💝💝💝 "विकास हुन्छ देशमा उन्नतिमा जुटेउँ भने" सम्मान छ पौरखी पाखुरा र मिहिनेतिहातहरुलाई। -जय जवानी जय किसानी ! -मैत्री मङ्गलम ! -जय बुद्ध ! -अरुण गुरुङ्ग लामिस्वारा फेदीखोला हाल अमेरिका 💝💝💝
धेरै नै राम्रो कार्य ! विदेशमा सिकेको ज्ञान र कमाएको पैसा आफ्नै देशमा लगानि गरेर आफु पनि बन्ने अनि केहिले मानिसले काम पनि पाए र देशको पैसा देशमा रहने यस्तो कार्य गर्ने टीमलाई नै मुरीमुरी हार्दिक धन्यवाद ! अझ धेरै सफलता मिल्दै जावोस शुभकामना ! मोहन खत्री हाल: बेल्जियम 🇧🇪
ल बधाई छ , मेरो छोरी ज्वाई नाति नातिनीहरू छोरा बुहारी ले पनि यो भिडियो हेरेर आफ्नो भेषभुषा संस्कृति देश मा फर्कनु पर्छ अष्ट्रेलिया भन्दा नेपाल धेरै राम्रो छ सबै सबै नेपाली नेपाल फर्कनु पर्दछ सबै सबै को बुद्वि पलाओस ॐॐॐ जयहोस भिमेश्वर ॐॐॐ
विशेषत बधाई तथा सफलताको शुभकामना छ कृषक साथीहरूलाई। विदेशमा आफूले जानेको सिफ ल्याएर स्वदेशमै अझै बृहत रूपमा लागू गर्नुभएछ अत्यन्तै खुसी लाग्यो मलाई तपाईँहरूको अर्गानिक पाराले उत्पादन गरेको तरकारी प्रकाशपुर बजारमा आइपुगेको छ भन्ने थाहा छ मलाई र मैले पनि खाको छु। साथै रेकर्ड खबरका कृष्ण सरलाई पनि धेरै धेरै धन्यवाद छ। 🇳🇵
बधाई छ धेरै कृषि उद्यमी युवाहरूलाई ! फार्म हेर्दा राम्रो लाग्यो, उन्नत ढंगले खेती बाली गरेको देखियो । यसबाट अरूले पनि सिक्नेछन् । सुन्दर कृषि फार्म साँच्चै सुन्दर होस् ! जय कृषि ! जय युवा !!
सबैले गरे बेचिन्छ झोले ज्यु,उत्पादन लागत कष्ट ज्यादा छ,कम लागतमा उत्पादन भएको भारतिय तरकारी गाडिका गाडी आउछन,यस्तोमा कसले काम गर्न सक्छ,देशमा हरेक समस्या छन बिउबिजन,यातायात,पानी
हामी नेपालिलाई कहाँ फुर्सद छर? अरुको करा काट्ने ,खुट्टा तान्ने मात्र त छ नि बानि ,हामिलाई त अरुको नोकर बन्न बिदेसिको गुलामि बन्न मन लाग्छ सबै मिलेर यस्तो ठूलो नसके नि सानो तिनो व्यबसाय गरे त हुने नि
Jagga tukura parera bikri garni dalal haru hera uba vaneko kasto hunu parx ani rajniti garni uba hera desko lagi ke ho hamle dinu parni Hajur haruko kam ma kasaiko akha nalagus pasupati nath le asirbad di rakhun
💝💝💝 "विकास हुन्छ देशमा उन्नतिमा जुटेउँ भने"
सम्मान छ पौरखी पाखुरा र मिहिनेतिहातहरुलाई।
-जय जवानी जय किसानी !
-मैत्री मङ्गलम !
-जय बुद्ध !
-अरुण गुरुङ्ग लामिस्वारा फेदीखोला हाल अमेरिका 💝💝💝
धेरै नै राम्रो कार्य ! विदेशमा सिकेको ज्ञान र कमाएको पैसा आफ्नै देशमा लगानि गरेर आफु पनि बन्ने अनि केहिले मानिसले काम पनि पाए र देशको पैसा देशमा रहने यस्तो कार्य गर्ने टीमलाई नै मुरीमुरी हार्दिक धन्यवाद ! अझ धेरै सफलता मिल्दै जावोस शुभकामना !
मोहन खत्री
हाल: बेल्जियम 🇧🇪
खुसि लाग्यो नेपाली हरू ले पनि खेती किसान आधुनिक तरिका बाट सुरू गर्दै रहेछ र आम नेपाली नागरिक हरू पनि यसरी नै सचेत भएर आत्मार्निभर बन्ने कोसिस गरौं।
ल बधाई छ , मेरो छोरी ज्वाई नाति नातिनीहरू छोरा बुहारी ले पनि यो भिडियो हेरेर आफ्नो भेषभुषा संस्कृति देश मा फर्कनु पर्छ अष्ट्रेलिया भन्दा नेपाल धेरै राम्रो छ सबै सबै नेपाली नेपाल फर्कनु पर्दछ सबै सबै को बुद्वि पलाओस ॐॐॐ जयहोस भिमेश्वर ॐॐॐ
यो होनि असलि कृषक र देशबासि युवा साथि हरु ❤good job❤
एकपछि अर्को गरि दुहुनो दुख को फल नटुटोस परिश्रम को लागी धन्यवाद छ ।
विशेषत बधाई तथा सफलताको शुभकामना छ कृषक साथीहरूलाई। विदेशमा आफूले जानेको सिफ ल्याएर स्वदेशमै अझै बृहत रूपमा लागू गर्नुभएछ अत्यन्तै खुसी लाग्यो मलाई तपाईँहरूको अर्गानिक पाराले उत्पादन गरेको तरकारी प्रकाशपुर बजारमा आइपुगेको छ भन्ने थाहा छ मलाई र मैले पनि खाको छु। साथै रेकर्ड खबरका कृष्ण सरलाई पनि धेरै धेरै धन्यवाद छ। 🇳🇵
Good job
बधाई छ धेरै कृषि उद्यमी युवाहरूलाई ! फार्म हेर्दा राम्रो लाग्यो, उन्नत ढंगले खेती बाली गरेको देखियो । यसबाट अरूले पनि सिक्नेछन् । सुन्दर कृषि फार्म साँच्चै सुन्दर होस् !
जय कृषि ! जय युवा !!
Good job ...
khusi lagyo brother ko kam ani bichar
Good job brother's very nice thanks.
Good job 👍
ati smaran yogya yubaharu lagi safalko Shuvakamana.....
great❤❤❤❤❤❤😮😮😮😮😮😮
Kati ramro bichar. Salute xa.
पार्टीको झण्डा बोकेर हिडनु भन्दा यस्तो राम्रो काम गर्नु अति उत्तम उपाय हो धन्यवाद
धेरै राम्रो
आहा राम्रो उदाहरणीय
Good job, ramro soch keep it up .
Good job bro
Wow god job brother
Nice bro
Great
Good luck job brother 👍👍👍👍👍👏👏👏👏👏
Wow kati ramro ho lagaune tarika argaanik mall bishadi yukta tarkari kheti dheraii khusi lagxa hamro daaju vaile bujera nepalmaii kehi gardaii hununxa yo sabaile siknuparne sikhaya ho ajaii pragati gardaii janu
Well done 👍🏽
❤❤ GOOD JOB❤❤
Nice job brother .. jainepal
I like it very much
Good job sir
Good luck 👍🏻 sir
Ramro lago
Wow yo honi ta
मलाई पनि यस्तै गर्ने मन छ
हेर्ने कथा पछि पो हजुर हरु पर्नु भयो कि कसो
Congratulations!!!Aune Ho herna vegetable garden
❤❤❤
Sir ma pani 4/5 bigha jagga bhara ma liyera bewasaik tarkari kheti garna chahanxu kati lakh bata suru garda ramro hunx
यो होनी त तरिका । पार्टीको झण्डा बोक्न छोडेर सबै नेपाली ले यस्तै काम गर्नी हो भने देशमा बेरोजगार कोहि बस्नु पर्दैन ।
सबैले गरे बेचिन्छ झोले ज्यु,उत्पादन लागत कष्ट ज्यादा छ,कम लागतमा उत्पादन भएको भारतिय तरकारी गाडिका गाडी आउछन,यस्तोमा कसले काम गर्न सक्छ,देशमा हरेक समस्या छन बिउबिजन,यातायात,पानी
@goresaud8261 तपाई जस्ता झोले हरुले गर्दा हरेक काममा बाधा पर्छ ।
हामी नेपालिलाई कहाँ फुर्सद छर? अरुको करा काट्ने ,खुट्टा तान्ने मात्र त छ नि बानि ,हामिलाई त अरुको नोकर बन्न बिदेसिको गुलामि बन्न मन लाग्छ सबै मिलेर यस्तो ठूलो नसके नि सानो तिनो व्यबसाय गरे त हुने नि
@Madan.Thapa-Magar उद्योग खोल्यो भने पार्टिका झोलेलाई जागीर दिनुपर्छ । पार्टिका झोले लाइ जागीर दियो भने यूनियन खोलेर उद्योग ध्वस्त पार्छन् ।
भ्रष्टचारी चोर नेता ले कमिशन खाएर भारतीय उत्पादन भिताउँछ र स्वदेशी किसान लाई डुबाउँछ साथै मल बीउ पनि महंगो गराउँछ
अत्ति उत्तम उधमशिल बनौ स्वरोजगार बनौ।
Alik din maa mero tarkari lea market paiena banera narunu hai nepal maa j gardha ni ramro hundina. Because of political 😢😢
✔️✔️✔️👍👍👍
darai kamayera farkeya raixau daju vai haru aafu bides gayera kamayera ayepaxi gaff nahanda hunxa
Herne katha ma dekhya thiye
❤🙏
Man bhayar ra hunna hajur paisao chainchha😂😂
तर त्यहां हानिकारक बिषादि परयोग हुन्छ कि हुंदैन?
नेपालमा कृषि विकास पछि पर्नुको सही कारण कसले बताउला ?
Jhole kishan,bazar asunischit,krisi lone jasto lagxa malai chai
Nepal maa market ko system xaina bro alik din maa yaie media maa mah dubea faciyo nabannu holaa
भाइ सबै ले एउटै काम गर्यो ब्जने ब्यापार चल्दैन
Thik x dai ma Bidesh bat farke paxi tapai sang ma krishi sikn Aauxu
Same Think 🤔🤔
कुरा बुझिस बिबेक भन्ने पत्रुकार बादर लाज सरम छैन तलाई
Afule kati dukha garer utapadan gariyeko hunexa tar bechane belanarule bhau toker lanxa yo na maja
Jagga tukura parera bikri garni dalal haru hera uba vaneko kasto hunu parx ani rajniti garni uba hera desko lagi ke ho hamle dinu parni
Hajur haruko kam ma kasaiko akha nalagus pasupati nath le asirbad di rakhun