बधाई छ भाइ बुहारी लाई फाल्गुन 27 गते हुने बिहे को हामी पनि आउदै छु है बिहे म धुन्धाम संघ रमाइलो गर्नु पर्छ आएर 💃💃💃💃तर ईन्टरभिउ म भाइ देखेन कत गएछ सायद निम्तो गर्नु हिनेको होला भाइ पनि सङै देखेको भए झन रमाइलो हुने थियो
रित भात भन्ने चलन हुन्छ कसैले पहिले नै सबै छिनोफानो गरेर ल्याउछन् कसैले रितभात बाँकी राख्छन् यो तामाङ रिमठिम मा मात्रै नभएर😳 मगर समुदायमा पनि हुने गर्छ शुभकामना☺️🙏
धेरै राम्रो आफ्नो पहिचानको हृमठिम जति बर्ष पछि गर्दा नि हुन्छ !तर? आफ्नो छोराछोरी को बिहे गर्नु पर्यो यदि कदम काल त्यतिबेला पहिला आमा र बुबा को रिमठिम चारधाम नछिने सम्म आफुले जन्माएका छोरा होस या छोरिको बिहे हुदैन धेरै राम्रो छ लमजुङको हरेक इतिहास सहित धेरै बसेको अनुभव छ मलाई । हाल बिरोनो मुलुक बसाई 18 बर्ष भो नेपाल छोडेर आको !! तामाङले जुनसुकै जात को केटि बिहे गर्दा पक्छ्पात गरेको भने अहिलेसम्म पाएको छैन आफ्नो बुहारी छोरी सम्मान सुइकार गरेको पाएको छ । बधाई तथा शुभकामना छ । 🙏🙏🎯🎯🌹🌹
गुरुङ, तामाङ्ग, मगर, राई, लिम्भु, हामीहरु सबै मंगोलिनहरुको। बिवाहाँ ,भोजमा, सरसापट सबै चल्छ। एकदम रनम्रो चलन हो, तर हरेक कार्यक्रममा मत्यपान चलाउदै अाएको छ, तर मत्यपान गर्नु गराउनुचाहिँ नराम्रो हो।
Sir lamjug tira janu 18 gate schol ko program pani ch lamjung ko dordhi gau palika 8 ma dubar yea bagan ra grung magr tamng haruko ramilo pal dekhiadinu na
पहिले घरको बिहे भयो अब ससुराली मा ढोगभेत हुनेहोला हामी क्षेत्रीहरुको पनि बिबाह मा यस्तो चलन हुन्छ कसैले तत्काल नै माइतीघरमा ढोगभेत खुलाउछन कसैले पछाडि खुलाउछन यो कुनै नौलो होइन।
हामी गुरुङ जाती हरु को पनि यस्तो चलन हुने गर्दछ। पहिला विवाह केही कारणवश धुमधाम संग गर्न समय र परिस्थिति ले नमिलेको अवस्थामा घरको परिवार मात्र बसेर मन्दिर/ गुम्बा मा गै टिका टालो गरिन्छ। पछि समय परिस्थिति अनुकूल मिलाएर बेहुली को माईत मा जन्ती लिएर गै दुई तर्फ बाट ढोग भेट गरी दान दक्षिणा टिका टालो गरी कन्या पक्ष बाट कन्या दान गरी टिका फुकाएर विवाह सम्पन्न गरिन्छ। यही बेला दुवै पक्ष ले आ- आफ्नो आफन्त, ईस्टमित्र, साथी भाई लाई भोज खुवाउने चलन छ। पछि गरिने यस्तो विवाह गर्ने बेलामा बालबच्चा जन्मेका भएमा ति नानी हरुले बाबा आमा को विवाह हेर्न नमिल्ने भएर विवाह अवसरमा लुकाईन्छ। भोज भतेर मा भने सरिक हुन पाउंछन्। #सार्है रमाईलो हुन्छ। किनकी पछि गरिने विवाह मा सबै ईष्टमित्र हरु एक अर्कामा राम्रो चिना पर्ची भैसकेको हुन्छ। यो विवाह नगरे सम्म टिका टालो गर्न र दु:ख बार्न बन्देज हुन्छ। हाम्रो मा बिशेष गरि लाहुर जाने चलन र भागी विवाहले गर्दा समय मिलाउंदा केही समय पछि यसरी विवाह गर्ने चलन बसेको हो। ( मेरो पनि ८ बर्ष पछि ढोगभेट भएको थियो )
म बहराइन बाट हेर्दै छु रमाइलो भइरहेको छ ।
धेरै रमाईलाे काँहाबाट हाम्राे ईलामकाे चेली पनि गाेरखा सम्म बैबाहीक जीवन जाेडेर गयकाेमा धन्यबाद।
धन्नेबाद छ बिबाह को लागि।सुभबिबाह को सुभ कामना।बर बधु लाई ।
शुभबिवाहको अवसरमा मंगलमय शुभकामना।
म अहिले दाङ्ग बाट हेर्दैछु ।
यो नेपाल चित्रले बिचित्र का समाचार देखाउने गर्छ खुशी लाग्छ बिबाह हुन लागेको जोडीलाई हार्दिक बधाई अनि शुभकामना 😍😍🌺🌺🌺🌺🌺💐💐
धेरै राम्रो कुराकानी साथै रमाईला आमा, दिदीबहिनीहरु अनि दुलही त झन् हसिली।
बधाई छ भाइ बुहारी लाई फाल्गुन 27 गते हुने बिहे को हामी पनि आउदै छु है बिहे म धुन्धाम संघ रमाइलो गर्नु पर्छ आएर 💃💃💃💃तर ईन्टरभिउ म भाइ देखेन कत गएछ सायद निम्तो गर्नु हिनेको होला भाइ पनि सङै देखेको भए झन रमाइलो हुने थियो
रमाइलो कुरा कानी
हाम्रो मगरको पनि तेस्तै हो!मैले पनि पहिले बिहे गरिसकेको 1 बर्श पछी ढोग भेट,मानेको अनि टिका फुकाको हो!मेरो घर तनहुँ
आहा कति रमाइलो
हाम्रो गुरुङ मगर तामाङ समाजमा प्रायः जसो विवाह यसरी नै हुने गर्दछन्। म सागर म्रु गुरुङ गोरखा मनकामना बाट।
किरन सर सलाम 🤚🤚। हजुरको सबै भिडियो नछुटाइ हेर्छु। सारै राम्रो लाग्छ। तर सानो गुनासो बुढी गण्डकी पारी चाहिँ जानू भएन नि सर।
रित भात भन्ने चलन हुन्छ कसैले पहिले नै सबै
छिनोफानो गरेर ल्याउछन् कसैले रितभात बाँकी
राख्छन् यो तामाङ रिमठिम मा मात्रै नभएर😳
मगर समुदायमा पनि हुने गर्छ शुभकामना☺️🙏
हजुर सहि भन्नुभयो..मेरो पनि बिहे भाको १ बर्श पछि मानेको हो!
@@मिगिनथापामगर 🤗😍🙏
नमस्कार सर, म कतारबाट हेर्दैछु भिडियो सुरुमै रमाइलो लाग्दैछ।
तामा ङ हरुको दुइ पटक हुनुपर्छ सस्कार त्यस्तै छ
Ramailo lago video dhanybaad patrakar jeu?
Katti sundar tham sathai manish haru pani tyaha ko katti hasilo
हामी राईहरु को पनि मिल्दो जुल्दो हुन्छ। यस्तै हुन्छ।
चारदम तथा गासा पनि भनिन्छ हाम्रो तामाङ हरुको यो अनिबार्य गर्नै पर्ने हुन्छ
बधाई छ नब दम्पती लाई ।
Yu bibah assam dekhi herdaichum ramro lago p kattel
हाम्रो इलामको सिस कोपिला दिजु धेरै टाढा जानू भएछ त्🙏❤️❤️❤️❤️❤️
राम्रो हुन्छन् तपाईंको सबै का्यकम
हाम्रो जिल्लाको परेछ खुसी लाग्यो
हाम्रो पनि यस्तै हुन्छ ।
सृष्टि तामाङ जस्तै रहिछन दुलाही चै
Nice video thankyou bhai uk bata
लु बधाई छ राम्रो कुरा कानि भए छ
म भारतको चेन्नैई बाट हेर्दै छु ।।
Ekdam ramro and nikai nai ramailo kurakani. Tamang culture is so amazing.
अफ्नाे रीति थिती चाल चलन हाे मलाई खुशी लग्छ
धेरै राम्रो आफ्नो पहिचानको हृमठिम जति बर्ष पछि गर्दा नि हुन्छ !तर? आफ्नो छोराछोरी को बिहे गर्नु पर्यो यदि कदम काल त्यतिबेला पहिला आमा र बुबा को रिमठिम चारधाम नछिने सम्म आफुले जन्माएका छोरा होस या छोरिको बिहे हुदैन धेरै राम्रो छ लमजुङको हरेक इतिहास सहित धेरै बसेको अनुभव छ मलाई । हाल बिरोनो मुलुक बसाई 18 बर्ष भो नेपाल छोडेर आको !! तामाङले जुनसुकै जात को केटि बिहे गर्दा पक्छ्पात गरेको भने अहिलेसम्म पाएको छैन आफ्नो बुहारी छोरी सम्मान सुइकार गरेको पाएको छ । बधाई तथा शुभकामना छ । 🙏🙏🎯🎯🌹🌹
म चाहिँ कुवेत बाट हेर्दैछु
Akdam ramroxa
गुरुङ, तामाङ्ग, मगर, राई, लिम्भु, हामीहरु सबै मंगोलिनहरुको। बिवाहाँ ,भोजमा, सरसापट सबै चल्छ। एकदम रनम्रो चलन हो, तर हरेक कार्यक्रममा मत्यपान चलाउदै अाएको छ, तर मत्यपान गर्नु गराउनुचाहिँ नराम्रो हो।
Super vidieo bhai. Waiting for next 5
म साउदी बाट
संखुवासभा तिर पनि बुहारीलाई भित्राएपची आफ्नो रित गर्छन् हाम्रो राई जाति को पनि
Sai xa
Wow ati ramro
Very good Bhai from uk
ho hahur tapaiharuko matra hoin hami pangolin haru ko sabai ko estai ho rite ho je hosh khusi lsgeyo yo vidiyo dekher
धन्यबाद नेपाल चित्र कम
Dherai Ramailo
Qatar dekhi
mero chhimiki gau sarai khusi lagyo 👌Simjung mero gau currently from Australia
Ohoo ni kati ramro thau kati ramailo ho sabai jana aaha...🙏🥰
Lau hamro afantaharu po rahexa khusi lagyo thanks
Very good organic interview
मेरो पनि यस्तै भको हो । हाम्रो तिर नि यस्तै चलन छ । पहिले भगाउने पछि बिहे गर्ने
Nepali filim vanda ystai video ramro xa
Hahaha 🤣
Congratulations 🎊🍾🎉
🎈 thank you bai 🕯🌷🙏
Watching videos from USA
म ताप्लेजुङ् बाट हो
Sir lamjug tira janu 18 gate schol ko program pani ch lamjung ko dordhi gau palika 8 ma dubar yea bagan ra grung magr tamng haruko ramilo pal dekhiadinu na
म चितवन् बाट म पनि अाउछु है बिबाह मा
USA
हाम्रो पनी यस्तै चलन छ ।
Yo hamro Gurungharuma pani xa hamro culture ho
Saudi
Congratulations vadai bohari ma
कुराकानी !😍🤔👌🙏
Hkbata herdai xu !!
Mero maiti gaun 🙏🙏🙏
Malaysia bata hjr
hamro dailekha tira pani yastai chha riti riwaj sem raichha
I’m in the Canada 🇨🇦 😊
Happy married life ❣️❣️❣️💐❣️
पहिले घरको बिहे भयो अब ससुराली मा ढोगभेत हुनेहोला हामी क्षेत्रीहरुको पनि बिबाह मा यस्तो चलन हुन्छ कसैले तत्काल नै माइतीघरमा ढोगभेत खुलाउछन कसैले पछाडि खुलाउछन यो कुनै नौलो होइन।
Good
भैरहवा बाट ।
ए हजुर यस्तै हो हाम्रो नेपालमा मेरो पनि बिहे भएको 12 बर्ष भो तिन वटा छोरा छन तर माईती बिहे भाछैन हो
SIRAHA ( MIRCHAIYA MUNCIPALTY ) prant 02
Yastai hamro pani chalan chalti yastai xa❤️❤️❤️
Saudi Arabia
Nice
Indian Goa
Best
Dubai bata
Qatar
मेरो पनि एस्तै घरमा कोहि छैन त्येसैले सबै आफै गर्नु पर्ने । 79 सालको नयाँ बर्षमा।
Bhojpur hal malaysia
Maro gaun👍️👍️❤️👌👌👌
happy married
Dubai bata
मगर ले ढाेग बेध भन्छ अनि तामाङ ले ठिम भन्दाे रहेछ
Happy marriage life
Manipur kanglatongbi naren
ma saudi bata herdai xu sir
congratulations
हाम्रो नि एस्तै हुन्छ
हहहहह कुबेत
Dubbai
मेरो जम्मा 7 साल पछि भको हो यस्तै गाह्राे छ
Dang
खोइ त सिरान्चोके कान्छालाई निम्तो?
मेरो पनि बान्की छ।
Mero t jhan 15 bars pxi vako ho
2 ptak bihe grda pni
nya beuli liyajhae rmaelo lagx ho😀
हामी गुरुङ जाती हरु को पनि यस्तो चलन हुने गर्दछ।
पहिला विवाह केही कारणवश धुमधाम संग गर्न समय र परिस्थिति ले नमिलेको अवस्थामा घरको परिवार मात्र बसेर मन्दिर/ गुम्बा मा गै टिका टालो गरिन्छ।
पछि समय परिस्थिति अनुकूल मिलाएर बेहुली को माईत मा जन्ती लिएर गै दुई तर्फ बाट ढोग भेट गरी दान दक्षिणा टिका टालो गरी कन्या पक्ष बाट कन्या दान गरी टिका फुकाएर विवाह सम्पन्न गरिन्छ।
यही बेला दुवै पक्ष ले आ- आफ्नो आफन्त, ईस्टमित्र, साथी भाई लाई भोज खुवाउने चलन छ।
पछि गरिने यस्तो विवाह गर्ने बेलामा बालबच्चा जन्मेका भएमा ति नानी हरुले बाबा आमा को विवाह हेर्न नमिल्ने भएर विवाह अवसरमा लुकाईन्छ।
भोज भतेर मा भने सरिक हुन पाउंछन्।
#सार्है रमाईलो हुन्छ।
किनकी पछि गरिने विवाह मा सबै ईष्टमित्र हरु एक अर्कामा राम्रो चिना पर्ची भैसकेको हुन्छ।
यो विवाह नगरे सम्म टिका टालो गर्न र दु:ख बार्न बन्देज हुन्छ।
हाम्रो मा बिशेष गरि लाहुर जाने चलन र भागी विवाहले गर्दा समय मिलाउंदा केही समय पछि यसरी विवाह गर्ने चलन बसेको हो।
( मेरो पनि ८ बर्ष पछि ढोगभेट भएको थियो )
Magar haru ko pane aastai hunuxa ma Dubai bata heardai xu
Ka bat pugnu vayo ho.aaja hamro gautir.