डरलाग्दो जङ्गलभित्र भेटियो पृथ्वीनारायण शाहलाई १७ पटक हराउने लिम्बुवानका राजा हिलिहाङ्को दरबार
HTML-код
- Опубликовано: 26 янв 2024
- डरलाग्दो जङ्गलभित्र भेटियो पृथ्वीनारायण शाहलाई १७ पटक हराउने लिम्बुवानका राजा हिलिहाङ्को दरबार
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC Развлечения
हिलिहाङको जन्म १७८३ मा भएको भन्ने कुरामा चाहिँ गल्ती भएको छ १८८३ भनियो त्यसको लागि क्षमा चाहन्छौं। र हजुरहरुले मिलाएर बुझ्दिनुहोला हिलियाङको जन्म चाहिँ १७८३ मा भएको कुरा
❤❤❤❤
❤❤❤❤❤❤
Ani kina mistake gareko ithihas jasto kurama
❤❤❤❤❤❤
Haws
एकदम राम्रो लाग्यो सर जानकारिको लागि धन्यवाद 🙏🙏
पुर्खाहरुको ईतिहास अझै जिउदैछ र जिउदै रहनेछ सदाबाहार
हाम्राे लिम्बुवानकाे इतिहासिक देखाउनु भएकोमा धन्यवाद 🙏🙏सबैकाे आँखा पुगाेस!!
हजुर लाई धेरै धेरै शुभकामना धन्यबाद छ पुरानो इतिहास देखाउनु भएकोमा,👍👍🌹🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💯🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हजुर लाई धेरै धेरै सुभकामना धन्यवाद छ हाम्रो ठाउँ जन्म थलो गाउँ को भिजिट को लागि र बिगत एक पुरानो इतिहास लाई जस्तो को तेस्तै देखाउनु भएको मा म आभारी छु 🙏❤️🙏❤️🇳🇵🇳🇵🇳🇵
ऐतिहासिक जानकारी सहितको निकै नै सुन्दर भिडियोको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
धेरै धेरै शुभकामना साथै धन्यवाद, पुरानो इतिहास देखाउनु भएकोमा
❤❤❤❤❤
जानकारीकोलागी यहाहरुको प्रयास अनुकरनिय लाग्यो ! शुभकामना !
पुर्खाहरुको ईतिहास अझै जिउँदै छ अझै अरु गडीहरुको पत्रकारीता खोजी गरि देखाउनु होला शुभकामना❤
Tapai hru lai dherai dherai dhanyabad ATI ramro video sewaro,🙏❤
धन्नबाद बाबु नया ठाउ को दृष्य अबलोकन गर्न पाईयो ❤❤
ऐतिहासिक जानकारीको लागि धन्यवाद हजुरलाई।
Good video ekdum ramailo lagiyo thanks for kind imform about old history of inside Nepal...thanks
Atinai gyanbardhak byakhaya Thanks
लिम्बुवान राजाले होइन पृथ्वीनारायण शाहले हरेक प्रलोभनमा पारी सन्धि सम्झौता गरि एकीकरण गरेका थिये। तर हिल्लिहाङ्ग राजा ले कुनै डर त्रासमा सम्झौता गरेका थियेन । तर त्यो पनि थाहा छकी इतिहास भन्ने कुरा जीत को पक्षमा लेखिन्छ भनेर...सेवारो
यो कहानी सुनेको मत्रा तर आज हेर्न पायियो लिम्बू राइले नदेखाको इतिहाश देखाउनु भयो मनोज सरले😮❤
Jankari ko lagi dhanywad hajur
जानकारीको लागि धन्यबाद मनोज जी को टीम लाई।
धन्यवाद! यो भिडियो हेर्न पाउनु पनि भाग्य हो, कारण हामी जना सक्दैनौं तर यसरी लिम्बुवान बारे बुझ्न पाउँदा धेरै खुशी लाग्यो, तपाईंको च्यानल धेरै राम्रो लाग्छ 🙏👍🥰
येस्ता पौरानिक ईतिहास जान्कारी दिनु हुने महानु भाब हरु लाई धन्यबाद नेपाल्को पौरानिक ईतिहास खोजौ अरु पनि।?
नेपाली भयर पनि नेपालको सबै ठाउँ गाउँ इतिहास थाहा पाउन नसके पनि हजुरले बनायको भिडियो ले केहि कुरा थाहा पाउन पाएको छु।। धन्यवाद हजुरलाई 🙏🙏....
Wow limbu haruko silam sakma Beautiful place 🙏😘😘
अहा कति राम्रो ठाउ ।कसरी मात्र त्यो ठाउमा राज्य गर्न सम्भाव भयो होला खै त्यो ठाउमा त
बस्ती पनि देखिदैन।जे होस येस्तो एतिहासिक लिम्बु राजा हिलिहाङ्केा राज्य हेर्न पाउँदा सारै खुशी लागेको छ।🤩🤩🤩🙏🙏🙏
कमर कसेर टॅूईके फर्काएर लिनुभएको दृष्य अति मनमोहक छन्। धन्यबाद।
woow so Buttful 😍 😍💞💞💞💞🙏Thank you 👌👌🎉🎉🎉🎉🎉🎉
इतिहास सहि हो।
आहा मेरो जन्मथलो पनि हिलिहाङ 2मा पर्छ कति राम्रो बाटो पाहाडको हरियालि देखदा घर गएको याद आयो ल धन्यवाद हजुरहरुलाई पनि
ऐतिहासिक जानकारीको लागि हार्दिक धन्यवाद !🙏
एकदमै राम्रो लाग्यो जानकारी को लागि धन्यवाद
देशकै त्यत्रो प्रख्यात एतिहासिक धरोहर बल्ल अहिले पो भेटियो ? कस्तो बिडम्बना !
मेरो जिल्ला फिदिम धेरै राम्रो छ
Ati sundar thaw jankari dinu bhaiyekoma dhanyabad
जान्कारि को धन्येवाद हजुर को चेनल लाई फलोस फुलोस 💐💐👏👏❤❤
Thank you for exploring hidden treasure
उदयपुरको चौदण्डीगढी नगरपालीका मा पर्ने चौडण्डीगढी ऐतिहासिक दरबार पनि देखाउनु पर्यो हजुर।
नमस्ते म चितवन बाट हेयर दैछु
Dherai purano itihanshik limbuwanrajako darawar dekhiyo dherai dherai badhai chha
Dhari ramro cha ❤❤❤❤❤
हिलिहाङ्ग राजालाई जितन नसकी १७ चोटि हारेका हुन पृथ्वीनारायण साहा युद्धमा हारेर सम्झौता गरेका हुनु कसैको हार जित नभएको भनु भाको चै गलत हो हिलिहाङ्ग राजलाई हराउन नसके को चै हो
Good job bro thanks 4 video
Dherai ramra lagyo video. Very informative.
🎉 धन्यबाद छधेरैरमालोलागोहजुरहरुभिडियोदेखेर❤
BIRMINGHAM
मिहेनतको लागी धन्यवाद L/S
सुचना मुलुक भिडियो को लागी धन्यवाद👏
सरकार ले राम्रो सङ संरक्षण गरेर एउटा राम्रो प्रयट्किय गन्तव्य बन्ने छ।
Hillihang raja KO bare ma information dinu khojnu bhaneko ma tapai ko MMC entertainment lai dhanyabad
Jai limbuwan❤❤❤❤❤❤❤❤❤❤
ऐतिहासिक स्थल हिलिहाङ् दरबार ,,,,,,,,,,,,
Wow absolutely beautiful. Love to visit one day .Thank you so much for making this precious video 🙏
Derai Derai
Danyabaad purano itihas dekhaunu vayeko ma...jai jai hos..❤
Thanks sir video ko lagi ma Malaysia dekhi herdai xu
हाम्रो मनोज सर जिन्दावाद
Great work MMC ❤❤❤❤
दरबार भित्र नगए पनि पाथिभरा जाँदा बाटोमा गेट देखिएको छु
Hilihangko Darbar hernuhos sathiho. ❤❤❤❤❤❤🙏🙏🙏🙏
टाकुरे राजाहरूले राज्य गणको ठाउ
Yesto etihasik kura haru dekhnu pauda khusi Lago yestoi video haru leudai garnu hola dai dhanne bat tapai lai
धेरैरामो्छ हामिलेत नदेखेकोबाटो बजार रामो्छ
yo video Harda yaha gamna mon lageyo thanks
Thank u verye much..
You are most welcome
धन्यवाद छ vlog बनाउनु भएकोमा ...
ATI NAI RAMRO !❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sarai ramro video dekhaunu vayo sir thank u so much ❤❤
Thank you for sharing this historical legend of national pride and heroism, including the scenic beauty of Nepal 🇳🇵
😊😊
धन्यवाद तपाईलाई जानकारी सङ्गै प्रचार प्रसार पनि हो
फलोस फुलोस तपाईंको च्यानल
धनयबाद भिडियो काे लागि
यासलाई पर्यटकिया क्षेत्र बनाउनु प्रर्छ।
य: कुनै ईतिहासकार ले नभनेका थहानपायका पृथ्वीनारायण शाहले १७.पटक लडेर नसकेकाे भन्ने तपाईं u tuber बाट थहा पाईयाे।तपाईं लाई महान भन्नै पर्छ।
किर्तिपुर सङ्ग ३ पटक हारेकी चै पढेको छु तर यता को चै अहिले सम्म पढेको छैन
Hareko vayera book lekhne bahun haru le nalekoko matra ho nava kirat haru ko sunoulo itihas kati xa kati tara oile sabei sanatan harule metaunu lagi pareko xa haamro vir purkha haru prati salute xa 🛐
jankari ko lagi dhanyabad sir ❤🙏
Thank you 🙏🙏🙏🙏🙏
लिमबुको राजा हिलिहाङको दरबार जाने बाटोको गेटमा सुनदर फोटो युवा युबति सिलाङ साकमा त भननुभयो तर गेटमाथिको बायापटिको कुमबकण अथबा लिमबु भासामा फकताङचै भननु भयेननि सर
Rochak jankari ani video. dhanyabaad
Sweet vlog😍😘👌👌
Great kirant king of limbuwan.
So nice historical place of Nepal, We should preserve our tradition culture religion and custom anyway,and Nepal government should take appropriate action plan to make more special in these sectors as a tourist attractions place of Nepal,, watching from kakarvitta jhapa
Dhaneyabat hajur lai
Very nice news Entertainment MMC.
Indian raja ko sahayog jiteko ho aadhuni hathatiyar lyayer prithipi Narayan shah le
Very good 👍👍👍👍👍👍
Thank you for exploring the Historical Vedio ❤
Nice video ❤
Nice video 👌
jai sri ram 👍👍
Thank you hajur aati nai ramroo video ❤
Could be tourist destination if renovated keeping historical details of the area. Great view as well.
अब यो दरबारको सबै क्षेत्रमा सिसि क्यामेरा पनि राख्नुपर्छ । नत्र फटाहाहरुले भत्काउन, नष्ट गर्न सक्छ ।
लिम्बु राजाको हिलियाङग दरबार छेत्र भन्नुहुन्छ तर यस दरबार छेत्रको आसपासमा कुनै बसोवास देखिएन हालको अवस्थामा पनि तर 300 सय बष अगाडी यस दरबारको आसपासम कुनै बसती हुने सम्भावना देखिन त्यसैले यंहा दरबार थियो भनेर शंका लागेको छ यस बारे स्पष्ट पारी दिनु होला भन्ने आशाबादी छु।
Ma Taplejung bata❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤good neews
एक ग्लास तातो पानीको ६ सय रूपिया लिने मान्छे यो संसार कै सबै भन्दा ठूलो माहाडाका हो ।
Dhanyvad tap ilai Seva rochaDarjeeling India Bata
Ramrod that raichha.
Dherai ramro lagyo manoj bhai 🎉🎉🎉🎉🎉🎉❤❤❤❤
हिलिहाङको बाबुको नाम जान्न चाहान्छु
jankari ko lagi dhanya bad vai
Information video
Thank you for the beautiful historical vlog 🙏
Thanks MB for sharing the link, I loved it 😇🥰
Good 👍👍👍
१७ पटक युद्ध गरेको चाहिँ गफै र हल्ला मात्रै हो। मिति त ठ्याक्कै याद भएन लिम्बुहरुले सम्झौता गरे तर खम्बुहरुले युद्ध गरे ,नबिर्से तत्कालको समयमा तयार लिखित दस्तावेज नै यसैमा राख्नेछु। सत्य सत्य् नै हो लिम्बुवानी मित्रहरु रिसानी माफै होला 😂😂😂😂😂