काजू खेतीको सम्पूर्ण जानकारी र बजार अवस्था /kaju kheti || cashew nut farming in Nepal-information
HTML-код
- Опубликовано: 3 июл 2024
- #kaju #bibidhkhabar #farming
मोरङ पथरी शनिश्चरे निवासी पुर्व शिक्षक भुवनेश्वर पोखरेलले काजू खेतीको अनुभव बाट यसको बजार अवस्था तथा सम्भावनाको वारेमा वताउनुभएको छ। उहाँले काजूको विरुवा उत्पादन गरेर बिक्री समेत गर्नुहुन्छ। युवाका लागी उहाँको सन्देश प्रेरणादायी देखिन्छ। भिडियो हेरिसकेपछि स्वदेशमा पौरख गर्ने उपाय खोजिरहेका मेहनेती युवाहरुलाइ यो भिडियो पठाइदिनु होला।
च्यानल सब्स्क्राइब गरेर जोडिनुहोला।
धन्यवाद।
Watch also-
बंगुर पालनका अनुभवी दिपक शर्माका सुझाब ,भाग -2|| फेक कुरा नगर्नुहोस् bangur palan planning
• बंगुर पालनका अनुभवी दि...
bangur palan, food care | बंगुरको खाना के र कति हुनुपर्छ, पानी कति दिनुपर्छ पूरा जानकारी।pig farming
• bangur palan, food car...
मौरीको घार यसरी बनाउनुहोस् | काठको प्रकार र बाकसको नापबारे जानकारी | how to make bee hive?
• मौरीको घार यसरी बनाउनु...
सारै राम्रो खुसी लाग्यो अब म पनि काजुको बोट रोप्ने गर्छु।
धन्यवाद बुवा जानकारी दिनुभएकोमा मिहिनेती बुवा लाई नमस्कार ❤❤❤❤
Dhannya bad chha Buba la mahtto purn karakoram Jan kari dinu bhay koma
Kun जिल्ला ho
मोरङ हो @@user-lh9zq1nu4s
धन्यवाद छ सर नेपाल मा न हुने फल कुनै पनि छैन सबै युट्युब बाट जानकारी भयी रहे को छ।
बिचार बाजेले सहि कुरा बताउनु भयो 100 % सहि कुरा
भारत को महारास्त बात बीउ ल्याएर यो बर्स देखि उमार्दै छु
Malai number dinu la ma pani ropxu
kaha paucha
Malai ni 5 bot
Fheri gaf matra ho ko?
कुन ठाउँमा हो कति पर्छ विरुवाको मलाई पनि चाहियो है ।
अति राम्रो जानकारी दिनु भयो धन्यवाद ।
सारै राम्रो कुरा सुन्दा खुसि लाग्यो कुन्न ठाउँमा हो हजुर जानकारी दिनुभयो हजुर लाई बधाई छ
लौ sir धन्यवाद यो खोजिमैले पनि गरेको निकै भयो बिरुवा काहा र कसरि उपलब्ध गर्न सकिन्छ बिरुवा मलाइ चाहितो।
Fon Nambar lagaidinu vako xat
कस्तो मौसम मा हुन्छ यो पहाड तिर चिसो हावापानी मा पनि हुन्छ कि हुदैन होला यो जानकारी पाउ सर
1000/1200 मिटर सम्म हुन्छ
कुन थाउ पौछ ठेगाना दिनु परो
कलमि बिरुवा हाे कि बिजु हाे बिजु कति बर्षमा फल्छ
रिसि धमलालाई ५ किलो जति पठाइदिनु होला
@@bhim9066 हुँदैन त्यसले पैसा दिँदैन!!अस्तिन एउटाले एककिलो काजु लगिदिएछ काजुचाहिँ लिएछ पैसा दिएनछ भन्या,,
@@user-lc7iw4cz6s होर त्यसो भए गार्हो भो😋😋😋
Nice hong kong bat ramro lagyo kaju ko
Bado ramro jankari dinu vo thankyou.
काजु खाने वाला दाजुको निकै अवश्यक छ
Namskar bahut khusila kagyo mlai pni biruwa.dinu hola
मर्ने बेलामा 'ल बाबै केरा' भने जस्तै यो उमेरमा बल्ल यो काजुको महत्वा बुझ्यौँ। म त इंडिया घुमिएन। कति धेरै नेपाली इंडियाको सबै ठाउँ घुमेर आएकाहरुलाई यस्तै नया फलको चाहाना नै नहुने कस्तो अचम्मको छौँ।
jankarimulak hjrko mahatwa purna video prati dhanyabad , sir❤❤
Thank you for good article❤
एकदम सहि विचार
असाद्ध्यै राम्राे भिडियाे राख्नु भाे बिदेसदान खाेज्नु भन्दा स्वदेशमै उध्याे गरौ। धन्यवाद ।
🙏🙏🙏
@@bibidhkhabar8791Hi.yeauta help video banaunu thiyo
अति राम्रो जानकारी दिनु भएको धन्यवाद
Very nice video ❤
Ati ramro kam❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गजब जानकारीको लागि धन्यबाद
thank you bibidh
Ramro video hjr
हाम्रो तिर भलायो भन्ने रुखमा पनि यस्तै फलमा गुदी हुन्छ र पाकेको रातोभाग पनि टिपेर डोरीमा उनेर मालाजस्तो बनायर सुकायर छोरा जस्तै खानेगरीन्छ र कोलोफलमा पनि काजुजस्तो गुदी हुन्छ । यो प्रकृतिक फलहुन्छ त्यसै ग्रुपको बिरुवा रहेछ यो ।
सबै खाले खेती गरी हेर्नु पर्छ कृषि लाई अपहेलना गर्ने हाम्रा युवा हरु ऐले विदेश देखि आएर कृषि फर्म र खेती गर्दै उन्नति मैं छन 👏✊🇳🇵
Kaju kheti ko barema jankari dinu vayo dhany bad.
सम्बन्धको गलत प्रयोग कहिल्यै पनि नगर्नुहोस् महोदय किनकि
बारम्बार चोखो माया गर्ने मान्छे पाईदैन !!
जय होस बुबालाई राम रोकाम हो
Dhanyabad
Dherai ramro buhari hjur
Good. job.sir.
Thank you so much sir
Good information
Great to see
आदरणीय काजी बा हजुरलाई धेरै धेरै धन्यवाद छ।काजु खेती गर्ने तरिका बारे जानकारी दिनुभएको मा।🎉🎉🎉🎉🎉🎉
from uae khushi lagyo ma pani lagauxu
Nice
❤❤❤dherai ramro
धन्यबाद
Good information ❤
Good work uncle ❤❤❤
Good job 👍
Good information sir
सादर नमन
ऋषि धमलापनी अब पत्रकारिताबाट बिदा लिएर काजु खेती तर्फ आउने जस्तो छ।
Good.jankari.dinu.bhaykoma
आह कति राम्रो
Thank you sir
कती हो 1 बिरुआ मूल्य
बालाई धेरै धेरै सम्मान ❤❤❤❤
Waw good job 👍
Good information sir ❤❤❤❤
good job
Thank you
Nice video
La bhola sir lai dhannebad janakari garai dinu bhakoma
🙏🙏🙏
Valyo ho jasto xa
अरु नेपालीहरुले पनि काजु खेतीमा लाग्नुपर्छ ।
Yo ta valayo raixa
Good luck 🤞
Good ❤
काहापाउछ नया प्रबिदी सिकाउन नेतालाइ आयेन तर तपाइको काम धेरै सरहानियछ बिरिवा कापाउछ सबैलाइ जानकारी दिउल
काजुकाे याैटा विरुवाकाे मूल्य कति पर्छ साेध्नु भएन।र भन्नू पनि भएन ।
लौ ठेगाना चाहियो हजुर हामिलाइ पनि लगाउन मन लाग्यो
बुबा को विचार पनि राम्रो रहे छ।
Jay Nepal
❤❤❤❤❤❤lu ramro xa biruwa linu paryo sir
आगो ताप्नु मुदाको कुरा सुन्नु बुदाको भनेको यहिँ हो,.....
मैले पनि बिरुवा उमर्दै छु
काहा हो
❤😊Yes
La hai kaju khetiko barema lyaudai garnu paryo
🙏🙏🙏
मैले ३साल अगाडि रोपेको थिए ग्राफ टिङ अहिले दोस्रो बर्ष भयो फलेको २ बिरुवा मुम्बई बाट ल्याएको
Katiko faldo rahexa hjr ani kasto thauma lagau milxa yo kaju
Malai pani ❤
love from canada❤❤❤
Thanks 🙏🙏🙏
बिरुवा लिन त मन थियो तर टाढा पर्यो, म गोरखा बाट
मलाइ चाहियो अलि हावापानीका बारेमा भन्दिनु पर्यो
Daami
कस्तो कस्तो ठाउँमा फल्छ सर❤
बुवा लाई धन्यवाद छ बिरुवा कहा र कसरी मिल्न सक्छ
कसरी कहाँबाट बिउ उत्पादन गर्ने हो हामीलाई पनि भनिदिनु।भय हामी पनि लगाउनु हुन्थे। हजुरहरूलाई सम्पर्क गर्दा हुन्छ कि कहाँ सम्पर्क गर्ने कसरी रोप्ने कहाँबाट बिउ ल्याउने त्यो सबै सिकाइदिनुभय।हामी आभारी हुने थिएँ।
Vedioma xa ta baa ko mobile number
Malai 10 wata biruwa chaiyo. Sarai ramro vidio
म काठमाडौं बाट हो मेरो पनि बिचार छ फोन नं पठाउनु हुन अनुरोध छ
👍🙏🏻
❤❤❤नमस्कार पहाड मा बर्खे धन हुने ठाउँ मा हुन्छ कि हुँदैन होला नि हजुर
ऋषि धमला ले कति अर्डर गर्यो त बाजे?
Kaaju Rishi Dhamala laai dinuhola🙏
काजु खेति कस्तो कलाईमेट र भुगोल मा हुन्छ
Ma udayapur bat
Taraema hunxaki hudaina sir🎉❤🎉
🙏🏻🙏🏻🙏🏻
Kati samma haide ma kaju kheti।hunchha batai dinosh hai sir
Ramo lageyo ani garne chahana chha
Beruwa uplabda garai pau hajur lamjung teera hunxa ki nai
sir sindhupalchowk pahadi area tira yesko kheti garna sakinx hola ta yeso jankari pauna sakey huni thiyo 😊
म अमेरिकाको मेरीलैंड देखि हरिरहेको छु । यो काजु खेति काठमांडौ ऊपत्यका वरपरको लागि कत्तिको सुहाउॅंछ ? कृपया बताई दिनुहोस ! भिडीयो सारै राम्रो र जानकारि मुलक लाग्यो । यहां दुबै जना धन्यबादको पात्र हुनुहुन्छ ।🙏
Hunxa garda hunxa
एउटा बिरूवाकाे दामचै कतिपर्दाे रहेछ भनिदिय अजै राम्राे हुनथ्याेकि ।
Kajuko biruwa malai Pani chahiyo Kaha kasari kaslai samparka garne. Yaauta biruwako mulya Kati ho spastasanga batai dinu bhaya hunthyo.
राेल्पामा हुन्छकि हुदैन सर
oho yo ta naya kura nai vayo... mata badam jastai mato muni falxa vanne sochthe 😅