एभोकाडो खेती प्रविधि || Commercial Avocado Cultivation in Nepal
HTML-код
- Опубликовано: 11 июл 2021
- एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ । मध्ये अमेरिका र मेक्सिकोमा उत्पति भएको यो एक राम्रो नगदे फल हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । प्रयाप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् ।
नेपालीमा घिउ फल भनिने एभोकाडो भलै २०२८ सालमा नेपाल भित्रिएको भने पनि हालसम्म नेपालमा सर्वपरिचित फल होइन । धनकुटाको पाख्रीबासमा कृषि अनुसन्धान केन्द्र खोल्नुभन्दा अघि नै २०२८ सालमा सम्भाव्यता अध्ययनको क्रममा ब्रिटिसहरूले यसलाई नेपाल भित्र्याएका हुन् ।
#Farming #agriculture #avocado #gheufal
धेरै राम्रो फलकाे बारेमा जानकारी गराउनुभयाे धन्यवाद हजुर ।
Good
Nice
Dherai ramro video banaunu vako Cha. Thank you. 👍
❤❤
Thanks for the valuable information
नमस्ते !
मेरो बिरुवाको जरामा पाउडर जस्तो निस्केर पातहरु सुकेर गएको छ। सायद मरेको जस्तो छ। केही उपाय भए जानकारी दिनु होला। स्थान: महाराजगन्ज, काठमाडौं
एभोक्याडो कति प्रकारका हुन्छन् ?? नेपाल को हावापानी अनुसार हल्का कालो वा ब्राउन कलर हुने एभोक्याडो लगाउन हुन्छ कि हुदैन, र त्यसको ब्यबसायिक खेति गर्न बिरुवा कहाँ पाइन्छ जानकारी दिनुभए आभारी हुनेथिएँ धन्यवाद 🙏
Yobiruwa kunthauma
Paeencha
Kanteknambar katlho
xa maile pani lagako xu 50 bot 1 year vayo tara ali ramro sanga fastayera aayena hajur hiudo samayema mal dina milxa ta?
बिरुवा काहा पाइन्छ।
Sir from where can we get plants can we do air layering in the plants
Katxat garne samaya kahile ramro hola
i am from Butwol
yasko biu kahaa paainxa
Namskar hajur Avocado khetee hamro kavre Dhulikhel tira lagye ke hola
Hamikaha pani botharu hukeua ksha birua pani chha bachnu chha
Moile 7 barsa agadi 2ota bot lagako thiyo tara yeutama majjale falxa eutama sano sano chichilamai jharxa ra ali ali baki bkayeko poni size baddaina yo k karan hola
Is this fruit available in achcham please anyone have any information
I need some plant..
How to care yong plants above 3year old
मेरो केही एभोकाडोका बोटहरुछ्न बोट्का पातहरुखुम्चिने फल कुहिने र झर्ने भएको छ ।उपचार विधि के होला?जानकरी पाउ sir .
Sir from where we can get literature of this plantation
sir malae 500 ota jati plants chahiyo hass jat ko avocado
Yeslae kun time ma mal dine ho
kasri chinne hass jatko ho vani biruwama
यसको खेति गरेर नेपालमा बजार छ कि छैन होला? यसको खेति बाट जिवन निर्बाह हुने संम्भाना छ कि छैन।हजुर संग कहां भेट्न सकिन्छ कुन जिल्लामा हुनुहुन्छ र कसरि भेट्न सकिन्छ।
कुन बिरुवा ठूलो बोट भएर फूल्दैन ।फल्दैन किन ? धेरै फूल्छ फल लाग्द खास समस्या हो के हो
Thank you. Kathmandu ma avocados ko biruwa kinne thau ka ho ?
GreenEconomyNepal nursery..
कृपया बिरुवा कसरी उपलब्ध गर्न सकिन्छ
Sir hajur sanga dhankuta ko avocado krishak ko contact number Ani Naam Cha vane, pls dinu hola.
Thank you 🙏
साथमा फाेन न, राखिदिनुन काहा पाईन्छ बिरुवा मलाई पनि खेति गरन मनछ
Jag bhadur ji tapaile biruwa kaha bata lidai hunuhunxa ?
साथमा फाेन न, राखिदिनुन काहा पाईन्छ बिरुवा
यसको बिरुवा चाहियकाेछ मलाई त
यस्को बोट ठुलो छ कसरी टिप्ने होला थाहा पाउन पाए हुन्थ्यो
कुन कुन जातकाे लाउदा राम्रो हुन्छ? सर
Raj Ji, tapailai ktm ma ka seed kinne thau tha xa ? kasto kasto jaat ko pauxa taha ?
Grafted avocado plants available xa . I need avocado plants
Sir, we don't sell plants however we can recommend place. Please drop your area.
@@ekishaan9122 any plant suppplier for arghakhanchi or rupendehi?
@@justfortreks cha bandhu! Kati quantity ho?!
फुलेर पनि नअडिनु को कारण के होला
Same here
टपइक।ेघरघरम।पनिछकिकेह।े