बिदेशमा बसेर हरेक हप्ता यस्तो दुबईमा हेर्नुहोस Bhagya Neupane Dubai Tour EP-5

Поделиться
HTML-код
  • Опубликовано: 8 янв 2025

Комментарии • 601

  • @Durgadarlami-i6j
    @Durgadarlami-i6j Месяц назад +58

    प्रदेश मा बसेर पनी कती रमाईलो गर्नु भएको मीठो लाग्यो भजन

  • @birtamang3403
    @birtamang3403 Месяц назад +16

    राम्रो मा अति राम्रो छ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना

  • @durgakarki1561
    @durgakarki1561 Месяц назад +9

    बिदेशमा बसेर पनि आफ्नो मौलिकता संस्कार संस्कृत जगेर्ना गर्नगुने सम्पुर्ण दाजु भाइ दिदी बहिनीहरूमा धेरै धेरै धन्यबाद जय होस राधेश्याम साथै भाग्य नयुपाने सरलाइ पनि धेरै धेरै धन्यबाद 🙏🙏

  • @shantapokharel66
    @shantapokharel66 Месяц назад +29

    आहा राम्रोनी दिनभरिको थकान मेट्ने उपाय।।।

  • @OrganicJumligurung
    @OrganicJumligurung Месяц назад +33

    आफ्नो धर्म संस्कृतिकाे संरक्षण गर्नु महा धर्म हाे...🇳🇵🇳🇵🇳🇵

  • @MenukaSharma-t4d
    @MenukaSharma-t4d Месяц назад +13

    कति रमाइलो सम्पूर्णमा कोटी कोटी प्रणाम

  • @gomagiri7077
    @gomagiri7077 Месяц назад +19

    धेरै राम्रो भजन गाउनु भो बिदेसि दाजु भाई दिदी बैनि हरु लाई धेरै भन्नदा धेरै धन्ने वाद 🙏🙏🙏🥀🥀🇳🇵🇳🇵♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sitapaudel8978
    @sitapaudel8978 Месяц назад +4

    प्रदेशको बसाईमा पनि यति रमाईलो नमन सबैमा।

  • @jageshworsubedi362
    @jageshworsubedi362 Месяц назад +4

    अति राम्रो कार्यक्रम रहेछ दुबैमापनी आयोजकलाई मुरि मुरि ध्न्यबाद।

  • @GBGibanGBGibanGurung
    @GBGibanGBGibanGurung Месяц назад +7

    के गराम खै हामी नेपाली को दुर्भाग्यवश यस्तै छ इ सबै जनाले अफ्नो देशमै रोजगारी पाको भाए य बिडामबान हेर्न पाइने थिएन होला।।

  • @TangkanathSubedi
    @TangkanathSubedi Месяц назад +12

    धन्न्यवाद ! भाग्य न्यौपानेज्यु र आयोजक तथा सम्पुर्ण धर्मप्रेमी सवैमा मेरो कोटि कोटि प्रणाम।झापा बाट।

  • @okhaldhungavlogar
    @okhaldhungavlogar Месяц назад +7

    नेपाली कलचर काे सम्मा र सरक्क्षण गरम❤❤

  • @roshnatamang5117
    @roshnatamang5117 Месяц назад +12

    कति रमाइलो नेपाली मन झल्केको देखियो 🙏🙏👌👌♥️♥️ भाग्य सर शक्ति सर लाई धेरै धन्यवाद ♥️🙏♥️

  • @chettrivikram3170
    @chettrivikram3170 Месяц назад +4

    ज्यादै हर्षित भएँ , सवै सज्जन प्रति नमन , भाग्य न्याैपाने जी लाई धेरै धन्यवाद 🙏🙏💐💐💐

  • @chandrabahadurtimilsina6193
    @chandrabahadurtimilsina6193 Месяц назад +4

    खुशी लाग्यो विदेशमा पनि भगवानको भक्ति भावमा लागेको देखेर सबैको जय होस्🎉🎁🎊💖🙏 राधे राधे🙏

  • @DurgaBhatta-eu7dj
    @DurgaBhatta-eu7dj Месяц назад +6

    कति रमाइलो हो यस्ता हामी नेपाली किन यस्तो भयो हाम्रो देस नेपाल कुन शत्रुको आँखा लाग्यो होला हजुर ।

  • @urmilalamsal6409
    @urmilalamsal6409 Месяц назад +11

    Jaya Sri ram जता रहेपनि हे प्रभु हजूर प्रति आस्था रहिरहोस्

  • @tikakandel8093
    @tikakandel8093 Месяц назад +2

    भुमिराज भाईलाई धेरै धेरै धन्यवाद एवम् बधाई, भिडियो हेरेर धेरै आनन्द लाग्याे ।

  • @PremThapa-t9p
    @PremThapa-t9p Месяц назад +3

    आफ्नो आफ्नो संस्कार लाई जहाँ बसे पनि भुल्नु हुँदैन धेरै धेरै धन्यवाद छ हाम्रो नेपाली दाजुभाई दिदीबहिनीहरुलाई

  • @kamalaaryalKamalaaryal
    @kamalaaryalKamalaaryal Месяц назад +3

    धेरै रमाइलो , यो रमाइलो ससैं रमोस ।

  • @krpun9503
    @krpun9503 Месяц назад +7

    जय नेपाल ढोल बजाएर जाहा गए पनि नेपालीमा रम झम वाह मान्नु पर्छ है गाठे

  • @tikaramthapa6581
    @tikaramthapa6581 25 дней назад

    सलाम है भग्ये निउपाने जी हाम्रो कृस्णे भट्टराईके गर्दैछ यसो खबर पठाउंदैगर्नु होला।

  • @toplalgyawali4807
    @toplalgyawali4807 17 дней назад

    दुवैइमा नेपालीहरु आफ्नो छुट्टीको समयमा यसरी भजन कीर्तन गरे र रमाएको देख्दा औधि खुसी लाग्यो। सवैको जय होस!सवैको कल्याण होस! जय श्री राधे जय श्री कृष्ण!

  • @SitaSigdel-e8d
    @SitaSigdel-e8d Месяц назад +5

    जय होस सबै नेपाली दाजु भाइ दिदी बहिनी हरूमा

  • @baburamkafle7694
    @baburamkafle7694 Месяц назад +2

    पर्देशी जिबनमा पनि भजन कीर्तन गाउनु भएकोमा सम्पूर्ण टिमलाई हार्दिक हार्दिक धन्यावाद दिन चाहन्छु भगवान ले सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरूको रक्षा गरुन जय पशुपतिनाथ।

  • @GaurisinghThagunna
    @GaurisinghThagunna Месяц назад +2

    राधे राधेश्याम जय श्री राम जय बजरंगबलि हनुमान जयसिताराम ॐनमो शिबाय हरहरमहादेब

  • @bishnukarki9782
    @bishnukarki9782 Месяц назад +3

    बिदेश मा रहेर पनि आफ्नाे धर्म सस्कृतिलाई जगेर्ना गर्नु हुने दाजु भाइ दिदी बहिनिहरु मा धेरै धेरै धन्यबाद🙏🙏🙏👍️👍️👍️

  • @maheshworghimire9007
    @maheshworghimire9007 Месяц назад +1

    बर दुबै मा एस्तो पनि ठाउँ रहेछ सबै को जय होस !! मान्छे हरु सपिंग गर्ने, भेट्ने, मोमो खाने मात्र ठाउँ जस्तो लाग्थ्यो!!

  • @sanjeevchahar7400
    @sanjeevchahar7400 Месяц назад +1

    ओहो दुवैको यो रमाइलो देखेर मैले इन्द्रेणी लाई भुले😅 सबैको भलो होस् 🎉 भाग्य दाई मलेसिया कैले आउने? तपाईंलाई भेटेर दुःख सुख साट्न अनि केही ज्ञान लिन मन्छ।🙏

  • @kedargyawali5858
    @kedargyawali5858 Месяц назад +2

    मन चंचल हुन्छ,थिर भयो मन भनेर पनि गाउनु होश ।सधै चंचल बनाउनु भयेन नि।जे होस प्रभु कृपा बनिरहोस,बिचार पबित्र बनिरहोस।मनलाई नियन्त्रण गर्ने उपाय मिलोस।

  • @krishnakumariSubedi-s6l
    @krishnakumariSubedi-s6l 13 дней назад +1

    कति राम्रो भिडियो देखाउनुभएको छ भाई तपाईँलाई त उन्नति प्रगतिले

  • @sabitribhandari8284
    @sabitribhandari8284 Месяц назад +3

    la hai dherai khushi lagyo hamro sova didi raju vinajulai ni dhekana paiyo❤❤

  • @GaneshLimbu-y7c
    @GaneshLimbu-y7c Месяц назад +2

    दुख लाग्छ हाम्रो दाजु भाई दिदी बहिनीहरूको यो अवस्था देखेर सलाम छ हजुरहरु ले प्रदेशमा बसेर पनि आफ्नो लकचरलाई अघाडी बढाउनु भएको छ ! बिदेशीहरु नेपालमा कामको शिलशिलामा आउछन त ? यो नालायक सरकार ले हामी नेपाली जनताहरुलाई बिदेशिनु बाध्य बनाएको छ घर परिवार बालबच्चा आमा बुबा छोडेर बिदेशिनु परेको थुक्क नालायक नेताहरु हो !

  • @SAMJANA_DHAKAL
    @SAMJANA_DHAKAL 9 дней назад

    हाम्रो नेपाली दिदिबहिनी तथा दाजुभाइ मा मेरो रिदय देखि नै नमस्कार अति नै राम्रो गर्नुभएको छ एकदमै धेरै धेरै धन्यवाद

  • @jugmaya7391
    @jugmaya7391 Месяц назад +4

    सबै हामरो नेपालीहरू लाई धेरै धेरै शुभ कामना

  • @manmayakarki-wl7qx
    @manmayakarki-wl7qx Месяц назад +4

    आहा कतिरमैलो जय होस सबैको भगबानलेरछेगरुन ❤❤

  • @BalkumariBan-n2k
    @BalkumariBan-n2k Месяц назад +1

    आफ्नो धर्म र संस्कृतिको मेरुदण्डको रुपमा रहेको मा सबै नेपालीले हरुमा बधाई छ।

  • @ManishSapkota1983
    @ManishSapkota1983 Месяц назад +2

    Bhagye neupane sir ra afno payro bhai krishna lai dekhna pauda sarai khusi lagyo

  • @kalpanathap7163
    @kalpanathap7163 Месяц назад +3

    मलाई पनि दुबइको भिषा मिलाउ त भाग्य भाइ अनि त्या रहेका सबैलाई नेपालबाट ढोग दिया🙏

  • @RamchandraNeupane-l4o
    @RamchandraNeupane-l4o 21 день назад

    विदेशमा बस्ने नेपालीहरूको यो जागरुकताले साँच्चै नै सनातन धर्म-संस्कृतिको रक्षा गर्नेछ।ज्यादै खुसी लाग्यो ।

  • @SumiBhandari-fn7lh
    @SumiBhandari-fn7lh 18 дней назад

    सबै नेपालिलाई बधाई छ बिदेशमा भए पनि अाफ्नाे सर््किति बर्सनु भएकाे छैन है कति थाकेर पनि थकालाई भुलेर भजन किर्तन मा सबै भेला भएकाे छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @khimkc1019
    @khimkc1019 Месяц назад +2

    आहा अति सुन्दर धेरै राम्रो लाग्यो 🙏🙏🇳🇵🇳🇵

  • @SHYAMUKC-c9m
    @SHYAMUKC-c9m Месяц назад +1

    🤩jaha Nepali teha aafai ramailo hunxa,kya Dami vhajan ani kati ramailo honi❤jata pugeni,Jati pida pareni hamro Nepali aafaima khusi huna sakne xemata bhaka manxe hou👏🏻😍

  • @panjugurung8546
    @panjugurung8546 Месяц назад +1

    Akdam ramro 👍 jaa pudgy Pani hamro Nepali kacar vulyko 6in danybad 🙏🙏🙏🙏

  • @nepal839
    @nepal839 Месяц назад +1

    आफ्नो धर्म को रक्षा गर्नु भएको मा धेरै धेरै धन्यवाद 🙏🙏🌺भाग्य जि लाई नि धन्यवाद 🌺🙏

  • @sarupanta1606
    @sarupanta1606 Месяц назад +2

    Jaya hos har har mahadev Shree Krishna Radha Radha kasto romo vnako good luck Suva kamana xa vai mile dahrie mnpxa vjn nice

  • @Dexter-jv5pl
    @Dexter-jv5pl 21 день назад

    सबै लाई नमन कलाकार को स्वोर सारैमिठो राम्रो लाग्यो धन्यवाद ।

  • @homgurung8885
    @homgurung8885 Месяц назад +3

    दामी रमाईलो छ ल👍️👍️👍️

  • @ManBahadurThami-b1f
    @ManBahadurThami-b1f Месяц назад +2

    यस्तो रमाइलो मा यता नेपाल काे बुडि हरु पनि हराउछ हाेला

  • @narmadapokharel6409
    @narmadapokharel6409 17 дней назад

    नमस्कार सबै लाई भजन राम्रो छ भाग्यन्याउपाने लाई धेरैधेरै धन्यवाद छ देखन पाईयाे बुटवल

  • @HariDhungana-v8s
    @HariDhungana-v8s 12 дней назад

    लल दुबई सहर पनि नेपाली भजन मनडलि बनेछ शुभकामना छ❤❤❤❤❤❤❤❤❤❤❤

  • @MottiTamang
    @MottiTamang 29 дней назад +1

    भाग्य सर यो भजन ले कस,कसको बुडी विग्राने हो जय हो सब्बै जनाले आफ्नो खयाल गर्नु होला❤

  • @tombhattarai4469
    @tombhattarai4469 15 дней назад

    सबै नेपाली सचेत बनेर हाम्रा दाजु भाइ दिदी बहिनी लाई बिदेसिन बाध्य बनाउने देशका भ्रस्टचारि नेता र कार्यकर्ता लाई लाई बहिस्कार गराै

  • @DurgaChhetri-ki5zw
    @DurgaChhetri-ki5zw 23 дня назад +1

    जे होस बिदेश मा बसेर आफ्नु संस्कृति कल्चर भूल्नु भाको रैना छ धेरै धेरै धन्यवाद नमस्कार सबै दाजु भाई दीदी बैनी मा ❤❤❤🙏

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Месяц назад +2

    विदेशमा बसेर पनि आफ्नाे संस्कृतकाे जगेर्ना गर्नु भएकाेमा सबै सबैमा नमन गर्न चाहान्छु।

  • @tarabhattararai2319
    @tarabhattararai2319 Месяц назад +1

    जय राधे स्याम 🙏🙏🙏💗💜🧡💙💚💛🌺🏵️

  • @Manishtimilsina2
    @Manishtimilsina2 16 дней назад

    म बर्दिया बाट हेरिराछु ❤❤सारै राम्रो कार्य गर्नु भएकोमा धन्यवाद

  • @TankaLimbu-y4x
    @TankaLimbu-y4x 13 дней назад

    सबै भिडियो राम्रो छ सबै भन्दा राम्रो तपाईको बोलि🎉🎉🎉🎉

  • @MilanJaishi-nn8cc
    @MilanJaishi-nn8cc Месяц назад +1

    भाग्य न्यौपाने जी ले लाज माने जस्तो छ। खुशी भ‌एर नाचगान गर्नुहोस्

  • @kedarkandel229
    @kedarkandel229 28 дней назад

    जय होस हजुर को यो महान कार्य लाई सम्मान छ जय देश जय नरेश

  • @bashantidhungana630
    @bashantidhungana630 Месяц назад

    हे भगवान्। यति रमाइलो हाम्रो संस्कृति आहा मलाई पनि दुबइ जान मन लाग्यो। म र नवलपरासी देखि हजुर ❤❤❤❤❤❤

  • @Saru-Upreti1
    @Saru-Upreti1 Месяц назад +1

    धेरै राम्रो भजन गाउनु भयो

  • @khadgashrestha7012
    @khadgashrestha7012 Месяц назад +1

    ल ल भाग्य भाइ राम्रो खिचेर ल्याउनु होला।

  • @anilrai7289
    @anilrai7289 Месяц назад +1

    Aaha bidesh a pani katti ramailo ho hamro nepali didi bahini, daju bhai haru nepali jaha gaye pani aafnosanskriti nabhulney hajur haruko ramailo xan dekhda aafulai pani aawnu manlagyo 🙏🙏💛❤️🧡🔔🔔🔔🪔🇳🇵🪔🇮🇳🪔🇳🇵🪔🇮🇳🪔🇳🇵🪔🇮🇳🌹🌹Bhagya bhaiko jay hos❤️🙏💛

  • @LoknathPoudel-kr1yb
    @LoknathPoudel-kr1yb 27 дней назад

    धन्नेबाद भाग्गे न्युपाने बाबू प्रदेसि नेपाली भाइ बैनिहरु काे गतिबिधि देखाईदिनुभयकाेमा ,।जाहाँ जाँह नान्छौ हामी ,याेमन नेपालीहाे । घरछाडे गयपछि याद र दुख भुलाउन ,र आफनाे संस्कार जगाई राख्नु भयकाे मा नेपली भाइ बैनि हरुमा धन्येबादछ ।

  • @ramkumarbista8342
    @ramkumarbista8342 20 дней назад

    धन्नेबादभाग्य न्याैपानेभाइ पर्देसमा बसेर हिन्दू कलचर जोगाउने नेपाली दाजु भाइ दिदी बहिनी हरुलाइ साथै एस समुहलाइ पसुपति नाथले शधै रक्षा गरिस्यो

  • @Shamilalamichhne
    @Shamilalamichhne Месяц назад +2

    हाम्रो भारतमा आउनु दाई ❤

  • @tikaramdhakal6451
    @tikaramdhakal6451 Месяц назад +1

    जय होस सबैको
    आफ्नो धर्म सस्कृति जहा गए पनि बिर्सनु हुदैन

  • @tikathapa2406
    @tikathapa2406 Месяц назад +3

    १२ बर्ष बिताएर नेपाल फर्केको थिए म त्यो बेला यस्तो रमाइलो माहोल थिएन खुशी लाग्यो सबैको जय होस् 🙏

  • @sushantsingh292
    @sushantsingh292 15 дней назад

    नमस्कार सबै जनालाई🙏
    प्रदेशमा भयर पनी आफ्ना दु:ख पिडालाई😢 मनमा गाठो परी आफ्नो संस्कृतिको जगेर्ना गरेको देख्दा सारै खुशी लाग्यो
    हजुर सबै नेपाली दाजु भाई दिदि बहिनीहरुको ओठमा सधै मुस्कान् होस् खुशी छावस् भगवन् ले सधै रक्षा गरुन्🙏🙏
    ❤म डडेल्धुरा बाट हजुर🦋🚶‍♀🙏

  • @aasisxetri1215
    @aasisxetri1215 Месяц назад +1

    Dherai ramro garnu vayexa .❤🎉malai ramro lagyo hai.

  • @KulPrasadSharmaKulPrasadSh-v1h
    @KulPrasadSharmaKulPrasadSh-v1h 24 дня назад

    Kati ramro vajankirtan sunau sunau lagey vagye sir ayojak harulai pani dhaniybad ma bardiya bata

  • @MenukaSharma-t4d
    @MenukaSharma-t4d Месяц назад +9

    कहा बजेयो मुरली ये राधे श्याम बर दुवैमा मुरली बज्यो घनघोर कोटी कोटी प्रणाम

  • @ThakurPoudel-nb1ow
    @ThakurPoudel-nb1ow 16 дней назад

    बिदेस बसेर पनिअाफ्नाे ईतिहास नभुल्ने दाजुभाई दिदिबहिनिलाई सबैलाई धन्नेबाद

  • @BalikaKhanal-p9m
    @BalikaKhanal-p9m 21 день назад

    😢😢😢😢runa man lagxa ma yaklai xu Bulgaria 😢😢😢aaunu man lagyo bhagan kritan ma nachna ❤❤❤din vari ko thakan pani metene 🙏🙏🙏garba lagxa nepali daju bhai, didi baini lai dekhda

  • @RamchandraNeupane-l4o
    @RamchandraNeupane-l4o 21 день назад

    विदेशमा बसेर आफ्नो सनातन धर्म संस्कृतिको संरक्षणमा विशेष योगदान दिनुभएकोमा सहभागी सबै नेपाली दाजुभाइलाई हार्दिक नमन र धन्यवाद!

  • @jagadishthapa6648
    @jagadishthapa6648 17 дней назад

    सस्कृति को पैचान जय श्री राम्🙏

  • @kamalaadhikari8005
    @kamalaadhikari8005 25 дней назад

    राम्रो कामको थालनि गरेकोमा सोभा छोरी लगाएत सम्पूर्ण मा बधाई ❤❤❤छ

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Месяц назад +1

    थकान मेटाउने, पुनर्उर्जाशील हुने राम्राे उपाय।शुभकामना ।

  • @aasisxetri1215
    @aasisxetri1215 Месяц назад +1

    Aafnu dharma saskirti jogaunupani vako ramroxa sabailai dhannebad xa .la🎉🎉🎉🎉

  • @PurushottamThapa-pv3pu
    @PurushottamThapa-pv3pu Месяц назад +1

    Thanku hajurharu sabai janalai Bhagwan le sadaiba kalyan garirahun.From to dharmik puru youtube baat.

  • @Anjubashyal-h4u
    @Anjubashyal-h4u Месяц назад +1

    जय होस् सम्पूर्ण नेपालीको हिन्दू जागरण को

  • @mayagiri1880
    @mayagiri1880 26 дней назад

    Video ko lagi thunku sir thank 🙏🙏❤️♥️🌹🌹 !! Jaha voy poni kati ramro vojan vonu voyko ? Khusi Lago daju vai did boni haru Lai dheri dheri thanhu you 🙏🙏🙏🙏❤️♥️🌹🌹 !! 🇳🇵🇳🇵🎉🎉 ;;

  • @GhanendraGurung-xx8os
    @GhanendraGurung-xx8os Месяц назад +1

    राम्रो आनन्द भयो खुसी लाग्यो

  • @mohanthapa6590
    @mohanthapa6590 24 дня назад

    बधाई छ हजुर सबैई जना मा धेरै राम्रो भजन🎉🎉

  • @sharmilakhadka1564
    @sharmilakhadka1564 Месяц назад +2

    ❤❤❤❤ umm thaya xa bro m pine Dubai ma xu ho

  • @BishnuKarki_heart
    @BishnuKarki_heart 28 дней назад

    आहा कति रमाइलो आशा बैनी नाचेको हेर्न पाए खुशी लाग्यो!!❤❤❤❤

  • @DurgaGuragain-y8i
    @DurgaGuragain-y8i 11 дней назад

    म शुनसरि बाट तपाईंको भिडियो धेरै हरेक दिन हेर्छु सर❤❤❤❤❤❤❤❤

  • @aditi4056
    @aditi4056 Месяц назад +1

    वयाउँ धेरै धेरै बधाई छ ,🌹🌷🌺🌺♥️♥️♥️♥️

  • @kanchancentury1324
    @kanchancentury1324 Месяц назад +1

    हर हर माहदेब्🙏🙏🙏🙏🇳🇵जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DenvendraSingh
    @DenvendraSingh Месяц назад +3

    Sabaiko Jay hos❤❤❤

  • @karkiji3180
    @karkiji3180 Месяц назад +1

    आफ्नो धर्म संस्कृति को संरक्षण गर्नु महा धर्म हो ❤❤❤❤❤

  • @jagattamang-yb4gb
    @jagattamang-yb4gb 12 дней назад

    Wow 😮 आफ्नो देश बाहिर नेपाली हामी मिलेर बसेको देरै राम्रो ❤❤❤

  • @JibanThapa-gx6ir
    @JibanThapa-gx6ir 26 дней назад

    Bideshma gayar Pani hamra nepali dajjubhai didibani Ani baba ra amako sabaiko 9:48 yakatapan yashi uhaharule hamro Lok sascriti Lai Dubai gayar Pani gjalkaunubhayko cha jashkolagi Hami Hardik sammna bacta gargschu. Hami maj purayane bhayadai Mari Mari dhannnaybad 😮😮😅😅😊😊😊😊

  • @tulasidahal4768
    @tulasidahal4768 22 дня назад

    मोरंगको रमाइलोबाट हेर्दै छु

  • @tulsisapkota4613
    @tulsisapkota4613 Месяц назад +2

    ma japanbat herdai chu jaha gaye pani hami Nealiko saskriti saskar chodnu hunna khushi lagyo jaye hos sabaiko jaye shree Ram Om namah kul debataye nama 🙏🏾🙏🏾♥️♥️🙏🏾🙏🏾

  • @KrishnaBikal-y6q
    @KrishnaBikal-y6q 27 дней назад +1

    आहा कति रमाईलो 🎉
    नमस्कार सम्पूर्णमा 🙏
    म कृष्ण विकलको तर्फबाट मसंग पनि जोडिनु होला है 🙏❤️

  • @DurgaChaulagain-k8b
    @DurgaChaulagain-k8b Месяц назад +4

    आन्न्द त हेर्नेलाइ पनि हुन्छ नाच्नेलाइ मात्र हुदैन धेरै राम्रो जय हो।पर्देसमा पनि आफ्नु calचर लाइ बचाइ राक्नु भयेको मा सम्पुर्नलाइ मेरो नमन छ🙏🙏🙏🙏

  • @munadeuja4221
    @munadeuja4221 27 дней назад

    wow kati khushi lagyo hau ghardhykhi tada vayrani❤️🚩🇳🇵🚩🙏

  • @chandramayarai9879
    @chandramayarai9879 Месяц назад +1

    Jay shreekrishna 🇳🇵👍❤❤❤🙏🙏🙏💃💃💃 radhe radhe ati sunder 🌹🙏🌹