathi vhaneko monparcha ?
😂😂
@@mnkagrng543 ani Tongba pani sarai man parxa hau 🤣😋
लिम्बु संस्कार सँगै कस्तो राम्रो प्रेम कहानी.... सारै मन पर्यो
मैले हेरेको Bollywood, Hollywood र नेपाली फिल्म मध्य जारी सबै भन्दा राम्रो लाग्यो।
लिम्बुवान समुदायको पौरानिक रिति रिवाजलाई समेटेर बनाएको चलचित्र निकै उत्कृष्ट लाग्यो लास्टमा रुवायो 😢
यो जिन्दगी पनि कस्तो कस्तो कहिले रोयो कहिले हासो कहिले मन दुखायो। सायेद एक्लो लाबरिस भयेर बाचेको भये यो सबै झेल्न पर्दैनथ्योकी? बैबाहिक जीवन नै येस्तै झमेला हो। मेरो दुख उस्ले बुख्दैन उस्को कुरा महिले बुझ्दिन तेसैले त यो समस्या उतपन्न हुन्छ नि। चाहे जे सुकै होस आफ्नो भन्ने आफ्नै हुन्छ। स्वास्नी पोइल गये पनि लोग्ने ले अर्को लिये पनि एक छिन त दुस्मन जसतो बनौला तर बिगत लाई संझिदा मन ले त उसैलाइ पक्कै खोज्छ होला। अनि खोज्नु पनि पर्छ। मनै रुवायो यो फिल्म ले ।
दया ह्याङ राईको फिल्म नछुटाई हेर्ने यता हाजिर हम है ।।
@@prasantrijal2023 Hajir
सेवारो है बल्ल आफ्नो गाउँ ठाँउको अर्गानीक कहानी भएको फिल्मले देश बिदेश पिट्न थाल्यो है आदाङ्वे खुसी लाग्यो🤩😍
One of the master piece movie
Aati daami...loved it thoroughly
Love from Thimphu Bhutan 🇧🇹🇧🇹🇧🇹🇧🇹