कुरीलो खेतीबारे जानकारी || Kurilo Kheti in Nepal ||
HTML-код
- Опубликовано: 29 апр 2023
- Official Web Portal :krishipatrika.com/
Connect With Us :
Facebook : / krishipatrikanews
RUclips : / @krishipatrika
Twitter: / krishipatrika3
Email: Krishipatrika1@gmail.com
Contact @01-5555854 & 9824886176
#krishipatrika #kurilo #asparagus
asparagus kheti,asparagus farming,asaparagus kheti prabidhi,asparagus farming in nepal,kurilo kheti in nepal,कुरिल्लो खेति,कुरिलो खेति,कुरिलोको खेति गर्ने तरिका,farming of kurilo,garden asparagus,garden asparagus farming,garden asparagus farming in nepal,how to cultivate garden asparagus,how to earn money in nepal,best farming for best earning,how to farm kurilo,kurilo ko kheti kasari garne,kurilo bata amdani,farming of vegetable,agriculture in nepal
Wow
ठिक्क छ
उपयुक्त तापक्रम भन्दा ताजुप लागेर आयाे 10-50 डिग्री रे 😄😄😄😄यस्ताे त जां पनि त हुन्छ
धन्यवाद सर
Nepal ma kurilo sinka jasto sulutta pareko sano naa sano dadh nai dath vako aaunx hotel /restaurant ma ?? Jun chalauna milne 35 to 40% hunx baki sabai wastage hunx
Sarasari hisab garda khasiko masu vanda mahango??
यो कुरीलो मैले पनि लगाएको छु २० वटा बिरूवा, पोहोर साल श्रावण, भाद्र महिना तिर लगाको जाडो महिना देखि खान सुरू गरें मैले, यॉंहाले भन्नु भएको कुन प्रजातिको परेछ १८ देखि २४ महिनामा तयार हुन्छ भन्नु हुन्छ, म त अचम्म परें यस्तो भ्रम पुर्वक जानकारी दिनु भएकोमा.....
यस्को बीउ कहाँ पाईन्छ होला मलाई पनि चाहिय को थियोे स्याङ्जा बाट
यो जानकारी धेरै अपूर्ण , अर्धज्ञान , भएको र हिंदी वर्शन बाट लिएको अनी हिंदी को ज्ञान नभएको , सफ़ेद मूसली जस्ता शब्द भएको (अर्कै वनस्पति को नाम हो ). औषधिको प्रयोग जराको हुन्छ र त्यसको हाँगामा कांडा हुन्छ तर टूसा खाने कुरीलो मा हाँगामा कांडा हुदैन।
Kristi patrika alternates
Uk ma -5/6 degree jado huncha ani yeha pani kurilo umarna sakcha. Jado ma kurilo mardaina
Mero ma pani
धेरै onfusion सृजना गरेको छ यो कुरिलो खेती प्रविधिको भिडियोले। सामान्यतया कुरिलो दुईवटा प्रयोजनको लागि खेती गरिन्छ। १ . तरकारी, सुप खानको लागि टुसा उत्पादन।
२. जडीबुटी वा औषधिजन्य उत्पादनको लागि जरा या modified roor उत्पादन। तर यो भिडियोको audio मा जरा उत्पादनको कुरा गर्दै गर्दा भिडियो मा टुसा उत्पादन अथवा तरकारी या सुप खाने कुरिलो देखाईएको छ। यो गलत भएन र ?
Kuriloko biukahapapahinx
Yesko dana bjen k pucha
जापानमा खानामा पर्योग गर्छ्न
येस्को बिउ कसरि तयर गर्ने होला
बीउ कहाँ पाउछ???
Biruwa.kata.paenx
काडा हुदैन हो कुरीलो को बीरुवा मा
एसको बीउ काहा पाइन्छ होला
भेटनरीमा पाईन्छ सर