सुलभ बजार बिना केहि हुन सक्दैन bro. , अनि अर्को कुरा सुरक्षाको guarantee को कुरा आयो , ४०-५० लाखको एउटा सानो रुखको चोरीबाट कसरी बचाउने ??? that's easy to be theft. एक दुई लाखमा यहाँ मान्छे त मार्छ भने लाखौं-करोडौंको रुख-बिरुवा बचाउन सकिन्छ त ????सुरक्षागार्डको तलब नै अरबौँ पुग्छ आफ्नो product तयार हुँदा 🤣🤣🤣🤣🤣🤣
Ma Japanese restaurant ma kaam garxu jaha chai wasabi sushi 🍣 ma condiments ko rupa ma serve garin6 jun chai dherai nai expensive6 tra Nepal ma Yasko farming garna possible 6 Ra?
बिरुवा हरु कहाँ बाट original प्रजातिहरु पाउन सकिन्छ होला नेपाल को लागि ? अगार wood र चन्दन को बिरुवाहरु को अझै राम्रो जानकारि दिनु होला ! भिबिन्न प्रजाती हरु छन् त्यससँगै बिरुवा हरु राम्रो प्रजातिहरु उपलब्धता सम्बन्धि राम्रो जानकारी दिनु होला धन्यवाद ! ❤
म सित पनि अगरउड छ तर त्यसलाइ उपचार कसरी गर्ने दवाइ कहाँ पाइन्छ र त्यसको नाम के हाे र कहाँ पाइन्छ र कहाँ बिक्री गर्ने सर बताइ दिनु हाेला झापाबाट हाे
contact me
Kati wata bote chha sir ko?
सुलभ बजार बिना केहि हुन सक्दैन bro. , अनि अर्को कुरा सुरक्षाको guarantee को कुरा आयो , ४०-५० लाखको एउटा सानो रुखको चोरीबाट कसरी बचाउने ??? that's easy to be theft. एक दुई लाखमा यहाँ मान्छे त मार्छ भने लाखौं-करोडौंको रुख-बिरुवा बचाउन सकिन्छ त ????सुरक्षागार्डको तलब नै अरबौँ पुग्छ आफ्नो product तयार हुँदा 🤣🤣🤣🤣🤣🤣
Ropnako lagi ya katna ko lagi ke kasto kanuni process chha ?
चाेरले मार्छहाै यसकाे काठ घरमा राखेपछीत
आफ्नो नमबरी जग्गाभाको सालको रुख सरकार लाग्छ भन्छ पाहाडतिर लुकिछिपी काटथिउ
Ma Japanese restaurant ma kaam garxu jaha chai wasabi sushi 🍣 ma condiments ko rupa ma serve garin6 jun chai dherai nai expensive6 tra Nepal ma Yasko farming garna possible 6 Ra?
Yes , it is possible, we are doing agarwood Farming in dhading, we had planted 500 agarwood plant
@@rebikalama2791 👍
@@rebikalama2791 cantact number plz
Mani
बिरुवा कहाँ पाइन्छ
अग रुड को बिरुवा काहा पाइन छ सर
महंगो काठहरु नेपालमा उत्पादन हुन न दिनुको लागी बिदेशीले नेताहरु लाई कमिसन दियर बन्द गर्न लगाउछन
Chandan ra shreekhand alag alag ho
Hajur saga connect huna ko lagi kun social media bata huna sakhinxaw? Link share gardinus naw
Washabi ko plant कहाँ पाईन्छ ।
🙏🙏🙏thanks you sir
एस्को।बु।अथाब।बिरूवा।काहा।पाईन्छ।हजुर
great
Please sir list unseen 20 expansive plant to cultivate
यी तिनै बिरुवा कहाँ पाइन्छ
यो वासाबीको बिरुवा कता पाउछ सर
Wow it was very helpfull
Sir. Agrobased indusrty ma kehi garnuxa. Malai
Agro product related video post garnu hola
Kasari bisuwas mannu aile samma 1pic bikeko thahanai xaina sushi kaha pauxa
सर कस्तो हावा पानी
बजारको समश्या पर्छ
कि पर्दैन ??
Agarwood Nyano thau ra pani dherai parne thau dekhi liyera , sea level dekhi 1800 meter ko altitude samma hunchha
Sir namaste how to apply for House representative in coming election Full details
Good information sir 👍
Agarwood bhnnu R akhuri bhnn lai yautai hoki flto ho hajur ?
कति बर्श मा काट्न मिल्छ
Thank you !sirfor good information👏👏
Very nice language and good information me from Darjeeling.
पाउलोनियाको बारेमा पनि बुझ्न पाए हुन्थ्यो।
पाउलोनिया बिजोग छ न लगाउनु होइन
Washab Nepal KO kavre ma pauxaa
बिउ चाइयो
बिरुवा हरु कहाँ बाट original प्रजातिहरु पाउन सकिन्छ होला नेपाल को लागि ? अगार wood र चन्दन को बिरुवाहरु को अझै राम्रो जानकारि दिनु होला ! भिबिन्न प्रजाती हरु छन् त्यससँगै बिरुवा हरु राम्रो प्रजातिहरु उपलब्धता सम्बन्धि राम्रो जानकारी दिनु होला धन्यवाद ! ❤
Ramro original prajati ko agarwood ko biruwa ko lagi hamilai contact garnu hola per piece Rs100 matra
मलाई पनि अगर र रक्तचन्दको बिरुवा चाहियो कुन ठाउमा पाउछ सर
@@rebikalama2791malai tapai ko mob number paau na
malai ne
Thanks for information
अघुरी र अगरुट फलटाे हाे कि याेटेेे हाे जनकारी पाउन हाजुर हो ?
एउटै हाे।
Very interesting\Motivating
great information dai great great
Thank you for
Excellent
👍👍👍👍
Tqq sar from dohaa
, बारीको इपिलिपि को रुख काट्न त बन बिभाग को सिफारिस वा अनुमती चाहिन्छ, अगरूणको कुरै नगरौ रोपे पनि बेच्न पाइदैन, केही हुनेवाला छैन दुख नगरौ
good यस्तै भिडियो ल्याउनु होला