1. राई दम्पति लाई हार्दिक बधाई र शुभ कामना! 2. रिटायर भए पछि तेतिकै बस्नु भन्दा - यसरीनै खेति , ब्यबसाय गर्नु अतिनै राम्रो हो - किनकि स्वास्थ्य लाई धेरै राम्रो (दिनदिनै एक्सर्साइज हुने , मन पनि भुल्ने /रम्ने) - अनि केहि आम्दानी पनि हुने! 3. कृपया अर्ग्यानिक नै राख्नु होला! 4. हरियो बोट बिरुवा ले आफु बस्ने वातावरण पनि अति सुन्दर हुने!
Dherai ramro janakari mdm ani sirlai muri muri dhanyabad
रेकर्ड खबरलाई धेरै धेरै धन्यबाद😊
अत्यन्तै राम्रो लाग्यो। यो भिडियो 🙏किनभने अत्यन्तै धेरै राम्रो राम्रो कुराको जानकारी भएको महसुस भएको अबस्थामा 🙏
Krishna Budhathoki Sir 🙏 Sathi Gita mis Chandra Sirlai Pani Namaskar 🙏
Nice sharing 🎉🎉🎉🙏🙏🙏🙏🙏
Good 👍 job 👏 ❤
1. राई दम्पति लाई हार्दिक बधाई र शुभ कामना!
2. रिटायर भए पछि तेतिकै बस्नु भन्दा - यसरीनै खेति , ब्यबसाय गर्नु अतिनै राम्रो हो - किनकि स्वास्थ्य लाई धेरै राम्रो (दिनदिनै एक्सर्साइज हुने , मन पनि भुल्ने /रम्ने) - अनि केहि आम्दानी पनि हुने!
3. कृपया अर्ग्यानिक नै राख्नु होला!
4. हरियो बोट बिरुवा ले आफु बस्ने वातावरण पनि अति सुन्दर हुने!
Wau... nice information because I'm fond of coffee because it makes me agile and active very much.
up to 2/3 cups a day is good for health.
Good evening kirishn sir 🙏
Good job ❤
Ramro 6
कृष्ण सर उहाँ दिदिको सम्पर्क नम्बर screen मा राख्न सकिए राम्रो हुन्थ्यो कि ???
❤❤❤
abo chadai Macadamia nut pani khana p;ahenya vayo hamrai nepal ma thank you
म पनि उत्पादन गरिरहेको छु बजार पाइरहेका छैनौँ।कता हो बेच्ने ठाउँ?
Uha Aunty ko number paunw sakinw ki😊
Coffee tw hamro ni xw hoii
केरा बारिमा ठिक रहेछ
यो कुन ठाउँ हो यसको एउटा बिरुवा लाई कति पर्छ लगाए को कति वर्ष पछि फल दिन्छ
राम्रो जानकारी पाइयो सर!
Uwako number pam na hjr sir
Sir hamro pahimtira xaina
Coffee production ta vayo but where to shell in proper price?
Ahile hami sthaniya bazar mai sell garirakaxau parchment,green bean ra aafaile banayeko powder.
Yo Aunty ko number dinu paryo hjur molaii
@@pratimarai4686मलाई उहाहरुको नम्बर दिनुन कफी ब्यावसायिको।
2600 Metar ma cofee hunchha hundainna
व्यावसायिको नम्बर दिनुन।
Hello
केजिको कति होला
400 hundred xw di
Biruwa malai 1000 bot chahiyo plz contact no dinuhola
Good job 👏