God bless you kayra ko udhyog rmehanatti r pawrakhi dai hajur haru lai dherai 2.samman r prasangsa gardachhawn sathai pattra kar sir babu haru lai pani dherai 3.dhanyawad takryaunchhawn ❤🙏🙏🇮🇳🇮🇳👍👍👍
हैन। यो झापा कस्तो ठाउँरहेछ ? केरा अचम्मको फाल्ने ! गाइ गोरू देखी मान्छेका कस्ता कस्ता घटना त्यहि धेरै घट्ने ! गजब छ बा । त्यो ठाउँ ! धन्य भगवानको लिला उफ !
नौ फिट लामो केराको घार। गज्जब कृषक हुनुहुॅदो रहेछ। अनि मलाई लौकाटको बोट चाहिएकोले वहाॅको सम्पर्क पाउन सकिन्छ भने दिनुहोला। विगतमा मेरो बारीमा लौकाट थियो तर मासिए पछि कतै पाइएन। म काठमाण्डौॅबाट हो।
नेपालमा भएको घटनामा आधिकारिक लिखत राख्ने कुनै निकाय छ कि छैन, । पाँच बर्ष पहिला बागलुङ मा पच्चीस शय कोसा केरा एउटा बोटमा फलेको थियो ।एभिन्युज टेलिभिजन ले त्यसको बारेमा बिषेस समाचार बनाएको थियो ।त्यहाँ रेकर्ड भेटिन सक्छ ।
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।❤️😂 Today I just realized for the first time that when you double click, you will get likes in the comments.❤️😂
केरा मा hybrid प्रविधि ले गर्दा हुन सक्छ। ऐले वैज्ञानिक हरुले कृषिमा के के गरी सके । सबै कुरा हरु जस्तै खुर्सानी ,बोडी, सिमी पनि hybrid प्रविधिले गर्दा कति ठूला फल्न थालेको xa त्यै हो है अरु केही होइन
बधाइछ येस्ता कृिषकलाइ पुरुसकार दिन्थे राजाको पालामा अनि किसानले बडी कृषिखेति गर्थे अहिलेत पाये फ्रिमाखानखोजछन नेपालमै अर्गानि खेतिगरौ सबैले सिचाइ गर्न सरकारले हेरौ सबैठाउमा जयहोस यी कृिस्कको
अहिले मल पाउन त मुस्किल के पुरस्कार दिन्थे र
यसको बिरुवा उत्पादन गरेर सबै जिल्ला मा फैलाउन पर्यो
सरकारको कुरा गर्यो भने उराठ लाग्छ । गफगाफ सुन्दा बगैंचा देख्दा आनन्द लाग्यो।
जयादै उधमी हुनुहँदाे रहेछ बा.....साहै जागरिलाे ....उतम खेती, मधयम बेपार नीच चाकरी ....भनी उहिले बुढाहरु भनने गरथे....हजुरकाे याे काम र दृशयले चरिताथ गरि दिनु भएकाे छ..हजुरलाइ शुभ कामना ।
अचम्म लाग्यो एति धेरै लम्बाइ केरा को फल👍🏻👍🏻
हाम्रो नेपालमा अझै भन्ने हो भने झापा जिल्लामा सबै कुरा शुन्न पाइन्छ र हेर्न पनि पाइन्छ है साथीहरु हुँदै हुदै ९ फिटको केरा पनि देखियो है ल बधाई छ ।
हाे नि😂😂
@@ranjitarai7263gharai ghar vayarata kera fali jnxa ni ? mata matra ek kosha hola vanya thane the ?
ल बदाई छ तपाइलाई
J hos hamro terhathum ma kumai harule jhapa jilla ma raaj garka xan.
Aru ta yastai ho kera ko bot chahi Launa paye hun thiyo.
अति राम्रो video सर लाई धेरै धेरै धन्यवाद
आहाँ कति राम्रो बारि मलाई त हाम्रो पहाड तिरको घरको याद आयो यस्तै छ हाम्रो नि ❤
Aaha gajab badhiya atyantai dherai Khushi lagyo
Wow first time dekhdai xu
God bless you kayra ko udhyog rmehanatti r pawrakhi dai hajur haru lai dherai 2.samman r prasangsa gardachhawn sathai pattra kar sir babu haru lai pani dherai 3.dhanyawad takryaunchhawn ❤🙏🙏🇮🇳🇮🇳👍👍👍
यो केरा दमकमा आज भन्दा 10 बर्ष अघि काशिराम पौडेल जि ले सहकारी को ट्रेनिङ्गमा उपहार पाएर दमकमा भितृयाउनु भएको थियो । मैले त्यही देखेको थिये ।
हजुर सर काशिराम पोडेल को सम्पर्क नम्बर पाउनु सकिन्छ होला म पनि यो केरा खेती गरने मन छ
😮❤❤prgati ko lagi badhai xa ❤my jhapali
पौरखी हाम्रो दाजुलाई 🙏
यो फल्या त मैले धेरै देखेको छु।❤😂
बधाई छ❤🎉🎉🎉
बधाई छ ❤
बधाई छ दाजु
J huncha jhapa mai huncha hai yo best ho hai world ko
Aaimai ni kasto kera hola ati dherai lamo DUI mitar KO lambai fhale KO aachamai laghyo ♥️♥️♥️😮
सबै जिल्लामा यही केरा खेती विस्तार भए राम्रो ।
Good boy 👍👍👍👍👍👍👍👍👍👍
Farmer bro ❤❤❤❤congratulations🎉🎉🎉🎉🎉🎉🎉😮😮😮🎉🎉🎉🎉❤❤❤❤
होईन हजूर साहिब के साच्चिकै हो हाँ तो अच्चमबै हो ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
अाफ्नै देशमा बसि मेहनत गर्ने अनि उत्पादन अाम जनतासम्म पुराउने सम्पुर्ण किसानहरूलाइ प्राेत्साहन गराैँ । रिस, इर्श्यामा क्षति गराउने काम बन्द गराैँ ।
Very very good jaye kisanjayekirsi
Good luck sir 🙏👍 jay hos
Yslai hajariya kra bhninxa 👌🙏
Jai hoooo Nepal 🙏 aama 🇳🇵 bhumi 🇳🇵 ❤❤❤❤❤
राम्रो संरक्षण गर्नु होस है।
😊
हैन। यो झापा कस्तो ठाउँरहेछ ? केरा अचम्मको फाल्ने ! गाइ गोरू देखी मान्छेका कस्ता कस्ता घटना त्यहि धेरै घट्ने ! गजब छ बा । त्यो ठाउँ ! धन्य भगवानको लिला उफ !
Ramro kuralai ta appreciate garnus...ramrolai pani taarkik kura garera ulto banaune tapai jhan kasto ho???
खास गरि भन्नेहो भने सावर शोप फलचै अति राम्रो हो पातचै तेति खासै काम छाईन
निजगढ न पा वार्ड ८ बारामा यस्तो केरा मेरो बारीमा छ , बिरुवा पनि छन् ।
Sir Mali biruwa chaiyo mho nijgadh 7 yojana tol ho
कलियुगमा जे पनिहुन सक्छ यो केरा नेपाल भरी भाइरल हुनु पर्नि हो तल भुई छुनु भन्दा पहिलै खाल्टो खन्दिनिु पताल सम्म पुग्छ होला😂
😂😂😂😂😂😂
केरा ले पनि आकास देखि पत्ताल छेड्ने भइदिए पछि। संसार बिचित्र🤣🤣🤣🤣
12,13 वर्षा आगाड़ी हाम्रो गांव म पनी देखेको थियो कपिलवस्तु मा यो केरा
खुशी लागेउ झापामा येति लामो अचम्मको केरा फालेको देख्दा पछि पाकेको पनि देखाउनु होला म पनि झापाको हो
ल बधाई एउटा बिरुवा चाहियो
Lu malaini yasko biruwa chayo kaha samparka garne hola hajur
हाम्रो नि छ मिठो हुन्न
Subha kamana xa Hjr lai ramro bazar paros ra yogya jamin bhayaka sabai kisan le as kisim ko kheti harna sikaun🙏🙏🙏🌻🌼🌺🌹🪴🇳🇵🇳🇵
यस्तो घार मा माहुरी बस्दैन, मैले पहिलै टेस्ट गरे चाँप को मदुस मा बस्छ तर यस्तो मा बस्दैन मैले लिएर राखेर विचार गरेको 2/4 दिनमै भाग्यो
जे हुने रैछ झापा मै हुने रैछ😂
Dami
Yo loponmukh hajari jat ko kaira ho !!
Guinness world record huna sakxa🎉
RUclips ma dekheko hamro nepal ko hoina hola bhaneko nepal mai po racha😮😮😮😮ambooo😊
Aha.kasto.keraho
झापा कुन ठाउ हो स्याउ धरानमा पनि फल्छ यो सावर सव्ब मेरोमा पनि छ यो केराको बिरुवा मलाइ पनि उपलब्ध गरिदिनु हुन्छ कि सर
हाम्रो घरमा साढे 3 मिटरको भाको थियो है हजारिया केरा।
Biruwa pains skinxa yasko? Kun thau hola?
तपाईंकाे लाेकेसन दिनु त मलाई पनि बिरुवा चाहिएकाे कति पर्छ
Pokhara,lachuk ho sir,utam saila vanera aaunu sabaile chinxa
नेपाल दाई
सलाम
Very Nice 🙏🙏🙏🌷🌷🌷🌷🌷
❤❤❤🎉🎉🎉🎉good
कलिकाे रूप।
नौ फिट लामो केराको घार। गज्जब कृषक हुनुहुॅदो रहेछ। अनि मलाई लौकाटको बोट चाहिएकोले वहाॅको सम्पर्क पाउन सकिन्छ भने दिनुहोला। विगतमा मेरो बारीमा लौकाट थियो तर मासिए पछि कतै पाइएन। म काठमाण्डौॅबाट हो।
Yesko birwa molae chaeyo hjur
नेपालमा भएको घटनामा आधिकारिक लिखत राख्ने कुनै निकाय छ कि छैन, । पाँच बर्ष पहिला बागलुङ मा पच्चीस शय कोसा केरा एउटा बोटमा फलेको थियो ।एभिन्युज टेलिभिजन ले त्यसको बारेमा बिषेस समाचार बनाएको थियो ।त्यहाँ रेकर्ड भेटिन सक्छ ।
राजा अाउ देश बचाउ
Omg yo k jo yesto.achamma
Congratulations
राम राम केला ।।।।अनि दाइ निर्भिक भेटियोत ??? अचेल भिडियो हाल्नु हुन्नत ?? भिडियो हाल्नुनी।।
भेटेको छैन नि
Omg 👁️👁️🤔🤔yo kera pake paxi paila Krishna bhagawan Ra Radha Rani lai chadaunu please 🙏🙏💐🙏🌺🙏🌺💐🌺💐🌸🙏🌸🙏🌸🙏
केराको घरि घुम्न दिनु भन्दा खाल्डो बनाइदिदा हुन्छहोला ।
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।❤️😂 Today I just realized for the first time that when you double click, you will get likes in the comments.❤️😂
मैले पनि तपाइको केमेन्ट देखेर तपाइकै कमेन्ट् मा ट्राइ गरेको हो रैछ😅😅😅
सामान्य कुरा हो !
कुन जातकाे केराहाे याे
यो केरा को बीउ चाईयो दाजु
ठ्वास्स ठ्वास्स फलेछ 😃😃😆😆
हावा गफ नगर ब्रो
Ke hawa dekhis
दमकको केपि टावरलाइ च्यालेन्ज दिएछ केराले त
केही गरी भुई छुन लाग्यो भने बुङ्गा को तल खाल्टो खनेर भुईमा नछुने गर्दा राम्रो होला। धन्यबाद ।
जिन्दगिमा पहिलो पल्ट एस्तो केरा हेर्दाइछु😅
@@yambahadur8334 😂😂😂😂😂love u dear
@@yambahadur8334 khoi love to bhaneko😂😂
यो केरा को बिरुवा ऊपलब्द गराउन पर्यो हजुर
म नि पहिलो पटक देख्दै छु यस्तो केरा अम्बो के सारो लामो😮😮😮😮
Ramro kam
हाम्रोतिर पनि थियो तर नखानु नरोप्नु भन्छन्
राम राम झापाको कुनठाॐमा होला यस्तो केरा
दुनियाँ कहाँ देखि कहाँ पुगि सक्याे नेपालकाे मान्छेहरू केरा मै अल्झि रहेछ तेरि माँ टाेक्ने।🙄🙄
💯💯💯
@@PradipChapagain-r2l 👍️
ओलिको ठाउँ हो नि त!!
ल बदाई छ तपाईलाई
जे हुन्छ झापामा देख्न पाईन्छ
Vaxa ra ta dekhna painxa anta ta xina
नमस्कार हजूर मलाई एक काईंयो केरा चाख्नको लागि पाईन्थ्यो कि ?
यसको स्वाद कस्तो होला साह्रै उत्सुक लाग्यो ।
Great
यो केरा को बिरुवा पाउन सकिन्छ होला म रसुवा बाट
लु साथी मलाइ पनि एउट विरूवा दिनु
यो पहाडमा हुन्छ होला सर
बाह्रमासे जस्तो छ यो केरा त😂😂😂
J garcha jhapali lea garcha
बिरुवा बिकास गर्न सकिएला हजुर? मलाइ खुब मन पर्यो।
Jhapa kaha nera paryo ho kerako jhyang bhaiko thawn chai.vdo banawda pura gaon ko naam zilla ko naam batai ramro hunthyo.
Good
Wow
झापा मां मात्रै होइन नेपाली ले केरा मत्रै त फलायो नि अरु फलाउनु सकेन
Kun jatko kola ho yo ati faidajanak rahecha badai cha hajurlai😅
घरी चाहिँ एउटै हो सर काइया चाहिँ कति हो गन्न सकिँदैन है।
हजुर सर बा को सम्पर्क नम्बर पाउनु सकिन्छ होला
❤❤❤❤❤
यो १२फुटहुन्छहोला।
केरा मा hybrid प्रविधि ले गर्दा हुन सक्छ। ऐले वैज्ञानिक हरुले कृषिमा के के गरी सके । सबै कुरा हरु जस्तै खुर्सानी ,बोडी, सिमी पनि hybrid प्रविधिले गर्दा कति ठूला फल्न थालेको xa त्यै हो है अरु केही होइन
लौकाट होइन लोकाट हो येस्ता बिदेसि फल यहाँ मजाले फल्छ