भेडी गोठको कथा | Bhedi Gothko Katha - Herne Katha EP48

Поделиться
HTML-код
  • Опубликовано: 14 фев 2020
  • यो म्याग्दीको दोबा गाउँ हो । पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी भेडी गोठ सार्दै उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ ।
    #HerneKatha #Bhedigoth
    Story of a shepherd family from the mountains of the western Nepal. Bhedi Gothko Katha - Herne Katha Episode48
    🌎 Translate this episode: bit.ly/hernekathasubs
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on RUclips.
    🚀🚀🚀 Production Team 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    🎥 Camera Assistant - Ashma Adhikari ( / ahh_ham_sha )
    👩🏻‍💻 Producer - Asha Thapa ( / aasha.thapa )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • КиноКино

Комментарии • 2,7 тыс.

  • @hernekatha
    @hernekatha  4 года назад +1171

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामीलाई यस्तै यस्तै कथाहरु खोजेर देखाउन धेरै हौसला मिल्ने थियो 🙏

    • @lalthing7245
      @lalthing7245 4 года назад +7

      मैलेत यकबर्ष भै सक्यो हजुर स्क्राईब गरेको अनि बेल अाईकन्पनि सबैमा चिन्ह लायको छु हजुर

    • @phakphoktv7497
      @phakphoktv7497 4 года назад +8

      Maileta euta episode pani xutako xaina..

    • @nauloaayam5381
      @nauloaayam5381 4 года назад +5

      Ani story jasko ho uslai ni ali ali paisa dinu parxhha hai herne katha team

    • @NarenThapamagar
      @NarenThapamagar 4 года назад +7

      Herne Katha अंग्रेजी सब टाइटल राखे अझै संसार भरिकाले हेर्नेथिये होला “हेर्ने कथा” 🙏

    • @punbishnu9280
      @punbishnu9280 4 года назад

      Moila ta aauta ni episode na chutai herxu de...

  • @raazukc7882
    @raazukc7882 4 года назад +1495

    बिध्या दिदीको बोली मन पर्ने जति एता हाजिर हुम मत कथा जस्तो भयेनि उहाको आवाज सुन्नलाइ भयेनि कथा हेर्ने गर्छु कति मिठो छ उहा को आवाज

    • @tokyovibs4910
      @tokyovibs4910 4 года назад +1

      Ra Ju didi ko boli lai hoina story Lai respect garnus

    • @khimbahadur1205
      @khimbahadur1205 4 года назад +2

      चिनी मिसिएको रहेछ कि है सारै मीठो बोली आज भोली कता छन त पहिला बि बि सि मा थिन 😀😀

    • @nishakc4777
      @nishakc4777 4 года назад

      ❤️❤️

    • @manishshrestha8849
      @manishshrestha8849 4 года назад

      Ma panii😍

    • @padamrai6198
      @padamrai6198 4 года назад +1

      Wow wow Wow wow 👍👍👍🙋🙋🙋🙋🙋🙋

  • @nepaligirl503
    @nepaligirl503 4 года назад +226

    कती सोझो इमानदार सबै परिवार हरेक शब्दमा सोझोपन दुःखमा पनि त्यो मिठो हाँसो

  • @badrigiri4042
    @badrigiri4042 3 года назад +396

    अब टिक टक हेर्न छोडेर हेर्ने कथा तिर आँखा तन्क्याइन्छ्😍😍 धेरै राम्रो लाग्यो

    • @hernekatha
      @hernekatha  3 года назад +53

      आफ्ना चिनेजानेका हरूलाई पनि आँखा तन्काउन लगाउनुस् है 🙏

    • @badrigiri4042
      @badrigiri4042 3 года назад +6

      @@hernekatha हुन्छ हजुर

    • @akashdhakal2934
      @akashdhakal2934 3 года назад +2

      yes

    • @silalama4826
      @silalama4826 3 года назад +1

      Mani aako xu hoi 😂😂

    • @tekengurung7583
      @tekengurung7583 3 года назад +1

      agree😍😍

  • @d.j.y.entertainment
    @d.j.y.entertainment 3 года назад +84

    सच्चा पत्रकार मैंले हजुरलाई ठाने दिदी ज्यु। हजुरलाई सम्पुर्ण नेपालीको असिस लगुन।

  • @bishwasxttri8908
    @bishwasxttri8908 4 года назад +486

    विद्यार्थि आए नआएको मास्टरले कसरी थाहा पाउछ त्यसै गरी कुन भेडा आएन थाहा पाईन्छ
    कति मिठो उदाहरण

  • @binitrai402
    @binitrai402 4 года назад +64

    भेडाहुने दाईको स्वर एकदम मिठो छ।सोजो व्यक्ति दयालु सभापको हुनुहुदो रहेछ।

  • @purnalimbu9461
    @purnalimbu9461 3 года назад +37

    विद्या दिदिको सुरिलो स्वर अनि बोल्ने शैलीले मलाई मात्रै होइन होला मोहित बनाउने।♥️♥️♥️

  • @deepakpoon4711
    @deepakpoon4711 4 года назад +84

    मेरो गाऊको नेत्र दाईको कथा हेर्ने अवसर दिनु भयको मा बिधा दिदीलाई धेरै धेरै धन्यवाद great job दिदी...

  • @KT9050
    @KT9050 4 года назад +342

    मेरो बाबाको पनि रामकाहानी भनौ या जीवन काहानी भनौ यही थियो। बाबाको सेशपछी अहिले सांहिलादाइको काहानी यही नै छ। बाबाको पछी लागेर सानै देखी हामी पनि भेडा संगै हुर्कियौ। बनपाखा, भिर पहरा, लेकबेसी धेरै घुमियो। घाम,पानी,आसिना हुरी, बिहे भोज हाम्रो सबै यही हुन्थ्यो, कहिले काही बिरक्त पनि लाग्थ्यो। बिशेषगरी मङ्सिर पुष महिना ताका भेडा बाख्राले पाठा जन्माउथे, दिनमा चरानमा जाँदा नयाँ जन्मिएको पाठा र माउलाई लिएर गोठमा आउने गर्ने थियौ, एक पटक पाठा लिएर माउलाई बोलाँउदइ बारीको डिलमा उक्लदै थिए, म भन्दा माउ बाख्रा पहिला उक्लेर मलाई तल्लो गरामा खसालिएको अझै झल्झली आउछ।
    कर्मको लेखा भनौ आज परको देशमा रहदा, यो भेडा संगै, बाबाको पछी लागेर बनपाख हिंडेको साह्रै सम्झना आउछ, सपना पनि तेही देख्छु।
    यती लेखी रहदा मुटु भक्कनिएर आयो, आँखा रसाएर आए ।।। अब कुनै दिन म पनि आफ्नै गाउँ फर्केर जती दु:ख भएपनि, आफ्नै बाउबजेले आङालेको पेशा निरन्तरता दिन्छु।
    तपाईंहरु हाम्रो गाउँ ठाउमा पुगेर हाम्रो लोपन्मुख जीवनी र पेशाको बारेमा उजागर गरिदिनु हुन्छ, हाम्रो लागि सरकार भने पनि भगवान भने पनि तपाईं हरु नै हो। तपाईं हरु को जय जय होश।

    • @diwasthapa9681
      @diwasthapa9681 4 года назад +3

      kancha maichang 🥰🥰🥰

    • @purnabahadurkhatri8486
      @purnabahadurkhatri8486 4 года назад +3

      मर्मस्पर्शी भाेगाइ ।

    • @ktmstudio6615
      @ktmstudio6615 4 года назад +2

      💝💝💝💝💐💐💐💐🙏🙏🙏🙏🙏

    • @sumanashrestha7574
      @sumanashrestha7574 4 года назад +5

      Sarai man xoyo hajurko bhogai padhera😘😘😘

    • @kimrai7036
      @kimrai7036 4 года назад +2

      Lop u brother 💏

  • @mr.bohara
    @mr.bohara 2 года назад +15

    कस्तो मिठो सम्बन्ध छ 😊 मान्छे को दैनिकी जीवन पनि कस्तो मिठो कथा बन्दो रहेछ । गाउँ बेसि को सत्यता र परम्परा लाई समेटी हामी सामु कथा पुर्याउने सम्पुर्ण परिवार लाइ धेरै धेरै धन्यवाद 🙏

  • @alishgrg7781
    @alishgrg7781 4 года назад +101

    कति चोटि हेरे चित्तै बुजेन फेरि हेर्दैछु कति नम्र मान्छे नेत्र दाई।।सबैले आ आफ्नो कर्म गर्नुपर्छ जे होस खुसी हुन सिक्नुपर्छ नेत्र दाइ जस्तै।अनि हेर्ने कथा साह्रै मन पर्छ अनि बिध्या दिदिको बोली wow..

  • @Karnapun
    @Karnapun 4 года назад +306

    ३/४ तह कस्मेटिक सामाग्री घसेर सजियको कलाकार हरु भन्दा बास्ताबिक अनुहार संगै पौरखि हरुको वास्तविक कथा सुन्दा अर्कै आन्नद आउँछ पौरखी हात हरु प्रती सम्मान हेर्ने कथा टिम प्रती हार्दिक आभार दोह्राइ तेह्राइ हेर्दा पनि धित मर्दैन ।

    • @samarpantiwari959
      @samarpantiwari959 4 года назад +4

      sai ho bro i like your thought.

    • @sukrarajchamlingrai7746
      @sukrarajchamlingrai7746 4 года назад +5

      सत्य भनेको सत्ये नै हो हजुर ले भने झै जति हेर्दा पनि हेरिरहु लागिरन्छ

    • @bishwasxttri8908
      @bishwasxttri8908 4 года назад +3

      Yesss

    • @pujamagar3327
      @pujamagar3327 4 года назад +3

      😊😊😊😊😊😊

    • @lmlibmb6599
      @lmlibmb6599 3 года назад +1

      हो हजुर सहि हो

  • @rimbaburana1055
    @rimbaburana1055 4 года назад +352

    अझै पनि नेत्रदाइ जस्ता निश्कपट मान्छेहरू देख्दा अात्मैदेखि सम्मान जागेर अाउछ ।🙏

  • @user-sl8go8zd8c
    @user-sl8go8zd8c 2 года назад +5

    मलाइ त यो प्रोग्राम सारै मन पर्छ ❣️🙏❣️अझै प्रगती गर्दै जानुहोस 🙏🙏

  • @chandradhami2837
    @chandradhami2837 3 года назад +1

    कस्तो आँखा नै रसाउने दृश्य सानो छँदा म नी यसरी नै गोठालो गाको साह्रै याद आयो 😭🙏सलाम छ पत्रकार दिदी हजुरलाई 😭😭🙏

  • @sanubahing3812
    @sanubahing3812 4 года назад +63

    कामको सम्मान गरौ स्यालुट छ नेत्र दाईलाई

  • @madanchhetri6445
    @madanchhetri6445 4 года назад +341

    थोरै मात्र हेर्छु भनेर भिडियो खोलेको सबै नसकी मनले नै मानेन

  • @santoshdahal2324
    @santoshdahal2324 4 года назад +12

    कति निर्दोष छौ हामी नेपाली। साचो नेपाली को हो यो कथा र पहिचन।। धयबाद हेर्नेको कथाको टिमलाई हरेक येपिसोढ जस्तै छ यो पनि सारै मनपरो।।

  • @shankarbudha9947
    @shankarbudha9947 3 года назад +6

    बिद्या मेम को बोलिमा जादु छ सहर को धुलो धुवा भन्दा हिमाल को फेड कति रमाइलो देखिन्छ कति सुन्दर खुसी लाग्यो यो कथा को फेन नै भय मत

  • @ganeshacharya620
    @ganeshacharya620 4 года назад +192

    जंगलमा पैसा भएरनी क्यार्नु होटल हुदैन । ढुङगा खाएर भन माटो खार भन ।
    मन छोयो । माने दाई तपाईको संघर्षलाई ।

  • @yogengurung6752
    @yogengurung6752 4 года назад +189

    ‘गोठ मै छोड़ेको पाठा - पाठी को आमाहरू चही अली हतार मा थिए’ त्यो दृश्य, शब्द र भाव बिध्याजी को एक आमा को स्नेह हो।

    • @devmagar2642
      @devmagar2642 4 года назад +1

      really hearth touching

    • @luckydlucky5379
      @luckydlucky5379 4 года назад

      ❤️❤️❤️

    • @dipendrakunwar2386
      @dipendrakunwar2386 4 года назад +2

      This makes Bidhya didi's narration so touching

    • @yogengurung6752
      @yogengurung6752 4 года назад

      Dipendra Kunwar Yes, she observes the scenario so deeply and narrates with emotion and conquer her fans heart.

    • @deepakrana7010
      @deepakrana7010 4 года назад

      that's why this is best .

  • @diltamang4934
    @diltamang4934 3 года назад +2

    बिद्या दिदिको खोज पत्रकारिता एकदमै राम्रो लाग्यो! धन्यवाद,

  • @rawallaxmi53
    @rawallaxmi53 3 года назад +2

    कति मीठो बोली दिदिको

  • @dailylove9592
    @dailylove9592 4 года назад +41

    हेर्दै जादा कति मिठो उदाहरण मिल्यो,,,,बिधार्थी अाए नअाएको जसरि सर ले थाहाँ पाउनु हुन्छ,,,त्यस्तै गरि थाहाँ पाईन्छ,,कति मिठो शब्द,,,

  • @narayandarlami2681
    @narayandarlami2681 4 года назад +224

    हाल म आफ्नो गृह जिल्ला पाल्पा भैकन पनि आज त्यो दोबा गाउँ, नेत्र दाइ अनि त्यहाँका भेडापालक कृषकहरुको याद आयो अनि म्याग्दिमा रहि त्यहाँका भेडापालक कृषकहरुको भेडी गोठमा गैइ बाँस बसेरै पशु सेवा प्राविधिकको रुपमा सेवा गर्ने शौभाग्य पाएको थिए आज हेर्ने कथाबाट त्यहाँका कृषकहरुको वास्तविक कथा सुन्न र हेर्न पाईयो, खुशी लाग्यो विध्या दिदी अनि सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद

  • @bimalkumar6800
    @bimalkumar6800 4 года назад +4

    यो कथा मात्रै नभएर बास्तबिकता झल्काउनु भयो सुन्दर दृश्य देखेर मनमोहित भयो दाजु को हासो र मेहनत देखेर साच्चिकै हामी गरिब छैनौ जस्तो लाग्यो मलाई पनि उहाँ संगै भएको अनुभुती भयो धन्यवाद बिद्या जि यति राम्रो दृश्य क्यामरा मा कैद गरेर दुनियाँ माझ राख्नु भएकोमा 😍😍😍😍🙏🙏

  • @banepalikanchhaa907
    @banepalikanchhaa907 3 года назад +1

    जब मैले पानीको कथा हेरे त्यसपछि लगातार भाग एक देखि यो 48 भाग सम्म आईपुगे एकदमै रमाईलो अनि दुखद सुखद समिश्रण भएको ले अनि बिध्या दिदिको प्रस्तुतिले मोहनी लगाएको छ्❤️❤️just love it हेर्ने कथा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 4 года назад +42

    लाउरेको जिन्दगी भन्दा यो जिन्दगी धेरै राम्रो सफा हावा सुन्दर बाताबरण

  • @sanjeevbantawa
    @sanjeevbantawa 4 года назад +53

    22:50 "जंगलमा अब पैसौ भएनी अब होटेल हुन्न, किनेर खाने हुन्न, अब ढुङ्गा खाइर भइन, माटो खाइर भइन".... नेत्र दाइको यो कुराले सारै मन छोयो!!!! :(

    • @KESHAB512
      @KESHAB512 4 года назад

      अरु कुरा मा हासो नलागे को यो कुरा ले निकैबेर हसायो

    • @nirmalsapkota2432
      @nirmalsapkota2432 4 года назад

      Bhadhata bhita ko khusi

  • @madanpaudel7649
    @madanpaudel7649 3 года назад +2

    दिदी को बोली मिठो, अनि भिडियो झन😍😍😍😍

  • @anildahal6720
    @anildahal6720 3 года назад +1

    सारै राम्रो लाग्यो❤️
    मगर दाइ सारै मिजासिलो ❤️🙏

  • @binodpun8351
    @binodpun8351 4 года назад +53

    आज चाहिँ हाम्रो दोबाको गाउको भेडि गोठ कथा हेर्ने अवसर दिलाइ दिनु भएकोमा हेर्ने कथा टिम र विधा दिदिलाइ धन्यवाद छ 🙏🙏🙏

  • @user-lo4jf9ei3n
    @user-lo4jf9ei3n 4 года назад +40

    मैले पनि जिबनको 10/12 बर्खा र हिउद आफ्नै गृह जिल्ला म्याग्दिमा यस्तै गोठालो गरेर बिताएको छु यो भिडियो हेरेर सार्है मन हल्का भयो म आफै म्याग्दीको जंगलतिर हिडेको अनुभुती भयो बिद्या सिस्टर र नेत्र दाजुको सार्है सरल मीठो बोली जति सुने पनि अझै सुनी रहौ जस्तो

  • @meghnsunuwar5024
    @meghnsunuwar5024 4 года назад +7

    मनै आन्नद लाग्यो हजुरको भिडियोले धन्यबाद

  • @abhijeetthapa8117
    @abhijeetthapa8117 3 года назад +1

    छोयो मन , लाग्यो खुशी / प्रस्तुति छ मिठो , तर छैन सुख- दोबा गाउँमा नेत्र दाइ र परिवारलाई/भेडी गोठ सार्दै उँधौली उँभौली ग'को ३० वर्ष। बस्तिको धेरै कथाहरु हेरेर हिमाल हाँसिरहन्छ,हाँसिरहन्छ/ जय होश /

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +112

    कति राम्रो सिन कति मीठो हाँसो अनि कति मीठो तरिकाले खुवाई अर्गानिक खाना अर्गानिक बोली अनि विद्या जि को मीठो हाँसो र राम्रो प्रस्तुति 😍😍💕🙏👍️👍️👍️

    • @salinmagar1761
      @salinmagar1761 4 года назад

      मलाई पनि राम्रो लाग्यो बोलीचाली दिदिको

    • @suryajoti3031
      @suryajoti3031 4 года назад

      🤗

  • @prabeshchhetri2170
    @prabeshchhetri2170 4 года назад +18

    सार्है राम्रो,, आफुले चाहेको काम दुख नमानी गर्नु पर्छ। दाजुलाइ आउने दिनको सुखद बनोस

  • @idovlogs114
    @idovlogs114 10 месяцев назад

    सोझो मान्छे सोझो बिचार जिन्दगि को माहोल जस्तो सुकै किन नहोस आफ्नो मेहेनतमा रमाउने मान्छे नै real hiro हो।आफ्नो पेसा मा रमाउनु सिक्नु तेसैमा परिवार को साथ हुनु झनै गजब ❤❤good episode दिजु

  • @utshavpaudel60
    @utshavpaudel60 2 года назад

    अचेल युवा पिढी को बुद्दिको ढकन खुल्दैछ र बल्ल एति राम्रो programme को चासो बढ्दै छ ।

  • @unamagar230
    @unamagar230 4 года назад +109

    हाम्रो म्याग्दी तिर को बोल्ने शैली नै माया लाग्ने मिठो बोलि😘😘😘

    • @timetracker8503
      @timetracker8503 3 года назад +2

      yekdam thik...

    • @grgsolta1012
      @grgsolta1012 3 года назад +2

      paschimi pahada dang rolpa salyan piuthan tira yestai bolinxa ho

    • @rosekc9417
      @rosekc9417 3 года назад

      म नि म्याग्दी हुम

    • @dipenpunmagar7323
      @dipenpunmagar7323 3 года назад +2

      हाम्रो रुकुम पुर्ब को सँग मिल्छ बोली 😘😀

    • @rosekc9417
      @rosekc9417 3 года назад

      @@dipenpunmagar7323 मिल्छ नि अलि अलि

  • @joshjanadangi
    @joshjanadangi 4 года назад +37

    दिदी हजूरको ।मेहनत लाई ।सलाम यती सुन्दर छ हाम्रो नेपाल है🇳🇵🇳🇵
    Visit nepal 2020 गर्नु भन्दा हजुरको वीडियो हेरे सबै नेपाल को दर्शन हुन्छ

  • @funwithslimes4420
    @funwithslimes4420 4 года назад +32

    I am from India. I never miss your Episode.Good job keep it Mam. Thanks a lot.

  • @taramankunwar9253
    @taramankunwar9253 2 года назад

    क्या मीठो कुरा ! वास्तविक/व्यवहारीक कुरो हो यो । सरकार,संविधान,एेन,नियम,सिंहदरवार, नेता,घुस्याहा,भ्रष्टाचारी,माफिया,डन, के हो थाह हुंदैन यीनलाई जसरी सरकारलाई मतलव छैन यीनीहरु बारे । यस्तै हो नेपालमा ।

  • @lilbohara810
    @lilbohara810 4 года назад +72

    पेसा प्रतिकाे माेह, लगाव, निष्ठा वाह ! सलुट छ नेत्र दाइ । २०/३० लाख अनुदान त तपाईंलाई दिनुपर्ने हो सरकारले तर दिँदैन ।

    • @devil-so4fo
      @devil-so4fo 4 года назад +3

      Yesto mehanti Ra imandar Lai paunu parne anudan k garnu gagan thapa jasto dakale khaidiyo

  • @umeshbasnet1135
    @umeshbasnet1135 4 года назад +61

    गोठाला, सारंगि वाला, कहिले त जोगि , कहिले बृद्दाश्रम का मानिस का ब्यथा हरु ल्याउनु हुन्छ्। बिधा दिदि साच्चिकै धन्य हुनुहुन्छ्। लुकेका ब्यथा हरु ल्याउनु हुन्छ, साच्चिकै सर्हानिय काम दिदि हजुर को।

  • @captengm2036
    @captengm2036 3 года назад +12

    सम्बन्धित निकायको ध्यान जाओस हाम्रो यस्तो मेहेनती हातहरुलाइ थप उर्जा र हौसला को खाचो छ किन्ने बेलामा भेडा महङ्गो भन्छौ तर दुख पनि धेरै रहेछ

  • @rokafamily959
    @rokafamily959 3 года назад

    कति gayani दाई कति सरल जीवन रुनु मन पनि लाग्ने तर यकमन् ले खुसी यस्तो innocent मान्छे प्रदेश होमिनु त पर्दैन

  • @user-pq2dm7ut8w
    @user-pq2dm7ut8w 4 года назад +65

    अाहा हाम्रो नेत्र दाईकाे बारेमा कार्यक्रम प्रसारण भएकाेले अझै खुसी लाग्याे याे दाईलाई २०५५ सालमा चिमखाेला जानेबेलामा बाटाेमा भेटेकाे थिए अाज बिदेश बाट देख्दा निकै अानन्द लाग्याे खुसी लाग्याे र सम्पूर्ण हेर्ने कथा टिम तथा स्पेसल कार्यक्रम प्रसाेता बिध्या दिदीलाई मेराे हृदय देखि नमन गर्दछु🙏🙏🙏

  • @magarniru7267
    @magarniru7267 4 года назад +31

    हेर्ने कथा दोबा (Doba)...वोहा एउटा पार्तीनिधी पात्र मात्रै हो, आफ्नै देश मा ब्याबसाय गरेर बस्ने सम्पूर्ण भेडा पालक तथा अन्य ब्याबसायी हरु मा Salute गर्न चाहान्छु ..🙏🙏👏👏

  • @badrigiri4042
    @badrigiri4042 2 года назад

    बिद्या दिदिको यो कार्यक्रम ले गर्दा कुना कन्तराको सुख दुख रमाइला नरमाइला बिषय वस्तु हरुलाइ दृश्यावलोकन गर्न पाइयको छ ।
    हजुरको यो माहान कामले सधै सफलताको शिखर चुमोस्🙏🙏🙏🙏🙏

  • @gyanpoon63
    @gyanpoon63 3 года назад

    गोठालो जिबन संघर्ष जिबन🐑🐑🐑🐏🐏🐏
    गांव घर को सम्झना 💝💖❤
    Thank you for this video. ..👍👍👍

  • @manisha.sunrisingbusiness7774
    @manisha.sunrisingbusiness7774 4 года назад +42

    सारै राम्रो भेडी गाउको कथा अनि नेत्र दाइको सरल जीवन सारै जाडो लागेछ है बीध्या दीजु लाई😍😍

  • @purnalungeli2210
    @purnalungeli2210 4 года назад +135

    सबै तिरको मगर अनि नेपालीको मिहेनत देखेर खुसी लाएर आउँछ।
    मगरहरुको मौलिक पोसाकलाई चै छोडनु भाछैन, !

  • @kumarrana4131
    @kumarrana4131 3 года назад +2

    सारै रमाइलो मगर परिवार,मगर हरु यस्तो हुन्छ के 😂😂😂😂

  • @ramharinepal9454
    @ramharinepal9454 3 года назад +1

    प्रस्तुति excellent बिध्या मेडमको

  • @devrajtamata2147
    @devrajtamata2147 4 года назад +19

    बिचारा दाइ कति सोझो हुनुहुदो रहेछ । केरे केरे भनेर बोल्ने शैली सुनेर चाहिँ सारै हासो लाग्यो ।

  • @gomumagar8923
    @gomumagar8923 4 года назад +14

    साच्चिकै बिध्या दिज्युको अाावज यति मीठो छ ! र यहाको हेर्ने कथाले साच्चिकै विभिन्न किसिमको ठाउहरु लगायत नया नयाँ कुरा हरु सिक्न र हेर्न पाएका छोैं

  • @devirai8561
    @devirai8561 3 года назад +1

    😘😘🙏🙏बिचरा दाइ गाेठालामा नै जीवन बित्ने भाे 😍😍

  • @kanxaanil1037
    @kanxaanil1037 3 года назад +1

    दिदि को पत्रकारिता असधै राम्रो छ

  • @sompun3602
    @sompun3602 4 года назад +32

    अाे हाे बीध्हा मेदम हाम्रो तिर जानू भयछ कत्ती खुशी लागो आज !! मलाइ हेरेर सारै खुशी लागो नमस्कार छ हजुरलाई!!

  • @limbujems7298
    @limbujems7298 4 года назад +20

    जब जब कथा हेर्छु तब तब मेरो बाल्यकालको याद आउँछ।सलाम छ बिध्या दिदि

  • @jeevankanxa1353
    @jeevankanxa1353 3 года назад +1

    म्याग्दीको मगर दाजुभाइको बोली नै मिठो😍😍😍

  • @rameshrai1970
    @rameshrai1970 4 года назад +53

    गाउॅले भेडी गोठाले जीवन गजब नै पो छ त है बिध्या बहिनी पनि नेपालको पुरै बिध्या लिदै .....?!!

  • @labjungmalla8634
    @labjungmalla8634 4 года назад +5

    सिस्नु बिज्यो हाहा(कति मिठो हाँशो) । बिध्या दिज्जुको हासो र स्वरमा त फिदा हुन्छु हो फिदा

  • @kalpurai1937
    @kalpurai1937 2 года назад

    हेर्ने कथा पर्खेर बस्ने गर्छु कहिले आउला भनेर । हेर्ने कथा को सबै टिम प्रती मेरो नायनो माया अनि नमन।🙏🙏🙏

  • @timromanxe2560
    @timromanxe2560 4 года назад

    सारै रमाइलो हुदो रहिछ भेडा गोठाला जीवन यो पर्देसी जीवन भन्दा अनि बैनी को कोकिल आबाज सरो सुनाउ सुनाउ लाग्ने बोलि

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 4 года назад +39

    भेँडाकै गोठालो नगरेपनि बालापनमा यसैगरी गाइ बाख्राको गोठालो चाहिँ गरियो दुख भएपनि उस्तैउस्ता मन मिल्ने साथिहरुसंग खेल्दै गोठालो गर्दाको मजै बेग्लै हुन्थ्यो। यो भिडियो हेरेर ति दिनहरुको पुनर्ताजगी भएर आयो। धन्यवाद विद्याजिको समग्र टिमलाई।

  • @ekloakhir7765
    @ekloakhir7765 4 года назад +31

    मेरो~देश,
    मेरो~आफ़ंन्तहरु;
    अनी~हाम्रो~कथाहरु ।🥰😍😘💕

  • @panthiagricultural4402
    @panthiagricultural4402 2 года назад

    लुट्न छाडेर नेत्र दाइ ले जस्तो मेहनत गरेर
    खानि हो भनि देश आज काहा पुग्ने थियो
    #सलाम छ नेत्र दाइ 🙏

  • @khagprasadgharti5441
    @khagprasadgharti5441 Год назад +1

    nepalko yesta bastabik jiban yapan ko katha ramro chha mero gauko yad aayo sampurna teamlai dhannyabad

  • @mineshgurung1030
    @mineshgurung1030 4 года назад +11

    भेडी गोठ्को आफ्नै कथा छ, हेर्ने कथा को नजरमा पर्नु र समावेश गर्नु सारै राम्रो कुरा हो ! कथा राम्रो सँग समिटिएको छ्, जस्का लागी सम्पूर्ण हेर्ने कथा टिमलाई धन्यवाद छ ! भेडी गोठ हेर्दा रहर लाग्ने तर समस्या र दुखको पेशा हो । व्याक्तिगत जिवन बाहिरी सन्सारबाट ओजेल पार्नु हो ! र अझै पनि भेडी गोठालोको भित्री कथा, समस्या, दुख सुख समिटिएन कि झै लागेको छ ! यो कर्मको कुनै समाजिक जिवन हुँदैन, जङल भिर असिना पानी हुरी केहि भन्ने नै छैन ! त्यसैले समाजबाट पनि यो पेशा ज्यादै अपहेलित छ ! साथै प्रत्यक वर्ष चितुवा, स्याल आदी बाट उल्लेख्य मात्रमा भेडा बाख्रा मारिन्छ्न्, लेकाली विषले पनि धेरै मर्ने गर्छ ! यि र नयाँ प्रविधी र तरिकाबाट सन्चालनका उपायहरु बारे केलाएको भए राम्रो हुन्थ्यो !

  • @kulbahadurrayamajhi569
    @kulbahadurrayamajhi569 4 года назад +20

    कति रमाइलो हाम्रो नेपाली पन त्यो जागर त्यो निस्वार्थी वोली अनी हासो कति मिठो हाम्रो देश तर वैमान र फटाहरुको जालझेलमा जेलियो के गरौ गरिव र दुखिको नाममा लुटिएको देश

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 13 дней назад

    यो मुस्कानमा नत केही छलकपट छ, नत केही स्वार्थ, नत केही प्राप्तिको आशा, सच्चा मन, सफा ह्रदय, यहिँ नै हो सच्चा नेपालिको पहिचान।

  • @hope6527
    @hope6527 3 года назад

    साँच्चै कति इमान्दारी उहा नेत्र दाइ साँच्चै मन छोयो दुख शुख यस्तै हो जिन्दगी

  • @doyouknow2214
    @doyouknow2214 4 года назад +35

    घर जाँदा गोठालो गएको याद दिलाई दिनु भएकोमा हेर्ने कथा टिमलाई धन्यवाद
    One of the best episode of this channel😍

  • @Lovely-sharma411
    @Lovely-sharma411 4 года назад +28

    अत्यन्तै सुन्दर भनाइ गन्ने होईन चिन्ने हो पाँग्रे साङ्रे च्यास्ग्रे आयो भनेर चिन्ने हो ।।अत्यन्तै प्रेमल सुन्दर

  • @surajtembe3166
    @surajtembe3166 3 года назад

    लमजुङ तिर को भेडा बाख्रा गोठ तिर पनि जानु कति रमाइलो छन् ।

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 3 года назад

    बिध्या चापागाइन दिदी लाई धेरै धेरै धन्यवाद म पनि आज भन्दा ९ साल पहिले भेडा बाख्रा गोठालो गरेको ८ बर्ष सम्म अहिलेसम्म परदेश मै छु दु:ख त धेरै होन्छ हेर्न लाई सजिलो होन्छ जुन काम पनि तर गर्ने काम गारो नै होन्छ 🙏🙏🙏

  • @chonghangrai4670
    @chonghangrai4670 4 года назад +6

    यो पो हो त असली काम,जहाँ यथार्थ खोजी खोजी खोलिन्छ अनि बोलिन्छ!

  • @sunilarayeewowdaikstormrot9178
    @sunilarayeewowdaikstormrot9178 4 года назад +22

    साह्रै मन पर्ने कथा = हेर्ने कथा😍😍 दिदी धेरै खुसी लाग्यो पहिले हाम्रो तिर नि आउनुहुन्थ्यो आजभोलि जडिबुटी मासिने डरले ल्याउन दिन छोड्यो ।त्यो दिनको याद दिलाईदिनु भयो दिदि❤️❤️❤️

  • @santoshadhikari7811
    @santoshadhikari7811 3 года назад +1

    म हेरदै छु कास्की पोखरा बाट 🙏🇳🇵👏

  • @sklama2942
    @sklama2942 3 года назад +1

    यस्तो जीवन्त कथाको लागि टिमलाई मुरि मुरि धन्यबाद!!! फेरि पनि यस्तै कथाहरुको अपेक्षा🙏🙏🙏

  • @annapurnambycdoba5500
    @annapurnambycdoba5500 4 года назад +76

    Thank you Bidhya Sis, I am feeling nostalgia. मेरो पनि जिन्दगी यसरी नै यहि बनपाखामा बितेको थियो। काम अवश्य दुःख छ तर अहिले मलाइ सुख के लाइ भन्ने परिभाषा खोज्न मन लाग्छ। म अहिले नेपालमा सोचिएको के के नै होला जस्तो युरोपियन जिवन बिताइरहेको छु, भौतिक सुख भनिने बस्तुहरुको उपभोग गरिरहेछु तर जिवन सुख छैन। आज भन्दा बीस बर्ष अघि यहि गाउमा यसरी नै जिवन बिताउदाको मिठो निन्द्रा म अहिले पाउन सक्दिन। धन्यवाद बिद्या बहिनी मेरो गाउ अनि नेत्र मामाको कथा कभर गर्नुभएकोमा।

  • @karnasunam5942
    @karnasunam5942 4 года назад +7

    असली जिबन को कथा!! Thank you विध्या मेडम

  • @sonkumarkhalingofficial.160
    @sonkumarkhalingofficial.160 2 года назад

    मलाई असाध्यै मनपर्ने नेपालको youtube channel कति राम्रो प्रस्तुति ग्रामिण भेकको सुख-दुःखलाई समेटेर हेर्ने कथा बनाइदिनु भएका " हेर्ने कथा ययुट्युब च्यानललाई धेरै माया अनि सम्मान❤️।much love from sikkim.

  • @ashishbudha9914
    @ashishbudha9914 4 года назад

    यो दाइको स्वरले यो कार्यक्रम धेरै हेरिसके अझै हेर्न मन लाग्छ । धेरै राम्रो छ । बिध्या दिदिको पनि प्रस्तुती best छ ।

  • @khatripuspalal5934
    @khatripuspalal5934 4 года назад +5

    दुख भए पनि हासी खुशीको जिन्दगी रहिछ मलाई तेहि रमाइलो लाग्यो

  • @purnabahadurkhatri8486
    @purnabahadurkhatri8486 4 года назад +17

    चाडबाड .... यै हेर्नुपर्च।...... बाह्रै काल .....। यी तमाम दुखका बीच बीचमा स्वस्फूर्त हांसाे हांस्ने नेत्र दाइलाइ सलाम गरें। कति निष्कपट मन अनि निष्कलङ्क जिन्दगी । हाम्राे जिल्ला म्याग्दीमा अाइ यति उत्कृष्ट एपिसाेडकाे छायाङ्कन गर्नुभएकाेमा विद्या दिदीप्रति अाभारी छु ।

  • @bambahadursherpali8939
    @bambahadursherpali8939 3 года назад

    कति हेर्ने कथा हेरेर रूनु मात्रै अाज चाहिँ मस्त हास्न पाइयाे ।

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 2 года назад

    नेत्रदाइ जस्ता निश्कपट मान्छेहरू देख्दा अात्मैदेखि सम्मान जागेर अाउछ

  • @nabinsharma2930
    @nabinsharma2930 4 года назад +12

    आसा दि , आस्मा दि बिद्या दि , अनि गुरु जि , जीवन दाइ सबै जना लाई धेरै धेरै मिस गरेको छु है ।
    Mah beni bata poudel vai hai . Guys🙏🙏🙏🙏🙏

  • @badalsunar9373
    @badalsunar9373 4 года назад +19

    धेरै रमाइलो लाग्यो मगर दाजु को कुरा हरु र जिन्दगी अनि साथै सुन्दर दृश्यले मनै लोब्यायो धन्यवाद हजुर।।

  • @asmitthakuri1927
    @asmitthakuri1927 4 года назад +1

    नेत्र दाइ एक्दम सोजो र इमान्दार अनि बोली एक्दम मिठो दाइ को

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 3 года назад

    पत्रकार बहिनीले अति दुख गरि विभिन्न ठाउँमा गएर अति अर्गानिक अप्डेट गर्नु हुन्छ र हामीलाई जानकारी र खुशी दिनु हुन्छ धेरै धेरै धन्यवाद

  • @vshaltamang1279
    @vshaltamang1279 4 года назад +46

    He is so happy. smiling and laughing when he tells his story. He looks younger than his ages and much healthier than city people.

  • @tulmagar9687
    @tulmagar9687 4 года назад +3

    विद्या चापागाईं बहिनी र क्यामेरा म्यान लाई धेरै धेरै धन्यवाद धेरै खुशी लागेको छ नेपाल को ठाउँ ठाँउ को कुरा हरु बुझ्न् देखिन पएको छ हजुर्हरुको मर्फत र यूटुव को साहेतामा

  • @Aasl.
    @Aasl. 2 года назад +1

    युटुबमा भेटिने उत्कृष्ट कथा,बिद्ध्या दिदिको हेर्ने कथा।

  • @ZIGGLER10
    @ZIGGLER10 3 года назад +1

    सँगर्ष नै सँगर्षले भरिएको जीवन।। अनि दिदीको कथा वचनको आनन्द छुट्टै छ।।🙂

  • @amargc925
    @amargc925 4 года назад +19

    धेरै मन छुने भिडियो लिएर अाउनु हुन्छ