येस्ता अफुवा देखि जोगिनुहै साथि हरु यो एक अार्टिफिसल टिटमेन्ट चाहाने पलान्ट हो यो सबकौले गर्न सक्दैन अनि नेपालमा अाजसम्म कुनै साईन्टिस न भयेको खन्डमा येसबाटा साचिनै कमाई होइन गुमाई देखिन्छ यो भन्दा पाम वाईल नै ठिक 5 बर्षमा फल्छ जसबाटा तेल निकालि बजारमा बिदेसि तेलको अात कम हुने हुन्छ
हत्तेरी नाम त शुद्द भनम् न गाँठे! अघोरी पनि हैन, अगरुट पनि हैन। Agarwood यसको सहि नाम हो। पहिला अगरबत्ती यसको गुभोको अंश मिसाएर बनाइन्थ्यो। यो मग मग बास्ना आउने हुन्छ। जिज्ञासा भएकोले Agarwood भनेर गुगल सर्च गर्नु।
Oud is one of the most revered fragrances used by most sought after perfumers around the world. It is obtained from agarwood trees infected by a kind of fungus. It’s undoubtedly an expensive commodity. If it grows in Nepal it’s great the demand is already there. Natural Oud is the best quality one but manually infected Oud is easily sold too.
Hawa Kura nagarum kisanle bechna nasakne abastha aaunu sakxa yasto kurale. Chemical byapari sanga hosiyar rahanu ra bujhu parne underwater chips ko yeti mulya hunna
यश को कोल भनिन्छ भित्र को चोप या धुप लाई सुन बराबर मान्नेता छ यो धुप बात क्यान्सर रोग मा काम लाग्छ रुख हुर्काको मा धन्य बाद
करोड पाउने हावा कुरा हो।यस्तो हावाको पछि नलाग्नुस।जे होस् अरु काठ भन्दा महङ्गो चै हुन्छ यदि बेच्न सक्यो भने।
हो रे महङ्गो नै छ रे त्यसो भए नेपाल भरी रोप्न लगाउन त । माफिया हुन्छ यहाभित्र
अग्गरको विरूवा सामन्य होईन चन्दन भन्दा महगो हो
हल्ला हल्लैको सन्सारमा छौ हामी
नेपाली हल्लाको पछि लाग्छन , मलाई त विश्वास लागेन है।
ruclips.net/video/ka2apNuloK0/видео.htmlfeature=shared
भारतबाट पनि खाडी मुलुक जाने हो । खाडी मुलुकमा अगरवुड कसरी बेचिन्छ तलको भिडियो हेर्नुहोस्
Kata ko gula ko
येस्ता अफुवा देखि जोगिनुहै साथि हरु यो एक अार्टिफिसल टिटमेन्ट चाहाने पलान्ट हो यो सबकौले गर्न सक्दैन अनि नेपालमा अाजसम्म कुनै साईन्टिस न भयेको खन्डमा येसबाटा साचिनै कमाई होइन गुमाई देखिन्छ यो भन्दा पाम वाईल नै ठिक 5 बर्षमा फल्छ जसबाटा तेल निकालि बजारमा बिदेसि तेलको अात कम हुने हुन्छ
यो रुख लगाउनु भन्दा अरु नै रुख लगाउदा राम्रो हुन्थ्यो.. एतरो लामो समय
लागने रुख लगाउनु.. फाइदाजनक हुन्छ र...
यी हिर😂यययृफफफहवव स 😂यउफअअअअअउ 😂अपय😂 उल 😂हा 😂मउय😂😂 ।हह । 😂 😂 ह। य 😂 हउ 😂 ।उ ।।, 😂उ 😂 उउउ😂 😂 😂उउउ😂 😂😂 😂😂 म 😂 😂ज 😂😂 😂य ममम 😂😂😂😂
Great
Great work
Good job sir
Wow good Job Man ❤💯👍🙏
ये स्यालको कथा हो
बकम्फुसे हल्ला के यो रुख किन्ने कम्पनि पनि नेपालमा छ ? यदि छ भने कहा छ कसैले बेचेको रेकर्ड छ भने यहि मिडियनले देखावस अनि बिश्वास गराैला ।
यसको बजार विश्व भरी छ यसको माग प्रत्येक बर्ष बड्दै गै राखेको छ।
Mailye garni question ni same xa kha bechna milxa ? Phone number sahit vandinu paryo Ani agadi badnu sajelo hunxa ki
T
आज।सम्ह कस्ले कहाँ बिक्री भकेा छ
के भयो यो रुख बिको कि बिकेको छैन हजुर सल्ला सुजाप दिनुहोला अरुले पनि गर्न सकुन यदि फाईदा र राम्रो हुन्छ भने !!
ल है अरूण जी बधाई छ
यो हावा हो सर !
केमिकलकाे नाम के हाे र कहाँ पाइन्छ बताइदिनु हाेला।
करोडौ चै पर्दैन हावा कुरा नगरौ ।
झापा काे कुन ठाउँ मा रैछ।
यसको विरुवा कहा पाइन्छ
Biruwa kaha payinxa plz र kaha बाट leunu vayo hajur
हावा हुन्छ
त्यहाँ भन्दा धेरै पहिला देखि गुल्मिमा ठूलो स्केलमा अगरउड को खेती गरिंदै आएकोछ।
Gulmiko ta sano biruwa Hun jhapama can 40 URS cross trees
Kun thau m yo narsari Ani pahad m biruwa launa milx mildina plzz vandinu Ni ropnu paro❤❤❤❤
I ku thauko ho
हावाको कुरा नगर जोतुवाहरू ढाड़ सोजिन्छ है भन्थ्यो कटुवाल काँइलाले 😷😁
काम छैना भने अरु लाई नाल्मलाउ
हावादारी गफ
यो बुटोको बारेमा पुरै अनुसन्धान गरेर लगाउनु भयको रहेछ।
हत्तेरी नाम त शुद्द भनम् न गाँठे! अघोरी पनि हैन, अगरुट पनि हैन। Agarwood यसको सहि नाम हो। पहिला अगरबत्ती यसको गुभोको अंश मिसाएर बनाइन्थ्यो। यो मग मग बास्ना आउने हुन्छ। जिज्ञासा भएकोले Agarwood भनेर गुगल सर्च गर्नु।
Gayo gayo ...udai da kata ho udai daaa...
Yo biruwa maile pni khojeko kaha painxa malai pni chaiyako thiyo dherai vayo khojeko maile xa vani malai pni samparga garnu hos dhannebat
Oud is one of the most revered fragrances used by most sought after perfumers around the world. It is obtained from agarwood trees infected by a kind of fungus. It’s undoubtedly an expensive commodity. If it grows in Nepal it’s great the demand is already there. Natural Oud is the best quality one but manually infected Oud is easily sold too.
नेपाल मा एस्को मार्केट छैन हो बिदेस पठाउन मिल्छ सरकार लाई कर तिरेर
यो बिरुवाको नर्सरी कहाँ हो हजुर?
लौ रात भरी समातेर बस है हराउँछ 😂😂😂
कुन ठाऊ हो? बिरुवा कहा पाईन्छ? कसरी पर्छ पनि भन न हौ केटा हो।
9843315693
यसको बजार ब्यबस्थापन कहाँ छ नि
म संग पनी थप्रै रुख छन् ।
ruclips.net/video/ka2apNuloK0/видео.htmlfeature=shared
🙏🙏..
ओ ज्ञानु भाइ ! कुरो सत्य होर ?
बुटोको ओरिपरी बासिस्थान बनाउनु होला बुटो काटिदेलान
Hait focart kura
उम मैले पनि ३ कराेडमा बेचेकाे अस्ति
यस्को बिरुवा कहाँ पाइन्छ
हो हो अब kp को रेल बनाउनु पर्छ यस्को काठ ले मुरदार हो
अ ! रे!! बाबा को चाहिँ मूर्ख हो। कस्ले किन्छ! यस्तो महँगो रुख hoit!! कस्ता कस्ता मान्छे हुन्छ न।
हाम्रो पनि छ पाँच वटा रुख १५ बर्ष पहिले रोपेको हो , लैजाने भए सम्पर्क गराउनु होला ।
इत्र
Wawa😂❤
Kati parxa sir
झापा को कुन ठाउँमा हो मेरो पनि घर झापा हो मेरोमा पनि छ अगुर डिलिङ गर्नु छ काहा कस्लाई कन्टेक गर्ने हो
चोर्नी भयो अब मान्छेले 😂😂
यो रूखको बीरुवा कति पैसा लाग्दछ एउटा को सर
यस्ता महङ्गो बिरुवाहरु कुन बिरुवा कुन ठाउमा लगाउदा राम्रो हुन्छ अनुसन्धान गरेर यत्रो ठाउ जङ्गल छ किन नेपाल सरकार यो बिसयमा मौन छ
म सँग छ दस बर्से रुख कति पैसा दिनि हाे
Agarko aghoriko biruwa ya mahattopurn raheko jankari garaunuhune patracrjuli samman xa😂❤
Om😂❤
अरबिक हरुले आगो को कोइला मा राखेर घर अफिस,शरीर मा पनि धुवा लगाउछन यहि हो कि क्या हो?
Yes
पाउलुनिया मा यस्तै गफ सुनेर लगाइयो 10 बर्समा 10 इन्च मात्र 1लाखको लगानी स्वाहा यो बिरुवा नि त्यस्तै हो बिरुवा बेच्ने तरिका
Sir hajurle pauloniya lagaunu bhako thiyo ...aani aahile k vayo sir maile Pani lagaune soch gareko xu k garnu holaa bataidiye aabhari hune thiye
यो बिरुवा हामिसङ्ग नि हुर्किदैछ।अब हेरौ हामिले नि परिक्षणको लागि लगाएका हौ
Kun Thau ho jhapa biruwa kaha pauc plZ
नेपालीको बानी खलि अरे को, सुनेको पछाडि दौडिने बानी
योहोनी उल्लु बनाउने तरिका……
ऊफ् !! 🤣🤣🤣 गफैत होनि 😢😢😢😢😢
Yadi yo kura satya ho vane byasayik rupma kheti garne abhiyan chalauna ta natra kina bagwas hau.
Ramro honi agar banau nu saknu pareyo.yesko dup banxa.ya atar baninxa.
Yo rukh chait,baisakh hurile pakkai janchha hai tish hajar hawama
Edit ani audio check gara na bhai
Yu kum location ma ho ??
Ho
yasta rukh lai gopya nai rakhum hai .. koi dushman aayar katidela feri .. kavre ma kati diya thiyo...
ठुलो,बतास,चलयौ,भांचीन,दैन,र
डिल,गरेको,ठाऊमा,
Priya mitra sacho honi? Voli jhutto nahowas midiahajur. Mailey pani aba plant garnu pareu.
Yo bashna agar batti Mai use hunchha. India ko Assam.tripura.
Nagaland.mizuram.ko jangle haru
Ma milthyo.Ahile pauna kathin chha.
सम्पर्क न.पाउन ।
Wow
झापाली हो गफ चुट्नेनै हो
Hoit!! 😂😂😂😂😂
Amdami lieko dekhi Paxi matra chitta bujhinchha hai sathiharu
kinne chai kasle
बिक्दै बिक्दैन गफ नदेउ ब्रो
Good luck
कुन ठाँउ मा हो यो?
Kaha ko bagan ho hajur yo??
सुन को रुख हो राती गयेर हल्का चोक्टा नीकालेर मेंडल बनाउनु पर्ला
Sir jhapa ko kun thau ma paux cont number r address pain sakinx plz
धेरै बिज्ञापन नगर मुला हो, फेरि डाँका लाग्ला 😂😂😂
Takta Chandan chai kheti garera bechna paine ki napaine ho????
Hawa Kura nagarum kisanle bechna nasakne abastha aaunu sakxa yasto kurale. Chemical byapari sanga hosiyar rahanu ra bujhu parne underwater chips ko yeti mulya hunna
Malaise biruwa chairs sir
Yarsa gumba vanerw jhusila kira bechni thau po ho jhapa😂😂hos garam hai patrakar mahasay
esko biruwa bechera kamaune dhanda ho....hawama...ratbahri kunchaile katera lagi dincha ani khancha.
Sir, China lagaera gae jasto cha ta … hamro Indian Saathi ta ???
Dharan ma ni xaa
Arun kumar Shrestha ko phone no dinu ta
अब काटिदिने भए
Yo biruwa ko barema malai pani kehi gyan xa, paxi ma npl aaye c dai haru sanga vetghat garxu.
😁😁😁😁
Kinne chai kole kinchha
Meroma 3000 rukh chha khoyta kay va chhaynq😂😂😂