रत्नसंगको प्रेम रक्षाका लागि गद्दि र दरबार छोड्ने Mahendra को घोषणा- परिवारमा खटपट बिपिको सहयोग| iTV

Поделиться
HTML-код
  • Опубликовано: 3 окт 2024
  • This is historical video based on various sources. It is true love story of late king of Nepal Mahendra Shah with Queen Ratna Rajya Laxmi.
    Our viewers also can know ....how BP Koirala shot out this problem by helping king Mahendra.
    Sources of this video:
    •Anneswor News
    •KTM Dainik
    Background music credit: The legends Haribansha and Madan Krishna (SALIK)
    नमस्कार साथिहरु !!
    हाम्रो चेनलमा upload गरिएका केही popular भिडियोहरु कृपया लिङ्गमा click गरेर हेर्न नबिर्सिनु होला :
    •Prithivi Narayan Shah को किर्तिपुर माथि कब्जा: बिरोधी कीर्तिपुरेको नाक काट्न तामाङहरूको प्रयोग
    • Prithivi Narayan Shah ...
    •गरिब देशका धनि नेता: शीर्ष नेताका छोराछोरीहरुको रहस्य- कुन नेताका छोराछोरी के गर्दैछन् ?
    • गरिब देशका धनि नेता: श...
    •राजकाज भन्दा पनि केटी,चुरोट र मदिराको रमझममै रमाउने राजा त्रिभुवन-छोरा संग खटपट
    • राजकाज भन्दा पनि केटी,...
    •सित्तैमा हरण गरिएको नारायणहिटी दरबारको कथा - को हुन यो संग्रहालयका मालीक?
    • सित्तैमा हरण गरिएको ना...
    •पारस-हिमानी सम्बन्ध : पारसको ‘फ्रेम’ मा किन परिनन् हिमानी ?
    • पारस-हिमानी सम्बन्ध : ...
    •२०१७ सालमा राजा महेन्द्रले कसरी गरेका थिए 'कु' ? त्यो दिन के भयो- सेनाले के गरे?
    • २०१७ सालमा राजा महेन्द...
    •पृथ्वीनारायण शाहको रहस्यमय मृत्यू, के उनलाई बाघले खाएको थियो?
    • के पृथ्वीनारायण शाहलाई...
    • जंग बहादुरको स्त्रि मोह र महंगो बेश्यागमन
    • Junga Bahadur को रासली...
    • किर्तिपुरको गल्लिमा पृथ्वीनारायण शाहलाई झण्डै कसले मारेका थिए र कसले बचाए?
    • Prithivi Narayan शाहला...
    • बिरुपाक्षले झुक्किएर ओडारमा आफ्नै आमालाई स"म्भोग गरेको घटना
    • बिरुपाक्षले झुक्किएर ओ...
    • राजा Pratap Malla र किचकन्नि को प्रेम सम्बन्ध | उनले स'हबासका लागि दरबारमा ३०० रखौटी राखेका थिए
    • राजा Pratap Malla र कि...
    • राजा महेन्द्र अमेरिकाकै राष्ट्रपतिको जेट चढेर सिकार गर्न गए,खर्च नतिर्दा बदनाम भए
    • राजा महेन्द्र अमेरिकाक...
    यो Topics का भिडियोलाई हेरेर हाम्रो चेनललाई सब्सक्राईब गर्न नबिर्सिनु होला। म अलि फरक प्रबृतिका जानकारी तपाईहरुलाई दिने कोसिस गर्नेछु।
    Thank you
    iTV Nepal

Комментарии • 59

  • @janardandhungana9806
    @janardandhungana9806 2 месяца назад +4

    काम गर्ने नेपाली नागरिक हुन महेन्द्र।राजाको छोरा राजा हुने परम्परा छ।शब्दानुशासन,शब्दसन्दर्भ,शब्दबर्गलाई बिचारगरेर शब्दचैन गर्नु बुद्धिमानी हो।राजा महेन्द्रलाई पागल भन्नु अतिसयोक्ति होला।अहिलेका नेताहरु,कार्यकर्ताहर,राजनतिक ज्यालामा कामगर्बेहरु सबै सद्धेपो रहेछन।पागलहोईनरहेछन नेताहरु।तालि तालि !!

  • @systematic1002
    @systematic1002 2 года назад +11

    हैट गारो छ हौ ।

  • @shyambasnet4491
    @shyambasnet4491 3 месяца назад +1

    बडा मार्मिक लाग्याे

  • @ramitakc8593
    @ramitakc8593 2 года назад +8

    बैराक लाग्दो र काहाली लाग्दो पूरानो कूरा तर सत्य

  • @gitapant4228
    @gitapant4228 8 месяцев назад +7

    सुन्दा पनि दिक्क लाग्दो आवाज

  • @IndraSubedi-hp7jw
    @IndraSubedi-hp7jw 3 месяца назад +5

    समस्या नै समस्याकाे सङ्गालाे रहेछ नि ठूलाखाले दरबारेहरुकाे जीवन पनि नि ?

    • @DambatBista
      @DambatBista 3 месяца назад +1

      Testo nabhayeko bhayera
      Nepalma Shaha banshiya ranaharuko aayu lamai hunethiyo
      Tara darbarma Pani swarthi dherai hunchhan Ra deshko sthiti bitholinchha Ra ranaharuko aayu ghateko chha

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 2 месяца назад +6

    जो सुकैले जे भनुन् राजा हरु स्त्री लम्पट थिए।

  • @ranabahadur356
    @ranabahadur356 Месяц назад

    धेरै ज्ञानबर्द्द्क

  • @AminaDhakal-f3d
    @AminaDhakal-f3d 3 месяца назад +37

    मैले एउटा किताब मा पडेको थिए त्यो इन्द्र मरिसकेपछि रत्न सँग लब परेको र त्रिभुवन ले नमानेको त्रिभुवन ले बिहा खर्च दिएर आफु दिल्ली गको रत्न लाई नागार्जुन मा भित्राको अनि दिदि इन्द्र छोराछोरी छन् भनेर रत्न लाई दिल्लीमा लगेर परिवार नियोजन गराईयको नेपाल को पहिलो महिला परिवार नियोजन गर्नि रत्नराज्य लक्ष्यित कथा धेरै लामो छ ५ दिन लाएर मैले किताब पडेको

    • @puspanjalisunam9216
      @puspanjalisunam9216 3 месяца назад +3

      फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्द्फ्फ्द्फ्द्फ्द्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फिइ,,,,,,,,,,उक्त गरेको ग्रामीण ।

    • @suryakhanal1859
      @suryakhanal1859 3 месяца назад +1

      किताब को नाम पाउ न हजुर 🙏

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 2 месяца назад

      नारायणहिटिमै भित्र्याएको भन्ने पनि पढेकाे वच्चावच्चि मावलि घरमा राखिदिएर😮वाउकाे विवाह देखेर वच्चालाई असर गर्ला भनेर अनि रत्ना निकै कठाेर मनकि थिईन भनेर।महेन्द्रकि नियमकि हुन नसकेकि पत्नि तर पत्नि नै हुन गिता गुरुङ काे कहानि रविन्द्रकि शाहकि आमा महेन्द्रकि पहिलाे सन्तानकि आमा दरवारिया सुसारे

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 2 месяца назад

      कितावकाे नाम दरवार वाहिरकि महारानि

  • @dilipray3121
    @dilipray3121 2 года назад +2

    dhanyabd jankariko lagi sir..

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 3 месяца назад +1

    मलाइ र रत्नाआमा लाई ठागेलुे छुदैन गङगा मा नुहनवने र भजन शुनने ।

  • @SitalTamang-p2i
    @SitalTamang-p2i 10 месяцев назад +3

    नेपालमा सरन्थी रुप आएकोहरु हर्मिहरु

  • @janarjanmudbari915
    @janarjanmudbari915 2 месяца назад +1

    सबै झुट। किनकी प्रजातन्त्र ७ सालमा आएको थियो। प्रजातन्त्र आउँनुभन्दा केही बर्ष पहिलेनै रत्नको छोरा ग्यानेन्द्र जन्मिसकेका थिए।

  • @dineshadhikari6920
    @dineshadhikari6920 Месяц назад +2

    इन्द्र रानी को छोरा बिरेन्द्र हुन ,र साली रत्न बाट लसपस भएर ज्ञानेन्द्र रत्न बाट जन्मिए । इन्द्र को रहस्यमय मृत्यु पछि रत्न बिबाह गरेको हुन ।

    • @amarghimire7200
      @amarghimire7200 Месяц назад

      Birendra indiako 60ra hun vane gyanendra ratnaka tesaile gyanendralae raja banawn birendrako bans nas gare khoj vayan postmartam vayan praman nas gare tesaile ratn pani sab thikai vandai hasi khusi dekhin6in

  • @झुमादेबिगुरागाई

    ज्ञानेन्द्र रत्न का छोरा हुन 🙏उन्ले सालीसङ बिबाह नै नगरी ज्ञानेन्द्र लाई माइती मै जन्म दियेकी थिइन 🙏😥त्या पछि रानी इन्द्र को रहस्य मृत्यु भएको थियो 😢😢😢

    • @manuhirachan2525
      @manuhirachan2525 3 месяца назад

      yo sai ho re hjr le vaneko kura maile pani dheraipatak suneko xu

    • @dineshadhikari6920
      @dineshadhikari6920 Месяц назад

      सहि सत्य हो

  • @NabarajSapkota-n5r
    @NabarajSapkota-n5r Месяц назад +1

    के बोलेको हो??? राजा महेन्द्रको श्रिमती मरे पछि , युवराज महेन्द्र सालीको लागी भुतुक्क भएको?? ते रो बोलीमा दम राख!!!! यतार्थ भन

  • @NabarajSapkota-n5r
    @NabarajSapkota-n5r Месяц назад +1

    यो मुझी खोया रहेछ , युट्युबे

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 3 месяца назад +3

    नेपालका राजा अरुकाे चकचकि त्रिभुवन देखिकाे कथा तारानाथश्स्र्मा बिद्वान ले ङिनाउने कहहाजि कुरा भन्नू हुनथने म महिले पनि बनेउदा पनि गयकाे थिइन ।

  • @keshabaryal2183
    @keshabaryal2183 Месяц назад +1

    युबराग्यी कान्ति बित्नु अगाडी को परिस्थिति र वहाँ को पीडा -- ६ साना साना नाबा लक

    • @keshabaryal2183
      @keshabaryal2183 Месяц назад

      सन्तान को भ बि स्य - आमा ( 11:09 बित्न लागेकी )

  • @yagyathapa1325
    @yagyathapa1325 3 месяца назад +2

    कसरी पत्याउने दिदी बिबाह गर्न सहमत साली बिबाह गर्न खोज्दा असहमत

  • @ramailonepal3853
    @ramailonepal3853 3 месяца назад +3

    महेन्द्र जस्तो देश भक्ती नेता जसले देशमा हजारौ उद्धोग खोले या भ्रमत कुरा न्स गर्सु किनकी मपनी ईतिहासको बिद्यार्थी हुक्या मित्र

  • @dhrubakhadka6994
    @dhrubakhadka6994 3 месяца назад +5

    महेन्द्र राजाको यो दोस्रो बिबाहको कुरा हो कि ? महेन्द्र र रत्नाको बिबाह कति सालमा भएको थियो । अनि बि.पी. कति सालमा गृह मन्त्री थिए। ॥ ख्याल गरौं ।

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 3 месяца назад +1

    B, p, baabu लाई अ देखि ज्ञा सम्म थाहा थियाे

  • @BhagatSingh-uz9qb
    @BhagatSingh-uz9qb Месяц назад

    nl😊

  • @itvnepal868
    @itvnepal868  2 года назад +1

    Latest video: हेर्न नबिर्सिनु होला
    •Dipendra Shah को चरित्र: आफ्नै बहीनी र सिक्षिका माथि गिध्दे नजर,ग्याङ फाईटको लिडर र पशुपक्षीलाई घोर यातना
    ruclips.net/video/AxCNbILz5Kk/видео.html

  • @DurgaThapa-c4k
    @DurgaThapa-c4k 2 месяца назад +1

    Prem nei asto chiz ho

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 3 месяца назад +1

    ❤❤

  • @itvnepal868
    @itvnepal868  2 года назад +2

    Our Latest Video: (हेर्न नबिर्सिनु होला)
    •पत्याउनै नसकीने जंगबहादुरका २० रोचक कुराहरु- बिदेशी यूबतिका खास सौखिन
    ruclips.net/video/dYcysdmjAWg/видео.html

  • @durgathapa635
    @durgathapa635 3 месяца назад

    Indra rajaylaxmi ko k bhayara mirtubhayako sunapaya hunithiyo?

  • @lalbahadurolibahaduroli8266
    @lalbahadurolibahaduroli8266 2 года назад +5

    राजा भन्दा बिद्वान न बिपि रहेछ

    • @AlvinKazi
      @AlvinKazi 3 месяца назад

      BP ta indian ko gulami thiyo paila last mA change vako ho

  • @itvnepal868
    @itvnepal868  2 года назад

    Our latest video- हेर्न नबिर्सिनु होला
    •गरिब जनताका धनि नेता: नेपाली नेताहरूमा सबैभन्दा धनी को ? कसरी बने रातारात करौडपति|
    ruclips.net/video/3LIWPGHqpmE/видео.html

  • @rudramani777
    @rudramani777 3 месяца назад

    They have always spent such life forgetting all their people and country…

  • @skdk419
    @skdk419 3 месяца назад +2

    Tanasahi raja maharaj yestai hunxn sali jethi sasu janta ko xori lai baki rakhdainan chiki halxan raja haru ko kam xaina

  • @bharatkarki7958
    @bharatkarki7958 3 месяца назад +1

    तत्कालीन राजा महिन्द्र को श्रीमती मरेको रे अनी फेरि तत्कालीन युवराज ले साली मन पराए रे केही कुरो मिलेन वाइयात कुरा केही मिलेन

  • @ambikaadhikari-ui2mm
    @ambikaadhikari-ui2mm 3 месяца назад +1

    Raj pariwar vitra derai garo

  • @gurungbijaya4677
    @gurungbijaya4677 3 месяца назад +1

    Kalpanik kura k Praman x . Raj Darbar ko kattar anti ho kangresh .

    • @gopaldangi3841
      @gopaldangi3841 3 месяца назад

      गिरिजाले पो माओबादी संग सांती सम्झौता भयसि आफ्नो पार्टिको नीति बिधान फेरेका हुन त नत्र पुरानो कंग्रेसको बिधान अनुसार कंग्रेस ले राजा मान्द्थियो यत्ति हो राजतन्त्र मान्दैनथियो .... मत्लब राजालाई मान्ने तर शासन राजाले गर्ने होइन जनताको छोरोले गर्ने हो भनेर प्रजातन्त्रको अभियान चलाकै हो नि |

  • @omshantiom1609
    @omshantiom1609 Год назад

    🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🕉🙏💐

  • @itvnepal868
    @itvnepal868  2 года назад

    Latest video हेर्न नबिर्सिनु होला:
    •दलका नेताहरुले फर्केर हेर्न समेत डर मान्ने राजाको शान र शौकतको कथा- दरबारको पावर| King Birendra Shah
    ruclips.net/video/UF62np6QRT0/видео.html

  • @Mankodeuta246
    @Mankodeuta246 Месяц назад

    स्वभाविक

  • @RajRbh-z8y
    @RajRbh-z8y 2 дня назад

    He was sexy king😂

  • @prahladgajurel3420
    @prahladgajurel3420 3 месяца назад

    Yo kun chahi ghatiya manxele diyeko tarka tesailai firta gare hai

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 3 месяца назад +1

    फल्तु बक्वास

  • @pradipbishwokarma6271
    @pradipbishwokarma6271 Год назад +2

    Ye sab bakwas hai

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr 3 месяца назад

    Bp ta bahun thiyo!teslay jahile afno jaati ko baremaa matra socho!khali bahun ko matra urthan vyo!!

  • @bijaynakarmi9349
    @bijaynakarmi9349 3 месяца назад

    Hait tyo belako raaj gharma typeko keti haru ko vagya ta 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂