🙏🙏🙏धेरै धेरै धन्यवाद कमल सर यस्तो लेखको गोठ हाम्रो बाउ बाजे सगको भलाकुसारी परदेश को ठाउँ बाट पनि गाउँको लेखमै भएको महसुस भयो ,लास्टमा पानिलाई साईलो भन्दो रहेछन भन्नि सुनेर यक्लै यति त हासेन😂😂 ,अबका दिनमा पनि यस्तै मौलिक भिडियो हरु हेर्न पाईराखौ कमल यात्रि सर ,🎉🎉💐💐💐💐
तर त्यो सोझा बुवाहरुको भात माग्ने तरिका चाहिँ सारै लज्जास्पद भयो तपाइले येदि वहाहरुलाइ सहयोग गरेको भये भिडयो मा हाल्नु हुने थियो झुठ नबोल्नुस एक रुपिया पनि नदिइ आको हामिलाई राम्ररी था छ
Hi👋👋👋👋👋Kamal yatri bro 😮😮😮😮gafai layera sekuri chyea k k khanu huchha....! 🙏🙏❤️❤️🤓🤓😛Ani youtube channel bat mahina ko k khati Arning hudai chha ho na thatii vanus ta....???? Bro ❤❤❤❤🙏🙏🙏🤓🤓🤓🤠🤠🤠👌👌😎😎😎😛😮🙄Video super
केटाको व्यवहार बोली शैली हेर्दा यिनी पक्कै पनि गाउँले इन्जिनियर हुनुपर्छ अथवा यिनी बिष्ट हुन् कि जस्तो पनि लाग्छ कहिलेकाहीँ आफ्नो पुर्खौली पेशालाई नअङ्गालीकन यिनी डिजिटल मगन्ते भिखारी बनेको हुन् कि
तै भनेको, बुबाहरुलाई बरु 2/4 पैसा दिएर भिडियो बनाएको भए कति जाति हुन्थ्यो, जैले अरुको मागेको छ खाको छ, अफु मात्र खाको छ, कृपया अलि अनुसासित भैदिनुस, अरुको माग्न भन्दा पैला पोइसा दिनुस अनि खुसिले दिएको हेर्न मज्ज आउछ, मैले सबै भिडियो हेर्ने गर्छु। लाज लाग्नु पर्छ नि हजुर,
रमाइलो छ भिडियो सबैको एउटै प्रतिक्रिया हुन्छ भन्ने होइन ठीकै छ जे हस् दाजु जहाँ गएपनि रोमान्टिक भिडियो बनाउँछन राम्रो हो तर बरा फोरी छन् जे भएतापनि क्र्याम झ्याम नपखली खाने बुराको शरीर मा ता सबै माटो र हरियो साग जमेर बसेको होला त्यहाँ पुगेछन् विचार हरियो साग सब्जी भेटेनन् के नै गरून् र जे देखें त्यही ताने रमाइलो छ जिन्दगानी
यस्तो सब्द गर्नु के आफु लाई महान जस्तो लाग्छ हजुरलाई??? RUclips के र के को अर्थ संग जोडिएर बनाइन्छ हजुरलाई राम्ररी बिबेक हुनु पर्ने हजुर😊 sorry for that ❤❤❤
Arkako beluka ko chaak khamla vanera rakheko vat malie alikati tarkari vayeta hunchaare ahjai... tyo laj saramko bejjat lilai xa k yo k tako ..kathaiiiieee😮

❤❤❤सस्ले जे भने पनि कमल यात्री दाइको बोली भिडियो मन पर्छ
अलिअलि सहयाेग गरेकाे देख्न पाईयाेस् अर्काे भिडियाेमा यदि देखियन भनी तिमिलाई सिधै अनसस्कार्ब हान्ने हाे
तर त्यो सोझा बुवाहरुको भात माग्ने तरिका चाहिँ सारै लज्जास्पद भयो तपाइले येदि वहाहरुलाइ सहयोग गरेको भये भिडयो मा हाल्नु हुने थियो झुठ नबोल्नुस एक रुपिया पनि नदिइ आको हामिलाई राम्ररी था छ
कमल यात्री एक अर्गानिक पात्र हुन्।फेरि पनि अर्गानिक भिडियोको प्रतिक्षामा।😊
Kamal Brotherko kura garne style chain
Ekdam nepali organic styleko6 so impressive...❤
You givs नेपाली vibes brother
Hamro sundar Nepal 🇳🇵 .. jainepal
Yo muzi gaine fix khatrai tyaap sing Raicha
Dusai sulfha thane ko chha kamal yatri sangha nashkeyne vo 😮😮😅😅😢gathee.... 😎😎😎👌👌🙏🙏
please help them financially too if you are able , they seem so innocent
Wow 😮😮
4:37 Kada aaio NI daju 😅😂
Tik Tok ma dekhirakhthe yo dae Ko video but full video aaja dekhe nikai hase herera
अर्घाखाँची को जस्तो भासा बोल्ने रहेछन यो दाजु दारु ला साइलो यो चाइ बुझ्न गार्हो भो
Nice ❤❤❤❤video
भन्दा जातको कुरा आउँछ तर आर्यन जातमा संस्कार भन्ने कुरा पिटीक हुदैन क्या माग्ने तरिका खाने तरिका मंगोलियन सँग सिक्नु पर्छ
Sabai yautai hudain ho saskar sikna Mongolia 🇲🇳 Jane re😂😂
Hi👋👋👋👋👋Kamal yatri bro 😮😮😮😮gafai layera sekuri chyea k k khanu huchha....! 🙏🙏❤️❤️🤓🤓😛Ani youtube channel bat mahina ko k khati Arning hudai chha ho na thatii vanus ta....???? Bro ❤❤❤❤🙏🙏🙏🤓🤓🤓🤠🤠🤠👌👌😎😎😎😛😮🙄Video super
Hi
Khana naapakoo hoo timleyyy
सारै राम्रो लाग्यो!
1k भन्दा तलका यता हाजिर हुमतो
😀😀😀😀😀😀😀😀
मागी खाने पनि तरिका हुन्छ यार,,
सिधै कसौडी भाडामा attack.. यो तरिका भएन...
कपाल पालेको छ भन्दैमा गुन्डा हुइदिने...
❤❤❤❤❤❤
Laghyo haina
Bina paisa ko moj
Haina Dai timle Raksi lai k tarika ley sailo sailo vaneko yar malai Kura vujau ta
Ini kaila le buba haru lai fasachhan ba
नजानी नजानी के भुसा तानेको होला गानिले
Lastai gafadi rayexa yll!😂
अर्घानिक भिदियो
गानी ले साइँलो भन्दै पानी खाँदै गर्दा रहेछ
Gari brother le sailo khay jaso garni aafu 😂arulai uskauni kam bho😂argani kura
केटाको व्यवहार बोली शैली हेर्दा यिनी पक्कै पनि गाउँले इन्जिनियर हुनुपर्छ अथवा यिनी बिष्ट हुन् कि जस्तो पनि लाग्छ कहिलेकाहीँ आफ्नो पुर्खौली पेशालाई नअङ्गालीकन यिनी डिजिटल मगन्ते भिखारी बनेको हुन् कि
मुजी मगन्ते ती बा हरुले खानु न भनी अलि कति सब्जी भए मलाई पुगी हाल्ने थियो रे खा भने र खाएको भए कति हेर्न सुन्न पनि मज्जा आउने थियो
तै भनेको, बुबाहरुलाई बरु 2/4 पैसा दिएर भिडियो बनाएको भए कति जाति हुन्थ्यो, जैले अरुको मागेको छ खाको छ, अफु मात्र खाको छ, कृपया अलि अनुसासित भैदिनुस, अरुको माग्न भन्दा पैला पोइसा दिनुस अनि खुसिले दिएको हेर्न मज्ज आउछ, मैले सबै भिडियो हेर्ने गर्छु। लाज लाग्नु पर्छ नि हजुर,
अल्लि मुख समालेर बोल है भाइ
रमाइलो छ भिडियो सबैको एउटै प्रतिक्रिया हुन्छ भन्ने होइन ठीकै छ जे हस् दाजु जहाँ गएपनि रोमान्टिक भिडियो बनाउँछन राम्रो हो तर बरा फोरी छन् जे भएतापनि क्र्याम झ्याम नपखली खाने बुराको शरीर मा ता सबै माटो र हरियो साग जमेर बसेको होला त्यहाँ पुगेछन् विचार हरियो साग सब्जी भेटेनन् के नै गरून् र जे देखें त्यही ताने रमाइलो छ जिन्दगानी
@@umeshtamu143manchhe tw tiimi jentalment jasto dekhinxau ani sochai tw gobar ganesh kai rahechha timro
यस्तो सब्द गर्नु के आफु लाई महान जस्तो लाग्छ हजुरलाई??? RUclips के र के को अर्थ संग जोडिएर बनाइन्छ हजुरलाई राम्ररी बिबेक हुनु पर्ने हजुर😊 sorry for that ❤❤❤
Arkako beluka ko chaak khamla vanera rakheko vat malie alikati tarkari vayeta hunchaare ahjai... tyo laj saramko bejjat lilai xa k yo k tako ..kathaiiiieee😮
J vataya pani khani k aachamma ho
Sir ali lamo video banaune garnu hola paxi
😂😂
बिँडिता जाद्रै ठुलोपो खानओ तो आडि दाइ जाटाका धुवाता इट्टा फेक्टेरिले झैँ फाल्नओ यार तेतिकोता पैरादाइलेनि तान्दैनन्त्य 😂😂😂
yo bahun le khan kei xodenan ab baki sungur xa😂😂😂😂
कस्तो लाज न भाको मान्छे रैछ यर बिचारा तेस्तो बुडा हरु लाई सहयोग गर्नु त काहा छ काहा उल्टो माक्छ यर मागन्ते हो र
yo mg ko kam xaina
Tait ja gaya ni kura khanya kai kura garxan
❤❤❤