१ किलोको ३० लाख || सुन भन्दा महङ्गो वनस्पतिको खेती गर्दै गुल्मिका कृषक || Agarwood farming in Nepal

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2020
  • Gulmi ko satyawati gaupalika bharse ka agarwood krishak ko story.
    specially Thanks: Resham Bohora.
    Video: Rabilal Poudel 9857064658
    Poudel Digital Studio Gulmi
    Facebook : / rabilal.poudel.14

Комментарии • 310

  • @narayndahal9428
    @narayndahal9428 Год назад +6

    आत्मनिर्भर हुन उन्नति पर्गती गर्न बिदेशिनु पर्दोइन।जेहुन्छ नेपाल मै हुन्छ।

  • @narayndahal9428
    @narayndahal9428 Год назад +8

    अग्रुड खेती अहिलेसम्म को उच्च स्तर हुनेरहेछ।

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 3 года назад +4

    मलाई त ठिक लागेन यो खेती। मेहनतको फल खाउला भन्दा भन्दै जिन्दगी नै जाने रहेछ। अलि धेरै पुजी हुनेहरुले यो खेती गर्दा उचित होला।

  • @mohanrai1014
    @mohanrai1014 2 года назад +11

    बजार ब्याबस्थापनको लागि राम्रो नेपाल सरकारले पनि सहयोग गर्नु पर्छ ,,,

  • @superbrok.n.126
    @superbrok.n.126 4 дня назад

    🙏🙏🙏रामो् लाग्यो त र नेपालमा अगाडि बढन् नै गाहो् छ

  • @sunilacharyasuwash4306
    @sunilacharyasuwash4306 3 года назад +23

    वन मन्त्रालग, अर्थ मन्त्रालय तथा भन्सार विभागबाट विदेशमा (export) निकासीको लागि आवश्यक पहल गर्नु पर्यो । यसको नेपालमा भन्दा विदेशमा value बढी छ ।

    • @shreeprasadtumba5338
      @shreeprasadtumba5338 Год назад

      Qqq,?jqqq@qqqq@@qqq@@??,#@#😅

    • @gdggdg-cb8by
      @gdggdg-cb8by Год назад +1

      Lm hoon😊mool mool mool

    • @sarsotipokhrel9541
      @sarsotipokhrel9541 Год назад

      याेबिरुवा कस्ताेठाउमा हुन्छत पाहाड तरायि हिमाल गाउँ बेसिकस्ताे ठाउमाहुन्छ खुलायि दिनुस नत पनसरजिउ

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 11 месяцев назад

    कमेन्ट हेरे । यस कुरामा सत्यता छ । सबैले गुगलमा सर्च गरेर अध्ययन गर्न सकिन्छ । मलाई धेरै बर्ष अघिदेखि जानकारी छ ।

  • @sumanpandey1939
    @sumanpandey1939 3 года назад +13

    रबि जी यस्को बिरुवा काहा बाट पाउन सकिन्छ होला क्रिपया जानकारी पाउ न

  • @chitramagar6188
    @chitramagar6188 3 года назад +13

    तपाइको यस्तै भिडियो सामाग्रीहरु हेर्दा केही गर्ने मुड आउँछ ।

  • @premkarki6126
    @premkarki6126 Год назад +3

    याे बिरुवा विकाउने उपाय मात्र हाे ।पहिले पाउलनि भन्ने रुखकाे काठ महङ्गाे पैसामा बिक्रि हुन्छ भनेर थुप्रै किसानलाई फसाए।एउटाकाे ५०० देखि 750 सम्म लियाे ।तर नत याे बढ्याे ।बुट्यान रुख रहेछ ।यसकाे केही काम आएन।खेति याेग्य जमिन खेर गयाे ।हाेसियार किसान साथि भाईहरु

    • @cultureandcommunity2573
      @cultureandcommunity2573 11 месяцев назад

      हैन नि ! यसको प्रबिधि बारे भारतीय वन बिभागको प्रतिवेदन २०१४ वेवसाईटमा पनि पढ्न सकिन्छ ।

  • @jhamanbahadurthapa1577
    @jhamanbahadurthapa1577 10 месяцев назад +1

    गफै त हो सोलटि

  • @balkrishnasapkota9658
    @balkrishnasapkota9658 3 года назад +6

    निर्यात को कानूनी प्रक्रिया पुरा गर्न सरकार तयार होला के त? सबै दलाल भ्रष्ट मात्र छन । 2/4 बोट पुराना रुख त म सग नि छन नि ।तर खै ? देश हाक्ने कै नियत ठिक छैन ।

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 3 года назад +1

    पत्याउन हैन अचम्मै लाग्यो राम्रो छ

  • @thapachitra5336
    @thapachitra5336 Год назад +1

    Wow sarai nai uttam kheti rahe chh dhanyabaad ravi ji.

  • @dhansingh5099
    @dhansingh5099 Год назад +11

    हाम्रो गाउँघरतिर पनि पाइन्छ दाउरा बनाएर अागो बालछन

    • @Red_king841
      @Red_king841 Год назад

      Aavagi khapar crore paisa khera gayo😂😂😂

    • @saugatlimboo5109
      @saugatlimboo5109 11 месяцев назад

      😂😂asali haina hola tapai ko gau ma paune

    • @aayushtamang3746
      @aayushtamang3746 10 месяцев назад

      Kinne chai kasle 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @rajkumarkhatri1415
      @rajkumarkhatri1415 10 месяцев назад

      कुन ठाँउ हो तपाई को घर

    • @omnathBasnet
      @omnathBasnet 10 месяцев назад

      कराेड परने काठ काे दाउरामा खाना पकाऐर खानु भागमानि हाे

  • @rajuadhikari7367
    @rajuadhikari7367 Год назад

    Dherai ramro suchana.sabaile sochauhai.

  • @ishworish7493
    @ishworish7493 2 года назад +3

    सबैले यसैको खेति गरे भैगो नि किन भने किलोकै करोड रुपया पर्ने भएपछि किन अरु काम गर्ने

  • @karyanlay3529
    @karyanlay3529 Год назад

    सहि हो , नेपाल को नेता मन्त्री सरकार लाइ रेमिट्यान्स को लोभ अनि भ्रष्टाचार तस्कर कता बाट गर्ने को मात्रै ध्यानाकर्षण हुन्छ ,
    मैले पनि यस्तै गर्ने सोच छ , नेपाल आएर याहाँ यस्तै अरु जातीय रुख पनि पाइन्छ ,.

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 3 года назад +2

    Wow nice badhai xa hjr lai

  • @burzumback
    @burzumback 3 года назад +7

    वैज्ञानिक प्रविधि बाट अगाडी बढौ है साथी भाई हरु 😊

  • @rabinbhandari1221
    @rabinbhandari1221 Год назад +1

    यो देख्दा बिदेस बाट फर्केर यहि काम गर्नुम जस्तो लाग्छ तर के गर्नु नेपाल मा कसैले पत्याउदैन नेपाल सरकार ले पनि केहि ध्यान दिनु पर्यो 🙏🙏

  • @rajendrapariyar1686
    @rajendrapariyar1686 Год назад +4

    कति परछ बिru काे हामिले उत्पादन गरन सकछाै जानाकारि दिनु हाेला

  • @wanglama1371
    @wanglama1371 Год назад +1

    Great video 👍

  • @durgarai8881
    @durgarai8881 Год назад +1

    गफाडिहरु बदमाश पहिले पहिके रुद्राक्ष भन्दै बिरुवाको व्यापार गरे लाटो जन्ता लाई बेछे अहिके जतततै रुद्राक्ष पाउछ मेरो गाउमा कस्ले किन्दिने अनि दाउरा मात्र बनाईदैछ डाका व्यापारी हरु

  • @Sahity10
    @Sahity10 3 года назад +3

    aha kati ramro socha vayeko manxe,tar ke garnu sarkarle wasta gardain ramro kurako lagi

  • @anandthapa2929
    @anandthapa2929 Год назад +1

    There are so many trees and woods in nepal which cost more than gold best of luck pun uncle

    • @nanupoudle5061
      @nanupoudle5061 10 месяцев назад

      अगरुट फोन न खै

  • @shreedhargiri9611
    @shreedhargiri9611 Год назад

    Keep it up

  • @Defile1973
    @Defile1973 Год назад +1

    थाईल्याण्ड मलेसियामा जंगल भरि छन कसैले चोर्दै न सुकेर गैरहेको देखिन्छ।

    • @skr959
      @skr959 Год назад

      Lekhai ra prasta hos 2 taartha laune k lekhya

  • @shisirrana4181
    @shisirrana4181 Год назад

    विरुवा को ब्यबस्था गर्नु सक्नु हुन्छ ❤

  • @laxmigurung3587
    @laxmigurung3587 Год назад

    Nachahine kura lekher like paunlai hola!!

  • @durgakhatiwada3338
    @durgakhatiwada3338 3 года назад +1

    Wow

  • @dolbirdhenga5402
    @dolbirdhenga5402 10 месяцев назад

    Wow good job

  • @lakhichetry2463
    @lakhichetry2463 Год назад +4

    Many people plant this Agarwood plant in Assam, the price of a plant is not too much. Cultivation of Agarwood plant in Nepal would be very beneficial

  • @sureshkoirala6878
    @sureshkoirala6878 Год назад

    Lovely

  • @sarustha9613
    @sarustha9613 3 года назад +1

    हैट मुल्य सुन्दा नै झसङ्ग भए म त

  • @prakashtamang8125
    @prakashtamang8125 Год назад +1

    हावा

  • @baburampanday7096
    @baburampanday7096 3 года назад +12

    मुल्य सुन्दा सातो जान्छ 😀😀😀🙏🙈

  • @LokBdr-xc5yw
    @LokBdr-xc5yw Год назад

    Best of

  • @BijayeRana
    @BijayeRana 4 месяца назад +1

    नेपालमा कस्ले।बिक्री ।गरेछ सर

  • @yadabthapa3468
    @yadabthapa3468 2 года назад

    Yes really this Wood using most Ariana people.

  • @bashantadhakal9944
    @bashantadhakal9944 Год назад +1

    किन्छ कस्ले
    म संगनिछ
    क्रिपया लौन

  • @narayanbhat8542
    @narayanbhat8542 3 года назад +2

    येसलाई बखुर भनछ साउदि मा धेरै चलछ म पतेउछ

  • @rumbavlog7927
    @rumbavlog7927 Год назад

    Good❤❤❤

  • @dipsannepali5611
    @dipsannepali5611 Год назад

    Sai ho qatari haru le sabai le yahi uchas garxan

  • @indrabahadurbaram8924
    @indrabahadurbaram8924 Год назад

    good

  • @arjunkhadka7391
    @arjunkhadka7391 Год назад

    Very good

    • @tulsidhungana
      @tulsidhungana Год назад

      Yti dherai mulya parne kath kasle KAHA r kekolagi nepalma t khapat hudaina hola ku desle kinxa jankari pau hai

  • @Anticorr318
    @Anticorr318 Год назад

    बढी हल्ला नगर्नु डाँका लाग्ला ! तिमालमा बुद्दि चित्ताको भाउ महँगो हुँदा डाँका लागेको कुरा सुनेकी सुनेन ? रुखको फेदमा शुरक्षा कर्मी राख्दा पनि चोरी लागेर हैरान बनाएको थियो !

  • @reshampariyarudasi8471
    @reshampariyarudasi8471 3 года назад +2

    रबि सर उहाँ हरुको कन्टेक नम्बर इन्बोक्स गरि सहयोग पक्कै गरि दिनु होला भन्नी आसाबादी छु है

  • @surajrai2737
    @surajrai2737 Год назад

    नमिथोजार्को निघार निकै भनेझै हामीनेपालिको गफैथुलो हो नि

  • @xopanatimro7468
    @xopanatimro7468 Год назад +1

    त्यो सत्य हो है।

  • @PremakalaLimbu
    @PremakalaLimbu 5 месяцев назад

    ❤❤❤❤

  • @santoshmagar5164
    @santoshmagar5164 Год назад

    ❤❤❤❤❤

  • @anjalisubedi4212
    @anjalisubedi4212 Год назад

    ❤️

  • @HariChongbang
    @HariChongbang 9 часов назад

    मेरोमा सात बोट छ तपाइको हिसाबमा सात करोड तर लानु पचास लाखमा।

  • @jangagurung8095
    @jangagurung8095 Год назад +1

    हे भगवान ! एउटै रुख बाट करोड आउछ भने किन नेपाल मा देशै भरी यसको ब्याब्सय नगर्नु। युब सबै खाडीमा छन भने सरकार के हेरेर बसेको। के यो सत्य हो, या युटुबर मात्रै हो?

    • @gagankhadka7130
      @gagankhadka7130 Год назад

      अब हामिले खोज गर्नुपर्छ

  • @manirajrai3471
    @manirajrai3471 Год назад

    मलाई नि यो बिरुवा को दल
    उपलब्दा गराउनु हुने कोहिछ

  • @somtamang7905
    @somtamang7905 Год назад

    Biruwa ka pauxa hajur molaini lagauna mon lagyo

  • @rewatrana9442
    @rewatrana9442 18 дней назад

    अन्य देश बाट प्राबिधिक ल्यार रोपेको हो भन्दा चही अलि सुहाउछ बङालीप्राबिधिक भने पछि अलि हासो लाग्यो हाम्रो देश भन्दानी गए गुज्रेको मान्छेहरु छन सुँगुर जस्तो जुन थालमा खायो तैथालमा हक्ने मुत्ने थुक्ने सिगान खकार सबै तेहि हुन्छ लास्टै फोहोरी बोल्ननी नजान्ने अर्काको छोरिचेली बुहारी देख्नै नहुने एक पिस माछामा भाग नमिल्दा झगडा गर्ने सन्सारको सबैभन्दा खरापी मान्छे नै बङाली हो।

  • @dineshmoktan3297
    @dineshmoktan3297 3 года назад +1

    अगरउड बारेमा जानकारी लिनकाेलागि फाेन गर्दा फाेन नै उठाउदैन के गर्ने महासय

  • @goparmachhangwasherpa-ig7zj
    @goparmachhangwasherpa-ig7zj Год назад

    Hello ma pani yo Khanal Jo agarwood ropne Bucharest sati Tara Ladarius

  • @namitathapa7094
    @namitathapa7094 3 года назад +1

    😯

  • @user-tx4vy2mj1i
    @user-tx4vy2mj1i 17 дней назад

    म सग ६ औटा रुख छ किन्न आउनु हाेला 6:15 6:24

  • @takbirtamang9140
    @takbirtamang9140 Год назад

    हाम्रो तिर खयरले खान पकाई रहेछन्

  • @kishormagar2662
    @kishormagar2662 3 года назад +2

    अरबिले उध भन्छ खासमा तेहि होला

  • @narendralaxam7427
    @narendralaxam7427 11 месяцев назад

    मेरो बारिमा पनि ठुलो तीनटा बोट6 है

  • @bharatpaudel6713
    @bharatpaudel6713 2 месяца назад

    यसको बिरुवा कहाँ पाइन्छ जानकारी पाउ न ल अगरुट ।

  • @shappj
    @shappj 2 года назад

    Dhan b. Sir ko ghara ven jancha ki hiddai janu parcha jankari pau n

  • @chandraprakashsaud6362
    @chandraprakashsaud6362 Год назад

    अग्रुडको पूरा रुख देखाउनु पर्यो!#

  • @user-cm2iv3pe1p
    @user-cm2iv3pe1p Месяц назад

    Himal huncha. Mustang hunchha dai

  • @rambahadurgurunggurung574
    @rambahadurgurunggurung574 Год назад

    Wow kaha paunxa hajur

  • @pritampokharel6792
    @pritampokharel6792 Год назад

    याे बिरुवा खाेजेर लगाउन पर्ने भयाे अनि यस्काे बिरुवा काे नर्सरी गुल्मी काे कुन ठाउँ मा पाउछ,जानकारी पाउ त।🙏

  • @DinukaThapa
    @DinukaThapa 3 года назад +1

    Like

  • @shivprakashkarara1847
    @shivprakashkarara1847 7 месяцев назад

    मेरो आँगनमा १२ वर्षको श्रीखण्ड(सेतो चन्दन) को रुख छ, यस्को बजार कहाँ छ, यसलाई कहाँ बेच्न सकिन्छ ?

  • @gopalmankarki5257
    @gopalmankarki5257 Год назад +1

    हावा नबोल ।

  • @shyammagar9118
    @shyammagar9118 Год назад

    याे जातकाे वृक्षराेपण हिउँ पर्ने ठाउमा पनि लगाउन सकिन्छ सर?

  • @nayanepal4383
    @nayanepal4383 2 года назад +2

    नेपालमा अपराधी सरणार्थी आर्य चोर् डाँका फटाहा लुटेर को बारेमा डिटेल नबुझि कन धेरै ठूलो लगानी नगर्दा हुन्छ।अपराधी बाउनबाद ले तपाई लाई आँसुमा डुबाई दिन सक्छ।अपराधी सरणार्थी आर्य चोर् डाँका फटाहा लुटेर षडयन्त्रकारी छलकपटी को सरकार को लछ्यन

  • @ramesthapa-lk6kn
    @ramesthapa-lk6kn Год назад

    Sir yesko biruwa mlaiponi uplabda garaidina saknuhunxara

  • @daibakishorgiri1383
    @daibakishorgiri1383 Год назад +1

    यो काठ कस्तो हावापानीमा हुन्छ !के तराइमा लगाउन सकिन्छ ?

  • @NimaGhising-rg8sz
    @NimaGhising-rg8sz 2 месяца назад

    Hello Dai, yo pagad ko kati height ma ropna sakinexa?

  • @ramchandr2699
    @ramchandr2699 2 года назад

    Dashai ma ping halna lai katera launa paryo

  • @user-jl9qz1br5n
    @user-jl9qz1br5n 3 месяца назад

    kasto kasto manchhe hunxan
    Bahun le chalako desma garna dinnan

  • @Nitin-y8s
    @Nitin-y8s Год назад

    Yo really ho dubai ma thulo thulo paisha wola ra raja haru yesto use garxa dami basana auxa

  • @shyamshrestha9104
    @shyamshrestha9104 Год назад +1

    Yesko cent qatar dubai ma bahut mahango hunxa 100 ml lai 1000 qr parxa

  • @sarsotipokhrel9541
    @sarsotipokhrel9541 Год назад

    याेरुखकाहा पायिन्छत किन्निहाेकिउमारनिहाेत सबयिखुलायिदिनुसन

  • @VisionNVibes
    @VisionNVibes 6 дней назад

    Malai yo rukh ko biruwa chahiyo. Chha bhane bhannus

  • @sureshsaud5974
    @sureshsaud5974 11 месяцев назад

    Teso vaya tapai world kai dhani manxhe hunu parne ho😂

  • @jitendraRai-cz4kx
    @jitendraRai-cz4kx Год назад

    Kalay kinx rukha nae ma bechaxu Katha away x malae. Aadi deya hunx hawa Haru kinu paroni kasko paesa asto sasto net ma herayra hunx

  • @sangamchand5364
    @sangamchand5364 2 года назад +1

    म जाजरकोटबाट
    म पनि एसको खेती गर्न चाहान्छु ,हजुरसङग सम्पर्क कसरी गर्ने

  • @romanroy2252
    @romanroy2252 4 дня назад

    किनिदिने चाहि कसले नि ???

  • @NarThalal
    @NarThalal Месяц назад

    30 लाख रुपया प्रति किलो बिक्री हुने भए पछि एक रुख मा 3, 5 किलो हुने रहेछ ।

    • @NarThalal
      @NarThalal Месяц назад

      गफै त हो नि जे बोले पनि भयो

  • @chandralama8061
    @chandralama8061 Год назад

    कत्ति पैसा पर्छ अगरउडको बिरुवाको र कहॉं कसरी लिने कृपया जानकारी पॉंउ न।

  • @premgurung2668
    @premgurung2668 Год назад

    अग्रोट भनेको कस्तो बिरुवा हो !

  • @nikitabc2387
    @nikitabc2387 Год назад

    Chandan ko biruwa Kati parcha hola sir

  • @yogeshkhatri5929
    @yogeshkhatri5929 Год назад

    Kasto khalko climate chainxa vandinu paryo

  • @bilakshangurung263
    @bilakshangurung263 Год назад

    Mero Ghar ma tetiky sukiraxa aaera lagnuhos

  • @HelloWorld-e6d
    @HelloWorld-e6d 23 дня назад

    अगरुट को बिरुवा को मूल्य कति पर्छ होला

  • @Robin_laxam
    @Robin_laxam 11 месяцев назад

    Hamro ma cha agarwood ka rukh haru. Tara kaha paaincha esko market.

  • @clickbarkheli4425
    @clickbarkheli4425 11 месяцев назад

    Arab muluk ma hira vanda mahango parchha per kg.

  • @keshavrai2870
    @keshavrai2870 3 года назад +1

    वाहाकाे माेबायल नम्बर पाउन पाये हुन्थ्यो।

  • @prativabanjara7936
    @prativabanjara7936 3 года назад

    yes ko biruwa kaha bata pauna sakinxa ??