100% बिक्री हुन्छ खेत बाजो नराख्नु ढुक्क भएर सितलचिनी खेती सुरु गर्नु ||Moringa farm in Nepal
HTML-код
- Опубликовано: 15 авг 2020
- in this video, I have explained how to convert our business into a brand.
if you have any problem plz let us know about it we will try to give a solution.
your comment are the best part of my video. Животные
Jankari payiyo dhanyabad, sital chini kheti ma ma pani intereted xu.
Aati Ramro.
Raamro Prastuti ko laagi Dhanyabad..
अति उत्तम
मोरिङगा वा शितलचिनी मलाई पनि यस बारेमा थाहा थिएन तर अहिले आएर थाहा भयो यसलाई अझ यो खाडी देश गल्फ मा एक्पोर्ट गर्न पाए अझ हाम्रो देशमा डलर भित्ररिने थियो।
खुशी लाग्यो धेरै पछी भए पनि जानकारी पाए म रानी बिगिया ।
जानकारी को लागि धेरै धेरै धन्यवाद छ मिडिया सर लगाई शरोज पन्थी सरलाई पनि
Proud of you Ashish jee
Dhanybad mitho jankarìkolag
Very good.
.
वाउ मन पर्यो
Wow 👍
Great job 👍
Nice work
हजुर को कार्य प्रती मेरो हार्दिकता छ सर
Good job
Good infarmtion
Nice information Sir.
Tq so much sir
अरुले हजुर बाट सिकुन इन्टर्भिउ लिन । एकदम जानकारी मुलक छ ।
जान्कारिकाेलागि धन्यबाद सर
Mehanat gare sun falxa bhaneko yahi ho.great job sir.👏
Tq so much sir jee 🙏❤️
good job
Ekdam ramro. Best of luck.
Tq so much
Nice
Excellent video ashish sir,,,
Tq so much babu jee
धेरै मन पर्यो धन्यबाद सर
Tq so much
राम्रो
सुन्दा र भिडियो हेर्दा त साह्रै रमाइलो लाग्छ तर नबिकेर हारगुहार गर्योभने कसैले मद्दत गर्दैन ,मिहिनेत बेकारमा पानीमा जान्छ।
This product goes to Europian countries. Very few Nepali know about this amazing product.
दुई बर्स पहिलाको भिडियो रैछ अहिले के कस्तो भैरहेको छ सुन्न पाए हुन्त्यो।
मैले पनि कहिलेकाही तरकारी पकायर खाने गर्छु। हाम्रो पहाड अर्घाखाँची गुल्मी तिर
खासै हुदैन होला । सुख्खा बालुवा भएको ठाउँमा राम्रो हुन्छ। हेरियो खुसी लाग्यो काम परे भेटेर कुरा गरौंला ।सम्पर्क नम्बर राख्दै गर्नु होला
जान्कारीकाे लागि मुरी मुरी धन्यवाद
Tq so much
Nice video 😊👍
Tq so much simant jee
Thanks go strongly smart youth
Tq हो सर
राम्रो जानकारी ।तर मैले पहिलाे चाेटि थाहा पाईयाे। जानकारिकाे लागि धन्यवाद
Thank you 😊
गुड जोव
धेरै राम्रो जानकारी मुलक भिडियो को लागी धन्यवाद भाई लाई एक दम् राम्रो काम गर्नु भएको रहेछ भाइ। सरोज ले बिदेशमा दुख उठाएनु भन्दा आफ्नै माटोमा केही गर्ने जमर्को गर्नु भएकोमा धन्यवाद म कल गरेर अरु जानकारी लिन्छु
धन्यवाद सर । सम्पर्क गर्नुहोला 9812922499
हैनहो! यो बनस्पतिलाईत हाम्रो पूर्वी नेपालमा सजिवन भन्ने गरिन्छनि। यो बनस्पतिलाई सब्जिको रुपमा खाने गरिन्छ।
हो सर । मोरिङगा, सजिवन, सितल चिनी, सतजवाईन, आदि नामले चिनिन्छ ।
नेपाल अधिराज्य भर त्यहि हो तर बिकसित हुदै बिदेशी नाम प्रचलनमा आउने भयो १०० बर्ष अगाडि देखि हाम्रो घरमा १० बोट जति छ हामिले पनि सज्वन नै भन्छौ ।
Sir number pauna hajurko
@@coctvnepal556 9812922499
No pauna sir
औधी खुशी लाग्यो उहाँले नै किनेदिने भन्ने कुरा
good job bhai
Tq so much daju
Dherai Ramro chij ho. Yo t
Tq so much
Malai chahiyo launa kaha painxa ? Bara simara tira painxa ki nai ?
सितल चीनी काे विषयमा महत्व पूर्ण जानकारी पाईयो।सबै किसान दाजुभाई तथा बिदेसिएका नेपाली हरुले खेर गईरहेको पाखा पखेरा हरुलाई अनि बाँझो बसेका जग्गा हरुको सदुपयोग गर्न तीते पाती अनि सितल चीनी बाट समुदाय लाई उठाउन सकिन्छ।धन्यवाद
Tq so much SK sir
ruclips.net/video/mmMHK96vVEg/видео.html
Ho ni hajur haami dimag bhayar ni dimag fuskeka nepali haru
राम्रो जानकारीको लागी धन्यवाद !
सर हजुरको intervieu यक दम राम्रो छ अर्को intervieu कागति खेतिको बारेमा नि ल्याउनु पर्यो ?
Huss i will try to make it
ruclips.net/video/mmMHK96vVEg/видео.html
जान्कारी को लागि हिर्दय देखी धन्नेबाद सर 🙏
Tq so much
Thank you so much.
You're welcome!
सितलचिनी उत्पादन गर्नु हुने मित्र ज्यु लाई धन्याबाद छ साउदीबाट हेर्दै धन्याबाद छ
Tq so much
Good going Saroj Kumar Panthi Sir
सर नमस्ते म इटहरी बाट हो सर यस काे धुलाे पाउन सकिन्छ हाेला सर म धेरै खाेजिमा छु याे सितल चिनि भने काे सजिउन हाेत सर🙏🙏
सर मलाई हजुर को नमर सहित दिनु र मलाई धेरै यो दबाइ को खाेजिमा छु सर
Ayo dryer ma govinda kandelko ho.kasari arkako form ra dryerko prayog garchan mancheharu? Alikati bibek prayog garnuparne ho.ayo jhutko kheti Kahile samma chalcha?
सार्है राम्रो काम ,निरंतरता र सफलताको शुभकामना ।
बिरुवा चाहियो सर मलाई पनि म सुर्खेत गुर्भाकाेट दस वाट
बुझ्न खाेज्दा हजुरलाई पाएँ,खुशी लाग्याे।
Sir Mero ghar Pokhara ho maile yo plant kasarii kaha pauna sakxu plz sir
Sir plz yesko powder pathuna saknuhunxa hola
Wow nice video
Tq so much
ashish lamichhane you are most welcome 🙏
Gurkha ma1 thau ma yesto thauny xa pahadi thau ho khali ny xa lagaun ko lagi sahayo chaiyo sir
Yesko biruwa chahiyo sir
ramro kam, biruwa nakinneko utpadan kinna milchh ki mildain ? aru kehi shart chh chhain?
Sitalchini pani beche ta hunthyo, haddi, patthari ani jorni dukhai ko aausadi hunxa ta. Dohoro faida.
☺️❣️
आलि देखि थाली सम्म
गाेठ देखि ओठ सम्म
आवाज बिहिनहरुको आवाज
जय कृषि
जय किसान
किसानले प्रगति गरे
देशले प्रगति गर्छ ।
🙏🙏🙏
Tq हो sir jee 🙏
जानकारी को लागि आशिष सर र सरोज सर धेरै धेरै धन्यवाद
Where it will be available in Kathmandu..pls
सेाचकामआत्मनीरभर हजुर
very useful information
Tq so much sir jee 🙏❤️
Kasare paenxa dhulo
Pokhara ma painxaki nai sir yo biruwa vandinusna
सरकारले नै पहल नगरे सम्म केही हुदैन ! चियाकोपनी यसरीनै बिरुवा किनायो अनि पत्ती आयपछी कामदारलाई पनि दिन नपुग्नेगरी खरीद गर्न थाल्यो र सबैले चिया मास्न थाले बिरुवा किनेर अलपत्र नपरौ यो नेपाल हो सरकारको आँखा लागेमा यो पनि ध्वस्त होला 🤔😢
😢😢
कृषि क्षेत्र प्रवर्धनका लागि सरको प्रयास अनुकरणीय छ र निरन्तरताको कामना
Ho ne sir
Malai biruwa pani interest chha kahile samma available hunchha sir
म कतार बाट ।
Gare k hudai na ra good job sir
Tq so much hari jee
Sir yesko bernaa pokhara ma pauna sakinxa
Hamro tira yasto tree dherai x.yasa lai kaha lagera vhechani ho.kaslai chai ma Aaya hunx
Good job पंथी सर !! ईटहरीमा बिरूवा mpk 2 प्रतिगोटा 100 मा बिक्रि भैरछ,लोकल मुनगा( सजीवन)सजिना चै हॉगा सर्छ धनकुटा को मुलघाटमा प्रसस्त छ ।घास मज्जाले खान्छ हाम्रो तिर चै, यो फार्म पहिले नै हेरेको थिए मैले चै, थब जानकारी को लागी धन्यवाद आशिस भाई लाई👍
Re 🤣Pkm 2 है साथीहो
Tq so much happy jee
नमस्कार म सरोज पन्थि । जानकारी गराउनु भएकोमा धन्यवाद ।
ruclips.net/video/mmMHK96vVEg/видео.html
@@pushparajsapkota8906 good job sapkota ji👍
Moringa life plant
Mero.pani kinidinuparo sir
Mero ghar ma pani xa sir
Ho ra sir
Purbi Nepalko vitri madhesh tira yesko biruwa gharai pixe payinxa. Hami yeslai Sajiwan vanxau.
यस्को धुलो ललितपुर जिल्लामा पाइन्छ कि नाइ सर काहा पाइन्छ। भन्दिनुस् सर🙏🙏
Ghar ma bhako bot ko barema kehipani thaha ranacha k garni
सर 🙏म मानपकडी बाट हाे मलाई माेरुङ पाउडर चाहियकाे
🙏नमस्ते अशिस सर म अन्येउलमा परेको छु तितेपाती को निक्कै हल्ला भयो र त्यो खेती गर्ने विचार मनमा भयो बजार राम्रो छ भनेर भनियो संम्भदित कंपनीमा गएर बुज्दा भनेको र कुरा गराई अनुसारको पाईएन जापान ले मात्र किन्छ भन्ने बुजियो सोचेको जस्तो भएन सर। यो सितल चिनी को मर्केट को पनि तेस्तै त होईन ? मलाई पनि यो खेती गर्ने मन छ मार्केट्को ग्यारेन्टी एदि हुन्छ भने गने विचार मा छु सर 🙏
हामि हरू बाख्रा लाईखुवाउछाै जाता पत्ता बासि भयसि पत्ता सपै झर्छ हाम्राे तिर बाखरा लाई घासै यहिहुन्छ अब दबाई बनाउनु पराे
Nursery haru ma paudaina sir
Asko fol kasto hunxa phal kasto hunxa dekhaunu na pz
यसकाे बिरुवा पाउन कहा सम्पर्क गर्ने
एउटा बोट लगायर घरमा प्रयोग गर्ने गर्दा ठिकै हुन्छ !
Kata painxa hjr
Sir yo moringa kun variety ko ho Pk M1,Pk M2 ho ki ODC3 ho.
Pkm1
bajar miln paryo production garnko lagi
सराेज बाबुकाे सल्लाह सुझाब अति राम्रो लाग्याे धन्यबाद,माेरिङ्गाकाे धुलाे म पनि खानु पर्याे पाेखरामा कहाँ पाईन्छ हाेला?
सम्पर्क गर्नुहोला नं भिडियोको अन्त्यमा छ ।
मलाई चाहियो
samundra sataha dekhi katiko uchai samma ma yo kheti garna sakinxa tyo sahit ko jankari vaye ramro hunthyo
Plz yo bisaya ko lagi kirsak li call garnu la last tira number chh
सितलचिनी प्रकृतीले हाम्रराे लागी दिएकाे अनुपम उपहार हाे । याे अति महत्पुर्ण बिरूवा नेपालकाे पहाडी र उच्च तराइ भागमा पाइन्छ । नेपाली भाषामा सितलचिनी र कहिकतै सतजवाइन भनेर चिनिने याे बनस्पतिलाइ संस्कृतमा साेभाञ्जन, शिग्रु र तिक्ष्णगन्धा अदीनामले सम्बाेधन गिरन्छ । अंग्रेजीमा ड्रमस्टिक (Drumsticks) र हर्सरेडिस (Horse radish) भनिन्छ । यसकाे काेटानिकल नाम माेरिङ्गा अाेलीफेरा (Moringa Olifara) हाे । बिशेष गरी याे बनस्पतिकाे बियाँ मुखमा राखेर पानी खाएपछि पानि गुलियाे र सितल हुने भएकाेले यसलाइ सितल चिनी भनिएकाे हुनुपर्छ । सितलचिनी संसारकै धेरै पाेषिलाे मध्यकाे एक बनस्पति हाे । मानिसकाे शरिरलाइ प्रयाप्त मात्रामा भिटामिन, खनिज तत्व, प्राेटिन, कार्बाेहाइड्रेट, फ्याट, पाेटासियम, क्यासियम लगायतका पदार्थकाे अवश्यकता हुन्छ जुन एकै बृक्ष सितलचिनीमा भरपुर मात्रामा पाइन्छ ।
Sallha r sujhabko lagi dherai thanks
Sittal chini production
म सग पात छ सर कसरी पठाउन सकिन्छ जानकारी पाउन सर
Godmel gareko vaya leaf badi hola bhai. Natra grass lae moringa lai asar gardaina ra.
Morning ko lagi kasto climate chainxa pahadi vegma hunxa ki hudaina
सितलचिनी प्रकृतीले हाम्रराे लागी दिएकाे अनुपम उपहार हाे । याे अति महत्पुर्ण बिरूवा नेपालकाे पहाडी र उच्च तराइ भागमा पाइन्छ । नेपाली भाषामा सितलचिनी र कहिकतै सतजवाइन भनेर चिनिने याे बनस्पतिलाइ संस्कृतमा साेभाञ्जन, शिग्रु र तिक्ष्णगन्धा अदीनामले सम्बाेधन गिरन्छ । अंग्रेजीमा ड्रमस्टिक (Drumsticks) र हर्सरेडिस (Horse radish) भनिन्छ । यसकाे काेटानिकल नाम माेरिङ्गा अाेलीफेरा (Moringa Olifara) हाे । बिशेष गरी याे बनस्पतिकाे बियाँ मुखमा राखेर पानी खाएपछि पानि गुलियाे र सितल हुने भएकाेले यसलाइ सितल चिनी भनिएकाे हुनुपर्छ । सितलचिनी संसारकै धेरै पाेषिलाे मध्यकाे एक बनस्पति हाे । मानिसकाे शरिरलाइ प्रयाप्त मात्रामा भिटामिन, खनिज तत्व, प्राेटिन, कार्बाेहाइड्रेट, फ्याट, पाेटासियम, क्यासियम लगायतका पदार्थकाे अवश्यकता हुन्छ जुन एकै बृक्ष सितलचिनीमा भरपुर मात्रामा पाइन्छ ।
Yesko tw dala ropeni sarinxa majale hami chai faleko fal ani munta ko sag pani khane gare ko xu
Malae ni cahiya ko tho hajur 1ota ko kati parla
50
केकाे लागि use हुन्छ सर
यो मोरिगा पलानको बिरुवा काहाँ पाउछ
मैले पनि य्स्को खेती गर्नी सोच छ दाङ मा यो हुन्छ कि नाइ
KTM Kaha pauxa??