गर्दा नेपाल मा आयस्रोत धेरै छ प्राकृति ले त दिएको छ सरकार को ध्यान कता छ एस्तो स्रोत हरु धेरै छन नेपाल मा एस्तो स्रोत हरु उत्पादन गर्नु आया स्रोत हरु धेरै छन नेपाल मा तर सरकार ले परियोजना गर्ने दम छैन तेहि भएर कति नेपाली दाजु भाइ दिदी बहिनी अर्काको देश मा गुलामी गर्नु परेको छ
म पनि संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका कै एक बासिन्द हु। मेरो नाम फणीन्द्र लिम्बू हो । जितेन्द्र दाइ लाई म राम्रोसँग चिन्दछु उहाँ हाम्रो गाउँपालिका को woda अध्यक्ष पनि हो। दाईसग मैले पनि दानामा काम गरेको छु भाग्य न्येउपाने sir ले जितेन्द्र दाईसग interview लिनु भन्दा पनि त्यही पालिकाको मियर अथवा अध्यक्ष र राजन चाम्लिङ राई ज्यु सग यो दानाको बारेमा interview लिनु भएको भए अझ प्रष्ट हुन्थ्यो दानाको बारेमा। यो रुद्राक्ष लाई विशेष गरि असोज र कात्तिक महिनामा धेरै बिक्रीवितरण गरिन्छ। किनकि मैले पनि धेरै दानामा काम गरेर हिड्ने गरेछु।
Good Job .Bhagya ju. ab rudarxe ko dana n .epal ma pani dharan ma pani deke ko tiye . hamra baje mama ha .ru sayed Aaja voli pa .ni xan.hola tar malai Taha xain.n.hai.
हामिलाई मिर्गौला उपचार गर्ने ठाउँ कुनठाउमा छ रामारे हसपिटल अनि मेराे बाबा अईले डाईलिसि गर्दै छ अ निहामि लाई मिर्गौला पनि चाईऐकाे छ कसरी पाउछ का जानू पर्छ हामी लाई केई थाहा नभऐरअ हजुरअ हरूकाे सामु पाेसट गरेकु छाे बिन्ति गर्छु थाहा हुने हरूले भनदिनुनअ अनि मिर्गौला फेर्दा कति पईसा लाग्छ 🙏🙏🙏 बिन्ति गर्छु छिटाे भनदा छिटाे भनी दिनु हाेलाा🙏🙏🙏
अरु रुख जसरी रोप्ने हो। माटो कस्तो छ, छिटै हुन्छ। दुरुस्त रुखबिरुवा हो। पहिला संखुवासभा खाँदबारी र भोजपुरको दिङ्ला बिचमा अरुण नदी वारपार त्यातिकै थियो र बढी पाउने क्षेत्र हो। अहिले त फैलिसके होला। फल्यो झरयो उम्रियो। बारीमा, जङ्गल छेउतिर थियो उखालेर लगेर रोपेको पनि छ, तर घर छाडेको धेरै भयो। खाँदबारी जानू सबै जानकारी पाउनु हुन्छ।
म पाचथर फिदिमवाट हेर्दैछु याे रुद्राक्षकाे बिरुवा कसरी वनाउन सकिन्छ र याे वृक्ष कति उचाई सम्ममा राेपाई गर्न सकिन्छ त्यसकाे पनि जानकारी पाए अति राम्राे हुने थियाे ।
रुद्राक्ष फल प्रकृति रुपमा मुख २;३;७;८;९;१०; ११;१२;१३;१४;१५;१६;१७;१८;१९;२०;२१ का दानहरुलाई परिपक्व हुन समयसम्म जाली लगाएर पर्खने भित्र कडाभाग देखिनसाथ टिपिहाल्ने र ढाँटेर बेच्ने गरेको पाइयो योगमा परिक्षण गर्दा पाक्न दिएर मात्र टिपेको हो भने निसन्देह यसले दैवी शक्ति केही न केही दिने नै गरेको पाइयो तर कलिलैमा टिपेको मुख देखाएर ढाँटी खान मात्र हुन्छ काम नै लाग्दैन बल्ल चेतना भया ।
पशुपति लाने लौ आयो रुद्राक्ष लौ आयो रुद्राक्ष भन्ने बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन अर्थात पशुपतिमा माला उनेर बेच्ने हरु संग सम्पर्क गरेर बेच्ने।
नमस्कार भाग्य न्यौपाने सर म सङ पनि रुद्राक्ष छन धेरै तर व्यापार भएको छैन म सङ पनि जुम्ल्याहा रुद्राक्ष छन तेस्को मुल्य कति होला उहालाइ बुझी दिनु होला नि
जय सिरी रुद्र भगवान माहादेब जयहोजय भोले बाबा जयजयजयजयजय जयहोजयो
जय शम्भु
म इलामका हेर्दै छु हजुर
Thanks for explore Our place & this Rudraksya photo..
Nice video 👍
Thank you so much 💓
मेरो जन्मभुमि सखुवासभा🌺🥀🌷😘
Pls contact me
Wow ramro rahexa hai Bhagya sir
रुद्राक्ष व्यापारीले विगार्यो दाम॥
Good neweja sir kati haetama huncha Dipak ghimire mahankal gauipalaka ho.
ओहो धेरै पछि देखियो भाग्य भाइ बधाई छ
हर हर महादेव🙏
साँच्चै हाेर
Great video.I always wait for your videos.
भिडियोमा दिएको जानकारी साह्रै राम्रो लाग्यो!!😍😍
म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😓😥!!❤️🙏
Wow nice.sir..and.hamro...guru.g lae
Harnu hola ...
Manipur tour with bhagya Neupane
Savapokhari bata ho hjr🎉🎉🎉
धेरै रामरो जान कारी दिनु भो सर
Namaste bhagya sir
Veri Good 🙏🙏🙏
धन्यवाद 🙏
Dherae samaya pxi bhage dada lai dekhna pauda khusi lagiyo UAE dekhi nirantar agadi bare ko dekhna pahiyos l dada
God bless you mero piyaro Bhai vhgya 🙏🙏🙏💝💗💗🌺💞🌹🌹💕❤️👍👍👍
गर्दा नेपाल मा आयस्रोत धेरै छ प्राकृति ले त दिएको छ सरकार को ध्यान कता छ एस्तो स्रोत हरु धेरै छन नेपाल मा एस्तो स्रोत हरु उत्पादन गर्नु आया स्रोत हरु धेरै छन नेपाल मा तर सरकार ले परियोजना गर्ने दम छैन तेहि भएर कति नेपाली दाजु भाइ दिदी बहिनी अर्काको देश मा गुलामी गर्नु परेको छ
Nice Video👌
नेपाल रुद्दाक्षको हब हो तर भ्रस्ट सरकारको कारण नेपालीहरु पछि परेका छन् !
Ati sunder 👍👍👍👍👍
याे भिडियो हेर्दा खुसि लाग्यो अब मेराे फाेटाेमा थिचेर भित्र सबै भिडियो हेर्दिनुहाेला धन्यवाद नमस्कार 🙏🙏🌹🌹🌹🌹🙏🙏🙏
ruclips.net/video/U863PjWrsl4/видео.html
Harnu hola Manipur tour with Bhagya Neupane
म पनि संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका कै एक बासिन्द हु। मेरो नाम फणीन्द्र लिम्बू हो । जितेन्द्र दाइ लाई म राम्रोसँग चिन्दछु उहाँ हाम्रो गाउँपालिका को woda अध्यक्ष पनि हो। दाईसग मैले पनि दानामा काम गरेको छु भाग्य न्येउपाने sir ले जितेन्द्र दाईसग interview लिनु भन्दा पनि त्यही पालिकाको मियर अथवा अध्यक्ष र राजन चाम्लिङ राई ज्यु सग यो दानाको बारेमा interview लिनु भएको भए अझ प्रष्ट हुन्थ्यो दानाको बारेमा। यो रुद्राक्ष लाई विशेष गरि असोज र कात्तिक महिनामा धेरै बिक्रीवितरण गरिन्छ। किनकि मैले पनि धेरै दानामा काम गरेर हिड्ने गरेछु।
ruclips.net/video/U863PjWrsl4/видео.html
Manipur tour with Bhagya Neupane
rudhachha ko rariteko number dinuhosn sir
Bhai I will talk to u pls contact me
क्यानडा बाट हेर्दै बिश्णु पौडेलले
Wow dami video
first comment 🥰❤️
Dolakha bata💖
Good jab Bhagya dada yo rudaraxe Dang ma pani leidinu pareo dada
भाग्य दाइ मसित छ एक मुखे तर सक्कलि हेकि हाेईन थाहा छैन।
मेरो जन्म भुमी संखुवासभा
God bless you Bhai 🙏🙏🙏🙏
Good Job .Bhagya ju.
ab rudarxe ko dana n
.epal ma pani dharan
ma pani deke ko tiye .
hamra baje mama ha
.ru sayed Aaja voli pa
.ni xan.hola tar malai
Taha xain.n.hai.
Har har mahadev
हाम्रो बाटो भरी झरेको छ हिड्दा कुचिएको छ।
OM Namah Shivaya Har Har Mahadev 🙏🙏🙏🌹🌺🌸🌷🌻🌿🌹🌺🌻🌸🌷🌿🌹🌸🌺🌻🌷🌿🌹🌺🌻🌸🌷🌿🌹🌺🌻🌸🌷🌿🌹
Dherai Ramro video
Well come to back on social media ❤️🤗
Very good coment india of assam lakhimapur
14 मुखे मो सग छ
राई लिम्बुहरुले क्रीस्चियनिटि फैलाउँदै गयौभने त्यसपछी उत्तानोपर्छ ब्यापार
Vaak tori
Ramra x kamai dai hajur ko Mero Ghar bara jila sihasni
Jai nepal.
Nawarasl, Treveni Dham.
हामिलाई मिर्गौला उपचार गर्ने ठाउँ कुनठाउमा छ रामारे हसपिटल अनि मेराे बाबा अईले डाईलिसि गर्दै छ अ निहामि लाई मिर्गौला पनि चाईऐकाे छ कसरी पाउछ का जानू पर्छ हामी लाई केई थाहा नभऐरअ हजुरअ हरूकाे सामु पाेसट गरेकु छाे बिन्ति गर्छु थाहा हुने हरूले भनदिनुनअ अनि मिर्गौला फेर्दा कति पईसा लाग्छ
🙏🙏🙏 बिन्ति गर्छु छिटाे भनदा छिटाे भनी दिनु हाेलाा🙏🙏🙏
Ramro ramro video lera aaunu holaa yasto yasto
म संग पनि छ एक मुखे
कति उचाइमा फल्छ बिरुवा कहाँ पाइन्छ होला
भिडियो राम्रो लाग्याे तर यो रुद्राक्ष रोपाइँ कहाँ कसरी कुन समयमा कुन ठाउँमा बिरुवा कहाँ पाइन्छ पुरै जानकारी दिनु सर
अरु रुख जसरी रोप्ने हो। माटो कस्तो छ, छिटै हुन्छ। दुरुस्त रुखबिरुवा हो। पहिला संखुवासभा खाँदबारी र भोजपुरको दिङ्ला बिचमा अरुण नदी वारपार त्यातिकै थियो र बढी पाउने क्षेत्र हो। अहिले त फैलिसके होला। फल्यो झरयो उम्रियो। बारीमा, जङ्गल छेउतिर थियो उखालेर लगेर रोपेको पनि छ, तर घर छाडेको धेरै भयो। खाँदबारी जानू सबै जानकारी पाउनु हुन्छ।
Jai nepal
Ma Manipur imphal bata ho hjrr sir
First comment💬
2Nd
म सङ नि छ 11,9 10र जुम्ल्याहा छ
माई देव
Inbox me
म चाहिँ ईन्डिया चेन्नै हाल हाम्रो झापा तिर त खासै बिक्री हुदैन भने जस्तो मुख नै भेट्न् सकिदैन
चेनै कुन ठाउँमा हो कुन रेस्टुरेन्ट मा हो।
@@rameshthapa7169 restaurant maa ho
Jhpa
Nice. Video
धेरै मुख हुने बिरुवा रूद्रयाछे कहाँ पाइन्छ
Xito xito YESTAii video halnu paryo sir
यसको खेति समुद्री सतह देखि कति हाईटमा हुन सक्छ
म पाचथर फिदिमवाट हेर्दैछु याे रुद्राक्षकाे बिरुवा कसरी वनाउन सकिन्छ र याे वृक्ष कति उचाई सम्ममा राेपाई गर्न सकिन्छ त्यसकाे पनि जानकारी पाए अति राम्राे हुने थियाे ।
Pachaljharana kalikot ma hula ki naibhagya daju 🙏
Masanga xa3; mukhey
कहिले को भिडियो? हालसालै को भाउ कति छ?म ताप्लेजुङ बाट।
रुद्राक्ष फल प्रकृति रुपमा मुख २;३;७;८;९;१०;
११;१२;१३;१४;१५;१६;१७;१८;१९;२०;२१ का दानहरुलाई परिपक्व हुन समयसम्म जाली
लगाएर पर्खने भित्र कडाभाग देखिनसाथ टिपिहाल्ने र ढाँटेर बेच्ने गरेको पाइयो योगमा
परिक्षण गर्दा पाक्न दिएर मात्र टिपेको हो भने निसन्देह यसले दैवी शक्ति केही न केही दिने नै
गरेको पाइयो तर कलिलैमा टिपेको मुख देखाएर ढाँटी खान मात्र हुन्छ काम नै लाग्दैन
बल्ल चेतना भया ।
dami.
🙏🙏🙏🙏🙏
मेरोसङ्ग पनि छन रुद्राक्ष ४ च।र मुख ६ र ७ मुख भएको र गणेश भएको रुद्राक्ष छन समपर्क। गर्नु होला
Hello hjr mo sanga 5 mukhi xa yasko dam kati hola hai
Ma bini bata tatato khabar he ry rachu dhandebat
हामिकाहा पनिछ २३४५६७मुखे को कतिकाजतिआउछ ४र५मुखे २बोरा छ कस्ले किन्छ हजुर जानकारि पाउनपाय हुनेथियो
कहिले टिप्न मिल्छ कुन महिना मा
Om
Phidim bata herdai xu
Hamro gauma po aunu vako rahexa sir
म सङ पनि छ तर बजार पाइएन
नमस्कार मेरो घरमा पनि १ वटा बोट बाट बर्षको २-३ बोरा फल्छ तर बिक्री हुदैन त्यतिकै खेर गएको छ यो सुन्दा अचम्म लाग्यो खै कसरि बिक्री गर्ने हो र?
Quality wala maatra bikxw .
तेइ भनेको मेरो नि तेइ हालत छ बिक्दैन खोइ🤔🤔🤔
खाँदबारीमा सबै बिक्री हुन्छ।
ruclips.net/video/U863PjWrsl4/видео.html bhagya Neupane your
पशुपति लाने लौ आयो रुद्राक्ष लौ आयो रुद्राक्ष भन्ने बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन अर्थात पशुपतिमा माला उनेर बेच्ने हरु संग सम्पर्क गरेर बेच्ने।
aadarriniy.jitendara.wda.adhekchh.
Ji.rudrakchh.pada.lagaune.bidhi.bata
unhola.dhanyawad.Hari.joshi.d.dun.
Uttrakhand.yo.vedio.heri.rakheka.chh.
Khoi dai bijye sai ko auta video ne launu paryo ho
wow rolpa baatw ho sir
Mero pani uhile ayk bora thiyo mata das hajar ma dinxu
Sir kun thau dekhi ho m ni linxooni biruwa
तपाइकोमा यस्को बिरुवा पाइन्छ कि पाइदैन एउटा बिरुवाको कत्ती पर्छ
❤
Ramro bepar
नमस्कार भाग्य न्यौपाने सर म सङ पनि रुद्राक्ष छन धेरै तर व्यापार भएको छैन म सङ पनि जुम्ल्याहा रुद्राक्ष छन तेस्को मुल्य कति होला उहालाइ बुझी दिनु होला नि
Nbr
👏✌️
🙏🙏🙏🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵
GOD BLESS YOU, BHAGY JI,JESUS LORD LOVE YOU, ALWAYS Amen Amen Amen
Jai Shamvo Hara hara mahadev Bhagya Neupane jee, Bhagawan Shree Pashupati nath le hami sabaiko kalyan garun🙏🙏
Manipur tour with Bhagya Neupane
Ilambata hajur
दुई मुखे ले कति दाम कमाउछ हाेला
Wow😮😮😮
यो रुद्राक्ष कुन महिनामा रोपिन्छ र कस्तो मौसममा हुने चिज हो एति सोधेर जवाफ दिने कस्ट गरिदिनुहोस्ना सर
यो त नगदे बाली रहेछ, कसरी खेती गर्न सकिन्छ? कति बर्षमा फल्छ? सबै जानकारी दिनु होला भाई
Good
मेरोमा नि छ कसरी हुन्छ रुखै मुल्य गरेर दिन्छु आउँनुहोस
तराइमा फल्छ?
Wow rutdrakshiwa mala amama mota anumattrai rutdrakshiwa mala ko rukdekhey hi 😊😊😊sachi mai hunuta ho hei nidhar mai phalne raixani hei 😂😂
Yasko biruwa kata pauxa hajur
Keston.khal.ko.rudrakshya.bikri.hunx