गाउँ जोगाउने रुख माबु गाउँ || Mabu village
HTML-код
- Опубликовано: 10 фев 2025
- गाउँ जोगाउने रुख माबु गाउँ || Mabu village #sandakpur #mabu #parikrama
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal
Mabu village is a beautiful village in the eastern Ilam district of Sandakpur rural municipality Nepal. Mabu was previously Mabu VDC. The Jamuna is on the eastern side of Mabugaun. Mabu is a place of worship, a place where gods and goddesses reside. Every villager in this Mabugaun village believes in religion. this joyrney we do from budhabare jhapa up to mabu village sandakpur ilam.
Channel WhatsApp- 9825952479
Channel Hello- 9861983138
Channel Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
मेरो ससुराली गाउँ पुग्नु भएछ खुशी लाग्यो 🎉धन्यबाद हजुरलाई❤ त्यो ४ नं वडा भवन देखी सडक मुनिको घरहरु❤❤
👌👌👌
@ माथी सन्दकपुर जानु भयो कि नाइँ सर ???
@@mrlimbu08 हजुर, पार्ट २ र ३ आउदैछ
@ हुन्छ हामी पर्खाइमा हुने छौ सर🙏 यदि मिल्छ भने हजुर माङसेबुङ गा.पा को माङमालुङ भन्ने ठाउँ मा नि आउनु होला सहजता म गरिदिन सक्छु ।यहाँ वरपर धेरै ठाउहरु छन् जो अझै ओझेलमा छन् हजुको पर्खाइमा 🙏
खुशी लागो पू्र्खाहरुको गाउँ हेर्न पाउँदा 🎉❤ अनि हाम्रो जिजु बाजे 🙏❤🎉(साधु बाजे)
हजुरकको हरेक पाइला पाइलामा सफलता मिलोस् लक्ष्मी सर 🙏
Dhanyabad 🙏Kailash sir
परिक्रमा को सम्पुर्ण टिमलाई धन्यवाद 🇳🇵❤😊
खुसि लाग्यो हजुर
beautiful village
अगाध आस्था रहेकाे महत्वपूर्ण एवं रहश्मय धार्मिक स्थलहरु तथा रमाइला स्थानहरुकाे रमाइलाे प्रस्तुती।शुभकामना ।
Swaagat cha shiva ji
Dherai thauharu ghumaunu vo sabai thauharu chinaudai ramailo parikrama dhun sangai aananda sathai khusi sampurna vagawan letapai ko manokamana purna garidiun ❤❤❤🙏🙏🙏🙏
धन्यबाद लिला जी ।
बल्ल इलामको एउटा ठाउँ हेर्न पाइयो लक्ष्मी सरलाइ धेरै धेरै धन्यबाद! इलाम मेरो प्रिय ठाउ हो म इलाम सङ्ग साह्रै प्रेम गर्छु!❤❤❤❤
सारै सुन्दर छ इलाम 👌
Beautiful ❤❤❤❤❤
Thank you! 😊
मेरो माईती गाऊ माबू ❤️जन्मेको जन्मभूमि र जन्मदिने आमाको बयान गर्ने शब्द नै पाईन मैले बिधिको बिधान भने झै छोरी मानछे भए पछि आफ़नो माइत गाऊ छोडेर पराई गाऊ आइयो 🙏हाम्रो माबूमा यति धेरै लुकेको रहस्यमय ठाउहरूको बारेमा थाह पाए यो भिड़ियो बाट ।अनि हाम्रो पुरानो साथी हरू नंदकुमार हर्क लाई पनि देखर समझीने मौका मिलयो अनी शिब मन्दिर थाह छ पुजारी साइला मामा लाई नमस्कार भन्न चाहे 🙏🙏अझ रामरो रामरो भिड़ियो हेरन पाऊ 🙏🙏
धन्यबाद निर्मला जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
नेपालको सेरोफेरो मा प्रकृति ले प्राकृतिक सुन्दरता को धैरै भाग त ईलाममा पोखेछ। सुनदरम मनोरम परिवेश।
सत्य हो योगि जी
Absolutely loved this video! Most RUclipsrs overlook these hidden gems, but you took the time to explore and showcase the rich history of our village’s forgotten religious sculptures which hold historical, cultural and religious importance. Hope your effort brings these treasures to limelight. Keep up the great work. Lastly, happy to see my uncle Nar Bahadur and my father guiding you.
Thank you so much for your kind words, it means a lot to us.
लछमी शर नमशकार छ
परिक्रमा टिमलाई धेरै धेरै धन्यवाद 🙏भिडियो हेरेर मजा अायाे ❤❤❤
Swagat cha thapa ji
Beautiful place, Mabu village, Thanks for the nice video clip, Laxmi sir.
So nice of you
Dazu KO bolna style man parka big fan
dhanyabaad
❤❤❤❤❤👍👍
nice
Thank you 🙏
Hait 🎉🎉🎉🎉
🎉ohm Sri sangita type murtima press vajan hernus thanks
धन्यवाद 🙏
❤❤❤❤❤❤❤❤❤❤
Russia 🇷🇺 bata herdei xu hai laxmi sir ❤
Khusi lagyo suresh ji
Wow dammi ❤ hamilai Pani support garum hai sathi ho❤❤
सदैब सपोर्ट छ है
thank you sir❤
Welcome 😊
❤❤❤
धार्मिक स्थल को पनि दर्शन गरियो भिडियो मार्फत। यस्तै दुर्लभ र प्रचार प्रसार मा नआएका धार्मिक पर्यटकीय स्थल हरु भिडियो मार्फत सार्वजनिक गर्नुहोला। धन्यवाद छ परिक्रमा टिम लिडर Laxmi sir लगायतका सम्पुर्ण टिम लाई।
यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला जगन जी, खुसी लाग्यो
Hamro sandakpurrrr ko khoiiii ta sirrr jindagiii mahhhh
यो पार्ट-1 हो, 2-3 बाकी नै छ
@ hussss 🫡🫡🫡
म पनि भखरै आये है घुमघाम गर्न
स्वागत छ हजुर
म पश्चिमको भएनि तपाईंको पूर्वको भिडियो हरू नछुटाई हेरचम है
Dhanyabad
❤❤❤😂😂😂
पश्चिम घुमाउदा घुमाउदै एकैचोटी सरले त पुर्ब पुर्याउनु भयो भीडीयो राम्रो छ सर
परिक्रमा भनेकै यही हो- कैले कहाँ कैले कहाँ 😊 माया र प्रतिक्रियाको लागी धन्यबाद प्रतीक्षा जी 🙏
Solu darpan youtube channel
bata herdai xu hai
Mero channel bata pani solukuhumbu ghumnu hola
ल गजब छ है
लक्ष्मी सर कम ब्याग हुनुभएछ कति हर्षित छु 👩❤️💋👨
धन्यबाद सौगात जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
हामी एक्ले अघि बढ्नु धेरै गारो हुन्छ त्यसैले आउनुहोस साथीहरू एक्ले अर्कालाई साथ सपोर्ट गरुम love you all youtube family
🙏🙏🙏
ruclips.net/video/f1UUvQWTnXw/видео.htmlsi=haJ5MhVNgqcaK4fd