यदि तपाई यो रुखको बारेमा धेरै जानकारी लिदै व्यवसायनै गर्न चाहनुहुन्छ भने यो भिडियो अनिवार्य हेर्नुहोला ruclips.net/video/pfhC77bvRyY/видео.html पुरै जानकारी सहितको भिडियो Click >> ruclips.net/video/YzSTNursYj4/видео.html थप जिज्ञासा भए धन बहादुर पुन सरलाई 9857037364 सम्पर्क गर्नुहाेला ।
Yek kg ko 1lakh dekhi mathi parx vane ..auta rukh ko kati parx holA? Ani teti dher mahango rukh vako manxe tw nepal sarkar vanda dhani rahex ..ani yo rukh legally ho ki elegall ho? Ani tyo rukh vako manxe lai tw akdam surakxya ko khacho x tw..
रेसम सर यो अगरउड भन्ने रुख कस्तो मौसम र कुन ठाउमा हुने सम्भावना छ खुलस्त गराउनु होला हाम्रो सल्यान सुखौरा को हावापानी मा यो रुख लगाउन सम्भव होला कि नहोला खुलस्त गराउनु होला धन्यवाद
रेशम दाइ, यो काठ बाट बिस्वमा धनी मनिले लगाउने अत्तर पर्फ्युम हरु बनिन्छ, यसको खेती indonesia bangladesh अनि india मा अत्याधिक गरिदै आएको छ । हिजो आज नेपाल मा पनि शुरु भएक्क सुनिन्छ यसको खेती ! यो काठ बाट बनेका असली अतर चाँहि जस्को बास्ना धेरै टाढा सम्म र धेरै समय सम्म रहन्छ। विशेष गरि अरब मा शेख हरुले प्रयोग गर्ने भएकोले अरब देशमा निर्यात बेसि हुन्छ ! मैले सुनेको जानेको कुरा शेयर गरेको हो ! मैले अंग्रेजिमा एउटा भिडियो हेरेको छु, यो काठ सम्बन्धी !
अब नेपालमा आएर दुई नम्बरी काम गर्नी हो को को छम ठाउँ ठाउँ देखि सानो ग्रुप बनाउन पर्यो।नेपालका नेता सरकारी कर्मचारीले सोझो गरेर केही प्रगति नहुने थाहा भयो।।।रेशम सर मिस यु अनि लभ यु।।
@@Rimsunar हाहा हो यार रिमु अब जस्तो सुकै धन्दा होस नेपालमा गर्ने हो बरु जेल गए गईएला...यी भार्सेका लाहुरे बाजेको पहिला पनि हेंरेको थिए भिडियो।।जङ्गल खत्रा बनाको छन।।हाम्रो तिरको हावा पानीमा मज्जाले हुन्छ।।
अबको भिडियोमा यस्ता रुखहरुको नाम के हो यसको बिरुवा कहाँ पाइन्छ यो कस्तो ठाउँमा रोप्न सकिन्छ एस्को समयावधि कति हो अनि एस्को प्रोसोधन नेपालमा हुन्छकी हुदैन यस्ता कुराहरु सबै खुलायर भिडियो बनाय राम्रो हुनेथियो।
संसारमा मान्छे यति सौखिन छ कि त्यो तिमी कल्पनासम्म गर्न सक्दैनौ। पहिला त्यसको महत्व बुझ्न सक्नुपर्छ तब मात्र थाहा हुन्छ मुल्य। नेपाली गरीब हुनुको कारण भनेकै हरेक बस्तुको वास्तविक मुल्य नबुझ्नु हो।
यो काठ को नाम अगर उड भन्छन् यो ईडोनिसिय बङ्गलादेश अनि इन्डिया तिर खेति गर्छन। अहिले नेपाल तिर पनि यदाकदा खेति हुदैछ। यस्को मार्केट भनेको अरबि देश हरुमा धेरै छ।
हो रमेश बाेहरा बाबु कति दुःखकाे भिडियो मात्र देखाने कहिलेकाही त हाम्रो नेपाल मा बहुमुल्य चिजहरु पनि त छ भनीर देखानु भयो धेरै खुसी लागाे बाबु यस्ता बहुमुल्य काठ हाम्रो नेपाल मा पनि रहि छ
अ हो अरब देसमा एक्दम महत्त्वपूर्ण हुन्छ किन्नै सकिदैन मेरो मत्लब हाम्रो नेपाल मा छ रुखले फलाउछ धन पैसा आखिर कसरी जान्कारी भुजेका छैनौं र बिदेस मा लाखौं लाख हो हिन्दु धर्म धुप मान्छम भने जै अरब देसमा उहि धर्म मुस्लिम ले दिनहु जलाउछ्न मगमग्दो बास्ना हेरेर बढी या थोरै पैसाको मुल्य ।
Dai maile yesko barema study garethe, mero janakarima ,raktachandan athawa red sandal wood juna Nepali jungle ma teti paidaina white sandal wood chahi hamro jungle ma pani xa.chandan ko type dherai hunxan..
Royal Gorkhali Sunlight है है है उमेरमा छिन भर मै लाखपती बनीन्छ भनी कहीले यस्तै काठ पछी त कहीले पुरानो सिक्काको पछी ,कहीले स्यालको सिंग खोजीमा त कहीले एकंमुखे रुद्र्ाक्छ्य को पछी त कहीले हुचिलको खोजी मा साला जवानी नै यस्तै नहुने चिजको खोजीमा वित्यो ...??? तर हात लागी 0 मात्र भो..!!!! 😭😭😭😭😭😭
real ho , Oud wood bhanincha , scent haru banaincha , americama TOM Ford jasto brand ley esko perfume sell garcha , www.sephora.com/product/oud-wood-P393167
अचम्म त मलाई यस कुरामा लाग्यो जब कि एऊटा काठ को मुल्य एक लाख भन्दा बढि छ भने त्यो काठ खोज्न या त्यस्को बिरुवा रोप्न छाडेर मान्छेहरु किन बिदेस जान्छन किन नौकरि गर्छन एऊटा रुख भेटेपछि करोड पति भईदो रैछ..!!
Ganesh Karki पहिला देश घुमेर हेर के को के काम हुन्छ भनेर । यस्को प्रसोधन थाइल्यान्ड मा पनि गर्छ पर्फ्युम हरु कुन कुन देख्या छौ ? तातो न छारो नबोल । काठ धुप जस्तै बाल्छ । जसरी नेपाली हरु को पहाड तिर पाईन्ने धुपी जस्तै बास्नादार हुन्छ ।
This wood is called agarwood or oudh ..it is widely used in arab country...it is used to make high quality attar (perfumes). Smoke of this wood has very sweet smell. It has long process to get the final result. Its oil is used to make perfumes which is expensive in market.
यो काठ के हो नेपाल मा चाइ ठा भएन तर बिदेसिले एक दम उज गर्छन धेरै महगो पर्छ मुस्लिम हरुले यो एउटा सेन्ड जस्तै हो घर मा रोम मा कोइला मा हल्छ र घर पुरै मग मग बास्ना आउँछ पाउना आउदा यो सल्काएर स्वागत गर्छ्न
@@monikabasnet1369 जानकारी को लागि हजुरलाइ धन्यवाद तर यो बिरुवा कस्तो तापक्रम मा हुन्छ होला मेरो घर बागलुङ जिल्ला बरेङ्ग गाउपालिका 4 मा पर्छ 2,4 पिस लगायर बिचारको लागि म लगाउन चाहान्छु सम्पर्क गर्नेछु हजुरलाइ धन्यवाद
रक्तचन्दन को ब्यापार गरिएको बाफत हजुरहरुलाइ नेपाल सरकारको एन कानुन बमोजिम !वन फडानी चोरी काठ मान्यता बिरतमा कडाभन्दा कडा सजायको साथै करोडौं सम्म जरीमाना हुनसक्छ सावधान
❄️❄️❄️🔵🔴🔰💥💥🦄🦄🤑🤑🤑🍁🍁🏆🧿🧿🧿🧿🧲🧲🍡🍡🍡🍡🍁🍁 *येशू ख्रीष्ट मात्र हुनुहुन्छ* उहाँ मरेका मरे र मरे *उहाँले तपाईंलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको छ उहाँले तिम्रो शरीरलाई पनि निको पार्नुहुनेछ!*
काठ को खेती गर्ने ति बुढा नेपाल को धनी को लिस्ट मा छ जस्तो लाग्दैन। रुख रोपेर अरबपती भएहुन्छ सवै कानुनी रुप मा मान्यता प्राप्त गरेर। किन खाडी जानुपर्यो रुख रोप्यो 7 पुस्ता लाई पुग्ने कमायो मोज गर्यो।
यदि तपाई यो रुखको बारेमा धेरै जानकारी लिदै व्यवसायनै गर्न चाहनुहुन्छ भने यो भिडियो अनिवार्य हेर्नुहोला ruclips.net/video/pfhC77bvRyY/видео.html
पुरै जानकारी सहितको भिडियो Click >> ruclips.net/video/YzSTNursYj4/видео.html थप जिज्ञासा भए धन बहादुर पुन सरलाई 9857037364 सम्पर्क गर्नुहाेला ।
Huss Dada
अनि यसको काम के हो
Yek kg ko 1lakh dekhi mathi parx vane ..auta rukh ko kati parx holA? Ani teti dher mahango rukh vako manxe tw nepal sarkar vanda dhani rahex ..ani yo rukh legally ho ki elegall ho? Ani tyo rukh vako manxe lai tw akdam surakxya ko khacho x tw..
रेसम सर यो अगरउड भन्ने रुख कस्तो मौसम र कुन ठाउमा हुने सम्भावना छ खुलस्त गराउनु होला हाम्रो सल्यान सुखौरा को हावापानी मा यो रुख लगाउन सम्भव होला कि नहोला खुलस्त गराउनु होला धन्यवाद
Chandan ko kath hola
रेशम दाइ,
यो काठ बाट बिस्वमा धनी मनिले लगाउने अत्तर पर्फ्युम हरु बनिन्छ,
यसको खेती indonesia bangladesh अनि india मा अत्याधिक गरिदै आएको छ । हिजो आज नेपाल मा पनि शुरु भएक्क सुनिन्छ यसको खेती ! यो काठ बाट बनेका असली अतर चाँहि जस्को बास्ना धेरै टाढा सम्म र धेरै समय सम्म रहन्छ। विशेष गरि अरब मा शेख हरुले प्रयोग गर्ने भएकोले अरब देशमा निर्यात बेसि हुन्छ ! मैले सुनेको जानेको कुरा शेयर गरेको हो ! मैले अंग्रेजिमा एउटा भिडियो हेरेको छु, यो काठ सम्बन्धी !
आहा सलाम छ रेशम सर अनि सम्पुर्ण सप्तरङ्गी सन्सार परिवारलाई अत्यन्तै उत्कृष्ट काम गर्नुभएको छ वाओ
निकै अचम्म लागेयो यो सुन्दा
मुर्गा बनाउन खोजेको कि के हो? यदि साचो कुरा हो भने यहि बूढो बिस्वको धनी हुनुपर्ने हो!
सबै ले किन्दैनन नी 😅😅
It's Right Bruv.
वाउ रेशम सर निकै अनाैठा खवर ।बधाई छ ।
अब नेपालमा आएर दुई नम्बरी काम गर्नी हो को को छम ठाउँ ठाउँ देखि सानो ग्रुप बनाउन पर्यो।नेपालका नेता सरकारी कर्मचारीले सोझो गरेर केही प्रगति नहुने थाहा भयो।।।रेशम सर मिस यु अनि लभ यु।।
लौन यार छिटै जाम का इ बाजेलाई रम को बोदल लगेर फकाउन हिहिही।
@@Rimsunar हाहा हो यार रिमु अब जस्तो सुकै धन्दा होस नेपालमा गर्ने हो बरु जेल गए गईएला...यी भार्सेका लाहुरे बाजेको पहिला पनि हेंरेको थिए भिडियो।।जङ्गल खत्रा बनाको छन।।हाम्रो तिरको हावा पानीमा मज्जाले हुन्छ।।
Parsta chor dalali harulai marnu parxa aba
Mani xu hai Baglung ko solta
यी सब वायात लाग्याे कले लैजाला यति मगाे तेल र काड देखायर यतिपर्छ भनेत हाेला लानि कलेत?
तेस्तो काठको नेपालमा उत्पादन होस
अबको भिडियोमा यस्ता रुखहरुको नाम के हो यसको बिरुवा कहाँ पाइन्छ यो कस्तो ठाउँमा रोप्न सकिन्छ एस्को समयावधि कति हो अनि एस्को प्रोसोधन नेपालमा हुन्छकी हुदैन यस्ता कुराहरु सबै खुलायर भिडियो बनाय राम्रो हुनेथियो।
This is Agarwood plant. For plants contact
01-4418921
@@Agromartnp contact u after 3 months..
Prati boot lai kati archa holla hai
detail video बनिसकेको छ हेर्नुस होला
pitabholenarayana narayanabhole
matyaswori
hariyobana nepalko dhana hesatua parjajanaho satyahindudhatma satyamargama lagaunuhos afnomana
दाम त जतिपनि राख्नु सकिन्छ तर त्यो कस्ले किन्छ।
संसारमा मान्छे यति सौखिन छ कि त्यो तिमी कल्पनासम्म गर्न सक्दैनौ। पहिला त्यसको महत्व बुझ्न सक्नुपर्छ तब मात्र थाहा हुन्छ मुल्य। नेपाली गरीब हुनुको कारण भनेकै हरेक बस्तुको वास्तविक मुल्य नबुझ्नु हो।
यो काठ को महत्व चै के छ,,,???
U
Sahi ho
नयाँ रुख भएको कारण मैलेपनि त्यसको प्रयोग र बिक्री मात्र बुझ्न खोज्या हो।
Nice Creative & Investigative Interview
यो काठ को नाम अगर उड भन्छन् यो ईडोनिसिय बङ्गलादेश अनि इन्डिया तिर खेति गर्छन। अहिले नेपाल तिर पनि यदाकदा खेति हुदैछ। यस्को मार्केट भनेको अरबि देश हरुमा धेरै छ।
Viatnam ma dherai hunxa
Sarsoty lama vidoord
Sexy xxx video
N. R.magar sahi vannu vayo
@@raaztech8025 हो
आगामी दिन हरुमा पनि यस्तै खबर सुन्न पाम।।सप्तरंगी न्यूज़ लाई सलाम छ।
trending 2 मा देखेर यता आऊने कोको छम??💓💓❤❤
❤⬇⬇
भिडियो बनाउदा आफ्नो भ्यु बडायर पैसा कमाउने पट्टि नजानु होला । हामी हरुको समय पनि सदुबयोग हुने गरेर छिटो छरितो र सबै चिज को जानकारी गराउनु होला ।
Yo kura sai ho . Tara Nepal MAA bhani sale bhayako xaina . Kinaki government bata nanumati xaina
Malai achamma lagxa malai taajuk lagxa, nice and intresting video resham sir
यो कालिकाठ हो यो रुख को जरा मा जादा पनि मङ्ग बसाउछ मेरो बाख्रा भैंसी बान्ने गोठ मा दरो खाबो राखे को छु जतिपनी पाइन्छ
😀😀😅😅
haha होइन हो kalikath ta raktachandan hola hou
@@nanu4167 Agarwood plant ho
Contact 9860895120
काली काठ भनेको खयरको रुख हो बन्धु
हैत नेपाली लाई के को बन्धु भनेको ? कालिकाठ भनेको अलगै हो खयर भनेको अलगै हो
हो रमेश बाेहरा बाबु कति दुःखकाे भिडियो मात्र देखाने कहिलेकाही त हाम्रो नेपाल मा बहुमुल्य चिजहरु पनि त छ भनीर देखानु भयो धेरै खुसी लागाे बाबु यस्ता बहुमुल्य काठ हाम्रो नेपाल मा पनि रहि छ
Billgates left the chat!😂
Jannelai srikhand najane khurpa ko bend....god gifted our pride.....
अ हो अरब देसमा एक्दम महत्त्वपूर्ण हुन्छ किन्नै सकिदैन मेरो मत्लब हाम्रो नेपाल मा छ रुखले फलाउछ धन पैसा आखिर कसरी जान्कारी भुजेका छैनौं र बिदेस मा लाखौं लाख हो हिन्दु धर्म धुप मान्छम भने जै अरब देसमा उहि धर्म मुस्लिम ले दिनहु जलाउछ्न मगमग्दो बास्ना हेरेर बढी या थोरै पैसाको मुल्य ।
True ho hajur lay bhannu bhako muslima lay pura use garcha ND pura mangho Cha ....but too much experience
ल राम्रो
Namaste Dada aaj fast ma vaya xu
Xa id vaneko fb ma 🤔🤔
के सुन्नु पर्छ कानले? यसो बुझदा बुझनेलाई श्रीखण्ड नबुझनेलाई खूर्पाको बिंड भने जस्तै होला । अब सबैले यो काठको खाजीमा निस्कन बेर छैन ।
यस्को बारे मा मलाई पनि ६,७ बर्ष पहिला नै थाहा थियो यस्को तेल अत्यधिक महङ्गो पर्छ । अनि यो तेल बाट धेरैमा धेरै पर्फ्युम बन्छ त्यसैले महङ्गो भएको हो ।
Sabai thaya raixa tapailai
Nepal ma khani rahexa paisa ko. La sabai lai yesko kheti ma agrasar garaunu paryo. Des bikas lai sahayog hune xa.
😄😄😄😄
Dai maile yesko barema study garethe, mero janakarima ,raktachandan athawa red sandal wood juna Nepali jungle ma teti paidaina white sandal wood chahi hamro jungle ma pani xa.chandan ko type dherai hunxan..
Trending ma OMG congratulations
यो Agarwood timber हो ।यो बिरुवा को जिज्ञासा् को लागि र
यस्को बिरुवाको लागि
सम्पर्क :-9860895120
Email:- manishbasnet511@gmail.com
यो गुल्मी मा हो धन ब. दाइ इन्डियन लाहुरे हो र यो रुख रोपेर देश लाई नै केही गर्ने वाला छ धेरै पहिला हेरेको छ अब फेरि पूरा हेरम न रेशम भाइ ,
केही दिनमा पुरै भिडियो अाउनेछ
नारायन जि यस्तो रुख काहा कसतो थाउमा लगाउनु पर्छ के तपाईंलाई थाहा छ यो रूख नेपाल मा कुनकून भेयागमा पाईन्छ बिदेशी होकि सोदेशी हो पुरै जानकारी दिनुहोस
@@actionyoutube6758 हजुर खासै त्यो कस्तो ठाउँ मा कसरी भनेर त थाहा भएन तर धेरै पहिला त्यो दाइ को interview हेरेको थिए ,
यो Agarwood timber हो ।यो बिरुवा को जिज्ञासा् को लागि र
यस्को बिरुवाको लागि
सम्पर्क :-9860895120
Email:- manishbasnet511@gmail.com
एक टुक्रा काठको लाखौ पर्ने भको भए तिमीलाई तेती सजीलै त्यो बुडाले भन्थ्यो होला नी ???..
अधोरी होला
sai ho bro
है 😂😂😂😂
Royal Gorkhali Sunlight है है है उमेरमा छिन भर मै लाखपती बनीन्छ भनी कहीले यस्तै काठ पछी त कहीले पुरानो सिक्काको पछी ,कहीले स्यालको सिंग खोजीमा त कहीले एकंमुखे रुद्र्ाक्छ्य को पछी त कहीले हुचिलको खोजी मा साला जवानी नै यस्तै नहुने चिजको खोजीमा वित्यो ...??? तर हात लागी 0 मात्र भो..!!!! 😭😭😭😭😭😭
काम पाइन बुहारी युठाउदै पोखाउदै गर्नु भनेजस्तो मात्रै हो
आँखा खोल्दिएको मा रेशम दाइलाइ धन्यवाद । अब सानो गुट बनाएर धन्दा चलाउन पर्यो । लुट्न सके लुट कान्छा 😎 😎
अर्को भिडियोको पर्खाईमा हैत।
धन धेरै पर्छ भनेर के गर्नु अन्न बिना जीवन धान्न सकिदैन जीवनमा सबैभन्दा ठुलो कुरा अन्न हो। अन्नको खेती तिर ध्यान दिऔं
सलाम छ रेशम जि हजुर लगायत हजुरको पुरै टिमलाई
Udit Khatri abo dekhi video khicda manxe lai focus garnu vanda samaan lai dekhaunu hola
Good resham sir
Yo rukh ko jungle bhako vaye tw yo manche bill gates vanda rich hunthyo hola
It is all fake
real ho , Oud wood bhanincha , scent haru banaincha , americama TOM Ford jasto brand ley esko perfume sell garcha , www.sephora.com/product/oud-wood-P393167
अचम्म त मलाई यस कुरामा लाग्यो जब कि एऊटा काठ को मुल्य एक लाख भन्दा बढि छ भने त्यो काठ खोज्न या त्यस्को बिरुवा रोप्न छाडेर मान्छेहरु किन बिदेस जान्छन किन नौकरि गर्छन एऊटा रुख भेटेपछि करोड पति भईदो रैछ..!!
होटो केहो केमालाक होला अब खुलदुलि हुने भो लु रुख पनि रैछ 🤔🤔🤔🤔😍😍
याे रुख खयर जस्तै छ
@@yadavpandey6896 😀😀
Yo hamro gay ma pane chha
so very nice
यो च्यानल आज सब्स्क्राइब गर्नुभएको यता हाजिर है त ......
प्रज्वल सर सहि कुरा गर्नु भयो
Salam x gumeko maya timlai dherai framro lagyo serial ❤️❤️❤️❤️
पूरा बताउनु होला मात्रै संस्क्राब गर्छु
Woow I'm waiting for next video
हैत्त यस्को बिरुवा कहा पाउछ हौ रोप्नु पर्यो!
Govin Rai जि
9860895120 Ma call garnus
All nepal delivery pani xa.supath mulya ma bikri bitaran vairako xa
Vakha gamaudai chho
Very good
नाम बन्न मिल्छ भने हम्लाई नि बधाई दिनु होला प्लज।
Yo video gulmi varse ko hotw maile chineko xu yo dai lai
कुन ठाउ मा पाइन्छ, कस्तो आकारको हुन्छ, के काम को लागि प्रयोग हुने हो।
केही दिनमा पुरै भिडियाे अाउनेछ
यो Agarwood timber हो ।यो बिरुवा को जिज्ञासा् को लागि र
यस्को बिरुवाको लागि
सम्पर्क :-9860895120
Email:- manishbasnet511@gmail.com
This is Agarwood plant. For plants contact
01-4418921
अर्को भिडियो को पर्खाईमा छौ रेशम सर
यो Agarwood timber हो ।यो बिरुवा को जिज्ञासा् को लागि र
यस्को बिरुवाको लागि
सम्पर्क :-9860895120
Email:- manishbasnet511@gmail.com
यो काठ को तेल पर्फ्युम बन्छ । हामिले प्रयोग गर्ने पर्फ्युम यसको तेल बाट नै बन्छ । बाकि तपाईं ले अर्को भिडियो मा बताउनु हुने छ ।
Herda ta testai lageyo
Pagal
Hdh Hd को पागल तँ हो महापागल
न चाहिँ ने कुरा गर्छ यार अनि त्यो काठ के गर्ने नि ह l व मा बोल्छ
Ganesh Karki पहिला देश घुमेर हेर के को के काम हुन्छ भनेर । यस्को प्रसोधन थाइल्यान्ड मा पनि गर्छ पर्फ्युम हरु कुन कुन देख्या छौ ? तातो न छारो नबोल । काठ धुप जस्तै बाल्छ । जसरी नेपाली हरु को पहाड तिर पाईन्ने धुपी जस्तै बास्नादार हुन्छ ।
This wood is called agarwood or oudh ..it is widely used in arab country...it is used to make high quality attar (perfumes). Smoke of this wood has very sweet smell. It has long process to get the final result. Its oil is used to make perfumes which is expensive in market.
Ati mango rukh koley kinxa rah kin tyo pani vannu paryo hjr
येसलाई परछ किन कि येसलाई उुद भनछ म साउदि मा छु याे खुसबुकाे लागि पराेग गरिनछ हामराे देशमा देखायेकाे मा खुसि लागाे
के घन्टाको अचम्म हो...?
मुले अगौरीको काठ कुन ठाउँमा पाईदैन र...?
यो काठ के हो नेपाल मा चाइ ठा भएन तर बिदेसिले एक दम उज गर्छन धेरै महगो पर्छ मुस्लिम हरुले यो एउटा सेन्ड जस्तै हो घर मा रोम मा कोइला मा हल्छ र घर पुरै मग मग बास्ना आउँछ पाउना आउदा यो सल्काएर स्वागत गर्छ्न
रेसम सर नाम भन्दिन पर्यो छिटो मलाइ खुलदुली भयो कार्यक्रम पुरै हेरेर त थाहा पाइयला बाकी कमेन्ट पुरै कार्यक्रम हेरेर गरौला
केही दिनमा पुरै भिडियाे अाउनेछ । नाम अगरउड हाे
Rudra hari hari wood ho sir name Arab ko pauxa original
Sir यो Agarwood timber हो ।यो बिरुवा को जिज्ञासा् को लागि र
यस्को बिरुवाको लागि
सम्पर्क :-9860895120
Email:- manishbasnet511@gmail.com
This is Agarwood plant. For plants contact
01-4418921
@@monikabasnet1369 जानकारी को लागि हजुरलाइ धन्यवाद तर यो बिरुवा कस्तो तापक्रम मा हुन्छ होला मेरो घर बागलुङ जिल्ला बरेङ्ग गाउपालिका 4 मा पर्छ 2,4 पिस लगायर बिचारको लागि म लगाउन चाहान्छु सम्पर्क गर्नेछु हजुरलाइ धन्यवाद
Interesting
लारो मुजि हरु काम छैन एक लाख को तेल प्रयोग गर्ने को घर लुवाई खुवाई हेर्दा नि पट्याउनु परो मुजि! म सङ्ग आइजा के चाहिन्छ
ध्यान गर्नु योग गर्नु यस्ता कुरा पुजेर केहि हुन्न । ॐ नमः शिवाय
येस्को फुल भिदियो कैले आउँछ सर
केही दिनमा पुरै भिडियाे अाउनेछ ।
Sauna ma
रक्तचन्दन को ब्यापार गरिएको बाफत हजुरहरुलाइ नेपाल सरकारको एन कानुन बमोजिम !वन फडानी चोरी काठ मान्यता बिरतमा कडाभन्दा कडा सजायको साथै करोडौं सम्म जरीमाना हुनसक्छ सावधान
dil pun Ghanta mug
यो के काम लाग्छ अनि के मा प्रयोग गरिन्छ
अगरउड
Kaam k x teo kaath ko???
Saptarangi Sansar ho agarwood ho yo
Agarwood ... oud ... its used in making strong perfumes. Best Agarwood comes from Cambodia.
That's truth
kaha bata hola vanna milldaina ma kuwait bat ho
Ramro xa
हैट अब म कुन्चही जङ्गल फाड्नु जानू पार्यो
😄😄😄😄😄😄😄😄😄 lolo
Saiho
Afnai talako jungle agho laida latiko poi
thanks you
I followed it till the end.....just got pissed off....i feel really sorry for you bro...
लु मचाही आत्ती सके है रेशम सर छित्तै भन्दिनुपरेयो एस्को रहस्या
😃😃😃😃
Hellow friend
Ydifogob lado
Ramro kam garnu vaxa dhan dajule
यो शिरखद होइनर yo hamero gau ko buwa ko ma thayo shirkhanda hoenara Sir
Pratikshya kanchi beauty
XXX VALU
Good jab
media le garda yub tub chanel ma hamro nepal ma bibhinna lukeka Ra अच्चम हरु dekhna paiyo
Great 😊
👕
👖
हैन के सुन्न परो इ कान ले यस्तो पनि हुदो रहिछ है ।।
भार्सेका बाजे हुन क
#very nice
Raktachandan ho mulye ta pari halxani sar yesko dhup agarbati baninxa
Ani ausadhi pani baninxa
यो आगर उड हो ब्रो😉
Oudh vaninxa sayad tara nepal ma ni painxa vanda khushi lagyo
केनाम हो सर भन्नू परो यो केको लागि used हुन्छ यति महङ्गो किन नी के छ यस्को महत्व प्रकाश पारिदिनु परो सर
स्थलगत रिपोर्टिङ तयार हुनेछ पुरै जानकारी सहित ।
malai ta achamma lagyo
yesko nam k ho
नागे सवरी हुनुपर्छ
Gulmi bharse jasto lagyo
La la aarko video chadae banaunus nikae excited vayau Sunna lae
Nam pani vana paryo
Can you tell us importance of this wood, name of tree and where we can find this tree ???
K ho.. yo tw bahaubali 1 film jasto po vayo... tw khoi tw conclusion 😂😂
Wow, 🤔🤔🤔😱😱
Sorry mistake guess gariyexa yo ta black gold of forest athawa agarwood po rahexa.
Hajarau darsak le aja yo Channel subscribe gareko xu arko choti yo video ko bisaya prasta parnu hola
kasto achhama ho
hawako kura sunayako xa manxelai allu vanane kam garreka xa
हैट
यसलाइ अगरवुड भनिन्छ यस्को perfume बनाइन्छ
Right 👍
❄️❄️❄️🔵🔴🔰💥💥🦄🦄🤑🤑🤑🍁🍁🏆🧿🧿🧿🧿🧲🧲🍡🍡🍡🍡🍁🍁 *येशू ख्रीष्ट मात्र हुनुहुन्छ*
उहाँ मरेका मरे र मरे
*उहाँले तपाईंलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको छ
उहाँले तिम्रो शरीरलाई पनि निको पार्नुहुनेछ!*
yo bakwwas video pany trending no 2 ma
kathai
लुकाइएको नेपाली इतिहास | Jaw Dropping History of Nepal |part-1 |
ruclips.net/video/-tJPM8CnLcM/видео.html
Jhola ta rakheraa bolnu ni pattrakar g
Kholdaina yesla,yo jholaa ho
काठ को खेती गर्ने ति बुढा नेपाल को धनी को लिस्ट मा छ जस्तो लाग्दैन। रुख रोपेर अरबपती भएहुन्छ सवै कानुनी रुप मा मान्यता प्राप्त गरेर। किन खाडी जानुपर्यो रुख रोप्यो 7 पुस्ता लाई पुग्ने कमायो मोज गर्यो।