अाहा कति सुन्दर बाणीहरू सुनी रहु जस्तो लाग्यो ythart र सत्य गुरु hajurको लक्ष्य chittai पूरा हुन् शुभकामना साथै धेरै धेरै धन्यवाद हजुरहरूलाई🙏🙏काेटी काेटी नमन🙏🙏
भाषा संस्कृति मात्र विदेशि हुन्छ , ज्ञान पनि विदेशि र स्वदेशि हुन्छ र ? ज्ञान भनेको सत्य हो , सत्य भनेको सास्वत हुन्छ होइन र ? सास्वत कुरा त दिव्य हुन्छन ! लोक कल्याणकारि , उपकारि हुन्छ होइन र ?
गुरुज्यूले ज्ञानका प्रसंग उठाएकोमा हामिमध्ये धेरैले आधुनिक बिज्ञानको प्रसंगमा बुझ्न पुगेछौं। ज्ञान बिभिन्न किसिमका हुन्छन: प्रकृतिको नियम, विधिविधान, व्यबहार-आचरण सम्मत ज्ञान आदि। गुन्द्रुक या मार्सी चामल उब्जाउने देखि पकाउने ज्ञान नेपाली समाज संगमात्र होला। सुक्ष्म जगत र जिबाणुको जानकारी प्राचीन ऋषिमुनिहरुमा थियो तर माइक्रोस्कोपको आबिष्कार गर्न एक डच बासिन्दा सफल भए। ज्ञान सर्बहितार्थ हुनुपर्छ, यताको वा उताको भन्नु आबश्क छैन। आबश्यक छ बरु हरेक मठ,मन्दिर,गुठी,डबली र प्रतिष्ठानहरुमा बिचार र तर्कका शास्त्रार्थहरुको। तर सबै बेतुके राजनीतिक बादबिबाद गर्नमा भुलेकाछन्, नहुने सन्तानको गन्हाउने मुख!
🙏🙏🙏🙏🙏🙏🙏🙏 जय गुरुदेव सुवास गुरुको सफलता को सुभकामना सबै भिडियो सन्त महात्माजन हरुको अमृत वाणी सुन्छु जिवन यात्रा मानव जिवनको लक्ष्य केहो उदेस्य बुज्ने अबरस मिलेको छ सुभकामना जय होस
सोधर्मका समतादाता सुभास जि र उहा गुरुलाइ मंगलमय सुभ कामना नमनं पर्नाम जय सच्चिदा नन्द सुभासजिले जति सन्तहरु सगं अन्तरबार्ता गर्नु भयकोछ योरिपोट पछिका सन्ततिले बुझनपाउछन मतपाइको अन्तरबार्ता सुनि रहन्छु मेरो बसोबास सर्लाहि हरिवन ११ कडरियाचोकमा पर्छ
Sarai ramro hajur ko video nachutai herchu tara euta kura chai sodhna manlageo edi kasailai kasai sanga nasiki afai mantra haru aucha vane esta manche ley chai k garda thik huncha hola reply ko ekdam asa rakheko chu ….
उमेर नपुग्दै यदि कोही रोग रागेर मृत्यु भयो भने शुरूमा त प्रेत नै हुन्छ। कार्जे पछि पितृ भै रहन्छन् । कोइ कोइ नै दुर्घटनामा परि मरे अथवा रोगले नै मरे भने पनि वायु हुन्छन् , परिवार/कुल/family specific प्रेत भने जस्तो। घेरै cases मा ब्रह्मादेव वा ब्रह्माप्रेत पनि पाइन्छ ( ब्रह्माराक्षस चैं बेग्लै हो )
आइतबारे (मुलुकी देउता ) भन्ने देउता बारे केही खुलाइएन त गुरु जि? यो आइतवारे कुल देउता भनेको प्रेत हो कि वीर हो कि भुत हो कि के होला?? हामिले पनि पुजा गर्छौ तर यसबारे धेरैले जानकारी पाएको थाहा पाइन ! कृपया अझ स्प्रस्ट बताइदिए आभारी हुने थिएं !
aba bideshi sikchya ta sarkar le nai jabarjasti lagu gareko ho yeslai hamle k nai garna sakcham ra? hamro sanatan sanskriti masna ma sarkar kai thulo bhumika chha.
Baje ! Ghar bhari kitab rakhera manxele jigyasako kina jawaf dina saknu hunna, Period ma kina puja garnu hunna, manxe biteko bela kina puja garnu hunna, mahilale kina mul puja garnu hunna kina xora manxe tesko jawaf dinu na sahi tarka garera manxeko bhrum hatai dinu sakki halyo ni, prasnako sahi tarka garna nasakne tapai haru tapari sorry j j bhanyo tehi ho ho bhanne 18 satabdiko manxe hoina hami, Hamle garne harek dharmik kamko baiganik aadhar k ho tyo prasta parna sakyo bhane youth pani afno Dharma jogauna lagi parxan, prasna garne lai hawa hundari gra lagera utpatayng question garyo bhannu tapai aafu galat xu bhanne ho. Baru malai tha xaina bhannu sabai kura sabailai tha nahuna pani sakxa. Bahun motaune hawa kura nagarnu
सरस्वती माताले विद्या प्रवाह गरेजस्तै हजुरमा पनि ग्यानको भण्डार छ गुरु,❤ त्यो ग्यान यसरीनै प्रवाह हुदै जावोस हामी सुनिरहन पाइयोस । हामी सबैको जय होस ।
अाहा कति सुन्दर बाणीहरू सुनी रहु जस्तो लाग्यो ythart र सत्य गुरु hajurको लक्ष्य chittai पूरा हुन् शुभकामना साथै धेरै धेरै धन्यवाद हजुरहरूलाई🙏🙏काेटी काेटी नमन🙏🙏
जय श्री गुरूदेब दर्शन हजुरको यो भिडियो सारै मन पर्छ
जती बाँढ्यो बढ्दै जाने भनेको शिक्षा नै हो, जे होस सुन्न र हेर्न लाइक छ
सत्य मिठो कुरा गुरु 🙏🙏
हाल त्यो विभूति ले काम गर्दैन समय वलबान हुन्छ ।त्रिदेव त्रिदेवि र नव ग्रहलाई पनि सामन्य ले वन्दी बनाएका छन । सिद्ध अचुक सरल विधि हरु छन ।
अति महत्त्वपूर्ण वाणी , के कसरी कुन बिधिबाट मान्ने भन्ने बिषयमा गहन जानकारी गराउनु भएकाेमा गुरुदेब प्रती धेरै धेरै धन्यवाद छ गुरुदेब । ❤️❤️❤️🌷🌷🌷🌷
श्री गुरूजी कोटी कोटी प्रणाम्।
हजुरले दियको ज्ञान धेरै महत्योपूर्ण छ गुरु
हजुर साच्चिकै हाे जय हाेस 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐🙏🙏❤️❤️❤️
🙏नारायण ॐ गुरुदेव हामी सबैकाे कल्याण हाेस राधेाधे
हजुर हरुको सतसगॅ सधै सुन्न पाईयोस हजुरहरुमासतसत नमन
Some things are right voice
Right pahal gurudev
Om
👏🙏💜🧡❤️💖
कति सून्धर बाणि जय होस
एक दम सही वताउनु भयो
गुरुजी!!🙏🙏🙏🌺🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै ज्ञान दिनुभो गुरुजी धन्य बाद
हार्दिक नमन देव सही सत्ते सत्संग।।
राधे राधे गुरु देव🙏🙏।
धेरै राम्रो कुरा
भाषा संस्कृति मात्र विदेशि हुन्छ , ज्ञान पनि विदेशि र स्वदेशि हुन्छ र ? ज्ञान भनेको सत्य हो , सत्य भनेको सास्वत हुन्छ होइन र ? सास्वत कुरा त दिव्य हुन्छन ! लोक कल्याणकारि , उपकारि हुन्छ होइन र ?
हजुरले ज्ञान दिएकोमा धन्यबाद गुरु जि
Jai mosto Devta Jai hooos
Daileak
From Mumbai
sarhai ramro ramra kura dharmaka kura harauna lagda yasto kura palayeko ma aananda lagyo hass pranam guru ani suvash babu
Radhe radhe 🙏🙏🙏
❤❤ good information jaya shree ram Jaya sitaram jaya hanuman
गुरुज्यूले ज्ञानका प्रसंग उठाएकोमा हामिमध्ये धेरैले आधुनिक बिज्ञानको प्रसंगमा बुझ्न पुगेछौं। ज्ञान बिभिन्न किसिमका हुन्छन: प्रकृतिको नियम, विधिविधान, व्यबहार-आचरण सम्मत ज्ञान आदि। गुन्द्रुक या मार्सी चामल उब्जाउने देखि पकाउने ज्ञान नेपाली समाज संगमात्र होला। सुक्ष्म जगत र जिबाणुको जानकारी प्राचीन ऋषिमुनिहरुमा थियो तर माइक्रोस्कोपको आबिष्कार गर्न एक डच बासिन्दा सफल भए। ज्ञान सर्बहितार्थ हुनुपर्छ, यताको वा उताको भन्नु आबश्क छैन। आबश्यक छ बरु हरेक मठ,मन्दिर,गुठी,डबली र प्रतिष्ठानहरुमा बिचार र तर्कका शास्त्रार्थहरुको। तर सबै बेतुके राजनीतिक बादबिबाद गर्नमा भुलेकाछन्, नहुने सन्तानको गन्हाउने मुख!
Aha ramro satsangga, Narayan 🙏
सारै राम्रो बिषय मा कुरा गर्नु भयो गुरुजी सबै को कल्यण हुने कुर बुझियो आउदो दिन हरु मा पनि यस्तै सभ्य बिचार हरु सुन्न पाउ जै राम जि कि
Sahi kura guru g naman xa guru g hajur haru lai
ॐनमःशिवाय🙏🙏🙏 महत्वपूर्ण कुरो हो। हजुर 🙏🙏🙏मलाई मष्ट🙏🙏 को बारेमा जान्नु थियो। हजुरले भनुपर्यो हजुर🙏🙏 भन्नुभयन
🙏🙏🙏🙏🙏🙏🙏🙏 जय गुरुदेव सुवास गुरुको सफलता को सुभकामना सबै भिडियो सन्त महात्माजन हरुको अमृत वाणी सुन्छु जिवन यात्रा मानव जिवनको लक्ष्य केहो उदेस्य बुज्ने अबरस मिलेको छ सुभकामना जय होस
हजुरकाे सतसग सधै सुने गरेकाे छु आज हजुर सँग एउटा कुरा जान्न मन लाग्याे याे मुन्दुम भनेकाे चाहिँ के हाेला भनिदिनुहाेस हजुर 🌹🌹🙏🌹🌹
subhash babu sarhai ramro karyakram dekhaunu bhayeako ma guruji ani tapai lai dhanyabaad
सोधर्मका समतादाता सुभास जि र उहा गुरुलाइ मंगलमय सुभ कामना नमनं पर्नाम जय सच्चिदा नन्द सुभासजिले जति सन्तहरु सगं अन्तरबार्ता गर्नु भयकोछ योरिपोट पछिका सन्ततिले बुझनपाउछन मतपाइको अन्तरबार्ता सुनि रहन्छु मेरो बसोबास सर्लाहि हरिवन ११ कडरियाचोकमा पर्छ
जय गुरूदेव।
अति उत्तम अन्तरवार्टा जय कुल देवता।
ध्यान बात
राधे राधे 🙏
धन्याबाद तपाइ हरुलाइ।
Hare krishana guru ji ma 🙏🙏
Jai hos parvo 🙏
Sarai ramro hajur ko video nachutai herchu tara euta kura chai sodhna manlageo edi kasailai kasai sanga nasiki afai mantra haru aucha vane esta manche ley chai k garda thik huncha hola reply ko ekdam asa rakheko chu ….
Radha radha radha
गु्रदेव नमस्कार गुरु कुलदेवता सम्वन्धी(के हो? र पुजा )किताब पाउँछ की पाउँदैन ।पाउने भएमा कहाँ पाउँछ बताईदिनु भए आभारी हुने थिएँ गुरु ।
बायुलाई कुन दिशातिर राखेर पुजा गर्नु उपयुक्त हुन्छ र के के गर्नुपर्ला।कुललाई कुन दिशातिर राखेर के कस्तो तरिकाले गर्नुपर्छ
जय श्री हरि नमन🙏🙏
🙏🙏🙏🙏🙏🌹🙏🙏🙏ॐॐॐॐ हर हर महादेव नारायण नमेानम गुरु जि नमस्कार छ जय
ॐ नमो नारायण 🙏
जय होस् 🙏🌹🌹
Jay hooo ghuru deva🙏🙏
Jay jay hos
गुरु रेग्मी कुलका कुलदेवताका वारेमा जानकारि पाउन हामिलाई त हाम्रा कुलका देवता नै थाहा पाउन सकिएन।पुजा विधिपनि जानिएन गुरुवाट याे ज्ञान सुन्न चाहन्छु।
Om om om
पुवर खद्का कोकुल देवता को नाम बताइ द्ल्नु होस ना म सोलुखुम्बुबातहेरिरहेको छु धन्नेबद
Bhunharu xan pahilanai aaka talky sangai tinru newarma gabiyo. Tyo bhanda anntesor mahadev ka pujari hamra maiti purkha(Aacharyamatlab Aachaju newari bhasama) hal karmacharya baneko xa manly Brahamn
तिमसिनाको कुल ,देवी, देवता,गोठ,देवताके के हुन?जानकारी पाँउ गुरु। येस्को उत्तर पाइयो भनें सेयर गरि दिनुहोला,हजुर!!
नमःॐकार
Namaskar jyotish vidya ya tantra sikne esari suruwat kasari garne Ho garum hajur. Ma pani sıkna chahanchu. Ma bahira baschu
Guru lai yo number ma call garera garnu hola 9851023211
@@SuvasAgam dherai dherai dhanyabad daju
Namo narayan Guru dev
सुभाष जी लाई नमस्कार
मेरो एक छोरा 10.5 बर्षको उमेरमा बिरामी भै मृत्यु भयो अब उनी पित्री हुन्छन को केमा जान्छ? गुरु
Oha guru jay lai kasari samparka garne
उमेर नपुग्दै राेगलागेर मरेका ला इ पितृया वायु के हुन्छन् गुरुजि।
उमेर नपुग्दै यदि कोही रोग रागेर मृत्यु भयो भने शुरूमा त प्रेत नै हुन्छ। कार्जे पछि पितृ भै रहन्छन् । कोइ कोइ नै दुर्घटनामा परि मरे अथवा रोगले नै मरे भने पनि वायु हुन्छन् , परिवार/कुल/family specific प्रेत भने जस्तो।
घेरै cases मा ब्रह्मादेव वा ब्रह्माप्रेत पनि पाइन्छ ( ब्रह्माराक्षस चैं बेग्लै हो )
Guru Ji lai sadar pranam guru Ji lai vetne mildaina
🙏🙏
बा णि मा साक्च्यात सरस्वती जय होस।
Mero bhupubsjele nai bhutharulai (sasilakabhairabbat) bharibokayer leraunu hunxa re suneko
❤❤❤❤❤❤❤
Hajur ko gya prawah ganga jastai lagx guru
🙏🙏🙏🙏🙏🙏🦋🦋🦋
आइतबारे (मुलुकी देउता ) भन्ने देउता बारे केही खुलाइएन त गुरु जि?
यो आइतवारे कुल देउता भनेको प्रेत हो कि वीर हो कि भुत हो कि के होला??
हामिले पनि पुजा गर्छौ तर यसबारे धेरैले जानकारी पाएको थाहा पाइन !
कृपया अझ स्प्रस्ट बताइदिए आभारी हुने थिएं !
आइतबारे भनेको मुलुकी देउता नै हो। विशेष झाँक्री शक्ति हो। आइतबारे आइतबारेनी भनेर पुजिन्छ ; न त प्रेत हो न त भूत हो न त वीर हो।
घरमा पुरुष नभएकाले महिलाले पितृलाई जल अपर्ण गर्न मिल्छ🇳🇵🌺🌹🙏♥️
❤❤❤❤❤❤❤❤❤❤❤
Om
🙏🙏🙏🙏
घिमिरे को कुन कुलहो ।भन्नुन गुरु ।
घिमिरे को कुल आदिबारा दाह्रे मष्ट हो।
जलापा भुवानी कुलदेवी हो।
Deb maya bhatrai nlilkantha baba dham butwal Advut mata hunu hucha re suvas sir naman cha hajur lai
Guru ji namaskar hajurko nambar pane vandinusna 🙏🙏
🕉🕉🕉🕉🕉🕉🕉🌼🌼🌼🌼🌼🌼🌼🙏
🙏🏻🙏🏻🙏🏻❤❤❤
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
guru sanga vetnu ra samparka garnu ko lagi - contact numbers wa uhaa ko office kata ho jankari pauna pauye -aavari hune thiye- sawdharma tv team parti
पुजनिय बन्दनिय गुरुदेव सम्पर्क नं दिनुभभने हनमिमा केहिपरेमा संपर्क गरेर समस्या बाट छुट्कारा पायर कृत कृत हुने थियौ गुरुदेब
9851023211
गुरु वषिष्ठ के के गरि मान्नु पर्छ
गुरु कुलको नाम थाहा छैना भने कसरि पुजा गर्ने
कुलदेवताको अनि कुलदेवी को साधना हुन्छ। इच्छुकले सम्पर्क गर्नु सक्नु हुन्छ। सुयोग्य व्यक्तिहरूलाई दीक्षा दिने छ।
🇳🇵🙏🙏🇳🇵नारायण
🙏🙏🙏🙏🙏🙏🙏🙏
फुलको आखामा फुलै सन्सार
Bhitra chhirn dinu parni ho ni
Gurudebko jaye hosh l
guroo ko no pauna paye huntho ma sarai pidama chhu
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
aba bideshi sikchya ta sarkar le nai jabarjasti lagu gareko ho yeslai hamle k nai garna sakcham ra? hamro sanatan sanskriti masna ma sarkar kai thulo bhumika chha.
Tait bhagwan rachha garnus
आआफ्नो व
Baje ! Ghar bhari kitab rakhera manxele jigyasako kina jawaf dina saknu hunna, Period ma kina puja garnu hunna, manxe biteko bela kina puja garnu hunna, mahilale kina mul puja garnu hunna kina xora manxe tesko jawaf dinu na sahi tarka garera manxeko bhrum hatai dinu sakki halyo ni, prasnako sahi tarka garna nasakne tapai haru tapari sorry j j bhanyo tehi ho ho bhanne 18 satabdiko manxe hoina hami, Hamle garne harek dharmik kamko baiganik aadhar k ho tyo prasta parna sakyo bhane youth pani afno Dharma jogauna lagi parxan, prasna garne lai hawa hundari gra lagera utpatayng question garyo bhannu tapai aafu galat xu bhanne ho. Baru malai tha xaina bhannu sabai kura sabailai tha nahuna pani sakxa. Bahun motaune hawa kura nagarnu
Hawaw kura nagara jpt
Yo sarasara hawa kuro ho
जती बाँढ्यो बढ्दै जाने भनेको शिक्षा नै हो, जे होस सुन्न र हेर्न लाइक छ
❤❤❤❤❤
🕉️🕉️🕉️🙏🙏🙏
🙏🙏🙏