किवी फल सम्बन्धि सम्पूर्ण जानकारी || Every thing you need to know about Kiwi Fruit

Поделиться
HTML-код
  • Опубликовано: 25 июн 2021
  • किवी फल (Kiwi Fruit) लहरामा फल्ने बहुबर्षीय, हिउँद महिनामा पात झर्ने भएकोले हिउँदे तथा पतझर फलफूल अन्तर्गत पर्दछ। किवी फलको बहुउपयोगी गुणले गर्दा संसारको सबै फलफूल भन्दा उत्कृष्ट फलको रुपमा चिनिएको छ। यो फलको खेती तथा उपभोग दर विस्तार हुदैछ। यसलाई शुरुमा चाईनिजमा गुजबेरी भनिन्थ्यो भने पछि न्यूजील्याण्डको राष्ट्रिय चरा किवीको नामबाट यस फलको नामाकरण कीवी गरिएको हो। नेपालको पूर्वी पहाडी जिल्लाहरुमा धेरै समय अगाडि देखि जङ्गली कीवी फलको बोट घाँसको रुपमा पशुवस्तुहरुलाई खुवाईने गरेको र फल अचारको रुपमा प्रयोग हुदै आएको छ। यस फललाई नेपाली भाषामा ठेकी फल भनिन्छ भने शेर्पा भाषामा फेमियाल्दो भनिन्छ।
    This video is about Kiwi Fruit and its Management Practices. It contains all the information about Kiwi fruits.
    For more Information visit: ekishaan.com/kiwi-cultivation...

Комментарии • 6

  • @janakbbist
    @janakbbist Год назад +1

    Very nice

  • @RamNathSubedi
    @RamNathSubedi 2 месяца назад

    Great 👍 work

  • @labinrai2905
    @labinrai2905 Год назад

    संखुवासभा मा खेती कस्तो हुन्छ।

  • @pankhabista2974
    @pankhabista2974 2 года назад

    नमस्कार भाइ कसतो ठाउमा हुनछ नि

  • @suzanrai0188
    @suzanrai0188 2 года назад

    Sir malai golden kiwi ko biruwa chahi ko x hau upalabada garai dinu paryo ..

  • @depaksoni1607
    @depaksoni1607 Год назад

    दैलेखमा कस्तो हुनछ