eKishaan
eKishaan
  • Видео 11
  • Просмотров 279 285
एभोकाडो खेती प्रविधि || Commercial Avocado Cultivation in Nepal
एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ । मध्ये अमेरिका र मेक्सिकोमा उत्पति भएको यो एक राम्रो नगदे फल हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । प्रयाप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् ।
नेपालीमा घिउ फल भनिने एभोकाडो भलै २०२८ सालमा नेपाल भित्रिएको भने पनि हालसम्म नेपालमा सर्वपरिचित फल होइन । धनकुटाको पाख्रीबासमा कृषि अनुसन्धान केन्द्र खोल्नुभन्दा अघि नै २०२८ सालमा सम्भाव्यता अध्ययनको क्रममा ब्रिटिसहरूले यसलाई नेपाल भित्र्याएका हुन् ।
#Farming #agriculture #avocado #gheufal
Просмотров: 56 321

Видео

प्रांगारिक आलु खेती: फाइदा, सम्भावना र चुनौती || अर्गानिक आलु खेती || Organic Potato Cultivation
Просмотров 6003 года назад
प्रांगारिक आलु खेती: फाइदा, सम्भावना र चुनौती || अर्गानिक आलु खेती || Organic Potato Cultivation आलु नेपालको चौथो प्रमु खाद्य बालि हो | पहाडी तथा हिमाली क्षेत्रमा यसको उत्पादन प्रांगारिक तरिकाले गरेको भेटिन्छ | मौसम अनुसार तराई को समथर फाट देखि उच्च पहाडी भेगको ४४०० मि. को उचाई सम्म यसको खेती गरेको पाइन्छ | for more information visit : www.ekishaan.com #organicfarming #potato Late blight of pot...
किवी फल सम्बन्धि सम्पूर्ण जानकारी || Every thing you need to know about Kiwi Fruit
Просмотров 8 тыс.3 года назад
किवी फल (Kiwi Fruit) लहरामा फल्ने बहुबर्षीय, हिउँद महिनामा पात झर्ने भएकोले हिउँदे तथा पतझर फलफूल अन्तर्गत पर्दछ। किवी फलको बहुउपयोगी गुणले गर्दा संसारको सबै फलफूल भन्दा उत्कृष्ट फलको रुपमा चिनिएको छ। यो फलको खेती तथा उपभोग दर विस्तार हुदैछ। यसलाई शुरुमा चाईनिजमा गुजबेरी भनिन्थ्यो भने पछि न्यूजील्याण्डको राष्ट्रिय चरा किवीको नामबाट यस फलको नामाकरण कीवी गरिएको हो। नेपालको पूर्वी पहाडी जिल्लाहरुम...
काक्रो तथा फर्सी बालीको औसा किरा र ब्यबस्थापन बिधि || Fruit fly in Cucurbits and it's Management
Просмотров 2,2 тыс.3 года назад
काक्रो तथा फर्सी बालीमा लाग्ने औसा किरा र ब्यबस्थापन बिधि , Fruit fly in Cucurbits, fruits fly and its management In this video you will get to know about fruit-fly and different management practices to control.
बेमौसमी तरकारी खेतीको लागि प्लास्टिक टनेल || Plastic Tunnel for off season Vegetable ||
Просмотров 61 тыс.3 года назад
बेमौसमी तरकारी खेतीको लागि प्लास्टिक टनेल || Plastic Tunnel for off season Vegetable किन आवश्यक छ? कस्तो जग्गा छनोट गर्ने ? धयान दिनु पर्ने कुरा के के हुन् ? कस्ता कस्ता तरकारी लगाउन सकिन्छ ? यी सबै प्रश्नको उत्तरका लागि यो भिडियो अन्तिम सम्म हेर्नु होला | ~धन्यावाद~ eKishaan Connect with us!! ekishaan ekishaan
राष्ट्रिय कृषि नीति २०६१ || National Agriculture Policy 2004 || लोकसेवाको लागि अति उपयोगी
Просмотров 9 тыс.3 года назад
लोकसेवाको लागि अति उपयोगी राष्ट्रिय कृषि नीति २०६१|| लोकसेवा तयारी कृषि क्षेत्रमा तर्जुमा भएका र नयाँ तर्जुमा हुने वस्तुगत तथा विषयगत नीतिहरू यसै नीतिबाट निर्देशित हुने छन् । कृषि शब्दले बाली, वागवानी, पशु पन्छी, माछा आदि कृषिका सबै उप-क्षेत्रसँग सम्बद्ध उत्पादन, उद्योग एवं व्यवसायहरु समेत जनाउँछ । Please subscribe our Channel for Agriculture related Information. Connect with us on: Facebook: f...
बोयर बाख्रा पालन || Boer bakhra palan
Просмотров 3,3 тыс.3 года назад
बोयर बाख्रा पालन || Boer bakhra palan || Boar Goat Production Guide in Nepali
कुरिलो खेती प्रविधि | ekishaan
Просмотров 136 тыс.3 года назад
This video is about Cultivation guide of Asparagus. For more info visit : ekishaan.com/asparagus-cultivation/ #kurilokheti Follow us on: www.ekishaan.com ekishaan EKishaan
टमाटरका प्रमुख रोग र व्यवस्थापनका उपायहरू || Major Diseases of Tomatoes with Control ||
Просмотров 8653 года назад
टमाटरका प्रमु रोग र व्यवस्थापनका उपायहरू || Major Diseases of Tomatoes with Control The video shows major diseases of tomatoes under both open and protected(Tunnel) condition with different management practices to prevent and control those kind of diseases so as to improve the productivity and profitability. Special thanks; Arjun Neupane Surya Prakash Dangi Bipin Aryal Follow us on: website: ww...
Biofloc माछा पालन प्राबिधि || Biofloc fish farming
Просмотров 5893 года назад
Biofloc माछा पालन प्राबिधि || Biofloc fish farming यस भिडियोमा biofloc माछा पालन सम्बन्धि सम्पूर्ण जानकारी छ| This video is about biofloc fish farming technology. For more information visit: www.ekishaan.com
खुर्सानीमा 3G cutting कसरी गर्ने ?|| 3G cutting in chilli|| 3G Cutting
Просмотров 1,2 тыс.3 года назад
खुर्सानीमा 3G cutting कसरि गर्ने ? , 3G cutting in chilli, 3G Cutting खुर्सानीको उत्पादन कसरी बढाउने ? अकबरे खुर्सानीमा 3G cutting 3G Cutting technique how to do 3g cutting? whyto do 3g cutting

Комментарии

  • @hamlaibaalvlog6339
    @hamlaibaalvlog6339 Месяц назад

    ❤❤

  • @user-bw6qs1uo2l
    @user-bw6qs1uo2l 2 месяца назад

    टनेल पलास्टीक कत्ती मुल्य पर्छ जग्गा २० मिटर ठाउम

  • @manchhetri5411
    @manchhetri5411 2 месяца назад

    Good

  • @RamNathSubedi
    @RamNathSubedi 2 месяца назад

    Great 👍 work

  • @Everestpool2000
    @Everestpool2000 2 месяца назад

    एभोक्याडो कति प्रकारका हुन्छन् ?? नेपाल को हावापानी अनुसार हल्का कालो वा ब्राउन कलर हुने एभोक्याडो लगाउन हुन्छ कि हुदैन, र त्यसको ब्यबसायिक खेति गर्न बिरुवा कहाँ पाइन्छ जानकारी दिनुभए आभारी हुनेथिएँ धन्यवाद 🙏

  • @lekhanathkhaniya1223
    @lekhanathkhaniya1223 2 месяца назад

    Katxat garne samaya kahile ramro hola

  • @user-os5tw6gp4q
    @user-os5tw6gp4q 5 месяцев назад

    काम गर्न पाउँछ?

  • @user-bw6qs1uo2l
    @user-bw6qs1uo2l 6 месяцев назад

    नेपालमा पलास्टीक कहाँ पाउछ सर ठेगाना दिनुहोस्

  • @kuntitiwari890
    @kuntitiwari890 6 месяцев назад

    Kun Mal halne

  • @nawathapa4038
    @nawathapa4038 6 месяцев назад

    xa maile pani lagako xu 50 bot 1 year vayo tara ali ramro sanga fastayera aayena hajur hiudo samayema mal dina milxa ta?

  • @KalpanamuskoteMagar-bs6pp
    @KalpanamuskoteMagar-bs6pp 7 месяцев назад

    Thank you sir

  • @VinayaShakya
    @VinayaShakya 9 месяцев назад

    नमस्ते ! मेरो बिरुवाको जरामा पाउडर जस्तो निस्केर पातहरु सुकेर गएको छ। सायद मरेको जस्तो छ। केही उपाय भए जानकारी दिनु होला। स्थान: महाराजगन्ज, काठमाडौं

  • @KrishnaAcharya-ow6rq
    @KrishnaAcharya-ow6rq 10 месяцев назад

    फुलेर पनि नअडिनु को कारण के होला

  • @dilipkumarchaudharydilipku7332
    @dilipkumarchaudharydilipku7332 10 месяцев назад

    कृपया बिरुवा कसरी उपलब्ध गर्न सकिन्छ

  • @lakpachhirisherpa8173
    @lakpachhirisherpa8173 10 месяцев назад

    Yobiruwa kunthauma Paeencha Kanteknambar katlho

  • @user-vc2wk7cz7u
    @user-vc2wk7cz7u 11 месяцев назад

    Hamikaha pani botharu hukeua ksha birua pani chha bachnu chha

  • @FamilyAccount-qh4fz
    @FamilyAccount-qh4fz Год назад

    टपइक।ेघरघरम।पनिछकिकेह।े

  • @mandiraadhikari7431
    @mandiraadhikari7431 Год назад

    सत

  • @yamunadasisabitri1703
    @yamunadasisabitri1703 Год назад

    धेरै राम्रो फलकाे बारेमा जानकारी गराउनुभयाे धन्यवाद हजुर ।

  • @dineshgurung8114
    @dineshgurung8114 Год назад

    Arey yo taw hamro tira dherai hunxa tara hamlai wasta hudaina

  • @suryatamang5321
    @suryatamang5321 Год назад

    मलाईपनि कुरियो खेती गर्नु मन लाग्यो अहिले थोरै मात्र रोपेर हेर्ने ईच्छ छ एक रोपनी सम्मा बाट सुरू गर्नु सकिन्छ र?

  • @narabahadurgurung6705
    @narabahadurgurung6705 Год назад

    मेरो केही एभोकाडोका बोटहरुछ्न बोट्का पातहरुखुम्चिने फल कुहिने र झर्ने भएको छ ।उपचार विधि के होला?जानकरी पाउ sir .

  • @Kamalamalla-pi3jg
    @Kamalamalla-pi3jg Год назад

    Pollination nahudai ko bharkharko chichila kuhinu ko solution vandinu nw

  • @niruthapa1660
    @niruthapa1660 Год назад

    yo danai ko naam k hola sir

  • @bhanurana-fw2nr
    @bhanurana-fw2nr Год назад

    कहाँ पाइन्छ होला पलासटीक

  • @jayabahadurkarki144
    @jayabahadurkarki144 Год назад

    Thanks for the valuable information

  • @surendraphuyal8252
    @surendraphuyal8252 Год назад

    Nice

  • @gopalchaulagain4715
    @gopalchaulagain4715 Год назад

    बिरुवा काहा पाइन्छ।

  • @depaksoni1607
    @depaksoni1607 Год назад

    दैलेखमा कस्तो हुनछ

  • @janakbbist
    @janakbbist Год назад

    Very nice

  • @sandeshmanandhar5143
    @sandeshmanandhar5143 Год назад

    Sir number plz i call you sir

  • @labinrai2905
    @labinrai2905 Год назад

    संखुवासभा मा खेती कस्तो हुन्छ।

  • @hemrai9361
    @hemrai9361 Год назад

    kasri chinne hass jatko ho vani biruwama

  • @hemrai9361
    @hemrai9361 Год назад

    sir malae 500 ota jati plants chahiyo hass jat ko avocado

  • @rupajoshi6425
    @rupajoshi6425 Год назад

    Kuri kahile tipne ?

  • @alishserma5635
    @alishserma5635 Год назад

    कुन बिरुवा ठूलो बोट भएर फूल्दैन ।फल्दैन किन ? धेरै फूल्छ फल लाग्द खास समस्या हो के हो

  • @ashapaudyal9582
    @ashapaudyal9582 Год назад

    Wow thank you

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h Год назад

    5:02 मा देखिएकाे टनेल पाईप लाई कति पर्छ हजुर नेपाल मा? साेहि लम्बाई साईज काे लाई? 1 Pic ko rate? please reply la.

  • @riteshgurung6424
    @riteshgurung6424 Год назад

    How to care yong plants above 3year old

  • @sudhirmanibhattarai6206
    @sudhirmanibhattarai6206 Год назад

    यसको खेति गरेर नेपालमा बजार छ कि छैन होला? यसको खेति बाट जिवन निर्बाह हुने संम्भाना छ कि छैन।हजुर संग कहां भेट्न सकिन्छ कुन जिल्लामा हुनुहुन्छ र कसरि भेट्न सकिन्छ।

  • @minaacharya7112
    @minaacharya7112 2 года назад

    यसको बिरुवा चाहियकाेछ मलाई त

  • @rajvai2214
    @rajvai2214 2 года назад

    Ka pau xa ni yo plastik

  • @rabinkumargurunge766
    @rabinkumargurunge766 2 года назад

    Malai experience certificate milai dinu na yo farm ko malai bidesh ma chayeko xa

  • @rekhaadhikari2517
    @rekhaadhikari2517 2 года назад

    यस्को बोट ठुलो छ कसरी टिप्ने होला थाहा पाउन पाए हुन्थ्यो

  • @dineshlama4832
    @dineshlama4832 2 года назад

    Yeslae kun time ma mal dine ho

  • @agricultureloksewa5103
    @agricultureloksewa5103 2 года назад

    thnku

  • @buddhisagar5778
    @buddhisagar5778 2 года назад

    धन्यवाद छ जानकारी लागि कसरी बनाउने प्लास्टिक को टनेल भन्न कुरा काे जानकारी पाइयो॥

  • @bikalkd2677
    @bikalkd2677 2 года назад

    Olive ko biruwa ka painxa nepali ma

  • @nobelplus5045
    @nobelplus5045 2 года назад

    Namskar hajur Avocado khetee hamro kavre Dhulikhel tira lagye ke hola

  • @balbirgill1153
    @balbirgill1153 2 года назад

    Sir from where we can get literature of this plantation