अकबरे खुर्सानीले बनायो करोडपति !, यसरी जोडे डेढ करोडको सम्पत्ति ! │Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 25 авг 2020
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ...
    ईलामको सुर्योदय नगरपालिका-१२ आठघरेका मदन राई लामो समयदेखि कृषि पेसामा छन् । उनले ठूलो क्षेत्रफलमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य आम्दानी पनि गर्दै आएका छन् ।
    वर्षको झण्डै १० लाख रुपैयाँको अकबरे खुर्सानी बिक्री गर्ने उनले यसैको मुनाफाले डेढ करोड मूल्य बराबरको ३० रोपनी जग्गा समेत जोडे ।
    यो भिडिओमा उनले हामीसँग आफ्नो अनुभव बाँडेका छन् । अकबरे खुर्सानी खेती कसरी गर्ने ? यसको बजार कस्तो छ ? यो कस्तो ठाउँमा हुन्छ ? मुनाफा कति हुन्छ ? लगायतका प्रश्नहरुमा उनले खुलेर जवाफ दिएका छन् । कृपया भिडिओ अन्तर्वार्ता पूरै हेर्नुहोला ।
    ...........................
    हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: / @nepalchitra
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    विशाल सापकोटा : / bishal.aawaj
    किरण पाैडेल : / akheel.kiran
    Whatsapp/viber : +9779843839234
    वेबसाइटः www.nepalchitra.com/
    फेसबुकः / nepalchitraonline
    र,
    ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
    ........................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra,
    Nepali Chitra new video,
    nepalchitra.com,
    new nepali video
    nepali chitra,
    nepalchitra,
    nepali chitrakar,
    akabare khursani,
    akabare khursani ko achar,
    akabare khursani ko achar banaune tarika,
    akabare chau chau,
    akabare khursani kheti,
    akabare noodles recipe,
    akabare sunlai,
    akabare khursani kheti in nepal,
    akabare achar,
    akabare ko achar,
    akabare khursani achar,
    akabare chilli,
    akabare chilli in english,
    2pm akabare challenge,
    2pm akabare noodles challenge,
    akabare fashi natok,
    akabare khursani farming,
    akabare in english,
    akabare khursani ropne tarika,
    akabare khursani ko biruwa,
    akabare sun lai,
    akbare man,
    mug mug akabare,
    akabare noodles,
    2pm akabare noodles review,
    nepali akabare khursani,
    akabare pickle,
    akabare plant,
    piro piro akabare khursani,
    akabare timro priti,
    2pm akabare recipe,
    te alabare,
    2pm akabare veg,
    akabare 2pm
    ....
    Copyright © Nepal Chitra .
    #NepalChitra #AkbareKhursani #Ilam

Комментарии • 639

  • @NepalChitra
    @NepalChitra  3 года назад +122

    अकबरे खुर्सानी खेती गर्दै आएका मदन राईलाई 9842672484 मा कल गरेर सम्पर्क गर्न सकिन्छ ।
    भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है । हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु !
    facebook.com/nepalchitraonline

    • @sanjaychhetry9341
      @sanjaychhetry9341 3 года назад +2

      Malai, Rai Sir ko contact details dina milcha please.

    • @hirapun5889
      @hirapun5889 3 года назад +1

      @@krishnalimbu1827 madan raiji keyoakbre cheetawanma pani garna sakinxata yo jiyadai garmi thau xa

    • @magarpaul9770
      @magarpaul9770 3 года назад

      धन्यवाद दाजु

    • @purnapurna6849
      @purnapurna6849 3 года назад

      Ko lagi gai ko gait mathinai thaper 45 din okloma ghudayr rakhanuparcha r 1 litar ma 4 litar pani haler spray garnu parcha

    • @subadmagar3673
      @subadmagar3673 3 года назад

      मदन दाई लाई एउटा प्रश्नन सोधन मन लाग्यो।
      के यो खोर्सानी टिप्दा हातले नै टिप्पनु पर्छ कि कैंची ले टिप्पदा पनि हुन्छ ???

  • @Comedyshow056
    @Comedyshow056 3 года назад +115

    Wa ओ कति राम्रो कृषि पेशा 👏👏👏 यो अंकललाई कृषि पेशा मा अझै बढी हौसला दिनको लागि धेरै भन्दा धेरै 👉like 👈गर्नु होला👏👏👏🇳🇵🇳🇵🇳🇵🔔

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 3 года назад +4

      नया नया यूटूब ख़ोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏

    • @mespangrai5240
      @mespangrai5240 3 года назад +3

      मदनजी Honest, मेहनती र लगनशील मात्र हैन, अतिनै नम्र हुनु हुदो रहेछ!

  • @sitagurung5136
    @sitagurung5136 3 года назад +28

    अहा कति मेहिनेति दाजु कति मिठाे वचन तपाईं लाई जय नेपाल।

  • @alenrau6929
    @alenrau6929 3 года назад +78

    राईजीले राम्रो प्रगति गर्नेु भएको रहेछ खुसिलाग्याे अझै प्रगति गर्दै जानुहाेला मेराे शुभकामना छ ।

  • @reshamneupane6902
    @reshamneupane6902 3 года назад +10

    साह्रै राम्रो भिडियो। कृषक मदन राई ज्यूलाई उत्तरोत्तर प्रगतिको शुभकामना छ।

  • @ugallimbu8793
    @ugallimbu8793 3 года назад +14

    गर्ने लाई जे छ नेपालमा!!! नगर्नेलाई केही छैन!!! दाजुको काम धेरै धेरै राम्रो छ अनि सोच पनि!!! सबैले बुजे कति राम्रो हुने थियो!!! कृषि भने पछि सबै नाक खुम्च्याउछ्न!!! तेस्माथी अहिले कृषि भनेको सजिलै अनुदान खाने अनि काम नगर्ने पेशाको रूपमा लिएर बदनाम गरेको छ्न कृषि पेसालाई!!! 😎😎😎😎😎😎

  • @ritaratna1505
    @ritaratna1505 3 года назад +41

    आहा दाइ मलाई पनि सारै रहर लाग्यो त खुर्सानि खेति गर्न सलाम छ दाइ हजुर लाई🙏🙏

  • @gitabudhathoki9840
    @gitabudhathoki9840 3 года назад +13

    यो दाई यसरीनै अगाडि बढ्दै जानु भहोस सारै राम्रो जानकारी दिनुभयो धन्यवाद

  • @sonikanepal3249
    @sonikanepal3249 2 года назад +3

    सलाम छ मेहनती दाइलाइ

  • @jawaharlalkharel6500
    @jawaharlalkharel6500 3 года назад +17

    धन्यवाद किषान ज्यु लाइ , गर्नेलाइ देशमै छ डलर खानि !

    • @mansinghbohara1957
      @mansinghbohara1957 2 года назад

      तराइमा फलाऊन सकिन्छकी सकिँदैन जबाफ पाऊ

  • @manamayalimbu9694
    @manamayalimbu9694 3 года назад +1

    जिरे,र आकबरे खोर्सानी किरात युग मा पनि बिदेश निर्यात गरिने कुरा इतिहासमा मा उल्लेख छ ।कम्ती मा ईन्डिया मा बेच्नु राम्रो कुरो हो नोगेन हजुर्लाइ प्रगती को कामाना छ मदन ज्यु।

  • @buddhaghimire8261
    @buddhaghimire8261 3 года назад +3

    बाइबल सङ्ग पहिचान साटेर मङ्गोल क्रान्ति होइन यसरी अकबरे खुर्सानी क्रान्ति गर्नु पर्छ बधाई छ राई दाइ लाइ

    • @namastedang8918
      @namastedang8918 3 года назад +1

      Good sir

    • @bhabindrarai3966
      @bhabindrarai3966 2 года назад

      मङ्गोल हैन बाहुनहरु चाहिँ बाइबल च्याप्दै चर्छ छिरिरहेका छन । आख खोलेर हेर

    • @buddhaghimire8261
      @buddhaghimire8261 2 года назад

      @@bhabindrarai3966 बाहुन धेरै संख्या मा छ्न 2/4 जना बरालिँदा केही फरक पर्देन तर तिमीहरूको अस्तित्व को सवाल छ नर्थ इस्ट इन्डिया का आदिवासी हरुको पहिचान मेटिए जस्तो

  • @ritaratna1505
    @ritaratna1505 3 года назад +22

    कति हँसिलो दाइ हजुरको मुहार तेतिनै राम्रो हजुरको महान काम सलाम छ दाइ हजुर लाई🙏🙏🙏

    • @khadakk.c7853
      @khadakk.c7853 2 года назад

      सम्दि बनाऊन मन लाग्यो

  • @kumarbudhathoki5130
    @kumarbudhathoki5130 2 года назад

    इमान्दारीता र मेहनत गर्यो भने देश मै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण । यी कर्मठ पौरखी लाई सलाम छ।

  • @ritakhadka1106
    @ritakhadka1106 3 года назад +3

    राम्रो खेती देखाउनु भयो खुशी लाग्यो यस्तै यस्तै भिडियो ल्याउनु होला धन्य वाद

  • @raineethuli2936
    @raineethuli2936 2 года назад +1

    Wow hjrko मेहनत र इमानदार लाई देखिर मा त danggai pare Salut xa hjr r hjrko मेहनत लाई

  • @taraholynation7754
    @taraholynation7754 3 года назад

    wow अकबरे hmmm😋😋😋😘 खुर्सानी ढिडो सिस्नो,धराने सुँगुरको मासुमा धनकुटा को रायोको साग सगँ खाँदा यति स्वादिष्ट हुन्छ कि यसको बयान गरेर साध्य नै छैन🤑🤑🤑👍👍👍good job bro keep it up god bless💖💖💖😍

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 3 года назад +2

    कस्तो मिठो बोली बचन कृषक दाजुको 🙏🙏

    • @nrimalaarai3742
      @nrimalaarai3742 3 года назад +1

      Very interesting cultivation of. Akbarey.It inspiried me a lot.

    • @nrimalaarai3742
      @nrimalaarai3742 3 года назад

      Big exampal and encouragement to all the farmers of Sikkim..

  • @neenaranapraja
    @neenaranapraja 3 года назад +21

    कत्ति राम्रो न्युज।सधैं यस्तै मात्र सुन्न पाऊ न हामीले❤❤❤

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 3 года назад +1

      नया नया यूटूब ख़ोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏

    • @neenaranapraja
      @neenaranapraja 3 года назад

      @@namastemobiletvhd9945 Hor bhaihalchha ni hjr🙏🙏🙏🙏

  • @manutamang342
    @manutamang342 3 года назад +5

    आहा कति राम्रो खेती यो इन्टरभिउ हेरे पछि मलाइ पनि खेती गर्न मन पो लागो अबो म पनि नेपाल गए पनि यसै गर्छु

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 года назад +23

    नेपाल चित्र मिडियाले कृषिको उत्पादनमूलक क्षेत्रकाे नेपाली किसानले अत्यन्तै राम्रोसँग परिवर्तन हुनसक्ने जानकारी शिक्षा र ज्ञानकाे हामीलाई ध्यानाकर्षण गराउनु भएको छ धेरै धेरै साथ सहयोग अनिवार्य छ यो मिडियाले सम्पूर्ण नेपाली युवालाई कृषिमा राम्रोसँग समेटिएको छ म यो भिडियो खाडी बाट हेर्दाहेर्दै म पनि यस्तै योजनाको काम गर्ने ईच्छा जाेष जाँगर जागेको छ उहाँको फाेन नम्बर र नेपाल चित्र मिडियाकाे फाेन नम्बर अनिवार्य हामीलाई सुबिधा दिनुहोस् किनकि कृषिको अनुभव शिक्षा सल्लाह जानकारी हामीलाई अतिरिक्त छ मिडियाले सहयोगी भूमिकामा साथ दिनुहोस्।सम्पूर्ण खाेर्सानि क्षेत्र राम्रोसँग देखाउनु सर उहाँको कृषि फार्मकाे

    • @bijayk.c.7703
      @bijayk.c.7703 3 года назад

      मदन सरको सम्पर्क नं दिनुभए आभारी हुने थियौ ।

  • @nepalonlinenews6210
    @nepalonlinenews6210 3 года назад +4

    धेरै राम्रो र उदाहरणिय कार्य कृषक लाई सलाम छ✊✊✊

  • @Theabhimaan
    @Theabhimaan 3 года назад +13

    मिहिनेती दाजु साथै कति राम्रो बोली वचन अनि मुस्कान आहा दिल जित्नुभयो । जय किसान

  • @sukrarajchamlingrai7746
    @sukrarajchamlingrai7746 2 года назад

    मेहनत को फल नै सबभन्दा मिठो याहालाई सम्मान छ कृषिको ठूलो उपाधी पाउन सफल रहनु होला सुभकामना

  • @balsunmoonrajbhandari646
    @balsunmoonrajbhandari646 3 года назад

    ओह इलाम अकबरे खुर्सानी को लागी पनि धन्यबाद बिशाल सापकोटा

  • @mathsTeacher12
    @mathsTeacher12 11 месяцев назад +1

    He is so sweet and I'm happy to see our farmer growing well

  • @BeepinDhakal
    @BeepinDhakal 3 года назад +3

    धेरै राम्रो काम गरनु भयो दाइ अाफनाे देशमा

  • @harkarai4059
    @harkarai4059 3 года назад

    दामी लागो इलाम को नाम उच्च सधै रहोस इलाम रास्ट्र कै नमुना जिल्ला हो हरेक कुरा मा शैक्षिक छेत्र र बिकास प्रती नाम दाम सान रख्दै आएको जिल्ला हो गर्भ लाग्छ म आफू पनि इलामेली भएर परिचय दिन र रहन पाउँदा ।
    धन्यवाद मदन जि ।
    साथै मिडिया कर्मी मा आभार प्रकट tq ..!

  • @amritarai4352
    @amritarai4352 3 года назад +1

    Wow, अकबरे खुर्सानी मेरो मन पर्ने खोर्सानी, great 👍 job keep it up

  • @mespangrai5240
    @mespangrai5240 3 года назад +7

    हाम्रो खोटान्ग भोजपुर तिर पनि गाउले हरु लाई सिकाउनु पर्यो मदनजी!
    मदनजी मेहनती र लगनशील मात्र हैन, अतिनै नम्र हुनु हुदो रहेछ!

  • @kamalnepali4515
    @kamalnepali4515 3 года назад +1

    मेहेनती मदन जी लाई बधाई छ । अनुभवी कृषक हूनू हुदो रहेछ ।

  • @manmagar2006
    @manmagar2006 3 года назад

    धेरै धेरै शुभकामना दाई लाई तपाईको कृषि कर्म अझै फल्दै,फुल्दै जाअोस्। अब सबै नेपालीहरुले यस्तै वैज्ञानिक तरिकाले कृषि कर्म गरेर अात्मनिर्भर हुन जरुरी छ।

  • @Prakash60061
    @Prakash60061 8 месяцев назад

    मदन दाइ एक असल ब्यबहारिक शिक्षक बन्नु भएकाे छ । पालिकाले वहालाइ श्राेत शिक्षक बनाएर किसानलाइ अनुभवि विधि सिकाउन उपयाेग गराै हाे ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 года назад +3

    मदन दाइ ले धेरै राम्रो काम गर्नु भयो खुसी लाग्यो

  • @alenrau6929
    @alenrau6929 3 года назад +9

    पत्रकार ज्यू question गर्ने बाेल्ले तरिका राम्रो छ मिठाे बाेलि छ धन्यवाद छ।

  • @gangasubedi5612
    @gangasubedi5612 3 года назад +1

    यो खेति गनेँ तरिका अलि प्रष्ट गरि अकोँ भागमा आउनोस र तरिका मेहेनत अप्ठेरो त वाँहाँलाई नै थाहा छ म पनि गरौ क्रिषक अति नै मन पनेँ छ आफ्नु पाखुरा खियायर परिवार लाई खुसिदिनु भयको छ आफुपनि खुसि हुनु हुन्छ धेरै धेरै धन्यबाद भाइ र पत्रकारलाई पनि नमन छ

  • @yadavsapkota5430
    @yadavsapkota5430 3 года назад

    धेरै राम्रो काम मदन सर ।सबै नेपालीले बुझेर व्यवसायीक रूपमा एउटा एउटा खेती गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर हुन सक्ने थियोे ।।

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 3 года назад

    बधाइ छ राइ दादा & नेपाल चित्र डट कम मिडियालाइ।

  • @umeshsunuwar9392
    @umeshsunuwar9392 2 года назад

    नेपाल चित्र च्यानल लाई मुरी मुरी धन्येवाद

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 2 года назад

    यो त इलामको सुन नै हो नि अकबरे खुर्सानी त

  • @deltacharlie101
    @deltacharlie101 3 года назад +17

    लकडाउन खुकुलो भएपछि पोखराको सेरोफेरो मा रहेका कृषि फार्म हरुको पनि भिडियो बनाउनु पर्यो सर।

    • @deltacharlie101
      @deltacharlie101 3 года назад

      पुर्वको जति हुदैन।

  • @raibhagya4385
    @raibhagya4385 3 года назад

    धेरै साहसीक किसानलाई उत्तरोत्तर प्रगतिको कामना

  • @chebimla5278
    @chebimla5278 3 года назад +1

    धेरै राम्रो काम ,मिहिनेती किसान दाजु लाई बधाई छ

  • @reshmakhalingrai3873
    @reshmakhalingrai3873 3 года назад

    धेरै राम्रो दाईको व्याबसय मलाई नि धेरै राम्रो लाग्यो यो ब्यबसायिक 👍️👍️👍️

  • @purnarai421
    @purnarai421 5 месяцев назад

    धनयबादभाइमेहनतिजिलाइ।

  • @user-on9gm5ii5g
    @user-on9gm5ii5g 3 года назад +5

    वा कति राम्रो भिडियो/मेरो पनि लक्क्ष यहि ब्याबसाय गर्ने सोच छ/

  • @manojrai2738
    @manojrai2738 3 года назад

    कर्मठ र मेहनति बुवा लाइ धेरै धेरै कार्यप्रगतिको लागि हार्दिक हार्दिक शुभकामना ।

  • @anitamainaly892
    @anitamainaly892 3 года назад

    किसानलाई सरकारले अनुदान दिय धेरै राम्रो हुने थियो धन्यवाद भाई ।

  • @chitrathappa8181
    @chitrathappa8181 3 года назад

    अति राम्रो लाग्यो बीउ चाहियो

  • @hastarajrai1077
    @hastarajrai1077 7 месяцев назад +1

    Atti asal Kam

  • @samueltamang2305
    @samueltamang2305 7 месяцев назад

    Ma pani bidesh na Jane nirnaya gareko chu. Dhanyabad Madan ji tapai ko yo mihenet dekhera Malai pani khursani ra tarkari kheti garnu mann lagyo. Aba suru garne chu Dhading tira❤.

  • @gayatripoudel7099
    @gayatripoudel7099 3 года назад

    उत्तम ब्यबसाय

  • @akkarkaphulharu7240
    @akkarkaphulharu7240 2 года назад

    मदन सर।हामी पनि उहाँकै घरमा गएर धेरै कुरा सिकेका छौँ ।

  • @bhupendrasapkota4361
    @bhupendrasapkota4361 3 года назад +1

    गरे के हुदैन मेहनति हात हरुलाई सलाम छ।

  • @adityarai3999
    @adityarai3999 2 года назад

    जागरी कृषक एक उदाहरण स्वदेशमा नै केहि गॅन सकिन्छ बेरोजगार युवायुवतीलाई प्रेरणा को स्रोत मदन राई ज्यू लाई उत्तर उत्तर प्रगतिको कामना यहा को जीवन अझ सम्बृध साली बनेर जावुन

  • @milangurung7244
    @milangurung7244 3 года назад +3

    Dhere ramro kam. Nepal ma krishe garne haru lai salam garxu..🙏🏻🙏🏻🙏🏻

  • @DalBahadurbarali-wh3lp
    @DalBahadurbarali-wh3lp Год назад

    कति राम्रो पेसा धन्यवाद!यौटा खुर्सानीको बोट कति समय तक् ठहर्छ।

  • @khemangurung8444
    @khemangurung8444 3 года назад +3

    Salute kisan daju hajurlai,ani thanks patrakar hajurlai pani. Very interesting massage for all farmers.

  • @shovagurung3212
    @shovagurung3212 3 года назад

    कति राम्रो कुरा, यसरीनै हजुर को प्रगति हुदै जाऊस्।

  • @rameshrawal2602
    @rameshrawal2602 3 года назад +11

    *अकबरे खुर्सानी सुन्दै पसिना आउछ मलाई त हौ* 🤯🤯

    • @user-qf3wq8hs8b
      @user-qf3wq8hs8b 3 года назад

      म चै यसको गन्धले नै अघाउछु 😂😂😂

  • @dilamgurung8793
    @dilamgurung8793 3 года назад +3

    Hajur ले ठीक बन्नु भयो, गर्मी मा मिठास हराउँछ, अनि सानो फल्छ

  • @jamunatamang4694
    @jamunatamang4694 2 года назад

    Aha katti ramro bichar n meheneti pani

  • @sureshkhadka4464
    @sureshkhadka4464 3 года назад +2

    अति राम्रो 🇳🇵🇳🇵🙏

  • @PabitraGarden
    @PabitraGarden 2 года назад

    Dami Dami Dami, Aet Gare mero Maita ho.. Video ramro lagyo.. Thank you!

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +1

    लु बधाईछ सफल्ताको कामना

  • @arjunrai42
    @arjunrai42 3 года назад +1

    सर बेर्ना रोप्ने तरिका दुरि अनि मलखाद को बारेमा बिस्तृत जानकारि गर्नु सारै राम्रो हुने थियो ।

  • @shraddha6530
    @shraddha6530 3 года назад +4

    Kasto saral, mehenati hunuhodo rahecha ......tapai lai shuvakamana

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 2 года назад

    Wa ओ कति राम्रो कृषि पेशा 👏

  • @samrayanthapa8082
    @samrayanthapa8082 3 года назад +3

    Patrakar sir lai ekdamai dherai dhanybad🌹🌹🌹

  • @dalithapa6163
    @dalithapa6163 3 года назад

    कति मिहिनेती कति मिठो बोली.🙏🙏🙏

  • @sumandahal777
    @sumandahal777 3 года назад +5

    Wow madan ji great job salute u

  • @dhanathapa8024
    @dhanathapa8024 3 года назад

    Dherai Ramro Kaam garnu vayako Rahexa Ajhai unnati pragati hos Dherai2 shuvakamana

  • @binusaaru5734
    @binusaaru5734 3 года назад

    मदन राई सर लाई अझै प्रगति को कामना

  • @sabitrigirisaud4814
    @sabitrigirisaud4814 3 года назад

    मेहेनत गरे सुन फल्छ भनेको यहि होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😁😁😁👌👌👌👌👌

  • @mihangbantawarai1214
    @mihangbantawarai1214 3 года назад

    राईको छोरा इमान्दार मेहनति अनि बुद्दिमानि खुलस्त हुन्छ

  • @khemkhadka5246
    @khemkhadka5246 3 года назад

    अ नै अ को खेती ईलाममा
    सुझाव सल्लाह को लागि मदन राई दाजुलाई धन्यवाद म पनि सुर्योदय ७ बाट हेर्दैछु ।

  • @deshbahadur4704
    @deshbahadur4704 2 года назад +1

    Inspiring video. Thanks for Nepal Chitra online. And Namaskar for farmer Madam Rai.

  • @surendrakhapung9410
    @surendrakhapung9410 3 года назад

    हजुर लाई स्यालुट छ है उधमी भएकोमा।

  • @manamayalimbu9694
    @manamayalimbu9694 3 года назад

    खुसीमा सलुत छ ब्याब्साही आकबरे खुर्सानी अब सन्सार मा पुराउनु पर्छ।

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад

    भिडियो धेरै राम्रो लाग्यो धन्यवाद

  • @birendraraibirendrarai7462
    @birendraraibirendrarai7462 3 года назад

    उत्कृष्ट कार्य

  • @kishorraikishorrai5196
    @kishorraikishorrai5196 Год назад

    Yo vedio here maile atentei khusi lagyo.
    Hjrko krisi krama parti salam chha. Yo videole malaini k hi garau vanne utsaha, jageko chha ma hal saudi arabma chhu
    Npl nikle pachhiko Samaye maile pani yestei krisi pesa suru garau vanne lagirakheko chha.

  • @user-jv3cr9ge1r
    @user-jv3cr9ge1r 3 года назад

    अति,राम्राे बिजनेश

  • @tarzanrai700
    @tarzanrai700 3 года назад

    गुड भाइ ग्रेट

  • @kusumchan2965
    @kusumchan2965 3 года назад +4

    You're doing and inspiration for people

  • @jittenkumrai1500
    @jittenkumrai1500 3 года назад

    दाइ हजुर हामिलाइनी एस्को बारेमा सम्पुर्न जान्कारी पाउनु परो एस्को ब्याद कसरी राख्ने र एस्कोलागी रोग लागेमा कुन्कुन दवै युज गर्ने सिकाउनु परो

  • @asim280
    @asim280 2 года назад

    Sarai ramro udaraniya kam garnu bhayo hajur le 👍👍

  • @rameshsilwal66
    @rameshsilwal66 3 года назад

    Hajurlai dheroi dheroi danyebat

  • @dazzymanni
    @dazzymanni Год назад

    yetti dherai information aru kasai ley dina sakeko xaina! Genuine expertise!

  • @Soma_Lopchan
    @Soma_Lopchan 10 месяцев назад

    अझै धेरै सफलताको शुभ कामना ❤❤

  • @arjunbista7256
    @arjunbista7256 2 года назад

    Dherai ramro garnu vako raix dai

  • @bamtamu6119
    @bamtamu6119 3 года назад

    राम्रो मुनाफा ब्यबसही सफलता को कामना छ

  • @indurai1239
    @indurai1239 3 года назад +1

    Chhimeki gaauko video hernu paiyo khusi lagyo nepal chita lai thank you 🙏🏻

  • @manirai4196
    @manirai4196 3 года назад

    राम्रो लाग्यो।

  • @ranjema703
    @ranjema703 3 года назад +1

    राम्रो लाग्यो

  • @paraskoirala449
    @paraskoirala449 3 года назад

    अति राम्रो यो थादो अकबरे रछ।बस्तबिक अकबरे यो होइन हौ।पोइसो कमाउने चै हो यो।अलि अलि अकबरे चिन्दछु म।

  • @bikramlimbu2190
    @bikramlimbu2190 3 года назад +2

    येसरिनै आफ्नै भुमिमा मेहनत गरे सबै कुरो पाउन सकिन्छ हाम्रो देस नेपालमा किन जानू पर्यो पर्देस

  • @milanrai8495
    @milanrai8495 3 года назад +2

    Thanks for your valuable information abt aakabare hats up brother for ur motivation

  • @sureshmetakirat
    @sureshmetakirat 3 года назад +1

    Good interview and information. No nonsense talk , straight to the point. Keep it up !

  • @samshrestha1439
    @samshrestha1439 3 года назад +1

    Appreciate the way he collected experience and knowledge. Thank you for sharing.