यो च्यानललाई हृदयदेखि साधुबाद। म त मौका मिलेसम्म यस कार्यक्रमलाई हेर्ने र सुन्ने गर्द्छु।मनमा आएका जिज्ञासाहरु सुल्झादै गएका छन् । यो सत् प्रयास जारीनै रहिरहोस। हामी सबैको तर्फबाट धन्यवाद छ गुरुबर तथा सुभाष जी❤
कुल देवता कुरा कानि सुन्दासुन्दै अति पवित्र लाग्यो दुबै जना गरु लाइ प्रणाम। हजुरले सोध्न चाहानु हुन्छ मण्टो को बारेमा कुरा इस्पस्ट गुरू ले बताउनु सखनु भयना स्पष्टी कर्ण दिनु भयना स्पष्टी कर्ण दिनु को लागी हजुरले खोज्न प्रयास गर्नु पर्छ। म मध्यपश्चिमाञ्चल छेडागार नगरपालिका १२पर्छ गुरू म हजुर लाइ गुरू भनेरै सम्मान गर्छु। मेरो पुर्खाहरूले भने गर्नु भएको छ। देवता को सबै भन्दा अधिक भन्दा धेरै ठूलो हुहुन्छ। भने गरियको छ। र गुरू ले ऐकसब्द लिनुभयो। सोराडि मष्टो भनेर भन्नुहुन्छ। तयो देवता उत्पन्न भएका मेरो गि्हजिल्ल जाजरकोट कफल्ला भन्ने ठाउँमा उत्पन्न भएको थियो। भने छ। गरु तियो चाहिँ सावित पैक गाबिस पर्छ। गरु कुनगाउपालिपर्छ ठिक थाहा भयना गुरु सोरि धरै जसो बाहिर बस्ने भएको ले गुरू तेस पछि सोराडि मष्टो हजुर गुरू लाइ सोध्नु भाछ तेहि मष्टो कफल्ला देखि नैआनुभाको हो भन्ने कुरा छ गुरूज्यू यो देवता कोबारेमा मलाई धेरै महत्वपूर्ण लाग्छ गुरू हजुर ले मष्टो को जानकारी जसरि भयपनि लिनु पर्यो गुरू हजुरको कुरा हजुर को म इन्टवियु धेरै हेर्ने गर्छु। गुरू यस मष्टो को कथाहरू पुरण मष्टो केछ काहाँ उत्पन्न भएको हो जानकारि पायको भयअति उत्साह हुने थिए। गुरू मेरो पनि कुल देवता नै हुनुहुन्छ। मष्टो मङकाल भन्ने कुरा छ। मष्टो को वहान मङकाल नै को सवार हुन्छ भनाई छ। गुरू हजुरको ले मष्टो को जानकारी लिनुभयो भने हजुर को पुन्नेहुनेछ गुरू ॐनमःशिवाय🙏🙏🙏 जय मष्टो कफल्ला 🙏🙏🙏हामी सबै को रक्षा गरुन् 🙏🙏🙏ॐनमःशिवाय🙏🙏🙏 राधे🙏🙏 राधे राधे जय श्रीकृष्ण 🙏🙏🙏हाल माहारष्ट मुम्बई गल्ति भय माफी पाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय मात्रु भुमि 🙏🙏🙏हर हर माहादेव 🙏🙏🙏
गुरुदेव कुलदेवताको दियो घरभित्र बाल्नु कि नभाल्नु हजुरका कुरा सुन्दा धेरै खुसी लाग्यो अनि हामीले बुझ्यौँ कुरा अनि हामी त दियो कुलदेवताको भित्र घर भित्रै भाछ
❤🎉😮😅 धेरै धेरै राम्रो हेरीरहु सुनीरहु जस्तो लाग्यो,गुरु प्रसाद सोडारी हरी प्रसाद ज्युले कुल कुल्यान सम्बन्धी जानकारी दिनु भएकोमा धन्यवाद छ, From Lalitpur LeLe Kathmandu, Raj Kumar Ghimire
बैदका पर्बक्ता गुरु र सोधर्मकासुभास जि लाइ नमनंजुन २०० बर्स अघिको सत्यको रवोजिगर्ने बिधि बताइदिनुभो ऐलेत सबैबिधि छोडेकाले नै बिनासको बाटो लागेका हुन हजुरले भनेको जस्तो सबैले गरे सत्ये आइजान्थोनि दुबै सरलाइ जय सच्चिदा नन्द अहं तत्वोमसिपर्नाम
ओ जोतिस जि हजूको फोन,नम्बर पनि राखदिनू भय कति राम्रो हूने थियो ऐक पटक ,भय पनि, जिन्दगी को कथि सोदनू मन लागेयो सारै मन,छोयो, हजूरको भनाइ सूनेर,म,H,K,देखि ,सून्दै,छू, 👏
Darshan namaste xa guru hjr lai very very thank you so much guru hjrlai dherai hasaunu vaya hjrle hjrlai dhannebata xa guru hjr lai 🙏🙏🙏🙏🇳🇵🇳🇵💐💐💐🌺🌺🌺🌺👍👍👍🔥🔥
हामित केराति बंसवाली हाै हाम्राे कुल गृह राजा श्री माहदेवजि हुनुहन्छ भने गृहनि लक्ष्मि भनछाै कुनैपनी देविलक्ष्मि हुनसक्नुहुन्छ बायुआवत जावमाने खुल्ला आकास राखदैनाै जय हाेस
घर परिवार श्रिमतिहरुबाटै भाँडिन्छ सम्पति पैसाभनेपछि उनै मरेका हुन्छन । लुटने चाहिँ धर्मकाे नाटक गर्छ हार्ने छाेडि पस्नेचाहिँ क्रिश्चियन बन्छ। फरक यतिहाे।
सबै कुरा सुनियो खुशी लाग्यो हजुर दुबैजनालाइ धन्यवाद ❤️❤️❤️🙏🙏🙏🙏🙏
जय गुरु देब नमो राधे राधे
यो च्यानललाई हृदयदेखि साधुबाद। म त मौका मिलेसम्म यस कार्यक्रमलाई हेर्ने र सुन्ने गर्द्छु।मनमा आएका जिज्ञासाहरु सुल्झादै गएका छन् । यो सत् प्रयास जारीनै रहिरहोस। हामी सबैको तर्फबाट धन्यवाद छ गुरुबर तथा सुभाष जी❤
Hajurko prempurna message ka lagi aavari chhu hajur
Dherai ramro sandesh dinuvaeko ma hajur lai pranam guru.
राम्रो राम्रो भीडीयोहरु आउनेक्रम जारी छ, आफुत सीबजी को भक्त हु जय सम्भु❤❤
😊l
😊l
@@hemakumaripandey9631 😂😂😂😂
एकदमै राम्रो पर्सन गर्नु भएको छ हजुर
❤❤❤❤❤❤धेरै धेरै राम्रो ❤कुरा ❤🎉🎉जय❤कुलदेबता❤ नमन❤छ❤
सारै फलदायि ज्ञान गुनका र कुल ,देब गणकाे जानकारि पाईयाे जय हाेस।
महत्वपूर्ण धार्मिक जानकारीको लागि धन्यवाद! 🙏
ॐ ॐ ॐ गुरु जि नमन खुसि लागो
Ati ramro khusi lagyo 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै रामरो लागयो ह जुर हरु दुबै लाइ नमसकार
ॐ ❤🙏❤गुरुदेव जय हाेस् nice program
Dherai ramro kura bhannu bho guruji ❤❤❤Jay sanatan 🙏
सुभास कडेल साेधर्मका सम्बददात हजुरले कमसे कम पाचसाे भन्दा बेसि सन्त महन्त सग अन्तरबार्ता गर्नुहुन्छ राम्राे लाग्छ जयसच्चिदा नन्द
जानकारी को लागि धन्यवाद
सारै खुशी लाग्यो
Dherae ramro kura sunaunu bhayekoma hajur haru lai thank you vanna chahanchhu...
Very good ekdam sahi kura garnu bho sir kuldeuta puja garda athawa kunai pani puja garda bali pratha lai totali banda garema ramro huni thiyo ❤🎉🎉🎉
बधाइ छ गुरु आँखा कोल्दिनु ब्जयो
Naman hajurharulai
Hari om guu deb🔔🔔🔔
जय गुरुदेव नारायणं जय होस गुरु
गुरुको बिचार नेपाल र नेपालिको लागि उच्च छ , भ्रष्ट चार गरेर कमायको पैसा ,सुध्द मान्छे ले लिनु हुदैन ।
गुरूलाई लाख लाख नमन । यहाँका तर्क र विश्लेषण अत्यन्तै मन पर्यो । एक पटक हेराउने अवसर पाउन पाए हुन्थ्यो ।
असाध्यै राम्रो अनि ज्ञान गुनकाे खानि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🥀🥀🥀🥀💖💖💖🌹🌹🌹🙏🙏🙏🙏🙏
राधे राधे जये होस् गुरुजि 🙏🏾🙏🏾
जय श्री राधे राधे राधे
गुरु हजुरको बाचनको लागी नमन गर्दछु
धेरै राम्रो कुरा को ग्यान दिनु भो गुरु देव धन्यवाद नमन हजुर 🙏🌹🌹🙏
सारै मीठाे र सारगर्भित लाग्याे।
Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe 🙏🙏🙏
एक दमै महत्वोपुर्ण जान्करी ....हार्दिक धन्यवाद हजुरहरुलाइ 🙏💐💐🙏
कुल देवता कुरा कानि सुन्दासुन्दै अति पवित्र लाग्यो दुबै जना गरु लाइ प्रणाम। हजुरले सोध्न चाहानु हुन्छ मण्टो को बारेमा कुरा इस्पस्ट गुरू ले बताउनु सखनु भयना स्पष्टी कर्ण दिनु भयना स्पष्टी कर्ण दिनु को लागी हजुरले खोज्न प्रयास गर्नु पर्छ। म मध्यपश्चिमाञ्चल छेडागार नगरपालिका १२पर्छ गुरू म हजुर लाइ गुरू भनेरै सम्मान गर्छु। मेरो पुर्खाहरूले भने गर्नु भएको छ। देवता को सबै भन्दा अधिक भन्दा धेरै ठूलो हुहुन्छ। भने गरियको छ। र गुरू ले ऐकसब्द लिनुभयो। सोराडि मष्टो भनेर भन्नुहुन्छ। तयो देवता उत्पन्न भएका मेरो गि्हजिल्ल जाजरकोट कफल्ला भन्ने ठाउँमा उत्पन्न भएको थियो। भने छ। गरु तियो चाहिँ सावित पैक गाबिस पर्छ। गरु कुनगाउपालिपर्छ ठिक थाहा भयना गुरु सोरि धरै जसो बाहिर बस्ने भएको ले गुरू तेस पछि सोराडि मष्टो हजुर गुरू लाइ सोध्नु भाछ तेहि मष्टो कफल्ला देखि नैआनुभाको हो भन्ने कुरा छ गुरूज्यू यो देवता कोबारेमा मलाई धेरै महत्वपूर्ण लाग्छ गुरू हजुर ले मष्टो को जानकारी जसरि भयपनि लिनु पर्यो गुरू हजुरको कुरा हजुर को म इन्टवियु धेरै हेर्ने गर्छु। गुरू यस मष्टो को कथाहरू पुरण मष्टो केछ काहाँ उत्पन्न भएको हो जानकारि पायको भयअति उत्साह हुने थिए। गुरू मेरो पनि कुल देवता नै हुनुहुन्छ। मष्टो मङकाल भन्ने कुरा छ। मष्टो को वहान मङकाल नै को सवार हुन्छ भनाई छ। गुरू हजुरको ले मष्टो को जानकारी लिनुभयो भने हजुर को पुन्नेहुनेछ गुरू ॐनमःशिवाय🙏🙏🙏 जय मष्टो कफल्ला 🙏🙏🙏हामी सबै को रक्षा गरुन् 🙏🙏🙏ॐनमःशिवाय🙏🙏🙏 राधे🙏🙏 राधे राधे जय श्रीकृष्ण 🙏🙏🙏हाल माहारष्ट मुम्बई गल्ति भय माफी पाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय मात्रु भुमि 🙏🙏🙏हर हर माहादेव 🙏🙏🙏
गुरु देव नमस्कार 🙏🙏🙏कुल देवताले रक्षा गरून् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ॐ जय श्री राधे राधे
गुरुकाे वाक्य मलाई अति मन पर्याे कुलदेवताकाे बारेमा जान्ने मेराे सार्रै इछ्या थियाे
Malai sarai ramro lahyo guru
गुरुदेव कुलदेवताको दियो घरभित्र बाल्नु कि नभाल्नु हजुरका कुरा सुन्दा धेरै खुसी लाग्यो अनि हामीले बुझ्यौँ कुरा अनि हामी त दियो कुलदेवताको भित्र घर भित्रै भाछ
समय सान्दर्भिक 🙏🙏
एकदमै राम्रो 🙏🙏
गुरु देब नमस्कार ।यकदम राम्रो ज्ञान दिनुभाे धन्यवाद छ।
जय श्रि कुस्ण गुरुदेव 🙏🙏🙏🙏
राम्रो लग्यो सुझाव सल्लाह
❤🎉😮😅 धेरै धेरै राम्रो हेरीरहु सुनीरहु जस्तो लाग्यो,गुरु प्रसाद सोडारी हरी प्रसाद ज्युले कुल कुल्यान सम्बन्धी जानकारी दिनु भएकोमा धन्यवाद छ, From Lalitpur LeLe Kathmandu, Raj Kumar Ghimire
धेरै राम्रो लाग्यो
नारायण नारायण गुरु सार्है राम्राे रसत्य कुरा भन्नु भयाे
सबै कुरा सुनियाे खुशि लाग्याे हजुर दुबै जनालाई धन्यावाद ❤❤🙏🙏🙏🙏🙏🙏🙏👍️😡
गुरूजु सादर नमन जानकारी काे लागि
ॐ नम: शिवाय ।
राम्रो ज्ञान दिनुभयो गुरु
धेरै धेरै धन्यवाद दुबै प्रश्न कर्ता र गुरुलाई ।
केही कुरा सिक्ने मौका पाएको मा।
बैदका पर्बक्ता गुरु र सोधर्मकासुभास जि लाइ नमनंजुन २०० बर्स अघिको सत्यको रवोजिगर्ने बिधि बताइदिनुभो ऐलेत सबैबिधि छोडेकाले नै बिनासको बाटो लागेका हुन हजुरले भनेको जस्तो सबैले गरे सत्ये आइजान्थोनि दुबै सरलाइ जय सच्चिदा नन्द अहं तत्वोमसिपर्नाम
गुरुदेव नमन साह्रैराम्रो सत्सङ
गुरुदेव नम्कार हजुको भनाई अती राम्रो ❤❤❤❤
गुरु जी राम्रो सल्लाह दिनु भयो
Ati ramro jankari....dhanybad Swadharma tv....
ओ जोतिस जि हजूको फोन,नम्बर पनि राखदिनू भय कति राम्रो हूने थियो ऐक पटक ,भय पनि, जिन्दगी को कथि सोदनू मन लागेयो सारै मन,छोयो, हजूरको भनाइ सूनेर,म,H,K,देखि ,सून्दै,छू, 👏
जह होस महत्वपूर्ण ज्ञान हामिहरुले जान्न पायौं यसको लागी याहाहरु दुबैजनालाइ धेरै धेरै धन्न्यवाद
Jai guru. Thankyou.
Thank you Guruji for your good information.🙏🙏
Dherai Dherai Dhanyabad Guruji.🙏🙏💐💐
Kati ramro jawaf
Dherai ramro kura garnu bhayo
Question and answer both chitta bujne thiyo thanku 🙏
जय होस् !!!
Jay guru thank you
धेरै धेरै धन्यवाद गुरु ।
Darshan namaste xa guru hjr lai very very thank you so much guru hjrlai dherai hasaunu vaya hjrle hjrlai dhannebata xa guru hjr lai 🙏🙏🙏🙏🇳🇵🇳🇵💐💐💐🌺🌺🌺🌺👍👍👍🔥🔥
🎉pandit sahi kura bujhai dino vako huda
Tapai lai namaskar
Akdam gyan mulak episode Guru🙏🕉🇳🇵
Namaskar gurug kul dab 🌼🌼🌹🌺🌺🙏🙏🙏🙏🙏
गुरुबहुत राम्रोसँग बुझाउनु भयेा
Sahi bhanu bhayo. Guru ji le.
Kati ramro sang bujhayer vannu vayeko guru dev le🙏🙏
जय हाेस् गुरुदेव, राम्राे विषयमा थाेरै भएपनि ज्ञान हासिल गर्न पाइयाे ।🙏
Naman guru danyabad 🙏🇳🇵🙏 thankful God
धन्यवाद छ
धन्यवाद 🙏🏼❤❤🙏🏼
Thanks Guru for your suggestion.
Dherai ramro lagyo
नेपालीहरुले यस्तै फेद न टुपोको , हावा र अबैज्ञानिक कुरा गर्न मात्र जानेको छ ।😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
गुरु जी नमन।
Dhanya bad guru❤❤❤ ramro sujab dinu vayo.🙏
🙏🙏🙏 जय श्री राधा कृष्ण🌺🌺
Thanks you gru ji
हामित केराति बंसवाली हाै हाम्राे कुल गृह राजा श्री माहदेवजि हुनुहन्छ भने गृहनि लक्ष्मि भनछाै कुनैपनी देविलक्ष्मि हुनसक्नुहुन्छ बायुआवत जावमाने खुल्ला आकास राखदैनाै जय हाेस
Pranam gurudev
जय जय होस 🙏🙏🌹🌹🇳🇵🇳🇵
Dhari ganpayu hajur dubu janalai nanan cha
Guru dev I have seen same problem in USA. Many people have this problems in family those divert the way of life and forget their kula dharma
मेरो इस्ट कुले मस्ठकेदार कि जय होस् 🙏🙏🙏🙏🙏
Parnam guru sacho boldenu vayo
कुल देवता को बणन गर्न भयो गुरु जि लाई धेरै धेरै धन्यवाद छ
Gurudev ko kura sarai ramro lagxa malai❤❤❤❤❤
हाे हाे कुल पुजा नगर्ने लाेग्नेकाे नामकाे सिंदुर पाेते उ जिउदो हुदै फाल्ने अनि उस्काे सम्पत्ति आधा चाहिने त्यस्तै छन हाम्राे नेपाली क्रिस्चियनहरू।
घर परिवार श्रिमतिहरुबाटै भाँडिन्छ सम्पति पैसाभनेपछि उनै मरेका हुन्छन । लुटने चाहिँ धर्मकाे नाटक गर्छ हार्ने छाेडि पस्नेचाहिँ क्रिश्चियन बन्छ। फरक यतिहाे।
गुरूदेब कुल देबताकाे पुजा अारधना बारेमा जान्न पाईयाे हजुरमा नमन
जय गुरु 🎉 गुरु जी
Jay kul deuta
Congratulation
महत्त्वपूर्ण जानकारी गुरुदेबकाे । जय हाेस सबकाे कल्याण होस । 🌷🌷🌷🌷