मैले कही बर्ष अघि भारतको कुनै जाडो भेकमा खेती गरिएको भिडीयो हेरें,यो केशरको बोट भारत गएर कसरी ल्याउने भन्ने सोच भयो,आज यो भिडीयो हेरें,निकै खुसिलाग्यो ।😊 धन्यबाद !
राम्रो केसर पाउने भनेकाे कस्मिर, ईरान र ईस्पेन हाे दस ग्राम केसर काे लागि 30देखि 40 हजार ओटा फुल आवश्यकता पर्छ,ऐऊटा फुलमा जम्मा 2देखि 3ओटा Anthers मात्र हुन्छ, सबै Anthers हरू जम्मा गरेर सुद्दि करण गरे पछि घाममा सुकाऊनु पर्छ,त्यस पछि मात्र केसर ( Saffron ) बेच्न काे लागि रेडि हुन्छ, 1केज केसर काे लागि 3लाख देखि 3लाख50हजार फुल आबस्यक पर्छ , पर केजि केसर काे बजार मुल्य केसर काे गुडस्तर हेरेर निर्धारण गरेकाे हुन्छ ,अैले राम्रो केसर काे मुल्य 14,देखि 15 लाख पर्छ, बाकि कौसिका कुरा मिलाए बुज्नु हाेला 🙏
ब्यावसायिक खेति गर्नु पर्याे । याे त हाम्रा बाजेबजु, बा अामाले उहिल्यै देखि नै गर्दै अाउनुभएकाे जिबननिर्वाहमुखी परम्परागत खेति प्रणाली (खिचड) नै भयाे नी । जे हाेस उहाँकाे उर्जावान क्षमतालाई मान्नै पर्छ ।
यो फूल यहाँ Norway मा winter मा जस्ता त्यतै फुल्छ, तर यहाँको मानिसले यो नखाने भएर होला त्यतिकै फुल्छ, मर्छ! हरेक winter मा कति राम्रो देख्छ सेतो हिउँमा टन्न फुल्दा!!
चिसोमा हुनेरहेछ !मलाइचाही मरुभूमीमा उब्जनेहोला जस्तो लागेको थीयो पाकिस्तान अफगानिस्तान तिर को मरुभुमी को क्षेत्र तिर ! गरे के नहोला ! हिंग को पनि खोजी गरेर यस्तै गर्न पाए अझ नौलो सृजना हुने थीयो 🙏🙏 नया नया सृजनाको लागी प्रयास जारी रहोस्
मैले कही बर्ष अघि भारतको कुनै जाडो भेकमा खेती गरिएको भिडीयो हेरें,यो केशरको बोट भारत गएर कसरी ल्याउने भन्ने सोच भयो,आज यो भिडीयो हेरें,निकै खुसिलाग्यो ।😊 धन्यबाद !
धेरै धेरै धन्यवाद छ तपाईलाई ।यस्तो राम्रो काैसी खेतीकाे जानकारी गराउनु भएकोमा ।
महान ब्यत्ति सलाम छ सरलाई
राम्रो कामको सुरुवात गर्नुभएकोमा धन्यबाद।
Dherai ramro xa yo sandesa
Hi Nepal chitra, येस्ता येस्ता वीडियो हेरे पसि धेरई खुशी हुंछा, नेपाल प्रगति गरी राखोस, कामना गर्दई लखनऊ बाटा प्रवासी नेपाली
धेरै धेरै धन्यवाद सर
Very very good job kaji Sherpa lukla 🙏🙏🙏
बुद्धिजीवीको कार्य नै फरक हुन्छ ।
खुशी लाग्यो ।
उदाहरणीय कार्य गर्नु भएकोमा हार्दिक शुभकामना छ।
अत्यन्तै उच्च सोच बिचार यो संदेश ले आम नागरिक को मन जितोस
बधाई छ बलराम प्रजापती।
Sarhai ramro kam Balaram ji.Dhanyabad.
यसरी कौसीमा खेती गरेर ब्यापार चाहिँ होईन तर आफ्नै घरको निम्ति केहि हदसम्म औषधिको निम्ति खानु अनि जोगाउन चाहिँ सकिने रहेछ।
हिमाली भेग ३ हजार मिटर उच्चाई माथि पाइँने प्रिमुला नामको फुल जस्तै मिल्दो रहेछ। यस्ले नयाँ पुस्तालाई राम्रो ज्ञान दिनेछ।
बहुमुल्य जानकारीको लागि धेरैधेरै धन्यवाद। मलाई पनि रोप्न मन लाग्यो यसको बिउ कहाँ पाइन्छ?
यो त हाम्रो गाऊमा फलाफाल छ केसर
Dherai ramro sir hamro Nepalmai tyo pani xat ma keshar jaso mahango na mahango cij upjaunu vai rakhnu vako xa thank you very much
धेरै राम्रो, उदाहरणिय काम गर्नु भएको छ। सफलताको लागि शुभकामना छ है! सर।
Derai ramro
Yo janina ramro lagyo baru tapaiko forenames javari bhayepani halnuvaye atti ramrohunethiyo sir
कति को तापक्रम मा यो सम्भव्व हुन्छ??? यस्को बिरुवा कहाँ कसरी पाउने??? सर भन्नुन हजुर 🙏🙏🙏
Very good 👍
Thanks a lot for this great video !
अच्छी खेती
धेरै राम्रो लाग्यो मलाई त 🙏🙏
म दार्जिलिङ बाट। यो video हेरेर मलाई पनि केसर रोपन मन लाग्यो । कसरी पाउन सक्छु होला ।
०
like hoina solution send garnu hosh na please.
किसान गुरु ,नमस्कार ,तपाई को कौसीखेती देख्दा साथै खुसीलाग्यो हामी लाई पनी कौसी केलीको तालीम वा सरसल्लाह दिने काम गर्नु भयो बेस हुने थियो
Informative video 🙏
सबैको जग्गा हँदन
कति राम्रो काम
Ramro lagyo malai ni biruwa chahiyo hajur
राम्रो केसर पाउने भनेकाे कस्मिर, ईरान र ईस्पेन हाे दस ग्राम केसर काे लागि 30देखि 40 हजार ओटा फुल आवश्यकता पर्छ,ऐऊटा फुलमा जम्मा 2देखि 3ओटा Anthers मात्र हुन्छ, सबै Anthers हरू जम्मा गरेर सुद्दि करण गरे पछि घाममा सुकाऊनु पर्छ,त्यस पछि मात्र केसर ( Saffron ) बेच्न काे लागि रेडि हुन्छ, 1केज केसर काे लागि 3लाख देखि 3लाख50हजार फुल आबस्यक पर्छ , पर केजि केसर काे बजार मुल्य केसर काे गुडस्तर हेरेर निर्धारण गरेकाे हुन्छ ,अैले राम्रो केसर काे मुल्य 14,देखि 15 लाख पर्छ, बाकि कौसिका कुरा मिलाए बुज्नु हाेला 🙏
Good Idiya very फाइन
👍Saffron ko Bazaar ramro xaa👌
Jay nepali
Wow wonderful 🇳🇵 👏 😍 👌 😊 🙂 🇳🇵 👏 😍 👌 😊 🙂 🇳🇵 work sir
Great 👍😊 job .
Great work
Dherai ramro
Ramro video
Dhannewad xhh sir ajhai unnatipragati ko kamana
Vera good.
Good job
Great work sir 👏👍️🙏🙏
Good
Naya saathi baney ko choo, nayaa nayaa yestai udahranniyaa videos lewno hoss and mo sangha pni jorrnoo hoss hai ♥💖
I'm from Sikkim I am very interested your to you're creative ideas keep going and it is a sources of income.
good jub
Happy Nepal hamro Nepal
Creative activities
khusi layo...
Good gaps sar
Great work 😍👌👌👍
Wow so active uncle. Keep it up uncle mero pani future plan yestai gardening garne bichar cha. Thank u for sharing
Wau wau ma pani aauxu hai sir
काहार कसरी पाईन्छ भत्तपुर कुन ठाउँ परेयो सर
Looking from malta
Very nice
Sir hami le pani seed painxa ki alikati kushi ma lagauna
Wow,Nice.
Ramro Kam ani Sandesh 🌺🌹🌹
Very Good Nepal👍️
कृपया फोन नं पाँउन
Nice sharing 😍👌👌👍
Ok sir I am interested that kind of business well done sir
Wow very nice
Nice 👍
ब्यावसायिक खेति गर्नु पर्याे । याे त हाम्रा बाजेबजु, बा अामाले उहिल्यै देखि नै गर्दै अाउनुभएकाे जिबननिर्वाहमुखी परम्परागत खेति प्रणाली (खिचड) नै भयाे नी । जे हाेस उहाँकाे उर्जावान क्षमतालाई मान्नै पर्छ ।
Good job I like you
जुनार भनिन्छ हैन त्यस्लाई ? मौसमि भनेको भरतिय नाम हो
ok
Dami
👌👌👌👍️👌👍️
अल्छि ब्याक्तीको खेती। के हाम्रो नेपालमा जमीनको अभाव छ र😁😁😁😁
जमिन नहुने र जमिनमा गर्न सत प्रतिसत सफल हुन नपुग्नेका लागि यो उतम उपाए हो ।
Chiso thauma huny jaat ho yo kesar yo kheti garna lai AC chainx ki himal tira garna parx
Wow
kati parx yesko biuko mulya
Wow! Very good job! Sir.
बिशाल सर 🙏 केशर फुल्ने टाइम मा फ्लो गर्नु । क्या दामी हुदो रछ फुल
malai pane biruya dinuparo dai
यस्तो चर्तीकला शहरमा होइन , गाउँमा गएर खेतीयोग्य जमिनमा गर्नुस् , घर खेतबारी बाझै छाेडिर यो तमासा मलाई हेर्नू नै छैन ।
wow nice video 😍😍😍
वाउ
Malai ni biruwa chaiyo Kaha paucha Kati parcha sir
Mlaii panii biiruwaa dinus na uncle sindhulii maa panii hunxaa holaa nii
Yauta kesariko bulb kinn as painchha dai
😊
JAY HOS PRAVU HAJURKO JAY HOS
हार्दिक नमन
jafran hobyo aayurbadik hunxa sir
Oh ! Hami le hamro baglung ma ta yo biruwa ukhele r phyankxu ni
❤
Location kaha hola bhaktapur ko.
Good job 👍
यो केसरको दलको लागि सम्पर्क नम्बर पाउ मलाई पनि इच्छुक छ उत्पादन गर्नको लागि
Great work 🙏🙏but kesar chai mero Ghar wari Paris dherai xa hai Tara chineko thina aaja Matra thaha vayo 😄 aba bechxu
इलामको भेक भनेपछि सन्दकपु तिर निक्कै राम्रो हुनेरहेछ केशरको खेती ।
Hello Sir namesta Kun thau bhaktapur
तपाकले फुलाऊनु भयको केसरपनि देखाऊनु होला।
यो नेपाली भाषामा केशर भन्छ भने साउदीमा जफ्रण भन्छ। है
नमस्कार
Garmi thaumaa hunx ki hudaina jankari bhaye hunthyo
याे केसरकाे बीउ कहाँ पाईन्छ ? जानकारी पाउन सक्छु कि हजुर
यो फूल यहाँ Norway मा winter मा जस्ता त्यतै फुल्छ, तर यहाँको मानिसले यो नखाने भएर होला त्यतिकै फुल्छ, मर्छ! हरेक winter मा कति राम्रो देख्छ सेतो हिउँमा टन्न फुल्दा!!
जति सक्दो नेपाल पठाए राम्रो
@@balaramprajapati5906 किन पठाउनु?
Seed kaha bata lyaoune keshar
मेरो मा पनि धेरै रोपेको छु, केसर को फुल लाई कसरी भण्डारण गर्ने र कस्ले किन्ने यति पत्ता लागेन !
चिसोमा हुनेरहेछ !मलाइचाही मरुभूमीमा उब्जनेहोला जस्तो लागेको थीयो पाकिस्तान अफगानिस्तान तिर को मरुभुमी को क्षेत्र तिर ! गरे के नहोला ! हिंग को पनि खोजी गरेर यस्तै गर्न पाए अझ नौलो सृजना हुने थीयो 🙏🙏 नया नया सृजनाको लागी प्रयास जारी रहोस्
Wow amazing man❤
👍🙏