नेपालमै भेटियो 1 KG को डेढ लाख पर्ने जडीबुटी, यसरी गरिन्छ खेती | Harka Bahadur Syangtan

Поделиться
HTML-код
  • Опубликовано: 24 дек 2024

Комментарии • 686

  • @nomyanglama5802
    @nomyanglama5802 Год назад +2

    ८० हजार त हावा हो अहिले यसको दाम ६/७ हजार सम्म हुनसक्छ । तर बुबाले खेती गर्नु भको रहेछ खुशी लाग्यो सलाम छ।

  • @narayndahal9428
    @narayndahal9428 Год назад +4

    जान्कारिको लागि खुसी लाग्यो पत्रकार मेडम।

  • @narayndahal9428
    @narayndahal9428 Год назад +5

    सतुवा खेती को लागि सबोइमा सेयर गरेर रष्ट्रीय स्तर्मा सेवा पुर्‍याउ

  • @sumankhadka1335
    @sumankhadka1335 5 лет назад +4

    सारै राम्रो काम यस्ता बहुमुल्य जडिबुटिको सम्रक्षणले धेरै नेपालिले लाखौ रुपैयाँ नेपालमै कमाउन सक्नेछन्। यस्को नाम सतुवा हो

  • @Tshrigh
    @Tshrigh 5 лет назад +7

    हात काटेको र छाला मासु धेरै गहिरो काटेकोमा यस्को जरा अदुवा झै हुन्छ यसलाई पदम चाल्ना भनेर पनि चिनिन्छ हाम्रो रोल्पामा।यसको बेच्ने व्यापारी केन्द्र हामीलाई चाहियो हजुर?... हाम्रो रोल्पाको आग्लो लेकमा धेरै जडिबुटी पाइन्छन् तर बिक्री केन्द्र नेपाल सरकारले वयवस्थापन गराउन नसक्दा त्तसको अर्थ हिन हुन पुगेको छ।

    • @bahadurmagar6720
      @bahadurmagar6720 9 месяцев назад

      गंगादेव गाउँपालिका रोल्पा मेरो घर हो मैले नर्सरी राखेको छु है

    • @AbhinabTamang
      @AbhinabTamang 8 месяцев назад

      दाइ म सोलुखुम्बु को मान्छे हो है दाइ तपाईं ले पदम चाल भन्नू भयो तपाईं ले चिन्नु भएन पदम चाल चाहिँ अर्कै हुन्छ है दाइ यो सतुवा नै हो एस्लाइ हाम्रो तिर तिनतले बाको पनि भनिन्छ तर यो बाजे ले पनि खासै सत्या कुरा चाहिँ बोल्नु भएन हाम्रो जिल्ला भनेको बिस्वा मा सबै भन्दा धेरै जडिबुटी पाइने ठाउ हो । तर यो जडिबुटी बेच्न अहिले सर्कार ले अनुमती दिएको छैन हाम्रो तिर चाहिँ । किन कि हाम्रो तिर लोब हुन लागेको छ अहिले । अहिले एस्को मुल्या हाम्रो तिर 1000grms 1 kg को 25 हजर भन्दा माथी छ

  • @himalayanthakuri1474
    @himalayanthakuri1474 5 лет назад +10

    It is great job because this herbal is so rare I wanna thank him .. keep doing..best of luck ..

  • @HiraBahadurshrestha-o2e
    @HiraBahadurshrestha-o2e 26 дней назад

    बाजे तपाईं आफ्नो नम्बर र ठेगाना पाउछ कि कसो बाजे कि हावा कुरा मात्र हो नि बाजे❤❤❤

  • @dipakgurung7709
    @dipakgurung7709 4 года назад +4

    खुशी लाग्यो हजुरबुबा यो हजुर को खेती देखेर

    • @RamBahadurThakuri-j7k
      @RamBahadurThakuri-j7k 6 месяцев назад +1

      यो कति बर्स मा प्रयोग गर्न सकिन्छ हजुर

  • @rudrahari37
    @rudrahari37 5 лет назад +3

    हाम्रो बाग्लुङ तिर पनि जङ्गल मा यस्तो लगायको जस्तै त पाउदैन तर कताकती 1,2 बिरुवा पाउछ यसमा पनि भाले पोथी हुन्छ जो फुल फुलेजस्तो देखिन्छ त्यसैबाट ब्यु बन्छ जङ्गल मा खोजेर यसरी बेच्न को लागि भने संभावना छैन हल्का फुल्का भने पाइन्छ

  • @bimalthokar3365
    @bimalthokar3365 4 года назад +1

    धेरै राम्रो कुर हो सतुवाले एतिधेरै पैस पाउछ भन्नी कुर हमिलाइ थहा थिएन हामीले गाउम बेज्त 1 किलो बरा वर 800 म बेज्ने गरेको थियो

  • @chochangemagar3079
    @chochangemagar3079 5 лет назад +35

    अलिक बाजेले नबुझे जस्तो लाग्यो । यो सतुवा शरीर लाई शक्ति बर्धक हो । यसको उत्पादन लिन लाई राम्रो सङ्ग मोलजल गर्यो भने ४ देखि ५ बर्ष मा लिन सकिन्छ हाम्रो तिर प्रती केजि १० देखि १२ हजार मा बिक्रि हुन्छ

    • @narayanpokhrel7466
      @narayanpokhrel7466 5 лет назад +2

      यो सतुवा त येकथ,ि कर्कलो जस्तो हुन्छ काटेको कमजोडि शरीर क्षीण भयृकालायो राम वाण हो

    • @narayanpokhrel7466
      @narayanpokhrel7466 5 лет назад +2

      यो दवाई तासारैजुकालाग्ने ठाउँ मा पाउने होमद्म लेक तिर हुन्छ

    • @roshanraut8452
      @roshanraut8452 5 лет назад +2

      येस्को बजर छ भने ल हजुर को सम्पर्क दिनु होला म सङ्ग प्रस्स्तै छ

    • @obeidpaula5490
      @obeidpaula5490 4 года назад

      Chochange Magar, अनि कसरी बाजे ले त आकाश पाताल फरक को दाम भन्नू भयो त? IC ८०,००० भनेर? कि बाजेले अलिक फुकेकी कसो?

    • @aabinaylimbe8198
      @aabinaylimbe8198 4 года назад

      म सित यो जरी बुती छ किन्ने हो भने युतुब इनबॉक्समा कमेंट गरू है

  • @pramishkatuwal692
    @pramishkatuwal692 3 года назад +1

    म सङग सतुवा धेरै छ यो हाम्रो म्यग्दिको जडिबुटी धेरै छ तपाइहरु कोहि सतुवा सिलाजित खरिद बिक्री गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला

    • @devthapa-dr6db
      @devthapa-dr6db 5 месяцев назад

      मलाई सतुवाको बेर्ना चाहियको छ पाईन्छ बेर्ना कति पर्छ पर पिस

  • @bhupibabu451
    @bhupibabu451 4 года назад +1

    टेरो बाउले हाल्छ लाखौं केजि को यो नेपालको उच्च पहादि अनि हिमाली भेग सबै थाउ मा पाउछ

  • @shailungdolakha3041
    @shailungdolakha3041 5 лет назад +5

    बाजेको कुरा सुन्दा त हास उठ्यो.... बाजे अाफ्नो गाउ छाडेर कतै जानु भा छैन छ... यो सतुवा काहा काहा पाउछ म भनि दिन्छु बाजे.... प्रतेक साल टनको हिसाबमा बिकरि हुन्छ.. नेपालको सुदुर पश्चिम कालिकोट.... जुम्ला... हुम्ला... ... अधि कंसा पाहाड क्षत्र... र पुर्बामा दोलखा .. रामेछाप .. सोलुखुम्बु...अोखल ढुङ्गा.. अधि कंसा पाहाड क्षत्र मा त प्रतेक बर्षा नै टनको हिसाबमा बिक्रि हुन्छ... यो सतुवा भारात हैन. बाजे ..... चिन मा चाहि... अहिले सम्मा बेचि रा छ ... भारामा त 80 हजार भारु हैन... नेपालि 10 हजार जति पर्छ होला..... अनि भारातको सतुवात.... नेपालि 2 हजार मा नि बिक्रि हुदैन बाजे... बुझ्नु भो.... नेपाल अधिकंसा का मुल्यवान जडिबुटिको नाम नै थाहा रहेन छ बाजे लाई...... गफ दिनुत बाठो रहेछ बाजे..

  • @abinashjibendra-lq7pv
    @abinashjibendra-lq7pv Год назад

    तर यस्को औसधि कुन रोगको हुन्छ र यसलाई कस्ररी प्रयोग गरिन्छ बताउदा हुन्थ्यो कि

  • @tekbahadur6611
    @tekbahadur6611 4 года назад +2

    यो त धेरै प्रकारको औषधि हो कुनै पनि भाइरस को औषधि हो

  • @rudrabhandari552
    @rudrabhandari552 4 месяца назад

    खाेजी गराै नया पिडिले यसकाे महत्व बुझी सम्रक्षण गराै

  • @khimbdr130
    @khimbdr130 4 года назад

    Real ho thulo aaushadi ho yo satuwa great job sasura buwa .....

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 5 лет назад +2

    सोलुखुम्बु तिर धेरै खेती गर्ने गरेको छ सतुवा।धेरै चाईना जान्छ।युट्युब मा नि छ सतुवा को बारेमा।यो मकवानपुर थाहा नगर चिसापानी हो।व्यापारी ले ७०० रुपैया केजि मा लगेर भ्यायी सक्यो।

    • @tarasyangtan5399
      @tarasyangtan5399 5 лет назад

      तपाईंलाई जानकारी गराउ जडिबुटी बेच्ने ब्यापारिले ७०००/- प्रति केजि मा हाम्राे घर बाटै लगे।किनकि तिनिहरु बिचाैलिया थिए

    • @g_kiratibayung7021
      @g_kiratibayung7021 5 лет назад

      सोलुखुम्बु कता तिर गर्छन् यसको खेती?

    • @MangolRahul
      @MangolRahul 3 месяца назад

      ​@@g_kiratibayung7021 किन हजुरलाई चाहियो

  • @gurashtamang9351
    @gurashtamang9351 10 месяцев назад

    Wow super nice work mero law father❤

  • @ganeshmankulung1821
    @ganeshmankulung1821 Год назад

    १ के जी को ८० हजार गफमात्र हो, यथर्थ बोल्नुहोस यसको बारेमा पुर्बतिर प्रायजसो धेरैलाई अबगतै छ।

  • @gopalchhettary5145
    @gopalchhettary5145 5 лет назад +1

    Looking from Lucknow,India-Gopal Karki

  • @ShinyArjunSingh
    @ShinyArjunSingh 5 лет назад +7

    wow...man...made my life....
    Nice one, Subscribed. Please keep them coming.....

  • @rajindragurung1972
    @rajindragurung1972 4 года назад +1

    Wow great job. Hajur

  • @shailungdolakha3041
    @shailungdolakha3041 5 лет назад +7

    बाजे ले रो पेको मा धेरै राम्रो.. काम हो

  • @prembudha883
    @prembudha883 Год назад +1

    Mero thahu ma ta kati painxa kati aeslai kata lagera bechne bhandinu na mam

  • @arungurung4874
    @arungurung4874 5 лет назад +8

    हामीले पनि हाम्रो ठाउँमा खोजी नीति गरेर काम गरियो भने सफलता मिल्न सक्थ्यो की ? सोचौं, “विकास लले नास थेम्ए”
    अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

  • @kamansinghthapa873
    @kamansinghthapa873 5 лет назад +2

    Gulmi jilla resungama pani painchha satuwa yo bish katne aushadhi ho ramro lagyo dekhna pauda

  • @harkashahi-t5m
    @harkashahi-t5m 4 месяца назад

    Sahi Satya kura garnu parxa

  • @everestnakhubahadurnakhuba1946
    @everestnakhubahadurnakhuba1946 5 лет назад +2

    खोइ हाम्रो तिर पनि पाइन्छ तिनतले भन्छन् तर 12/15 हजार मात्रै दिएर लान्छ्न अब त्यस्को सम्रछ्यन को जरुरी छ।

  • @barsha15barsha44
    @barsha15barsha44 5 лет назад +1

    यो सन्सार मा सबै भन्दा थुलो दवाई भनेकेई सान्ती हो ।

  • @abiraltekrai6040
    @abiraltekrai6040 5 лет назад +8

    यो सतुवाको बारेमा सबै मलाई थाहा छु मात्र प्रती केजी को दश हजार देखि 1२ हजार जति सम्म हुन्छ ?
    हाम्रो गाउको जस्तो अरु ठाउँमा छैन होला
    मात्र लेक तिर पाईन्छ

    • @meghnathxettry488
      @meghnathxettry488 5 лет назад +1

      सहि कुरो अबिरल टेक राइ जि मैले पनि एक सिजनमा २ केजि बेचेको छु मात्र ११ हजार प्रति केहि को दरले यो सतुवा हो र यो प्राय लेक को जंगलमा पाइन्छ।

    • @bikenlimbu4283
      @bikenlimbu4283 4 года назад

      @@meghnathxettry488 hawa baze 😀😀😀😁

    • @bodhaprasadneupane136
      @bodhaprasadneupane136 4 года назад

      Abiral Tek Rai मलाइ २ वटा विकुवा लेराउन 9841646669

    • @manilama9854
      @manilama9854 4 года назад

      @@meghnathxettry488 yo k ani kun bimar ma upyog huncha...please bataidinu huncha....?

    • @MangolRahul
      @MangolRahul 3 месяца назад

      ​@@meghnathxettry488हामीसँग नि छ बेच्ने मान्छे छ भने कन्डिक गर्दिन

  • @rajkumarpm5697
    @rajkumarpm5697 5 лет назад +1

    jehos baje ko bhawana chai ramrai rahexa thanks for information

  • @shibigurung3711
    @shibigurung3711 4 года назад

    यति महङ्गो भएन र हजुर

  • @birendraraibirendrarai7462
    @birendraraibirendrarai7462 5 лет назад

    म भारतको दार्जिलिङ देखि हो हाम्रो तिर यसलाई पेरिस अथवा सर्पको चारो भन्छ तर जंगलमा पाइन्छ कसैले पनि यसको खेती गरेको छैन

    • @mayapirati8468
      @mayapirati8468 5 лет назад

      Birendra Rai Birendra Rai , garnu paisa kamau.

  • @meghnathxettry488
    @meghnathxettry488 5 лет назад

    यो सतुवा हाम्रो ठाउँमा पनि पाइन्छ यो लेकको जंगलमा हुन्छ।

  • @barsha15barsha44
    @barsha15barsha44 5 лет назад

    इन्दिया ले बुज्नु पर्ने सिमा मिच्यो । अबो हेर्दैई जानुस। धिलो चदो हो इन्दिया चार देस मा परिनत हुन्छ

  • @phurnatamang7142
    @phurnatamang7142 5 лет назад +1

    Mo east sikkim bta ho yo chess hamilay bhatyo vannay yo chess ko supply kasari garnu?

  • @baltamang7845
    @baltamang7845 2 года назад

    यसलाई तिनतल्ले बाको भनेर चिनिन्छ हाम्रो तिरा

  • @premgajmer4855
    @premgajmer4855 2 года назад

    यो सतुवा भन्नेत हाम्रो तिर पनि पाउँछ हौ तर योत गैर कानुनि भने जस्त्तोपो लाग्यो कहिँ समाचार मा सतुवा सहित समातियो भन्ने सुनेको जस्तो लाग्छ

  • @munakumari3021
    @munakumari3021 3 года назад

    Suke ko satuwa lai vijayera ropna milxa ki mildaina hola yeso vani dinu n

  • @kingofkirati9394
    @kingofkirati9394 5 лет назад +1

    एस्को बेच्ने चिज चै क हो एस्को फल होकि, पुरै एस्को बोट अलि नबुजेको कुरा..😋😋😋😋😋😋

  • @indragurung8538
    @indragurung8538 5 лет назад +2

    As I knew that the plants are related to black ginger. used for rheumatic pain and sores throat.

  • @nandrajmalasi939
    @nandrajmalasi939 5 лет назад +7

    याे हामाे डडेल्धुरा मा धेरै पाईन छ डाेटी काे खपतड मा पनि पाउन छ हाे

  • @indrathapa8174
    @indrathapa8174 5 лет назад +1

    केको औसधी हुन्च एस्को बताइदिनुभए आभारीहुनीथीएॅ

    • @rangatamang1916
      @rangatamang1916 5 лет назад

      Kateko thau ma ekdam ramro kam garxa yasle

  • @sagarbasnet2052
    @sagarbasnet2052 3 года назад

    हाम्रो तिर यस्लाइ तीन तले भनिन्छ । हामी सानो हुदा हल्ला को पछि लागेर collection गरेम तर कसैले किनेन यो कहाँ sales होला

  • @purnabdrsoujanya241
    @purnabdrsoujanya241 4 года назад

    हजुर शक्तिगुम्बा काे फाेताे कस्ताेहुन्छ पठाउनुत plz

  • @billkishor1008
    @billkishor1008 2 года назад

    फेद न टुप्पोको interview
    न चिजको नाम छ, न प्रयोग बिधी, न मार्केटको अवस्था, न किसानकै ठेगाना वा फोन नं ..... ???

  • @dineshnepali3863
    @dineshnepali3863 Год назад +1

    thank u

  • @harischandrachamling8739
    @harischandrachamling8739 5 лет назад +3

    यौन शक्तिको लागि हो यो सतुवा

  • @raaztmg72
    @raaztmg72 3 года назад +1

    Jankari mulak karaikam haru ko thegana ra nomber rakhde hunthyo ni?

  • @buddhashrestha8410
    @buddhashrestha8410 2 года назад

    राम्रो काम बदाइ छ

  • @shangrilakc1499
    @shangrilakc1499 3 года назад

    Patrakar baini red mushroom ko ninber pauna hau

  • @abiraltekraivlogs6828
    @abiraltekraivlogs6828 3 года назад

    यो सतुवा हाम्रो गाउँमा प्रती के जी पन्ध्र हजार हुन्थ्यो अहिले त झन धेरै हुन्छ ! तर यो दुई नम्बरी चिज हो जताततै बेच्न मिल्दैन !!

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Год назад

    येस्तो तथ्यहिन कुरा नगर्नु होला ।सतुवाको मुल्य ४/५हजार मा पाइन्छ ।

  • @chiringtmg9979
    @chiringtmg9979 5 лет назад +1

    Mero gaun maa pani asto so good news

  • @gauleketi98
    @gauleketi98 5 лет назад +2

    Ramro xa hajur

  • @लाकोमायापिरति

    हाम्रो तिर पनि पाउछ आउनु होला ताप्लेजुङ्ग मा

    • @allnepal9063
      @allnepal9063 5 лет назад

      Number dinu hola

    • @roshanraut8452
      @roshanraut8452 5 лет назад

      @@allnepal9063 जि लु यो त मसङ्ग पनि पेअसस्तै छ के हजुर हरु ले बजार दिनु सक्नु हुन्छ सर

    • @bhartkashyap3504
      @bhartkashyap3504 4 года назад

      म सङ्ग पनि छ लाने हो

  • @madhankhadka3556
    @madhankhadka3556 4 года назад

    Sar yot hamro tham ma dharai matramapaincha ysko bekriii kasarigarnoparchha malai samparka gariidenohola

  • @binodpun8351
    @binodpun8351 5 лет назад +3

    १ किलोको डेढ लाख चाहिँ पर्दैन है ! यो बाजेले अतिनै गफ दियो। १ किलोको 25 हजार देखि 35 सम्म पर्छ ।

    • @sumankhadka1335
      @sumankhadka1335 5 лет назад

      प्रति केजि २५ देखी ३५ हजार पनि राम्रै मुल्य होइन र मित्र?

    • @krishnabahadurmagar3785
      @krishnabahadurmagar3785 5 лет назад

      Hajur ko phone no pauna sir,

  • @LB-917
    @LB-917 5 лет назад

    यो सेपिलो ठाउमा हुन्छ मैले धेरै देखेको छु लु हौ अब यस्को बचाउ गर्नु परो

  • @okbabas1212
    @okbabas1212 2 года назад

    K kaam garxa yesle mahango hunxa vanxa k ko lagi use hunxa tyo ni vannu paryo.

  • @idobibek
    @idobibek 5 лет назад +1

    यसको खेती मैले पनि गरेको छु दस पन्ध्र किलो हुन्छ होला जम्मा गर्यो भने रोल्पामा आउनुस यसको खेती हेर्ने हो भने

    • @narmagar9474
      @narmagar9474 5 лет назад

      rolpa kun thaun tir hola pls

    • @ghameshrana9623
      @ghameshrana9623 5 лет назад

      आबै रोल्पा कुन थाउ मा होला केही जानकारी पाउन सकिन्छ्की नाइँ

  • @premrajbudha5060
    @premrajbudha5060 4 года назад

    यो सतुवा हो नेपालम प्रती केजि 15000 मात्र पर्छ।

  • @jagatmagarjagatmagar1713
    @jagatmagarjagatmagar1713 4 года назад

    Dherai ramro pargati hundo rahexa jasto xa yo jadi bata malai ni taha xa yo jadi mero tira ni painxa yo jadi ma pani farming garxu hola sayed nepal farkera halko lagi ma aahele saudi ma ho saudi xodna parxa aaba

  • @kiranbiswokarma6512
    @kiranbiswokarma6512 4 года назад

    Yesto mihinet garne kisan daee laee encourage garnu parxa !!!!!!!! Sabai kura sabai laee thaha na hunasakxa. Daee le ta na janeko kura ta imandari purbak bhannu bha rahexa ni .

  • @mayasujchcha2702
    @mayasujchcha2702 4 года назад

    Ma asha garchu ki ramro paisa kamaune lalaj ma hamro desh ma payine amulya jadibutihare jangal bata sakhap nai naparyos. Yi jadibutiharu desh ka sampati hun kasaiko pewa hainan. Yadi bejnunai cha bhane Harka B. Syangtanji le jhai afai kheti garera bejnu hos hai?

  • @haribiswa1444
    @haribiswa1444 2 года назад +1

    Nice 👍

  • @angelnaturelover1640
    @angelnaturelover1640 5 лет назад +5

    This plants are available in my village,m from itanagar A.P India

    • @dadu906
      @dadu906 4 года назад

      Please contact number please

    • @mcjtong.30
      @mcjtong.30 2 года назад

      Can you send me few seed

    • @ncellmaya9150
      @ncellmaya9150 Год назад

      haw much prich plantink

  • @angringisherpa3487
    @angringisherpa3487 7 месяцев назад

    हाम्रो तिर त जंगलमा हुन्छ!

  • @kumarrai6429
    @kumarrai6429 4 года назад +1

    wow good job.

  • @SamitaPramodrai
    @SamitaPramodrai 9 месяцев назад

    Push mag ma chai haw bhayo bajeko kuro yo umrine choit ma palauxa

  • @bimalrai26
    @bimalrai26 5 лет назад

    Haiitt yesto satuwaa kathe cheyoo hamro ilam ters aaunu jathe vaya pane dinaa sakkcxau

  • @dipgurung7842
    @dipgurung7842 4 года назад

    Hamro dailekh ra jumla kalekot ko semana ma ta parsastai paauxa ta

  • @tankaupadhyay7132
    @tankaupadhyay7132 3 года назад

    यो कस्तो ठाउ मा हुन्छ पहाड हिमाल् तराइ कुन ठाउमा हुन्छ सर

  • @geetachhantyal4228
    @geetachhantyal4228 5 лет назад

    wow nice...hamro ma pani jungle ma painchha

  • @nagendrathapa9684
    @nagendrathapa9684 5 лет назад +1

    woow buda salam xa tara g ko kamal

  • @jeevankumargurung2438
    @jeevankumargurung2438 5 лет назад +2

    Yesto jadibutiko 7-8000 per kg parne ta kheti gare ramro holaki baru.

  • @migrentamang4490
    @migrentamang4490 3 года назад

    यो सदुवा हो ललितपुर को दक्षिणी पहाडी भेगमा पनि यो पाइन्छ ।

  • @bimalarai2216
    @bimalarai2216 5 лет назад

    Yo satuwa ko kheti garn ko lagi samundri satah kati hajar m t /k m antar ma kheti garn sakinx?

  • @tarara4735
    @tarara4735 2 года назад

    Yo satuwa kaha lagera bechne ho jankayi pawna?

  • @sugarlingu6665
    @sugarlingu6665 Год назад

    50, हजर ले लिनु हुन्छ भने म दिन्छु।। यो 6,7,किसिम को पाइन्छ?

  • @mrbharatprasadkoirala5618
    @mrbharatprasadkoirala5618 3 года назад

    biruwa kaha paiincha. ? kaha samparka rakhane?

  • @tikaramoli3662
    @tikaramoli3662 4 года назад

    Kha Ko from ho ani kunthao Ho
    Power media network karmi miss

  • @uttambohara2383
    @uttambohara2383 2 года назад

    यो जडिबुटी मेरो ठाउँमा नि पाइन्छ तर यस्को बीउ कसरी र कहाँ पाइन्छ ?

  • @sagarbm3043
    @sagarbm3043 5 лет назад

    यो औषधी ता हाम्रो यहां दुनिया भरी छ , त्रर यस्को फल बेच्ने कि बिज या पात बुजेन

  • @hamroyoutubesansar1489
    @hamroyoutubesansar1489 4 года назад

    hamro bas ghari ma jatti paixa hajur katima bikri hunxa hola

  • @suryalimbu116
    @suryalimbu116 4 года назад

    तपाइले vido बनाउदा सबैकोराको धान दिनुहोला यो औसधीकोबिरुवा देखाउनुभयो दामपनी बताउनुभयो यो बिरुवाको गाना बिक्नेहोकी पात बिक्नेहो ? र यो नेपालको कुन ठाउँ बाट vdio dekhaaudai hunuhunchha yo जानकारी दर्सकले पनि थाहा पाउनेगरि vidio पठाउनुहाेला

  • @ramlalgiri901
    @ramlalgiri901 4 года назад

    यो कु ठाँउ हो र यसको बिरुवा वा बीउ कहाँ पाइन्छ प्लि बताइ दिनु होला।

  • @lovebnu375
    @lovebnu375 Год назад

    against snake bites, insect bites, to alleviate narcotic effects, wounds, fever and food poisoning

  • @nabinarai6800
    @nabinarai6800 4 года назад

    yo chahi kun thauma ho???? kripaya bataidinuparyo prastota jiu???

  • @salyasalyan2624
    @salyasalyan2624 Год назад

    सतुवाको बिरुवावालाको नंबर ठेगाना भय बिरुवा किन्न हुन्थ्यो।

  • @bhimpaudel815
    @bhimpaudel815 4 года назад +1

    RUclipsr le kinda 1500000 parxa market ma 5 to 7000 samma ma painxa kg ko

  • @yochitamang8960
    @yochitamang8960 5 лет назад

    हाम्रो गाउँ मा लिन आउनु येस्को बिरुवा धेरै छ

    • @yunikmagar589
      @yunikmagar589 5 лет назад

      Yochi Tamang kun thauma ho hjr ko gau

  • @ambarmagar4468
    @ambarmagar4468 4 года назад

    Nepal ko kun Thauma honi batae & vni dinu vko vy derai aabhari hunethiy plse

  • @kamalraisaili6962
    @kamalraisaili6962 5 лет назад

    66 सालमा मैले 500 मा बेचेको छु ऐले येत्रो मूल्य वाफ्रे

  • @dambarbahadur3140
    @dambarbahadur3140 5 лет назад

    Very good budaa

  • @gentlemenking2973
    @gentlemenking2973 5 лет назад +4

    whats the good use of this flower?

    • @vringeshworimusic
      @vringeshworimusic 4 года назад

      yo kun thauma ho ra yo bikri bitarn ka hunxa hami lai ni bataunun yo ani aru pani dherai xa hami sang bikri hune thau tha navayar tetikai bikri hune thau pani jankari garai dinun hjr

  • @gmkiran9127
    @gmkiran9127 5 лет назад +2

    यो त हाम्रो गाउ थाउमा पनि छ तर यति मङ्गो बिग्छ भनेर थाहा थियान म पनि राम्रो सङ्ग सङश गरेर खेति गर्छु अनि कस्लाई सम्पर्क गर्ने त हजुर ????

    • @tarasyangtan5399
      @tarasyangtan5399 5 лет назад +1

      स्थानीय स्तरका जडिबुटी व्यापारी ब्यापारी सङ्ग सम्पर्क गर्नुहाेला ।थप जानकारी चाहिएमा ९८४५०३१६९५

    • @gmkiran9127
      @gmkiran9127 5 лет назад

      धन्यवाद हजुर लाई

    • @ranjelee4183
      @ranjelee4183 5 лет назад

      बिरुवा चाहिँ कहाँ पाउछ हो

  • @kbthapa7111
    @kbthapa7111 3 года назад

    It is great job tara thahai rainxa I kura garne