डरलाग्दो जंगल भित्र भेडी गोठको यस्तो भान्छा ! २५ बर्षदेखि जंगलमै बसेका गोठालाले के खान्छन् ?
HTML-код
- Опубликовано: 16 окт 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल :
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #kaski
यो जिन्दगी कति मिठो अनि आनन्दको जिन्दगि। हामी त पैसाको भाग दौड मा खुसी खोसियो यार
म पनि हेर्दै छु रुपन्देही भैरहवा देखि, सम्मान छ यी भेडी गोठाले दाई हरुमा🙏❤🎉
यो जिन्दगि ठिक छ बरु । न माया न प्रेम न लोभ न लालच । बिन्दास जिन्दगी
Right
Hai😂
Right
तपाईको भिडीयो हेर्दा एकदम रमाइलो लाग्छ. विदेश जानु भन्दा आफनै देशमा एतिको गर्नु गर्वको कुरा हो. सलाम छ पौरखी युवामा.
444 her 4
१००% सहि
9
मलाइ यस्तो भिडियो हेर्न अति मन्पर्छ !😮❤
मलाई नी एकदम मनपर्छ
म हूर्दैछु कालेबुंग भारतबाट🙏🏻🙏🏻🙏🏻
म पनि झापाबाट हेर्दैछु 👌👌
इमान्दार काम्को लागी सलामछ 👍️
म पनि अब किर्सी गर्ने यो पैसाको पछि लागेको धेरै भो अब आनन्द तरिकाले किर्सिमा लाग्ने हो
यो हो नि असली जिन्दगी कति रमाइलो अनि दुख को अनुभव नै नहुने ❤
मलाई पनि यो जीवन् जिउँने मान छ खोइ कहिले हो, यो परदेश बाट छुट्ने हाल दुबई ❤❤❤
Same here bro
नमस्कार हजुर कति रमाइलो ठाउ कुवेत देखि हेर्दाहेर्दै छु मैले पनि
❤❤❤❤
म काठमाण्डौ बाट हेर्दै छु। खुब राम्रो लाग्यो।
यस्ता खालका भिडियोहरु देख्न र हेर्न पाउँदा मनमा एक खालको आनन्द लाग्छ,कास यस्तो खालको life जिउन पाए जिन्दगी मा केही चाहिन्थे न तर के गर्नु घर को जिम्मेवार प्रदेश मा छु हाल:दुबै देखि नेपाल घर बुटवल खैरेनि
अाहा िबदेशी जीवन बिताउनेहरुकाे
लागि ज्बलन्त उदाहरण ।।
नमसते हजुर दुख सुख जे भयपनि अाफनई देसमा गरनुपरछ भने सनदेस दियकाे छ याे भिदियाेले दुख गरेपछि अाफनई देसमा न हुउने केहि छईन सबई हुनछ घर दाङ हाल मलिसिया सेलाङर बात हेरदई छु
लमजुङको गाउँ बाट हेर्दै छु
क्या आनन्द आयो video herdaa
Wow kasto ramro
मो चेै दार्जिलिङ बाट
मो पनि सानू यसरीनै बाख्रा चडाउनु जान्थे आफ्नो बाजे बोझु संग ... बाख्रा चै ६०,७० थियो .... यो देखेर सानू हुँदाको याद आयो ... ❤❤❤
गाउका मानिस कति निस्वार्थ हुन्छन ।कति चोखो मन छ । त्यस्तो असजिलो ठाउमा पनि कत्रो सम्मान छ अतिथिको ।❤
म साउथ अफ्रिका देखि हेर्दै छु किरण सर
BAlapan KO yad aayo sathi ho khusi lagyo
अर्मला कोटको तिबेने भन्ने ठाउँमा पो रहेछ त भेडा गोठ त।
@@digimongurung6165 कुन जिल्ला हो हजुर यो ठाउँ
Thank you for video very nice
धेरै दामि छ हजुर भेडा पालेकोमा
एकदम रमाईलो जिन्दगि।न त कसैसंग रिस न त डाह यहि जिन्दगि रमाईलो छ।
हुमे दाइ र जेठा😮😮
Hongkong बाट हेर्दै छु🙏🙏🙏
सारै रमाइलो लागछ हौ गोठाले जीवन
पहिला पहिला हॅामी पनि साना उमेरमा
लेक बेशी गोठ बसेको यादआयो
लौ है
नमस्ते म सल्यानी हाल मलेसिया देखि 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
म पूर्वी रुकुम देखि हेर्दै छु
सारै खुसी लाग्यो ! धन्यबाद !
युएसए क्यलिफोर्निया बाट !
म पनि काठमाडौ देखि हेर्दै छु यस्तो जीवन मैले पनि बिताए
Hame Nepali jaha gaheni afnai janma thau gau ramro lagne yo vdo herdai Kati ramailu lagne 😢😢 MA. Kuwat bat herdai xu alli Tim manamakar Mero pyaro nepal 😢😢😢 jaye nepal aama ❤❤❤🎉
Yo vai ko sahasi mehanet ko lagi badhaixa,bides gayara arkako desh ma gulam garnu vanda aafnai desh ma basera gothalo garnu nai best congratulations ❤🎉 xa, hai vai.
Yo ho real jindagi. Na kasai sanga jhagada na man mutable na kasaile chitta dukhaune dar . ❤❤❤
good job bhai
Good jab mo baglung dekhi herdai xu
🙏म चाही ।बिर्तामोडबाट हेर्दैछु हजुर मलाई चाहि एकदमै मन परछ यस्तो ठाऊ हुनचाहि मेरो घर आठराई तेर्हथुम हो हजुर thank you yo video dekhaunu bhayko ma
हरेक दिनको सुरुवात र अन्त्यमा कृतज्ञ हुनु नै जीवन जिउनुको सबैभन्दा राम्रो तरिका हो।
very very good job सलाम छ
Hong Kong bata herdaichhu 🙏🌸❤️
Nice 👍
राम्रो काम हजुर को
म काठमाडौं देखि हेर्दै छु
म पनि गाई भैंसी गोठमा बचपन मा पाथीभरा फेदीमा बसेको याद आयो कस्टकर जिन्दगी देख्न र घुम्न रमाइलो भोग्न गार्हो छ हिउँ पानी झरि खाना ढिडो भुटेको मकै महि दुनियाँ संग कोही लेनादेना छैन शिक्षा स्वास्थ्य संचार राजनीति बाल मतलव आनन्द को कस्टकर भोगाइ 😂😂😂😂
Nice video
Kati ramro video dherai khusi lagxa aapanai desama rojkar gareko dhekhada
कतार् बाट हेर्दै
Qatar kun thau Bata ho
म यमलोक देखि हेर्दै छु
😂
😲🤓😁😛
कुन ठाउँ हाेला हजुर याे भिडियाे हेर्दा मैले पनि भेडा गाेठालाे हेरेकाे याद आयाे हाल कतार देखि हेर्दै छु❤❤❤❤❤
ma kathmandu bata, salam xa bhai lai
Good good
यो जिन्दगी ठिक छ बरु 🙏
सारै राम्रो लाग्छ ये जीवन सहिलि ❤️❤️🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
करीब ३० लाख बराबरको सम्पत्ति
रैछ।
London dekhi herdai chhu khusi lagyo nikai
अन्तरबार्ताको शैली भएन हो हेर्ने कथाको जस्तो गर्नु परो
Good 👍
🎉🎉🎉🎉🎉🎉🎉🎉
हामीलाइ टाढाबाट हेर्दा रमाइलो लाग्ने , तर हामी अधिकांश नेपालीको वास्तबिक / यथार्थ परक तथा मर्मस्पर्शी जिवन कथा ।
म नेपालको सुदुरपुर्वी भाग झापाबाट ।
म साउदी बाट हेरदै छु सर
Dherai ramro cha afnai janmabhumi ma asari nai ramauna parcha❤❤
ma India Mumbai dekhi herdai xu Ramro lagyo esarni life katna sakini Raixa vanera khusi lagyo yo video herda
मपनि हेर्दैछु चितवन देखि 🙏🙏❤️❤️
म कतार बाट हेर्दै छु दामि लाग्यो गाऊ घरको याद आयो
Namaskar 6 hami pani kishin nai ho ramailo lagchha yesto jendagi
Me India Gujarat dekhi ek dam man parne so
गुट 👍️👍️👍️👍️
बल्छी धुर्बे जस्तै लग्यो ।।।।।बोली पनि
म हेर्दै छु गोदावरी ललितपुर नेपाल
म चाहिँ कतार बाट हेर्दै हो हजुर मेरो घरमा पनि 200 वटा भेडा बाख्रा छन मेरो घरको यस आयो सर good 👍👍👍👍👍👍👍👍👍 job
Good job
very interesting from hongkong
जीन्दगि जिउनि त यहिँ हो तर हामी modify भयौं।।।मानब जीवन भौतिक
Kati.. Ramro bindas . Jindaki kasahi ko gulami bannu vanda yasto jandaki thik xa hjr hami ta arkako kam gari gujara garaka xam
धेरै राम्रो
धेरै राम्रो छ
म सिकिम बाट हेर्दै छु दाइ।
तनहुँ दमाैलीबाट हेर्दै छु ।
म ईटहरि,सुनसरिबाट हेरदैछु। भेडाकने, खरक, रमाइलो लागछ भेडालियर बसतन। ठिकछ हजुरभेडा पालनुस दाम कमाउनुस।
कति रमाइलो जिन्दगी
Super
Ma herdai xhu Sikkim bata sar ko mehanata dekhera sharai khusi lagaxa gangal ma puganu hunxa vidiyo banauna ko lagi
👏👏👏👏
Darjeeling bata hjr ko video herdai chu hai
अत्यन्तै राम्रो लागेको छ । उता मोहोरिया ग्युँजे पानीघाटको घट्टको भिडियो पनि राम्रो लाग्यो ।बलायें लेकको सोलाखर्क को भैंसी गोठ पनि हेरियो ।त्यो त विद्या चापागाईंज्युले हेर्ने कथा मार्फत निकै राम्रो भिडियो बनाउनुभएको थियो । आजको यो भिडियो पनि एकदम राम्रो लाग्यो । अलि क्यामरा घुमाउन पर्यो क्या भाइ सब्बै द्खाउन पर्यो ।अनि सुरुमा तपाईंले त्यो ठाउँ गाउँ जिल्ला सबै मिलाएर परिचय गरिदिनोस न । तब सबैलाई था होस् कुन जिल्ला कुन गाउँ कुन ठाउँ हो भन्ने कुरा ।समग्रमा तपाईंका सबै भिडियो चाहिँ हेरेको छु मैले । धन्यवाद
good job brother ❤❤
मपनि, इठहरि बनट हेरदैछु। भेडिखरक, भेडासंग काे, रमनईलने।ठिकछ हजुर।
Good
Bichara vai kasto maya lahdo myanati vai ❤❤❤
It is good. I am from Dang.
nature lover , food bari restro and bar pokhara ..
Wow yo honi sukhama jinthagi
Ma phokhara dhekhi herdhai xu kati ramailo ho ❤❤❤
Jay hos vedaa gothalaa ko
कुन जिल्लाको कुन ठाउको हो दाई
Siliguri, Delhi ❤❤❤❤
Jai Nepal
Ramro lag x.
रुकुमबाट हेर्दैछु हजुर ।
They are all the real heroes ❤❤❤