पुनहिल घोरेपनी बनाउन लाउरे बा ले गरेको रमाईलो कथा 💘 Punhill Ghorepani
HTML-код
- Опубликовано: 7 фев 2025
- पुनहिल घोरेपनी बनाउन लाउरे बा ले गरेको रमाईलो कथा. म्याग्दी जिल्लाको रमाईलो सुन्दर स्थान पुनहिल र ग्जोरेपानी कसरी बन्यो त💘 Punhill Ghorepani #parikrama
PARIKRAMA is a travel vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal.
#travelvlogs
#travelandevents
#travelandtours
#visitnepal2024
WhatsApp- 9825952479
Hello- 9861983138
Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
अतिनै सुन्दर ठाँउ घोरेपानि पुनहिल
धन्यबाद
धेरै धेरै राम्रो छ लक्ष्मी सर हैन सचिन सर आजको कार्यक्रम अत्यन्तै मनपर्यो मलाई मैले दुई तिन चोटी प्रत्येक एपिसोड हेर्ने गरेको छु। र अत्यन्तै राम्रो छ।
पुनहरुको बारेमा छोटो परिचय दिनु भएकोमा डम्मर पुन sir लाई धन्यवाद छ 👍️🙏
अति राम्रो ठाँउ देखियो जिन्दगीमा😁🙏🏻
धन्यबाद
❤❤❤❤❤piyaro .pun Hills ❤❤❤❤❤
Mayghadi . Piyaro pun Hill. ❤❤❤❤
कति राम्रो घोरेपानी र पुनहिल
।यात्रा गर्न ईच्छुक हरुको लागि काम लाग्ने जानकारीको लागि च्यानललाई धन्यवाद।
धन्यबाद
WOWOW my lovely nepal Ama. Nice video I like. Nice view
Thank you so much
अत्यन्तै सुन्दर दृष्यहरु कैद गरेर सारै राम्रो भिडीयो बनाउनु भएको छ सरहरुले 😊
हजुर
परिक्रमा भन्ने सङ्गीत music नै सारै मन छुने छ यो च्यानलको इत्यादि भीडियोमा🎉🎉❤
धन्यबाद सर
रमाइलो यात्रा।शुभकामना ।
धन्यबाद शिव जी
कति मिठो स्वर सरको
धन्यबाद तेज सर
यो च्यानल बाट नि purvi blues को सचिन लाई मिस यु है❤❤
बडो आनन्द आयो ❤❤❤
Dhanuabaad
Ati ramro thau
हजुर
रमाइलो ठाउँ
धौलागिरी हिमाल मैले मेरो भेग तिर देखि हेरेक थिए पुन हिल देखी देखाई दिनु भएकोमा धन्यवाद
एकदमै राम्रो ठाउँ हेर्न पाएको मा हजुरलाई धन्यबाद छ आजै घुम्न जाउँ लाग्ने गर्दछ तर के गर्ने सर म साउदी अरब बाट हेर्दै मन लाई बुझाउँदै धन्यवाद छ
धेरै राम्रो लाग्यो यो बाबू हरुको पोखरादेखी
घोरेपानी पुन हिल को Vidio यात्रा तेस्तो दुर्गम थाउ म राम्रो बिकास भएको देखियो ।
बुबा बाजे हरुले भोत्को नुन लिन जादाका कुरा गरेको सुनेको थियो आजा देख्न पाइयो
एक चोती घान्द्रुक्को तादा पानी बन थाती हुँदै
घोरेपानी अनि उल्लेरी तिखे धुङा बिरेथान्ती
निस्कने पद यात्रा गरु भन्दाभन्दै उमेर ले नेतो
कात्यो । युरोप्को नोर्वे पुगेर आयो तर आफ्नै
छिमेकी गाउँ पालिका घुम्न जान सकिएन ।
Thank You Very so Much
See you Again my Betaa,s
धन्यबाद सर, समय मिलाएर यो सुन्दर ठाउँ को यात्रा गर्नुहोला
प्राकृतिक सुन्दरता भनेको यो हो नि त 👍👌 धन्यवाद सर हरूलाई 🙏 हजुरहरूको यात्रा सफल रहोस ।।
धन्यबाद सन्जिब जी
धेरै धेरै बधाई धन्यवाद शुभयात्रा छ है देश प्रेमी सरहरूलाई
धन्यबाद बिष्णु सर
अति रमणीय
अति सुन्दर!
Thank you sir ati Sundar chha
Thanks
Mero sathi bhai haru ko gaun ❤❤❤
I wish you both a wonderful lifetime of achievement and togetherness my good wishes 🙏🙏 enjoying watching video .
Thank you so much 😀
Mee too love Ghorepani
Thankyou 🙏
Ati sundar
Wow
Thank for Parikrama to reveal our contry,special places .Bros I have been there.
Our pleasure!
Wow 🎉🎉🎉🎉🎉
Sarai ramro lagyo thank you❤
Punhill vlog 👌
Sarai ramro hamro dess khaita rajyale dekheko ysato sundar dhaulai?
Wow👌👌👌
Thanks for liking
छेपारो जस्तेा छ भाइहरु🎉
🙏
धेरै राम्रो लाग्यो घले गाउँ 🙏
हजुर
यो घले हैन हौ हजुर ठाउँ नै पत्ता नलगाई घले गाउँ भन्दिने 😁😁😁 अचम्मको मान्छे तपाईं 🤣🤣
Purbi blues ❤❤
Sunder yatra
Thanks
Dherai ramro
good jab sar
Awesome poonhill Vlog ❤❤
Thank you 😊
Wow ramailo vairaxa
हजुर राम जी
Ramro lago
Wow dami❤
Dhanyabad bhuwan ji
Sundar yaatraa
दामी लाग्यो ब्रो
धन्यवाद
Herna mazza ayo dhanyabad
स्वागत छ
interesting video guys i was trailing 2 time of week in 2046 to 2053 from kathamandu in this place punhill landrung ghandrung panchase hill lowang pame with AUSTRALIAN GROUP i was trekking guide now lot of things changes this is beutifull place, i wana see again when i will back nepal watching from British Columbia canada,
Welcome Hari Sir🙏
परिक्रमा नछुतै हेर्ने जति हजिर हुम है अनि म जस्तो सानो युतुबर लाई पनि सपोर्त गरिदिनु है त
सुभकामन ब्रो
❤❤❤🎉Nice👍️👍️👍️👍️
Thank you for the nice clip of Pon hill..
Our pleasure!
Many many thanks to Sir harulai,
Nice
Yadam ramro chha sir
❤❤❤Ramro❤❤❤
Great video thank you
Very welcome
Ma pani jana theya ne hjr good ❤❤❤❤❤❤❤❤❤❤❤
बैसाख मा गुराँस फुलेको बेला रमाईलो हुन्छ अझ
अाज भन्दा 3-4 बर्ष पहिले मेराे छाेराहरु घुम्न गयका थिय अहिले मैले भिडियाेमा भयनि हेरे सारै राम्रो रहेछ ।
धन्यबाद, यसरिनै भिडियो हेरेर प्रतिक्रिया दिदै गर्नुहोला
Most memorable places.
हजुर
❤❤❤
Good job ❤
Thanks 😅
purvi blues र parikrama को vlogमा शव्द संयोजन र प्रस्तुति असाध्यै मिठो लाग्छ?
Dhanyabad sir
@@parikrama1 wlc sir
Dada I'm from Kolkata hjr harule jagga r thau ko Khanna r khaja ko praise bhano bhayo ramro honthiyo ❤
12H per day
Big fan dada
Thanks Bro
Thankyouverymuchbhaiharo
So nice of you
Pun hill ghodepani
hamli ghorepani pugeko jasto lagyo.
हजुर
Dherai din paxi video rakhnuvo Kaha haraunu vayako thiyau sathi❤❤❤❤❤❤❤
भिडियो त सधै हप्तामा २ वोटा आईरहन्छ, तपाईले चै धेरैदिन पछी "परिक्रमा" च्यानल हेर्नुभयो, सस्क्राईब गर्नुहोला
अहिले तपाईं हरुले कफि पिएकाे ठाउँ लाई भाले अाेडार भनिनछ हाे ।
हजुरको भिडियो सदै हेर्ने गर्छु बिभिन्न ठाँउ घुमाउनु हुन्छ र सुन्दर प्रकृति मा घुमिरहन पाउदा ज्यादै रमाइलो लाग्छ र हजुर संगै आफ्नो देस को परिक्रमा गरेझै लाग्छ धन्यबाद छ हजुर लाइ अनि यति सुन्दर भिडियो को लागि अनि कि हजुर ले कुन क्यामरा ले भिडियो खिच्नु हुन्छ नि जानकारि दिनु होला है ❤❤❤❤
धन्यवाद सर, यश परिक्रमा च्यानल मा भएका भिडियो हरु हेरेर साथ दिनुहोला, क्यामेरा dji osmo pocket 3 चलाउछु
Purbha. THIRA KO VAI HARU. HO KI MITRA HARU.❤❤❤❤HOLA ❤
हजुर
100% Organic Video New Subscribe
Dhanyabad sir
ma Australia bata thank you sachin
Guys drisye dekhau tehaka aphthyara haru, abhab haru pani ujagar gari die ma ramro hnethiyo, sahaj asahaj bhae bjne ali ramro huxa bujhana paienxa hai ?
अर्को मा नि हेरेको थिए
हाे मलाईपनि बिदेसमा बसेर हेर्दापनि म साेँयँम आँफै साथमै हिडिराेकाेफिल भयाे
हजुर मगर जी
हाम्रो खोटाङ्गे मनोज सर लाइ पनि पस्चिम तिरको परिक्रमा मा सामेल गराउनु पर्यो सर।
अझ बेनि हुँदै गयको भये तपाईं हरुलाइ हिद्न पर्नी थियन सर बेनि देखि घोदेपानी सम्म बस जान्छ
Ghari Naya gau ghari Naya pul kun ho? Ulleri bata ghandruk jani ho ki Ghorepani? Mutu chune kahile gayo Nepthya band le? Aali homework garnu paryo..
त्यही त भन्या म पनि कन्फ्युज भैरहेको छु 🙂
Annapurna gau palika 9 ho hai pokhara mahanagar palika haina
Ani hamro ulleri gau typical magar gau ho
Manam 10 ghar chan bhane 9 ghar magar nai ho
Sachyaunu hola
Ghorepani trek garne naya route kun ho hajur haru le video banaunu bhayeko cha bhane suneko thye
च्यानलमा भिडियो छ हेर्नुहोला है त
@@parikrama1 link paauna.
Naya Chowk hohina nayapul ho
Nepali spasta ucharad garnuhos😊😊😊😊
तपाईंले पनि शुद्ध लेख्नुहोस् 😅 उच्चारड हैन उच्चारण लेख्नुहोस् ल अरुलाइ सुझाव दिने मान्छे आफुले पनि शुद्ध अशुद्धमा ख्याल गर्नुपर्छ 😁
Dai ma dharane vai saudi bata dai tapai le camera kun chalau nu hunxa sound pani eakdam clear xa mic chai kun chalaunu hunxa
ahile- dji osmo pocket 3
Hello sir .kun thhau baat janu bhayo Naya pul baata right aaralo gako hoina ra ma 6 yers aagadi gako
सुरु बाट अन्तिम सम्म हेर्नू त, सबै थाहा हुन्छ
Naya pul ma private parking available cha ki nai
सचिन सर सङ छुटा भिन्न भाको होर लक्ष्मी सर ?
होईन त
Pun jati hoina Magar jati maa parne thar hoo Ali cheta bujena 😢
यो पछाडि बजकेओ गित को धुन चाहिँ कुन गित हो सर
गितको होईन, परिक्रमा च्यानलको हो
यो पनि purvi blues को अर्को साखा हो सर
हो त
laxmi सर को च्यानल हो र यो?
हजुर
Ulleri pokhara MPC 22 ma pardaina hajur galat Sandesh najaos
लछ्मी सर तपाइको चेनल हो? र यो? सचिन सरको चाहिँ purviblus ho?
दुई वोटै हाम्रै हो सर
य होर? लल सर बधाइछ हजुर हरु दुबै जना लाई । hai लछ्मी सर र सचिन सर दुबै जना लाई। 🥀
@@dhanishathakuri धन्यबाद सर
तिमीले भन्ने शब्द भनेकै नमस्ते बाहेक के भन्नु सक्छौ र बिदेशीहरू संग साचिन्ले हो भने अङ्ग्रेजी बोलेको सुनेको थिऐं तर तिमीले बोल्ने शब्द त बुट्ङटुङ र गाटाटाङ मात्रै हो
👌
Thanks team you are realistic
english nai bolna parxa vanne pani xainani nepali ho nepali nai bolne ho
नेपाली भएर english किन ? यदि भिडियो मन लाग्दैन भने cmnt पनि नगर न? पागलहरु ...
घाेडेपानी पुग्न कठीन छ तैपनि डाडाकाडाकाे दृश्यले थकाइ मेटाउदे जाने र मन लाेभ्याउछ ।❤ ।
Hu 😂😺😅
नेपलसानोरकजोडदेसभ।ऐतापनिपरकिरतीलेरमेकारसजिइऐकादेसहोय।उरुपीऐनकनटीहुनुहोभनेसुरजेलनभनदाकमछैइनाऐदीबीकासितभ।ऐसोरगभदाकमछैइनातरकेगरनेदेसकोआरथिकोकारनबीकासीतहुनमापीछेभीइरहेकोछ
👌
❤❤❤❤❤
❤❤❤