अत्यन्त महत्वपूर्ण दिव्य सत्सङ्ग सुनिरहँदा रहदै आनन्द प्राप्त भयो हामी कति भाग्य मानि रैछौ यस तपोभुमीमा सिद्धमहापुरूषको छायाँमा छौ चरण कमल मा कोटीकोटी प्रणाम गुरूवर 🙏🙏🙏 धन्यवाद सुवास भाई 💜💜💜💜
जय गुरु गोरखनाथ जय गोरखकाली जय रास्ट्र गुरु योगि नरहरि नाथ गुरुज्यु जय गुरुदेव कति राम्रो सत्सङ् सुन्दा पनि कानहरु पवित्र भए जय मातृभूमि नेपाल र धेरै धन्यवाद सुवास अगम र स्वधर्म टेलिभिजनलाई
नमस्ते सुबास सर हजुरको जति पनि कायर्क्रम भयो एकदमै राम्रो भैरहेको छ र पनि मेरो एउटा सुझाब के छ भने हजुरलाई हजुर ले अझै खोतल्नु पर्ने कायर्क्रम बोन धर्म सम्बन्धि आखिर के हो त बोन प्राय बोन सबै शिबजी को भक्त हुन्छ फेरी पनि काटमार गर्छन बोन हरू तन्त्र मन्त्र पनि निपुण हुन्छ उनिहरुको स्वदेशी बिदेशी चेला हरू पनि हुन्छन् के बोन्पो झाक्री हरू कुनै पनि धार्म जात जे भएपनि सबै नेपाली नै हौ तेती धेरै कटमर गरेर के उनिहरु पनि स्वर्गमा सजिलै जान्छन र भन्न त बोन धर्म लाई गुरु पद्म समभवले टिबेट बाट लखेटेर नेपाल आएको भन्छन् उत्पत्ति काहबाट भएको हो भिडियो बनाई दिए अभारि हूने थे प्राय झाक्री हरूको उपचारमा कटमर हुन्छ यो किन हुन्छ र एउटा सिद्ध साधु शिबको भक्त ले भूत प्रेत खुसी को लागि जनावर हरू मर्नै पर्ने होकि आफु खनाको लागि हो
Jai Shree ram jai Shree Krishna jai Shree ram 🙏🙏🙏🙏🙏 gurudev jai Shree ram gurudev jai Shree Krishna 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 gurudev jai Shree ram sarayi ramro
हरे कृष्ण ! सुभास सर एवं जोगी देवनाथज्यू हजुरहरु दुवैजनालाई कोटी कोटी नमन ! जति हेर्दै र सुन्दै यो उति मिठो । अति सान्दर्भिक र मार्मिक लाग्यो । म देश धेरै पर रहेको छु । मलाई हजुरहरु दुवैजनाको म्यासेन्जर ठेगाना उपलब्ध गराई दिनु हुन विशेष अनुरोध गर्दछु । हरे कृष्ण !
परमसत्यपरमनिरवाणज्ञानमार्गदर्शक दिब्यपरमज्ञानजोति दाता जयगुरुगोरख जयगुरुआत्मदेव सरण्यम् परमप्राथनापरमप्रणाम हामीले पनि आजको अवस्था मा यस्तो परमकल्याणकारी काम गर्नू भयको देख्दा अत्यंत खुसी लाग्यो हजूर दुबै दिब्यात्मालाई हृदय देखिप्रणाम्🕉️...परममाँहाँशान्ति!🌄🙏🌄👌🌲📿🔔⚖️👂🌹🌏🔭🔯🌳🔥🧡🔬📚🇳🇵🏖️📡🌷🌈🔱
गुरुजी मपनी अर्घाखाचिको नागरिक हु मपनी विश्वसमुदायलाइ केही दिन सकु भन्ने भाव उत्पन्न हुने जिज्ञाशा हुने गर्दछ।कृपया फोन नम्वर उल्लेख गर्न मिल्दछभने कृपया उल्लेख गरिदिन आग्रह गर्दछु।
This is playlist of all the video about meditation and sadhana . And please watch more there 100+ videos on our channel ruclips.net/p/PL4sQgu_cm3tBOE1p9y4eGAu7QCzrxefLa
खब्तड बाबा र शिवपुरी बाबाका केहि कृति youtube ma audio book korupma राखिएको पाइन्छ, राष्ट्रगुरु नरहरीनाथका केहि महत्व पूर्ण कृति पनि जगत भलोका लागी audio book का रुपमा राख्नु पर्यो- स्वधर्म tv मै राख्न सकिन्छ!!!ॐ
Jay Gurudev ! Jay ma adi sakti ! Jay Gorakhnath ! Please provide Bank account details of shri Devnath guru ji , i want to contribute some on this Auspicious Deed .
India ma Nath Sampradaya ko paraguru Sri Mahavtaar Babaji jo hajarau barsa dekhi yas sansar ko spiritual aspects lai herna jiwit nai hununcha bhanne garincha ra bharat ko popular guru Sri M le ni nikai charcha garnu bhako cha...Nath Sampradaya ma Kriya Yoga ko Dikshya lai ni prathamikta rupma liyeko cha ra yeslai fastest way to enlightenment bhanieko cha...ek choti uhalai Kriya Yoga ra Mahavtaar Babajiko barema prasna garidinu hola
अत्ति उच्च स्तर को बार्तालाभ नमन नमन नमन😍😍
जय होस सुवास ज्यु हजुरको 😍🙏
आँहा सुनिरहु जस्तै लाग्ने सत्सङ्ग कति बेला सुरु भयो अति बेला अन्त्य भयो पत्तै भएन मन देखि नै नमन गुरु र सुवास जि मा🙏🙏🙏🙏
अत्यन्त महत्वपूर्ण दिव्य सत्सङ्ग
सुनिरहँदा रहदै आनन्द प्राप्त भयो
हामी कति भाग्य मानि रैछौ यस तपोभुमीमा
सिद्धमहापुरूषको छायाँमा छौ चरण कमल मा कोटीकोटी प्रणाम गुरूवर 🙏🙏🙏
धन्यवाद सुवास भाई 💜💜💜💜
जय गुरु गोरखनाथ जय गोरखकाली जय रास्ट्र गुरु योगि नरहरि नाथ गुरुज्यु
जय गुरुदेव कति राम्रो सत्सङ् सुन्दा पनि कानहरु पवित्र भए जय मातृभूमि नेपाल र धेरै धन्यवाद सुवास अगम र स्वधर्म टेलिभिजनलाई
नम नम नम छ जय गुरु पशुपतिनाथ जय गुरु गाेरखनाथ जय हाेस ।
Jay hos Subash ji hajurle Garda guruko punarjanma hundeichha.sabei Jan manasle padana herna paune bhayo .
शिव हामी सबैको रक्षा गर्नु होसगुरूदेव ।🙏🙏🙏🌼🌼🌼☘️☘️☘️🍏🍏🍏
नमस्ते सुबास सर हजुरको जति पनि कायर्क्रम भयो एकदमै राम्रो भैरहेको छ र पनि मेरो एउटा सुझाब के छ भने हजुरलाई
हजुर ले अझै खोतल्नु पर्ने कायर्क्रम बोन धर्म सम्बन्धि आखिर के हो त बोन प्राय बोन सबै शिबजी को भक्त हुन्छ फेरी पनि काटमार गर्छन बोन हरू तन्त्र मन्त्र पनि निपुण हुन्छ उनिहरुको स्वदेशी बिदेशी चेला हरू पनि हुन्छन् के बोन्पो झाक्री हरू कुनै पनि धार्म जात जे भएपनि सबै नेपाली नै हौ तेती धेरै कटमर गरेर के उनिहरु पनि स्वर्गमा सजिलै जान्छन र भन्न त बोन धर्म लाई गुरु पद्म समभवले टिबेट बाट लखेटेर नेपाल आएको भन्छन् उत्पत्ति काहबाट भएको हो भिडियो बनाई दिए अभारि हूने थे
प्राय झाक्री हरूको उपचारमा कटमर हुन्छ यो किन हुन्छ र एउटा सिद्ध साधु शिबको भक्त ले भूत प्रेत खुसी को लागि जनावर हरू मर्नै पर्ने होकि आफु खनाको लागि हो
धेरै सान्दर्भिक लाग्यो साथै योगि नरहरि ज्यु का कृती हरु जगेर्ना गर्ने कुरा ले मलाई धेरै खुसी पनि तुल्यायो ! 🙏🙏
गुरदेबलाई नियमित रूपमा समय समयमा श्रवण गर्न पाउने अाशामा छाैं, धन्यबाद ।
सत्संग पुरै सुने मेरो ७२ बर्षको सरीरलाई नेपाल आउदा गुरुसंग भेटेर साधनागर्न ल्याउने छु ।परदेश आउदापनि आश्रमको मंगलबारहुने युबासंघको प्रबचनमा सरिकहुने अबसर पाएको थिय ।आजको संगतलेपनि अत्यन्त आनन्दआयो । दुबैजना महापुरुष जनलाई ॐआदेश !
ॐ आदि अनादी आदित्याय परमज्योती आराध्याय ॐ नमोनम।
Jai Shree ram jai Shree Krishna jai Shree ram 🙏🙏🙏🙏🙏 gurudev jai Shree ram gurudev jai Shree Krishna 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 gurudev jai Shree ram sarayi ramro
ॐजय गोरख नाथ कोटि कोटि कोटि नमस्कार ❤❤🎉❤❤
हरे कृष्ण ! सुभास सर एवं जोगी देवनाथज्यू हजुरहरु दुवैजनालाई कोटी कोटी नमन ! जति हेर्दै र सुन्दै यो उति मिठो । अति सान्दर्भिक र मार्मिक लाग्यो । म देश धेरै पर रहेको छु । मलाई हजुरहरु दुवैजनाको म्यासेन्जर ठेगाना उपलब्ध गराई दिनु हुन विशेष अनुरोध गर्दछु । हरे कृष्ण !
facebook.com/suvasagamofficial
facebook.com/devguruyogtirtha
ॐ नमो शिवाय 🌼❤️😍🙏
योगी नरहरिनाथको विरासत सही व्यक्तिमा पुगेछ । खुसी लाग्यो । उहाँलाई सहयोग रहनेछ ।
जय गोरखनाथ,नेपाल राष्ट जोगाईदिनू होस जय गोरख।
जय श्री गुरु गोरखनाथ जय
Jaya guru goraknath 🙏
🙏हजुरहरुकाे प्रयास यकदमै प्रशंसनीय छ आशा छ युवा पुस्तालाई यस्तो कार्यक्रमले पक्कै उर्जा थप्ने छ ।धन्यवाद
योगि नरहरि नाथको बारेमा खोज गर्न गरुरी छ - योगि जि असाधारण मानिस हुन
धेरै राम्रो लाग्यो, ॐ नम: शिवाय
दुबै ध्यानी, योगिनाथ लाई 🙏🙏🙏🙏
Jay gurudev
jaigurudev
Jay hosh guruji dherai utkrist videyo dhannewad chh
योगी नरहरी नाथ ज्यूको कृर्तीको जगेर्ना गर्ने कुरा सुन्दा धेर खुसी लाग्यो अन्तर्वाता लिने दिने र दृष्य लिने सबैलाई हार्दिक नमनः
आहॅा कती आन्नद को बार्तालाब जय जय गुरूगोरखनाथ 🌼🌼🌼🌼🌼🙏🙏🙏
आहा! कति मिठो । नमन 🙇♂️
परमसत्यपरमनिरवाणज्ञानमार्गदर्शक दिब्यपरमज्ञानजोति दाता जयगुरुगोरख जयगुरुआत्मदेव सरण्यम् परमप्राथनापरमप्रणाम हामीले पनि आजको अवस्था मा यस्तो परमकल्याणकारी काम गर्नू भयको देख्दा अत्यंत खुसी लाग्यो हजूर दुबै दिब्यात्मालाई हृदय देखिप्रणाम्🕉️...परममाँहाँशान्ति!🌄🙏🌄👌🌲📿🔔⚖️👂🌹🌏🔭🔯🌳🔥🧡🔬📚🇳🇵🏖️📡🌷🌈🔱
नम छ गुरु
the best question about need of gorakhchha philosophy and practice for family people.
Guru dev pradam 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
सैकुरा गर्नु भयो फीऋ मा मीले को चिज लै मानीस ले कदर गरदैनौ हजुर को मेहनत को कदर हूनू प्रछ श्री गुरु चरण शरण मम 🙏🙏🌹🌹🙏🙏🌿🌿💐💐💐🕉️ नम शिवाय
जय गुरुदेव सम्पूर्ण काे जय जय जय हाेस् ।
सतत नमन दुबै जना लाइ।ॐ ॐ ॐ
धेरै राम्राे. अमुल्य. लुकेर रहेकाे कुराहरु प्रस्त्याइ दिनु भयाे सादर प्रणाम ।
राधे शयाम
फेरि फेरि नि सुन्न पाउ है गुरु🙏
Jay Gurudev , dheri gyan dinu bhayo jay shambhu
ॐ आदेश गुरू देव 🙏🙏🙏
आह ,गुरु आदेश 🙏🙏सधै hjrko सत्सङको srawan गर्दै ज्ञान् प्राप्त थोरै भयन पनि सधै srwan गर्न paeyosh हजुर धन्यवाद स्व्धर्म सुभाष jyulai 🙏🙏
very intresting guru jiu
शिध्दाशन आशन कस्ताेआशन हाे , साे आशनमा बस्न साे आशन गरेर देखाइदिनु हुन गुरूज्यूमा हार्दिक अनुराेध छ ।
जुन अंक पनि उत्तिकै विशेष जय होस !!
🙏🙏अती नै राम्रो सल्लाहा सुझाव सुनी रहन मन लाग्ने ,जय गोरख 🙏ऊॅ
Sunirahu lagne antarbarta. Jaya guru Gorakhnath 🙏
१००० /१५०० सयता मुलेय राखनु प्रछ गुरुदेब आसरम राम्रोसँग चलाउन सकिन्छ ।
धन्यवाद दुबै मा।
Jai Guru Gorakhnath
koti koti pranam guru ji 🙏🙏🙏🙏🌺
Thank you for this enlightening interview dai
Our pleasure!
om nama:shivaya jaya gorakh hjrko jaya jaya hos prabhu.
ॐ आदेश गुरु ❤️🙏
नेपाली लाेक्ताकाे कागजमा छापाैं। नेपाली कागज का कारखाना बाट चन्दा स्वरुप लिनु पर्छ।
सबै गुरु र सुभास जीलाई प्रणाम ॐ 🙏
Param aatmaharulai sat sat naman.
Jay ho. Jay Gorakhnath Baba. Jay Jay Jay
सुबास सर को प्रोग्राम सारै राम्रो छ
बाड्ने आहा उच्च मन पेपर काे मात्र लियाेगीकाे कुरा सही छ सुबास जी ,
मलाई पनि यी किताब चाहियाे चार किताब जति
हामी आतुर छहु जय होस् गोरछ र गोरक भक्त
🙏🙏🌺🌺🌺guru sadhana garane begara icha6
Om Adesh !!!
जय गुरु गाेरखनाथ वावा 🌻
ॐ गुरु गोरनाथ बाबा को जय
बहुत राम्रो !
Great 👍
🙏🙏🙏
ॐ आदेश !
Yesto ramroo manxha lai rakhnus na 💗💗
🙏🙏🙏🙏🙏
Om namah shivaya
रिकवेद का अनुसार गो को अर्थ प्रकाश पनि हुन्छ।
❤❤❤❤
Good job👌👌👌
पैसा तिरेर पढ्न चाहदैनन् ।
त्यसकारण तपाईहरु माहान हुनुहुन्छ ,बिचार गर्नुस ।
Dheray ramro bartalap
आगे आगे गोरख जागे !
Jay hos
Pradama guru
Jay hos 🙏🙏🙏🙏🙏
सुन्दर संवाद 🙏
गुरुजी मपनी अर्घाखाचिको नागरिक हु मपनी विश्वसमुदायलाइ केही दिन सकु भन्ने भाव उत्पन्न हुने जिज्ञाशा हुने गर्दछ।कृपया फोन नम्वर उल्लेख गर्न मिल्दछभने कृपया उल्लेख गरिदिन आग्रह गर्दछु।
दशँन गुरु अादेश
Waha le bhannu bhayeko website kata paincha?
Guru Naman 🙏 sadhana dhyan ko Pani audio video banayera upload garnu hola
This is playlist of all the video about meditation and sadhana . And please watch more there 100+ videos on our channel ruclips.net/p/PL4sQgu_cm3tBOE1p9y4eGAu7QCzrxefLa
Gurulai vetna attur chu hal india bta 🕉🙏🏾
Hajur Sir le swogyan Sikchhya Class linu saknu hunxa Tapae ko adhyatma jigyasha pura huna sakxa ra balla jiwan suru hola
Kathmandu budanilkhanta ma raheko Dashmahavidhyasedhhapith ma aunu saknu hunecha Subash sir,, Nath Haru KO siddha peeth cha
खब्तड बाबा र शिवपुरी बाबाका केहि कृति youtube ma audio book korupma राखिएको पाइन्छ, राष्ट्रगुरु नरहरीनाथका केहि महत्व पूर्ण कृति पनि जगत भलोका लागी audio book का रुपमा राख्नु पर्यो- स्वधर्म tv मै राख्न सकिन्छ!!!ॐ
Om🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏 om
Jay Gurudev ! Jay ma adi sakti ! Jay Gorakhnath ! Please provide Bank account details of shri Devnath guru ji , i want to contribute some on this Auspicious Deed .
India ma Nath Sampradaya ko paraguru Sri Mahavtaar Babaji jo hajarau barsa dekhi yas sansar ko spiritual aspects lai herna jiwit nai hununcha bhanne garincha ra bharat ko popular guru Sri M le ni nikai charcha garnu bhako cha...Nath Sampradaya ma Kriya Yoga ko Dikshya lai ni prathamikta rupma liyeko cha ra yeslai fastest way to enlightenment bhanieko cha...ek choti uhalai Kriya Yoga ra Mahavtaar Babajiko barema prasna garidinu hola
म युनाइटेड अर ईमरेटबाट हो
🙏🙏💐💐❤️❤️
om adesh. pir pati hamuman dhoka ma basni pir ji ko pani interview linu paryo..
सस्कृत भाषा अनिवार्य नहुदासम्म नेपाली भाषामा उल्लेख गरौ।तेसपछिको हामी गोर्खाराज्यको नामाकरण पश्च्यात विश्वभाषामा उल्लेख गराउने प्रण गरौ।
🌹🌹🌹🙏🙏🙏🌹🌹🌹🙏🙏🙏🌹🌹🌹🙏🙏🙏
Hami kaha aunu hosh 1 rupiya lagdaena
Balla Tapaeko life suru hunxa