भीमकान्त भागवत संगको यो संवाद अपूर्ण भयो उहाँ संग धेरै कुराहरु निकाल्न सकिन्थ्यो । धेरै बिषयहरु छोईए तर विस्तृत रूपमा जान सकिएन । यो बसाइमा छोइएका बिषयहरु विस्तृत तयारी सहित छुट्ट छुट्टै बसाई आवस्यक छ । उहाँ संगका धेरै अर्थपुर्ण भागहरू बन्न सक्छन ।
हजुरहरु दुवैजना गुरुदेवज्यूहरुमा काेटि काेटि नमन ! भिमकान्त भागवतज्यूकाे सत्सङ्ग अति नै हृदयस्पर्शी छ । वहांसंग व्यक्तिगत रुपमा सम्पर्क राख्ने तिव्र चाहना भएकाेले फेसबुक र म्यासेञ्जर दुवैमा अनुराेध गरें तर गुरुदेवले मलाई स्वीकार गर्नु नै भएन । तर मलाई आशा छ वहाँ गुरुदेवले अनुराेध स्वीकार गरि बक्सनेछ । हरे कृष्ण !
great conversation 👏👏, बरू यहाँ गुरुले भन्नु भएको जस्तो ती एक दम जान्ने महात्मा को को हुनुहुन्छ जस्ले मान्छे मरे पछिको अर्को जन्म के भएको भने थाहा पाउने र पितृ तर्न सघाउने ? भनि दिनु पर्यो गुरु
गुरुलाइ नमन ,अहिले पनि वैदिक रिति मान्छु धार्मिक नियम मान्दिन भन्ने हलो जोत्वा धार्मिक बजार बनाएर बिना कर्मको ब्रह्माण् लाइ दिक्षित गराउन पाए समाज परिवर्तन हुन्थ्यो कि!
अति दिब्य वाँणी सुन्न पाईयो
यी कर्णहरु पवित्र भए गुरुदेव साथै स्वधर्म च्यानललाई बार बार नमन 🙏🙏
पाखन्डी गुरु भनाउदाहरुले भिमकान्त गुरुका वाणी सुन्न आवस्यक छ।
गुरूज्यु को बाणी सुन्दा असाध्यै मन आनन्दित भयो। गुरुदेव मा कोटी कोटी प्रणाम। 🙏🙏🙏
भिमकान्त गुरु नेपालमा सहि गुरु हुनुहुन्छ भन्ने लाग्यो मलाई ।
सकारात्मक विचार सबैमा हुनुपर्छ होला। गुरु कोटी कोटी नमन।
यस्ता गुरु १० जना भय सारै राम्रो हुनेथियो नमन गुरुदेव।
यस्ता गुरु धेरै छन् ।
आनन्दम् परम तेजम् , जय होस्
सहि सदगुरु उपलब्ध हुनु पर्यो । अनि वहाँ को चरणमा पर्नु पर्यो।
Hajurko prayas lai nam chha dherai episode hereko chhu Tara aajako sakshyatkar dherai ramro lagyo dherai dherai Naman ajhai milchha bhane uhan sanga arko episode Pani line koshis garnuhola dhanyabad
गुरु नमन कति राम्राे कुरा सुनाउनु भयाे
भीमकान्त भागवत संगको यो संवाद अपूर्ण भयो उहाँ संग धेरै कुराहरु निकाल्न सकिन्थ्यो । धेरै बिषयहरु छोईए तर विस्तृत रूपमा जान सकिएन । यो बसाइमा छोइएका बिषयहरु विस्तृत तयारी सहित छुट्ट छुट्टै बसाई आवस्यक छ । उहाँ संगका धेरै अर्थपुर्ण भागहरू बन्न सक्छन ।
ॐॐॐ ❤🎉❤
वहाँ गुरु प्रती नमन् कस्तो सटिक र गहन विश्लेषण । आहा ! धन्यवाद स्वामीजी ।
गुरु देवको चर्चा चाहिँ साह्रै समष्टि छ।सततनमन्।
हजुरले सुनाए। को जानकारी मलाई मनपर्यो गुरू ॐनमःशिवाय🙏🙏🙏 जय श्री श्री श्री मष्टो मङकाल
गुरू दर्शन गरें ।पुरातन संस्कृती जग मान,मात्र होला लाग्थ्यो तर हजुर पनि श्रेष्ठ ठाने ।जय भागवत् ।
सत्य र धेरै ज्ञानकाे कुरा गर्नु भयाे गुरुले
राम्रो सन्देश जय होस् हजुरको ❤😂😢😮
ॐ नम भगबते बाशुदेबाय
जय श्री हरि जय श्री राम🙏 अतिनै सुन्दर सरलता का साथमा यति मिठा कुरा प्रकट गनुभयो धेरै धेरै धन्यावाद जय होस
ॐ नमः शिवाय धेरै राम्राे हिन्दू धर्म को चर्चा नमस्कार गुरु ।
जय गुरुदेब सारै राम्रो बाणि
आ हा कति चितबुझने कुरा गुरु देब काेटि काेटि नमन
🙏🙏🙏🙏जय श्री राधे राधे गूरुदेव सुन्दर प्रस्तुति 🕉️🔱💚🌾🌺🌼
hi
32:44 राधे राधे
हरि हरि
कति महान सभ्यता रहेछ हाम्रो।
जय श्री राधे राधे गूरुदेव🙏
24:57 हरि हरि ॐ नमः शिवाय
वाह वाह क्या राम्रो छ
अतिनै ज्यान का कुरा गर्नु भयो ,यस्ता सरल अनि समान हिचार बिबेक भयका गुरु प्रती हार्दिक नमन्🙏🙏🙏🙏
Sanatan Hindu parmparako byakhya she's byapi gari dinu hola
😊⁰@@HedendraThapa
खोदाई देउता।लाई केसरी।पुजनू।परछ।गूरु।देऊ
R@@HedendraThapa
Hamro thyakka bhannu bho
👌jay kuldevta
ॐ नमो भगवते वासुदेवाय🙏जय श्री हरि 🙏राधेकृष्ण 🙏🙏
ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ 🙏🙏🙏🙏🙏🙏🙏🙏
नमन गुरुदेब आज हजुर ले सारै चित्त बुझ्दो कुरा छर्लङ्ग बनाई दिनु भयो कुल देवता का बरेमा
अति आनन्द आयो हजुर
Sarai ramro kura garnu vayo jati sunya Pani suniram jasto ❤❤Dubai gurudavlai Naman🙏🙏🙏🙏
ओ हो गुरु कति राम्रो चित्तबुझ्ने कुरा गर्नुभयको।🌷🌼🌻
जय गुरुदेव सान्दर्भिक संसंग हार्दिक नमन
राधेश्याम गुरु देव🙏🙏।
astro suresh raj giri ji lai koti koti pranam..siddha sant
हरि ॐ राधे राधे गुरूजी🙏💐
Jaye gurudeb ati ramro gyan narayen shree hari
Ramro vhariyo dill guru
Jaya shree raadhe raadhe guru dev
एकदमै खाँटी कुरा गर्नु भयो।❤❤❤🙏@17:36
राधे राधे प्रेम प्रणाम गुरु👏
Jay jay guru dev koti koti pranam
जय जय श्री राधे राधे 🙏🌹
Naman xa guru g jibit devta huhuñxa hajur haru ❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🤩🤩🤩❤️❤❤️namskar`❤
गुरुप्रती हार्दिक नमन
Jay hari har bhagwanko 🙏🙏naman hajurharuma🙏🙏
ॐ काली कायै नम
गुरुदेब 🙏🙏🙏नमन जयगुरु दादा 29:14
राधे राधे गुरुदेव🙏🌼
जय श्रीमन्नारायण 🙏
जयश्री शिता राम जय जय राधे श्याम ।
गुरुको कुरा एकदम सहि छ
Radhe Radhe Radhe
नमन गुरु
Ma pani gulmi jubhung KO vayani Qatar ma sundai xu Jaya hos parmatmako kirpa
Sarei ramro prasuti dinubhayo guru.naman
अती नै दिब्य बाणि
Koti koti pranam guru dev
Some things are right voice gurudev
Om
👏🙏🧡💛❤️💖
हजुरले साचै चित्त बुझ्ने कुरा गर्नु भयाे🌹🌹🙏🌹🌹
Gyan ko bhandar hunuhudo raxa hamro guru naman 🙏🙏
हजुरहरु दुवैजना गुरुदेवज्यूहरुमा काेटि काेटि नमन ! भिमकान्त भागवतज्यूकाे सत्सङ्ग अति नै हृदयस्पर्शी छ । वहांसंग व्यक्तिगत रुपमा सम्पर्क राख्ने तिव्र चाहना भएकाेले फेसबुक र म्यासेञ्जर दुवैमा अनुराेध गरें तर गुरुदेवले मलाई स्वीकार गर्नु नै भएन । तर मलाई आशा छ वहाँ गुरुदेवले अनुराेध स्वीकार गरि बक्सनेछ । हरे कृष्ण !
ल आउनुस् ।।
सुस्वागतम्।
म्यासेन्जरमा म पर्खिरहने छु।
गूरूदेव नमस्कार हजुर को दिब्य बाणी सारै मन पर्छ। हजुर लाई कहाँ र कसरी सम्पर्क गर्नी होला?
@@anamanshrestha6502 नमन 🙏🙏🙏
@@bhimkantapanthi6623Maro bhardwaj gotta ko kul Kun hola
नमन,जय गुरुदेब।
Jai mosto Devta Jai hooos
Mumbai
Radhe Radhe Krishna
हाम्राेपनि डन्डवत गुरुदेव🙏🙏
Jay gurudev ramro lagyo
धर्म सस्कार र सस्कृती मास्ने धेरै अपराधीलाई फासी भस्म पार्नुपर्छ गुरुदेव।।
Jay hosh...Jay hosh Jay hosh
Jai guru dev
साह्रै सुन्दर बाणी सुन्न पाइयो ।
दिव्य ज्ञान।
अति सुन्दर 🙏🙏
great conversation 👏👏, बरू यहाँ गुरुले भन्नु भएको जस्तो ती एक दम जान्ने महात्मा को को हुनुहुन्छ जस्ले मान्छे मरे पछिको अर्को जन्म के भएको भने थाहा पाउने र पितृ तर्न सघाउने ? भनि दिनु पर्यो गुरु
Jay gurudev naman.
जय जय गुरु देब जी🙏🙏
हरि ॐ 🙏🙏
जय होस् हामी सबैको
गुरु हजुरकाे अाशिर्बाद लागाेस्
गुरुलाइ नमन ,अहिले पनि वैदिक रिति मान्छु धार्मिक नियम मान्दिन भन्ने हलो जोत्वा धार्मिक बजार बनाएर बिना कर्मको ब्रह्माण् लाइ दिक्षित गराउन पाए समाज परिवर्तन हुन्थ्यो कि!
सत्य कुरा
सार्है चित्त बुझ्यो 🙏🏻🙏🏻🙏🏻
jay hos
malaai man parne guru.
Jai hos parvo 🙏
हामी सबै को जय होस
🙏🙏🙏🙏🙏dhanyabad guru.
Guru ji ko jaya ho
gulmi darbar tosha bhanne tauka rabilal kandel huun maile bhajan suneko ra dekheko pani chhu.mero ankalko chhorako chhaitima aayera gaunu bhayeko ho.
Namn juru.❤
Rather rather guru❤🙏🙏🙏
जय भगवती कालिका
Naman ❤
यथार्थ कुरा हो । धर्म सस्कृती भनेको बिराट छ ।परम्परा जे चली आयो त्यही नै गर्ने हो ।
नमन
Jay shree Krishna
Namaste 🙏 guru panthi ho
Jaya hos guru